मुख्य समाचार
समाचार
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
सोमबार, असार ९, २०८२
Mon, Jun 23, 2025
सोमबार, असार ९, २०८२
मुख्य समाचार
समाचार
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
समाचार
सेनाको स्वास्थ्य शिविरबाट सर्वसाधारणलाई लाभ
काठेखोला गाउँपालिका–५ रामकोटधाममा नेपाली सेनाको श्रीमेहर गणद्वारा सञ्चालित निःशुल्क स्वास्थ्य शिविरबाट सात सय नौ बिरामी लाभान्वित भएका छन्।
बिहीबार, मंसिर २९, २०७९
मदिरा पिएकी श्रीमतीको कुटपिटबाट श्रीमान्को मृत्यु
तनहुँमा मदिरा सेवन गरेकी श्रीमतीले आफ्ना श्रीमान्को हत्या गरेकी छन्। शुक्लागण्डकी नगरपालिकाकी सुशीला विकले मदिरा पिएर श्रीमान्लाई कुटपिट गरेकी थिइन्।
बिहीबार, मंसिर २९, २०७९
यस्ता छन् क्षयरोगसम्बन्धी पाँच तथ्य
क्षयरोग जीवाणुबाट हुने सङ्क्रमण हो जुन प्रभावित व्यक्तिले खोक्दा वा छ्युँ गर्दा निस्किने सानो बिन्दुबाट अरूमा सर्न सक्छ।
बिहीबार, मंसिर २९, २०७९
गोठगाउँमा मेडिकल कलेज चलाउन सरोकारवालाहरु सहमत
मोरङको गोठगाउँस्थित पूर्वाञ्चल विश्वविद्यालयमा आगामी शैक्षिक सत्रदेखि मेडिकल कलेज सञ्चालन गर्न सरोकारवाला निकायका प्रतिनिधिहरु सहमत भएका छन्।
बुधबार, मंसिर २८, २०७९
चितवन मेडिकल कलेजमा बालबालिकामा जन्मजात देखिने स्वास्थ्य समस्याको सफल उपचार
चितवन मेडिकल कलेजमा नवजात शिशु तथा बालबालिकाहरुमा जन्मजात देखिने स्वास्थ्य समस्याहरुको सफल शल्यक्रिया भइरहेको छ।
बुधबार, मंसिर २८, २०७९
स्वास्थ्यतर्फ सहायकस्तरका ९ सय २८ कर्मचारीको बढुवा (सूचीसहित)
विभागले असारसम्म बढुवाका लागि आवेदन दिएका कर्मचारीहरुको स्तरवृद्धि गरेको हो।
बुधबार, मंसिर २८, २०७९
काठमाडौं महानगर दिवसको अवसरमा दुई दिने निःशुल्क स्वास्थ्य शिविर
काठमाडौं महानगरपालिकाको महानगर दिवसको अवसरमा नि:शुल्क स्वास्थ्य शिविर आयोजना गरेको छ।
बुधबार, मंसिर २८, २०७९
ड्युटीमै निधन भएका डा श्रेष्ठको परिवारलाई राष्ट्र सेवक सरह सुविधा दिन माग
ड्युटीमै रहेका बेला गत बुधवार निधन भएका पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कार्यरत रेजिडेन्ट डा किरण श्रेष्ठको परिवारलाई उचित सुबिधा दिन माग गरिएको छ।
बुधबार, मंसिर २८, २०७९
पश्चिम तराईमा शीतलहर सुरु, जनजीवन प्रभावित
कैलालीसहित पश्चिम तराइमा शीतलहर सुरु भएको छ। बिहानैदेखि जिल्लाको लम्की, टीकापुर, सुखडलगायतका ठाउँमा बाक्लो हुस्सु लागेको छ।
बुधबार, मंसिर २८, २०७९
दाइजोको निहुँमा श्रीमती कुटपिट गरेको आरोपमा डा पंकज पक्राउ
