मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
आइतबार, असोज २५, २०८३
Sun, Oct 11, 2026
आइतबार, असोज २५, २०८३
मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
जीवनशैली
सत्य-स्वरुपको गीतमा मिस पविसँगै शिक्षण अस्पतालका डा सुवासको अभिनय
चिकित्साका साथै अभिनयमा समेत रुचि राख्ने डा आचार्यले यसअघि पनि केही म्युजिक भिडियोमा अभिनय गरिसकेका छन्। रवीन्द्र पौड्यालको शब्द र संगीत रहेको गीतमा उनी आफैंले पनि अभिनय गरेका छन्।
शुक्रबार, जेठ ३२, २०८१
निद्राको कमीले कस्तो समस्या निम्त्याउँछ, आरामदायी निद्राका लागि के गर्ने?
अनियमित अनिद्राले शरीरमा ठूलो हानी निम्त्याउँदैन। यद्यपि, अनिद्रा निरन्तर भइरहन्छ भने यसले पीडितको शारीरिक र मानसिक स्वास्थ्यमा प्रतिकूल प्रभावहरू पार्न सक्छ। यसले पीडितको जीवन, बौद्धिक कार्य, स्मरण शक्ति र क्रियाक्लापमा असर पार्न सक्छ।
शनिबार, जेठ २६, २०८१
मिस नेपाल पिसको उपाधि नर्स विधि लम्साललाई [फोटो फिचर]
नेक्स्ट मोडल्स नेपालको आयोजनामा भएको प्रतियोगितामा प्रतियोगी नम्बर १९ की लम्सालले उपाधि चुमेकी हुन्। काभ्रेपलाञ्चोककी लम्सालले नागरिक कलेज अफ हेल्थ साइन्सेसबाट बिएस्सी नर्सिङ अध्ययन गरेकी छिन्।
आइतबार, जेठ ६, २०८१
विवादमा करिनाको 'प्रेग्नेन्सी बाइबल', उच्च अदालतले पठायो नोटिस
उनको किताब 'करिना कपूर खान्स प्रेग्नेंसी बाइबल: द अल्टीमेट म्यानुअल फर मम्स-टू-बी', अगस्त २०२१ मा सार्वजनिक भएको थियो। जहाँ उनले आफ्ना दुई सन्तान जन्माउँदाको अनुभूति उल्लेख गरेकी छिन्। उक्त किता लेखनमा उनलाई भारतका चर्चित स्त्री तथा प्रसुति रोग विशेषज्ञले सघाएका छन्।
शनिबार, वैशाख २९, २०८१
यी हुन् मिस नेपाल पिसको छनोटमा परेका २४ नर्स [फोटो फिचर]
'मिस नेपाल पिस २०२४’ को प्रतिस्पर्धामा रहेका २४ प्रतिस्पर्धी छनोट भएका छन्। नेक्स्ट मोडल्स नेपालको आयोजनामा भइरहेको प्रतियोगीताको ७ औं संस्करणमा सहभागि भएकामध्ये २४ जना छनोटमा परेकाहरुको नाम सार्वजनिक भएको छ।
शुक्रबार, वैशाख २१, २०८१
सुताइका आधारमा यसरी पत्ता लगाउन सकिन्छ उसको व्यक्तित्व
सर्वेक्षणमा सामेल ८ प्रतिशत व्यक्तिहरु यस आसनमा सुत्ने गरेको पाइयो। यस्ता व्यक्तिहरु पेटको बलले सुत्ने तथा सुतेका अवस्थामा हात सिरानको आसपास राख्ने गर्दछन्। यो सयन विधि अपनाउनेहरु मिलनसार, बहिर्मुखी, चाँडै उत्तेजित भइहाल्ने, कठिन परिस्थितिमा अत्तालिने, व्यक्तिगत आलोचना नसहने, आन्तरिक रुपले धेरै नाजुक र घुसघुसे हुन्छन्। कामुकता र चञ्चलता यस आसनमा सुत्नेहरुको एउटा विषेशता हो भने पातलो छाला र मजबुत पाचनशक्ति अर्को विषेशता हो।
शनिबार, चैत २४, २०८०
नर्सहरुबीच प्रतिष्पर्धा हुने ‘मिस नेपाल पिस २०२४’ हुँदै
