मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
बिहीबार, असोज ८, २०८३
Thu, Sep 24, 2026
बिहीबार, असोज ८, २०८३
मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
मुख्य खबर
प्रधानमन्त्री ओलीले भने- तीन हजार वर्ष पहिले नै चतरामा सुश्रुतले सर्जरी गरेका थिए
त्रिवि शिक्षण अस्पतालको वार्षिकोत्सव तथा नयाँ भवन हस्तान्तरण कार्यक्रममा प्रधानमन्त्री ओलीले तीन हजार वर्षभन्दा अगाडि चतरामा विश्वामित्रका छोरा ऋषि सुश्रुतले सर्जरी सिकेका थिए, सर्जरी गरेका थिए भनेका हुन्।
सोमबार, असार ३०, २०८२
शिक्षण अस्पतालको विस्तारित सेवा भवनको उद्घाटन, निरोगी नेपाल अभियानलाई सार्थक बनाऔँ : प्रधानमन्त्री
सो क्रममा प्रधानमन्त्री ओली र भाटभटेनीका संचालक गुरुङले नयाँ भवनको साँचो अस्पताल प्रशासनलाई हस्तान्तरण गरे। भाटभटेनीको सहयोगमा करिव ९ करोड ५० लाख रुपैयामा अस्पताल परिसरमा ई.एच.एस भवन निर्माण गरिएको हो।
सोमबार, असार ३०, २०८२
बीपी प्रतिष्ठानलाई प्रथम सेवा बिन्दु बनाउन धरानका मेयर हर्क साम्पाङको पत्र, 'अपशब्द' प्रयोग गर्दै फेसबुकमा सेयर
धरानका जनतालाई स्वास्थ्य बीमाबाट बञ्चिन नगराउन प्रतिष्ठानलाई प्रथम सेवा विन्दु तोक्न माग गरेका छन्। उक्त पत्र फेसबुकमा सार्वजनिक गर्ने क्रममा 'अपशब्द'को समेत प्रयोग गरेका छन्।
सोमबार, असार ३०, २०८२
प्रत्येक स्थानीय तहमा प्रथम सेवा विन्दु तोक्दै स्वास्थ्य बीमा बोर्ड
स्वास्थ्य बीमा ऐन, २०७४ (प्रथम संशोधन २०८२) को दफा ९ को उपदफा (६) अनुसार प्रत्येक स्थानीय तहमा कम्तीमा एउटा सेवा प्रदायक संस्थाबाट बीमित व्यक्तिले प्रथम सेवा लिन सक्ने व्यवस्था हुनु पर्ने स्पष्ट व्यवस्था छ। यसैलाई कार्यान्वयन गर्न स्वास्थ्य बीमा बोर्डले सबै स्थानीय तहहरूलाई आवश्यक विवरण यथाशीघ्र पठाउन अनुरोध गरेको छ।
आइतबार, असार २९, २०८२
विश्व स्वास्थ्य संगठनको दक्षिण–पूर्वी एसिया क्षेत्रीय कार्यालय निर्देशक साइमा वाजेद ४ महिनाका लागि निलम्बित
वाजेद, जो बंगलादेशकी पूर्व प्रधानमन्त्री शेख हसीनाकी छोरी हुन्, उनीविरुद्धको केही आरोप डब्लुएचओको क्षेत्रीय निर्देशक बन्ने अभियानसँग सम्बन्धित छन्। नोभेम्बर २०२३ मा सेरो सदस्य राष्ट्रहरूबाट क्षेत्रीय निर्देशकमा निर्वाचित भएकी वाजेदको उम्मेदवारी प्रक्रिया नै विवादित थियो, किनभने उनको आमा शख हसिनाले आफ्नी छोरीको नियुक्तिमा शक्तिको प्रयोग गरेकी थिइन्।
