मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
बिहीबार, फागुन ७, २०८२
Thu, Feb 19, 2026
बिहीबार, फागुन ७, २०८२
मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
स्वास्थ्यखबर
११ हजार नाघे डेंगुका बिरामी, सबैभन्दा बढी बागमतीमा
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत साउनदेखि हालसम्ममा देशभर ११ हजार ६५ जनामा डेंगु संक्रमण पुष्टि भएको हो।
बुधबार, भदौ २९, २०७९
चिकित्सा शिक्षा: स्नातक तहको समापन म्याचिङको कार्यतालिका सार्वजनिक
चिकित्सा शिक्षा आयोगले स्नातक तहको समापन म्याचिङको कार्यतालिका सार्वजनिक भएको छ।
बुधबार, भदौ २९, २०७९
बैतडीमा डेंगु र स्क्रब टाइफसको जोखिम
जिल्ला अस्पतालमा मात्रै साउनयता एक सय ४० जनामा स्क्रब टाइफस र १३ जनामा डेंगु संक्रमण पुष्टि भइसकेको अस्पतालका हेल्थ असिन्टेन्ट हेमन्त खडायतले जानकारी दिए।
बुधबार, भदौ २९, २०७९
डेंगुबाट बच्न सतर्कता अपनाउन स्वास्थ्य राज्यमन्त्री केसीको आग्रह
अपिल जारी गर्दै उनले डेंगुको पहिचान र उपचारमा कमी हुन नदिन मन्त्रालय लागिपरेको बताएका छन्।
बुधबार, भदौ २९, २०७९
नर्भिकले असोज १ गते निःशुल्क स्वास्थ्य शिविर गर्ने
अस्पतालले आगामी असोज १ गते शनिवारका दिन काठमाडौंको कमलपोखरीस्थित अग्रवाल भवनमा वृहत र निःशुल्क स्वास्थ्य शिविर आयोजना गर्न लागेको हो।
बुधबार, भदौ २९, २०७९
तेस्रो दिन पनि डा गोविन्द केसीको अनसन जारी, स्वास्थ्य अवस्था कमजोर बन्दै
धनगढीको एलएन चौकमा रहेको लक्ष्मीनारायण मन्दिरको धर्मशालामा अनशनरत चिकित्सा शिक्षा सुधारका अभियान्ता डा गोविन्द केसीको स्वास्थ्य बिस्तारै कमजोर बन्न थालेको उनका सहयोगी अमृत जैसीले जानकारी दिए।
बुधबार, भदौ २९, २०७९
सिन्धुलीमा लामखुट्टेका लार्भा नष्ट गर्ने अभियान सुरु
दश डेंगुका बिरामीलाई भने उपचारमा आवश्यक पर्ने रगत प्लेटलेट्सको अभावका कारण अन्यत्र पठाउनुपरेको डा देवकोटाले जानकारी दिए। यो तथ्याङ्क साउन १ देखि भदौ २८ सम्मको हो।
बुधबार, भदौ २९, २०७९
५० वर्ष मुनिका क्यान्सरका बिरामी बढ्दै, कारण के?
