मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
सोमबार, साउन १८, २०८३
Mon, Aug 03, 2026
सोमबार, साउन १८, २०८३
मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
खबर
नर्भिकमा दुई यूरोलोजीको टिमले शनिबार निःशुल्क ओपिडी चलाउने
नर्भिक अस्पतालले आफ्नो विशेष अभियान अन्तरगत आउने शनिबार (असार २५ गते) विशेषज्ञसहितको दुई यूरोलोजी टिमबाट निःशुल्क ओपिडी सेवा संचालन गर्ने भएको छ।
बिहीबार, असार २३, २०७९
कान्छो सगरमाथा आरोही शम्भु तामाङको क्यान्सरबाट निधन
सबैभन्दा सानो उमेरमा सगरमाथा आरोहण गरेका शम्भु तामाङको निधन भएको छ।
बिहीबार, असार २३, २०७९
थप ७८ जनामा कोरोना संक्रमण, सक्रिय संक्रमित पाँच सय बढी
पछिल्लो २४ घण्टामा थप ७८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३५१५ परीक्षणमा ७८ जनामा संक्रमण भएको हो।
बिहीबार, असार २३, २०७९
पहिचान खुल्न नसकेका व्यक्तिको शव कोशी अस्पतालको शव गृहमा
उनको शव कोशी अस्पताल विराटनगरको शव गृहमा रहेको प्रहरीले जनाएको छ। मृतकको पहिचान खुल्न सकेको छैन।
बिहीबार, असार २३, २०७९
एक लाख राशीको 'रुपा चिकित्सा अवार्ड' स्थापना
नेपाल चिकित्सक संघ र रुपा फाउण्डेसनको संयुक्त पहलमा रुपा चिकित्सा अवार्ड स्थापना गरिएको छ।
बिहीबार, असार २३, २०७९
विशिष्टीकृत अस्पतालको अनुगमन गर्ने जिम्मा स्वास्थ्य राज्यमन्त्रीलाई
स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री हीराचन्द्र केसीको कार्यविभाजन भएको छ।
बिहीबार, असार २३, २०७९
चट्याङ लागेर १४ रोपाहार घाइते
चितवनको कालिका नगरपालिकामा धान रोप्न गएका १४ रोपाहार चट्याङ लागेर घाइते भएका छन्।
बिहीबार, असार २३, २०७९
५० शय्याका अस्पतालको संगठन संरचना: ११ जना चिकित्सक, ४० स्टाफ नर्स (दरबन्दी तेरिजसहित)
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ५० शय्याको अस्पतालको संगठन संरचना मस्यौदा तयार पारेको छ।
बिहीबार, असार २३, २०७९
गैरआवासिय नेपाली संघ स्वास्थ्य समितिद्वारा हैजाबाट बच्न सरसफाइमा ध्यान दिन आग्रह
गैरआवासिय नेपाली संघ अन्तरर्गतको स्वास्थ्य समितिले हैजाबाट जोगिन व्यक्तिगत सरसफाइ र स्वच्छ वातावरणमा ध्यान दिन आग्रह गरेको छ।
बिहीबार, असार २३, २०७९
दाङका आठ पालिका पूर्ण खोप सुनिश्चित घोषणा
दाङका आठ पालिकालाई पूर्ण खोप सुनिश्चित घोषणा गरिएको छ।
बिहीबार, असार २३, २०७९
एसिड आक्रमणसम्बन्धी विधेयक पारित, अभियुक्त नभेटिएसम्म कोषबाट उपचार
प्रतिनिधि सभाबाट एसिड आक्रमणसम्बन्धी विधेयक पारित भएको छ।
बिहीबार, असार २३, २०७९
दौडका क्रममा लडेर ९ प्रशिक्षार्थी प्रहरी घाइते, सबैलाई एउटै प्रकृतिको लक्षण
अस्पतालका डा सुमन चौधरीले भने अत्याधिक गर्मीले गर्दा उनीहरु बेहोस भएको बताए। चौधरीका अनुसार शरीरमा तापक्रम बढ्ने र पानीको मात्रा घटेको हुँदा उनीहरु बेहोस भएका हुन्।
बिहीबार, असार २३, २०७९
खोपको सर्वसुलभ पहुँचका लागि अन्तर्राष्ट्रिय समुदायलाई नेपालको अनुरोध
