मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
सोमबार, फागुन ४, २०८२
Tue, Feb 17, 2026
सोमबार, फागुन ४, २०८२
मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
स्वास्थ्यखबर
स्वास्थ्य खबरपत्रिका फागुन अंक २०७९
मंगलबार, फागुन २३, २०७९
जुम्ला: सिञ्जामा स्वास्थ्य शिविरबाट तीन सय बढी लाभान्वित
जुम्लाको सिञ्जा गाउँपालिकाका तीनवटा स्वास्थ्यचौकीमा सञ्चालित निःशुल्क स्वास्थ्य शिविरबाट तीन सय २७ महिला लाभान्वित भएका छन्।
मंगलबार, फागुन २३, २०७९
चिकित्सा शिक्षा आयोगले तोक्यो एमबिबिएस, बिडिएस लगायतका विषयको सिट, कुन कलेजलाई कति?
चिकित्सा शिक्षा आयोगले स्नातक तहका लागि सिट निर्धारण गरेको छ। आयोगले आगामी शैक्षिक सत्रका लागि एमबिबिएस, बिडिएस, बिएनएस लगायतका विषयको सिट निर्धारण गरेको हो।
मंगलबार, फागुन २३, २०७९
कुकुरमा देखियो ‘पार्वो भाइरस’ संक्रमण
भेटेरेनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र चितवनका अनुसार जिल्लाका विभिन्न स्थानमा पालिएका कुकुरमा सो भाइरसको संक्रमण देखिएको हो।
मंगलबार, फागुन २३, २०७९
भक्तपुरकै उत्कृष्ट स्वास्थ्य केन्द्र बन्यो ताथली स्वास्थ्य चौकी
चाँगुनारायण नगरपालिका वडा नं. ९ ताथलीको ढुंगेनस्थित ताथली हेल्थ पोष्ट जिल्लाकै सर्वोत्कृष्ट घोषणा भएको हो।
मंगलबार, फागुन २३, २०७९
‘सेनेटरी प्याड लिन अप्ठ्यारो हुँदैन’
महिनाबारी भएको बेलामा विद्यालयमा नजाने उनी अहिले नियमित विद्यालयमा जान थालेका छन्।
मंगलबार, फागुन २३, २०७९
होली खेलिसकेपछि छालामा हुने समस्याबाट कसरी जोगिने?
होली खेल्दा प्रयोग गरेको विभिन्न किसिमका रंग र इनामेलका कारण तपाईको अनुहारको वास्तविक चमक उडेको हुनसक्छ।
मंगलबार, फागुन २३, २०७९
के हो ट्रान्स फ्याट, यसले स्वास्थ्यमा कस्तो असर गर्छ?
ट्रान्स फ्याट प्राकृतिक र कृत्रिम गरी दुई स्रोतबाट प्राप्त हुन्छ। रांगा, भैसी, खसी, बोका आदि जनावरको रातो मासुमा हुने बोसो र दुध दहीबाट बनेको परिकारमा पाइने ट्रान्स फ्याटको मात्रा ३ देखि ९ प्रतिशतसम्म हुन्छ।
मंगलबार, फागुन २३, २०७९
यी हुन चिकित्सक संघ परिषद् सदस्यमा निर्वाचित ६० जना
प्रमुख निर्वाचन अधिकृत डा धनबहादुर राना मगरका अनुसार आवश्यक संख्या ६० जनाभन्दा बढीको उम्मेदवारी तथा मनोनयन नपरेकाले मनोनयन दर्ता गरेका सबै निर्विरोध निर्वाचित भएका हुन्।
सोमबार, फागुन २२, २०७९
विश्व खाद्यले दिएको ‘कुहिएको’ चामल पुनः परीक्षण गरी छानबिनको माग