आइतबार, असार २९, २०८२
काठमाडौँ क्यान्सर सेन्टरमा पनि सुरु भयो पेटिभित्रका क्यान्सरमा प्रयोग हुने 'हाइपेक' सर्जरी
क्यान्सर फैलिसकेर चौथो चरणमा पुगिसकेका बिरामीहरुका लागि शल्यक्रिया गरेर क्यान्सरको सम्पूर्ण कोषिका निकाल्ने तथा शल्यक्रियाकै क्रममा पेट भित्र केमोथेरापी दिने क्रममा प्रयोग हुने प्रविधि नै हाइपेक हो।
शनिबार, असार २८, २०८२
राष्ट्रिय जनसंख्या नीति २०८२: घटिरहेको प्रजनन दरलाई आवश्यक बिन्दुमा पुर्याउने
शुक्रबार, असार २७, २०८२
ओएनएम सर्वेका विषयमा स्वास्थ्य मन्त्री पौडेलले गरे सरोकारवालासँग छलफल
स्वास्थ्य सेवा क्षेत्रमा २ हजार १०२ दरबन्दी थप्नेगरी तयार गरिएको उक्त ओएनएम प्रस्तावलाई विभिन्न संघसंस्थाहरूले एकतर्फी र पेशागत सन्तुलन नभएको भन्दै आपत्ति जनाका छन्। यही असन्तुष्टिलाई सम्बोधन गर्दै मन्त्री पौडेलले छलफल गरेका हुन्।
बिहीबार, असार २६, २०८२
कर्णालीमा नयाँ संरचना प्रस्ताव: स्वास्थ्य र सामाजिक मन्त्रालय, जिल्ला स्वास्थ्य कार्यालय खारेज!
कर्णाली प्रदेशको संगठन संरचना अध्ययन उच्चस्तरी समितिको प्रतिवेदन सार्वजनिक भएको छ। सार्वजनिक प्रतिवेदन अनुसार प्रदेशमा मन्त्रालयहरुको संख्या घटाएर ६ वटा मात्र बनाउन प्रस्ताव गरिएको छ।
बुधबार, असार २५, २०८२
स्वास्थ्य बीमामार्फत् बिरामीले २ लाख सुविधा पाउने स्वास्थ्य मन्त्री पौडेलको घोषणा
मन्त्री पौडेलका अनुसार अब क्यान्सर, मुटु,मृगौला, हेड इन्जुरी, स्पाइनल इन्जुरी,सिकलसेल एनिमिया,पार्किन्सोनिजम र अल्जाइमरका बिरामीले यो सुविधा प्राप्त गर्न सक्नेछन्।
बुधबार, असार २५, २०८२
स्वास्थ्यखबर हेल्थ अवार्डको तेह्रौं संस्करणको लागि आवेदन खुला
स्वास्थ्यखबर हेल्थ अवार्डको तेह्रौं संस्करणको लागि आवेदन तथा मनोनयन प्रक्रिया खुला गरिएको छ। यस वर्षको हेल्थ अवार्ड ‘आधारभूत स्वास्थ्य'का क्षेत्रमा केन्द्रित रहनेछ। हेल्थ अवार्डका लागि असार २४ देखि साउन ६ गतेसम्म १५ दिनको समयभित्र आवेदन दिन सकिनेछ।
मंगलबार, असार २४, २०८२
चिकित्सकको व्यावसायिक सुरक्षा, कानुनी सुधार र बिरामीको हितका लागि एनडानको १० बुँदे निर्णय
