मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
बिहीबार, मंसिर ११, २०८२
Fri, Nov 28, 2025
बिहीबार, मंसिर ११, २०८२
मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
मुख्य खबर
यी सार्वजनिक बिदामा पनि पाइनेछ सरकारी अस्पतालबाट ओपिडी सेवा
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय सरकारी स्वास्थ्य संस्थाले सेवा प्रदान गर्ने जात्रा तथा पर्वको सूची सार्वजनिक गरेको छ।
मंगलबार, भदौ १८, २०८१
चिकित्सा शिक्षा आयोगको परीक्षामा भएको अनियमितता छानबिन गर्न माग
राष्ट्रियसभाको मंगलबारको बैठकमा सांसदहरूले चिकित्सा शिक्षा आयोगले प्रकाशित गरेको पछिल्लो नतिजामा व्यापक मात्रामा अनियमितता भएको विवरण सार्वजनिक भएकाले सत्यतथ्य छानबिन गर्न माग गरेका छन्।
मंगलबार, भदौ १८, २०८१
आईओएमको डीन नियुक्तिका लागि प्रक्रिया अगाडि बढ्यो, ७ दिनभित्र आशयपत्र पेश गर्नुपर्ने
त्रिवि कार्यकारी परिषद्ले ३२ साउनमा गठन गरेको सिफारिस समितिले सूचना जारी गर्दै ७ दिनको समय दिएको हो। कार्यकारी परिषदले प्राडा कृष्णकुमार(केके) ओलीको संसोजकत्वमा तीन सदस्यीय छनौट समिति गठन गरेको थियो। समितिमा प्राडा सुवासप्रसाद आचार्य र प्राडा योगेन्द्रमान शाक्य सदस्य छन्।
मंगलबार, भदौ १८, २०८१
नरैनापुर अपडेटः शरीरमा पानीको कमीले एकै परिवारका तीनसहित चारजनाको मृत्यु भएको पुष्टि
स्वास्थ्य कार्यालय बाँकेका सूचना अधिकारी एवं महामारी रोगका ‘फोकल पर्सन’ नरेन्द्र श्रेष्ठले नरैनापुर गाउँपालिका–३ स्थित गेग्ली गाउँमा एकै परिवारका एक बालकसहित चार जनाको शरीरमा पानीको कमी भएकाले मृत्यु भएको जानकारी दिए।
मंगलबार, भदौ १८, २०८१
घरमा सुतिरहेका ५ वर्षीय बालकको सर्पले टोक्दा मृत्यु
कैलालीमा सर्पले टोकेर एक बालकको मृत्यु भएको छ। मृत्यु हुनेमा धनगढी उपमहानगरपालिका– ९ वनदेवी टोल बस्ने माया विकको ५ वर्षीय छोरा अरुण रहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।
सोमबार, भदौ १७, २०८१
चितवनमा साउनयता ७८ जनामा स्क्रबटाइफस संक्रमण
चितवनका विभिन्न अस्पतालमा साउनयता उपचारका लागि आएका बिरामीमध्ये ७८ जनामा स्क्रबटाइफसको सङ्क्रमण देखिएको छ। तीन सय छ जनाको परीक्षण गर्दा ७८ जनामा सङ्क्रमण देखिएको हो।
आइतबार, भदौ १६, २०८१
गुणस्तरहीन खाद्यान्न बिक्री गर्ने बागमती प्रदेशका ४४ व्यापारीविरुद्ध मुद्दा दायर
आइतबार, भदौ १६, २०८१
काभ्रेमा साउनदेखि हालसम्म ५७ जनामा डेंगु संक्रमण
डेढ महिनाको अवधिमा नौ स्थानीय तहमा डेंगु संक्रमण फैलिएको छ। शुक्रबार एकै दिन छ जनामा संक्रमण देखिएको जनस्वास्थ्य कार्यालय धुलिखेलले जनाएको छ।
शनिबार, भदौ १५, २०८१
साहित्य सम्मेलनमा कानुन विपरित सुर्तिजन्य पदार्थ उत्पादकको प्रायोजन, निरीह नियामक निकाय
