मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
आइतबार, फागुन ३, २०८२
Sun, Feb 15, 2026
आइतबार, फागुन ३, २०८२
मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
स्वास्थ्यखबर
उपचारमा बेहोर्नुपर्ने अप्ठ्यारा सुल्झाऊ
बोल्न सक्ने र सोध्न सहज हुने÷मान्नेहरुले त सोध्दै–खोज्दै सेवा लिन सक्छन्। भाषा र भूगोलका कारण अप्ठ्यारो महसुस गर्नेहरुको दिन भने अलमलमै बित्ने गरेको छ। बल्लबल्ल डाक्टरसम्म पुग्ने उनीहरुले बिरामीको चापका कारण अपेक्षित समय पाउँदैनन्। आफ्नो रोगका विषयमा मनमा रहेका अनेक प्रश्न डाक्टरमा देखिने हतारोसँगै मनमै दबाएर फर्किने गर्छन्।
मंगलबार, जेठ ३०, २०८०
क्यान्सर विरुद्धको औषधि उत्पादन गर्ने नेपालको पहिलो कम्पनी– टिजिग फर्मा
वैद्य नाफामुलकभन्दा पनि सेवामुलक काम गरिरहेको बताउँछन्। ‘नेपालमा पनि गुणस्तरको औषधि बनिरहेको र बाहिरबाट आउने औषधिभन्दा धेरै सर्वसुलभ छ भन्ने कुरा प्रमाणित गर्न काम गरिरहेका छौँ,’ उनले भने।
मंगलबार, जेठ ३०, २०८०
कोही पनि नागरिक स्वास्थ्य सेवाबाट वञ्चित हुनुपर्दैनः स्वास्थ्यमन्त्री बस्नेत
स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले कोही पनि नागरिक स्वास्थ्य सेवाबाट वञ्चित हुनुनपर्ने बताएका छन्। सिन्धुपाल्चोकको चौतारामा आज आयोजित कार्यक्रममा उनले सबै नागरिकलाई सरकारले आधारभूत स्वस्थ्य सेवाको पहुँचमा पुर्याउने बताए।
सोमबार, जेठ २९, २०८०
प्रस्तावित प्रतिष्ठान ऐनप्रति बीपी प्रतिष्ठान शिक्षक कल्याण समाजको आपत्ति, यस्ता छन् ८ बुँदे माग
प्रस्तावित प्रतिष्ठान ऐनप्रति बीपी प्रतिष्ठान शिक्षक कल्याण समाजले आपत्ति जनाएको छ। सेमबार विज्ञप्ति जारी गर्दै समाजले सम्बन्धित सरोकारवालाहरूसंग कुनै छलफल नै नगरी सरकारले गरेको ऐन ल्याउने तयारीले समग्र स्वास्थ्य क्षेत्रमा गम्भीर असर पर्ने बताएको छ।
सोमबार, जेठ २९, २०८०
प्रधानमन्त्री प्रचण्डको वैदेशिक मामिला पूर्व सल्लाहकार थापाको उपचारका लागि सरकारले ७ लाख दिने
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको वैदेशिक मामिला विषयका पूर्व सल्लाहकार हिराबहादुर थापाको उपचारका लागि सरकारले सात लाख रुपैयाँ दिने भएको छ। थापा प्रचण्ड पहिलो पटक प्रधानमन्त्री हुँदा सल्लाहकार थिए।
सोमबार, जेठ २९, २०८०
अझै चार दिनसम्म लूको सम्भावना रहेकाले सतर्कता अपनाउन आग्रह
काठमाडौँ उपत्यकालगायत देशका अन्य उपत्यकाहरूमा पनि तापक्रममा वृद्धि भएको देखिन्छ। देशका मध्य तथा पश्चिम तराईका भू–भागमा लगातार अधिकतम तापक्रम ४० डिग्री सेल्सियस वा सो भन्दा बढी मापन भएको छ।
सोमबार, जेठ २९, २०८०
दादुरा संक्रमण देखिएको गोकर्णेश्वरमा खोप अभियान
सोमबार गोकर्णेश्वर नगरपालिका मेयर दिपक रिसाल आफै गएर खोप अभियान सुरु गरेका हुन्। सो स्कुलमा हालसम्म ४ जना बालबालिकालाई दादुरा पुष्टि भएको छ।
सोमबार, जेठ २९, २०८०
स्यानिटरी प्याडको कच्चा पदार्थ र तयारी प्याडमा फरक कर: अर्थमन्त्री
अर्थमन्त्री डा प्रकाशशरण महतले स्यानिटरी प्याड उत्पादन गर्ने स्वदेशी उद्योगको संरक्षणका लागि कच्चा पदार्थ र तयारी प्याडको महसुलमा एक तहको फरक करको व्यवस्था गरिएको बताएका छन् ।
