मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
बुधबार, भदौ २४, २०८३
Wed, Sep 09, 2026
बुधबार, भदौ २४, २०८३
मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
जीवनशैली
होली खेलिसकेपछि छालामा हुने समस्याबाट कसरी जोगिने?
होली खेल्दा प्रयोग गरेको विभिन्न किसिमका रंग र इनामेलका कारण तपाईको अनुहारको वास्तविक चमक उडेको हुनसक्छ।
मंगलबार, फागुन २३, २०७९
'डाक्टर नभएको भए सायद फुटबलर हुन्थें होला'
स्कुल पढ्दा मेरो फुटबल प्लेयर बन्ने सपना थियो। एक समय फुटबल खेलियो तर फुटबललाई नै करियर बनाउन भने सम्भव भएन। तर म डाक्टर नभएको भए फुटबलर चाहिं हुन्थें होला सायद।
शनिबार, फागुन १३, २०७९
यस्तो छ अभिनेत्री सामन्थाको फिटनेस राज
सामन्था अक्किनेनी बलिउडकी फिट र सुन्दर अभिनेत्री मध्ये एक हुन्। बलिउडमा चर्चित हुनुभन्दा पहिले उनी तमिल र तेलुगु फिल्म उद्योगमा समेत स्थापित भईसकेकी थिईन्।
शनिबार, फागुन १३, २०७९
फिट रहन के खान्छन्? अभिनेता सिद्धार्थ मल्होत्रा
सिद्धार्थ मल्होत्रा बलिउडका उत्कृष्ट अभिनेताहरूमध्ये एक हुन।
शनिबार, फागुन ६, २०७९
'ह्यारीकी प्यारी'का निर्देशक डाक्टर कपिल रिजाललाई प्रश्न: फिल्मको कथा वीर्य दानसँग सम्बन्धित हो?
कपिल वरिष्ठ स्त्रीरोग विशेषज्ञ डा भोला रिजालको छोरा हुन्। उनले निर्देशन गरेको नेपाली कथानक चलचित्र 'ह्यारीकी प्यारी' यही माघ २० गतेबाट देशभर प्रदर्शन हुँदै छ। त्यसै फिल्म र उनका रुचिको विषयमा स्वास्थ्यखबरको लागि अन्शु खनालले गरेको कुराकानी:
शनिबार, माघ १४, २०७९
यस्तो छ कियारा आडवाणीको फिटनेसको राज
उनी स्वस्थ, सक्रिय र आकारमा रहनको लागि नियमित फिटनेस दिनचर्या कायम राख्छिन्। कम तेलयुक्त खानेकुरा खान्छिन्।
शनिबार, माघ १४, २०७९
समय मिलेसम्म बजारमा आएका सबै खाले किताब पढ्छु
प्राडा राजेन्द्र कोजु मुटु रोग विशेषज्ञ हुन्। उनी काठमाडौं विश्वविद्यालय, स्कुल अफ मेडिकल साइन्स धुलिखेलका डिन समेत हुन्।
शनिबार, पुस ३०, २०७९
'मेरो जीवनमा सबैभन्दा प्रभाव पारेको किताब भागवत गीता हो'
डा ओममूर्ति अनिल मुटुरोग विशेषज्ञ हुन्। उनी नेसनल कार्डियाक सेन्टर, बसुन्धरामा कार्यरत छन्।
शनिबार, पुस २३, २०७९
यस्तो छ सलमान खानको फिटनेस राज
उनी आफ्ना फिल्महरू बाहेक फिटनेसको लागि पनि परिचित छन्। ५७ वर्षको उमेरमा पनि उनले आफ्नो शरीरलाई निकै फिट राखेका छन्।
शनिबार, पुस २३, २०७९
यस्तो छ अभिनेत्री काजोलको फिटनेस प्लान
४८ वर्षको उमेरमा काजोल निकै फिट छिन्। उनले पछिल्लो ६ महिनाको अवधिमा तौल पनि घटाएकी छिन्।
शनिबार, पुस ९, २०७९
यस्तो छ अजय देवगनको जीवनशैली
उनी विभिन्न परिकारका खानेकुरा खान रुचाउँछन्, तर सबै कुरा संयमित रुपमा खान्छन्। उनलाई चिल्लो पदार्थ खान मन पर्दैन।
