मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
शुक्रबार, कात्तिक २०, २०८३
Fri, Nov 06, 2026
शुक्रबार, कात्तिक २०, २०८३
मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
खबर
शरीरको तौल कम गर्न चाहनु हुन्छ? यसरी लसुनको सेवन गर्नुहाेस्
लसुन नेपालीहरुको भान्सामा सजिलै पाईन्छ। लसुन धेरै पौष्टिक तत्वबाट भरिपूर्ण हुन्छ।
शनिबार, वैशाख ३१, २०७९
लहान नगरपालिकाका निर्वाचन अधिकृत बिरामी भएपछि सर्वदलीय बैठक स्थगित
सिरहाको लहान नगरपालिकाका निर्वाचन अधिकृत गोविन्दराज पोखरेल अस्वस्थ भएपछि सर्वदलीय वैठक स्थगित भएको छ।
शनिबार, वैशाख ३१, २०७९
यूएईका राष्ट्रपति शेख खालिफाको निधन
संयुक्त अरब इमिरेट्स (यूएई) का राष्ट्रपति शेख खालिफा विन जइद अल नह्यानको निधन भएको छ। ७३ वर्षिय खालिफाको शुक्रबार निधन भएको युएईको राष्ट्रपति कार्यालयले जनाएको छ।
शुक्रबार, वैशाख ३०, २०७९
थप ७ जनामा कोरोना संक्रमण, १६ निको भए
पछिल्लो २४ घण्टामा ७ जना कोरोना संक्रमित थपिएका छन्।
शुक्रबार, वैशाख ३०, २०७९
११३ वर्षीया अधिकारीद्वारा मतदान
मोरङको सुन्दरहरैंचा नगरपालिका–७ को ११३ वर्षीया ज्येष्ठ नागरिक महेश्वरा अधिकारीले मतदान गरेकी छन्।
शुक्रबार, वैशाख ३०, २०७९
अक्सिजन सिलिण्डरसहित मतदानमा सहभागी
स्थानीय तहको निर्वाचनमा गुल्मीमा उत्साहपूर्वक मतदान भइरहेको छ। बिहान ७ बजेबाट सुरु भएको मतदानमा वृद्धदेखि बिरामी परेर अक्सिजन लगाइ रहेका पनि मतदानमा सहभागी भएका छन्।
शुक्रबार, वैशाख ३०, २०७९
सत्यमोहन जोशीको १०३ औँ जन्मदिन: स्वास्थ्य समस्याले मतदान नगर्ने
संस्कृतिविद् एवं वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीको १०३औँ जन्मदिन आज परिवारिकरुपमा मात्र मनाइने भएको छ।
शुक्रबार, वैशाख ३०, २०७९
कोही काखे नानी च्यापेर, कोही लौरो टेकेर पुगे बुथमा
देशभर छिटफुट घटनाबाहेक निर्वाचन शान्तिपूर्णरुपमा अगाडि बढिरहेको निर्वाचन आयोगले जनाएको छ।
शुक्रबार, वैशाख ३०, २०७९
मतदान गरेर फर्किएका वृद्धको मृत्यु
बैतडीमा मतदान गर्न गएका एक वृद्धको मृत्युु भएको छ।
शुक्रबार, वैशाख ३०, २०७९
विराटनगर महानगर: उपमेयरकी उम्मेदवार विरुद्धको रिटमा अन्तरिम आदेश दिन अस्वीकार
उपमेयरका अर्का प्रतिस्पर्धी अमरेन्द्र यादवले कोशी अस्पताल विकास समितिबाट राजीनामा नदिएरै उम्मेदवार बनेको भन्दै कार्कीविरुद्ध रिट दायर गरेका थिए।
बिहीबार, वैशाख २९, २०७९
मेडिसिटीले मनायो अन्तराष्ट्रिय नर्स दिवस
नेपाल मेडिसिटी अस्पतालले एक औेपचारिक कार्यक्रम गरी बिहिबार अन्तराष्ट्रिय नर्स दिवस मनाएको छ।
बिहीबार, वैशाख २९, २०७९
विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा अन्तर्राष्ट्रिय नर्सिङ दिवस मनाइयो
विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान मा धरानमा अन्तर्राष्ट्रिय नर्सिङ दिवस मनाइएको छ। नर्सिङ संघ विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान इकाइको आयोजनमा बिहीबार दिवस मनाइएको हो।
