मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
शनिबार, असोज २४, २०८३
Sat, Oct 10, 2026
शनिबार, असोज २४, २०८३
मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
कमला गुरुङ
अस्पतालभित्रै कुटिए जनकपुर प्रादेशिक अस्पतालका अहेव देवेन्द्र ठाकुर
कुटपिट हुनुको यकिन कारण पत्ता नलागेपनि व्यक्तिगत कारण हुन सक्ने अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा प्रमोद यादवले बताए। अस्पतालको सेवा र बिरामीको उपचार नभएका कारण उनको कुटपिट भने नभएको उनले बताए।
बिहीबार, भदौ १७, २०७८
नसर्ने तथा मानसिक रोग बढ्दो छ, अहिलेको संरचनाले सम्बोधन हुँदैन: डा फणिन्द्र बराल [अन्तर्वार्ता]
६० वर्ष माथिका व्यक्तिलाई नसर्ने रोग लागे सामान्य मान्न सकिन्छ। तर, हाल युवाहरुलाई पनि नसर्ने रोग लागिरहेको छ। ४० वर्षमाथिका व्यक्तिमा ह्रदयघात, मस्तिष्कघात, मधुमेह, उच्च रक्तचापको समस्या देखिने गरेको छ।
बुधबार, भदौ १६, २०७८
यी सात वटा अस्पताललाई नसर्ने रोगको विशिष्टकृत अस्पतालको रुपमा विकास गरिदै
उनका अनुसार कोशी अस्पताल, नारायणी अस्पताल वीरगञ्ज, भरतपुर अस्पताल चितवन, भेरी अस्पताल नेपालगञ्ज, सेती प्रादेशिक अस्पताल धनगढी, कणर्ाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला र पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई नसर्ने रोगको विशिष्टकृत अस्पतालको रुपमा विकास गर्न लागिएको हो।
सोमबार, भदौ १४, २०७८
गुण्डागर्दी शैलीमा कालोमोसो दलेर गए: डा विनोद सिंह
घटनापछि हाल राप्ती अस्पतालको आकस्मिक बाहेक अन्य सबै सेवा बन्द छन्। स्वास्थ्कर्मीहरु दोषि माथि कडा कारबाहीको माग गर्दै आन्दोलनमा उत्रिएका छन्।
आइतबार, भदौ १३, २०७८
गर्भावस्थामा किन हुन्छ मधुमेह? कसरी बच्न सकिन्छ?
गर्भावस्थामा कतिपय महिलालाई मधुमेहको समस्या देखिन सक्छ। जसलाई चिकित्सकीय भाषामा ‘जेस्टेशनल डायबिटिज’ भनिन्छ।
शनिबार, भदौ १२, २०७८
स्वास्थ्य मन्त्रालयका सह-प्रवक्तालाई प्रश्न– पुनः कडा खालको लकडाउन हुने सम्भावना कति?
नेपालमा कोरोना संक्रमणको अवस्था के छ? पुनः लकडाउन हुने सम्भावना कत्तिको छ? लगायत विषयमा हामीले मन्त्रालयका सह–प्रवक्ता डा समीरकुमार अधिकारीसँग सोधेका छौँ।
बिहीबार, भदौ १०, २०७८
निश्चित समयपछि भाइरस कमजोर हुनुपर्ने हो, तर यो झनै आक्रामक बन्दै गइरहेको छः डा सन्तोष दुलाल
बुझ्ने गरी भन्नुपर्दा कहिले काँही ती भाइरसहरुलाई मार्न शरीरले उत्पादन गरेको बम पड्किएर ती भाइरसहरु मात्र मार्दैन। आफैँलाई पनि मार्छ। यसले गर्दा ‘सिस्टमिक’ फेलिएर हुने, अंगहरु खराब हुने हुन्छ।
सोमबार, भदौ ७, २०७८
कोरोनाले निम्त्याएको तत्कालीन र दीर्घकालीन मानसिक समस्याहरु के के हुन्? कसरी समाधान गर्ने?
