मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
शनिबार, असोज २४, २०८३
Sat, Oct 10, 2026
शनिबार, असोज २४, २०८३
मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
कमला गुरुङ
फार्मेसी पेशा : धनी र फर्मासिस्टको विवाद कसरी समाधान गर्ने?
फार्मेसी पसलको धनी र औषधिको बिक्रि वितरण गर्ने फर्मासिस्ट, फार्मेसी सहायक र व्यवसायी एकै हुने वा फरक भन्ने विषयको विवाद अझै सुल्झिएको छैन।
बिहीबार, चैत ५, २०७७
खुला रुपमा अनलाइनबाट औषधिको बिक्री वितरण : न नियमन, न कारबाही
अन्तर्राष्ट्रिय अभ्यासलाई हेर्ने हो भने अनलाइन फार्मेसीलाई बढावा दिएको देखिँदैन। अनलाइनबाट औषधिको बिक्री वितरण हुँदा यसले फार्मेसी पेशामा विकृति बढाउनुका साथै जनस्वास्थ्यमा पनि प्रभाव पार्न सक्छ।
मंगलबार, चैत ३, २०७७
के हो अल्छी आँखा? कसरी बच्ने?
शनिबार, फागुन २९, २०७७
फार्मेसीमा 'डरलाग्दो' विकृति, ‘कमर्स’ पढेकाले बेच्छन् औषधि [स्थलगत रिपोर्ट]
यी १४ वटै फार्मेसी पसलमा अनधिकृत व्यक्तिले औषधिको बिक्रि वितरण गरिरहेका थिए। या भनौं लाइसेन्स भाडामा लिएर फार्मेसी पसल सञ्चालन भइरहेका थिए।
बिहीबार, फागुन २७, २०७७
फर्मासिस्ट र धनी विवाद : यस्तो छ औषधि व्यवस्था विभागले ऐनको अपव्याख्या गर्दै गरेको निर्णय
औषधिको बिक्रि वितरणलाई नियमअनुसार गराउन र विकृति रोक्न फार्फेसीका धनी र बिक्रि गर्ने व्यक्ति एकै हुनुपर्नेमा धेरैको जोड छ। फरक फरक हुँदा फर्मासिस्टको लाइसेन्स भाडामा लगाउने क्रम बढेको र फार्मेसी पेशामा विकृति भित्रिएको भन्दै धेरैले यसमा चासो पनि दिइरहेका छन्।
सोमबार, फागुन २४, २०७७
जिम गर्दा गरिने गल्तीहरु के–के हुन्? के–के कुरामा ध्यान दिने?
शनिबार, फागुन २२, २०७७
के हो पोस्ट कोभिड कम्प्लिकेसन र किन हुन्छ? कति समयसम्म रहन्छ?
कोरोना भाइरसले फोक्सोमा संक्रमण गरेपछि फोक्सोले गर्ने काममा ह्रास आउने उनले बताए। फोक्सो सुन्नियो या रक्तनलीमा रगत जम्यो भने रगतको राम्रोसँग शरीरमा पूर्ति हुन पाउँदैन।
शुक्रबार, फागुन २१, २०७७
जानकारी नभएर दुर्लभ रोगको विषय दबिएको छ
दुर्लभ रोगको उपचार निकै जटिल हुने गर्छ। तर त्योभन्दा पहिले पहिचानको समस्या नेपालमा ठूलो चुनौती बनेको छ। नेपालमा दुर्लभ रोग सम्बन्धी चेतनाको स्तर अत्यन्तै न्यून रहेको वंशाणुगत रोग विशेषज्ञ डा निलम ठाकुर बताउँछिन्।
मंगलबार, फागुन १८, २०७७
कोरोना संक्रमण : संख्या घट्दो तर जोखिम कायमै
माघ महिनामा २८ जना संक्रमित सिकिस्त भएर आइसीयुमा भर्ना भएका थिए। जबकी फागुनको आधा महिनामै आइसीयुमा भर्ना हुनेको संख्या नै २० पुगिसकेको छ।
मंगलबार, फागुन १८, २०७७
के हो इन्टरमिटेन्ट फास्टिङ? कसरी गर्ने?
