मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
आइतबार, माघ ११, २०८२
Sun, Jan 25, 2026
आइतबार, माघ ११, २०८२
मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
कमला गुरुङ
आइसीयू अभाव: यी विकल्पबाट गर्न सकिन्छ कोरोना संक्रमितको उपचार व्यवस्थापन
बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका प्राडा सञ्जीव शर्मा विभिन्न उपायहरु बताउँछन्, जसबाट तत्काल आइसीयू चाहिने जटिल अवस्थालाई केही हदसम्म व्यवस्थापन गर्न सकिन्छ।
शनिबार, वैशाख २५, २०७८
खोपको दोस्रो मात्रा पुरा गर्नेहरु पनि किन हुँदैछन् संक्रमित?
खोप लगाउने बित्तिकै शरीरमा एन्टीबडी नबन्ने भाइरोलोजिष्ट डा लुना भट्ट बताउँछिन्। उनका अनुसार कोभिसिल्ड खोपको पुरा मात्रा लगाएको २८ दिनपछि मात्र शरीरमा एन्टीबडी बन्छ।
शुक्रबार, वैशाख २४, २०७८
तथ्यांकमा ७७२ आइसियु र ३९५ भेन्टिलेटर खाली! तर संक्रमितले पाउँदैनन्
मन्त्रालयले आइतबार सार्वजनिक गरेको तथ्यांक अनुसार देशभर १ हजार २ सय ४९ आइसियु र ५२६ भेन्टिलेटर छ। जसमध्ये ४७७ आइसियु र १३१ भेन्टिलेटरमा संक्रमितको उपचार भइरहेको छ।
आइतबार, वैशाख १९, २०७८
कोरोना संक्रमितको हेरचाहका लागि कुरुवा किन राख्न थालियो?
कोरोना संक्रमणको जोखिम नहोस् भन्नका लागि आफुहरुले बिरामीबाट अलि टाढा रहन आग्रह गर्ने गरेको र सुरक्षाका केही सामग्री समेत उपलब्ध गराएको उनले बताए।
आइतबार, वैशाख १९, २०७८
'हामीसँग कोभिडका बिरामीको उपचारका लागि चाहिने सबै उपकरण छ'
आइसीयूमा भएका नेगेटिभ प्रेसरको सुविधा भनेको यो अन्तर्राष्ट्रिय स्तरको हो। नेगेटिभ प्रेसरसँगै एन्टी रुम छ। जसले संक्रमण नियन्त्रणका लागि ठूलो भूमिका छ।
बिहीबार, वैशाख १६, २०७८
आइसियु र भेन्टिलेटर पाउनै मुस्किल, शय्या अभावमा फर्काइँदै संक्रमित
जटिल खालका कोरोना संक्रमितको संख्या दैनिक बढीरहँदा देशका विभिन्न अस्पतालहरुमा आइसियु र भेन्टिलेटर भरिएका छन्। बिरामीले सहजै रुपमा आइसियु र भेन्टिलेटर पाउने अवस्था छैन, निकै मुश्किल छ।
मंगलबार, वैशाख १४, २०७८
गर्भवती अवस्थामा किन हुन्छ रक्तश्राव?
गर्भधारण भइसकेपछि कतिपय महिलाहरुमा रक्तश्रावको समस्या देखिने गरेको छ। चिकित्सकका अनुसार गर्भवती भइसकेपछि रक्तश्राव हुनु राम्रो लक्षण होइन।
शनिबार, वैशाख ११, २०७८
एक्लै आन्दोलनमा उत्रिएको २८औं दिनमा डाक्टर मल्लिकले पाए कोभिड भत्ता
जाेखिम मोलेर कोरोना संक्रमित बिरामीको सेवामा खटिए बापतको भत्ता माग्दै आन्दोलनमा उत्रिएका डाक्टर अजित मल्लिकले 'न्याय' पाएका छन्। काठमाडौंको माइतीघर मण्डल छेउमा एक्लै आन्दोलन गर्दै आएका डाक्टर मल्लिकले कोभिड–१९ जोखिम भत्ता पाएका छन्।
बिहीबार, वैशाख ९, २०७८
भारतमा भेटिएको ‘ट्रिपल म्युटेन्ट भेरियन्ट’ के हो? कत्तिको खतरनाक?