एनक्लेक्स नेपाल प्रायोजित ‘मिस नेपाल पिस २०२४’ को घोषणा भएको छ। नेक्स्ट मोडल्स नेपालको आयोजनामा भइरहेको प्रतियोगिताको ७ औं संस्करण सुरु भएको घोषणा गरिएको हो। यसपल्ट यो प्रतियोगिता स्वास्थ्यखबरसँगको सहकार्यमा हुनेछ।
शनिबार, चैत ३, २०८०
जान्ह्वी कपुरले स्ट्यान्डअप कमेडीबाट फैलाइन् एचपीभीका बारेमा सचेतना
ह्युमन प्यापिलोमा भाइरस १०० भन्दा बढी प्रकारका हुन्छन्। सङ्क्रमण भए पनि धेरैजसोमा कुनै लक्षण देखिँदैन। तर केही प्रकारले भने मुहार, हात खुट्टा, यौनाङ्ग र मुखभित्र पनि मुसाहरू उत्पन्न गराउँछ।
आइतबार, फागुन २०, २०८०
डर्म्याटोलोजिस्ट डा रुपक घिमिरेको कथामा फिल्म ‘रुखान’ बन्ने
यो फिल्मलाई नेपाली, हिन्दी, अंग्रेजी र भोजपुरी भाषामा बनाउने तयारी निर्माणपक्षको छ । कृष्ण थापा (अष्ट्रेलिया) र सुरेश गुरुङको निर्माणमा फिल्म बन्ने छ। फिल्मका कार्यकारी निर्माता सविन श्रेष्ठ हुन्। फिल्ममा अर्जुन पोखरेलको संगीत, अभिमन्यु निरवीको पटकथा तथा संवाद रहनेछ।
बुधबार, फागुन ९, २०८०
शाकाहार र भिगन आहार सम्बन्धी १० गलत धारणाहरु
मह सङ्कलन शोषणकारी र हानिकारक प्रक्रिया हो। विवरण जेसुकै भएपनि महलाई शाकाहारी मान्न अथवा भिगन भन्न मिल्दैन। किनभने यो मौरीको श्रम र तिनीहरूको खानाको उत्पादन हो।
आइतबार, फागुन ६, २०८०
डा रमेशसिंह भण्डारीको नयाँ म्युजिक भिडियो 'कसरी भनूँ म' सार्वजनिक
त्रिवि शिक्षण अस्पतालका कलेजो प्रत्यारोपण सर्जन डा रमेशसिंह भण्डारीले नयाँ म्युजिक भिडियो सार्वजनिक गरेका छन्। चिकित्सा पेशासहित गायनमा समेत रुचि राख्ने डा भण्डारीले 'कसरी भनूँ म' बोलको म्युजिक भिडिओ सार्वजनिक गरेका हुन्।
शनिबार, फागुन ५, २०८०
मसल्समा समस्या आएपछि ऋतिकले लिए वैशाखीको सहारा
आफूले आफ्नो हजुरबालाई मात्रै एउटा चोट भएकाले उमेरसँग लिनुदिन नरहेको बताउँदै सम्झाएको बताए। तर आफ्नो पिताको सोच आवश्यक पर्दा सहयोग लिनुपर्ने रहेको बताए। आफू पनि त्यसमा सहमत रहेको उल्लेख गरेका छन्।
बिहीबार, फागुन ३, २०८०
हेल्थ एसिस्टेन्ट पढेका हिमालय भट्ट, जसलाई लोकसेवा तयारी कक्षाको बिदाले बनायो फेरुवा
महेन्द्रनगरमा एचए (हेल्थ असिस्टेन्ट) पूरा गरे। त्यसपछि घर फर्किए। ‘जब स्कोप’का लागि राम्रो मानिएको एचए पढेका उनी गाउँमा त्यत्तिकै डुलेको देखेर आफन्त र गाउँलेले सोध्न थाले– फेरुवेइ जनि क्याइ डुलन्छै खाली? (काम नपाएजसरी किन डुल्छौ त्यत्तिकै?) त्यसपछि उनी लोकसेवा पढ्न भनेर काठमाडौं आए। गाउँमा ‘फेरुवा’को रुपमा गनिन थालिएपछि लोकसेवा पास गरेर जागिर खाने उद्देश्यसहित केन्द्रीय राजधानी छिरेका थिए।
शनिबार, माघ २७, २०८०
श्रीमान्-श्रीमतिबीच हुनसक्ने 'रुममेट सिन्ड्रोम' के हो, कसरी जोगिने ?