शनिबार, पुस २, २०७९
यस्तो छ अनुष्का शर्माको फिटनेस राज
टिङको समयमा बाहिरको खानाबाट जोगिन उनी सधैं आफ्नो लागि घरमै बनाइएको खाना प्याक गर्छिन्।
शनिबार, मंसिर २४, २०७९
यस्तो छ अभिनेता आमिर खानको डाइट प्लान
नी समय समयमा थोरै थोरै खानेकुरा खान मन पराउछन्।
शनिबार, मंसिर १७, २०७९
यस्तो छ चर्चित खेलाडी मेसीको जीवनशैली
विश्वचर्चित फुटबल खेलाडीलियोनेल मेसीको जीवनशैली कस्तो होला? उनले फिट रहनके खान्छन् र के गर्छन् भन्ने धेरैको लागि चासोको विषय हो।
शनिबार, मंसिर १०, २०७९
यस्तो छ करिना कपूरको डाइट प्लान
उनी पोषणविद् रुजुता दिवेकरले भने अनुसार पौष्टिक आहार पछ्याउँछिन्।
शनिबार, मंसिर ३, २०७९
यस्तो छ रणवीर कपुरको फिटनेस टिप्स
रणवीर कपुर अहिले बलिउडमा सबैभन्दा चर्चित अभिनेता मध्य एक हुन्। ४० वर्षीय रणवीर फिट रहन विशेष प्रशिक्षण र स्वस्थ आहार खाने गर्छन्।
शनिबार, कात्तिक २६, २०७९
यस्तो छ ५७ वर्षीय शाहरुख खानको फिटनेस मन्त्र
भर्खरै आफ्नो ५७ औं जन्मदिन मनाएका उनको विश्वभर नै प्रसिद्द छन्। उनले यति ठूलो सफलता हासिल गर्न निकै कडा मेहनत गरेकाछन्। उनी खानेकुरा र वर्कआउटमा पनि निकै ध्यान दिन्छन्।
शनिबार, कात्तिक १९, २०७९
तापसी पन्नुको फिटनेस टिप्स
भारतीय सञ्चारमाध्यमका अनुसार तापसी पन्नु बलिउडकी सबैभन्दा बहुमुखी कलाकारहरू मध्ये एक हुन्। अभिनयसंगै उनी आफ्नो फिटनेसको लागि पनि उत्तिकै चर्चित छिन्।
शनिबार, कात्तिक १२, २०७९
‘टुकीको धिपधिपे उज्यालो भएको घरबाट बजारको झिलिमिली देख्दा अचम्मित भएँ’
घर नजिकै भएकाले पनि दसैँ तिहारमा बिदा नै बसेको उनलाई याद छैन। उनी तिहारको दिन पनि बिदा बस्दैनन्। दिनको तीन चार पटक अस्पताल गइरहन्छन्।
मंगलबार, कात्तिक ८, २०७९
६१ वर्षको उमेरमा पनि फिल्ममा सक्रिय छन् सुनिल शेट्टी, यस्तो छ उनको फिटनेस राज
बलिउड अभिनेता सुनिल शेट्टीलाई परिचयको आवश्यकता नै पर्दैन। ६१ वर्षको उमेरमा पनि सक्रिय भएर फिल्ममा काम गरिरहेका छन्। साथै निकै अनुसाशित जीवन जिउँछन्।
शनिबार, कात्तिक ५, २०७९
यस्तो छ रणवीर सिंहको फिटनेस राज
बलिउड अभिनेता रणवीर सिंह आफ्नो अभिनय संगै उर्जावान् व्यक्तित्वको कारण पनि धेरै परिचित छन्। ३७ वर्षका सिंह फिट रहन स्वस्थ जीवनशैली अपनाउने गर्छन्। स्वस्थ आहार संगै उनी फरकफरक व्यायामहरू पनि गर्छन्।
शनिबार, असोज २९, २०७९
यस्तो छ कृति सेननको फिटनेस राज
स्थ खानाले छाला र शरीर दुवैलाई फाईदा गर्छ भन्ने विश्वास गर्ने कृति स्वस्थ र सन्तुलित खाना मात्रै खान्छिन्। उनको खास कुनै डाइट प्लान छैन तर उनी शरीरको आवश्यकता पूरा गर्ने खानेकुरा खाईरहन्छिन्।
शनिबार, असोज १५, २०७९
डा भण्डारीको 'किन होला' म्युजिक भिडियो सार्वजनिक