इन्टरमिटेन्ट फास्टिङ भनेको के हो? यसले शरीरलाई गर्ने फाइदाहरु के के हुन्? लगायत विषयमा हामीले नर्भिक अस्पतालका पोषणविज्ञ प्रणिती सिंहसँग कुराकानी गरेका छौँ।
शनिबार, फागुन १५, २०७७
फार्मेसी पेशामा धनी र फर्मासिस्ट फरक हुँदा विकृति बढ्यो : रजिष्ट्रार संजिव कुमार पाण्डेय
हामीले यो भनेका छैनौं की जसले पसल दर्ता गरेका छन्, उही नै पसलमा बस्नुपर्छ। फार्मेसी दर्ता गरेका व्यक्तिले आफ्नो अनुपस्थितिमा कमसेकम फर्मासिस्ट त राख्नुपर्यो नी। औषधिको बिक्रि वितरण फर्मासिस्ट वा फार्मेसी सहायकबाट नै हुनुपर्छ। हाम्रो वकालत पनि यही नै हो।
बिहीबार, फागुन १३, २०७७
कोरोना निको भइसकेका व्यक्तिलाई किन आवश्यक छ फलोअप परीक्षण?
नेपालमा पनि कोरोना निको भइसकेका धेरैजसो व्यक्तिमा सामान्यदेखि जटिल खालका स्वास्थ्य समस्या देखिने गरेका छन्। खोकी लाग्ने, छाती दुख्ने, श्वासप्रश्वासमा समस्या, थकाइ लाग्नेदेखि मुटु फेल हुने र फोक्सो सुक्ने जस्ता समस्या देखिएको उनले बताए।
सोमबार, फागुन १०, २०७७
वर्क फ्रम होम र अनलाइन क्लासले आँखाको समस्या बढाउँदै, कसरी बच्ने?
लगातार कम्प्युटर, ल्यापटप, मोबाइल लगायत उपकरण चलाउँदा आँखामा असर पुग्ने दृष्टि विशेषज्ञ डा दिपक कुमार साह बताउँछन्। यी उपकरणको लगातार प्रयोगले आँखामा तत्कालीन तथा दीर्घकालीन समस्या निम्त्याउने उनले बताए।
शनिबार, फागुन ८, २०७७
प्रेममा धोकाले निम्त्याउने मनोवैज्ञानिक समस्या र समाधानका उपाय
आफ्ना समस्या बारे नजिकको आफन्त, साथी या चिकित्सकसँग खुलेर कुरा गर्न सके डिप्रेसन जस्तो समस्याबाट छुट्कारा पाउन सकिने उनी बताउँछन्। सफलता होस् या असफलता दुवैमा आफ्नो विवेक प्रयोग गरी व्यवस्थापन गर्न डा ओझा सुझाउँछन्।
आइतबार, फागुन २, २०७७
कोरोना महामारी : मातृ शिशु र नियमित खोप प्रभावित
कोरोना नियन्त्रण तथा रोकथामका लागि भन्दै सरकारले लकडाउन त गर्यो तर त्यसको प्रत्यक्ष प्रभाव मातृ शिशु स्वास्थ्यमा पर्न गयो। परिणामस्वरुप साविकको भन्दा उक्त अवधिमा ज्यान गुमाउने सुत्केरीको संख्यामा वृद्धि भएको छ।
शुक्रबार, माघ ३०, २०७७
कोरोना निको भइसकेका व्यक्तिमा खोपले कस्तो प्रतिक्रिया देखाउँछ?
खोप लगाइसकेपछि विभिन्न प्रतिक्रिया देखिनु सामान्य हो। ज्वरो आउने, टाउको दुख्नु भनेको त खोप लगाइसकेपछि शरीरले देखाउने प्रतिक्रिया हो। यसलाई सामान्य रुपमा नै लिनुपर्छ।
बिहीबार, माघ २९, २०७७
प्लाज्मा थेरापी गरेका व्यक्तिले कोभिड खोप लगाउन मिल्छ कि मिल्दैन?
भाइरोलोजिस्ट डा लुना भट्ट भन्छिन्, ‘प्लाज्मा थेरापी गरेका व्यक्तिले तत्काल कोभिड खोप लगाउन मिल्दैन। तर ३/४ महिनाको अन्तरालमा भने लगाउन मिल्छ।’
शुक्रबार, माघ २३, २०७७
कोरोना निको भइसकेका व्यक्तिले किन लगाउने खोप?
तर, के कोरोना निको भइसकेका व्यक्तिले खोप लगाउन आवश्यक छैन त? भाइरोलोजिस्ट डा लुना भट्टको संक्षिप्त जवाफ थियो, ‘आवश्यक छ।’
बिहीबार, माघ २२, २०७७
कोभिड-१९ विरुद्धको खोप लगाएको कति समयपछि काम गर्न थाल्छ?