दाइजोको निहुँमा श्रीमतीमाथि कुटपिट गरेको आरोप लागेका डा पंकज चौधरी पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय महोत्तरीले चौधरीलाई मंगलबार साँझ पक्राउ गरेको हो।
बुधबार, मंसिर २८, २०७९
दीर्घरोगी र सुत्केरीलाई निःशुल्क रगत उपलब्ध गराइने
दमक नगरपालिका र रेडक्रसबीच सुत्केरी, पाँच वर्षमुनिका बालबालिका र दीर्घरोगीका लागि निःशुल्क रगत उपलब्ध गराउने सम्झौता भएको हो।
बुधबार, मंसिर २८, २०७९
दमक अस्पतालको प्रयोगशाला अवरुद्ध
दमक अस्पतालमा रगत परीक्षणका लागि प्रयोग गरिने उपकरणमा समस्या आएपछि सेवाग्राहीहरु मर्कामा परेका छन्।
मंगलबार, मंसिर २७, २०७९
अपाङ्गता भएका व्यक्तिले सार्वजनिक यातायातमा छुट पाएनन्
अपाङ्गता भएका व्यक्तिले सार्वजनिक यातायातमा छुट नपाएको सम्बद्ध पक्षले गुनासो गरेका छन्।
मंगलबार, मंसिर २७, २०७९
२८ करोडमा निर्माण गरिएको ‘होल्डिङ सेन्टर’ अलपत्र
कोरोना महामारीको समयमा भारतबाट नेपाल भित्रिने यात्रुलाई लक्षित गरी निर्माण गरिएको वीरगञ्जस्थित होल्डिङ सेन्टर अलपत्र परेको छ।
मंगलबार, मंसिर २७, २०७९
सुनिल शर्माद्वारा विपन्न विद्यार्थीलाई तीन लाखको सहयोग प्रदान
नव निर्वाचित प्रतिनिधि सभा सदस्य डा सुनिल शर्माले मोरङको सुन्दरहरैंचा नगरपालिका ९ स्थित राम आधारभूत विद्यालयका विद्यार्थीहरुलाई न्यानो कपडा र शैक्षिक सामाग्री प्रदान गरेका छन्।
मंगलबार, मंसिर २७, २०७९
धनगढीमा शौभाग्य अस्पताल संचालनमा आउँदै
कैलालीको धनगढीमा नयाँ सुविधासम्पन्न अस्पताल सञ्चालनमा आउने भएको छ।
मंगलबार, मंसिर २७, २०७९
काठमाडौंमा चिसो बढ्यो
काठमाडौँमा दिउँसोभन्दा बिहान र बेलुका चिसो बढेको छ। आज यहाँको न्यूनतम तापक्रम ५.५ डिग्री सेल्सियसमा झरेको छ।
मंगलबार, मंसिर २७, २०७९
‘अस्पताल सेवाग्राही मैत्री हुनुपर्छ’
प्रदेश नं १ का प्रदेश प्रमुख पर्शुराम खापुङले अस्पतालले बिरामीलाई सेवाग्राही मैत्रीरूपमा कार्य गर्नुपर्ने बताएका छन्।
मंगलबार, मंसिर २७, २०७९
एनआरएनएले उदयपुरमा स्वास्थ्य शिविर गर्दै
गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तरर्गतको स्वास्थ्य समितिको सक्रियतामा उदयपुरमा स्वास्थ्य शिविर संचालन हुने भएको छ।
मंगलबार, मंसिर २७, २०७९
रेडियोग्राफर बिदामा बसेपछि खोटाङ अस्पतालमा एक्स–रे सेवा बन्द
जिल्ला अस्पताल खोटाङमा सञ्चालित एक्स–रे सेवा बन्द हुँदा सेवाग्राही मारमा परेका छन्।
मंगलबार, मंसिर २७, २०७९
मानव अधिकार तथा मानसिक स्वास्थ्य सम्बन्धी अन्तरक्रिया सम्पन्न
