मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
सोमबार, मंसिर ८, २०८२
Mon, Nov 24, 2025
सोमबार, मंसिर ८, २०८२
मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
जीवनशैली
चेतना खुलाउने ‘सिङनाओ खाइछ्याओ’ अकुपञ्चर विधि
औंलाको टुप्पामा हुने यी चिङ बिन्दुहरूको सोझै मस्तिष्कसँग सम्बन्ध रहेको हुन्छ । दैनिक रूपमा यी औंलाको टुप्पाहरूको व्यायाम गर्दा, मस्तिष्कमा रक्त प्रवाह बढ्छ ।
शनिबार, मंसिर ६, २०८२
'बुढ्यौली'तिर लागेका नेताले 'अवकाश' लिएर स्वस्थ रहन अपाउनुपर्ने १० उपाय
आन्दोलनको नेतृत्व जेन-जेडलेगरे पनि यसको आवाज बेबी बुमरका रामदेखि अल्फा पुस्ताकी सीताको सम्मिलित हुटहुटी हो। यसको म्यान्डेट स्पष्ट छ- नयाँ, सक्षम व्यक्तिहरू राजनीति र निर्णायक भूमिकामा आउनु; पुराना पार्टीका पहिलो तथा दोस्रो पुस्ताका नेताहरूले सम्मानपूर्वक अवकाश लिनु र अवकाशपछि यी दश अर्थपूर्ण उपायहरू अपनाएर व्यक्तिगत जीवन र राष्ट्र दुवैमा सबैभन्दा ठूलो योगदान पुर्याउनु।
शुक्रबार, मंसिर ५, २०८२
बोल्दा बोल्दै ढलेका नेता गौतमलाई भएको ‘भेन्ट्रिकूलर एरिदिमिया’ के हो ?
‘मुटुको चाल बिग्रनासाथ रगत पम्प गर्न नसक्ने हुँदा मस्तिष्क लगायत शरीरका अन्य अंगहरूमा अक्सिजनको आपूर्ति रोकिन्छ,’ उनले भने, ‘त्यसैले मानिस एक्कासी बेहोस भएर ढल्छ।’
शनिबार, कात्तिक १५, २०८२
अस्ट्रेलियन क्रिकेटर म्याडिन्सन क्यान्सर जितेर फर्किए मैदानमा
'सबैभन्दा कठिन कुरा भनेको छोरा अगस्टलाई मसँग खेल्न सक्दिन भन्ने भन्नु थियो,' उनले भनेका छन्, 'म शारीरिक रूपमा यति थाकेको थिएँ कि सोफाबाट उठ्नै सक्दिनथेँ। उसले धेरै कुरा बुझ्थ्यो। ऊ निकै होशियार बच्चा हो। ऊ मेरो कपाल छोएर सोध्थ्यो, ‘के भयो त?’ हामीले उसलाई भन्यौं कि म बिरामी छु र म यस्तो औषधि खाँदैछु, जसले कपाल झार्छ। तर म ठीक हुनेछु भन्ने पनि भन्यौं।'
शुक्रबार, असोज ३१, २०८२
किन बढ्दैछ मधुमेह? असन्तुलित खानपानदेखि वंशाणुसम्मको प्रभाव
यो रोग तब उत्पन्न हुन्छ, जब शरीरको प्यान्क्रियासले पर्याप्त मात्रामा इन्सुलिन उत्पादन गर्न सक्दैन, वा शरीरका कोषहरूले त्यस इन्सुलिनलाई प्रभावकारी रूपमा उपयोग गर्न सक्दैनन्। यस्तो अवस्थामा ग्लुकोज (चिनी) रगतमा जम्मा हुँदै जान्छ, जसलाई नै मधुमेह भनिन्छ।
बुधबार, असोज २९, २०८२
व्यावसायिक र सृजनशील प्रशासनः विकास, समृद्धि र सुशासन [कविता]
श्रम र अनुशासनले भरिएको प्रशासन सेवा समर्पणले ल्याउँछ, विकास, समृद्धि र सुशासन व्यावसायिक सोच र सृजनशील कर्म समृद्ध नेपाल हाम्रो साझा धर्म
आइतबार, भदौ २२, २०८२
डा रमेशसिंह भण्डारीको नयाँ म्युजिक भिडियो 'सकिएन' सार्वजनिक
त्रिवि शिक्षण अस्पतालका ग्यास्ट्रो तथा कलेजो प्रत्यारोपण सर्जन प्राडा रमेशसिंह भण्डारीले नयाँ नयाँ म्युजिक भिडियो सार्वजनिक गरेका छन्।
शनिबार, भदौ ७, २०८२
घाँटीको कुप्रोपन : गलत बसाइ र जीवनशैलीको परिणाम
'यदि समस्या चाँडै पत्ता लाग्यो भने सामान्य व्यायाम, जीवनशैलीमा सुधार र औषधीय उपचारले समाधान सम्भव छ,' डा. पवारले बताए। गम्भीर अवस्थामा भने शल्यक्रिया पनि आवश्यक पर्न सक्ने चिकित्सकहरूको भनाइ छ।
शुक्रबार, भदौ ६, २०८२
शारीरिक क्रियाकलाप: कुन उमेरमा कति जरुरी हुन्छ ?
