मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
बुधबार, फागुन ६, २०८२
Wed, Feb 18, 2026
बुधबार, फागुन ६, २०८२
मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
स्वास्थ्यखबर
खुसी हुन के गर्ने? यस्ता छन् ९ टिप्स
खुसी हुनका लागि स्वस्थ मन र स्वस्थ शरीर आवश्यक पर्छन्। खुसी हुन र भइरहन गर्नुपर्ने केही कुरा यस्ता छन्ः
मंगलबार, मंसिर २०, २०७९
गंगालाल हृदय केन्द्रमा 'ओपन हार्ट सर्जरी' गर्नेको संख्या २० हजार पुग्यो
ओपन हार्ट सर्जरी गर्नैको संख्या २० हजार पुगेको उपलक्ष्यमा अस्पतालले सोमबार अस्पतालमा केक काटेर सार्वजनिक जानकारी दिएको छ।
सोमबार, मंसिर १९, २०७९
काठमाडौं महानगरका ३२ जना महिला स्वास्थ्य स्वयंसेविका सम्मानित
३२ जना महिला स्वास्थ्य स्वयंसेविकालाई सम्मान गर्दै काठमाडौं महानगरपालिकाले ११औं महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका दिवस मनाएको छ।
सोमबार, मंसिर १९, २०७९
चिकित्सक संघको निर्वाचन: को होला अध्यक्षको आधिकारिक उम्मेदवार?
यी तीन जनामध्ये कोही एक जना अध्यक्षका उम्मेदवार हुने लगभग पक्का छ। तर कसले उक्त समूहबाट आधिकारिक उम्मेदवारको टिकट पाउँछ भन्ने विषय भने अझै टुंगो लागिसकेको छैन। तीनै जनाले आ-आफ्नो तर्फबाट दाबी गर्दै आवश्यक तयारी अगाडि बढाइरहेका छन्।
सोमबार, मंसिर १९, २०७९
सुत्नुअघि के खानुहुँदैन?
राती यस्ता खाना खानाले मोटाउने समस्या पनि हुन्छ। किनकि, यस्ता खाना खाएपछि शारीरिक श्रम गर्ने खालको परिस्थिति चाहिन्छ। राती यस्ता खाना खाएर सुत्ने गर्नाले शरीरमा बोसोको मात्रा बढ्न पुग्छ।
सोमबार, मंसिर १९, २०७९
नारायणस्थान १३ वर्षपछि हात्तीपाइले निवारण उन्मुख
बागलुङ नगरपालिका–१४ नारायणस्थानमा १३ वर्षपछि हात्तीपाइले सङ्क्रमण दर एक प्रतिशतभन्दा तल झरेको छ।
सोमबार, मंसिर १९, २०७९
टोखामा विद्यार्थीको निःशुल्क स्वास्थ्य परीक्षण हुने
टोखा नगरपालिकाले नगरभित्रका सामुदायिक विद्यालयमा अध्ययनरत छ हजार पाँच सय ७५ विद्यार्थीको निःशुल्क स्वास्थ्यपरीक्षण गर्ने भएको छ।
सोमबार, मंसिर १९, २०७९
गौरादह नगरपालिकामा निःशुल्क एम्बुलेन्स सेवा
झापाको गौरादह नगरपालिकाले गर्भवती महिलाको प्रसूति गराउन निःशुल्क एम्बुलेन्सको व्यवस्था गरेको छ।
सोमबार, मंसिर १९, २०७९
नेपालमा परिवार नियोजनका आधुनिक साधन प्रयोग गर्ने घट्दै, परम्परागत विधि अपनाउने बढ्दै
नेपालमा परिवार नियोजनका आधुनिक विधिको प्रयोग गर्नेको संख्यामा सुधार आउन सकेको छैन। तर, परिवार नियोजनका परम्परागत विधि अपनाउनेको संख्या भने बढीरहेको तथ्यांकले देखाएको छ।
सोमबार, मंसिर १९, २०७९
सुर्तीजन्य पदार्थ नियन्त्रणका लागि थप योजनाका साथ अघि बढ्ने भरतपुर महानगरपालिकाको प्रतिबद्धता
सुर्तीजन्य पदार्थ नियन्त्रणका लागि नीतिगत काम गर्दै आएको भन्दै अब कार्यान्वयन गर्नुपर्ने पक्षलाई अघि बढाइने उनले बताए।
सोमबार, मंसिर १९, २०७९
महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका दिवस मनाइँदै