संघले उपभोक्ता संरक्षण ऐनले उपचारको नियत, सेवा सन्दर्भ, र नेपालको स्वास्थ्य प्रणालीको यथार्थतालाई नबुझेको आधारमा गरिएका केही न्यायिक फैसलाहरूले सम्पूर्ण स्वास्थ्य सेवा प्रणालीलाई नै अन्योलमा पारेको जनाउँदै, चिकित्सा अभ्यासको स्पष्ट कानुनी संरचना निर्माण गर्न सरकार र सरोकारवालासँग सहकार्यको तयारी पनि जनाएको छ।
मंगलबार, असार २४, २०८२
चिकित्सकको आन्दोलनबाट बिरामी मर्कामा, क्यान्सरको केमो चढाउन आएका बिरामीले समेत पाएनन् सेवा
‘आज ब्लडको रिपोर्ट देखाएर भोलिका लागि किमो दिने समय लिएको थियो,’ उनले भने- ‘अस्पताल आएपछि लाइन बस्न भनियो,’ ‘चिकित्सक हड्ताल तथा बेड नपाएका कारण घर फर्किनुपर्ने अवस्था भयो।’
सोमबार, असार २३, २०८२
स्वास्थ्यको नयाँ दरबन्दी थप्ने विषयमा अर्थले माग्यो यी ६ विषयमा जवाफ
अर्थ मन्त्रालयले स्वास्थ्यलाई विभिन्न ६ वटा विषय प्रष्ट पार्न भन्दै फाइल फिर्ता पठाएको हो। अर्थले मन्त्रालय र अन्तर्गतका निकायहरुको संगठन तथा व्यवस्थापन सर्वेक्षण प्रतिवेदनलाई पुनरावलोकन गरी पुन:पठाउन भनेको छ।
आइतबार, असार २२, २०८२
किन हुन सकेन नेपाल आयुर्वेद चिकित्सक संघको ११ औं कार्यसमिती निर्वाचन ?
कार्यसमितिले टार्गेट गरेका कामहरु सम्पन्न हुन नसकेकाले ती काम सम्पन्न गर्नका लागि नयाँ कार्यसमितिको चुनाव गर्न नसकिएको नेपाल आयुर्वेद चिकित्सक संघकी महासचिव डा कोपिला अधिकारीको तर्क छ। आयुर्वेद प्रतिष्ठान निर्माण यो कार्यसमितीको एजेन्डा भएकोले उक्त काम थालनी नहुँदा नयाँ कार्यसमिती चयनका लागि केही ढिलो भएको उनको दाबी छ।
आइतबार, असार २२, २०८२
उपभोक्ता अदालतको फैसलामा असन्तुष्टि जनाउँदै चिकित्सकले दिएर अस्पताल अगाडि धर्ना
संघको घोषित कार्यक्रम अन्तरगत असार २२, आइतबार आ-आफ्नो कार्यस्थलमा पहिलो एक घण्टा धर्ना दिने थियो। असार २३ गते सोमबार देशभरका स्वास्थ्य संस्थाहरूमा आकस्मिक सेवा बाहेक सम्पूर्ण सेवा बन्द गर्ने, सोमबारसम्म चिकित्सकहरूबाट हस्ताक्षर तथा मेडिकल काउन्सिलको प्रमाणपत्र संकलन गरी संघको केन्द्रीय कार्यालय, काठमाडौंमा पठाउने, असार २४, मंगलबार चिकित्सकहरूले नेपाल मेडिकल काउन्सिलको प्रमाणपत्र काउन्सिलमा बुझाउनेलगायत रहेका छन्।
आइतबार, असार २२, २०८२
आन्दोलनमा ऐक्यबद्धता जनाउँदै डा मंगल रावलको प्रश्न : ८ वर्ष अघि ऐन जारी हुँदा नेपाल चिकित्सक संघ किन मौन बस्यो ?
