मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
बिहीबार, फागुन ७, २०८२
Thu, Feb 19, 2026
बिहीबार, फागुन ७, २०८२
मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
स्वास्थ्यखबर
त्यसपछि डा भगवान कोइरालामा जाग्यो विशिष्टीकृत बाल अस्पताल बनाउने हुटहुटी
जन्मजात मुटुको समस्या अजंगको पहाड जस्तो हो। जब उनीहरू निर्दोष आँखामा ठिक हुने आशा बोकेर आउँछन्, तब आफ्नो काँधमा ठूलो जिम्मेवारी आएको महसुस गर्छन् डा कोइराला।
सोमबार, भदौ २७, २०७९
जापानिज इन्सेफ्लाइटिसको संक्रमण फैलिएपछि चितवनमा उच्च सावधानी
जिल्लामा जापानिज इन्सेफ्लाइटिसको महामारी फैलिएपछि पालिका तहमा जनचेतना जगाउन थालिएको छ।
सोमबार, भदौ २७, २०७९
डायलासिस गर्न पालो पाएनन् मिर्गौला पीडितले
धेरै मिर्गौला पीडितले आफ्नो पायक पर्ने ठाउँबाट सेवा लिन पाएका छैनन्। राप्ती प्रादेशिक अस्पतालमा पाँच वटामात्र डायलासिस मेसिन चालु अवस्थामा छन्। त्यसले २३ जनालाई मात्रै सेवा दिन सक्छ।
सोमबार, भदौ २७, २०७९
बागमती प्रदेशका विपन्न नागरिकलाई रक्तसञ्चार सेवा निःशुल्क
बागमती प्रदेशभित्रका नागरिकलाई अत्यावश्यक रक्तसञ्चार सेवा निःशुल्क हुने भएको छ। प्रदेश सरकारले विपन्न नागरिक एवं आकस्मिक उपचारका लागि रक्तसञ्चार सेवा सञ्चालन तथा व्यवस्थापन कार्यविधिबमोजिम आर्थिकरुपले विपन्न नागरिकलाई यस्तो सेवा सुरु गरिएको हो।
सोमबार, भदौ २७, २०७९
डेंगुबाट बच्न कर्मचारीलाई स्वास्थ्य मन्त्रालयको यस्तो अनुरोध
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले डेंगु संक्रमणको जोखिम कम गर्न कर्मचारीलाई विशेष अनुरोध गरेको छ।
सोमबार, भदौ २७, २०७९
महानगरको पत्रपछि वीर अस्पतालले पठायो कर तिरेको विवरण
अस्पतालले ०७९ आषाढ मसान्तसम्मको सम्पुर्ण रकम जम्मा गरिसकिएको र यस आर्थिक वर्षको श्रावण १ गते देखि प्राप्त हुने रकम कार्यालयमा जम्मा गरिने जनाएको छ।
सोमबार, भदौ २७, २०७९
पहाडमै पाइन थाले डेंगुका बिरामी
जलवायु परिवर्तनका कारण वायुमण्डलमा तापक्रम बढ्दा पहाडी क्षेत्रमा डेंगु सार्ने लामखुट्टे पाइन थालेपछि बिरामीको सङ्ख्या बढ्न थालेको जनाइएको छ।
सोमबार, भदौ २७, २०७९
माग सम्बोधन नभएपछि डा गोविन्द केसीले धनगढीमा सत्याग्रह सुरु गर्दै
सरकारले दुई साता समय मागेर पनि मागहरु पूरा नगरेकाले सत्याग्रह सुरु गर्न डा केसी धनगढी जाँदै छन्।
सोमबार, भदौ २७, २०७९
स्यालले टोक्दा एउटै टोलका चार जना गम्भीर घाइते
महोत्तरीको पिपरा गाउँपालिका–६ रतौली गाउँमा आइतबार स्यालले टोक्दा चार जना गम्भीर घाइते भएका छन्। उनीहरू सबै एउटै टोलका भएको प्रहरीले जनाएको छ।
सोमबार, भदौ २७, २०७९
कर्मचारी घाइते भएर बिदामा बस्दा खोटाङमा शल्यक्रियाबाट सुत्केरी गराउने सेवा बन्द