मानव अधिकार तथा मानसिक स्वास्थ्य अवस्था सम्बन्धमा सरोकारवालाहरुबीच अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ।
सोमबार, मंसिर २६, २०७९
कुपोषण न्युनिकरणका लागि स्वयंसेवकलाई तालिम
एकडारा र सम्सी गाउँपालिकाका ३२ जना स्वयंसेवकहरुको तालिममा सहभागिता रहेको थियो।
सोमबार, मंसिर २६, २०७९
प्रदेश-१ मा स्वास्थ्यका १२४ पद थप
हेल्थ असिस्टेन्ट, स्टाफ नर्स, अनमी तथा ल्याव असिस्टेन्ट गरी कुल १२४ जना थप गरेको हो।
सोमबार, मंसिर २६, २०७९
काभ्रे स्वास्थ्य कार्यालय प्रदेशकै उत्कृष्ट
काभ्रेमा नागरिकको स्वास्थ्य अवस्था सबल बनाउन स्वास्थ्य संस्थाका सेवा सुधारोन्मुख भएको पाइएको छ।
सोमबार, मंसिर २६, २०७९
सिद्धार्थ बैंकका ग्राहकहरुलाई काठमाडौं मेडिकल कलेजमा छुट
सिद्धार्थ बैंकका ग्राहकहरुले काठमाडौं मेडिकल कलेज पब्लिक लिमिटेडमा छुट पाउने भएका छन्।
सोमबार, मंसिर २६, २०७९
प्रहरी शिक्षालयमा योग शिविर
आइतबार नेपाल प्रहरी शिक्षालय भरतपुरमा रहेका प्रहरीका लागि योग विज्ञान शिविर गरिएको हो।
सोमबार, मंसिर २६, २०७९
अटिजम पाठशालामा शिक्षक नहुँदा समस्या
गुल्मीमा अटिजम भएका बालबालिकालाई छुट्टै पाठशाला भए पनि शिक्षक नहुँदा समस्या देखिएको छ।
आइतबार, मंसिर २५, २०७९
नेपालमा कोरोनाका सक्रिय संक्रमित ३० मात्रै
नेपालमा सक्रिय संक्रमितको संख्या ३० रहेको छ।
आइतबार, मंसिर २५, २०७९
गाउँमै प्रयोगशाला सञ्चालन भएपछि सहज
प्रयोगशाला सञ्चालनमा आएपछि मधुमेह लगायतको परीक्षणका लागि भिमाद बजार झर्नुपर्ने बाध्यता हटेको छ।
आइतबार, मंसिर २५, २०७९
विषादीको प्रयोगमा सावधानी अपनाउन सुझाव
विषादी कृषि उत्पादनका लागि अति आवश्यक भए पनि यसको मात्रा दिनप्रतिदिन घटाउँदै लैजानुको विकल्प नरहेको भन्दै उनीहरुले ऐन तथा नियमावलीमा उल्लेखित व्यहोरा पूर्णपालना गर्ने प्रतिबद्धता पनि जनाएका छन्।
आइतबार, मंसिर २५, २०७९
Previous
227
228
229
230
231
Next
ट्रेण्डिङ
नसर्ने रोगसँग लड्ने नेपाली उपाय : योगको वैज्ञानिक पुनर्जागरण
शनिबार, असार ७, २०८२
यस्तो छ एकीकृत स्वास्थ्य विज्ञान प्रतिष्ठानको विधेयक मस्यौदा, मन्त्रालयले माग्यो सुझाव
मंगलबार, असार ३, २०८२
सर्वोच्चको ऐतिहासिक फैसला: सबै महिलाका लागि स्यानिटरी प्याड निःशुल्क गर्न परमादेश
शुक्रबार, असार ६, २०८२
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका रजिष्ट्रार महतको कार्यकाल सकियो
सोमबार, असार २, २०८२
एक दिनमा कति अण्डा खाने? के के पोषक तत्व पाइन्छ?