अहिलेको अवस्था आउनुमा हामीबाट पनि कतै कमजोरी त भएको छैन ? यो आवस्था आउनुमा हाम्रो पनि केहि दोषहरु भने पक्कै छ कि ? एतातिर पनि समिक्षा अहिले नै गर्नु उत्तम हुनेछ | उपभोक्ता संरक्षण ऐन त ८ वर्ष अघि नै जारी भएको हो । त्यसबेला चिकित्सकको मुख्य सरोकारवाला संस्था नेपाल चिकित्सक संघ मौन रह्यो र हामी सबैले मौन रहन दिएको हो। यो ऐन अन्तर्गत कतिपय चिकित्सकहरुलाई कारवाही हुँदा पछि पनि मौन बस्यो। आजको पीडा त्यही मौनताको परिणाम हो। यो हामी सबै मौन बसे अझ घातक परिणाम आउन सक्छ।'
शनिबार, असार २१, २०८२
नेपालमा अनुसन्धान र नवप्रवर्तनको स्तर उकास्न शिमाड्जु एशिया प्यासिफिक कम्पनी र मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालयको सहकार्य
समारोह काठमाडौँमा आयोजना गरिएको थियो, जहाँ तीनै संस्थाका प्रतिनिधिहरूको उपस्थिति थियो। मबीयुएसटीका अध्यक्ष प्रा राजेन्द्रध्वज जोशी, शिमाड्जु एशिया प्यासिफिकका कार्यकारी अधिकारी तथा सिनियर महाप्रबन्धक श्री डेभ चुवा र प्यासिफिक कमर्सियल कम्पनीका निर्देशक विजेन्द्र श्रेष्ठले शैक्षिक, अनुसन्धानकर्ता, नियामक अधिकारी, औषधि तथा आयुर्वेद उद्योगका प्रतिनिधि र सञ्चारकर्मीहरूको बीचमा औपचारिक रूपमा सम्झौतामा हस्ताक्षर गरे।
शुक्रबार, असार २०, २०८२
डा सन्जिब तिवारीविरुद्ध अदालतको अवहेलना मुद्दा, कारण देखाउ आदेश
उक्त मुद्दामा अदालतले आज बिहीबार कारण देखाउ आदेश जारी गरेको छ। डा तिवारीलाई ७ दिनभित्र अदालतमा आफैं उपस्थित भइ अवहेलनामा सजाय किन गर्नु नपर्ने हो भन्ने कारण र प्रमाणहरु पेश गर्न आदेह जारी भएको छ।
बिहीबार, असार १९, २०८२
डब्लुएचओ दक्षिणपूर्वी एशिया क्षेत्रको क्षयरोगका लागि प्राविधिक सल्लाहकारमा डा राजेन्द्रप्रसाद पन्त नियुक्त
उनी जुलाई १ देखि नै लागू हुने गरी नियुक्त भएका हुन्। दक्षिण पूर्वी एशिया क्षेत्रको क्षयरोग नियन्त्रणका लागि आवश्यक सल्लाह सुझाव दिन डब्लुएचओ क्षेत्रीय कार्यालयले प्राविधिक सल्लाहकार समूह गठन गरेको हो। जसका लागि ११ जना विज्ञहरु छनौट गरिएका छन । ११ जनामध्येबाट अध्यक्ष र सहअध्यक्ष छनौट हुने बताइएको छ। ।
बुधबार, असार १८, २०८२
डा सञ्जीवन गौतम विश्वप्रसिद्ध औषधि कम्पनी एस्ट्राजेनेकाको अन्कोलोजी विभाग निर्देशक
उनले भनेका छन्, 'म आफ्नो नयाँ भूमिका सुरु गर्न पाउँदा उत्साहित छु। प्रतिभाशाली वैज्ञानिकहरू र चिकित्सकहरूसँग मिलेर यस्तो उपचार प्रविधिमा काम गर्न पाउनु, जसले साँच्चिकै परिवर्तन ल्याउँछ, एक सौभाग्यको कुरा हो। पछिल्ला छ वर्षमा तीनवटा नविन औषधिहरूलाई क्लिनिकल अध्ययनतिर लैजानु अत्यन्तै अद्भुत अनुभव रह्यो। मेरो परिवार र मेरा मार्गदर्शकहरूप्रति, उनीहरूको अविचल समर्थनका लागि, म अत्यन्तै आभारी छु!'