बिहीबार, वैशाख २९, २०७९
नर्सहरुको सेवाभावले गुणस्तरीय स्वास्थ्य सेवा सुनिश्चितः मन्त्री लामा
बागमती प्रदेशका स्वास्थ्य मन्त्री निमा लामाले नर्सहरुको सेवाभाव र योगदानका कारण गुणस्तरीय स्वास्थ्य सेवा पाउने नागरिक अधिकार सुनिश्चित बनेको बताएका छन्।
बिहीबार, वैशाख २९, २०७९
सगरमाथा चढिन् डा प्रीति भुसाल
- डा प्रीति भुसाल सहितको टोलीले सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेको छ।
बिहीबार, वैशाख २९, २०७९
दमकका मेयर उम्मेदवार थापा अस्पताल भर्ना
६ दलको गठबन्धनको तर्फबाट झापाको दमक नगरपालीकामा मेयर पदको उम्मेदवार बनेका राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता राम थापा अस्वस्थ भएपछि अस्पताल भर्ना भएका छन्।
बिहीबार, वैशाख २९, २०७९
प्रजातन्त्रवादी चिकित्सक संघद्धारा स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी अध्यादेशको स्वागत
प्रजातन्त्रवादी चिकित्सक संघले स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी अध्यादेशको स्वागत गरेको छ।
बुधबार, वैशाख २८, २०७९
विद्यालयहरूमा पनि शनिबार र आइतबार बिदा, शुक्रबार पूरै पढाइ
शिक्षा मन्त्रालयले विद्यालयहरूमा पनि शनिबार र आइतबार बिदा दिने निर्णय गरेको छ।
बुधबार, वैशाख २८, २०७९
थप २१ जनामा कोरोना संक्रमण, १८७ सक्रिय संक्रमित
देशभर गरिएको ३ हजार ७० पीसीआरम १८ र ७१८ जनाको एन्टीजेन परीक्षणका क्रममा ३ गरी २१ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
बुधबार, वैशाख २८, २०७९
डोल्पामा लेक लागेर म्यादी प्रहरीको मृत्यु, हेलिकोप्टरबाट शव सदरमुकाम ल्याउने तयारी
चुनावी सुरक्षाका लागि उपल्लो डोल्पामा खटिएका म्यादी प्रहरीको लेक लागेर मृत्यु भएको छ।
बुधबार, वैशाख २८, २०७९
विराटनगर महानगर: शिल्पा निरौला विरुद्धको मुद्दा 'हेर्न नमिल्ने'मा
विराटनगर महानगरपालिकामा एमालेबाट उपमेयरको उम्मेदवार बनेकी शिल्पा निरौला कार्की विरुद्धको मुद्दाको सुनुवाइ सरेको छ।
बुधबार, वैशाख २८, २०७९
स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी अध्यादेश स्गवातयोग्य: अफिन
एसाेसिएसन अफ प्राइभेट हेल्थ इन्स्टिच्यूसन अफ नेपाल(अफिन)ले ‘स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी जारी अध्यादेशको स्वागत गरेको छ।
बुधबार, वैशाख २८, २०७९
सुर्खेतका स्वास्थ्यकर्मी निर्वाचनमा, बर्थिङ सेन्टरमा ताला
स्थानीय तह निर्वाचनका लागि स्वास्थ्यकर्मीसमेत मतदान केन्द्रमा खटाएपछि भेरीगंगाका बर्थिङ सेन्टरहरू खाली भएका छन्।
बुधबार, वैशाख २८, २०७९
अस्पताल विकास समितिको सदस्यबाट राजीनामा नदिई विराटनगरको उपमेयर उम्मेदवार बनेकी शिल्पा विरुद्धको पेसी आज
विराटनगर महानगरमा नेकपा एमालेबाट उपमेयरको प्रतिस्पर्धी शिल्पा निरौला (कार्की) विरुद्ध दायर भएको रिट पेसी तोकिएको छ।
