मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
शुक्रबार, कात्तिक २०, २०८३
Fri, Nov 06, 2026
शुक्रबार, कात्तिक २०, २०८३
मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
खबर
चिकित्सक तथा स्वास्थ्यकर्मीले प्रयोग गर्ने सवारी साधनलाई पास लिनुपर्दैन: निर्वाचन आयोग
स्थानीय चुनावका दिन स्वास्थ्यसहित अत्यावश्यक सेवाका सवारी साधनलाई पास नचाहिने निर्वाचन आयोगले जनाएको छ।
मंगलबार, वैशाख २७, २०७९
उपत्यकामा आज राति १२ बजेदेखि मदिरा बिक्री वितरण एवं सेवनमा निषेध
काठमाडौँ उपत्यकाका तीनवटै जिल्ला प्रशासन कार्यालयले आसन्न स्थानीय तहको निर्वाचनलाई ध्यान दिँदै मदिरा बिक्री वितरण तथा सेवनलाई निषेध गरेका छन्।
मंगलबार, वैशाख २७, २०७९
कपिलवस्तुमा उपमेयर उम्मेदवारको हृदयघातका कारण निधन, निर्वाचन स्थगित हुन सक्ने
कपिलवस्तुको महाराजगञ्ज नगरपालिकामा नेपाली कांग्रेसबाट उपमेयर पदकी उम्मेदवार शुभावति कुर्मीको निधन भएको छ।
मंगलबार, वैशाख २७, २०७९
विदुर–६ को वडाध्यक्षमा भिडिरहेका 'हेडसर': जो गाउँका युवालाई डक्टरी पढाउँछु भन्दैछन्
आगामी शैक्षिक शत्रदेखि नै हरेक वर्ष कम्तीमा एक जना चिकित्सक वा इन्जिनियर, एक जना नर्स, एक जना जेटिए तथा भेटेनरी डाक्टर उत्पादनका लागि छात्रवृत्तिको व्यवस्था वडाबाटै गर्ने पनि उनको अजेन्डा छ।
मंगलबार, वैशाख २७, २०७९
चितवन मेडिकल कलेजले माग्यो कर्मचारी
चितवनस्थित चितवन मेडिकल कलेजले विभिन्न विषयमा प्राज्ञिक तथा प्राविधिक जनशक्ति माग गरेको छ।
मंगलबार, वैशाख २७, २०७९
३० वैशाखमा सार्वजनिक विदा
सरकारले स्थानीय तह निर्वाचन हुने दिन वैशाख ३० गते सार्वजनिक विदा दिएको छ।
सोमबार, वैशाख २६, २०७९
स्वास्थ्य सेवालाई निजामती ऐनमा समेट्नुपर्ने उच्चस्तरीय कार्यदलको सुझाव
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका प्रशासन तथा नतिजा व्यवस्थापन महाशाखा प्रमुख लक्ष्मण अर्याल संयोजकत्वको कार्यदलले नेपाल स्वास्थ्य सेवालाई पनि निजामती सेवा ऐनअन्तर्गत नै समेट्न सुझाव दिएको हो।
सोमबार, वैशाख २६, २०७९
नोबेल मेडिकल कलेज शिक्षण अस्पतालमा डा श्रेष्ठको नेतृत्वमा दोस्रो पटक मिर्गौला प्रत्यारोपण
नोबेल मेडिकल कलेज शिक्षण अस्पताल विराटनगरमा तेस्रो मिर्गौला प्रत्यारोपण सफलतापुर्वक सम्पन्न भएको छ।
सोमबार, वैशाख २६, २०७९
थप ८ जनामा कोरोना पुष्टि, १७ जना निकाे भए
देशभर गरिएको १ हजार ६९३ पीसीआर र १ हजार ३०९ जनाको एन्टीजेन परीक्षणका क्रममा ८ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
सोमबार, वैशाख २६, २०७९
चिकित्सा शिक्षा: पिजी समापन म्याचिङको नतिजा सार्वजनिक
चिकित्सा शिक्षा आयोगले स्नातकोत्तर तह (पिजी)को विभिन्न शैक्षिक कार्यक्रमहरुको समापन म्याचिङको नतिजा सार्वजनिक गरेको छ।
सोमबार, वैशाख २६, २०७९
स्वास्थ्य अनुसन्धान परिषदले माग्यो विषयगत विज्ञ
नेपाल स्वास्थ्य अनुसन्धान परिषदले अनुसन्धान परियोजनाहरुका लागि विषयगत विज्ञहरु माग गरेको छ ।
सोमबार, वैशाख २६, २०७९
कोरोना बिमाको दाबी भुक्तानी गर्न सुझाव