शारीरिक तीव्रतालाई हामी मुटुको चाल वा श्वासको गतिबाट मापन गर्न सक्दछौं। कम तीव्रताको गतिविधिमा शरीर हलुका चलिरहेको हुन्छ तर सास र मुटुको गति खासै बढ्दैन, तपाईं सजिलैसँग गफ गर्न सक्नुहुन्छ। उदाहरण: बिस्तारै हिँड्नु, घरको हलुका काम र सरसफाई।
बुधबार, असार ३२, २०८२
डा रमेशको नयाँ म्युजिक भिडियो ‘जीवन यो रहेसम्म…’ सार्वजनिक
चिकित्सकीय अभ्याससँगै गीत संगीतमा पनि सक्रिय रहेका त्रिवि शिक्षण अस्पतालका ग्यास्ट्रो तथा कलेजो प्रत्यारोपण सर्जन प्राडा रमेशसिंह भण्डारीको नयाँ म्युजिक भिडियो सार्वजनिक भएको छ।
आइतबार, वैशाख १४, २०८२
सुत्केरी अवस्थामा आवश्यक हेरचाह, स्याहार, भ्रम र यर्थार्थ
प्रोटिनयुक्त खानेकुरा खुवाउने कुरामा पनि अन्धविश्वास लगायत गलत धारणाहरु छन्। विशेषतः गेडागुडी (कालो मास) माछा, मासु खाँदा घाउ पाक्छ अथवा संक्रमण हुन्छ र अण्डा दिँदा शरीर सुनिन्छ भन्ने जस्ता गलत धारणा र विश्वास गरिन्छ। झन् यति बेला महिलालाई प्रोटिनयुक्त खानेकुराको बढी आवश्यकता हुन्छ।
सोमबार, वैशाख ८, २०८२
'मायोसाइटिस'सँग लडिरहेकी सामन्था भन्छिन्, 'मैले रोगसँग बाँच्न सिकिसकें'
'सिरिज सिटाडोल: हनी बनी' अमेजनको सुटिङको क्रममा सामन्थालाई मायोसाइटिस नामक दुर्लभ रोग लागेको थाहा भएको थियो। सुटिङका क्रममा आफ्नो स्वास्थ्य बिग्रिएको बताउँदै एकपल्ट बेहोश नै भएकी थिइन्।
मंगलबार, वैशाख २, २०८२
यस्ता छन् ७ उपाय : जसले तपाईंको यौन शक्तिलाई बढाउँछ
कब्जियत, अपच, अरूची जस्ता समस्याका कारण मानिसहरूमा शारिरीक दुर्बलता उत्पन्न हुन सक्दछ। जस्ले यौन स्वास्थ्यमा पनि प्रतिकूल असर पार्दछ। त्यसैले मैदा, अत्याधिक चिल्लो र जंक फुडहरूको सेवन गर्नुहुँदैन।
बुधबार, चैत १३, २०८१
मिस ग्लोबलमा नेपालको प्रतिनिधित्व गर्दै नर्स विधि लम्साल
उनलाई प्रतियोगीतामा ‘मिस नेपाल पिस’को आयोजक नेक्स्ट मोडल्स नेपालले पठाएको हो। त्रिभुवन अन्तराष्ट्रिय विमान स्थलमा उनलाई नेक्स्ट मोडल्स नेपालका सिइयो रवि धमलाले विदाई गरेका थिए।
मंगलबार, फागुन १३, २०८१
प्राणायामले तनाव र डिप्रेसन घटाउन कसरी काम गर्छ?