कोरोना महामारी र लकडाउनको समयमा अधिकांशलाई एन्जाइटी, डिप्रेसन जस्ता मानसिक स्वास्थ्य समस्याहरु देखिएका छन्।
शनिबार, भदौ ५, २०७८
तेस्रो लहरको जोखिमः यसरी थपिँदै छन् २० वर्ष मुनिका संक्रमित (१५ दिनको तथ्यांक)
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांक अनुसार पछिल्लो दुई सातामा देशभर ५१ हजार ७१५ संक्रमित भेटिए। जसमध्ये ५ दशमलव ८५ प्रतिशत अर्थात् ३ हजार २८ जना २० वर्ष मुनिका छन्। यो हिसाबले हेर्दा दैनिक तीन हजार संक्रमित भेटिँदा त्यसको करिब साढे पाँच प्रतिशत संक्रमित २० वर्ष मुनिका हुने गर्छन्।
बिहीबार, भदौ ३, २०७८
लकडाउनमा दोब्बरले बढ्यो मातृ तथा नवजात शिशु मृत्युदर
स्वास्थ्यखबरले कोरोना महामारी र लकडाउनको समयमा मृत्यु भएका आमाहरु र नवजात शिशुको तथ्यांक केलाएको छ। यो अवधिमा विगतका वर्षहरुको तुलनामा नवजात शिशु र आमाहरुको मृत्यु झन् बढेको तथ्यांकले देखाएको छ।
सोमबार, साउन ३२, २०७८
मौसमी फ्लू र कोरोनाबीचको फरक कसरी पहिचान गर्ने? (भिडियो)
कोरोना भाइरस र मौसमी फ्लूको लक्षणहरु लगभग उस्तै हुन्छ। त्यसैले कोरोना र मौसमी फ्लू बीचको भिन्नता छुट्याउनु त्यति सहज छैन।
शनिबार, साउन ३०, २०७८
शुक्रराज अस्पतालमा खोप कार्ड प्रमाणीकरण गर्न जानेको भीड उस्तै (फोटो फिचर)
विशेषगरी विदेश जाने नागरिकहरु खोप कार्ड प्रमाणीकरणका लागि अस्पताल पुग्ने गरेका छन्। खोप कार्ड प्रमाणीकरणका लागि शुक्रराज अस्पताल पुग्नेहरुको भीडभाड अझै पनि बाक्लै छ। त्यो बाक्लो भीड अस्पतालको मूल गेट बाहिर पुगेको छ।
सोमबार, साउन २५, २०७८
नेपालमै भ्याक्सिन ल्याब स्थापना गर्ने सरकारको नीति, के भन्छन् उत्पादक?
विश्वका केही राष्ट्रहरुले कोभिड–१९ विरुद्धको खोप बनाइरहँदा नेपालमा भने यसको संभावना बारे बल्ल चर्चा सुरु हुँदैछ। नेपालमा खोपको संभावना बारे चासो धेरैको देखिन्छ, तर आँट भने कसैले गर्न सकेका छैनन्।
आइतबार, साउन २४, २०७८
आयुर्वेदको विकासका लागि सरकार कटिबद्ध छैन: डा वासुदेव उपाध्याय [अन्तर्वार्ता]
आयुर्वेद औषधि शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, वीर र टिचिङ अस्पतालमा नखुवाइनु समन्वयको अभाव हो। अथवा यसलाई अझै विश्वास गर्न नसकेको अवस्था हो।
शनिबार, साउन २३, २०७८
आयातका लागि अनुमति पाएका तीन निजी कम्पनीले किन ल्याउन सकेनन् कोभिड खोप?
कोभिड–१९ विरुद्धको खोप अभियानलाई सफल पार्न तथा खोपको आपूर्तिमा सहजता कायम गर्न भन्दै विभागले निजी क्षेत्रलाई खोप आयातका लागि बाटो खुला गरेको थियो।
मंगलबार, साउन १९, २०७८
फार्मेसी धनी फरार भएपछि आफ्नो लाइसेन्स निकाल्न विभाग धाउँदै समीर
उनले फार्मेसीबाट आफ्नो लाइसेन्स निकाल्न धनी रामराज केसीलाई दुई वर्षदेखि आग्रह गरिरहे। तर लाइसेन्स फिर्ता नपाएपछि फर्मासिस्ट ओझाले विभागलाई गुहारेका हुन्। ती व्यक्तिले लाइसेन्स फिर्ता गर्नुको साटो उल्टै फार्मेसी पसल बन्द गरेर फरार रहेको उनले बताए।
शुक्रबार, साउन १५, २०७८
संक्रमित बढेसँगै फेरि भरिँदै आइसीयू र भेन्टिलेटर
संक्रमितको संख्या बढ्दै गएपछि काठमाडौं उपत्यकामा रहेका अस्पतालको शय्याहरु पनि भरिदै गएका छन्। विज्ञहरुले कोरोना संक्रमितको संख्या बढ्दै जानु तेस्रो लहरको संकेत भएको बताउन थालेका छन्।
बिहीबार, साउन १४, २०७८
संघीय दाँत तथा मुख अस्पताल निर्माण गर्ने काम कहाँ पुग्यो?