बुधबार, वैशाख २८, २०७९
मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपतिलाई काममा फर्कन बाटो खुल्यो
मदनभण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति विश्वराज जोशीलाई निलम्बन गर्ने बाग्मती प्रदेश सरकारको निर्णय कार्यान्वयन नगर्न सर्बोच्च अदालतले अन्तरिम आदेश दिएको छ।
बुधबार, वैशाख २८, २०७९
झाडापखालाबाट तुल्सीपुरमा एक बालकको मृत्यु, चार बिरामी
झाडापखालाबाट तुलसीपुरमा एक बालकको मृत्यु भएको छ भने चार जना बिरामी परेका छन्।
बुधबार, वैशाख २८, २०७९
भक्तपुर क्यान्सर अस्पतालले माग्यो मेडिकल अधिकृत
भक्तपुर क्यान्सर अस्पतालले मेडिकल अधिकृत माग गरेको छ।
मंगलबार, वैशाख २७, २०७९
थप १३ जनामा कोरोना संक्रमण, १८५ सक्रिय संक्रमित
देशभर गरिएको २ हजार ३७६ पीसीआर र १ हजार २५८ जनाको एन्टीजेन परीक्षणका क्रममा १३ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
मंगलबार, वैशाख २७, २०७९
अस्पताल र स्वास्थ्य संस्थामा शनिबार र आइतबार बिदा दिने निर्णय राजपत्रमा प्रकाशित
सरकारले परीक्षणको रुपमा जेठ १ गतेदेखि लागू हुने गरी हप्तामा दुई दिन बिदा दिने निर्णय गरेको थियो।
मंगलबार, वैशाख २७, २०७९
चुनाव प्रचारकै क्रममा बिरामी भएका वडा अध्यक्षका उम्मेदवारको उपचारका क्रममा मृत्यु
दाङमा एमालेबाट वडा अध्यक्षमा चुनाब लडेका उम्मेदवारको उपचारका क्रममा मृत्यु भएको छ।
मंगलबार, वैशाख २७, २०७९
समयमै उपचार गरे निको हुन्छ बालबालिकाको आँखामा हुने क्यान्सर
विश्व रेटिनोब्लास्टोमा सचेतना सप्ताह, २०२२ को सन्दर्भमा नेपाल पनि रेटिनोब्लास्टोमा सम्बन्धी जनचेतना फैलाउने उद्देश्यले यही वैशाख २५ देखि ३१ गतेसम्म विभिन्न कार्यक्रम गरी सचेतना सप्ताह मनाइँदै छ।
मंगलबार, वैशाख २७, २०७९
Previous
390
391
392
393
394
Next
ट्रेण्डिङ
सञ्चारकर्मी टीकाराम यात्रीले भनेजस्तै इनम सापकोटा चिकित्सक हुन् ?
आइतबार, कात्तिक १५, २०८३
औषधि व्यवस्था विभागका कर्मचारीको जिम्मेवारी हेरफेर
शुक्रबार, कात्तिक १३, २०८३
बागमती प्रदेश स्वास्थ्य सचिव बन्न डा मिश्र हेटौँडामा, पत्र नबुझ्दै कर्मचारीको विरोध
शुक्रबार, कात्तिक १३, २०८३
नर्स ममता काफ्लेले दाजु महेशलाई पठाएकी थिइन् आफू असुरक्षित रहेको सन्देश
आइतबार, कात्तिक १५, २०८३
नेपालकै पहिलो ईक्मो रिट्रिभलसहित सिभिल अस्पतालमा ईक्मो सेवा सुरु, उपचारपछि बिरामी डिस्चार्ज
मंगलबार, कात्तिक १७, २०८३
स्वास्थ्य बीमा कार्यक्रममा अब स्थानीय तहबाटै सामूहिक आबद्धता र नवीकरण गर्न सकिने
बुधबार, कात्तिक १८, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
सबै
'स्वास्थ्य बीमामा नागरिकको पहुँच बढाउन पालिकाहरूसँग सहकार्य गर्दैछौँ'
स्वास्थ्यखबर
न्युरो फिजिसियन डा. पौडेललाई प्रश्न: टाउको दुखाइको कुन अवस्था गम्भीर हो?