जिल्लाका अन्य अस्पतालमा गर्भवती तथा अन्य जटिल किसिमका बिरामीको लागि शल्यक्रिया सेवा नभएपछि सेवाग्राहरु चिन्तित बनेका हुन्।
सोमबार, भदौ २७, २०७९
कान्ति बाल अस्पतालले माग्यो ठूलो संख्यामा डाक्टर, ७ दिनभित्र आवेदन दिन मिल्ने
काठमाडौंको महाराजगन्जस्थित कान्ति बाल अस्पतालले ठूलो संख्यामा डाक्टर माग गरेको छ।
सोमबार, भदौ २७, २०७९
नेपालमा ८,३२७ जनामा डेंगु संक्रमण, सबैभन्दा धेरै बागमती प्रदेशमा
नेपालमा ८३२७ जनामा डेंगु संक्रमण भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत साउनदेखि हालसम्म देशभर ८ हजार ३ सय २७ जनामा डेंगु संक्रमण पुष्टि भएको छ।
आइतबार, भदौ २६, २०७९
कोरोनाबाट २ जनाको मृत्यु, १०४ संक्रमित थपिए
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३ हजार ५८७ जनाको परीक्षणमा १०४ जनामा संक्रमण पुष्टि भएको हो।
आइतबार, भदौ २६, २०७९
लामखुट्टे नष्ट गर्न सरकारले राष्ट्रिय अभियान संचालन गर्ने
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई पत्र लेख्दै देशैभर लामखुट्टे नष्ट गर्ने राष्ट्रिय अभियान संचालन गर्न आग्रह गरेको छ।
आइतबार, भदौ २६, २०७९
ग्रीनलाइफ हेल्थकेयरलाई सामुदायिक अस्पताल बनाउने तयारी
टोखास्थित गीनलाइफ हेल्थकेयर पोलिक्लिनिकलाई सामुदायिक अस्पतालमा रुपान्तरण गरिने भएको छ।
आइतबार, भदौ २६, २०७९
११४ वर्षीया नगरमाता अधिकारीको निधन
नगरमाताको अन्तिम संस्कार आइतबार बुढीखोलामा हुने परिवारिक स्रोतले जनाएको छ।
आइतबार, भदौ २६, २०७९
स्वास्थ्यका कर्मचारीलाई विदेशमा अध्ययनका लागि आवेदन खुल्यो
कोर्ष नोभेम्बर १४ देखि डिसेम्बर २ सम्म भारतमा संचालन हुनेछ।
आइतबार, भदौ २६, २०७९
न्यूनतम सेवा मापदण्ड मुल्यांकनमा लुम्बिनी प्रादेशिक अस्पताल पहिलो
सो अस्पताल सेकेण्डरी बी लेभल अस्पतालको न्यूनतम सेवा मापदण्ड मुल्यांकनमा दोस्रोपटक पहिलो प्रथम हुन सफल भएको हो।
आइतबार, भदौ २६, २०७९
बाँकेमा डेङ्गु रोग सचेतना अभियान सञ्चालन हुने
नेपालगञ्ज उपमहानगरपालिकाले डेङ्गु रोग रोकथाम र नियन्त्रणका लागि सचेतनामूलक र प्रचारात्मक अभियान सञ्चालन गर्ने भएको छ ।
आइतबार, भदौ २६, २०७९
स्वास्थ्यकर्मी विष्टको निधन
विष्ट राष्ट्रिय स्वास्थ्यकर्मी महासंघ नेपाल रुकुम पश्चिमका पुर्व अध्यक्ष हुन्। महासंघका उपमहासचिव हिमालय तिवारीले विष्टको ४८ वर्षको उमेरमा अकास्मत भएको निधनले स्वास्थ्य क्षेत्रमा ठूलो क्षति भएको बताए। उनले संगठनलाई स्तब्ध बनाएकाे जानकारी दिए।
आइतबार, भदौ २६, २०७९
एनआरएल १८ वर्षमा, १४ जना आपूर्तिकर्ता सम्मानित
नेशनल रेफरेन्स ल्याब्रोटरी (एनआरएल) १८ वर्षमा प्रवेश गरेको छ। वार्षिकोत्सवका अवसरमा एनआरएलले १४ जना आपूर्तिकर्तालाई सम्मान गरेको छ।
आइतबार, भदौ २६, २०७९
विराटनगरमा आत्महत्या रोकथाम दिवस मनाइयो (फोटो फिचर)