मंगलबार, असार १७, २०८२
उपभोक्ता अदालतको फैसलाविरुद्ध नेपाल चिकित्सक संघद्वारा चरणबद्ध आन्दोलन घोषणा
संघले आवश्यकताअनुसार थप कडा आन्दोलनका कार्यक्रमहरू घोषणा गर्न सक्ने चेतावनीसमेत दिएको छ। संघले यथाशीघ्र सरकारको ध्यानाकर्षण गराउँदै, ऐन संशोधन गरी काउन्सिललाई मात्र चिकित्सकीय मुद्दा हेर्ने अधिकार सुनिश्चित गर्न माग गरेको छ।
सोमबार, असार १६, २०८२
संघीय निजामती सेवा विधेयकबाट स्वास्थ्य बीमा बोर्ड 'आउट', सामाजिक सुरक्षा कोष 'इन'
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र स्वास्थ्य बीमा बोर्ड स्वास्थ्य बीमा ऐन र नियमावली अनुसार निजामती कर्मचारीसहित औपचारिक क्षेत्रका कर्मचारीलाई बीमामा ल्याउने प्रक्रिया अगाडि बढाइरहेको समयमा संसदबाट पारित विधेयकले स्वास्थ्य बीमा बोर्डलाई कानुनी रुपमा नै 'आउट' गर्दै सामाजिक सुरक्षा कोषलाई 'इन' गरेको छ।
सोमबार, असार १६, २०८२
स्वास्थ्य मन्त्री पौडेलको स्वास्थ्यमा क्रमिक सुधार: वीर अस्पताल
'माननीय स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदिप पौडेलज्यू स्वास्थ्य उपचारको लागि मिति २०८२/०३/१४ गते यस चि.वि.रा.प्र., वीर अस्पतालमा ज्वरो आई भर्ना हुनुभएकोमा अस्पतालका निर्देशक प्राडा दिलीप शर्माको नेतृत्वमा विषेशज्ञ चिकित्सकहरूको प्रत्यक्ष निगरानीमा उपचार भइरहेको र हाल स्वास्थ्यमा क्रमिक सुधार भइरहेको व्यहोरा सम्बन्धित सबैको जानकारीको लागि यो विज्ञप्ति जारी गरिएको छ,' अस्पतालद्वारा जारी विज्ञप्तिमा भनिएको छ।
सोमबार, असार १६, २०८२
स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेल अस्वस्थ भएपछि वीर अस्पताल भर्ना
अस्पतालका अनुसार ज्वरो आएपछि उनी शनिबार बेलुका वीर अस्पताल भर्ना भएका हुन् । शनिबार ज्वरो आउने समस्या देखिएपछि मन्त्री पौडेललाई वीर अस्पतालको भीभीआईपी वार्डमा भर्ना गरिएको अस्पताल स्रोतले जानकारी दिएको छ।
आइतबार, असार १५, २०८२
उपभोक्ता अदालतको फैसला: ग्राण्डी सिटी अस्पताल र चिकित्सकले ५७ लाख क्षतिपूर्ति तिर्नुपर्ने
अदालतको फैसला अनुसार क्षतिपूर्ति रकममध्ये ७० प्रतिशत अर्थात ४० लाख ३ हजार ३०० रुपैयाँ डाक्टर डा संजिव त्रिपाठी र ३० प्रतिशत अर्थात १७ लाख १५ हजार ७०० रुपैयाँ ग्राण्डी हस्पिटलले बेहोर्नुपर्ने खरेलले जानकारी दिए।
शुक्रबार, असार १३, २०८२
राष्ट्रसंघीय क्षेत्रीय मन्त्रीस्तरीय बैठकमा मन्त्री प्रदीप पौडेलको सम्बोधन, डिजिटल स्वास्थ्यबारे विमर्श