नेचर जर्नलमा प्रकाशित अनुसन्धानका अनुसार व्यक्तिको जीवनशैली नै कम उमेरमा क्यान्सर हुने सबैभन्दा ठूलो कारण हो।
बुधबार, भदौ २९, २०७९
डा गोविन्द केसीका मागका विषयमा प्रधानमन्त्री कार्यालयको चासो, सबै मागमा बुँदागत छलफल
डा केसीले अनसन सुरु गरेपछि प्रधानमन्त्री कार्यालयले उनका मागका विषयमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव र सहसचिवहरुलाई बोलाएर बुँदागत छलफल सुरु गरेको छ।
मंगलबार, भदौ २८, २०७९
आयुर्वेद व्यवसायी संघ सुदूरपश्चिम अध्यक्षमा गौतम
नेपाल आयुर्वेद व्यवसायी संघ सुदूरपश्चिम प्रदेश अध्यक्षमा दीपक गौतम चयन भएका छन्।
मंगलबार, भदौ २८, २०७९
काठमाडौं महानगरले विद्यालयमा डेंगुसम्बन्धी सचेतना कार्यक्रम संचालन गर्ने
काठमाडौं महानगरले विद्यालयमा डेंगुसम्बन्धी सचेतना कार्यक्रम सञ्चालन गर्ने भएको छ।
मंगलबार, भदौ २८, २०७९
राष्ट्रपतिद्वारा योगमाया आयुर्वेद विश्वविद्यालयसम्बन्धी विधेयक प्रमाणीकरण
योसंगै उनले विभिन्न ५ वटा विधेयक प्रमाणीकरण गरेकी छन्। संघीय संसदको दुबै सदनको बैठकबाट पारित भएका विधेयकहरुलाई राष्ट्रपतिले प्रमाणीकरण गरेकी हुन्।
मंगलबार, भदौ २८, २०७९
डा गोविन्द केसीको अनसन दोस्रो दिन पनि जारी, स्वास्थ्य अवस्था सामान्य
डा गोविन्द केसीको २० सौँ अनसन दोस्रो दिन पनि जारी रहेको छ।
मंगलबार, भदौ २८, २०७९
नेपालमा डेंगु संक्रमितको संख्या ९,८३५ पुग्यो
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत साउनदेखि हिजोसम्ममा देशभर ९ हजार ८ सय ३५ जनामा डेंगु संक्रमण पुष्टि भएको हो।
मंगलबार, भदौ २८, २०७९
पछिल्लो २४ घण्टामा २०३ जना कोरोना संक्रमित थपिए
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ५ हजार ५९ जनाको परीक्षणमा २०३ जनामा संक्रमण पुष्टि भएको हो।
मंगलबार, भदौ २८, २०७९
काठमाडौँ विश्वविद्यालयमा योग शिक्षा अध्यापन सुरु
काठमाडौँ विश्वविद्यालयले स्नातक तहको चार वर्षे कोर्समा योगसम्बन्धी पठनपाठन सुरु गरेको छ।
मंगलबार, भदौ २८, २०७९
विभिन्न कार्यक्रम गरी सेप्सिस दिवस मनाइयो
क्रिटिकल केयर सर्भिस एसोसिएसन अफ नेपाल र नेप्लीज सोसाइटी अफ क्रिटीकल केयर मेडिसिनको सहकार्यमा दिवस मनाइएको हो।
मंगलबार, भदौ २८, २०७९
कान्ति र मानसिक अस्पताल विकास समितिको अध्यक्षमा डा गौतम र तुलाधर
कान्ति बाल अस्पतालको अध्यक्षमा डा बाबुराम गौतम र मानसिक अस्पताल विकास समितिको अध्यक्षमा मधुकर तुलाधर नियुक्त भएका छन्।
मंगलबार, भदौ २८, २०७९
बर्दिबासमा डेंगुको जोखिम बढ्दै
महोत्तरीको सुदूर उत्तरवर्ती बर्दिबास नगर क्षेत्र डेंगुको जोखिममा देखिएको छ। हालसम्म बर्दिबास अस्पतालमा डेंगु संक्रमित १७ बिरामी पुगेका छन्।
मंगलबार, भदौ २८, २०७९
भोजपुरमा खोप अभियान जारी
पाँचदेखि ११ बर्षका बालबालिकालाई कोरोनाविरुद्धको फाइजर खोप लगाउने अभियान जिल्लामा अहिले पनि जारी रहेको छ।
मंगलबार, भदौ २८, २०७९
प्रदेश १ का यी ११ जिल्लामा काम गर्ने विशेषज्ञ चिकित्सकलाई १ लाख ५० हजारसम्म भत्ता