लेखा व्यवसायीहरुको संस्था नेपाल चार्टर्ड एकाउन्टेन्टस् संघले विभिन्न बीमा कम्पनीले बाँकी राखेको कोरोना बिमाको ११ अर्ब दाबी भुक्तानीका लागि कोरोना बोन्ड जारी गर्न सुझाएको छ।
सोमबार, वैशाख २६, २०७९
अध्यादेशले स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थामाथि हुने गैरमानवीय कार्यलाई निषेध गर्नेछ : चिकित्सक संघ
नेपाल चिकित्सक संघले स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी अध्यादेशमा थप गरिएको प्रावधानले चिकित्सक तथा स्वास्थ्यकर्मी एवं स्वास्थ्य संस्थामाथि हुने अस्वाभाविक र गैरमानवीय कार्यलाई पूर्ण रुपमा निषेध गर्ने विश्वास व्यक्त गरेको छ।
आइतबार, वैशाख २५, २०७९
स्वास्थ्यकर्मीमाथि आक्रमण गरे तीन वर्षसम्म जेल, कडा व्यवस्थासहितको अध्यादेश आयो [पूर्णपाठ]
विगतको अध्यादेशमा स्वास्थ्य संस्थामा आगजनी गर्नेलाई मात्र पुर्पक्षका लागि थुनामा राख्ने व्यवस्था थियो। तर अहिले जारी भएको अध्यादेशमा उक्त कसुरसहित थप दुई वटा कसुर गर्नेलाई पनि पुर्पक्षका लागि थुनामा राख्ने व्यवस्था थप भएको छ।
आइतबार, वैशाख २५, २०७९
प्रहरीले भन्यो- अपरिचितले दिएका प्रसाद र सगुन नखानुस्
वैशाख ३० गतेको स्थानीय तह चुनावी प्रचारमा रहेका समयमा अपरिचित व्यक्तिले दिएको प्रसाद वा सगुन नलिन उम्मेदवारहरुलाई प्रहरीले आग्रह गरेको छ।
आइतबार, वैशाख २५, २०७९
मिठाइ खाएपछि बिरामी भएका सर्लाहीका माओवादी उम्मेदवारलाई उपचारका लागि वीरगञ्ज पठाइयो
नेकपा माओवादी केन्द्रबाट सर्लाहीको हरिवन नगरपालिका वडा नम्बर ११ मा वडाध्यक्ष र सदस्य पदमा उम्मेदवारी दिएका उम्मेदवारहरू बिरामी परेपछि उपचारका लागि वीरगञ्ज पठाइएको छ।
आइतबार, वैशाख २५, २०७९
काठमाडौंमा मंगलबारदेखि मदिरा बिक्री वितरण र सेवन गर्न नपाइने
जिल्ला प्रशासन कार्यालय काठमाडौंले स्थानीय तह निर्वाचनको समयमा मदिराजन्य पदार्थ बिक्री वितरण र सेवन गर्न रोक लगाएको छ।
आइतबार, वैशाख २५, २०७९
राष्ट्रपतिबाट स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा र औषधि सम्बन्धी अध्यादेश जारी
राष्ट्रपति विद्यादेवी भण्डारीले दुई अध्यादेश जारी गरेकी छन्।
आइतबार, वैशाख २५, २०७९
चुनावको दिन पानी पर्नसक्छ: मौसमविद्
मौसमविद्हरुले स्थानीय तहको निर्वाचनका दिन मुलुकभर वर्षा हुने प्रक्षेपण गर्दै आवश्यक पूर्व तयारी गर्न आग्रह गरेका छन्।
आइतबार, वैशाख २५, २०७९
थप १७ जनामा कोरोना संक्रमण, १ जना आईसीयूमा
पछिल्लो २४ घण्टामा थप १७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। यो अवधिमा कसैको पनि मृत्यु भएको छैन।
आइतबार, वैशाख २५, २०७९
वैशाख ३० मा खोप पाईंदैन, त्यसअघि नै लगाउनुस्: स्वास्थ्य मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले वैसाख ३० गते हुन गइरहेको स्थानीय तह निर्वाचनका दिन कोभिड १९ विरुद्धको खोप कार्यक्रम संचालन नहुने जनाएको छ।
आइतबार, वैशाख २५, २०७९
मनोविज्ञान सम्बन्धी पुस्तक ‘नेप्लिज साइकोलोजी' प्रकाशन
नेपाली मनोविज्ञानमा समसामयिक अनुसन्धान र मनोविज्ञानमा समसामयिक अभ्यास समेटेर ‘नेप्लिज साइकोलोजी: पहिलो खण्ड' प्रकाशनमा ल्याइएको छ।
आइतबार, वैशाख २५, २०७९
पन्ध्रौं सामाजिक स्वास्थ्य क्लिनिक सम्पन्न
