मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
शनिबार, भदौ १३, २०८३
Sun, Aug 30, 2026
शनिबार, भदौ १३, २०८३
मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
जीवनशैली
५५ वर्षको उमेरमा कसरी फिट रहन्छन् अक्षय कुमार?
अक्षय मान्छन् कि फिट र स्वस्थ रहन महँगो मेसिन वा हाई-फाई डाइट प्लानको आवश्यकता पर्दैन। यदि तपाईँले अनुशासित भएर आफ्नो जीवनशैली कायम राख्नुभयो भने, तपाईँ भित्र र बाहिर दुवै फिट रहन सक्नुहुन्छ।
शनिबार, साउन २१, २०७९
६५ वर्षीय अभिनेता अनिल कपुर फिट रहन के गर्छन्?
आफ्नो खानपिन र र दिनचर्या पालना गर्नुका साथै अनिल कपूर तनावमुक्त र अनुशासित जीवन बिताउनमा विश्वास गर्छन् र यही नै उनको फिटनेस र युवा लुकको रहस्य हो।
शनिबार, साउन १४, २०७९
यस्तो छ ४७ वर्षीया रविना टण्डनको 'डाइट प्लान'
सबै खाने कुरा मिसाएर खाने बानी भएकी टण्डन सकेसम्म कुनै पनि खाने कुरालाई बेवास्ता गर्दिनन्। तर, उनी दैनिक रूपमा दाल,साग, रोटी र दही खाने गर्छिन्। उनी पेट चिसो भयो भने राम्रो पाचनमा मद्दत गर्छ भनेर दही खान्छिन्।
आइतबार, साउन ८, २०७९
रेलको बाटो भाग २: कहिले आउला मेरा गाउँमा डाक्टर र ओखती?
ऋण मागौं त पत्याउँदैनन् के पर्यो विपत्ति कहिले आउला मेरा गाउँमा डाक्टर र ओखती
शनिबार, असार २५, २०७९
मिस नेपालको ताज जोशीलाई, डा सरिसा श्रेष्ठ मिस नेपाल अर्थ
यस्तै डा सरिसा श्रेष्ठ मिस नेपाल अर्थ बनेकी छिन् भने न्यान्सी खड्का मिस नेपाल इन्टरनेशनल घोषित भएकी छिन्। डा श्रेष्ठले प्रतियोगितामा मिस कन्फिडेन्टको उपाधि पनि जितेकी छिन्।
शनिबार, असार ४, २०७९
डा प्रितीको सगरमाथा आरोहण अनुभवः हिउँमा धेरैपटक लडेँ (भिडियो)
सगरमाथाको चुचुरोबाट ३६० डिग्रीको भ्यु अति सुन्दर देखिन्छ। हामी पुग्दा सनराइज भ्यू (सूर्योदयको दृश्य) पनि देखिएको थियो। जुन निकै राम्रो थियो। कहिल्यै भुल्न नसक्ने सनराइज भ्यू देखेँ।
शनिबार, असार ४, २०७९
दिउँसो सुत्ने बानी: फाइदा कि बेफाइदा?
