मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
शुक्रबार, असोज ३०, २०८३
Fri, Oct 16, 2026
शुक्रबार, असोज ३०, २०८३
मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
विचार/विश्लेषण
'१-२ दिनदेखि कोभिडका बिरामीको संख्या र स्थिति देख्दा हामी अर्को उभारको सँघारमा उभिएका छौं जस्तो देखिन्छ'
ओमिक्रोन देखा नपर्दै पनि डेल्टा भेरियन्टले नै पनि हिउँदमा फेरि अर्को (अघिल्लो भन्दा सानो) उभार ल्याउने अपेक्षित थियो नै। त्यसको कारण थियो- मुख्यतः उच्च जोखिम समूहका व्यक्तिमा पहिले कोभिड संक्रमण भएर वा खोप लगाएर बनेको रोग-प्रतिरोधी क्षमतामा केही महिनापछि ह्रास आउने देखिएकाले।
मंगलबार, मंसिर २८, २०७८
मिर्गौला प्रत्यारोपण कसरी सहज बनाउने?
रक्त समूह नमिलेको खण्डमा सट्टापट्टाको पनि प्रावधान नेपालको कानुनमा छ। तर यसमा दिने र लिनेको ए अथवा बि रक्त समूह भए सहज छ।
बुधबार, मंसिर २२, २०७८
पोषण सम्बन्धी कार्यक्रम छन्, उपलब्धि मूल्यांकन छैन
सबै तहबाट छिटो, छरितो तथा गुणस्तरीय सेवा प्रवाहका लागि सम्बन्धित सबै कर्मचारीहरूको ज्ञान, सीप र दक्षता अभिवृद्धि गर्नुपर्छ। संचालित कार्यक्रमहरुको प्रभावकारी सुपरिवेक्षण, अनुगमन तथा प्रभावकारिता मूल्यांकन गरी पृष्ठपोषण प्रदान गर्न पनि जरुरी छ।
बुधबार, मंसिर २२, २०७८
एचआईभी परीक्षण, उपचार र निगरानीमा जोड दिऔं
यसैपनि वर्तमान विश्वमा कोभिड-१९ ले असमानता र सेवाहरुमा पहुँचको दूरी बढाउँदैछ। जसले एचआईभी प्रभावित धेरै मानिसहरूको जीवनलाई थप चुनौतीपूर्ण बनाउँदैछ।
बुधबार, मंसिर १५, २०७८
कोरोना प्रभावले २० वर्ष पछाडि धकलियो क्षयरोग कार्यक्रम
क्षयरोग र कोरोना दुवै सरुवा रोगहरु भएको हुँदा एक संक्रमित व्यक्तिबाट अर्को व्यतिmमा सजिलै सर्न सक्छन्। कोरोना महामारीले गर्दा क्षयरोग विश्वमा एउटा प्रमुख जनस्वास्थ्य समस्याको रुपलिँदै चुनौतिपुर्ण परिस्थिति सिर्जना गरको छ।
शनिबार, मंसिर ११, २०७८
हैजा रोग- सचेतना र समाधान
यो रोगको निगरानी र प्रकोपलाई द्रुत रूपमा समाधान गर्न स्थानीय तह, प्रादेशिक तथा सरोकारवाला सबै पक्षबाट राष्ट्रिय तयारीलाई बलियो बनाउन अत्यन्त आवश्यक छ।
बिहीबार, मंसिर २, २०७८
अधुरो खुला दिसामुक्त अभियान : हैजाले अझै नागरिकको लिँदैछ ज्यान
स्वास्थ्यका आधारभूत सेवाहरु विस्तारै वडा तहसम्म पुर्याउने प्रकृयामा रहेको देशमा कुनै दूरदराज वा स्वास्थ्य संरचना कमजोर भएको समुदायमा हैजाको महामारी फैलियो भने स्वास्थ्य प्रणालीले नथेग्न सक्छ, प्रतिकार्यमा पुग्दै गर्दा धेरै जनधनको क्षति भइसकेको हुनसक्छ।
सोमबार, कात्तिक १५, २०७८
गर्भपतन: तथ्य र मिथ्याबीचमा रुमल्लिएको स्वास्थ्यको पाटो
र्भपतन बारे खुलेर कुरा नगरिने भएकाले पनि होला यसबारे समुदायमा भएका जानकारी प्राय भ्रमपूर्ण र गलत हुने गर्छन्। त्यसैले त गर्भपतन स्वास्थ्यको विषय हुँदा हुँदै पनि यो लाज, हीनता र तिरस्कारको विषय बन्न पुग्छ।
सोमबार, कात्तिक १५, २०७८
मानसिक स्वास्थ्यमा सम्बन्धको महत्व
विश्व स्वास्थ्य संगठनले प्रत्येक चारजना व्यक्तिमध्ये एक जनालाई जीवनको कुनै कालखण्डमा मानसिक स्वास्थ्य समस्याको भएको हुन्छ भन्ने कुराको खुलासा गरेको अवस्था छ। यसले मानसिक स्वास्थ्य समस्याको विष्फोटक अवस्थालाई प्रतिविम्वित गर्छ। यस्तो भयावह अवस्थाबाट बाहिर आउन राज्यले सकारात्मक हस्तक्षेपकारी भूमिका खेल्नु पर्छ।
बिहीबार, कात्तिक ११, २०७८
काठमाडौँ हैजाको जोखिममा !