पहिलो खोप लगाएको २८ दिनपछि दोस्रो मात्रा लगाउनुपर्छ। कोभिसिल्ड खोपको हकमा दोस्रो मात्रा पूरा गरेपछि ७० प्रतिशत बढी कोरोनाबाट सुरक्षा दिने उनले बताए।
सोमबार, माघ १९, २०७७
चिसोमा छालालाई सुख्खा हुनबाट कसरी जोगाउने?
न्यानोपनका लागि चिसोमा धेरैले आगो ताप्ने, हिटर बाल्ने र एयर कन्डिसन (एसी) को प्रयोग गर्छन्। यी सबैले पनि छालालाई सुख्खा बनाउने छाला रोग विशेषज्ञ प्राडा सबिना भट्टराई बताउँछिन्।
बिहीबार, माघ १५, २०७७
भिडियो रिपोर्ट - टेकु अस्पतालमा कोभिड खोपको पहिलो दिन
सबै चिकित्सकहरु अस्पतालको परिसरमा जम्मा भएका थिए। अधिकांश स्वास्थ्यकर्मीको अनुहारमा बेग्लै मुस्कान देखिन्थ्यो। त्यो मुस्कानमा धेरै खुसी र केही डरको समिश्रण थियो।
बुधबार, माघ १४, २०७७
आयुर्वेद चिकित्सालय नरदेवी : फेरिँदै मुहार, फैलँदै सेवा
अस्पतालमा पानी तथा ढलको निकास एकै ठाउँमा हुन्थ्यो। अस्पतालमा जोडिएका तारहरु हिड्दा टाउकोमा छुने गर्थे। रेकर्डको कुनै सिस्टम थिएन। भद्रगोल अवस्थामा रहेको अस्पताललाई व्यवस्थित गर्नु उनको पहिलो जिम्मेवारी र ठुलो चुनौती थियो।
शनिबार, माघ १०, २०७७
एउटा जिन्दगीको पुन:निर्माण
समयमै सही उपचार नपाएपछि तेजको शारीरिक बनावट असामान्य बन्दै गयो। चिउँडो र घाँटी छातिमा जोडियो। दुवै हात चलाउन नमिल्ने भए। मुख बन्द हुँदैनथ्यो। र्याल चुहिरहन्थ्यो। खानेकुरा खान नमिल्ने।
सोमबार, माघ ५, २०७७
शुक्रराज अस्पतालमा नन कोभिडको उपचार सुरु गर्दा कोभिडका बिरामीलाई धक्का
नन कोभिडको उपचार सुरु गर्ने भएपछि शुक्रराज अस्पतालले ३२ शय्या यसको लागि मात्र छुट्याएको छ। कोभिड आइसोलेसनका लागि ५ र आइसियुका लागि २२ गरी २७ शय्या कोभिडका लागि व्यवस्था गरिएको छ।
आइतबार, माघ ४, २०७७
के सुतेको बेला धेरै घुर्नु रोग हो? किन हुन्छ? कसरी छुट्कारा पाउने?
सामान्यतया घुर्ने समस्या श्वास फेर्ने नली सानो भएर हुन्छ। श्वास फेर्ने नली विभिन्न कारणले सानो हुन्छन्। चिकित्सकका अनुसार सय जना व्यक्तिमध्ये १५ देखि २० जनालाई यो समस्या देखिन्छ।
शनिबार, माघ ३, २०७७
‘क’ वर्गको एम्बुलेन्स खरिद गर्दै राष्ट्रिय ट्रमा सेन्टर
निर्देशिका अनुसार ‘क’ वर्गको एम्बुलेन्समा राष्ट्रिय आकस्मिक उपचार समन्वय समितिले तोकेको ढाँचामा बाहिर देखिने गरी कम्तीमा दुई तिहाइ भाग रातो, दायाँ बायाँको भाग हरियो र पहेलो रङको प्याटर्नबक्स शैली वा चेसबोड शैलीको हुनुपर्छ।
सोमबार, पुस २७, २०७७
मुखको हड्डी हराउने समस्या ‘ओस्टियोपोरोसिस’, कसरी जोगिने?