प्रदेश १ सरकारले प्रदेश अन्तर्गतका जिल्ला अस्पतालमा काम गर्ने विशेषज्ञ चिकित्सकहरुलाई प्रोत्साहन भत्ता उपलब्ध गराउने भएको छ। यसका लागि प्रदेश सरकारले ‘विज्ञेषज्ञ चिकित्सक प्रोत्साहन भत्ता सम्बन्धी कार्यविधि २०७९’ बनाएको छ।
मंगलबार, भदौ २८, २०७९
डा गोविन्द केसीको अनसनस्थलमा खटाइयो सुरक्षाकर्मी
डाक्टर केसीले अनसन सुरु गरेको श्रीकृष्ण मन्दिर धर्म सत्संग समितिको धर्मशाला भवनमा प्रहरी कार्यालयले प्रहरी सहायक निरीक्षक उत्तरसिंह साउदको कमाण्डमा तीन जनाको प्रहरी टोली सुरक्षाका लागि परिचालन गरेको हो।
सोमबार, भदौ २७, २०७९
डा भगवान कोइरालाले शल्यक्रिया गरेका दुई बालबालिकाले गरे ‘हृदय’को विशेष संस्करणको विमोचन
विगत तीन दशकदेखि मुटुको उपचारमा खटिएका डा कोइरालाले आधारभूत स्वास्थ्य सेवा नपाएकै कारण ज्यान गुमाइरहेका बालबालिकाहरुको उपचारक निमित्त विशिष्टीकृत बाल अस्पताल बनाउने सपना देखेको बताएका छन्।
सोमबार, भदौ २७, २०७९
बागमती प्रदेशमा डेंगुबारे अनुसन्धान र निगरानी गरिने
बागमती प्रदेश स्वास्थ्य मन्त्रालय र संघीय स्वास्थ्य मन्त्रालय अन्तरगत हेटौंडामा रहेको किटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्रबीच प्रदेशमा फैलिएको डेंगु रोगको अनुसन्धान एवं निगरानी गर्न सहमतिपत्रमा हस्ताक्षर भएको हो।
सोमबार, भदौ २७, २०७९
दाङमा डेंगु संक्रमणबाट एक जनाको मृत्यु
दाङमा पछिल्लो समय डेंगुका विरामी बढ्दै गएका छन् ।
सोमबार, भदौ २७, २०७९
बीपी स्वास्थ्य विज्ञान प्रतिष्ठान विद्यार्थी कल्याण समाजको अध्यक्षमा रजक
महासचिवमा सलमान हैदर हुसेन चयन भएका छन् भने सचिवमा जमुना बन र कोषाध्यक्षमा सुदर्शन साह चयन भएको सह-प्रवक्ता डा चुरामणी पोखरेलले जानकारी दिए।
सोमबार, भदौ २७, २०७९
सात बुँदे मागसहित डा केसीले सुरु गरे बीसौँ अनसन [पूर्णपाठ]
डा गोविन्द केसीले २० सौँ अनसन सुरु गरेका छन्। अनसनका लागि उनी सोमबारै धनगढी पुगेका थिए। अनसनअघि उनले आफ्नो सात बुँदे माग पढेर सुनाएका थिए।
सोमबार, भदौ २७, २०७९
नारायणस्थान स्वास्थ्य चौकी न्यूनतम सेवा मापदण्ड मुल्यांकनमा ७९ अंक ल्याउन सफल
बाग्लुङ नगरपालिका वडा न १४ नारायणस्थान स्वास्थ्यचौकीले नेपाल सरकारले निर्धारण गरेको आधारभूत न्युनतम स्वास्थ्य सेवा मापदण्डको स्कोरिङमा प्रथम पटकमा नै ७९ प्रतिशत ल्याउन सफल भएको छ।
सोमबार, भदौ २७, २०७९
कोरोनाबाट एक जनाको मृत्यु, १७९ संक्रमित थपिए
पछिल्लो २४ घण्टामा थप १७९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने १ जनाको मृत्यु भएको छ।
सोमबार, भदौ २७, २०७९
मानेडाँडा आधारभूत अस्पतालको वार्षिक समीक्षा सम्पन्न
मानेडाँडा आधारभूत अस्पताल भोजपुरबाट सम्पादित कार्यक्रमहरुको वार्षिक समीक्षा सम्पन्न भएको छ।
सोमबार, भदौ २७, २०७९
Previous
389
390
391
392
393
Next
ताजा समाचार
सबै
कुन दलका घोषणापत्रमा स्वास्थ्यका कस्ता एजेन्डा ?