सोमबार, जेठ २९, २०८०
सरकारी रेडियोग्राफी संघको प्रथम साधारणसभा सम्पन्न, अध्यक्षमा रोक्का
सरकारी रेडियोग्राफी संघ, नेपाल (गोरान) को प्रथम साधारण सभा सम्पन्न भएको छ। सभाले नयाँ कार्यसमिति चयन गरेको छ। कार्यसमितिको अध्यक्षमा दामोदर रोक्का चयन भएका छन्।
सोमबार, जेठ २९, २०८०
नियमित जाँचका लागि प्रधानमन्त्री प्रचण्ड दम्पती नै नर्भिकमा
प्रधानमन्त्री प्रचण्ड मुटुको जाँचका लागि अस्पताल पुगेका हुन्। उनको इको, टीएमटी लगायत मुटु सम्बन्धी केही परीक्षण गरिने बताइएको छ। 'प्रधानमन्त्री प्रचण्डको कार्डियो सम्बन्धी परीक्षणहरु भइरहेको छ', अस्पताल स्रोतले भन्यो।
सोमबार, जेठ २९, २०८०
गेटामा मेडिकल विश्वविद्यालय नै बन्नुपर्छ: मुख्यमन्त्री शाह
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाहले गेटा मेडिकल कलेजमा सहिद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय नै बन्ने बताएका छन्।
सोमबार, जेठ २९, २०८०
पुनः दृष्टि फर्किँदा ...
आँखा शिविरमार्फत एक हजार एक सय ४१ बिरामीको निःशुल्क आँखा परीक्षण गरी १८८ जनाको मोतियाविन्दुको निःशुल्क शल्यक्रियासमेत गरिएको सङ्घले जनाएको छ। पहुुँच र पैसाको अभावमा कोही पनि नागरिक दृष्टिविहीन भएर बस्न नपरोस् भन्ने ध्येयले सङ्घले देशका विभिन्न क्षेत्रमा निःशुल्क आँखा शिविर सञ्चालन गर्दैै आइरहेको छ।
सोमबार, जेठ २९, २०८०
कैलालीको गेटामा स्वास्थ्य विज्ञान विश्वविद्यालय नै स्थापना गर्ने प्रतिबद्धता
नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालको नेतृत्वमा सांसद आलेसहितको टोलीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र अर्थमन्त्री प्रकाशशरण महतसँग आज भेटघाट गरी कैलालीको गेटामा सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय सञ्चालन गर्न माग गरेको थियो।
सोमबार, जेठ २९, २०८०
यस वर्षको मनसुन प्रभावितलाई उद्दार गर्न 'ए क्लास'का एम्बुलेन्सहरू सातवटै प्रदेशमा, अरु के छ तयारी?
विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिले यस वर्षको मनसुनबाट १२ लाख ५४ हजार १८१ जनसंख्या प्रभावित हुने अनुमान गरेको छ। मनसुनबाट २ लाख ८६ हजार ९९८ घरधुरी प्रभावित हुने उसले बताएको छ।
सोमबार, जेठ २९, २०८०
यस्तो छ स्वास्थ्य मन्त्रालय र मातहतका निकाय तथा अस्पतालको बजेट (कसलाई कति?)
सरकारले आगामी आर्थिक वर्षका लागि संघीय स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र माताहतका निकायका लागि ४९ अर्ब ८० करोड ५४ लाख रुपैयाँ बजेट विनियोजन गरेको छ।
सोमबार, जेठ २९, २०८०
धारा र चापाकल सुकेपछि ट्यांकरबाट पानी वितरण
पछिल्लो समय यहाँका धारा, चापाकल र अन्य पानीका स्रोतबाट पानी आउन छाडेको छ । जलेश्वर नगरपालिकाका प्रमुख सुरेश साह सोनारले नगरको विभिन्न वडामा ट्याङ्करबाट पानी वितरण भइरहेको जानकारी दिए।
सोमबार, जेठ २९, २०८०
स्वास्थ्यमा बजेट वक्तव्यभन्दा २ अर्ब ११ करोड रुपैयाँ बढी बजेट! (संघ, प्रदेश र स्थानीय तहमा कति?)