यसअघि कलिंगका साथै पोखरामा सम्पन्न लिटरेचर फेस्टिवलमा समेत सूर्तिजन्य पदार्थ उत्पादक सूर्य नेपालले प्रायोजन गरेको थियो। सरोकारवालाले सम्बन्धित निकायको ध्यानाकर्षण गराएपनि नियमन हुन सकेन। त्यसैको लाभ उठाउँदै सोही प्रवृत्ति यसपल्ट पनि दोहोरिएको हो।
शनिबार, भदौ १५, २०८१
नर्स ममताको शव सिग्नल हिल पार्कमा गाडिएको आशंकामा खोजी
श्रीमती बेपत्ता पारेको र शव लुकाएको अभियोगमा उनका पति नरेश भट्ट प्रहरी हिरासतमा छन्। प्रहरीले खोजीका क्रममा उनलाई पार्कमा पुर्याएको सूचना प्राप्त भएको जनाएको छ।
शनिबार, भदौ १५, २०८१
डेङ्गुका बिरामी पाँच हजारभन्दा बढी, उपत्यकामा ६ सय १६ सङ्क्रमण
काठमाडौँ जिल्लामा चार सय ६६, भक्तपुर ६२ र ललितपुर ८८ जनामा डेङ्गी सङ्क्रमण देखिएको छ । वर्षाको बेला पानी सङ्कलन गरेर राख्ने र सङ्कलन गरिएको पानीमा लामखुट्टै रहने र त्यही लामखुट्टेले टोक्ने भएकाले डेङ्गुको सङ्क्रमण बढेको हो ।
शनिबार, भदौ १५, २०८१
भेरी अस्पतालमा अनलाइन टिकट सेवा सुरु
नेपालगन्जस्थित भेरी अस्पतालले सेवाग्राहीका लागि पहिलो पटक अनलाइनबाट टिकट काट्न पाउने व्यवस्था गरेको छ।
शुक्रबार, भदौ १४, २०८१
सेवा विस्तार गर्दै दमौली अस्पताल, शल्यक्रियामार्फत् प्रसूति सेवा १८ महिनापछि पुनः सञ्चालन
शल्यक्रियाको व्यवस्था नहुँदा प्रसूति सेवाका गर्भवती पोखरा, चितवन वा अन्यत्रै जानुपर्ने बाध्यता थियो । एनेस्थेसिया सहायक र स्त्रीरोग विशेषज्ञका लागि व्यास नगरपालिकाले भत्ता र गण्डकी प्रदेश सरकारले मसिक तलब दिने व्यवस्था गरेपछि शल्यक्रियामार्फत प्रसूति सेवा सञ्चालन गरिएको बरालले बताए।
शुक्रबार, भदौ १४, २०८१
काठमाडौं महानगरद्वारा श्रीकेश तेल उत्पादक कम्पनीलाई २ लाख रुपैयाँ जरिवाना
यसपछिको प्रक्रियाका लागि महानगरपालिकाले संघीय स्वास्थ्य तथा जनसंख्या मन्त्रालयअन्तर्गतको आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभाग, औषधि व्यवस्था विभाग, वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागमा पठाउने निर्णय गरेको छ।
बिहीबार, भदौ १३, २०८१
विषादी प्रयोगले किसानको स्वास्थ्यमा समस्या आएको खबरपछि अवस्था बुझ्न कार्यदल गठन
कार्यदलमा डा काशीनाथ चिलुवाल, वैज्ञानिक, नेपाल कृषि अनुसन्धान परिषद्, रिजन कार्की, खाद्य अनुसन्धान अधिकृत, खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग, विवेक सुनार बाली संरक्षण अधिकृत, केन्द्रीय कृषि प्रयोगशाला र माधव भट्ट बाली संरक्षण अधिकृत, प्लान्ट क्वारेनटाइन तथा विषादी व्यवस्थापन केन्द्र रहेका छन्।
बिहीबार, भदौ १३, २०८१
भक्तपुर क्यान्सर अस्पतालमा रेडियोथेरापी, मोडुलर ओटी र अत्याधुनिक सिटी स्क्यान मेसिनको उद्घाटन
भक्तपुर क्यान्सर अस्पतालले थप सुविधा विस्तार गरेको छ। अस्पतालले रेडियोथेरापी, मोडुलर ओ।टी र २५६ स्लाइस क्षमताको अत्याधुनिक सिटी स्क्यान मेसिनबाट सेवा दिने भएको छ।