हैजा तिब्र गतिमा फैलने प्राणघातक सरुवा रोग भएता पनि सामान्य सावधानीहरु मात्र अपनाउन सके यसबाट बच्न र द्रुत नियन्त्रणमा ल्याउन सकिन्छ।
बुधबार, कात्तिक ३, २०७८
विशिष्ट श्रेणीको नयाँ प्रयोगशाला खोल्न के-के आवश्यक पर्छ?
सोही मापदण्डको परिच्छेद ८ मा प्रयोगशाला सञ्चालन सम्बन्धि मापदण्ड उल्लेख छ। सो मापदण्डले प्रयोगशालाहरुको गुणस्तर बृद्धि गर्ने र देश बाहिर टेस्टको लागि नमुना पठाउनुपर्ने बाध्यता नहोस् भन्ने उद्देश्य बोकेको देखिन्छ ।
आइतबार, असोज ३१, २०७८
स्वास्थ्यमन्त्रीलाई ३० सुझाव: स्वास्थ्य सेवा गरिब जनताको पहुँचमा पुर्याइदिनुस्
संघियता कार्यान्वयनको सुरुवाती चरणमै रहेको अवस्थामा कोभिड–१९ संक्रमणले थिचिएको स्वास्थ्य प्रणालीलाई अब पहिलेकै अवस्थामा फर्काउनुपर्नेछ। त्यसैले स्वास्थ्य क्षेत्रमा गर्नुपर्ने प्राथमिकताका काम नवनियुक्त स्वाथ्यमन्त्रीज्यू समक्ष राख्न चाहन्छु।
सोमबार, असोज २५, २०७८
कोभिड महामारीमा समाजिक संजालको भूमिका
समाजिक संजाल असल अभ्यास ग्रहण गर्ने माध्यम हुन सक्ने हुँदा यसको उपयोग बढाइ कोभिडको विपद् जोखिम न्यूनिकरण गर्न जोड दिन तत्पर हुन आवश्यक छ।
शुक्रबार, असोज २२, २०७८
औषधिको मूल्यमा छुट, फार्मेसी पेशाको एक विकृति
एक फर्मासिस्ट भएको नाताले म चाहन्छु की सरकारले नै यो औषधि मूल्य र छुट, बोनस स्कीम आदिमा उचित निर्णय लिई यसलाई व्यवस्थित र एक रुपता ल्याओस्।
आइतबार, असोज १७, २०७८
सरकारको पहिलो प्राथमिकता कोरोनाविरुद्धको खोप
कोभिड–१९ विरुद्धको खोपलाई प्राथमिकतामा राखीसम्पूर्ण नागरिकहरुका लागि खोपको व्यवस्थापन गर्ने कार्यमा सरकार निरन्तर लागि रहेको र करोडौं नागरिकहरु यसबाट लाभान्वित भईसकेको विद्यमान अवस्था छ।
शनिबार, असोज ९, २०७८
चिकित्सक संघको पहिलो राष्ट्रिय सम्मेलन र छलफलका पाँच विषय
शिखर सम्मेलन वैज्ञानिक समितिले नेपालको परिवेश अनुसार मुख्य ५ वटा बिषयवस्तुलाई मुख्य केन्द्र विन्दु बनाई वैज्ञानिक मन्थन गर्ने जमर्को गरेको छ।
शुक्रबार, असोज ८, २०७८
डाक्टर, प्रेसर कुकर अनि प्राक्टिकल!