यो दिवस अन्तराष्ट्रिय स्वयंसेवक दिवसको अवसरमा हरेक वर्ष डिसेम्बर ५ तारिखमा मनाउने गरिन्छ।
सोमबार, मंसिर १९, २०७९
प्रतिनिधि सभाका १६५ निर्वाचन क्षेत्रकै नतिजा सार्वजनिक, 'प्राक्टिस'मा रहेका चिकित्सक एक जना मात्रै विजयी
ललितपुर ३ बाट डा तोसिमा कार्की विजयी भएकी छन्।
सोमबार, मंसिर १९, २०७९
भारतको नयाँ दिल्लीमा वायु प्रदुषणको मात्रा ‘गम्भीर’ तहमा
प्रदुषण गम्भीर तहमा पुगेको पाइएपछि कतिपय निर्माणका कार्य, जलाउने या ध्वंस गर्ने कार्य तथा सडकमा भ्याकुम क्लिनरले सफा गर्ने काममा प्रतिबन्ध लगाइएको बताइएको छ।
सोमबार, मंसिर १९, २०७९
काभ्रेमा तीन महिनापछि पुनः रेबिज भेटियो, सतर्क रहन आग्रह
काभ्रेमा तीन महिनापछि पुनः रेबिज रोग देखापरेको छ।
सोमबार, मंसिर १९, २०७९
सांसद निर्वाचित भएपछि डा तोसिमा कार्कीले मेडिकल काउन्सिल सदस्यबाट राजीनामा दिइन्
ललितपुर क्षेत्र नम्बर ३ बाट प्रतिनिध सभा सदस्यमा निर्वाचित डा तोसिमा कार्कीले नेपाल मेडिकल काउन्सिलको सदस्य पदबाट राजीनामा दिएकी छिन्। डा कार्कीले सांसद निर्वाचित भएपछि काउन्सिलको सदस्य पदबाट राजीनामा दिएकी हुन्।
सोमबार, मंसिर १९, २०७९
महाराजगञ्ज चिकित्सा क्याम्पसले माग्यो २० उप-प्राध्यापक
चिकित्सा शास्त्र अध्ययन संस्थान महाराजगन्ज चिकित्सा क्याम्पसले ठूलो संख्यामा उप–प्राध्यापक माग गरेको छ।
सोमबार, मंसिर १९, २०७९
अनुमति प्राप्त नगरी भर्ना गरे कारबाही गर्ने आयोगको शिक्षण संस्थालाई चेतावनी
चिकित्सा शिक्षा आयोगबाट अनुमति प्राप्त नगरी केही शिक्षण संस्थाले भर्ना आह्वान गरेको पाइएको छ।
आइतबार, मंसिर १८, २०७९
ह्वीलचियर प्रयोगकर्ताबीच मैत्रीपूर्ण बास्केटबल प्रतियोगिता
नवलपरासी (बर्दघाट-सुस्तापूर्व)को देवचुली नगरपालिकामा देवचुली र पोखराका ह्वीलचियर प्रयोगकर्ताको मैत्रीपूर्ण बास्केटबल प्रतियोगिता सम्पन्न भएको छ।
आइतबार, मंसिर १८, २०७९
थप ६ जनामा कोरोना संक्रमण
आज थप १९ जना संक्रमणमुक्त भई डिस्चार्ज भएका छन्।
आइतबार, मंसिर १८, २०७९
नेयमारसँगै ब्राजिलका ४ खेलाडी घाइते
नेयमारसँगै चोट बोक्ने खेलाडीको संख्या ४ पुगेको छ।
आइतबार, मंसिर १८, २०७९
फार्मेसी काउन्सिलको लाइसेन्स परीक्षा २४ मंसिरमा
फार्मेसी काउन्सिलको लाइसेन्स परीक्षा २४ मंसिरमा हुने भएको छ।
आइतबार, मंसिर १८, २०७९
जयबुद्ध अस्पताल भरतपुरको अध्यक्षमा पुनः गुरूङ चयन
अस्पतालको १६ औं वार्षिक साधारण सभा तथा आठौं अधिवेशनले अध्यक्षमा पुनः जगत बहादुर गुरुङलाई चयन गरेको हो।
आइतबार, मंसिर १८, २०७९
पूर्व स्वास्थ्य राज्यमन्त्री पद्माले दिईन् धनराजलाई शुभकामना
स्याङ्जा–२ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका कांग्रेस उपसभापति धनराज गुरुङलाई उनकी प्रत्यासी नेकपा एमालेकी पदर्मा अर्यालले शुभकामना दिएकी छन्।
आइतबार, मंसिर १८, २०७९
डा नवराज केसीद्वारा लिखित ‘शून्यको मूल्य’ सार्वजनिक
पुस्तकभित्र सास, साहस र स्नेहका विषयस्तुमा केन्द्रित कथालाई सरल रुपमा प्रस्तुत गरिएका छन्।