मुखको समस्या भन्ने बित्तिकै धेरैले दाँत किराले खाने, गिजा सुन्निने मात्र बुझ्छन् । तर मुखको हड्डी खिइँदै हराउँछ भन्ने धेरैलाई थाहा छैन।
सोमबार, पुस २७, २०७७
राष्ट्रिय ट्रमा सेन्टर जो कोरोना महामारीमा पनि पछि हटेन, निर्धक्क सेवा दियो
ननकोभिड अस्पतालमा कोरोनाको जोखिम झन् बढी हुने निर्देशक पौडेल बताउँछन्। उनको भाषामा भन्नु पर्दा थाहा नभएको बिरामीको उपचार जोखिमपूर्ण हुँदो रहेछ।
शनिबार, पुस २५, २०७७
सरकार स्वास्थ्यकर्मीको सुरक्षा र प्रोत्साहनका लागि संवेदनशील छैन
तुलनात्मक रुपमा भन्ने हो भने जोखिम पहिलेभन्दा अहिले धेरै छ। तर मानिसको डर चाहिँ अहिले घट्दै गएको छ। मानसिक तनाव र डर हिजोको दिनमा जति थियो, त्यो अहिले घटेर गएको छ।
आइतबार, पुस १९, २०७७
चिसोमा रोग प्रतिरोधात्मक क्षमता किन कम हुन्छ? खानपानमा के–कसरी ध्यान दिने?
चिसोमा रोग प्रतिरोधात्मक क्षमता किन कम हुन्छ, विशेषगरी कुन उमेर समूहले र कसरी ध्यान दिनुपर्छ लगायत विषयमा हामीले पोषणविद् बिनिता पन्तसँग कुराकानी गरेका छौं। पन्तसँग गरिएको कुराकानी यहाँ प्रस्तुत गरिएको छः
शनिबार, पुस १८, २०७७
Previous
10
11
12
13
14
Next
ताजा समाचार
सबै
बाहिर मुस्कान, भित्र अवसाद : ‘स्माइलिङ डिप्रेसन’का सात संकेत
४ घण्टा अगाडि
पाटन अस्पतालमा पहिलो पटक कोर्निया प्रत्यारोपण
५ घण्टा अगाडि
बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको कार्यकारी निर्देशकमा डा. विजय आचार्य
८ घण्टा अगाडि
मानसिक स्वास्थ्य : मुस्कानभित्र लुकेको पीडा बुझौँ
९ घण्टा अगाडि
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा क्याथ ल्याब सेवा सुरु
शुक्रबार, असोज २३, २०८३
अभिनेता विपिन कार्कीको आरोपमा मेडिसिटी अस्पतालको स्पष्टीकरण- भ्रम फैलाइयो
शुक्रबार, असोज २३, २०८३
आठौं बिनयतारा इन्टरनेसनल क्यान्सर कंग्रेस, १९ वटा विषयगत क्षेत्रमा केन्द्रित अनुसन्धान प्रस्तुत
शुक्रबार, असोज २३, २०८३
अनशनरत डिल्ली हरिजन र सरकारबीच तीन बुँदे सहमति
शुक्रबार, असोज २३, २०८३
घुँडाको खिइएको कुरकुरे हाड फेरि उमार्न सकिने सम्भावना (नयाँ अनुसन्धान)
शुक्रबार, असोज २३, २०८३
सर्पदंशका बिरामीको मृत्यु प्रकरण : जनकपुर अस्पतालका निर्देशक डा. सिंह मन्त्रालय तानिए
शुक्रबार, असोज २३, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
छोरीको उपचारमा मेडिसिटी अस्पतालमा हैरानी व्यहोर्नुपरेको कलाकार विपिन कार्कीको आरोप
बुधबार, असोज २१, २०८३
घुँडाको खिइएको कुरकुरे हाड फेरि उमार्न सकिने सम्भावना (नयाँ अनुसन्धान)
शुक्रबार, असोज २३, २०८३
महिला बिरामीको संवेदनशील अंग परीक्षण गर्दा पुरुष स्वास्थ्यकर्मीले राख्नुपर्छ 'च्यापरोन'
सोमबार, असोज १९, २०८३
डाक्टरलाई विशेष सहुलियत : बीएडब्ल्यू ई७ प्रोमा ५० हजार छुटसँगै उपहार, सहज फाइनान्स
सोमबार, असोज १९, २०८३
स्वास्थ्य क्षेत्र र मेडिकल शिक्षाका 'चिकित्सकीय बाबा'हरू: कसको लीला कस्तो?
सोमबार, असोज १९, २०८३
निजी मेडिकल कलेजद्वारा पहिलोपटक डा. गोविन्द केसीको प्रशंसा
बिहीबार, असोज २२, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
सबै
न्युरो फिजिसियन डा. पौडेललाई प्रश्न: टाउको दुखाइको कुन अवस्था गम्भीर हो?