३ सेकेन्ड अगाडि
नेपाली कांग्रेसको १० प्रतिज्ञापत्रमा स्वास्थ्य : ओखती र ओत दिने नेपाल
१७ घण्टा अगाडि
नेकपाको घोषणापत्रमा स्वास्थ्य : अधिकांश पुरानै विषय समावेश
२१ घण्टा अगाडि
डा विकास गौचन मोन्टेगट ग्लोबल स्लोकलर अवार्डका लागि छनौट
२३ घण्टा अगाडि
किन आवश्यक छ औषधि खाने सही समय ?
बुधबार, फागुन ६, २०८२
मनमोहन सेन्टरमा फागुन ६ र ७ गते दिवा सत्रका ओपिडी सञ्चालन नहुने
मंगलबार, फागुन ५, २०८२
क्युरेक्सको ‘इन्क्लेभ ओडी’ औषधि बजारबाट तत्काल फिर्ता लैजान निर्देशन
मंगलबार, फागुन ५, २०८२
काठमाडौं नेशनलले नि:शुल्क सर्जरी तथा स्त्री रोग स्वास्थ्य शिविर गर्दै
मंगलबार, फागुन ५, २०८२
‘मेरो मुटु, मेरो कला’ प्रतियोगिता: विज्ञान र मानवताको सन्तुलित संयोजन
मंगलबार, फागुन ५, २०८२
एनएमबि बैंकद्वारा राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई पाँच थान एसी सहयोग
मंगलबार, फागुन ५, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
वीर अस्पतालको दुई छाला रोग विशेषज्ञ चिकित्सकले दिए राजीनामा
शुक्रबार, फागुन १, २०८२
काठमाडौंको चार डेन्टल क्लिनिकमा मेडिकल काउन्सिलको अनुगमन, दुईलाई सिल गर्न सिफारिस
बिहीबार, माघ २९, २०८२
मनमोहन सेन्टरमा पहिलो पटक एमआइसीएस प्रविधिबाट जन्मजात मुटुको प्वालको सफल शल्यक्रिया
शुक्रबार, फागुन १, २०८२
राष्ट्रिय स्वतन्त्र पार्टीको 'नागरिक करार' : शत प्रतिशत बीमा
आइतबार, फागुन ३, २०८२
पाठक पत्र: मेडिकल काउन्सिलको ढिलासुस्ती, ३०० डाक्टरको एक वर्ष खेर जाने जोखिम!
शुक्रबार, फागुन १, २०८२
डा. शरद ओली अमेरिकाको प्रतिष्ठित ‘रेस्पेक्ट एन्ड डिग्निटी च्याम्पियन अवार्ड’बाट सम्मानित
शुक्रबार, फागुन १, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
सबै
डा मंगल रावललाई प्रश्न : चुनावी घोषणापत्रमा स्वास्थ्यका के कस्ता विषय समेटिनुपर्छ ?
स्वास्थ्यखबर
डा बद्री रिजाललाई प्रश्न : चुनावी घोषणापत्रमा स्वास्थ्यका के कस्ता विषय समेटिनुपर्छ ?
स्वास्थ्यखबर
'सस्तो लोकप्रियताका ललिपप बाँड्न छोड्नुहोस्, स्पष्ट 'रोडम्याप' सहितको घोषणापत्र ल्याउनुहोस्'
स्वास्थ्यखबर
डा लोचन कार्कीलाई प्रश्न : चुनावी घोषणापत्रमा स्वास्थ्यका के कस्ता विषय समेटिनुपर्छ ?