पहिला देखिएको डबल म्युटेन्ट भाइरसलाई बी१६१७ नाम दिइएको थियो। यो भाइरसमा तीनवटा म्युटेसन देखिएको छ। जुन तीनवटा छुट्टा-छुट्टै भेरियन्टमा रहेको म्युटेसन यो भाइरसमा एउटैमा देखिएको छ।
बिहीबार, वैशाख ९, २०७८
बढ्दै जटिल खालका कोरोना संक्रमित, भरिँदै भेन्टिलेटर
विद्यालय लगायत भीडभाड हुने स्थलमा कडाईका साथ सरकारले बन्द गराउनुपर्ने उनको सुझाव छ। कोरोनाका लक्षण भएका व्यक्ति तत्काल परीक्षणका लागि अस्पताल जानुपर्ने उनले बताए।
सोमबार, वैशाख ६, २०७८
खाली पेटमा किन खानु हुँदैन दूधको चिया? कालो चिया ठिक की दूधको?
आइतबार, वैशाख ५, २०७८
१०३ दिनसम्म अस्पतालको शय्यामा रहेका सुनिल भन्छन्- धन्न मेरो खुट्टा काट्नु परेन
धनगढीमा प्राथमिक उपचार गरेपछि उनलाई काठमाडौंस्थित ब्लु क्रस अस्तपालमा ल्याइयो। अस्पतालमा ल्याउने बित्तिकै सुनिलको शल्यक्रिया सुरु गरियो।
शुक्रबार, वैशाख ३, २०७८
बालबालिका र युवामा कोरोना संक्रमणको जोखिम बढ्दै (कुन अस्पतालमा के छ अवस्था)
अस्पतालमा भर्ना हुनेहरुको संख्या पनि युवा उमेरका व्यक्तिहरु कम हुने गर्थे। तर अहिले अस्पतालमा हुनेहरुमा युवा उमेरका व्यक्तिहरुको संख्या पनि विस्तारै बढ्दैछ।
बुधबार, वैशाख १, २०७८
बढ्दै सिकिस्त कोरोना संक्रमित, भरिँदै अस्पतालका आइसियु (कुन अस्पतालमा कति)
देशभर हाल ८९ जना संक्रमित आइसियु र १५ जना भेन्टिलेटरमा छन्। बागमती प्रदेशमा सबैभन्दा धेरै संक्रमित आइसियु र भेन्टिलेटरमा छन्। यहाँ मात्र ५२ जना आइसियु र १४ जना भेन्टिलेटरमा रहेको मन्त्रालयको तथ्यांक छ।
सोमबार, चैत ३०, २०७७
२३ वर्षीया छिमी शेर्पाले पाइन् नयाँ जीवन, जसको पेटबाट निकालियो ३३ किलो ट्युमर [भिडियो]
आइतबार, चैत २९, २०७७
फेरि बढ्यो कोरोना संक्रमण, विज्ञ भन्छन्– निगरानी र तयारी तीव्र पारौं
संक्रमितको संख्या दैनिक उकालो लागिरहँदा पिसिआर परीक्षणको दायरा भने बढ्न सकेको छैन। हाल पनि ३/४ हजारको हाराहारीमा मात्र पिसिआर परीक्षण हुने गरेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांकले देखाउँछ।
शनिबार, चैत २८, २०७७
दाँत किन पहेँलो हुन्छ? के–के कुरामा ध्यान दिने? [भिडियो]
शनिबार, चैत २१, २०७७
‘हात्तीपाइले रोगबाट बच्ने उपाय भनेको औषधि सेवन नै हो’
सरुवा रोग विशेषज्ञ डा अनुप बास्तोला हात्तीपाइले रोग विरुद्धको औषधि सेवन गर्न सबैलाई आग्रह गर्छन्। औषधिको सेवनले मात्र हात्तीपाइले रोगबाट बचाउन सक्ने उनले बताए।
शुक्रबार, चैत २०, २०७७