दिउँसो सुत्नु राम्रो हो वा नराम्रो प्रश्न सामान्य लाग्न सक्छ। तर, यो हाम्रो शारीरिक स्वास्थ्यसँग जोडिएको कुरा हो।
शनिबार, जेठ २१, २०७९
मिस नेपालको प्रतिस्पर्धामा डा दिलासा, भन्छिन्–स्वास्थ्यका विषय उठाउँछु
पेशाले चिकित्सक भएपनि उनलाई सामाजिक कार्यमा पनि रुचि छ। कुनै पनि आवाज उठाउन एउटा विशेष ठाउँ चाहिने भएकाले मिस नेपालमा सहभागी भएको उनी बताउँछिन्।
शनिबार, जेठ १४, २०७९
डा रमेश सिंह भण्डारीको नयाँ गीत 'धन्यवाद' सार्वजनिक
त्रिवि शिक्षण अस्पतालमा कार्यरत वरिष्ठ सर्जन डा रमेश सिंह भण्डारीले नयाँ गीत सार्वजनिक गरेका छन्। डा भण्डारीको आफ्नै शब्द रहेको धन्यवाद बोलको गीत शनिबार सार्वजनिक गरिएको हो।
शनिबार, वैशाख १७, २०७९
डाक्टरको कलायात्रा : बंगलादेश पढ्न जाँदा पनि चित्र बनाउनमै मस्त
डा. सविना पेशाले नेत्र विशेषज्ञ र प्राध्यापक पनि हुन्। उनी डाक्टर, साहित्यकार हुँदै अब चित्रकार पहिचानमा आफूलाई स्थापित गराउन सफल भएकी छिन्। एक कुशल डाक्टरले चित्रकारितामा पनि यतिका कलाकर्म सार्वजनिक गर्नु प्रसंशनीय कार्य हो।
शनिबार, कात्तिक १३, २०७८
नेपालको पहाडमा ध्यान गरेको तस्बिर राख्दै परिणितिले भनिन्- दैनिक मेडिटेसन मेरो सेक्रेट
मानसिक रुपमा स्वस्थ रहन दैनिक मेडिटेसन नै आफ्नो राज रहेको उनले नेपालको पहाडमा मेडिटेसन गर्दै गरेको तस्बिर राखेर सार्वजनिक गरेकी हुन्। ‘डेली मेडिटेसन इज माइ सेक्रेट।’
शनिबार, कात्तिक ६, २०७८
यी हुन् किशोरावस्थाको ब्रेकअप भुलाउने ४ उपाय
किशोरकाल अनुभवको काँचो उमेर भएकाले सामान्य समस्याको परिणाम पनि जटिल हुनसक्छ। अभिभावक सचेत हुने हो भने किशोर उमेरका सन्तानलाई ब्रेकअपपछि पनि सहज अवस्थामा फर्काउन सक्छन्।
आइतबार, भदौ २७, २०७८
ह्याप्पिनेस इज हेल्दी!
प्रशन्न चित्त हुनेहरु आफ्नो काम जोश र जाँगरले चाख लिएर गर्छन्, गरेको काम राम्रो हुन्छ। ध्यान दिएर गर्ने हुँदा गल्ती कम हुन्छ, र तोकिएको समयमै आफ्नो काम सम्पन्न गर्दछन्।
आइतबार, भदौ २०, २०७८
चारदेखि ६ महिनाबीचका गर्भवतीका लागि उपयोगी व्यायाम, अभिनेत्री प्रियंका कार्कीका पाँच टिप्स
व्यायाम चारदेखि ६ महिनाबीचका गर्भवतीका लागि मात्रै उपयोगी हुनेछ। यी व्यायामले गर्भवतीलाई बच्चा जन्माउने समयमा मद्दत मिल्नेछ।
मंगलबार, साउन १२, २०७८
यसरी बनाउनुहोस् स्वास्थ्यवर्द्धक रैथाने खाना कथुरे र लोकल कुखुराको झोल
नेपालको मैलिक र रैथाने खाना कथुरे तथा लोकल कुखुराको झोल प्रायः सबै भेगमा लोकप्रिय छ। पहाडी भेगमा परापूर्वकालदेखि खाइने कथुरे र लोकल कुखुराको भालेको झोल अहिले राजमार्गका होटल र रिसोर्टमा निकै महङ्गो मूल्यमा बिक्री गरिन्छ।
शनिबार, असार २६, २०७८
पहिलो बिरामी जाँच्दा...
रुसबाट ल्याएको कालो सुट लगाएँ। रातो टाइ, सेतो शर्ट लगाएर ब्रिफकेस बोकेर टिपटप भएर गएँ। मलाई निकै गाह्रो भइरहेको थियो।
शनिबार, असार १९, २०७८
किन बिग्रन्छ बालबालिकाको दाँत, कसरी जोगाउने?