डा भण्डारीको आफ्नै शब्द रहेको किन होला गीतको भिडियो दशैंको कोसेलीका रुपमा सार्वजनिक गरिएको हो। डा भण्डारीले आफ्नै युट्युब च्यालनबाट सोमबार दशैंको घटस्थापनाको दिन म्युजिक भिडियो सार्वजनिक गरेका हुन्।
मंगलबार, असोज ११, २०७९
यस्तो छ बलिउड अभिनेत्री कंगना रनावतको फिटनेस टिप्स
निकै व्यस्तताको बावजुद पनि उनी आफ्नो खानपिन र व्यायाममा निकै ख्याल गर्छिन्।
शनिबार, असोज ८, २०७९
यस्तो छ शाहिद कपुरको डाइट प्लान
पूर्ण शाकाहारी जीवन बाँचीरहेका उनले दैनिक रुपमा गर्ने क्रियाकलापको चर्चा गर्नेछौँ। उनी अमेरिकन लेखक ब्राइन हिन्सको ‘लाईफ इज फेयर’ भन्ने पुस्तक पढेर शाकाहारी भएका थिए।
शनिबार, असोज १, २०७९
यस्तो छ दीपिका पादुकोणको फिटनेस टिप्स
ठ्याक्कै समय तालिका नभए पनि उनी दैनिक रूपमा कसरत र व्यायाम गर्छिन्।
शनिबार, भदौ २५, २०७९
यस्तो छ क्रिकेटर विराट कोहलीको फिटनेस राज
कुनै पनि व्यायाम गर्नु अघि वार्म अप गर्नु अत्यन्तै महत्त्वपूर्ण हुन्छ। क्रिकेट जस्ता खेलमा उडिरहेको बल समात्नको लागि मांसपेशीमा चोटपटक वा क्र्याम्पबाट बच्न उनी वार्म अप गर्छन्। कोहली पनि हरेक दिन बिस मिनेट दौडने गर्छन्।
शनिबार, भदौ १८, २०७९
५५ वर्षमा पनि कसरी फिट देखिन्छिन् माधुरी दीक्षित?
उनले एउटा अन्तरवार्तामा भनेकी छिन् कि,‘मेरो लागि नृत्य एक जोस हो। यसले मलाई आध्यात्मिक उच्चता दिन्छ।’
शनिबार, भदौ ११, २०७९
७९ वर्षीय बलिउड स्टार अमिताभको यस्तो छ फिटनेस राज
अक्सर मानिसहरु यो उमेरमा आराम गर्छन्। तर अमिताभ बच्चन दिनमा १६ घण्टा काम गर्छन्।
शनिबार, भदौ ४, २०७९
यस्तो छ कट्रिना कैफको डाइट प्लान
उनको आहारमा प्रोटिन, कार्बोहाइड्रेट, फाइबर र फ्याट भएका खानेकुरा समावेश छ। उनी दिनभर बेलाबेलामा मिलाएर खानेकुरा खाई रहन्छिन्।
शनिबार, साउन २८, २०७९
Previous
2
3
4
5
6
Next
ट्रेण्डिङ
पिसाब गरेपछि केहीबेरमा थोपा–थोपा पिसाब चुहिन्छ? यस्तो हुन सक्छ कारण
बिहीबार, भदौ १८, २०८३
मुटुको शल्यक्रिया गर्ने औजारमा बदमासी गर्ने बायोमेड कालोसूचीमा
बुधबार, भदौ १७, २०८३
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा नियुक्त चार पदाधिकारी को हुन्?
बिहीबार, भदौ १८, २०८३
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पदाधिकारी नियुक्त
बिहीबार, भदौ १८, २०८३
मानव अंग प्रत्यारोपण समन्वय समितिको अध्यक्षमा डा. सम्पूर्णमान तुलाधर नियुक्त
शुक्रबार, भदौ १९, २०८३
रेस्क्यु गरिएकामध्ये कविर महर्जनलाई माइल्ड हाइपोथर्मिया, सञ्जय शाह जोखिममुक्त
शुक्रबार, भदौ १९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
सबै
न्युरो फिजिसियन डा. पौडेललाई प्रश्न: टाउको दुखाइको कुन अवस्था गम्भीर हो?