बुधबार, भदौ १२, २०८१
धादिङ अस्पतालमा ‘मेमोग्राम सेवा’ थपियो
बागमती प्रदेश सरकारको स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रले रु एक करोड नौ लाख ६१ हजार मूल्य बराबरको मेसिन उपलब्ध गराएसँगै जिल्ला अस्पतालले मङ्गलबारदेखि सेवा सुरुआत गरेको हो।
बुधबार, भदौ १२, २०८१
धुलिखेललाई ‘नेपालको पहिलो स्वस्थ सहर’ घोषणा
बुधबार, भदौ १२, २०८१
राप्ती र पोखरामा एमबीबीएस कार्यक्रम सुरु गर्न प्रधानमन्त्रीको निर्देशन
मंगलबार साँझ बसेको छलफलपछि प्रधानमन्त्रीले तत्कालै आवश्यक व्यवस्था गरेर दुबै प्रतिष्ठानमा एमबीबीएस लगायतका शैक्षिक कार्यक्रम अगाडि बढाउन निर्देशन दिएको छलफलमा सहभागि एक प्रतिनिधिले जानकारी दिए।
बुधबार, भदौ १२, २०८१
स्वास्थ्य मन्त्रालयले नेपालमा हेल्थ समिट २०२४ गर्दै, कार्यदल गठन
मन्त्रालयले यसका लागि आवश्यक तयारी गर्न डा प्रकाश थपलियाको संयोजकत्वमा ९ सदस्यीय कार्यदल गठन समेत गरेको छ। कार्यदलमा स्वास्थ्य विज्ञ डा शम्भु आचार्यसँगै पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानका सङ्क्रामक रोग विशेषज्ञ डा जनक कोइराला, धुलिखेल अस्पतालका डा विराज कर्माचार्य सदस्य छन्।
बुधबार, भदौ १२, २०८१
बजेट अभावले बागलुङमा २ आधारभूत अस्पताल निर्माण अधुरै
बागलुङमा दुई पालिकास्तरीय अस्पताल अलपत्र परेका छन्। जिल्लाको ढोरपाटन नगरपालिका–९ ढोरपाटन खापाथरमा निर्माणाधीन १० शय्याको नगर अस्पताल र निसीखोला गाउँपालिका–४ झिम्पामा बन्दै गरेको १० शय्याको आधारभूत अस्पताल अलपत्र परेका हुन्।
मंगलबार, भदौ ११, २०८१
प्रतिनिधि सभामा आज सांसद्का प्रश्नको जवाफ दिँदै स्वास्थ्य मन्त्री पौडेल
संसदको कार्यसूचीअनुसार बैठकमा स्वास्थ्य तथा जनसंख्या प्रदीप पौडेल पनि सांसद्का प्रश्नो जवाफ दिनेछन्। यसैगरी वन तथा वातावरण मन्त्री ऐनबहादुर शाही र ऊर्जा तथा सिंचाइ मन्त्री दिपक खड्काले पनि जवाफ दिने कार्यसूची रहेको छ।
मंगलबार, भदौ ११, २०८१
मकवानपुरमा स्क्रब टाइफसका बिरामीको सङ्ख्यामा वृद्धि
मकवानपुरमा स्क्रब टाइफसका बिरामी बढेका छन्। साउन सुरु भएसँगै मकवानपुरमा फाट्टफुट्ट देखिने स्क्रब टाइफसका बिरामी पछिल्लो समय ठूलो सङ्ख्यामा देखा पर्न थालेको हो।
सोमबार, भदौ १०, २०८१
बीपी क्यान्सर अस्पताल र रत्ननगर नगरपालिकाबीच उपचार सहायता सम्बन्धी सम्झौता
चितवनको बीपी क्यान्सर अस्पताल र रत्ननगर नगरपालिकाबीच उपचार सहायता सम्बन्धी सम्झौता भएको छ।
आइतबार, भदौ ९, २०८१
ल्यान्डफिल साइटका कारण प्रदूषण बढेपछि विद्यालय छोडेर मन्दिरमा पढ्दै विद्यार्थी
प्रदूषण बढेपछि करिब एक महिनायता मन्दिर परिसरमा राखेर पठनपाठन गराइएको विद्यालयका प्रधानाध्यापक प्रकाश रेग्मीले जानकारी दिए। प्रदूषणका कारण विद्यार्थीहरुमा स्वास्थ्य समस्या पनि बढ्दै जान थालेको उनको भनाइ छ ।