दन्त चिकित्सक थापा बालबालिकाको दाँत बिग्रिनुको मुख्य कारण जंक फुड र गुलिया खानेकुरा भएको बताउँछिन्। ‘हिजोआज जंक फुड र गुलिया खानेकुरा बालबालिकालाई अधिक मात्रामा खुवाइन्छ, दाँत बिग्रनुको मुख्य कारण यही हो,’ उनले भनिन्।
बिहीबार, असार १०, २०७८
कोभिड उपचारमा सक्रिय स्वास्थ्यकर्मीको वास्तविकता चित्रण गर्ने डा झाको गीत ‘नसोध मलाई...’
‘नसोध मलाई‘’ शीर्षकको उक्त गीतमा संक्रमितहरुको उपचारमा खटिएका चिकित्सकहरुको मनोदशा मात्र चित्रण गरिएको छैन।
बिहीबार, जेठ १३, २०७८
अभिनेत्री साेनाक्षी सिन्हाकाे फिटनेस
सोनाक्षीले घरमा व्यायाम गरिरहेको फोटो सामाजिक सञ्जाल इन्टाग्राममा पोस्ट गरेकी हुन् । फोटोको क्याप्सनमा उनले लेखेकी छन्, 'जब डब्ल्युएफएचको मतलव वोर्कआउट फ्रम होम हुन्छ ।
शनिबार, वैशाख ११, २०७८
स्वस्थ रहन असल खानपानका २० उपाय
नयाँ कार्यको शुभारम्भका लागि मात्र होइन आफूलाई स्वस्थ राख्न पनि विशेष योजना र स्वस्थकर जीवनशैली अपनाउन आवश्यक छ।
बुधबार, वैशाख १, २०७८
यस्तो छ अभिनेत्री बिपासा बासुले गर्दै आएको बोसो घटाउने ३० मिनेटको एक्सरसाइज (भिडियो)
बलिउड अभिनेत्री बिपासा बासु फिटनेस आइकन हुन्। उनको बोल्ड एन्ड ब्युटीफुल शरीरको समग्र भारतमा मात्र होइन विश्व बजारमा पनि चर्चा हुन्छ।
शनिबार, चैत २१, २०७७
अमेरिकामा रहेका नेपाली डाक्टर जोशीको देशभक्ति गीत ‘देशको आउँछ याद’
अमेरिकाको मार्सफिल्ड विसकोन्सिनमा बसाेबार गर्ने डा जोशीलाई गीत लेखनमा किशोरावस्थादेखि नै रुची थियो। उनले थुप्रै गीतहरु लेखिसकेका छन्।
शनिबार, चैत २१, २०७७
फिट रहन जिम तथा योगा गर्छिन आलिया भट्ट
बलिउडमा आउनु अघि उनी निकै मोटी थिइन। उनको पहिलो फिल्म ‘स्टुडेंट अफ द ईयर’ का लागि १६ किलो तौल घटाएकी थिइन।
बुधबार, चैत ११, २०७७
फिटनेसका लागि के गर्छिन शिल्पा शेट्टी?
बजारबाट कुनै पनि खानेकुरा खरिद गर्दा त्यहाँ दिइएका सामग्रीहरुको लेबल पढेर मात्र खरिद गर्नुपर्नेमा उनको जोड छ। उनी भन्छिन्, ‘खानेकुराबाट भाग्ने होइन। सही मात्रा मिलाएर सही खाना खानुपर्छ।’
शनिबार, फागुन २९, २०७७
के कारणले बिग्रिन्छ मिर्गौला? जोगाउने कसरी? डा मिधन श्रेष्ठसँग भिडियो वार्ता
‘सरकारले डायलाइसिस सेवा दिएर राम्रो गरेको छ, नत्र बिरामीहरुले डायलाइसिस सेवा लिनै सक्दैनथें,’ डा श्रेष्ठले भने, ‘तर, मिर्गौलाका बिरामीको जीवनभरका लागि लाग्ने औषधि खर्चमा सहुलियत छैन। सरकारले दिने सहुलियत बिरामीका लागि पर्याप्त नै त छैन।’
बिहीबार, फागुन २७, २०७७
जिम गर्दा गरिने गल्तीहरु के–के हुन्? के–के कुरामा ध्यान दिने?