लक्ष्मी चौलागाईं
आधारभूत स्वास्थ्य सेवा निःशुल्क दिन तयार छौं, तर महँगा इम्प्लान्ट र औषधि निःशुल्क दिन सक्दैनौं - डा कार्की (अन्तर्वार्ता)
स्वास्थ्यखबर
स्वास्थ्यमा गाभिएपछि कसरी चल्दै छ खाद्य प्रविधि विभाग? कति सहज, कति असहज? [अन्तर्वार्ता]
स्वास्थ्यखबर
'जनताको असन्तुष्टि समग्र प्रणालीसँग हुन्छ, तर पहिलो आक्रोश डाक्टरमाथि पोखिन्छ'
स्वास्थ्यखबर
'इतिहासले बलियो बनाएको नेपाल चिकित्सक संघ अहिले परिवर्तनको घुम्तीमा छ'
स्वास्थ्यखबर
‘टिम मंगल' चुनावी समूह मात्र थिएन, मेडिकल मुभमेन्ट हो : डा. मंगल रावल
स्वास्थ्यखबर
'हरेक टाउको दुखाइ ब्रेन ट्युमर होइन, यी लक्षणहरू देखिए हुनसक्छ जोखिम'
स्वास्थ्यखबर
सबै हेर्नुहोस
विचार/विश्लेषण
तातै खाऊँ जल्दै मरौं नहोस् मेडिकल विश्वविद्यालयमा
१ घण्टा अगाडि
हिंसा : शारीरिक घाउ मात्र होइन, मानसिक र आर्थिक शोषण पनि
५ घण्टा अगाडि
मधेश र जनस्वास्थ्य : स्रोत छ, सूचक किन पछाडि?
८ घण्टा अगाडि
जिउँदो सहिद डा. गोविन्द केसी: स्वास्थ्य शिक्षा र सेवा सुधारका निरन्तर प्रयासरत सत्याग्रही
बिहीबार, कात्तिक १९, २०८३
नेपालमा फिल्ड इपिडिमियोलोजी तालिम कार्यक्रम : उपलब्धि, चुनौती र भावी दिशा
बिहीबार, कात्तिक १९, २०८३
भोटेकोशीको बाढीपछि ज्येष्ठ नागरिकमा मानसिक स्वास्थ्य समस्या जटिल बन्दै
बुधबार, कात्तिक १८, २०८३
सम्पादकीय: डा. केसीको जीवनरक्षा गर, संवादबाट समाधान खोज
सोमबार, कात्तिक १६, २०८३
शल्यचिकित्सा बिज्ञान र राज्यको सुशासन: कम घाउ, बढी भरोसा
सोमबार, कात्तिक १६, २०८३
सबै हेर्नुहोस
ब्लग
सबै
आईएफसीसी वर्ल्डल्याब कंग्रेस २०२६ : अन्तर्राष्ट्रिय वैज्ञानिक अनुभव र नेपालको प्रयोगशाला चिकित्सामा नवप्रवर्तनको सङ्कल्प
डा. मनोज आचार्य (आईएफसीसी युवा वैज्ञानिक २०२६ अनुदान प्राप्तकर्ता)
एउटा अप्रत्याशित अनुभव, जब देब्रे आँखा निरन्तर झिम्क्याइरहनुपर्ने अवस्था आयो !
डा. मंगल रावल
उपचारका लागि सहयोग माग्दै आउँछन् पीडित, कहाँ छन् स्थानीय तह?
वशिष्ठ तिवारी
मेरो जीवनको पहिलो स्टेथोस्कोप : जसले दियो अनवरत १७ वर्ष साथ
डा प्रकाश भट्टराई
दसैंमा वाक्क बनाउने प्रश्नः छोराछोरी कहिले पाउने?
डा. अच्युतशाली घिमिरे
टाउकोको शल्यक्रियाले सिकाएको जीवनको मूल्य
रमेश कुँवर, जनस्वास्थ्यकर्मी
पेलिएटिभ केयर र सुरेन्द्र अंकलसँगको अन्तिम यात्रा
स्वास्थ्यखबर
डिभोर्स गरेका श्रीमानको पूर्वश्रीमतीलाई किड्नी दिने चाहना
डा सरल शर्मा
सबै हेर्नुहोस
सर्च गर्नुहोस्
×
Search