आइतबार, मंसिर १८, २०७९
अस्पतालबाट पेलेको सन्देश: मजबुत छु, विश्वकप हेरिरहेको छु
आफू सकारात्मक र बजबुत रहेको उनले सन्देशमा भनेका छन्। इन्स्टाग्राममा पोस्ट गरिएको एक सन्देशमा पेलेले लेखेका छन् ‘म सबैलाई शान्त र सकारात्मक राख्न चाहन्छु।’
आइतबार, मंसिर १८, २०७९
पूर्व स्वास्थ्य राज्यमन्त्री अर्याल पराजित, गुरुङ निर्वाचित
अघिल्लोपटक कांग्रेसका गोपालमान श्रेष्ठलाई हराउँदै विजयी भएकी अर्याल यसपटक भने पराजित भइन्। गुरुङ निर्वाचित भएसँगै कांग्रेसले प्रत्यक्षतर्फ प्रतिनिधि सभामा ५६ सिट पुर्याएको छ।
शनिबार, मंसिर १७, २०७९
क्रिटिकल केयर नर्सेस एशोसिएसनको अध्यक्षमा श्रेष्ठ
क्रिटिकल केयर नर्सेस एशोसिएसनको अध्यक्षमा बिमला श्रेष्ठ चयन भएकी छन्।
शनिबार, मंसिर १७, २०७९
पूर्व स्वास्थ्य राज्यमन्त्री अर्याल भन्दा झण्डै ६ हजार बढी मतले धनराज अघि
स्याङ्जा-२ मा नेपाली कांग्रेसका उपसभापति धनराज गुरूङले फराकिलो अग्रता कायम राखेका छन्।
शनिबार, मंसिर १७, २०७९
जिल्ला अस्पताल बैतडी प्रदेशकै उत्कृष्ट
जिल्ला अस्पताल बैतडी न्यूनतम् सेवा मापदण्डमा सुदूरपश्चिममै उत्कृष्ट भएको छ।
शनिबार, मंसिर १७, २०७९
मधेस प्रदेश मिडिया काउन्सिलका अध्यक्ष शिवहरी भट्टराई मृत फेला
उनी मधुमेह, उच्च रक्तचापका बिरामी थिए।
शनिबार, मंसिर १७, २०७९
Previous
356
357
358
359
360
Next
ताजा समाचार
सबै
किन आवश्यक छ औषधि खाने सही समय ?
२ मिनेट अगाडि
मनमोहन सेन्टरमा फागुन ६ र ७ गते दिवा सत्रका ओपिडी सञ्चालन नहुने
१३ घण्टा अगाडि
क्युरेक्सको ‘इन्क्लेभ ओडी’ औषधि बजारबाट तत्काल फिर्ता लैजान निर्देशन
१३ घण्टा अगाडि
काठमाडौं नेशनलले नि:शुल्क सर्जरी तथा स्त्री रोग स्वास्थ्य शिविर गर्दै
२१ घण्टा अगाडि
‘मेरो मुटु, मेरो कला’ प्रतियोगिता: विज्ञान र मानवताको सन्तुलित संयोजन
२१ घण्टा अगाडि
एनएमबि बैंकद्वारा राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई पाँच थान एसी सहयोग
२२ घण्टा अगाडि
भान्साको औषधि लसुनका ७ प्रमुख फाइदा, कसरी खाने? के-के सावधानी अपनाउने?
२२ घण्टा अगाडि
यस्ता छन् राप्रपाको चुनावी संकल्प पत्रमा स्वास्थ्यका १३ विषय
सोमबार, फागुन ४, २०८२
बझाङको जयपृथ्वी ९ ‘घरमा सुत्केरी नहुने’ वडा घोषणा
सोमबार, फागुन ४, २०८२
उज्यालो नेपाल पार्टीको घोषणापत्र : निःशुल्क स्वास्थ्य सेवा अभियान
आइतबार, फागुन ३, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
वीर अस्पतालको दुई छाला रोग विशेषज्ञ चिकित्सकले दिए राजीनामा
शुक्रबार, फागुन १, २०८२
काठमाडौंको चार डेन्टल क्लिनिकमा मेडिकल काउन्सिलको अनुगमन, दुईलाई सिल गर्न सिफारिस
बिहीबार, माघ २९, २०८२
मनमोहन सेन्टरमा पहिलो पटक एमआइसीएस प्रविधिबाट जन्मजात मुटुको प्वालको सफल शल्यक्रिया
शुक्रबार, फागुन १, २०८२
राष्ट्रिय स्वतन्त्र पार्टीको 'नागरिक करार' : शत प्रतिशत बीमा
आइतबार, फागुन ३, २०८२
पाठक पत्र: मेडिकल काउन्सिलको ढिलासुस्ती, ३०० डाक्टरको एक वर्ष खेर जाने जोखिम!