प्राणायामले परानुकूल तन्त्रिका प्रणालीलाई सक्रिय बनाउँछ, जसले तनाव कम गर्छ र मनलाई शान्त बनाउँछ। उदाहरणका लागि, भ्रामरी प्राणायामले भेगस नर्व लाई सक्रिय बनाउँछ, जसले तनाव र डिप्रेसनका लक्षणहरू कम गर्छ।
शनिबार, माघ २६, २०८१
राम्रो निद्राले घटाउँछ नराम्रा क्षणको यादलाई
अध्ययनले देखाएको छ कि निद्राको कमीले अवाञ्छित सम्झनाहरूलाई हटाउन नसक्ने स्थितिमा पुर्याउन सक्छ, जसले चिन्ता, डिप्रेसन र पोष्ट-ट्रअमेटिक स्ट्रेस डिसअर्डर जस्ता समस्या निम्त्याउन सक्छ। मनोरोग विशेषज्ञ प्रोफेसर क्यारोलिन होर्टन का अनुसार, 'यो अध्ययन निकै महत्त्वपूर्ण छ। यसले निद्रा र मानसिक स्वास्थ्यबीचको सम्बन्ध बुझ्न नयाँ दिशामा अनुसन्धानको ढोका खोल्नेछ।'
बुधबार, माघ १६, २०८१
बोर हुनु भनेको चाहनाको खोजी हो?
बैंकको लाइनमा वा गाडी चलाउँदा बिना पोडकास्ट वा संगीत? असह्य लाग्छ! चिकित्सकको प्रतिक्षालयमा बिना म्यासेजिङ वा सामाजिक सञ्जाल स्क्रोल नगरी बस्नुपर्यो? निकै पीडादायक! शौचालयमा समेत बिना फोन समय कटाउनुपर्यो भने त जिउनु र मर्नु बराबरजस्तै महसुस हुन सक्छ!
शुक्रबार, माघ ११, २०८१
सैफ अली खान कसरी भए चाँडो निको? बजार हल्लाको चिकित्सकले यस्तो दिए जवाफ
मंगलबार, सैफ घर फर्किएको भिडियो सामाजिक सञ्जालमा भाइरल भयो। जबकि सबैले उनका छिटो स्वास्थ्य लाभको खुसी मनाए, कतिपयले यसको चाँडो सुधारलाई लिएर शंका व्यक्त गरे। एक न्यूरोसर्जनले भने, 'स्पाइनमा बाहिरी वस्तु चक्कु प्रहार हुँदा ड्युरा (मस्तिष्क र मेरुदण्डलाई छोप्ने कडा झिल्ली) टियर र सीएसएफ लिक हुनु सामान्य कुरा होइन। यति चाँडो डिस्चार्ज हुनु अनौठो हो।'
बिहीबार, माघ १०, २०८१
डाक्टर बिक्रान्तको ‘माया गर्ने मै हो’ भिडियो सार्वजनिक
डाक्टर बिक्रान्त मेहताको स्वर रहेको माया गर्ने मै हो बोलको गीतको भिडियो सार्वजनिक भएको छ। अर्जुन पोखरेलको शब्द तथा संगीत रहेको गीतमा पेशाले चिकित्सक समेत रहेका अर्थोपेडिक सर्जन डा मेहताकै अभिनय रहेको गीतमा मोडल स्मारिका ढकालको अभिनय रहेको छ।
बुधबार, माघ ९, २०८१
कलाकार र गर्भावस्था : माधुरीलाई शर्त 'नो प्रेग्नेन्सी', ऐश्यर्या फिल्मबाटै आउट, करिनाको पर्खाइ
फिल्म ‘खलनायक'को सुटिङका क्रममा सुभाष घईलाई लाग्यो- सुटिङकै क्रममा यदि माधुरी दिक्षिले विवाह गरेर गर्भवती भइन् भने ? यदि त्यसो भयो भने माधुरी फिल्म बीचमा छाडेर जानेछिन्।
शनिबार, माघ ५, २०८१
मायोसाइटिससँग जुधिरहेकी सामन्थाले भनिन्- निर्माताले नहौस्याएको भए 'हनी बनी' छाडिदिन्थें
सन् २०२२ मा सुटिङ भइरहँदा उनले उक्त रोगसँग आफू संघर्ष गरिरहेको बताएकी थिइन्। यो एकप्रकारको अटोइम्युन डिजिज हो। जसमा मांसपेशिहरु सुन्निन्छन्। म्रो प्रतिरक्षा प्रणालीले गल्तीले स्वस्थ मांसपेशीलाई आक्रमण गर्दा हुन्छ । यसले मांसपेशीहरूमा कमजोरी, दुखाइ र सुनिने समस्या निम्त्याउँछ।