यदि सम्बन्धमा प्रेम र लगाव पूरै सकियो भने यस्तो सम्बन्ध नुहुनु नै राम्रो हुन्छ । तर सामाजिक, आर्थिक, सांस्कृतिक र निजी कारणले मान्छेहरु भावनात्मक दूरीका बाबजुद पनि सम्बन्धमा पूर्णबिराम लगाउने दिशामा मान्छेहरु बढ्दैनन् । विवाहित जोडीहरु ‘रूममेट अप्रोच’को बाटो अपनाउँछन्। उनीहरु मात्र रुममेटका रुपमा सँगै हुन्छन्।
शुक्रबार, माघ ५, २०८०
रश्मिका मन्डना भन्छिन्- म आफ्नै शरीरलाई चुनौती दिन रुचाउँछु
सामाजिक सञ्जालमा समेत सक्रिय मन्डना अक्सर आफ्नो शारिरीक अभ्यासका तस्विर र भिडियो पोस्ट गरिरहन्छिन्। इन्स्टाग्राममा उनले धेरै त्यस्ता तस्विर र भिडियो राखेकी छिन्। आफ्नो फिटनेस रुटिनबारे बताउँदै उनले स्किपिङ. स्विमिङ. किक-बक्सिङ, रनिङ नियमित रहेको उल्लेख गरेकी छिन्। योगा पनि आफूले नियमित गर्ने कर्ममै पर्ने बताइन्।
बुधबार, माघ ३, २०८०
राष्ट्रिय योग दिवसले यस्तो सन्देश दिन सकोस्
नवौं राष्ट्रिय योग दिवस देशव्यापी रुपमा मनाउन ‘गरौ योग- रहौं निरोग’ भन्ने मुल सन्देशका साथ संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले देशभरका सबै स्थानीय तहलाई परिपत्र गरेको छ। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले यसको संयोजन गरी योगको सन्देश देशव्यापी बनाउँदै आम नागरिकमा योग सचेतना अभियान दिनु यसको मुख्य उद्देश्य हुनुपर्छ।
सोमबार, माघ १, २०८०
पात्रलाई जीवन्त बनाउन खाएको खैनीले महेशलाई दिएको हैरानी
‘हल्कारा’ले उनलाई अमेरिकाको प्रतिष्ठित अन्तर्राष्ट्रिय हयुस्टन फिल्म फेस्टिभलमा सर्वोत्कृष्ट अभिनेताको अवार्ड दिलायो । उनी फिल्ममा बाँचेको राम पात्रले थुप्रै दर्शक र समीक्षकको प्रेम पनि पायो । तर त्यही पात्रलाई जीवन्त बनाउन खाएको खैनीले महेशलाई निकै वर्षसम्म कष्टको बाटो हिँडायो।
शनिबार, पुस २८, २०८०
कटरिनालाई विक्कीले 'रिभर्स साइकोलोजी' प्रयोग गरेको दाबी, यसले कसरी काम गर्छ?