नयाँ प्रेसर कुकरमा सिठ्ठी पनि छिट्टो अनि सजिलो गरी लाग्छ। तर हाम्रो चिकित्सा शिक्षा प्रणाली पुरानो प्रेसर कुकर हो। सिठ्ठी लाग्न त लाग्छ, तर वासर खुस्केजस्तो स्याइँ स्याइँ गर्दै कैयौँ निरर्थक प्रयास पछी मात्र। यतीन्जेलमा भित्रको खाना तयार हुँदैन, बढी पाकेर लेदो भैसक्छ
बुधबार, असोज ६, २०७८
परिवार नियोजन: स्वस्थ र सुखी जीवनको आधार
नेपालमा परिवार नियोजनको सुरुवात सन् १९५९ मा नेपाल परिवार नियोजन संघ र सन् १९६८ मा परिवार नियोजन तथा मातृ शिशु कल्याण योजनाको स्थापनापछि भएको पाइन्छ।
बुधबार, असोज ६, २०७८
कोभिड–१९ महामारीमा राष्ट्रसेवक कर्मचारी: सुशासन ‘ग्लामर गफ’को विषय होइन
सीमित स्रोतसाधनका राष्ट्र सेवकले महामारीविरुद्धको लडाइँलाई निरन्तरता दिँदै आएका छन्। महामारीको सुरुवाती दिनदेखि नै दिनरात नभनी कर्मचारीले काम गरेका छन्।
मंगलबार, असोज ५, २०७८
परिवार नियोजन किन विकासको मुद्दा हो?
नेपाल सरकारले लकडाउनभित्रै परिवार नियोजनसम्बन्धी सेवा पनि अत्यावश्यक सेवा भनी निणर्य गरे सँगै सेवाको उपलब्धतामा बृदि भए पनि पहुँच र प्रयोगको कठिनाई एथावत नै छ। यहि बिषयलाई मध्य नजर गर्दै यस बर्ष २०७८ को नारा तय भएको हो।
आइतबार, असोज ३, २०७८
अस्पतालहरुमा डाइटिसियनको महत्व किन बढिरहेको छ?
डाइटिसियन सेवा संघीय तथा प्रादेशिक राजधानीसहित काठमाडौं, ललितपुर, भक्तपुर, पोखरा, विराटनगर, विर्तामोड, भैरहवा, वीरगंज, धरान, घोराही, कालिकोट लगायत अन्य सहरहरुमा सूूचारु मात्रै छैनन् सेवा विस्तार, स्तर अभिवृद्धि, जनशक्तिको संख्या वृद्धि पनि निरन्तर भइरहेको छ।
शनिबार, भदौ २६, २०७८
आत्महत्या रोकथाम: जीवन जीउने पद्धतिका ४ रणनीति
“मानसिक स्वास्थ्यको लागि विशेष अभियान” नामक विश्व स्वास्थ्य संगठनले विश्वव्यापी अभियानमा नेपाललाई पनि एक लक्षित मुलुकको रूपमा राखेको छ।
शुक्रबार, भदौ २५, २०७८
जैविक आतंकवाद विरुद्धको कानुन किन छैन नेपालमा?