एउटै छानामुनि दाँत तथा मुख रोग सम्बन्धी सबै किसिमको उपचार उपलब्ध हुने गरी केन्द्रीय स्तरको दाँत तथा मुख अस्पताल निर्माणमा सरकार जुटिरहेको हो।
मंगलबार, साउन १२, २०७८
‘नेपालमा पहिलो पटक क्यान्सरको औषधि उत्पादन भयो, अब निर्यात पनि गर्छौँ’
नेपालका स्वदेशी उद्योगले शून्यबाट सुरु गरेर यहाँसम्म आइपुगेका छन्। सरकारले मनिटरिङको दायरा बढाउनु आवश्यक छ। उद्योगहरुलाई सहज पनि बनाइदिनुपर्यो। तब मात्र उद्योगहरुको वृद्धि विकास हुन सक्छ।
सोमबार, साउन ११, २०७८
सही तरिकाले व्रत कसरी बस्ने? व्रतको फाइदाहरु के–के छन्?
व्रत किन बस्ने, व्रत बस्नुको फाइदाहरु, सही तरिकाले कसरी व्रत बस्ने लगायत विषयमा हामीले स्टार अस्पतालकी पोषणविद् चन्द्रमाला अवस्थीसँग कुराकानी गरेका छौँ। उनीसँग गरिएको भिडियो कुराकानी यहाँ प्रस्तुत गरिएको छः
शनिबार, साउन ९, २०७८
गर्भवतीले कोभिड–१९ विरुद्धको खोप किन लगाउने? [भिडियो]
गर्भवती महिला कोरोना संक्रमणको उच्च जोखिममा रहने भन्दै नेपाल प्रसूति तथा स्त्री रोग विशेषज्ञ समाज (नेसोग) ले कोभिड–१९ विरुद्धको खोप पाउने लक्षित समूहमा राख्न सरकारसँग आग्रह गरेको छ।
बुधबार, साउन ६, २०७८
'बाटो खन्ने' डाक्टरको यात्रा : धुले कक्षादेखि विशेषज्ञ चिकित्सकसम्म
एचएको अध्ययन पूरा गरे पनि उनले दुई वर्ष जति घरपरिवारलाई व्यापारमा सघाए। तर, मन व्यापारमा रमाउन सकेको थिएन। त्यसैले स्वास्थ्य क्षेत्रमै काम गर्ने निधो गरे। अनि सुरु भयो उनको नयाँ यात्रा।
शनिबार, साउन २, २०७८
कोरोना र लकडाउनका कारण एचआइभी नियन्त्रणका काम धेरै पछाडि धकेलियो: डा सुधा देवकोटा (अन्तर्वार्ता)
यदी यो नभएपनि लक्ष्य प्राप्तिको लागि सबैभन्दा धेरै हामीले लुकेर बसेका संक्रमितसम्म पुग्ने पाटोलाई ध्यान दिनुपर्छ। उनीहरुसम्म पुग्ने बाटोमा जहाँ–जहाँ जे–जे बाधाहरु आउँछन्, त्यसलाई हटाउँदै जानुपर्छ।
बिहीबार, असार ३१, २०७८
भरतपुर अस्पतालको फार्मेसी स्टोरको जिम्मेवारी पाएका भोला अधिकारीले अझै पाएनन् बरबुझारथ
करिब एक महिनाको आन्दोलनपछि जेठ ३१ गते सातौँ तहका फार्मेसी अधिकृत भोला अधिकारीलाई फार्मेसी स्टोरको जिम्मेवारी दिने अस्पतालले निर्णय गरेको थियो।
सोमबार, असार २८, २०७८
कोरोना संक्रमितको उपचारमा प्रभावकारी मानिएको इन्टरलेउकिन–६ ब्लकर औषधिले कसरी काम गर्छ?
विभिन्न परीक्षणबाट कोरोना विरुद्ध उपचारका लागि प्रभावकारी पुष्टि भएको भन्दै डब्लुएचओले इन्टरलेउकिन–६ ब्लकर औषधि सिफारिस गरेको हो।
सोमबार, असार २८, २०७८
तथ्य जाँचः प्रधानमन्त्री ओलीले भनेझैँ कालो तिल चपाएर लगाए पानीसरा निको हुन्छ?