विश्व खाद्य कार्यक्रमले ४५ वर्ष अघिदेखि नेपालका दुर्गम पहाडी र विकट हिमाली जिल्लामा खाद्यान्न र दिवा खाजा कार्यक्रम अन्तर्गत खाद्यान्न वितरण गर्दै आएको छ। उक्त खाद्य कार्यक्रमले बाँड्न ल्याएको खाद्यान्न बेलाबेलामा गुणस्तरहीन फेला पर्ने गरेको छ।
सोमबार, फागुन २२, २०७९
मोतियाविन्दुको शल्यक्रिया गर्न दुर्गम गाउँमा आफैं पुगे डा रुइत
ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकामा सञ्चालित निःशुल्क आँखा शिविरमा ७० जना मोतियाविन्दुका बिरामीको शल्यक्रिया गरिएको छ।
सोमबार, फागुन २२, २०७९
कर्णाली र सुदूरका विद्यालयमा गुणस्तरहीन दिवा खाजा, दोषीलाई कारबाही गर्न माग
इन्सेकका अध्यक्ष डा कुन्दन अर्यालले आज जारी गरेको विज्ञप्तिमा अखाद्य सामग्री बालबालिकालाई वितरण गर्न ल्याउन लागिएको घटनाको छानबिन गरी त्यस कार्यमा संलग्न दोषीहरूमाथि कानूनी कारबाही चलाउन सरकारसँग माग गरिएको छ।
सोमबार, फागुन २२, २०७९
पारच्याङमा पहिलो ग्रामीण अस्पताल निर्माण सुरु
दक्षिणी रसुवाको नौकुण्ड गाउँपालिकाअन्तर्गत पारच्याङमा पहिलो ग्रामीण अस्पतालको निर्माण कार्य सुरू भएको छ।
सोमबार, फागुन २२, २०७९
डोकोमा बिरामी
जुनिचाँदे गाउँपालिका-७ का १४ वर्षीय अनमोल रोका मगर झाडापखालाबाट सिकिस्त भएपछि उपचारका लागि डोकोमा बोकेर सुर्खेत पठाइँदै।
आइतबार, फागुन २१, २०७९
वेस्टर्न अस्पतालमा 'लेभल ३ आइसीयू' सेवा
वेस्टर्न अस्पताल नेपालगन्जमा अत्याधनिक सुविधा सहितको लेभल ३ आइसीयू सेवा सुरु भएको छ। अस्पतालले ८ शय्याको लेभल ३ आइसीयू सेवा सञ्चालनमा ल्याएको हो।
आइतबार, फागुन २१, २०७९
आयुर्वेद क्याम्पसमा सहमति, खुल्यो ताला
आयुर्वेद क्याम्पसका विद्यार्थीलाई छ महिनासम्म नरदेवी अस्पतालमा इन्टर्नसिप गराइने सहमति भएपछि कीर्तिपुरस्थित आयुर्वेद क्याम्पसमा लागेको ताला खुलेको छ।
आइतबार, फागुन २१, २०७९
मोतियाविन्दुको शल्यक्रिया गर्न दुर्गम गाउँमा पुगे रुइत
तिलगंगा आँखा प्रतिष्ठान काठमाडौं र फक्ताङलुङ गाउँपालिकाद्वारा आयोजित शिविरमा मोतियाविन्दुको समस्या देखिएका बिरामीको निःशुल्क शल्यक्रिया गरिएको हो।
आइतबार, फागुन २१, २०७९
भरतपुर अस्पतालमा फागुन २६ गतेदेखि सिटी स्क्यान सेवा बन्द रहने
चितवनस्थित भरतपुर अस्पतालमा फागुन २६ गतेदेखि ११ दिनसम्म सिटि स्क्यान सेवा बन्द रहने भएको छ।
आइतबार, फागुन २१, २०७९
होलीको दिन भरतपुर अस्पतालमा ओपिडी बाहेकका सेवा सञ्चालन हुने
अस्पतालले एक सूचना जारी गरी फागुन २२ गते परेको फागु पूर्णिमाको दिन ओपिडी सेवा बन्द रहने र अन्य सेवा सञ्चालनमा रहने जनाएको छ।
आइतबार, फागुन २१, २०७९