परिवर्तनका लागि सामाजिक अभियानले हरेक १५ दिनमा आयोजना गर्दै आएको सामाजिक स्वास्थ्य क्लिनिकको १५ औं संस्करण सम्पन्न भएको छ।
आइतबार, वैशाख २५, २०७९
नेपाल रेडियोलोजिस्ट एसोसिएसनको चौथो राष्ट्रिय सम्मेलन काठमाडौंमा सम्पन्न
नेपाल रेडियोलोजिस्ट एसोसिएसनको राष्ट्रिय सम्मेलन वैशाख २३ र २४ गते काठमाडौंमा सम्पन्न भएको छ।
आइतबार, वैशाख २५, २०७९
मुटु तथा फोक्सो रोग विशेषज्ञ चिकित्सकको राष्ट्रिय सम्मेलन सम्पन्न
देशभरिका मुटु तथा फोक्सो रोग विशेषज्ञको एकदिने राष्ट्रिय सम्मेलन चितवनमा सम्पन्न भएको छ।
आइतबार, वैशाख २५, २०७९
उपल्लो मुस्ताङमा स्वास्थ्य शिविर तथा जनचेतनामूलक कार्यक्रम सञ्चालन
सहजरूपमा आधुनिक स्वाथ्योपचारको सेवा पाउन नसकेका उपल्लो मुस्ताङका बासिन्दालाई सोवारिग्पा उपचार विधिमार्फत निःशुल्क स्वास्थ्य सेवा प्रदान गरिएको छ।
आइतबार, वैशाख २५, २०७९
थप १४ जनामा कोरोना पुष्टि, २१ जना डिस्चार्ज
देशभर गरिएको १ हजार ४२० पीसीआर र १ हजार २९६ जनाको एन्टीजेन परीक्षणका क्रममा १४ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
शनिबार, वैशाख २४, २०७९
एनेस्थेसियोलोजिष्ट सोसाइटीको सम्मेलन काठमाडौंमा [फोटो फिचर]
समाजले शनिबार काठमाडौंमा आयोजना गरेको सम्मेलनमा देशभरबाट एनेस्थेसियाका विशेषज्ञ चिकित्सकहरुको सहभागिता रहेको छ। सम्मेलनमा ४५० जनाभन्दा बढीको सहभागिता रहेको बताइएको छ।
शनिबार, वैशाख २४, २०७९
चितवनमा एक लाख १६ हजार कुुखुरामा बर्डफ्लु पुष्टि
पूर्वी चितवनको खैरहनीमा रहेको अन्नपूर्ण पोल्ट्री ब्रिडर्स फार्म प्रालिको एक लाख १६ हजार कुखुरामा बर्डफ्लु पुष्टि भएको छ। ठूलो सङ्ख्यामा कुखुरा रहेको फार्ममा बर्डफ्लु देखिएको जिल्लाको यो पहिलो फार्म हो।
शनिबार, वैशाख २४, २०७९
गठबन्धनको वीरगञ्ज घोषणापत्र: निःशुल्क स्वास्थ्य बीमादेखि मेडिकल हबसम्म
सत्ता गठबन्धनले आसन्न स्थानीय तहको निर्वाचनमा वीरगञ्ज महानगरपालिकाका लागि घोषणापत्र सार्वजनिक गरेको छ। शुक्रबार सार्वजनिक घोषणापत्रमा मेडिकल हबदेखि स्वास्थ्य बीमाका विषय समेटिएका छन्।
शुक्रबार, वैशाख २३, २०७९
Previous
391
392
393
394
395
Next
ट्रेण्डिङ
सञ्चारकर्मी टीकाराम यात्रीले भनेजस्तै इनम सापकोटा चिकित्सक हुन् ?
आइतबार, कात्तिक १५, २०८३
औषधि व्यवस्था विभागका कर्मचारीको जिम्मेवारी हेरफेर
शुक्रबार, कात्तिक १३, २०८३
बागमती प्रदेश स्वास्थ्य सचिव बन्न डा मिश्र हेटौँडामा, पत्र नबुझ्दै कर्मचारीको विरोध
शुक्रबार, कात्तिक १३, २०८३
नर्स ममता काफ्लेले दाजु महेशलाई पठाएकी थिइन् आफू असुरक्षित रहेको सन्देश
आइतबार, कात्तिक १५, २०८३
नेपालकै पहिलो ईक्मो रिट्रिभलसहित सिभिल अस्पतालमा ईक्मो सेवा सुरु, उपचारपछि बिरामी डिस्चार्ज
मंगलबार, कात्तिक १७, २०८३
स्वास्थ्य बीमा कार्यक्रममा अब स्थानीय तहबाटै सामूहिक आबद्धता र नवीकरण गर्न सकिने
बुधबार, कात्तिक १८, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
सबै
'स्वास्थ्य बीमामा नागरिकको पहुँच बढाउन पालिकाहरूसँग सहकार्य गर्दैछौँ'
स्वास्थ्यखबर
न्युरो फिजिसियन डा. पौडेललाई प्रश्न: टाउको दुखाइको कुन अवस्था गम्भीर हो?