शनिबार, फागुन २२, २०७७
कलेजो चिर्ने डाक्टरको संगीत थेरापी
हालै सार्वजनिक भएको निलो आकाश बोलको गीत भने डाक्टर भण्डारी आफैले लेखेका हुन्। गीत रचना गर्दाको क्षण सम्झँदै उनले भने, 'केही शब्द जम्मा पारेर श्रीमतीलाई सुनाएँ, उनले राम्रो लाग्यो भनेपछि अरु शब्द जम्मा पारेर गीतको आकार दिएको हुँ।'
शनिबार, फागुन ८, २०७७
डा रिजालको प्रेमिल जोडी : एकअर्काप्रति कुनै गुनासो छैन
दुवैजना जीवनभरका लागि एक हुँदै थिए, तर विवाह मण्डपमा उनीहरुको एकपटक पनि बोलचाल भएन। सरलाले त आफैंसँग विवाह गरेको व्यक्तिलाई आँखा उठाएर हेर्दै हेरिनन्।
आइतबार, फागुन २, २०७७
उपचार र संगीत सँगसँगै
डा रिमाल र उनका सहकर्मी चिकित्सक तथा विद्यार्थीहरुका लागि उनको कोठा अभ्यास गर्ने ठाउँ जस्तै बनेको छ। डा रिमालसँगै उनका सहकर्मीहरु पनि फुर्सदमा उनकै कोठामा अभ्यास गर्न आइपुग्छन्। प्रतिष्ठानकै मनोरोग विभागमा कार्यरत डा शशांकराज पोखरेल गाउँछन् र गितार बजाउँछन्।
बुधबार, माघ २८, २०७७
तौल घटाउन डोरी खेल्छिन सोनाक्षी सिन्हा, यस्ता छन् डाेरी खेल्दा हुने फाइदा
अन्य नायिकाको तुलनामा उनी मोटी छिन्। उनी अहिले तौल घटाउन डोरी खेल्छिन। जसका कारण पहिलेभन्दा उनी स्लिम पनि बनेकी छिन्। केही दिनअघि आफ्नो सामाजिक सञ्जाल सार्वजनिक गरेको भिडियोमा उनी डोरी खेलिरहेकी देखिन्छिन्।
शनिबार, माघ ३, २०७७
Previous
3
4
5
6
7
Next
ट्रेण्डिङ
पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानको पदाधिकारीमा को-को भए नियुक्त ?
बुधबार, भदौ १०, २०८३
सिभिल अस्पतालमा बोनम्यारो प्रत्यारोपणको १० वर्ष : पहिलो प्रत्यारोपित विधान भट्ट, अब डाक्टर
आइतबार, भदौ ७, २०८३
स्वास्थ्य मन्त्रालयको नीति योजना महाशाखाको जिम्मेवारी डा विवेकलाई
मंगलबार, भदौ ९, २०८३
व्यवस्थापन महाशाखाको निर्देशकमा डा. मण्डल
मंगलबार, भदौ ९, २०८३
स्वास्थ्य मन्त्रालयका सहसचिवको सरूवा
सोमबार, भदौ ८, २०८३
टिमुरे स्वास्थ्य डेस्कमा कार्यरत ललिता देवी कुमाई हराएको भन्दै खोजिदिन आफन्तको आग्रह
बिहीबार, भदौ ११, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
सबै
न्युरो फिजिसियन डा. पौडेललाई प्रश्न: टाउको दुखाइको कुन अवस्था गम्भीर हो?