नेपालगञ्ज मेडिकल कलेजको प्राविधिक सहयोगमा दैलेखको भगवतीमाई गाउँपालिकामा निःशुल्क स्वास्थ्य शिविर
नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरको प्राविधिक सहयोगमा संचालित स्वास्थ्य शिविरमा २ हजार १४२ जना स्थानीयहरुले स्वास्थ सेवा लिएका छन्।
आइतबार, फागुन २१, २०७९
डा तारा मानन्धरलाई एक लाख रुपैयाँको बेष्ट डाक्टर अवार्ड
वरिष्ठ क्यान्सर रोग विशेषज्ञ डा तारा मानन्धरलाई एक लाख रुपैयाँ सहितको अवार्ड प्रदान गरिएको छ। नेपाल चिकित्सक संघले विराटनगरमा आयोजना गरेको २९ औं अल नेपाल मेडिकल कन्फ्रेन्समा डा मानन्धरलाई बेष्ट डाक्टर अवार्ड प्रदान गरिएको हो।
आइतबार, फागुन २१, २०७९
डा भोला रिजाललाई एक लाख रुपैयाँ पुरस्कारसहितको रुपा चिकित्सा सेवा अवार्ड
संघले रुपा फाउन्डेसनसँग गरेको सम्झौता अनुसार यस वर्ष डा रिजाललाई उक्त अवार्ड प्रदान गरेको हो। अवार्ड छनोट समितिको निर्णय अनुसार डा रिजालले नेपालको चिकित्सा क्षेत्र विशेषगरी निसन्तान दम्पतिको उपचारमा पुर्याएको योगदानको कदर गर्दै उक्त अवार्ड प्रदान गरिएको हो।
आइतबार, फागुन २१, २०७९
नेपाल फार्मास्युटिकल्स एसोसिएशनको अध्यक्षमा ललितमोहन पन्त, कसले कति मत पाए?
नेपाल फर्मास्युटिकल्स एसोसिएशनको शनिबार भएको निर्वाचनबाट अध्यक्षमा ललितमोहन पन्त निर्वाचित भएका छन्।
आइतबार, फागुन २१, २०७९
६० तस्बिरमा हेरौं अल नेपाल मेडिकल कन्फ्रेन्स २०२३
नेपाल चिकित्सक संघको अल नेपाल मेडिकल कन्फ्रेन्स सम्पन्न भएको छ। विराटनगरमा तीन दिनसम्म चलेको संघको २९ औं राष्ट्रिय सम्मेलन शनिबार सम्पन्न भएको हो।
आइतबार, फागुन २१, २०७९
आठ बुँदे घोषणापत्र जारी गर्दै सकियो 'अल नेपाल मेडिकल कन्फ्रेन्स २०२३'
'अल नेपाल मेडिकल कन्फ्रेन्स(अनेमेकोन)' हरेक तीन वर्षमा हुने गर्छ। यस वर्ष विराटनगरमा बिहीबारदेखि शनिबारसम्म भएको थियो। संघको ३० औं सम्मेलन चितवनमा हुने छ।
आइतबार, फागुन २१, २०७९
नेपाल फर्मास्युटिकल्स एसोसिएशनको अध्यक्षमा ललितमोहन, महासचिवमा सञ्जीव निर्वाचित
एसोसिएशनको अन्तिम मतपरिणाम अनुसार पन्तले उनका निकटतम प्रतिस्पर्धी डा रोभस कुसुम सुवेदीलाई हराउँदै निर्वाचित भएका हुन्।
आइतबार, फागुन २१, २०७९
नेपाल फर्मास्युटिकल्स एशोसिएसनको निर्वाचनमा खस्यो कुल ९९२ मत
नयाँ बानेश्वरमा शनिबार भएको निर्वाचनमा १८ सय कुल मतदातामध्ये ९९२ मत मात्र खसेको हो।
शनिबार, फागुन २०, २०७९
नयाँ नेतृत्व चयनका लागि नेपाल फार्मास्युटिकल्स एशोसिएसनको चुनाव हुँदै
नयाँ कार्यसमितिका लागि भएको निर्वाचनमा अध्यक्ष पदमा तीन जनाको उम्मेदवारी परेको छ। महासचिवमा दुई जना प्रतिस्पर्धामा छन्।