विक आतंकवाद व्यक्ति, समुह तथा शक्ति राष्ट्र यीमध्ये जूनसुकै पक्षले प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा फैलाउन सक्छ। वर्तमान समयमा आतंकवादी स्वयम् घातक संक्रमण भइ सम्पूर्ण क्षेत्र वा समुदायमा संक्रमण फैलाइदिने जस्ता निकृष्ट कार्य गर्छन्।
बिहीबार, भदौ २४, २०७८
स्वास्थ्यखबर १२औँ वर्षमा
कोरोना महामारीका बेलामा भ्रमपूर्ण समाचार र जानकारीहरुको पनि महामारी फैलिएका थिए। यस बीचमा हामीले पाठकहरुलाई तथ्यपूर्ण समाचार प्रवाह गर्ने प्रयास गर्यौं। विश्व स्वास्थ्य संगठन र अन्य आधिकारिक निकाय तथा विज्ञहरुको धारणालाई सधैं प्राथमिकतामा राख्यौं।
बुधबार, भदौ १६, २०७८
जनस्वास्थ्य संघ चुनाव: पेशागत चुनौति र निकास
भनिन्छ विषम परिस्थितिमा नै असल नेतृत्वको पहिचान हुन्छ। तर नेफाले कोभिड महामारीको विषम परिस्थितिमा केहि काम गरेको देखिएन। उल्टै कन्फरेन्सको नाममा लाखौं खर्च गरेको भन्ने समाचार बाहिरीए।
मंगलबार, भदौ १५, २०७८
स्वास्थ्य सेवामा छैन ‘सेवा’, समाधान पर्खिरहेका पाँच सवाल
पेसेण्ट स्याटिस्फ्याक्सन, पब्लिक स्याटिस्फ्याक्सन र प्रोफेसनल स्याटिस्फ्याक्सन नै पोलिसी स्याटिस्फ्याक्सन हुनुपर्छ भन्ने धरातलमा रहेर स्वास्थ्यक्षेत्रले निम्न सवालमा बहस छेड्ने र समाधान खोज्नेतिर अविलम्ब अग्रसर हुनुपर्नेछ।
बिहीबार, भदौ १०, २०७८
बिग्रँदै गएको नेपालको स्वास्थ्य सेवा र सुधारका १० उपाय
संघ, प्रदेश र स्थानीय सरकारले स्वास्थ्यकर्मीसँग यथोचित व्यवहार गर्नै जानेका छैनन्। आफ्नो पहुँच पुग्ने र आसेपासेका लागि नियम कानुन मिचेरै भए पनि जहाँसुकै पदस्थापना वा सरुवा गरिदिने परिपाटी छ।
बुधबार, भदौ ९, २०७८
यसरी गर्न सकिन्छ कोभिडविरुद्धको खोप केन्द्र व्यवस्थापन
खोप केन्द्र उचित व्यवस्थापन र वितरणका लागि हामीले खोप वितरण योजना बनाउनु पर्ने हुन्छ। जसमा यदि कुनै ठाउँको लागि एक हजार डोज खोप उपलब्धता छ भने हामीले त्यही अनुसार योजना बनाएर जानु पर्ने हुन्छ।
बुधबार, साउन २७, २०७८
त्यस्तो बीपी प्रतिष्ठान यस्तो भयो, अब यसरी सुधारौं
उपकुलपतिलगायत विभिन्न पदाधिकारी चलखेलका आधारमा नियुक्त गरिएका आरोपमात्र लागिरहेको छैन, उपकुलपतिलगायत पदाधिकारी र कर्मचारीमाथि भ्रष्टाचारको अभियोग पनि लागेको छ, अख्तियार दुरूपयोग अनुसन्धान आयोगलगायत निकायमा मुद्दा परेको छ।
मंगलबार, साउन २६, २०७८
महालेखा परीक्षकलाई खुलापत्र : तपाईंको नाममा हुने भ्रष्टाचारले स्वास्थ्य क्षेत्र समस्याग्रस्त
लेखा परीक्षणमा आउने तपाईंका कर्मचारीका पनि आफन्त, परिवार तथा छोराछोरी हुन्छन्। उनीहरु पनि स्वस्थ बन्नुपर्छ। बिरामी हुँदा अस्पताल जानुपर्छ। तर, तिनै अस्पतालमा गुणस्तरहीन उपकरण राखिँदा तपाईं र तपाईंका कर्मचारी तथा परिवारको ज्यान कसरी जोगिन्छ?
आइतबार, साउन १७, २०७८
Previous
27
28
29
30
31
Next
ट्रेण्डिङ
खगेन्द्र सुनारमाथि रास्वपाले थाल्यो छानविन
मंगलबार, असोज २७, २०८३
घुँडाको खिइएको कुरकुरे हाड फेरि उमार्न सकिने सम्भावना (नयाँ अनुसन्धान)
शुक्रबार, असोज २३, २०८३
ब्रेन ट्युमरपछि तनुजा पाण्डेको अनुभूति : हाम्रो स्वास्थ्य प्रणाली निकै कमजोर, असमान र आमजनताको पहुँचभन्दा बाहिर छ
मंगलबार, असोज २७, २०८३
डिभोर्स गरेका श्रीमानको पूर्वश्रीमतीलाई किड्नी दिने चाहना
मंगलबार, असोज २७, २०८३
सरकारी कर्मचारीलाई स्वास्थ्य बीमामा आबद्ध गराउन स्वास्थ्य मन्त्रालयले पठायो पत्र
बुधबार, असोज २८, २०८३
बाहिर मुस्कान, भित्र अवसाद : ‘स्माइलिङ डिप्रेसन’का सात संकेत
शनिबार, असोज २४, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
सबै
न्युरो फिजिसियन डा. पौडेललाई प्रश्न: टाउको दुखाइको कुन अवस्था गम्भीर हो?