बिहीबार, असार ५, २०८२
प्रयोगशाला सेवाको दरबन्दी घटाइएकोमा मेलानको आपत्ति
बिहीबार, असार ५, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
सबै
लामो समय मोबाइल र कम्प्युटरको प्रयोगले जोर्नी खिइन्छ: डा ऋषि विष्ट (भिडियो संवादसहित)
स्वास्थ्यखबर
मानसिक समस्याको विषय सनसनीखेज बनेको भोलिपल्ट घटना दोब्बरले बढ्छ : डा अनन्त अधिकारी (भिडियो संवाद)
स्वास्थ्यखबर
कब्जियतसँग सम्बन्धित ९ प्रश्नमा वीर अस्पतालका डा मुकेश शर्मा पौडेलको उत्तर (भिडियोसहित)
स्वास्थ्यखबर
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छ : डा राजीव झा, न्युरोसर्जन
स्वास्थ्यखबर
बाल दन्तरोग विशेषज्ञ डा कुम्भ जोशीसँग संवाद : बालबालिकामा दाँत किराले खाने अर्थात् दन्त सडनको समस्या किन बढिरहेको छ?
स्वास्थ्यखबर
डा देवकोटाको प्रेरणाले न्युरोसर्जन बनेका डा पंकजराज नेपाल, भन्छन्- पेरीफेरीमा न्युरोसर्जरी सेवा पुर्याउन विराटनगर आइपुगेको हुँ
स्वास्थ्यखबर
लोमस फर्मास्युटिकल्समा तेस्रो पुस्ता पनि प्रवेश
स्वास्थ्यखबर
निजी मेडिकल कलेजले बन्धक बनाएका छन् र राज्य मूकदर्शक भएको छ : डा कार्की (अन्तर्वार्ता)
स्वास्थ्यखबर
सबै हेर्नुहोस
विचार/विश्लेषण
विपद् आउँछ, तर के हाम्रो अस्पताल तयार छ?
२३ घण्टा अगाडि
जनसंख्या र विकास: दिगो भविष्यका लागि एक अर्कामा निर्भर
शनिबार, असार ७, २०८२
किन जरुरी छ हरेक अस्पतालमा अस्पताल व्यवस्थापक ?
शुक्रबार, असार ६, २०८२
स्ट्रिट फुडले पस्किरहेछ सांस्कृतिक पहिचान तर कसरी बनाउने स्वस्थ खानपान ?
शुक्रबार, असार ६, २०८२
स्वास्थ्य मन्त्री प्रदीप पौडेललाई एक अस्पताल व्यवस्थापकको खुला पत्र
बिहीबार, असार ५, २०८२
स्वास्थ्य संस्थाबाट निस्कने फोहोर र यसको व्यवस्थापन: स्थानीय तहको भूमिका र महत्व
सोमबार, असार २, २०८२
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान: अतीत, वर्तमान र भविष्य
आइतबार, असार १, २०८२
बौद्ध धर्म, ज्ञान र यौन स्वास्थ्य : नेपाली सन्दर्भमा चेतनाको पुनर्निर्माण
बिहीबार, जेठ २९, २०८२
सबै हेर्नुहोस
ब्लग
सबै
कन्डक्टरको प्रश्न : डाक्टरले पनि विद्यार्थी आइडी देखाउने?
डा शम्भु खनाल
गल्कोटमा पोषण सप्ताह : प्रदर्शनीका साथै विद्यार्थीको सृजनशीलता र जनचेतनामा जोड
पारस पंगेनी
सोलुदुधकुण्डको एम्बुलेन्स सेवा : दुर्गम क्षेत्रको स्वास्थ्य सेवामा भरथेग
स्वास्थ्यखबर
उपचारमा रहेकी छोरी छाडेर अलप भएकी एउटी आमा!
डा अखण्ड उपाध्याय
स्वास्थ्यमा नमिलिरहेको तालमेल : समस्या बाँझोपनको बढेको छ, हामी परिवार नियोजन अभियानमा छौं !
गजेन्द्र बिष्ट
सामाजिक उत्तरदायित्वका लागि शिविर लिएर समाजसम्म पुगिरहेको सहिद गङ्गालाल राष्ट्रिय हृदय केन्द्र
डा शम्भु खनाल
स्वदेशमा हेपिएको स्वास्थ्य (फार्मेसी) : वैदेशिक यात्राका लागि शुभकामना साथीहरु !
जिवन केसी
बीपीकेएचआईएसको 'सिम्पोसिअम कम टक सो' अर्थात् विचार र भावनाहरु पलाउने वसन्त
पुष्प दाहाल
सबै हेर्नुहोस
सर्च गर्नुहोस्
×
Search