रिभर्स साइकोलोजीको प्रयोगबाट प्रेम प्रगाढ बनाउने र दोस्ती गहिरो बनाउने गरिएको छ। जसको 'नैतिक-अनैतिक' अवधारणामा छलफल भइरहेपनि प्रयोगले लाभ दिउन्जेल राम्रै भएको बताउनेहरु धेरै छन्।
मंगलबार, पुस १०, २०८०
सलमानको सुत्रले तन्दुरुस्त डेजी शाह, भन्छिन्- एक्सरसाइजमा सलमान 'सुपरह्युमन'
बलिउडमा थुप्रै कलाकार छन्, जसलाई सलमानले स्थापित गरेका छन्। डेजी यिनमैमध्ये एक हुन्। उनले डेजीलाई फिल्ममा मौका मात्र दिएनन्, आफ्नो पर्सनल ट्रेनर राकेश उड्डियारलाई डेजीको फिटनेसमा ध्यान दिन पनि भने। पछिल्लो ९ वर्षदेखि राकेश नै सलामानसँगै डेजीलाई फिटनेशमा मार्गदर्शन गरिरहेका छन्।
आइतबार, पुस ८, २०८०
उमेरले ४८ पुगेका साउथ स्टार महेश बाबुको फिट रहने तरिका
आफूलाई फिट राख्ने तहको अभ्यासलाई उनले बढी अपनाए। 'म हेल्दी र टोन्ड बडी बनाउने कुरामा ध्यान दिन्छु,' उनी भन्छन्। उनका ट्रेनरका अनुसार दैनिक अभ्यासमा उनी बडी स्ट्रेन्थ र लचकतामा बढी ध्यान दिन्छन्। स्ट्रेचिङ उनको प्रिय अभ्यासक्रम हो। त्यही कारण आफूलदे एक्सन फिल्मलाई न्याय दिन सकेको उनको प्रतिक्रिया हुन्छ।
शनिबार, मंसिर ३०, २०८०
यस्तो छ महिनावारी सचेतनासम्बधी प्रकाश सपूतको नयाँ गीत ‘खुलेर कुरा गरौँ’
गायक प्रकाश सपूतको महिनावारीसम्बधी सचेतनामूलक गीतिभिडियो ‘खुलेर कुरा गरौँ’ सार्वजनिक भएको छ। सपूतको युट्युव च्यानलबाट सार्वजनिक भएको गीतिभिडिओमा महिनावारीबारे समाजको अन्धविश्वासलाई चिर्ने प्रयास गरिएको छ।
शनिबार, मंसिर २३, २०८०
ए झरी नझरीदेऊ यसरी : किशोरकालमा डा अरुण सायमीले लेखेका गीतको कथा
झरीसँग जोडिएर आउने गीत ‘ए झरी’ले कैयन् संगीतप्रेमीलाई स्पर्श गरेको छ। भावुक बनाएको छ, प्रेमिल बनाएको छ। यही गीतका सर्जक हुन् डा. सायमी। जतिबेला उनले यो गीत लेखे, त्यतिबेला उनी डाक्टर भइसकेका थिएनन्।
शनिबार, असार १६, २०८०
यस्तो छ मलाइका अरोराको फिटनेस मन्त्र
उनी आफ्नो फिटनेस रुटिन नियमित पूर्णताका साथ पालना गरिरहेकी छिन्।
शनिबार, असार २, २०८०
कपाल सुन्दर बनाउने दीपिकाको मन्त्र
म कपालको केयरमा लामो समय बिताउँछु। सबैभन्दा महत्वपूर्ण कुरा के भने म कपाल तातोपानीले भन्दा चिसो पानीले नुहाउँन मन पराउँछु। कपाललाई स्वस्थ राख्न म हरेक हप्ता टाउकोको मसाज गर्छु।
आइतबार, जेठ १४, २०८०
डा ललितको म्युजिक भिडियो सार्वजनिक, डा सुवास र केकीको अभिनय