पानीसरा भेरीसोला जोस्टर नामको भाइरसको संक्रमणका कारण हुन्छ। जसमा पानीका फोका शरीरभरी आउने गर्छ। यो एक सरुवा रोग हो। यो रोग सिजनल पनि हो।
शुक्रबार, असार २५, २०७८
के हो पोस्ट लकडाउन एन्जाइटी? ७ लक्षण र समाधानका उपाय
लकडाउनपछि पुनः सामान्य दैनिकीमा फर्कने क्रममा हुने एक किसिमको एन्जाइटी नै पोस्ट लकडाउन एन्जाइटी हो।
शुक्रबार, असार २५, २०७८
'घर जाने बित्तिकै छोरीलाई अँगालोमा लिउँ जस्तो हुन्छ, तर सक्दिन'
अस्पतालले आफूहरुलाई आवश्यक पर्ने स्वास्थ्य सुरक्षाका सामग्रीहरु उपलब्ध गराएको उनले बताइन्। प्रसूति गृह अस्पतालमा उनी सहित हाल ९५ जना सरसफाईकर्मी छन्। जसमध्ये ९० जना महिला र बाँकी पुरुष रहेको अस्पतालले जनाएको छ।
आइतबार, असार २०, २०७८
‘बिरामीले खुट्टा समातेर रोएको त्यो पल कहिल्यै बिर्सन सक्दिन’
डा दीपक गुप्ता कोरोना महामारीमा पहिलो लहरदेखि नै खटिरहेका छन्। पहिलो लहर र दोस्रो लहरमा आएका सबै किसिमका उतारचढावसँग साक्षात्कार हुने मौका उनले पाए।
शुक्रबार, असार १८, २०७८
काठमाडौं उपत्यकाको अस्पतालमा नन कोभिडका बिरामी उपचारका लागि जाने क्रम बढ्दै
कोरोनाको संक्रमण दर घट्न थालेपछि हाल अस्पतालहरुमा नन कोभिडका बिरामीहरुको संख्या बढ्न थालेको छ। काठमाडौं उपत्यकाको विभिन्न अस्पतालहरुमा हाल ओपिडीमा उपचार गर्न पुग्ने बिरामीहरुको संख्या बढ्न थालेको हो।
मंगलबार, असार १५, २०७८
Previous
7
8
9
10
11
Next
ताजा समाचार
सबै
बाहिर मुस्कान, भित्र अवसाद : ‘स्माइलिङ डिप्रेसन’का सात संकेत
३ घण्टा अगाडि
पाटन अस्पतालमा पहिलो पटक कोर्निया प्रत्यारोपण
३ घण्टा अगाडि
बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको कार्यकारी निर्देशकमा डा. विजय आचार्य
६ घण्टा अगाडि
मानसिक स्वास्थ्य : मुस्कानभित्र लुकेको पीडा बुझौँ
८ घण्टा अगाडि
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा क्याथ ल्याब सेवा सुरु
२२ घण्टा अगाडि
अभिनेता विपिन कार्कीको आरोपमा मेडिसिटी अस्पतालको स्पष्टीकरण- भ्रम फैलाइयो
शुक्रबार, असोज २३, २०८३
आठौं बिनयतारा इन्टरनेसनल क्यान्सर कंग्रेस, १९ वटा विषयगत क्षेत्रमा केन्द्रित अनुसन्धान प्रस्तुत
शुक्रबार, असोज २३, २०८३
अनशनरत डिल्ली हरिजन र सरकारबीच तीन बुँदे सहमति
शुक्रबार, असोज २३, २०८३
घुँडाको खिइएको कुरकुरे हाड फेरि उमार्न सकिने सम्भावना (नयाँ अनुसन्धान)
शुक्रबार, असोज २३, २०८३
सर्पदंशका बिरामीको मृत्यु प्रकरण : जनकपुर अस्पतालका निर्देशक डा. सिंह मन्त्रालय तानिए
शुक्रबार, असोज २३, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
छोरीको उपचारमा मेडिसिटी अस्पतालमा हैरानी व्यहोर्नुपरेको कलाकार विपिन कार्कीको आरोप
बुधबार, असोज २१, २०८३
घुँडाको खिइएको कुरकुरे हाड फेरि उमार्न सकिने सम्भावना (नयाँ अनुसन्धान)
शुक्रबार, असोज २३, २०८३
महिला बिरामीको संवेदनशील अंग परीक्षण गर्दा पुरुष स्वास्थ्यकर्मीले राख्नुपर्छ 'च्यापरोन'
सोमबार, असोज १९, २०८३
डाक्टरलाई विशेष सहुलियत : बीएडब्ल्यू ई७ प्रोमा ५० हजार छुटसँगै उपहार, सहज फाइनान्स
सोमबार, असोज १९, २०८३
स्वास्थ्य क्षेत्र र मेडिकल शिक्षाका 'चिकित्सकीय बाबा'हरू: कसको लीला कस्तो?