विराटनगरमा आत्महत्या रोकथाम दिवसका अवसरमा सचेतना कार्यक्रम गरिएको छ। दिवसका अवसरमा साँझ चेतनामुलक सन्देशसहित दिप प्रज्वलन गरिएको छ। आत्महत्याको विषयमा जनचेतना जगाउने अवसरको रुपमा हरेक वर्ष सेटेम्बर १० मा विश्व आत्महत्या रोकथाम दिवस मनाइन्छ।
शनिबार, भदौ २५, २०७९
राष्ट्रिय चिकित्सक संघको दोस्रो राष्ट्रिय सम्मेलन १ असोजमा काठमाडौंमा हुने
नेकपा एमाले निकट चिकित्सकहरुको संस्था राष्ट्रिय चिकित्सक संघ नेपालको दोस्रो राष्ट्रिय सम्मेलन काठमाडौंमा हुने भएको छ।
शनिबार, भदौ २५, २०७९
मिर्गौलापीडितलाई भेट्न नर्भिक अस्पताल पुगे प्रधानमन्त्री देउवा
लामो समयदेखि मिर्गौला समस्याबाट पीडित भई हाल नर्भिक अस्पतालमा उपचाररत धनगढीका स्थायीबासी नरबहादुर बलायरलाई भेट्न प्रधानमन्त्री देउवा त्यहाँ पुगेका हुन्।
शनिबार, भदौ २५, २०७९
निर्माण सकिएको चार वर्ष भयो तर, सञ्चालनमा आएन प्रसूति गृह
रौतहटको गुजरा नगरपालिका–२ को कटाँनी टोलमा रहेको प्रसूति गृह घर छेउमै बनेको भएपनि सञ्चालन हुन नसक्दा महिलाहरू सुत्केरी गराउन झन्झट व्यहोर्दै अन्यत्र जानुपर्ने बाध्यता छ। नेपालको संविधानले नै महिलालाई सुरक्षित मातृत्व तथा प्रजनन् स्वास्थ्य सम्बन्धी हक प्रदान गरेको छ।
शनिबार, भदौ २५, २०७९
आत्महत्याको जोखिमका कारण र रोकथामका उपायहरू
प्रत्येक ४० सेकेन्डमा विश्वभर एक व्यक्तिले आत्महत्या गरिरहेका हुन्छन् भने एक व्यक्तिले आत्महत्या गरिरहँदा करिब २०/२५ व्यक्तिहरुले आत्महत्याको प्रयास गरिरहेका हुन्छन्। प्रत्येक आत्महत्याले कम्तिमा १३५ जनालाई प्रत्यक्ष असर पारेको हुन्छ।
शनिबार, भदौ २५, २०७९
जनरल प्राक्टिस तथा आकस्मिक चिकित्सक संघको अध्यक्षमा डा पुष्पमणि निर्वाचित
नेपाल चिकित्सक संघको कार्यालयमा शनिबार सम्पन्न निर्वाचनमा डा खरालले प्रतिस्पर्धी डा भोलाराम श्रेष्ठको भन्दा १५ मत बढी ल्याउदै विजयी भएका हुन्।
शनिबार, भदौ २५, २०७९
१६३ जनामा कोरोना पुष्टि, २४३० सक्रिय संक्रमित
देशभर गरिएको १ हजार ७१८ पीसीआर र २ हजार २८ जनाको एन्टीजेन परीक्षणका क्रममा १६३ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
शनिबार, भदौ २५, २०७९
बैतडीमा भाइरल ज्वरोको प्रकोप
जिल्ला अस्पताल, प्राथमिक स्वास्थ्य केन्द्र, स्वास्थ्य चौकी, निजी मेडिकलमा उपचारका लागि आउने बिरामीमध्ये धेरैजसो भाइरल ज्वरोका रहेको स्वास्थ्यकर्मीले बताए।
शनिबार, भदौ २५, २०७९
अस्पताल भवनको निर्माण कार्य अलपत्र
भौगोलिक विकटता र निर्माण सामग्री ढुवानीमा समस्याका साथै व्यवसायीले उपकरण र मजदुर परिचालन गर्न नसक्दा भवन निर्माणको काम आठ महिनायता अगाडि बढ्न सकेको छैन।
शनिबार, भदौ २५, २०७९
Previous
390
391
392
393
394
Next
ताजा समाचार
सबै
कुन दलका घोषणापत्रमा स्वास्थ्यका कस्ता एजेन्डा ?