सोमबार, कात्तिक २६, २०८१
५९ औं जन्मदिनमा शाहरुख खानले गरे चुरोट छाडेको घोषणा
उनी कुनैबेला चेन स्मोकरका रुपमा बदनाम थिए। आफैंले १०० वटासम्म दिनमै चुरोट पिएको बताएका थिए। उनले यो आदतका कारण कतिपल्ट आलोचना समेत बेहोरेका थिए।
मंगलबार, कात्तिक २०, २०८१
टीका लगाउन हिँडेको बाटोबाटै अस्पताल फर्किनुपरेको छ : डा बसौला
पर्वत जिल्ला अस्पतालमा नै कार्यत हुँदा दशैंको बेला टिका लगाउनका लागि पर्वतबाट चितवन हिँड्दै थिएँ। आकस्मिक पोस्टमार्टम गर्नुपर्ने आएकोले फर्किनुपरेको थियो। चिकित्सकका रुपमा करिब दुईदशक बिताउँदा टिका लगाउन मात्रै घर जाँदै गर्दा फर्किनुपरेको धेरै घटनाहरु छन् । कान्ति बाल अस्पतालमा कार्यरत दशैंको तथा चाडपर्वको बेला जिल्लाबाट धेरै बिरामी रेफर भएर आउँदा चाडपर्वको बेला झनै ड्युटी टाइट हुन्थ्यो।
बिहीबार, असोज २४, २०८१
पोषणविद्लाई प्रश्न: दशैंमा मासु खाएपछि सागसब्जी र फलफूल किन खान आवश्यक?
मासुसँग अन्य भिटामिन ‘सी’ युक्त खानेकुरा जस्तैः फलफूल, सागसब्जी पनि खाँदा स्वास्थ्यलाई हितकर हुन्छ। किनकी मासुसँग फलफूल र सागसब्जी मिसाएर खाँदा मासुबाट प्राप्त् हुने फलामतत्व र पोषणलाई सोस्न गर्न मद्दत पुग्छ।
बुधबार, असोज २३, २०८१
प्रोस्टेट (वाताष्ठीला)को आहार, विहार, योगाभ्यास र आयुर्वेद औषधिद्वारा उपचार
प्रोस्टेट पुरूष प्रजनन प्रणालीको हिस्सा हो। प्रोस्टेटको मुख्य काम वीर्यको लागि तरल पदार्थ बनाउनु हो। यसको आकार ओखरको जत्रो हुन्छ र तौल लगभग २८ ग्राम हुन्छ। यो ग्रन्थी मूत्राशयको तल र मलाशयको अगाडि बसेको हुन्छ। यसले मूत्रनलीलाइ घेरेको हुन्छ। मूत्रनलीले पिसाबलाई मूत्राशयबाट लिएर लिङ्गको माध्यमबाट बाहिर लैजान्छ।
मंगलबार, असोज २२, २०८१
आलिया भट्टले भनिन्- मलाई अटेन्सन डेफिसिट डिसअर्डर छ
एडीडीको अर्थ ध्यान केन्द्रीत गरेर राख्ने क्षमताको कमी हो । यस्तोमा कुनैपनि कुरामा ध्यान दिने र त्यसलाज्ञ लगातार कायम राख्न समस्या हुन्छ। विशेषज्ञका अनुसार यो जन्मजात समस्या हो । यस्तो सामान्यतया बच्चामा हुन्छ तर कतिपयले वयस्क भएपछि पनि यसको सामना गर्नुपर्छ।
बिहीबार, असोज १७, २०८१
स्वस्थ जीवनका लागि आयुर्वेदिक चिकित्सा
पानी पिउँदा आफ्नो शरीरको तापक्रम अनुकूलको मनतातो पानी पिउने गरौँ। किनभने, हाम्रो पेटमा पहिलो काम भनेको हामीले त्यहाँ पठाएको अर्थात् निलेको वस्तुको तापक्रम मिलाउने हुन्छ। त्यही भएर हामीले मुख पोल्ने दूध, चिया आदिले पेट पोल्न पाउँदैन। चिस्यान यन्त्र - फ्रिजको चिसो पानी पियौँ भने यात पानीलाई तताउनु पर्यो, जसका लागि इन्धन खर्चिनु पर्ने भयो नत्र पेटै चिस्याउनु पर्यो। त्यसो भयो भने पेट हुँदै हाम्रा सबै अङ्गहरू चिसा हुँदै जाने भए।
शनिबार, असोज १२, २०८१
कसरी रोक्ने बढ्दो आत्महत्या ?