लक्ष्मी चौलागाईं
आधारभूत स्वास्थ्य सेवा निःशुल्क दिन तयार छौं, तर महँगा इम्प्लान्ट र औषधि निःशुल्क दिन सक्दैनौं - डा कार्की (अन्तर्वार्ता)
स्वास्थ्यखबर
स्वास्थ्यमा गाभिएपछि कसरी चल्दै छ खाद्य प्रविधि विभाग? कति सहज, कति असहज? [अन्तर्वार्ता]
स्वास्थ्यखबर
'जनताको असन्तुष्टि समग्र प्रणालीसँग हुन्छ, तर पहिलो आक्रोश डाक्टरमाथि पोखिन्छ'
स्वास्थ्यखबर
'इतिहासले बलियो बनाएको नेपाल चिकित्सक संघ अहिले परिवर्तनको घुम्तीमा छ'
स्वास्थ्यखबर
‘टिम मंगल' चुनावी समूह मात्र थिएन, मेडिकल मुभमेन्ट हो : डा. मंगल रावल
स्वास्थ्यखबर
'हरेक टाउको दुखाइ ब्रेन ट्युमर होइन, यी लक्षणहरू देखिए हुनसक्छ जोखिम'
स्वास्थ्यखबर
डा. अमात्यलाई प्रश्न– धेरै हेडफोन वा इयरफोनको प्रयोगले कानमा असर गर्छ ?
स्वास्थ्यखबर
सबै हेर्नुहोस
विचार/विश्लेषण
मधेशमा मानसिक स्वास्थ्य : चुनौती बढ्दैछ, प्राथमिकता कहिले ?
२३ घण्टा अगाडि
खाना, भोकदेखि भावनासम्म बदलिएको भूमिका
मंगलबार, भदौ ९, २०८३
विज्ञान र कलाको संगम 'चिकित्सा': विश्वका कति देशहरूमा निजी मेडिकल कलेज छैनन्?
सोमबार, भदौ ८, २०८३
अपरेशनअघि एउटा प्रश्न अवश्य सोधौँ: 'एनेस्थेसिया कसले दिँदैछ?'
सोमबार, भदौ ८, २०८३
आधारभूत स्वास्थ्य सेवाको मुल्यांकन र समिक्षा: सूचक- केन्द्रित कि सुधार- केन्द्रित?
सोमबार, भदौ ८, २०८३
एक चिकित्सक–एक कार्यस्थल : नेपालमा सम्भाव्यता, चुनौती र नीतिगत मार्गचित्र
आइतबार, भदौ ७, २०८३
स्वास्थ्यकर्मी र बिरामीबीच बढ्दो द्वन्द्व : व्यक्तिगत कि प्रणालीको उपज?
शुक्रबार, भदौ ५, २०८३
म्युजिक थेरापी: मन, मस्तिष्क र शरीरलाई निको पार्ने एउटा प्रभावकारी माध्यम
शुक्रबार, भदौ ५, २०८३
सबै हेर्नुहोस
ब्लग
सबै
नेपालमा बोनम्यारो प्रत्यारोपण केन्द्र स्थापनाको १० वर्ष : एउटा सत्कर्मको हिस्सा बन्न पाएकोमा हर्ष
डा. विनय शाह, एमडी, एमपीएच
कर्णालीमा डाक्टर फलाउने अभियान : पहिलो मेडिकल इन्टर्नसिप ब्याचको ऐतिहासिक यात्रा
सह-प्रा. डा. डबल बहादुर धामी
प्युटार बसाइँ : दुर्गम स्वास्थ्य सेवाको वास्तविक अनुहार
रोमी बैद्य
चुरोट तनाव घटाउने कि बढाउने?
डा. अखण्ड उपाध्याय
तपाईंलाई कस्तो छ?
रामलाल श्रेष्ठ
जब कक्षा ९ मा पढ्ने किशोरीले आइरन चक्की मागिन् ...
डा आशिष प्याकुरेल
एक फुटबलप्रेमीलाई विश्वकपको प्रत्यक्षदर्शी बन्ने अवसर
डा. अरूण शाही
अपी बेसक्याम्पको बढ्दो आकर्षण र उचाइजन्य रोगको अदृश्य जोखिम
डा सुदीप अधिकारी
सबै हेर्नुहोस
सर्च गर्नुहोस्
×
Search