आइतबार, भदौ ९, २०८१
सरकारी चिकित्सकलाई फेलोसिपमा प्राथमिकता दिन न्याम्सलाई स्वास्थ्य मन्त्रालयको ताकेता
प्रतिष्ठानले सरकारी चिकित्सकलाई पहिलो प्राथमिकतामा राखेर अध्यापन गराउँदै आएको सराहाना गर्दै फेलोसिपमा पनि प्राथमिकता दिन ताकेता पत्र पठाएको हो। २०७९ वैशाख २३ गते पनि मन्त्रालयले फेलोसिप तालिमको प्रवेश परीक्षामा उत्तिर्ण हुने सरकारी चिकित्सकहरुलाई पहिलो प्राथमिकतामा राखी सोही फेलोसिप तालिममा सहभागी गराउन पत्र लेखेको थियो।
आइतबार, भदौ ९, २०८१
स्वास्थ्य सामग्रीको विवरण संकलन गर्न मन्त्रालयद्वारा कार्यदल गठन
कार्यदललाई विगत तीन वर्षमा मन्त्रालय र स्वास्थ्य सेवा विभागले खरिद गरेका स्वास्थ्य उपकरण तथा सामग्रीहरूको वितरण प्रक्रिया, हालको मौज्दात अवस्था र आगामी वितरण योजनाबारे विस्तृत अध्ययन गर्न भनिएको छ।
शनिबार, भदौ ८, २०८१
भोगाधिकार विवाद समाधान नहुँदा अस्पताल निर्माण अलपत्र
जमिनको स्वामित्व निक्र्योल नगरी सरकारले स्थानीय तहको स्वास्थ्य संस्था स्तरोन्नतिका क्रममा १५ शय्याको आधारभूत अस्पताल निर्माण थालनी गरेको थियो । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले २०७७ साल मङ्सिर १५ गते देशभरका तीन सय ९६ अस्पतालको एकसाथ शिलान्यास गरेका थिए। सोही अनुरुप घोडाघोडी नगरपालिकाले पनि वडा नं २ साडेपानीमा १५ शय्याको नगर अस्पताल बनाउने निर्णय भएको हो ।
शुक्रबार, भदौ ७, २०८१
किस्ट अस्पतालमा महिलाको मृत्युका विषयमा छानबिन समिति गठन गर्न सांसदको माग
ललितपुरको ग्वार्कोस्थित किस्ट शिक्षण अस्पतालमा मृत्यु भएकी महिलाको शव ११ दिनदेखि नउठाइएको र आन्दोलन चलिरहेको बताउँदै आवश्यक कदम चाल्न सरकारको ध्यान आकर्षण गराएका हुन्। बर्दियाको ठाकुरबाबा नगरपालिका–८ की २७ वर्षकी महिलाको गत साउन २६ गते मृत्यु भएको उनले बताएका छन्।
बिहीबार, भदौ ६, २०८१
ऐन नबन्दा नवीकरण र सेवा प्रवाह प्रभावितः अफिन
एसोसियसन अफ प्राइभेट हेल्थ इन्स्टिच्युसन अफ नेपाल (अफिन) ले स्वास्थ्य संस्था स्थापना स्तरोन्नति तथा नवीकरण सम्बन्धी ऐन नबन्दा नवीकरण र सेवा प्रवाह प्रभावित भएको जनाएको छ।
बिहीबार, भदौ ६, २०८१
Previous
29
30
31
32
33
Next
ट्रेण्डिङ
ज्येष्ठ नागरिक स्वास्थ्य सेवाः अझै छैन सरकारको प्राथमिकतामा
शुक्रबार, मंसिर ५, २०८२
मेडिकल काउन्सिलको रिक्त सदस्यमा डा बुढाथोकी र डा झा नियुक्त
शुक्रबार, मंसिर ५, २०८२
बढ्दै एन्टिबायोटिक औषधिको जभाभावी प्रयोग, छाड्दैछ प्रभाव देखाउन
बिहीबार, मंसिर ४, २०८२
चिकित्सक संघको अध्यक्षका लागि डा. मंगल रावलको उम्मेदवारी घोषणा
आइतबार, मंसिर ७, २०८२
भ्रष्टाचारको आरोपमा स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र हेटौडाका तत्कालीन निमित्त निर्देशक डा सापकोटा सहित ७ जना विरुद्ध मुद्दा दायर