लक्ष्मी चौलागाईं
आधारभूत स्वास्थ्य सेवा निःशुल्क दिन तयार छौं, तर महँगा इम्प्लान्ट र औषधि निःशुल्क दिन सक्दैनौं - डा कार्की (अन्तर्वार्ता)
स्वास्थ्यखबर
स्वास्थ्यमा गाभिएपछि कसरी चल्दै छ खाद्य प्रविधि विभाग? कति सहज, कति असहज? [अन्तर्वार्ता]
स्वास्थ्यखबर
'जनताको असन्तुष्टि समग्र प्रणालीसँग हुन्छ, तर पहिलो आक्रोश डाक्टरमाथि पोखिन्छ'
स्वास्थ्यखबर
'इतिहासले बलियो बनाएको नेपाल चिकित्सक संघ अहिले परिवर्तनको घुम्तीमा छ'
स्वास्थ्यखबर
‘टिम मंगल' चुनावी समूह मात्र थिएन, मेडिकल मुभमेन्ट हो : डा. मंगल रावल
स्वास्थ्यखबर
'हरेक टाउको दुखाइ ब्रेन ट्युमर होइन, यी लक्षणहरू देखिए हुनसक्छ जोखिम'
स्वास्थ्यखबर
डा. अमात्यलाई प्रश्न– धेरै हेडफोन वा इयरफोनको प्रयोगले कानमा असर गर्छ ?
स्वास्थ्यखबर
सबै हेर्नुहोस
विचार/विश्लेषण
मानसिक स्वास्थ्य : मुस्कानभित्र लुकेको पीडा बुझौँ
९ घण्टा अगाडि
सुशासनका उपभोक्ता होइन, सह–सर्जक बनौँ !
शुक्रबार, असोज २३, २०८३
विनाशकारी बाढीपछि गोसाईकुण्ड गाउँपालिकाको स्वास्थ्य सेवामा चुनौती र निरन्तरताको प्रयास
शुक्रबार, असोज २३, २०८३
आमा सुरक्षा तथा नवजात शिशु सुरक्षा कार्यक्रमको वर्तमान अवस्था, चुनौती र समाधान
बिहीबार, असोज २२, २०८३
बयलपाटामा एक वर्ष : सीमितताबीच सम्भावनाको खोजी
बिहीबार, असोज २२, २०८३
नाम परिवर्तन होइन, इच्छाशक्ति र सोच बदलौँ: संस्था होइन, स्वास्थ्य प्रणालीमा रूपान्तरण गरौँ
मंगलबार, असोज २०, २०८३
स्वास्थ्य क्षेत्र र मेडिकल शिक्षाका 'चिकित्सकीय बाबा'हरू: कसको लीला कस्तो?
सोमबार, असोज १९, २०८३
घट्दो जन्मदरको घण्टी : परिवारमैत्री नेपाल निर्माणको समय
सोमबार, असोज १९, २०८३
सबै हेर्नुहोस
ब्लग
सबै
क्यान्सरसँगको मेरो यात्रा: डरबाट आशातर्फ
अविनाश कर्ण
स्वस्थ भोलिका लागि सक्षम फार्मासिस्ट: फार्मासिस्टको रुपमा मेरो यात्रा र अनुभूति
धीरज रौनियार
छात्रवृत्ति करारका स्वास्थ्यकर्मीको पीडा : के कर्णालीलाई स्वास्थ्यकर्मी नचाहिने हो?
डा. आशिष प्याकुरेल
प्राकृतिक विपत्ति र प्रयोगशाला प्राविधिकको भूमिका
अच्युतहरि कोइराला
एउटा तस्वीरमा घर छ, अर्कोमा घाउ…
वसन्त चौधरी
नियतको बाटोमा नियतिको शिविर: गोसाइँकुण्ड यात्राको त्यो स्तब्धकारी क्षण
सुमन पौडेल
जिन्दगीबाट हराएका १२ घण्टा
रमेश कुँवर, जनस्वास्थ्यकर्मी
नेपालमा बोनम्यारो प्रत्यारोपण केन्द्र स्थापनाको १० वर्ष : एउटा सत्कर्मको हिस्सा बन्न पाएकोमा हर्ष
डा. विनय शाह, एमडी, एमपीएच
सबै हेर्नुहोस
सर्च गर्नुहोस्
×
Search