३ सेकेन्ड अगाडि
नेपाली कांग्रेसको १० प्रतिज्ञापत्रमा स्वास्थ्य : ओखती र ओत दिने नेपाल
१७ घण्टा अगाडि
नेकपाको घोषणापत्रमा स्वास्थ्य : अधिकांश पुरानै विषय समावेश
२१ घण्टा अगाडि
डा विकास गौचन मोन्टेगट ग्लोबल स्लोकलर अवार्डका लागि छनौट
२३ घण्टा अगाडि
किन आवश्यक छ औषधि खाने सही समय ?
बुधबार, फागुन ६, २०८२
मनमोहन सेन्टरमा फागुन ६ र ७ गते दिवा सत्रका ओपिडी सञ्चालन नहुने
मंगलबार, फागुन ५, २०८२
क्युरेक्सको ‘इन्क्लेभ ओडी’ औषधि बजारबाट तत्काल फिर्ता लैजान निर्देशन
मंगलबार, फागुन ५, २०८२
काठमाडौं नेशनलले नि:शुल्क सर्जरी तथा स्त्री रोग स्वास्थ्य शिविर गर्दै
मंगलबार, फागुन ५, २०८२
‘मेरो मुटु, मेरो कला’ प्रतियोगिता: विज्ञान र मानवताको सन्तुलित संयोजन
मंगलबार, फागुन ५, २०८२
एनएमबि बैंकद्वारा राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई पाँच थान एसी सहयोग
मंगलबार, फागुन ५, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
वीर अस्पतालको दुई छाला रोग विशेषज्ञ चिकित्सकले दिए राजीनामा
शुक्रबार, फागुन १, २०८२
काठमाडौंको चार डेन्टल क्लिनिकमा मेडिकल काउन्सिलको अनुगमन, दुईलाई सिल गर्न सिफारिस
बिहीबार, माघ २९, २०८२
मनमोहन सेन्टरमा पहिलो पटक एमआइसीएस प्रविधिबाट जन्मजात मुटुको प्वालको सफल शल्यक्रिया
शुक्रबार, फागुन १, २०८२
राष्ट्रिय स्वतन्त्र पार्टीको 'नागरिक करार' : शत प्रतिशत बीमा
आइतबार, फागुन ३, २०८२
पाठक पत्र: मेडिकल काउन्सिलको ढिलासुस्ती, ३०० डाक्टरको एक वर्ष खेर जाने जोखिम!
शुक्रबार, फागुन १, २०८२
डा. शरद ओली अमेरिकाको प्रतिष्ठित ‘रेस्पेक्ट एन्ड डिग्निटी च्याम्पियन अवार्ड’बाट सम्मानित
शुक्रबार, फागुन १, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
सबै
डा मंगल रावललाई प्रश्न : चुनावी घोषणापत्रमा स्वास्थ्यका के कस्ता विषय समेटिनुपर्छ ?
स्वास्थ्यखबर
डा बद्री रिजाललाई प्रश्न : चुनावी घोषणापत्रमा स्वास्थ्यका के कस्ता विषय समेटिनुपर्छ ?