कोभिड महामारीका बेला लगभग हरेक मान्छेले धेरथोर मात्रामा मानसिक समस्या भोगे । धेरै संख्यामा हरेक उमेरका व्यक्तिहरु एन्जाइटी, डिप्रेसन र ओसिडी जस्ता तनाव सम्बन्धी समस्याका शिकार भए । धेरै आत्महत्याका घटना पनि कोभिड महामारी शुरु भएपछि भएको देखिन्छ ।
मंगलबार, भदौ २५, २०८१
मिस नेपाल पिस २०२४ विजेता नर्सको सौन्दर्यमा रुचि
स्वास्थ्यखबरसँगको सहकार्यमा भएको उक्त प्रतियोगिताको प्रायोजन एनक्लेक्स नेपाल हो। ‘सशक्त महिला, सवल राष्ट’ भन्ने नारासहित प्रतियोगिता आयोजना हुँदै आएको छ। मिस पिस– २०२४ का विजेता नर्सहरुले सौन्दर्यमा आफ्नो रुचि रहेको बताएका छन्। उनीहरुले मोडलिङ र करिअरको सन्तुल मिलाउँदै अघि बढ्ने लक्ष्य लिएका छन्।
शनिबार, भदौ १५, २०८१
विश्वका अन्य मानिसभन्दा बुढ्यौली ढिला आउने चिमानेहरू, कस्तो छ जीवनशैली?
चिमाने समुदायलाई सर्पले टोक्दा वा हड्डी भाँचिदा वा मोतीबिन्दुको शल्यक्रिया गर्ने व्यवस्था गरिदिनेजस्ता स्वास्थ्य सेवामा राम्रो पहुँच मिलाइदिने काम अनुसन्धानकर्ताहरूले गरेका छन्।
सोमबार, साउन २८, २०८१
1
2
3
4
5
Next
ट्रेण्डिङ
ज्येष्ठ नागरिक स्वास्थ्य सेवाः अझै छैन सरकारको प्राथमिकतामा
शुक्रबार, मंसिर ५, २०८२
मन्त्रिपरिषद् निर्णय : मानवअंग प्रत्यारोपण केन्द्रको कार्यकारी निर्देशकमा डा कल्पना श्रेष्ठ
मंगलबार, मंसिर २, २०८२
बढ्दै एन्टिबायोटिक औषधिको जभाभावी प्रयोग, छाड्दैछ प्रभाव देखाउन
बिहीबार, मंसिर ४, २०८२
मेडिकल काउन्सिलको रिक्त सदस्यमा डा बुढाथोकी र डा झा नियुक्त
शुक्रबार, मंसिर ५, २०८२
चिकित्सक संघको अध्यक्षका लागि डा. मंगल रावलको उम्मेदवारी घोषणा
२० घण्टा अगाडि
तथ्यपरक नीतिनिर्माणमा नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को भूमिका
आइतबार, मंसिर ७, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
सबै
हेटौंडा मेडिकल सिटी बन्दैछ, तीन–चार वर्षमै परिणाम देखिन्छ: उपकुलपति डा. प्रदीप ज्ञवाली [अन्तर्वार्ता]
स्वास्थ्यखबर
अहिले प्रक्रियामै सिट बढेको हो, निजी मेडिकल कलेजको गुणस्तर कमजोर भेटिए घट्छ : डा अञ्जनीकुमार झा (भिडियो अन्तर्वार्ता)
स्वास्थ्यखबर
स्वास्थ्य उपकरण र सामग्री खरिदमा विवाद र गुनासो किन आइरन्छ? [विशेष वार्ता]