संसदमा छलफलका क्रममा रहेको आगामी आर्थिक वर्षको बजेटमा सांसदहरुलाई उपलब्ध गराइएको रेडबुकको प्रतिलिपिमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालय तर्फ ८६ अर्ब १० करोड ९१ लाख रुपैयाँ छुट्याइएको उल्लेख छ।
सोमबार, जेठ २९, २०८०
काठमाडौंमा विश्व स्वास्थ्य संगठनको मापदण्डभन्दा १० गुणा बढी प्रदूषण
काठमाडौंमा विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) को मापदण्डभन्दा १० गुणा बढी वायु प्रदूषण रहेको तथ्य सार्वजनिक भएको छ। स्वीट्जरल्याण्डस्थित प्रदूषण मापन गर्ने संस्था आईक्यूएअरले गत वैशाख ३ गते सार्वजनिक गरेको प्रतिवेदन अनुसार काठमाडौं विश्वको सबैभन्दा प्रदूषित शहरको रुपमा रहेको थियो।
सोमबार, जेठ २९, २०८०
औषधि उद्योगको विकासका लागि नीतिगत सुधार गर्न सहकार्य गर्ने स्वास्थ्य मन्त्री बस्नेतको प्रतिवद्धता
मन्त्री बस्नेतले उद्योगीहरुलाई राम्रो काम गर्दा गर्दै प्रशासनिक रुपमा कही कतै झन्झट भएमा उक्त विषय आफू समक्ष ल्याउन आग्रह गरे।
आइतबार, जेठ २८, २०८०
तराई–मधेसमा उखरमाउलो गर्मी, बिरामीको चाप बढ्न सक्ने
प्रदेशका आठवटै जिल्लाको सरदर तापक्रम ४० डिग्रीभन्दामाथि पुगेको छ । अपराह्न ४२ डिग्री सेल्सियससम्म पुग्ने तापक्रमले सहरी क्षेत्रमा चहलपहल पातलिएको छ । दिउँसो सडक, बजार र सरकारी अड्डा सुनसान बन्दै आएका छन ।
आइतबार, जेठ २८, २०८०
पाकिस्तानमा भीषण वर्षा र चट्याङमा परेर २८ जनाको मृत्यु, घाइतेलाई अस्पताल पुर्याइयो
पाकिस्तानको खैबर पख्तुनख्वा र पञ्जाबका विभिन्न भागमा शनिबार परेको भारी वर्षा र चट्याङका कारण कम्तीमा २८ जनाको मृत्यु भएको छ भने एक सय ४० जनाभन्दा बढी घाइते भएका छन्।
आइतबार, जेठ २८, २०८०
आइतबार २ जनामा कोरोना पुष्टि
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार थप ६९४ जनाको नमुना परीक्षण गर्दा २ जनामा संक्रमण पुष्टि भएको हो।
आइतबार, जेठ २८, २०८०
वैशाखसम्म स्वास्थ्य सेवा विभागको खर्च २७ प्रतिशत मात्रै
चालू आर्थिक वर्षका लागि विनियोजन गरएको कुल ५ अर्ब ५२ करोड ६९ लाख ३६ हजार बजेटमध्ये वैशाख मसान्तसम्म २७ दशमलव ९० प्रतिशत अर्थात एब अर्ब ५४ करोड २० लाख ९१ हजार रुपैया खर्च भएको छ।
आइतबार, जेठ २८, २०८०
गर्मीले जनजीवन प्रभावित
बर्दियामा अत्यधिक गर्मीका कारण यस क्षेत्रको जनजीवन प्रभावित बनेको छ। जिल्लमा यस वर्षकै सबैभन्दा बढी गर्मी मापन गरिएको छ। गर्मीका कारण व्यवसायसमेत प्रभावित भएका छन्।
आइतबार, जेठ २८, २०८०
हुम्लामा नि:शुल्क शिविरमा उपचारका लागि लाइन
हुम्लाको जिल्ला अस्पतालमा सञ्चालन भएको नि:शुल्क शिविरमा उपचारका लागि लाइनमा बसेका बिरामी तथा सर्वसाधारण। तस्बिर:दाने बोहरा/रासस
आइतबार, जेठ २८, २०८०
सिकलसेल एनिमियाका बिरामी पत्ता लगाउने अभियान
स्वास्थ्य कार्यालय बाँकेले जिल्लाका थारू जनसङ्ख्या बढी भएका स्थानीय तहका वडामा रगत जाँच शिविर तथा परामर्श सेवा सञ्चालन गरेर बिरामी र वाहक पत्ता लगाउने तथा उनीहरूलाई परामर्श दिने अभियान थालेको हो।
आइतबार, जेठ २८, २०८०
कास्कीको हसंपुरमा मदिरारहित समाज निर्माण अभियान
मदिरा तथा लागुऔषध सेवनकर्ताका कारण विकृति एवं विसङ्गति बढेको जनाउँदै यसको अन्त्य गर्न टोलवासीको भेलाले मदिरा निषेधित अभियान सञ्चालन गरेको हो।
आइतबार, जेठ २८, २०८०
गर्मीका कारण सर्पदंशका बिरामी बढ्दै
अत्यधिक गर्मीका कारण बाँकेमा सर्पदंशका बिरामी बढ्न थालेका छन्। गर्मी बढे्सँगै यहाँका भेरी अस्पताल, राँझास्थित सर्पदंश उपचार केन्द्र र शम्शेरगञ्जस्थित सर्पदंश उपचार केन्द्रमा पछिल्लो समय सर्पदंशको उपचारका लागि आउने बिरामी बढ्न थालेका हुन्।
आइतबार, जेठ २८, २०८०
तातो हावाको लहरबाट कस्ता असर पर्छन् र कसरी जोगिने?