सोमबार, मंसिर ८, २०८२
तथ्यपरक नीतिनिर्माणमा नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को भूमिका
आइतबार, मंसिर ७, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
सबै
हेटौंडा मेडिकल सिटी बन्दैछ, तीन–चार वर्षमै परिणाम देखिन्छ: उपकुलपति डा. प्रदीप ज्ञवाली [अन्तर्वार्ता]
स्वास्थ्यखबर
अहिले प्रक्रियामै सिट बढेको हो, निजी मेडिकल कलेजको गुणस्तर कमजोर भेटिए घट्छ : डा अञ्जनीकुमार झा (भिडियो अन्तर्वार्ता)
स्वास्थ्यखबर
स्वास्थ्य उपकरण र सामग्री खरिदमा विवाद र गुनासो किन आइरन्छ? [विशेष वार्ता]
स्वास्थ्यखबर
चाडपर्वमा आवश्यकताभन्दा बढी खाँदा स्वास्थ्यमा अल्पकालीन तथा दीर्घकालीन असर गर्छ : अतुल उपाध्याय, पोषणविद्
स्वास्थ्यखबर
गुणस्तरको विषयलाई आधारहीन रूपमा बढी हल्ला गरिएको छ : शान्तराज बतास (अन्तर्वार्ता)
स्वास्थ्यखबर
प्राडा ज्ञानेन्द्रमान सिंह कार्कीले भने- १० वर्ष पूर्वाधार र फ्याकल्टीमा गरेकाे लगानीले न्याय पायाे (भिडियो)
स्वास्थ्यखबर
इम्युन रोग भनेको हात्ति जस्तो हो, चिकित्सकले राम्ररी नहेर्दा झुक्याउँछ : डा धर्मागत भट्टराई (भिडियो संवाद)
स्वास्थ्यखबर
'स्वास्थ्यको दायित्वबाट भाग्न मिल्दैन, त्यसका लागि स्वास्थ्य बीमा नै बलियो बनाउनुपर्छ' [अन्तर्वार्ता]
प्रवीण ढकाल
सबै हेर्नुहोस
विचार/विश्लेषण
सूर्तीजन्य पदार्थविरुद्ध राज्य, समाज र व्यक्ति सबैले जिम्मेवारी लिनुपर्ने समय
८ घण्टा अगाडि
नेपालमा दुर्लभ रोगसँग सम्बन्धित चुनौतीहरू
८ घण्टा अगाडि
महिनावारी बन्द (मेनोपज) सँगै आउने स्वास्थ्य समस्याहरू
बुधबार, मंसिर १०, २०८२
एन्टिमाइक्रोबियल रेसिस्टेन्स र नियन्त्रण अभियान
सोमबार, मंसिर ८, २०८२
एन्टिमाइक्रोबियल रेसिस्टेन्स किन भयावह बन्दै गएको छ?
सोमबार, मंसिर ८, २०८२
तथ्यपरक नीतिनिर्माणमा नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को भूमिका
आइतबार, मंसिर ७, २०८२
नेपाली औषधि उद्योगको एक सिंहावलोकन
शुक्रबार, मंसिर ५, २०८२
नेपालमा औषधि उद्योग: चुनौती र सम्भावनाहरू
बिहीबार, मंसिर ४, २०८२
सबै हेर्नुहोस
ब्लग
सबै
गुन्द्री फाल्दिने डाक्टर
डा शम्भु खनाल
वीर अस्पतालको बिग्रिएको सीटी स्क्यान मेसिन र नेपालको नयाँ 'जेनजी' सरकार
सागर सुबेदी
व्यवस्था फेरियो तर स्वास्थ्यकर्मीको अवस्था फेरिएन
उदय सुनार
गोरखामा एकीकृत आयुर्वेद र एलोप्याथिक सेवा : स्वास्थ्य सुधारको नयाँ अध्याय
डा. सिद्धार्थ खनाल
नर्सिङको अपमान, देशलाई पर्छ भारी
डा शम्भु खनाल
रेजिडेन्सीका दुर्लभ कर्णप्रिय शब्दहरु
डा शम्भु खनाल
साइतको टिका भन्दा बिरामीको सेवाले खुसी दिन्छ
सावित्री दाहाल, नर्स
दशैंको टिकाको दिन पनि ड्युटीमा नै हुन्छु
डा अश्वनी कुमार गुप्ता
सबै हेर्नुहोस
सर्च गर्नुहोस्
×
Search