वायु प्रदूषणले निम्त्याउन सक्छ गम्भीर स्वास्थ्य समस्या
अत्यावश्यक काम बाहेरक भीडभाड या बाहिर ननिस्कन उनको सुझाव छ। विशेषगरी दम, मुटु, मिर्गौला लगायत दीर्घ रोगीहरु, वृद्धवृद्धा सचेत रहनुपर्नेमा उनको जोड छ।
बुधबार, चैत १८, २०७७
‘फेरि लकडाउनको स्थिति आउन नदिन हामी आफैं सचेत बनौं’
सरकारले आवश्यक सतर्कता र तयारी नबढाए लकडाउन गर्नुपर्ने स्थिति आउन सक्ने विज्ञहरुले बताउन थालेका छन्। भाइरोलोजिस्ट डा लुना भट्ट सबैले जनस्वास्थ्यको मापदण्डहरु पालना नगर्दा जोखिम बढेको गएको बताउँछिन्।
सोमबार, चैत १६, २०७७
महिनावारी हुँदा पेट किन दुख्छ? कसरी बच्ने?
शनिबार, चैत १४, २०७७
माइतीघरमा किन एक्लै आन्दोलनमा उत्रिए यी डाक्टर? [भिडियो]
‘मेरो कोभिड १९ को भत्ता हराएको सूचना कृपया पाउने महानुभावले सम्पर्क गरिदिनुहोला। धन्यवाद। मास्क सेनिटाइजर र सामाजिक दूरी कायमै छ! तर तपाईको नियम कायम छैन!! सरकार’
शुक्रबार, चैत १३, २०७७
ट्रमा सेन्टरमा २१ वर्षीया युवतीको ढाडको जटिल शल्यक्रिया सफल [भिडियो]
बिहीबार, चैत १२, २०७७
के हो भारतमा भेटिएको ‘डबल म्युटेन्ट भेरियन्ट’ कोरोना भाइरस? कति संक्रामक?
यो देखिएको भाइरस रोग प्रतिरोधात्मक शक्तिलाई छल्न सक्ने क्षमता भएको भनिएको छ। बढी संक्रामक र रोग प्रतिरोधात्मक शक्तिलाई छल्न सक्ने विशेषता लिएर आएको भनिएको छ।
बुधबार, चैत ११, २०७७
नेपालमा फेरि बढ्दै कोरोना संक्रमण, संक्रमितमा कडा निमोनिया
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले तथ्यांकले पनि नेपालमा कोरोना संक्रमणको जोखिम विस्तारै बढ्दै गएको पुष्टि गर्छ। जोखिम मात्र होइन, संक्रमितको संख्या पनि विस्तारै बढ्दो क्रममा छ।
सोमबार, चैत ९, २०७७
गर्मीमा कस्ता संक्रामक रोगहरु देखिन सक्छन्? कसरी बच्ने? [भिडियो]
शनिबार, चैत ७, २०७७
फार्मेसी पेशा : धनी र फर्मासिस्टको विवाद कसरी समाधान गर्ने?
फार्मेसी पसलको धनी र औषधिको बिक्रि वितरण गर्ने फर्मासिस्ट, फार्मेसी सहायक र व्यवसायी एकै हुने वा फरक भन्ने विषयको विवाद अझै सुल्झिएको छैन।
बिहीबार, चैत ५, २०७७
खुला रुपमा अनलाइनबाट औषधिको बिक्री वितरण : न नियमन, न कारबाही
अन्तर्राष्ट्रिय अभ्यासलाई हेर्ने हो भने अनलाइन फार्मेसीलाई बढावा दिएको देखिँदैन। अनलाइनबाट औषधिको बिक्री वितरण हुँदा यसले फार्मेसी पेशामा विकृति बढाउनुका साथै जनस्वास्थ्यमा पनि प्रभाव पार्न सक्छ।
मंगलबार, चैत ३, २०७७
के हो अल्छी आँखा? कसरी बच्ने?