गीतमा त्रिवि शिक्षण अस्पतालमा क्रिटिकल केयर विभागमा कार्यरत डा सुवास आचार्यले अभिनय गरेका छन्। डा आचार्यसँगै अभिनेत्री केकी अधिकारीको पनि अभिनय रहेको छ।
शनिबार, जेठ ६, २०८०
किताब समाज बुझ्ने माध्यम हो : डा यमबहादुर रोका [पुस्तक वार्ता]
अंग्रेजी भाषामार्फत हाम्रो परिवेश, समाज, समस्या लेख्दा विश्वका धेरै देशका मानिसहरुले बुझ्न सक्छन्। त्यो परिवेश बुझ्न सक्छन्। नेपालमा बसेर अंग्रेजीमा भाषामा लेख्नेलाई पनि हामीले साथ दिनुपर्छ।
बुधबार, वैशाख २०, २०८०
साहित्यमा डुब्दा थप शक्ति पाएको अनुभव हुन्छ: डा अवनिभूषण उपाध्याय
आफूले काम गरेको समयको डकुमेन्टेसन हुन्छ भन्ने कुराले मैले यो किताब लेखेको हुँ। यो कुरामा मेरो परिवार,सँगै काम गरेका साथीभाई र गुरुहरुले समेत लेख्न उत्प्रेरित गर्नुभयो।
शनिबार, चैत ११, २०७९
स्वस्थ रहन के गर्छन् डा सौगात पौडेल [फिटनेस वार्ता]
क्यान्सर रोग विशेषज्ञ डा सौगात पौडेल वीर अस्पतालमा कार्यरत छन्। उनी फिटनेसमा निकै ध्यान दिन्छन्।
शनिबार, चैत ४, २०७९
डा शैलेश र डा सविनाको ‘जिन्दगीको गोरेटोमा’ सार्वजनिक
डा शैलेश कुमार मिश्र र डा सविना श्रेष्ठको स्वरमा रहेको गित जिन्दगीको गोरेटोमाको म्युजिक भिडियो सार्वजनिक भएको छ।
सोमबार, फागुन २९, २०७९
यस्तो छ बलिउड अभिनेता आयुष्मानको फिटनेस राज
आयुष्मानले नियमित कसरत र स्वस्थ खाना खाएर आफ्नो फिटनेस कायम राख्छन्।
शनिबार, फागुन २७, २०७९
Previous
1
2
3
4
5
Next
ट्रेण्डिङ
घुँडाको खिइएको कुरकुरे हाड फेरि उमार्न सकिने सम्भावना (नयाँ अनुसन्धान)
शुक्रबार, असोज २३, २०८३
छोरीको उपचारमा मेडिसिटी अस्पतालमा हैरानी व्यहोर्नुपरेको कलाकार विपिन कार्कीको आरोप
बुधबार, असोज २१, २०८३
महिला बिरामीको संवेदनशील अंग परीक्षण गर्दा पुरुष स्वास्थ्यकर्मीले राख्नुपर्छ 'च्यापरोन'
सोमबार, असोज १९, २०८३
डाक्टरलाई विशेष सहुलियत : बीएडब्ल्यू ई७ प्रोमा ५० हजार छुटसँगै उपहार, सहज फाइनान्स
सोमबार, असोज १९, २०८३
स्वास्थ्य क्षेत्र र मेडिकल शिक्षाका 'चिकित्सकीय बाबा'हरू: कसको लीला कस्तो?
सोमबार, असोज १९, २०८३
बाहिर मुस्कान, भित्र अवसाद : ‘स्माइलिङ डिप्रेसन’का सात संकेत
शनिबार, असोज २४, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
सबै
न्युरो फिजिसियन डा. पौडेललाई प्रश्न: टाउको दुखाइको कुन अवस्था गम्भीर हो?