स्वास्थ्यखबर
'सस्तो लोकप्रियताका ललिपप बाँड्न छोड्नुहोस्, स्पष्ट 'रोडम्याप' सहितको घोषणापत्र ल्याउनुहोस्'
स्वास्थ्यखबर
डा लोचन कार्कीलाई प्रश्न : चुनावी घोषणापत्रमा स्वास्थ्यका के कस्ता विषय समेटिनुपर्छ ?
स्वास्थ्यखबर
मेनोपज : प्राकृतिक प्रक्रिया तर बेवास्ता गर्दा जोखिम (अन्तर्वार्ता)
लक्ष्मी चौलागाईं
‘स्वास्थ्य बीमामा सुधार चुनौतीपूर्ण छ तर विकल्प नै नभएको भने होइन’ (अन्तर्वार्ता)
लक्ष्मी चौलागाईं
किरा लागेको दाँतलाई उपचार गर्ने की निकालेर फाल्ने ? (अन्तर्वार्ता)
लक्ष्मी चौलागाईं
अटिजम : अभिभावकको सहयोगले सहज बन्छ बालबालिकाको जीवन (अन्तर्वार्ता)
लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
विचार/विश्लेषण
‘मेरो मुटु, मेरो कला’ प्रतियोगिता: विज्ञान र मानवताको सन्तुलित संयोजन
मंगलबार, फागुन ५, २०८२
चुनावपछि नेपालको स्वास्थ्य मन्त्री कस्तो हुनु पर्छ?
शुक्रबार, फागुन १, २०८२
चुनावी उम्मेदवारलाई जनताको प्रश्न: स्वास्थ्यमा योजना के छ?
शुक्रबार, फागुन १, २०८२
कस्तो बनाउने हाम्रो स्वास्थ्य प्रणाली? : रूस, नेपाल, क्यानाडा र अमेरिकाको अनुभव
बिहीबार, माघ २९, २०८२
जलवायु परिवर्तनको स्वास्थ्य, प्रजनन् स्वास्थ्य र सीमान्तकृत समुदायमा प्रभाव
बुधबार, माघ २८, २०८२
राजनीतिक प्रतिबद्धताको पर्खाइमा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान
मंगलबार, माघ २७, २०८२
आगामी निर्वाचन र स्वास्थ्य क्षेत्रको पुनर्संरचना: दलहरूको घोषणापत्रमा हुनैपर्ने आधारभूत बुँदाहरू
सोमबार, माघ २६, २०८२
नेपालमा सुर्तीजन्य पदार्थको असर र नीति कार्यान्वयनको अवस्था
सोमबार, माघ २६, २०८२
सबै हेर्नुहोस
ब्लग
सबै
पाठक पत्र: मेडिकल काउन्सिलको ढिलासुस्ती, ३०० डाक्टरको एक वर्ष खेर जाने जोखिम!
स्वास्थ्यखबर
लोकप्रियताको लोभ, बिमाको दुरुपयोग र 'होल बडी चेकअप' को गज्जबको मिलन !
डा शम्भु खनाल
बीमा बोर्डको २५ हजार ओपीडी सीमा र फार्मेसीमा नियमित आइरहने एक वृद्ध अनुहारको सम्झना
सञ्जय आचार्य
बालबालिकामा बिना पर्ची एन्टिबायोटिक प्रयोग : बागलुङमा बढ्दो स्वास्थ्य संकट
डा. सन्दिप के.सी.
डाक्टरको अनुभूति : आज मैले एक नर्सलाई भगवान् जस्तै देखेँ
डा कृपेश धिताल
नेपालको संघीय स्वास्थ्य प्रणाली: नसर्ने रोगहरुका लागि वित्तीय हस्तान्तरण न्यायपूर्ण र प्रभावकारी छन् त?
विकेश रेग्मी
भिनाजुको करणीबाट बसेको बहिनीको बच्चा फाल्न आइपुगेकी दिदि ...
डा. अखण्ड उपाध्याय
गुन्द्री फाल्दिने डाक्टर
डा शम्भु खनाल
सबै हेर्नुहोस
सर्च गर्नुहोस्
×
Search