स्वास्थ्यखबर
चाडपर्वमा आवश्यकताभन्दा बढी खाँदा स्वास्थ्यमा अल्पकालीन तथा दीर्घकालीन असर गर्छ : अतुल उपाध्याय, पोषणविद्
स्वास्थ्यखबर
गुणस्तरको विषयलाई आधारहीन रूपमा बढी हल्ला गरिएको छ : शान्तराज बतास (अन्तर्वार्ता)
स्वास्थ्यखबर
प्राडा ज्ञानेन्द्रमान सिंह कार्कीले भने- १० वर्ष पूर्वाधार र फ्याकल्टीमा गरेकाे लगानीले न्याय पायाे (भिडियो)
स्वास्थ्यखबर
इम्युन रोग भनेको हात्ति जस्तो हो, चिकित्सकले राम्ररी नहेर्दा झुक्याउँछ : डा धर्मागत भट्टराई (भिडियो संवाद)
स्वास्थ्यखबर
'स्वास्थ्यको दायित्वबाट भाग्न मिल्दैन, त्यसका लागि स्वास्थ्य बीमा नै बलियो बनाउनुपर्छ' [अन्तर्वार्ता]
प्रवीण ढकाल
सबै हेर्नुहोस
विचार/विश्लेषण
एन्टिमाइक्रोबियल रेसिस्टेन्स किन भयावह बन्दै गएको छ?
१ घण्टा अगाडि
तथ्यपरक नीतिनिर्माणमा नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को भूमिका
आइतबार, मंसिर ७, २०८२
नेपाली औषधि उद्योगको एक सिंहावलोकन
शुक्रबार, मंसिर ५, २०८२
नेपालमा औषधि उद्योग: चुनौती र सम्भावनाहरू
बिहीबार, मंसिर ४, २०८२
प्रतिजैविक प्रतिरोध : स्वास्थ्य प्रणालीका लागि बढ्दो खतरा र नेपालका कदमहरु
बुधबार, मंसिर ३, २०८२
आर्थिक चुनौतीका कारण क्षयरोग नियन्त्रणको विश्वव्यापी प्रयास कमजोर हुँदै
मंगलबार, मंसिर २, २०८२
पाठेघरको मुखको क्यान्सर : रोकथाम सम्बन्धी एक विश्लेषणात्मक जानकारी
सोमबार, मंसिर १, २०८२
स्वास्थ्य सामग्री खरिद प्रक्रिया: 'पुल सिस्टम' हुनुपर्ने 'पुस सिस्टम' भयो
आइतबार, कात्तिक ३०, २०८२
सबै हेर्नुहोस
ब्लग
सबै
गुन्द्री फाल्दिने डाक्टर
डा शम्भु खनाल
वीर अस्पतालको बिग्रिएको सीटी स्क्यान मेसिन र नेपालको नयाँ 'जेनजी' सरकार
सागर सुबेदी
व्यवस्था फेरियो तर स्वास्थ्यकर्मीको अवस्था फेरिएन
उदय सुनार
गोरखामा एकीकृत आयुर्वेद र एलोप्याथिक सेवा : स्वास्थ्य सुधारको नयाँ अध्याय
डा. सिद्धार्थ खनाल
नर्सिङको अपमान, देशलाई पर्छ भारी
डा शम्भु खनाल
रेजिडेन्सीका दुर्लभ कर्णप्रिय शब्दहरु
डा शम्भु खनाल
साइतको टिका भन्दा बिरामीको सेवाले खुसी दिन्छ
सावित्री दाहाल, नर्स
दशैंको टिकाको दिन पनि ड्युटीमा नै हुन्छु
डा अश्वनी कुमार गुप्ता
सबै हेर्नुहोस
सर्च गर्नुहोस्
×
Search