शनिबार, फागुन २०, २०७९
तीस किलोग्राम ‘ट्युमर’ को सफल शल्यक्रिया
ग्रीनसिटी अस्पताल बसुन्धराले ३० किलोग्रामभन्दा बढी तौलको ‘ट्युमर’ को सफल शल्यक्रिया गरेको छ।
शनिबार, फागुन २०, २०७९
मस्तिष्क मृत्यु भएका व्यक्तिबाट एकैसाथ तीन जनाको अंग प्रत्यारोपण
शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले मस्तिष्क मृत्यु भएका व्यक्तिबाट एकै साथ तीन वटा अंग प्रत्यारोपण गरेको छ।
शुक्रबार, फागुन १९, २०७९
Previous
321
322
323
324
325
Next
ताजा समाचार
सबै
यस्ता छन् राप्रपाको चुनावी संकल्प पत्रमा स्वास्थ्यका १३ विषय
१ घण्टा अगाडि
बझाङको जयपृथ्वी ९ ‘घरमा सुत्केरी नहुने’ वडा घोषणा
२ घण्टा अगाडि
उज्यालो नेपाल पार्टीको घोषणापत्र : निःशुल्क स्वास्थ्य सेवा अभियान
आइतबार, फागुन ३, २०८२
राष्ट्रिय स्वतन्त्र पार्टीको 'नागरिक करार' : शत प्रतिशत बीमा
आइतबार, फागुन ३, २०८२
ललितपुरमा नेशनल चेष्ट सेन्टर स्थापना
आइतबार, फागुन ३, २०८२
एनएमसी र केसीसी बीच रेडियोथेरापी सेवाका लागि समझदारी
शनिबार, फागुन २, २०८२
नेपाल मेडिकल काउन्सिलको विशेष परीक्षाका लागि आवेदन खुला
शनिबार, फागुन २, २०८२
महाशिवरात्रीका दिन मनमोहन सेन्टरमा दिउँसोको ओपिडी सञ्चालन नहुने
शनिबार, फागुन २, २०८२
चितवनमा ९५ प्रतिशत किशोरीले लगाए एचपिभी खोप
शनिबार, फागुन २, २०८२
वीर अस्पतालको दुई छाला रोग विशेषज्ञ चिकित्सकले दिए राजीनामा
शुक्रबार, फागुन १, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
वीर अस्पतालको दुई छाला रोग विशेषज्ञ चिकित्सकले दिए राजीनामा
शुक्रबार, फागुन १, २०८२
काठमाडौंको चार डेन्टल क्लिनिकमा मेडिकल काउन्सिलको अनुगमन, दुईलाई सिल गर्न सिफारिस
बिहीबार, माघ २९, २०८२
मनमोहन सेन्टरमा पहिलो पटक एमआइसीएस प्रविधिबाट जन्मजात मुटुको प्वालको सफल शल्यक्रिया
शुक्रबार, फागुन १, २०८२
न्याम्समा जेरियाट्रिक मेडिसिन फेलोसिप सुरु, पहिलो ब्याचमा ३ जना
मंगलबार, माघ २७, २०८२
राष्ट्रिय स्वतन्त्र पार्टीको 'नागरिक करार' : शत प्रतिशत बीमा
आइतबार, फागुन ३, २०८२
आर्या फर्मास्युटिकल्सको ‘सुप्रामोक्स सिभी बीड’ औषधि बजारबाट तत्काल फिर्ता लैजान निर्देशन
सोमबार, माघ २६, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
सबै
डा मंगल रावललाई प्रश्न : चुनावी घोषणापत्रमा स्वास्थ्यका के कस्ता विषय समेटिनुपर्छ ?
स्वास्थ्यखबर
डा बद्री रिजाललाई प्रश्न : चुनावी घोषणापत्रमा स्वास्थ्यका के कस्ता विषय समेटिनुपर्छ ?