स्वास्थ्यखबर
मेनोपज : प्राकृतिक प्रक्रिया तर बेवास्ता गर्दा जोखिम (अन्तर्वार्ता)
लक्ष्मी चौलागाईं
‘स्वास्थ्य बीमामा सुधार चुनौतीपूर्ण छ तर विकल्प नै नभएको भने होइन’ (अन्तर्वार्ता)
लक्ष्मी चौलागाईं
किरा लागेको दाँतलाई उपचार गर्ने की निकालेर फाल्ने ? (अन्तर्वार्ता)
लक्ष्मी चौलागाईं
अटिजम : अभिभावकको सहयोगले सहज बन्छ बालबालिकाको जीवन (अन्तर्वार्ता)
लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
विचार/विश्लेषण
‘मेरो मुटु, मेरो कला’ प्रतियोगिता: विज्ञान र मानवताको सन्तुलित संयोजन
मंगलबार, फागुन ५, २०८२
चुनावपछि नेपालको स्वास्थ्य मन्त्री कस्तो हुनु पर्छ?
शुक्रबार, फागुन १, २०८२
चुनावी उम्मेदवारलाई जनताको प्रश्न: स्वास्थ्यमा योजना के छ?
शुक्रबार, फागुन १, २०८२
कस्तो बनाउने हाम्रो स्वास्थ्य प्रणाली? : रूस, नेपाल, क्यानाडा र अमेरिकाको अनुभव
बिहीबार, माघ २९, २०८२
जलवायु परिवर्तनको स्वास्थ्य, प्रजनन् स्वास्थ्य र सीमान्तकृत समुदायमा प्रभाव
बुधबार, माघ २८, २०८२
राजनीतिक प्रतिबद्धताको पर्खाइमा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान
मंगलबार, माघ २७, २०८२
आगामी निर्वाचन र स्वास्थ्य क्षेत्रको पुनर्संरचना: दलहरूको घोषणापत्रमा हुनैपर्ने आधारभूत बुँदाहरू
सोमबार, माघ २६, २०८२
नेपालमा सुर्तीजन्य पदार्थको असर र नीति कार्यान्वयनको अवस्था
सोमबार, माघ २६, २०८२
सबै हेर्नुहोस
ब्लग
सबै
पाठक पत्र: मेडिकल काउन्सिलको ढिलासुस्ती, ३०० डाक्टरको एक वर्ष खेर जाने जोखिम!
स्वास्थ्यखबर
लोकप्रियताको लोभ, बिमाको दुरुपयोग र 'होल बडी चेकअप' को गज्जबको मिलन !
डा शम्भु खनाल
बीमा बोर्डको २५ हजार ओपीडी सीमा र फार्मेसीमा नियमित आइरहने एक वृद्ध अनुहारको सम्झना
सञ्जय आचार्य
बालबालिकामा बिना पर्ची एन्टिबायोटिक प्रयोग : बागलुङमा बढ्दो स्वास्थ्य संकट
डा. सन्दिप के.सी.
डाक्टरको अनुभूति : आज मैले एक नर्सलाई भगवान् जस्तै देखेँ
डा कृपेश धिताल
नेपालको संघीय स्वास्थ्य प्रणाली: नसर्ने रोगहरुका लागि वित्तीय हस्तान्तरण न्यायपूर्ण र प्रभावकारी छन् त?
विकेश रेग्मी
भिनाजुको करणीबाट बसेको बहिनीको बच्चा फाल्न आइपुगेकी दिदि ...
डा. अखण्ड उपाध्याय
गुन्द्री फाल्दिने डाक्टर
डा शम्भु खनाल
सबै हेर्नुहोस
सर्च गर्नुहोस्
×
Search