लक्ष्मी चौलागाईं
आधारभूत स्वास्थ्य सेवा निःशुल्क दिन तयार छौं, तर महँगा इम्प्लान्ट र औषधि निःशुल्क दिन सक्दैनौं - डा कार्की (अन्तर्वार्ता)
स्वास्थ्यखबर
स्वास्थ्यमा गाभिएपछि कसरी चल्दै छ खाद्य प्रविधि विभाग? कति सहज, कति असहज? [अन्तर्वार्ता]
स्वास्थ्यखबर
'जनताको असन्तुष्टि समग्र प्रणालीसँग हुन्छ, तर पहिलो आक्रोश डाक्टरमाथि पोखिन्छ'
स्वास्थ्यखबर
'इतिहासले बलियो बनाएको नेपाल चिकित्सक संघ अहिले परिवर्तनको घुम्तीमा छ'
स्वास्थ्यखबर
‘टिम मंगल' चुनावी समूह मात्र थिएन, मेडिकल मुभमेन्ट हो : डा. मंगल रावल
स्वास्थ्यखबर
'हरेक टाउको दुखाइ ब्रेन ट्युमर होइन, यी लक्षणहरू देखिए हुनसक्छ जोखिम'
स्वास्थ्यखबर
डा. अमात्यलाई प्रश्न– धेरै हेडफोन वा इयरफोनको प्रयोगले कानमा असर गर्छ ?
स्वास्थ्यखबर
सबै हेर्नुहोस
विचार/विश्लेषण
मानसिक स्वास्थ्य: अधिकार कागजमा मात्र होइन, जीवनमा पनि
१४ मिनेट अगाडि
संघीयतापछि स्वास्थ्यकर्मीको सन्तुष्टि किन न्यून?
१ घण्टा अगाडि
प्रत्यायनको प्रमाणपत्रभन्दा अस्पतालको वास्तविक गुणस्तर ठूलो हो
७ घण्टा अगाडि
मानसिक स्वास्थ्य : मुस्कानभित्र लुकेको पीडा बुझौँ
शनिबार, असोज २४, २०८३
सुशासनका उपभोक्ता होइन, सह–सर्जक बनौँ !
शुक्रबार, असोज २३, २०८३
विनाशकारी बाढीपछि गोसाईकुण्ड गाउँपालिकाको स्वास्थ्य सेवामा चुनौती र निरन्तरताको प्रयास
शुक्रबार, असोज २३, २०८३
आमा सुरक्षा तथा नवजात शिशु सुरक्षा कार्यक्रमको वर्तमान अवस्था, चुनौती र समाधान
बिहीबार, असोज २२, २०८३
बयलपाटामा एक वर्ष : सीमितताबीच सम्भावनाको खोजी
बिहीबार, असोज २२, २०८३
सबै हेर्नुहोस
ब्लग
सबै
क्यान्सरसँगको मेरो यात्रा: डरबाट आशातर्फ
अविनाश कर्ण
स्वस्थ भोलिका लागि सक्षम फार्मासिस्ट: फार्मासिस्टको रुपमा मेरो यात्रा र अनुभूति
धीरज रौनियार
छात्रवृत्ति करारका स्वास्थ्यकर्मीको पीडा : के कर्णालीलाई स्वास्थ्यकर्मी नचाहिने हो?
डा. आशिष प्याकुरेल
प्राकृतिक विपत्ति र प्रयोगशाला प्राविधिकको भूमिका
अच्युतहरि कोइराला
एउटा तस्वीरमा घर छ, अर्कोमा घाउ…
वसन्त चौधरी
नियतको बाटोमा नियतिको शिविर: गोसाइँकुण्ड यात्राको त्यो स्तब्धकारी क्षण
सुमन पौडेल
जिन्दगीबाट हराएका १२ घण्टा
रमेश कुँवर
नेपालमा बोनम्यारो प्रत्यारोपण केन्द्र स्थापनाको १० वर्ष : एउटा सत्कर्मको हिस्सा बन्न पाएकोमा हर्ष
डा. विनय शाह, एमडी, एमपीएच
सबै हेर्नुहोस
सर्च गर्नुहोस्
×
Search