स्वास्थ्यखबर
'सस्तो लोकप्रियताका ललिपप बाँड्न छोड्नुहोस्, स्पष्ट 'रोडम्याप' सहितको घोषणापत्र ल्याउनुहोस्'
स्वास्थ्यखबर
डा लोचन कार्कीलाई प्रश्न : चुनावी घोषणापत्रमा स्वास्थ्यका के कस्ता विषय समेटिनुपर्छ ?
स्वास्थ्यखबर
मेनोपज : प्राकृतिक प्रक्रिया तर बेवास्ता गर्दा जोखिम (अन्तर्वार्ता)
लक्ष्मी चौलागाईं
‘स्वास्थ्य बीमामा सुधार चुनौतीपूर्ण छ तर विकल्प नै नभएको भने होइन’ (अन्तर्वार्ता)
लक्ष्मी चौलागाईं
किरा लागेको दाँतलाई उपचार गर्ने की निकालेर फाल्ने ? (अन्तर्वार्ता)
लक्ष्मी चौलागाईं
अटिजम : अभिभावकको सहयोगले सहज बन्छ बालबालिकाको जीवन (अन्तर्वार्ता)
लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
विचार/विश्लेषण
चुनावपछि नेपालको स्वास्थ्य मन्त्री कस्तो हुनु पर्छ?
शुक्रबार, फागुन १, २०८२
चुनावी उम्मेदवारलाई जनताको प्रश्न: स्वास्थ्यमा योजना के छ?
शुक्रबार, फागुन १, २०८२
कस्तो बनाउने हाम्रो स्वास्थ्य प्रणाली? : रूस, नेपाल, क्यानाडा र अमेरिकाको अनुभव
बिहीबार, माघ २९, २०८२
जलवायु परिवर्तनको स्वास्थ्य, प्रजनन् स्वास्थ्य र सीमान्तकृत समुदायमा प्रभाव
बुधबार, माघ २८, २०८२
राजनीतिक प्रतिबद्धताको पर्खाइमा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान
मंगलबार, माघ २७, २०८२
आगामी निर्वाचन र स्वास्थ्य क्षेत्रको पुनर्संरचना: दलहरूको घोषणापत्रमा हुनैपर्ने आधारभूत बुँदाहरू
सोमबार, माघ २६, २०८२
नेपालमा सुर्तीजन्य पदार्थको असर र नीति कार्यान्वयनको अवस्था
सोमबार, माघ २६, २०८२
मतपेटिकादेखि बजेटसम्म: के निर्वाचनपछिको सरकारले स्वास्थ्य क्षेत्रको दीर्घ संकट अन्त्य गर्न सक्छ?
सोमबार, माघ २६, २०८२
सबै हेर्नुहोस
ब्लग
सबै
पाठक पत्र: मेडिकल काउन्सिलको ढिलासुस्ती, ३०० डाक्टरको एक वर्ष खेर जाने जोखिम!
स्वास्थ्यखबर
लोकप्रियताको लोभ, बिमाको दुरुपयोग र 'होल बडी चेकअप' को गज्जबको मिलन !
डा शम्भु खनाल
बीमा बोर्डको २५ हजार ओपीडी सीमा र फार्मेसीमा नियमित आइरहने एक वृद्ध अनुहारको सम्झना
सञ्जय आचार्य
बालबालिकामा बिना पर्ची एन्टिबायोटिक प्रयोग : बागलुङमा बढ्दो स्वास्थ्य संकट
डा. सन्दिप के.सी.
डाक्टरको अनुभूति : आज मैले एक नर्सलाई भगवान् जस्तै देखेँ
डा कृपेश धिताल
नेपालको संघीय स्वास्थ्य प्रणाली: नसर्ने रोगहरुका लागि वित्तीय हस्तान्तरण न्यायपूर्ण र प्रभावकारी छन् त?
विकेश रेग्मी
भिनाजुको करणीबाट बसेको बहिनीको बच्चा फाल्न आइपुगेकी दिदि ...
डा. अखण्ड उपाध्याय
गुन्द्री फाल्दिने डाक्टर
डा शम्भु खनाल
सबै हेर्नुहोस
सर्च गर्नुहोस्
×
Search