लक्ष्मी चौलागाईं
आधारभूत स्वास्थ्य सेवा निःशुल्क दिन तयार छौं, तर महँगा इम्प्लान्ट र औषधि निःशुल्क दिन सक्दैनौं - डा कार्की (अन्तर्वार्ता)
स्वास्थ्यखबर
स्वास्थ्यमा गाभिएपछि कसरी चल्दै छ खाद्य प्रविधि विभाग? कति सहज, कति असहज? [अन्तर्वार्ता]
स्वास्थ्यखबर
'जनताको असन्तुष्टि समग्र प्रणालीसँग हुन्छ, तर पहिलो आक्रोश डाक्टरमाथि पोखिन्छ'
स्वास्थ्यखबर
'इतिहासले बलियो बनाएको नेपाल चिकित्सक संघ अहिले परिवर्तनको घुम्तीमा छ'
स्वास्थ्यखबर
‘टिम मंगल' चुनावी समूह मात्र थिएन, मेडिकल मुभमेन्ट हो : डा. मंगल रावल
स्वास्थ्यखबर
'हरेक टाउको दुखाइ ब्रेन ट्युमर होइन, यी लक्षणहरू देखिए हुनसक्छ जोखिम'
स्वास्थ्यखबर
सबै हेर्नुहोस
विचार/विश्लेषण
तातै खाऊँ जल्दै मरौं नहोस् मेडिकल विश्वविद्यालयमा
१ घण्टा अगाडि
हिंसा : शारीरिक घाउ मात्र होइन, मानसिक र आर्थिक शोषण पनि
५ घण्टा अगाडि
मधेश र जनस्वास्थ्य : स्रोत छ, सूचक किन पछाडि?
८ घण्टा अगाडि
जिउँदो सहिद डा. गोविन्द केसी: स्वास्थ्य शिक्षा र सेवा सुधारका निरन्तर प्रयासरत सत्याग्रही
बिहीबार, कात्तिक १९, २०८३
नेपालमा फिल्ड इपिडिमियोलोजी तालिम कार्यक्रम : उपलब्धि, चुनौती र भावी दिशा
बिहीबार, कात्तिक १९, २०८३
भोटेकोशीको बाढीपछि ज्येष्ठ नागरिकमा मानसिक स्वास्थ्य समस्या जटिल बन्दै
बुधबार, कात्तिक १८, २०८३
सम्पादकीय: डा. केसीको जीवनरक्षा गर, संवादबाट समाधान खोज
सोमबार, कात्तिक १६, २०८३
शल्यचिकित्सा बिज्ञान र राज्यको सुशासन: कम घाउ, बढी भरोसा
सोमबार, कात्तिक १६, २०८३
सबै हेर्नुहोस
ब्लग
सबै
आईएफसीसी वर्ल्डल्याब कंग्रेस २०२६ : अन्तर्राष्ट्रिय वैज्ञानिक अनुभव र नेपालको प्रयोगशाला चिकित्सामा नवप्रवर्तनको सङ्कल्प
डा. मनोज आचार्य (आईएफसीसी युवा वैज्ञानिक २०२६ अनुदान प्राप्तकर्ता)
एउटा अप्रत्याशित अनुभव, जब देब्रे आँखा निरन्तर झिम्क्याइरहनुपर्ने अवस्था आयो !
डा. मंगल रावल
उपचारका लागि सहयोग माग्दै आउँछन् पीडित, कहाँ छन् स्थानीय तह?
वशिष्ठ तिवारी
मेरो जीवनको पहिलो स्टेथोस्कोप : जसले दियो अनवरत १७ वर्ष साथ
डा प्रकाश भट्टराई
दसैंमा वाक्क बनाउने प्रश्नः छोराछोरी कहिले पाउने?
डा. अच्युतशाली घिमिरे
टाउकोको शल्यक्रियाले सिकाएको जीवनको मूल्य
रमेश कुँवर, जनस्वास्थ्यकर्मी
पेलिएटिभ केयर र सुरेन्द्र अंकलसँगको अन्तिम यात्रा
स्वास्थ्यखबर
डिभोर्स गरेका श्रीमानको पूर्वश्रीमतीलाई किड्नी दिने चाहना
डा सरल शर्मा
सबै हेर्नुहोस
सर्च गर्नुहोस्
×
Search