सोमबार, असोज १९, २०८३
निजी मेडिकल कलेजद्वारा पहिलोपटक डा. गोविन्द केसीको प्रशंसा
बिहीबार, असोज २२, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
सबै
न्युरो फिजिसियन डा. पौडेललाई प्रश्न: टाउको दुखाइको कुन अवस्था गम्भीर हो?
लक्ष्मी चौलागाईं
आधारभूत स्वास्थ्य सेवा निःशुल्क दिन तयार छौं, तर महँगा इम्प्लान्ट र औषधि निःशुल्क दिन सक्दैनौं - डा कार्की (अन्तर्वार्ता)
स्वास्थ्यखबर
स्वास्थ्यमा गाभिएपछि कसरी चल्दै छ खाद्य प्रविधि विभाग? कति सहज, कति असहज? [अन्तर्वार्ता]
स्वास्थ्यखबर
'जनताको असन्तुष्टि समग्र प्रणालीसँग हुन्छ, तर पहिलो आक्रोश डाक्टरमाथि पोखिन्छ'
स्वास्थ्यखबर
'इतिहासले बलियो बनाएको नेपाल चिकित्सक संघ अहिले परिवर्तनको घुम्तीमा छ'
स्वास्थ्यखबर
‘टिम मंगल' चुनावी समूह मात्र थिएन, मेडिकल मुभमेन्ट हो : डा. मंगल रावल
स्वास्थ्यखबर
'हरेक टाउको दुखाइ ब्रेन ट्युमर होइन, यी लक्षणहरू देखिए हुनसक्छ जोखिम'
स्वास्थ्यखबर
डा. अमात्यलाई प्रश्न– धेरै हेडफोन वा इयरफोनको प्रयोगले कानमा असर गर्छ ?
स्वास्थ्यखबर
सबै हेर्नुहोस
विचार/विश्लेषण
मानसिक स्वास्थ्य : मुस्कानभित्र लुकेको पीडा बुझौँ
६ घण्टा अगाडि
सुशासनका उपभोक्ता होइन, सह–सर्जक बनौँ !
शुक्रबार, असोज २३, २०८३
विनाशकारी बाढीपछि गोसाईकुण्ड गाउँपालिकाको स्वास्थ्य सेवामा चुनौती र निरन्तरताको प्रयास
शुक्रबार, असोज २३, २०८३
आमा सुरक्षा तथा नवजात शिशु सुरक्षा कार्यक्रमको वर्तमान अवस्था, चुनौती र समाधान
बिहीबार, असोज २२, २०८३
बयलपाटामा एक वर्ष : सीमितताबीच सम्भावनाको खोजी
बिहीबार, असोज २२, २०८३
नाम परिवर्तन होइन, इच्छाशक्ति र सोच बदलौँ: संस्था होइन, स्वास्थ्य प्रणालीमा रूपान्तरण गरौँ
मंगलबार, असोज २०, २०८३
स्वास्थ्य क्षेत्र र मेडिकल शिक्षाका 'चिकित्सकीय बाबा'हरू: कसको लीला कस्तो?
सोमबार, असोज १९, २०८३
घट्दो जन्मदरको घण्टी : परिवारमैत्री नेपाल निर्माणको समय
सोमबार, असोज १९, २०८३
सबै हेर्नुहोस
ब्लग
सबै
क्यान्सरसँगको मेरो यात्रा: डरबाट आशातर्फ
अविनाश कर्ण
स्वस्थ भोलिका लागि सक्षम फार्मासिस्ट: फार्मासिस्टको रुपमा मेरो यात्रा र अनुभूति
धीरज रौनियार
छात्रवृत्ति करारका स्वास्थ्यकर्मीको पीडा : के कर्णालीलाई स्वास्थ्यकर्मी नचाहिने हो?
डा. आशिष प्याकुरेल
प्राकृतिक विपत्ति र प्रयोगशाला प्राविधिकको भूमिका
अच्युतहरि कोइराला
एउटा तस्वीरमा घर छ, अर्कोमा घाउ…
वसन्त चौधरी
नियतको बाटोमा नियतिको शिविर: गोसाइँकुण्ड यात्राको त्यो स्तब्धकारी क्षण
सुमन पौडेल
जिन्दगीबाट हराएका १२ घण्टा
रमेश कुँवर, जनस्वास्थ्यकर्मी
नेपालमा बोनम्यारो प्रत्यारोपण केन्द्र स्थापनाको १० वर्ष : एउटा सत्कर्मको हिस्सा बन्न पाएकोमा हर्ष
डा. विनय शाह, एमडी, एमपीएच
सबै हेर्नुहोस
सर्च गर्नुहोस्
×
Search