शुक्रबार, फागुन १, २०८२
कस्तो बनाउने हाम्रो स्वास्थ्य प्रणाली? : रूस, नेपाल, क्यानाडा र अमेरिकाको अनुभव
बिहीबार, माघ २९, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
सबै
डा मंगल रावललाई प्रश्न : चुनावी घोषणापत्रमा स्वास्थ्यका के कस्ता विषय समेटिनुपर्छ ?
स्वास्थ्यखबर
डा बद्री रिजाललाई प्रश्न : चुनावी घोषणापत्रमा स्वास्थ्यका के कस्ता विषय समेटिनुपर्छ ?
स्वास्थ्यखबर
'सस्तो लोकप्रियताका ललिपप बाँड्न छोड्नुहोस्, स्पष्ट 'रोडम्याप' सहितको घोषणापत्र ल्याउनुहोस्'
स्वास्थ्यखबर
डा लोचन कार्कीलाई प्रश्न : चुनावी घोषणापत्रमा स्वास्थ्यका के कस्ता विषय समेटिनुपर्छ ?
स्वास्थ्यखबर
मेनोपज : प्राकृतिक प्रक्रिया तर बेवास्ता गर्दा जोखिम (अन्तर्वार्ता)
लक्ष्मी चौलागाईं
‘स्वास्थ्य बीमामा सुधार चुनौतीपूर्ण छ तर विकल्प नै नभएको भने होइन’ (अन्तर्वार्ता)
लक्ष्मी चौलागाईं
किरा लागेको दाँतलाई उपचार गर्ने की निकालेर फाल्ने ? (अन्तर्वार्ता)
लक्ष्मी चौलागाईं
अटिजम : अभिभावकको सहयोगले सहज बन्छ बालबालिकाको जीवन (अन्तर्वार्ता)
लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
विचार/विश्लेषण
‘मेरो मुटु, मेरो कला’ प्रतियोगिता: विज्ञान र मानवताको सन्तुलित संयोजन
२ मिनेट अगाडि
चुनावपछि नेपालको स्वास्थ्य मन्त्री कस्तो हुनु पर्छ?
शुक्रबार, फागुन १, २०८२
चुनावी उम्मेदवारलाई जनताको प्रश्न: स्वास्थ्यमा योजना के छ?
शुक्रबार, फागुन १, २०८२
कस्तो बनाउने हाम्रो स्वास्थ्य प्रणाली? : रूस, नेपाल, क्यानाडा र अमेरिकाको अनुभव
बिहीबार, माघ २९, २०८२
जलवायु परिवर्तनको स्वास्थ्य, प्रजनन् स्वास्थ्य र सीमान्तकृत समुदायमा प्रभाव
बुधबार, माघ २८, २०८२
राजनीतिक प्रतिबद्धताको पर्खाइमा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान
मंगलबार, माघ २७, २०८२
आगामी निर्वाचन र स्वास्थ्य क्षेत्रको पुनर्संरचना: दलहरूको घोषणापत्रमा हुनैपर्ने आधारभूत बुँदाहरू
सोमबार, माघ २६, २०८२
नेपालमा सुर्तीजन्य पदार्थको असर र नीति कार्यान्वयनको अवस्था
सोमबार, माघ २६, २०८२
सबै हेर्नुहोस
ब्लग
सबै
पाठक पत्र: मेडिकल काउन्सिलको ढिलासुस्ती, ३०० डाक्टरको एक वर्ष खेर जाने जोखिम!
स्वास्थ्यखबर
लोकप्रियताको लोभ, बिमाको दुरुपयोग र 'होल बडी चेकअप' को गज्जबको मिलन !
डा शम्भु खनाल
बीमा बोर्डको २५ हजार ओपीडी सीमा र फार्मेसीमा नियमित आइरहने एक वृद्ध अनुहारको सम्झना
सञ्जय आचार्य
बालबालिकामा बिना पर्ची एन्टिबायोटिक प्रयोग : बागलुङमा बढ्दो स्वास्थ्य संकट
डा. सन्दिप के.सी.
डाक्टरको अनुभूति : आज मैले एक नर्सलाई भगवान् जस्तै देखेँ
डा कृपेश धिताल
नेपालको संघीय स्वास्थ्य प्रणाली: नसर्ने रोगहरुका लागि वित्तीय हस्तान्तरण न्यायपूर्ण र प्रभावकारी छन् त?
विकेश रेग्मी
भिनाजुको करणीबाट बसेको बहिनीको बच्चा फाल्न आइपुगेकी दिदि ...
डा. अखण्ड उपाध्याय
गुन्द्री फाल्दिने डाक्टर
डा शम्भु खनाल
सबै हेर्नुहोस
सर्च गर्नुहोस्
×
Search