मन्त्री पौडेलले सम्मेलनका क्रममा राष्ट्रसंघका लागि एसिया प्रशान्त क्षेत्रकी कार्यकारी सचिव अर्मिदा सलिसा अलिसजाभानासँगको वार्ताका क्रममा मन्त्री पौडेलले डिजिटल प्रणाली रुपान्तरणमा प्राविधिक कठिनाइ समेत हुने भएकाले संस्थाबाट सहकार्य अपेक्षा गरिएको बताए।
शुक्रबार, असार १३, २०८२
माल्दिभ्सका मेडिकल विद्यार्थीलाई नेपालमा पढाउने सम्झौता अन्तिम चरणमा
उनले नेपालमा एमडी एमएसका अलावा एमबीबीएसमा माल्दिभ्सका विद्यार्थी स्वागत गर्न तयार रहेको भन्दै नेपालीलाई असर नपर्ने गरी बेग्लै कोटा राख्नेबारे आवश्यक परामर्श गरिरहेको र चाँडै निष्कर्षमा पुगिने बताए।
बिहीबार, असार १२, २०८२
अनिवार्य रुपमा एम्बुलेन्स सञ्चालन अनुमति लिन स्वास्थ्य मन्त्रालयको निर्देशन
स्वास्थ्य मन्त्रालयले जारी गरेको सूचनामा भनिएको छ, 'अबदेखि एम्बुलेन्स सेवा प्रदान गर्न चाहेमा जिल्ला एम्बुलेन्स व्यवस्थापन समिति सँग समन्वयमा रही सेवा दिनुपर्नेछ। साथै, सेवा दिने क्रममा सम्पूर्ण मापदण्डहरू पालना गरेको हुनुपर्नेछ।'
बुधबार, असार ११, २०८२
सांसद सुनिल शर्माका केएमसी र नोबेल र चितवनस्थित सीएमसीले दिएनन् ४८ हजार निर्वाह भत्ता, एनएमएले पठायो ध्यानाकर्षण पत्र
हालसम्म उक्त निर्वाह भत्ता नदिनेमा दुईटा कलेज संघीय सांसद समेत रहेका डा सुनिल शर्माले सञ्चालन गरेका रहेका छन्। नोबेल मेडिकल कलेज, विराटनगर र काठमाडौँ मेडिकल कलेज, काठमाडौँ उनले सञ्चालन गरिरहेका छन्। त्यहाँ कार्यरत आवासीय चिकित्सकले तोकिएको भत्ता नपाएको एनएमएको ध्यानाकर्षण पत्रमा उल्लेख छ।
मंगलबार, असार १०, २०८२
Previous
28
29
30
31
32
Next
ट्रेण्डिङ
डा. संगीता कौशल मिश्रा : त्योबेला मन्त्रीमा रोकिइन्, योबेला प्रधानमन्त्री कार्यालयमा
आइतबार, असोज ४, २०८३
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा डिनमा डा. श्रेष्ठ र निर्देशकमा डा. पोखरेल नियुक्त
शनिबार, असोज ३, २०८३
बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको रिक्त सदस्य पदमा ६ जना नियुक्त
मंगलबार, असोज ६, २०८३
नेपाल मेडिकल काउन्सिलमा पाँच सदस्य नियुक्त, मन्त्री मेहतासमक्ष शपथ
शुक्रबार, असोज २, २०८३
डा. कृष्णप्रसाद पौडेल स्वास्थ्य सेवा विभागको निमित्त महानिर्देशक
मंगलबार, असोज ६, २०८३
बयालपाटा अस्पतालमा पहिलोपटक ७ जना विशेषज्ञ चिकित्सकको सेवा, एक वर्षमा ७४५ मेजर सर्जरी
मंगलबार, असोज ६, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
सबै
न्युरो फिजिसियन डा. पौडेललाई प्रश्न: टाउको दुखाइको कुन अवस्था गम्भीर हो?