तातो हावाको लहर बढ्दा कतिपय स्थानमा तापक्रमले ‘रेकर्ड ब्रेक’ नै गरेको छ। इलाम, नवलपुर, धरान, ओखलढुङ्गालगायत क्षेत्रमा रेकर्ड ब्रेक भएको मौसमविद्ले बताएका छन्।
आइतबार, जेठ २८, २०८०
दादुरा–रुवेला खोप अभियान
कञ्चनपुरको बेदकोट नगरपालिकामा शुक्रबार दादुरा–रुवेला खोप अभियान अन्तरगत बालबालिकालाई खोप लगाउँदै स्वास्थ्यकर्मी। जिल्लाभर ६ महिनादेखि १५ बर्ष मुनिका बालबालिकालाई दादुरा–रुवेला खोप अभियान सञ्चालन भएको छ।
शनिबार, जेठ २७, २०८०
Previous
278
279
280
281
282
Next
ताजा समाचार
सबै
ललितपुरमा नेशनल चेष्ट सेन्टर स्थापना
४ सेकेन्ड अगाडि
एनएमसी र केसीसी बीच रेडियोथेरापी सेवाका लागि समझदारी
२० घण्टा अगाडि
नेपाल मेडिकल काउन्सिलको विशेष परीक्षाका लागि आवेदन खुला
२२ घण्टा अगाडि
महाशिवरात्रीका दिन मनमोहन सेन्टरमा दिउँसोको ओपिडी सञ्चालन नहुने
शनिबार, फागुन २, २०८२
चितवनमा ९५ प्रतिशत किशोरीले लगाए एचपिभी खोप
शनिबार, फागुन २, २०८२
वीर अस्पतालको दुई छाला रोग विशेषज्ञ चिकित्सकले दिए राजीनामा
शुक्रबार, फागुन १, २०८२
सात दिनभित्र आवश्यक विवरण उपलब्ध गराउन प्रशिक्षक, फर्मासिस्ट, सहायक फर्मासिस्ट र व्यवसायीलाई आग्रह
शुक्रबार, फागुन १, २०८२
जसपाको घोषणापत्र : स्वास्थ्य उच्च प्राथमिकताको सार्वजनिक सेवा
शुक्रबार, फागुन १, २०८२
मनमोहन सेन्टरमा पहिलो पटक एमआइसीएस प्रविधिबाट जन्मजात मुटुको प्वालको सफल शल्यक्रिया
शुक्रबार, फागुन १, २०८२
पाठक पत्र: मेडिकल काउन्सिलको ढिलासुस्ती, ३०० डाक्टरको एक वर्ष खेर जाने जोखिम!
शुक्रबार, फागुन १, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
फेक रेस्क्यू प्रकरण: श्रीधी इन्टरनेशनल हस्पिटलका सञ्चालक डा. तिमिल्सिना पक्राउ
आइतबार, माघ २५, २०८२
वीर अस्पतालको दुई छाला रोग विशेषज्ञ चिकित्सकले दिए राजीनामा
शुक्रबार, फागुन १, २०८२
काठमाडौंको चार डेन्टल क्लिनिकमा मेडिकल काउन्सिलको अनुगमन, दुईलाई सिल गर्न सिफारिस
बिहीबार, माघ २९, २०८२
न्याम्समा जेरियाट्रिक मेडिसिन फेलोसिप सुरु, पहिलो ब्याचमा ३ जना
मंगलबार, माघ २७, २०८२
मनमोहन सेन्टरमा पहिलो पटक एमआइसीएस प्रविधिबाट जन्मजात मुटुको प्वालको सफल शल्यक्रिया
शुक्रबार, फागुन १, २०८२
लोकप्रियताको लोभ, बिमाको दुरुपयोग र 'होल बडी चेकअप' को गज्जबको मिलन !