शनिबार, फागुन २९, २०७७
फार्मेसीमा 'डरलाग्दो' विकृति, ‘कमर्स’ पढेकाले बेच्छन् औषधि [स्थलगत रिपोर्ट]
यी १४ वटै फार्मेसी पसलमा अनधिकृत व्यक्तिले औषधिको बिक्रि वितरण गरिरहेका थिए। या भनौं लाइसेन्स भाडामा लिएर फार्मेसी पसल सञ्चालन भइरहेका थिए।
बिहीबार, फागुन २७, २०७७
Previous
9
10
11
12
13
Next
ताजा समाचार
सबै
नर्स तथा स्वास्थ्यकर्मीको सेवा सुविधा सम्बन्धी सम्झौता कार्यान्वयन गर्न निजी मेडिकल कलेज र अस्पताललाई निर्देशन
३ मिनेट अगाडि
सर्लाहीको मलंगवामा फैलियो दादुरा, ७ जनामा संक्रमण पुष्टि
१ घण्टा अगाडि
भरतपुर अस्पतालमा एक वर्षमा लिए करिब ९ हजार बिरामीले शल्यक्रिया सेवा
२ घण्टा अगाडि
स्वास्थ्य मन्त्री डा गौतमले सार्वजनिक गरिन् तीन महिनाको कार्यप्रगति विवरण
३ घण्टा अगाडि
कीर्तिपुर अस्पताल : सीमित स्रोतमा सेवा दिन मुश्किल
९ घण्टा अगाडि
सर्पदंश र चट्याङका कारण चार जना घाइते
शनिबार, माघ १०, २०८२
चिकित्सक संघको निर्वाचन प्रतिनिधि सभाको निर्वाचनपछि मात्रै हुने
शनिबार, माघ १०, २०८२
कम उमेरमा देखिँदै डिमेन्सियाको समस्या
शनिबार, माघ १०, २०८२
किन हुन्छ निमोनिया?
शनिबार, माघ १०, २०८२
बालेन शाहलाई विलासी गाडी दिने कमल 'सुर्ती र गुट्खा' उद्योगी
शुक्रबार, माघ ९, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
बालेन शाहलाई विलासी गाडी दिने कमल 'सुर्ती र गुट्खा' उद्योगी
शुक्रबार, माघ ९, २०८२
डा. चन्दा कार्कीसहित रास्वपाका निवर्तमान ५ सांसदले पाएनन् टिकट
मंगलबार, माघ ६, २०८२
स्वास्थ्य बीमा बोर्डका कार्यकारी निर्देशक डा काफ्लेले दिए पदबाट राजीनामा
आइतबार, माघ ४, २०८२
स्वास्थ्य बीमा बोर्डको निमित्त कार्यकारी निर्देशकमा डा कृष्ण पौडेल
बुधबार, माघ ७, २०८२
गण्डकी प्रदेशको स्वास्थ्य सचिवमा डा. युवानिधि बसौला
सोमबार, माघ ५, २०८२
भरतपुर अस्पतालको विकास समिति अध्यक्षमा डा ढुण्डीराज पौडेल नियुक्त
आइतबार, माघ ४, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
सबै
‘स्वास्थ्य बीमामा सुधार चुनौतीपूर्ण छ तर विकल्प नै नभएको भने होइन’ (अन्तर्वार्ता)
लक्ष्मी चौलागाईं
किरा लागेको दाँतलाई उपचार गर्ने की निकालेर फाल्ने ? (अन्तर्वार्ता)
लक्ष्मी चौलागाईं
अटिजम : अभिभावकको सहयोगले सहज बन्छ बालबालिकाको जीवन (अन्तर्वार्ता)
लक्ष्मी चौलागाईं