लक्ष्मी चौलागाईं
आधारभूत स्वास्थ्य सेवा निःशुल्क दिन तयार छौं, तर महँगा इम्प्लान्ट र औषधि निःशुल्क दिन सक्दैनौं - डा कार्की (अन्तर्वार्ता)
स्वास्थ्यखबर
स्वास्थ्यमा गाभिएपछि कसरी चल्दै छ खाद्य प्रविधि विभाग? कति सहज, कति असहज? [अन्तर्वार्ता]
स्वास्थ्यखबर
'जनताको असन्तुष्टि समग्र प्रणालीसँग हुन्छ, तर पहिलो आक्रोश डाक्टरमाथि पोखिन्छ'
स्वास्थ्यखबर
'इतिहासले बलियो बनाएको नेपाल चिकित्सक संघ अहिले परिवर्तनको घुम्तीमा छ'
स्वास्थ्यखबर
‘टिम मंगल' चुनावी समूह मात्र थिएन, मेडिकल मुभमेन्ट हो : डा. मंगल रावल
स्वास्थ्यखबर
'हरेक टाउको दुखाइ ब्रेन ट्युमर होइन, यी लक्षणहरू देखिए हुनसक्छ जोखिम'
स्वास्थ्यखबर
डा. अमात्यलाई प्रश्न– धेरै हेडफोन वा इयरफोनको प्रयोगले कानमा असर गर्छ ?
स्वास्थ्यखबर
सबै हेर्नुहोस
विचार/विश्लेषण
संवैधानिक अधिकार प्रत्याभूतिदेखि व्यवहारिक कार्यान्वयनसम्म हाम्रो स्वास्थ्य प्रणाली
बुधबार, असोज ७, २०८३
हामीले प्रभावित मानिसहरूको मनमा पार्ने घाउ कति सुनिरहेका छौँ?
सोमबार, असोज ५, २०८३
के चिकित्सकले औषधि बेच्न मिल्छ ? कानुन, आचारसंहिता र व्यवहारको वास्तविकता
शनिबार, असोज ३, २०८३
सुत्केरी महिला तथा श्रीमानलाई प्रसूति स्याहार र परिवार योजना
शुक्रबार, असोज २, २०८३
सुरक्षित हेरचाह: दीर्घ रोगको उपचार र बिरामी सुरक्षाको सवाल
बिहीबार, असोज १, २०८३
ब्लेडको धार, जनस्वास्थ्यको प्रश्न
बिहीबार, असोज १, २०८३
बाढीपछि देखिने अर्को संकट: मानसिक स्वास्थ्यमा पर्ने प्रभाव
बुधबार, भदौ ३१, २०८३
आमा सुरक्षा कार्यक्रम : उपलब्धि, चुनौती र अबको बाटो
सोमबार, भदौ २९, २०८३
सबै हेर्नुहोस
ब्लग
सबै
छात्रवृत्ति करारका स्वास्थ्यकर्मीको पीडा : के कर्णालीलाई स्वास्थ्यकर्मी नचाहिने हो?
डा. आशिष प्याकुरेल
प्राकृतिक विपत्ति र प्रयोगशाला प्राविधिकको भूमिका
अच्युतहरि कोइराला
एउटा तस्वीरमा घर छ, अर्कोमा घाउ…
वसन्त चौधरी
नियतको बाटोमा नियतिको शिविर: गोसाइँकुण्ड यात्राको त्यो स्तब्धकारी क्षण
सुमन पौडेल
जिन्दगीबाट हराएका १२ घण्टा
रमेश कुँवर, जनस्वास्थ्यकर्मी
नेपालमा बोनम्यारो प्रत्यारोपण केन्द्र स्थापनाको १० वर्ष : एउटा सत्कर्मको हिस्सा बन्न पाएकोमा हर्ष
डा. विनय शाह, एमडी, एमपीएच
कर्णालीमा डाक्टर फलाउने अभियान : पहिलो मेडिकल इन्टर्नसिप ब्याचको ऐतिहासिक यात्रा
सह-प्रा. डा. डबल बहादुर धामी
प्युटार बसाइँ : दुर्गम स्वास्थ्य सेवाको वास्तविक अनुहार
रोमी बैद्य
सबै हेर्नुहोस
सर्च गर्नुहोस्
×
Search