लक्ष्मी चौलागाईं
आधारभूत स्वास्थ्य सेवा निःशुल्क दिन तयार छौं, तर महँगा इम्प्लान्ट र औषधि निःशुल्क दिन सक्दैनौं - डा कार्की (अन्तर्वार्ता)
स्वास्थ्यखबर
स्वास्थ्यमा गाभिएपछि कसरी चल्दै छ खाद्य प्रविधि विभाग? कति सहज, कति असहज? [अन्तर्वार्ता]
स्वास्थ्यखबर
'जनताको असन्तुष्टि समग्र प्रणालीसँग हुन्छ, तर पहिलो आक्रोश डाक्टरमाथि पोखिन्छ'
स्वास्थ्यखबर
'इतिहासले बलियो बनाएको नेपाल चिकित्सक संघ अहिले परिवर्तनको घुम्तीमा छ'
स्वास्थ्यखबर
‘टिम मंगल' चुनावी समूह मात्र थिएन, मेडिकल मुभमेन्ट हो : डा. मंगल रावल
स्वास्थ्यखबर
'हरेक टाउको दुखाइ ब्रेन ट्युमर होइन, यी लक्षणहरू देखिए हुनसक्छ जोखिम'
स्वास्थ्यखबर
डा. अमात्यलाई प्रश्न– धेरै हेडफोन वा इयरफोनको प्रयोगले कानमा असर गर्छ ?
स्वास्थ्यखबर
सबै हेर्नुहोस
विचार/विश्लेषण
खडेबाबा फ्याकल्टी : चिकित्सा शिक्षाको गुणस्तरमाथि प्रश्न
बुधबार, असोज २८, २०८३
५१ वर्षको उमेर र ७२ वटा लक्षण: मेनोपोज- स्वस्थ दीर्घजीवनको दोस्रो इनिङ
मंगलबार, असोज २७, २०८३
लाज नमान्नुहोस्, शरीरका प्राकृतिक वेग रोक्दा के हुन्छ ? बुझ्नुहोस् र अपनाउनुहोस् !
मंगलबार, असोज २७, २०८३
मानसिक स्वास्थ्य: अधिकार कागजमा मात्र होइन, जीवनमा पनि
आइतबार, असोज २५, २०८३
संघीयतापछि स्वास्थ्यकर्मीको सन्तुष्टि किन न्यून?
आइतबार, असोज २५, २०८३
प्रत्यायनको प्रमाणपत्रभन्दा अस्पतालको वास्तविक गुणस्तर ठूलो हो
आइतबार, असोज २५, २०८३
मानसिक स्वास्थ्य : मुस्कानभित्र लुकेको पीडा बुझौँ
शनिबार, असोज २४, २०८३
सुशासनका उपभोक्ता होइन, सह–सर्जक बनौँ !
शुक्रबार, असोज २३, २०८३
सबै हेर्नुहोस
ब्लग
सबै
डिभोर्स गरेका श्रीमानको पूर्वश्रीमतीलाई किड्नी दिने चाहना
डा सरल शर्मा
ब्रेन ट्युमरपछि तनुजा पाण्डेको अनुभूति : हाम्रो स्वास्थ्य प्रणाली निकै कमजोर, असमान र आमजनताको पहुँचभन्दा बाहिर छ
स्वास्थ्यखबर
एउटा अवधारणादेखि उपचारसम्म : नेपालमा कार–टी सेल थेरापीको यात्रा
डा. सञ्जीवन गौतम, पीएचडी, एमपीएच, एमएस
क्यान्सरसँगको मेरो यात्रा: डरबाट आशातर्फ
अविनाश कर्ण
स्वस्थ भोलिका लागि सक्षम फार्मासिस्ट: फार्मासिस्टको रुपमा मेरो यात्रा र अनुभूति
धीरज रौनियार
छात्रवृत्ति करारका स्वास्थ्यकर्मीको पीडा : के कर्णालीलाई स्वास्थ्यकर्मी नचाहिने हो?
डा. आशिष प्याकुरेल
प्राकृतिक विपत्ति र प्रयोगशाला प्राविधिकको भूमिका
अच्युतहरि कोइराला
एउटा तस्वीरमा घर छ, अर्कोमा घाउ…
वसन्त चौधरी
सबै हेर्नुहोस
सर्च गर्नुहोस्
×
Search