आइतबार, माघ २५, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
सबै
डा मंगल रावललाई प्रश्न : चुनावी घोषणापत्रमा स्वास्थ्यका के कस्ता विषय समेटिनुपर्छ ?
स्वास्थ्यखबर
डा बद्री रिजाललाई प्रश्न : चुनावी घोषणापत्रमा स्वास्थ्यका के कस्ता विषय समेटिनुपर्छ ?
स्वास्थ्यखबर
'सस्तो लोकप्रियताका ललिपप बाँड्न छोड्नुहोस्, स्पष्ट 'रोडम्याप' सहितको घोषणापत्र ल्याउनुहोस्'
स्वास्थ्यखबर
डा लोचन कार्कीलाई प्रश्न : चुनावी घोषणापत्रमा स्वास्थ्यका के कस्ता विषय समेटिनुपर्छ ?
स्वास्थ्यखबर
मेनोपज : प्राकृतिक प्रक्रिया तर बेवास्ता गर्दा जोखिम (अन्तर्वार्ता)
लक्ष्मी चौलागाईं
‘स्वास्थ्य बीमामा सुधार चुनौतीपूर्ण छ तर विकल्प नै नभएको भने होइन’ (अन्तर्वार्ता)
लक्ष्मी चौलागाईं
किरा लागेको दाँतलाई उपचार गर्ने की निकालेर फाल्ने ? (अन्तर्वार्ता)
लक्ष्मी चौलागाईं
अटिजम : अभिभावकको सहयोगले सहज बन्छ बालबालिकाको जीवन (अन्तर्वार्ता)
लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
विचार/विश्लेषण
चुनावपछि नेपालको स्वास्थ्य मन्त्री कस्तो हुनु पर्छ?
शुक्रबार, फागुन १, २०८२
चुनावी उम्मेदवारलाई जनताको प्रश्न: स्वास्थ्यमा योजना के छ?
शुक्रबार, फागुन १, २०८२
कस्तो बनाउने हाम्रो स्वास्थ्य प्रणाली? : रूस, नेपाल, क्यानाडा र अमेरिकाको अनुभव
बिहीबार, माघ २९, २०८२
जलवायु परिवर्तनको स्वास्थ्य, प्रजनन् स्वास्थ्य र सीमान्तकृत समुदायमा प्रभाव
बुधबार, माघ २८, २०८२
राजनीतिक प्रतिबद्धताको पर्खाइमा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान
मंगलबार, माघ २७, २०८२
आगामी निर्वाचन र स्वास्थ्य क्षेत्रको पुनर्संरचना: दलहरूको घोषणापत्रमा हुनैपर्ने आधारभूत बुँदाहरू
सोमबार, माघ २६, २०८२
नेपालमा सुर्तीजन्य पदार्थको असर र नीति कार्यान्वयनको अवस्था
सोमबार, माघ २६, २०८२
मतपेटिकादेखि बजेटसम्म: के निर्वाचनपछिको सरकारले स्वास्थ्य क्षेत्रको दीर्घ संकट अन्त्य गर्न सक्छ?
सोमबार, माघ २६, २०८२
सबै हेर्नुहोस
ब्लग
सबै
पाठक पत्र: मेडिकल काउन्सिलको ढिलासुस्ती, ३०० डाक्टरको एक वर्ष खेर जाने जोखिम!
स्वास्थ्यखबर
लोकप्रियताको लोभ, बिमाको दुरुपयोग र 'होल बडी चेकअप' को गज्जबको मिलन !
डा शम्भु खनाल
बीमा बोर्डको २५ हजार ओपीडी सीमा र फार्मेसीमा नियमित आइरहने एक वृद्ध अनुहारको सम्झना
सञ्जय आचार्य
बालबालिकामा बिना पर्ची एन्टिबायोटिक प्रयोग : बागलुङमा बढ्दो स्वास्थ्य संकट
डा. सन्दिप के.सी.
डाक्टरको अनुभूति : आज मैले एक नर्सलाई भगवान् जस्तै देखेँ
डा कृपेश धिताल
नेपालको संघीय स्वास्थ्य प्रणाली: नसर्ने रोगहरुका लागि वित्तीय हस्तान्तरण न्यायपूर्ण र प्रभावकारी छन् त?
विकेश रेग्मी
भिनाजुको करणीबाट बसेको बहिनीको बच्चा फाल्न आइपुगेकी दिदि ...
डा. अखण्ड उपाध्याय
गुन्द्री फाल्दिने डाक्टर
डा शम्भु खनाल
सबै हेर्नुहोस
सर्च गर्नुहोस्
×
Search