फ्याटी लिभर : समयमै नियन्त्रण नगरे कलेजो फेल हुने खतरा (अन्तर्वार्ता)
लक्ष्मी चौलागाईं
नर्स लक्ष्मी पोखरेलसँग कुराकानी : अस्ट्रेलियामा नर्सको पेशागत सुरक्षा र सहयोग प्रणाली अत्यन्तै बलियो छ
रोमीका न्यौपाने
पिसाब संक्रमण : समयमै ध्यान नदिँदा मिर्गौलासम्म असर (अन्तर्वार्ता)
लक्ष्मी चौलागाईं
टाउको दुखाइ : सामान्य समस्या कि गम्भीर रोगको संकेत ? (अन्तर्वार्ता)
लक्ष्मी चौलागाईं
चिसोमा बाथ रोगको समस्या किन बढ्छ? (अन्तर्वार्ता)
लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
विचार/विश्लेषण
स्वास्थ्य बीमा प्रमुखको राजीनामा: व्यक्ति फेरिँदैमा समाधान नहुने संरचनागत संकट
बिहीबार, माघ ८, २०८२
नेपालमा स्वास्थ्य बीमा कार्यक्रम: भुक्तानी संकट, चुनौती र समाधानका उपायहरू
बुधबार, माघ ७, २०८२
राष्ट्रिय योग दिवस मनाउँदै गर्दा...
बिहीबार, माघ १, २०८२
स्वास्थ्य बीमा भुक्तानी संकट: प्रधानमन्त्रीलाई तत्काल हस्तक्षेप गर्न पाटन अस्पतालका प्रशासन प्रमुखको पत्र
मंगलबार, पुस २२, २०८२
अझै पुगेन घरदैलोमा स्वास्थ्य बीमा : पछुतो मान्दै अस्पतालको लाइनमा बिरामी
सोमबार, पुस २१, २०८२
स्वास्थ्यमा राजनीति र शासन असफलता: नीति धेरै, कार्यान्वयन थोरै
शुक्रबार, पुस १८, २०८२
सुर्तीजन्य पदार्थ : रोग र मृत्यु बढ्दै, कानुन अल्झिँदै
शुक्रबार, पुस १८, २०८२
आधारभूत स्वास्थ्य सेवा: नेपालको संविधान कार्यान्वयनको एक प्रमुख एजेन्डा
बिहीबार, पुस १७, २०८२
सबै हेर्नुहोस
ब्लग
सबै
बालबालिकामा बिना पर्ची एन्टिबायोटिक प्रयोग : बागलुङमा बढ्दो स्वास्थ्य संकट
डा. सन्दिप के.सी.
डाक्टरको अनुभूति : आज मैले एक नर्सलाई भगवान् जस्तै देखेँ
डा कृपेश धिताल
नेपालको संघीय स्वास्थ्य प्रणाली: नसर्ने रोगहरुका लागि वित्तीय हस्तान्तरण न्यायपूर्ण र प्रभावकारी छन् त?
विकेश रेग्मी
भिनाजुको करणीबाट बसेको बहिनीको बच्चा फाल्न आइपुगेकी दिदि ...
डा. अखण्ड उपाध्याय
गुन्द्री फाल्दिने डाक्टर
डा शम्भु खनाल
वीर अस्पतालको बिग्रिएको सीटी स्क्यान मेसिन र नेपालको नयाँ 'जेनजी' सरकार
सागर सुबेदी
व्यवस्था फेरियो तर स्वास्थ्यकर्मीको अवस्था फेरिएन
उदय सुनार
गोरखामा एकीकृत आयुर्वेद र एलोप्याथिक सेवा : स्वास्थ्य सुधारको नयाँ अध्याय
डा. सिद्धार्थ खनाल
सबै हेर्नुहोस
सर्च गर्नुहोस्
×
Search