लक्ष्मी चौलागाईं
आधारभूत स्वास्थ्य सेवा निःशुल्क दिन तयार छौं, तर महँगा इम्प्लान्ट र औषधि निःशुल्क दिन सक्दैनौं - डा कार्की (अन्तर्वार्ता)
स्वास्थ्यखबर
स्वास्थ्यमा गाभिएपछि कसरी चल्दै छ खाद्य प्रविधि विभाग? कति सहज, कति असहज? [अन्तर्वार्ता]
स्वास्थ्यखबर
'जनताको असन्तुष्टि समग्र प्रणालीसँग हुन्छ, तर पहिलो आक्रोश डाक्टरमाथि पोखिन्छ'
स्वास्थ्यखबर
'इतिहासले बलियो बनाएको नेपाल चिकित्सक संघ अहिले परिवर्तनको घुम्तीमा छ'
स्वास्थ्यखबर
‘टिम मंगल' चुनावी समूह मात्र थिएन, मेडिकल मुभमेन्ट हो : डा. मंगल रावल
स्वास्थ्यखबर
'हरेक टाउको दुखाइ ब्रेन ट्युमर होइन, यी लक्षणहरू देखिए हुनसक्छ जोखिम'
स्वास्थ्यखबर
डा. अमात्यलाई प्रश्न– धेरै हेडफोन वा इयरफोनको प्रयोगले कानमा असर गर्छ ?
स्वास्थ्यखबर
सबै हेर्नुहोस
विचार/विश्लेषण
एक वर्षपछि सम्झँदा: संकटको घडीमा एभरेष्ट हस्पिटलको मानवीय दायित्व
२ घण्टा अगाडि
'मेसिन लगाइदिनु न!' फिजियोथेरापीबारे यो भ्रम कहिलेसम्म?
५ घण्टा अगाडि
जलवायु संकट, प्लानेटरी हेल्थ र हिमाल: संयुक्त राष्ट्रसंघमा प्रधानमन्त्रीलाई खुला पत्र
आइतबार, भदौ २१, २०८३
प्राकृतिक विपद्पश्चात् मानसिक स्वास्थ्य समस्या : जानौँ, बुझौँ र बचौँ
आइतबार, भदौ २१, २०८३
जलवायु संकटको ‘रेड अलर्ट’ र जनस्वास्थ्यमा महामारीको ठूलो जोखिम
बिहीबार, भदौ १८, २०८३
बाढीपछि पानी घट्छ, स्वास्थ्य संकट बाँकी रहन्छ
बिहीबार, भदौ १८, २०८३
गेटा विश्वविद्यालयको सम्झौता अवधि सम्बन्धी भ्रम र यथार्थ
बुधबार, भदौ १७, २०८३
बाढीपछि आउने अर्को संकट : संक्रमणजन्य स्वास्थ्य समस्या
सोमबार, भदौ १५, २०८३
सबै हेर्नुहोस
ब्लग
सबै
एउटा तस्वीरमा घर छ, अर्कोमा घाउ…
स्वास्थ्यखबर
नियतको बाटोमा नियतिको शिविर: गोसाइँकुण्ड यात्राको त्यो स्तब्धकारी क्षण
सुमन पौडेल
जिन्दगीबाट हराएका १२ घण्टा
रमेश कुँवर, जनस्वास्थ्यकर्मी
नेपालमा बोनम्यारो प्रत्यारोपण केन्द्र स्थापनाको १० वर्ष : एउटा सत्कर्मको हिस्सा बन्न पाएकोमा हर्ष
डा. विनय शाह, एमडी, एमपीएच
कर्णालीमा डाक्टर फलाउने अभियान : पहिलो मेडिकल इन्टर्नसिप ब्याचको ऐतिहासिक यात्रा
सह-प्रा. डा. डबल बहादुर धामी
प्युटार बसाइँ : दुर्गम स्वास्थ्य सेवाको वास्तविक अनुहार
रोमी बैद्य
चुरोट तनाव घटाउने कि बढाउने?
डा. अखण्ड उपाध्याय
तपाईंलाई कस्तो छ?
रामलाल श्रेष्ठ
सबै हेर्नुहोस
सर्च गर्नुहोस्
×
Search