विश्वभर देखा परेको सङ्कटको सामना गर्न विश्वको स्वास्थ्य प्रणालीलाई मजबुत बनाउँदै खोपको उत्पादन र वितरणमा समेत सहजता अपनाउन अनुरोध गरेको छ।
बिहीबार, असार २३, २०७९
चितवनमा हैजाको जोखिम
संघीय राजधानी काठमाडौं र बागमती प्रदेशको राजधानी हेटौंडामा हैजाको संक्रमण देखिएपछि चितवन उच्च जोखिममा परेको छ।
बिहीबार, असार २३, २०७९
नक्कली स्वास्थ्य परीक्षण रिपोर्ट दिने दुई जना पक्राउ
नक्कली स्वास्थ्य परीक्षण प्रमाणपत्र दिने दुई जनालाई जिल्ला प्रहरी कार्यालय बागलुङले पक्राउ गरेको छ।
बुधबार, असार २२, २०७९
एकै दिन ११३ जनामा कोरोना संक्रमण
पछिल्लो २४ घण्टामा थप ११३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।
बुधबार, असार २२, २०७९
नेपालमा दुई जनामा ओमिक्रोन भेरियन्टको नयाँ उपप्रजाति ‘बीए फाइभ’ संक्रमण
स्वास्थ्य मन्त्रालयका अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाले गरेको जिन सिक्वेन्सिङ परीक्षणमा दुई वटा नुमनामा ‘बीए फाइभ’ पुष्टि भएको हो।
बुधबार, असार २२, २०७९
विवादित अर्थमन्त्री शर्माले राजीनामा दिए
अर्थमन्त्री जनार्दन शर्माले राजीनामा दिएका छन्।
बुधबार, असार २२, २०७९
स्वास्थ्य आपूर्ति व्यवस्थापन प्रणालीमा मासिकरुपमा प्रतिवेदन पेश गर्नुपर्ने
साउनदेखि स्वास्थ्य आपूर्ति व्यवस्थापन प्रणालीमा मासिक प्रतिवेदन पेश गर्नुपर्ने भएको छ।
बुधबार, असार २२, २०७९
आइतबार सार्वजनिक बिदा
गृह मन्त्रालयले सूचना जारी गरेर नेपाल राजपत्रमा प्रकाशित सूचना अनुसार बिदा दिइएको बताएको छ।
बुधबार, असार २२, २०७९
अस्पताल फार्मेसी निर्देशिका २०७८ संशोधन गर्न राष्ट्रिय फार्मेसी संघको माग
राष्ट्रिय फार्मेसी संघले स्वास्थ्य तथा जनसंख्या मन्त्री भवानी प्रसाद खापुङसँग अस्पताल फार्मेसी निर्देशिका २०७८ संशोधनको माग गरेको छ।
बुधबार, असार २२, २०७९
नेपाल आँखा अस्पतालले खोज्यो कर्मचारी, अन्तरवार्ताबाट मात्र छानिने
त्रिपुरेश्वरस्थित नेपाल आँखा अस्पतालले डाक्टर, नर्ससहितका कर्मचारी खोजेको छ।
बुधबार, असार २२, २०७९
अग्रिम हाजिर गरेर निजीमा ड्युटी गर्ने भेरीका डा नागलाई कारबाही सिफारिस
भेरी अस्पताल नेपालगन्जमा कार्यरत वरिष्ठ कन्सल्टेन्ट सर्जन डा सुरेशकुमार नागले अग्रिम हाजिर गर्ने गरेको पाइएको छ। अग्रिम हाजिर गरेर निजीमा ड्युटी गर्ने नागमाथि कारबाहीको सिफारिस गरिएको छ।
बुधबार, असार २२, २०७९
नेपाल औषधि लिमिटेडद्धारा तीनवटा सेवा थप
सरकारी स्वामित्वको नेपाल औषधि लिमिटेडले तीनवटा सेवा थप गरेको छ। लिमिटेडले आफ्नो क्षमता विस्तार गर्दै हेमोडाइलासिस, पानी प्रशोधन तथा वितरण र सूक्ष्म जैविक शाखाको सेवा थप गरेको हो।
बुधबार, असार २२, २०७९
सिढीँमा चिप्लिएर लडेपछि लालु यादवको अवस्था गम्भीर, आइसीयूमा भर्ना
भारतका पूर्वमन्त्री एवं राष्ट्रिय जनता दलका प्रमुख लालुप्रसाद यादवको स्वास्थ्य स्थिति गम्भीर भएको छ।
बुधबार, असार २२, २०७९
बागलुङमा परीक्षण भएका ८४ नमूनामध्ये अधिकांश पानीका मुहानमै ‘कोलिफर्म’
स्थ्य कार्यालय बागलुङले चालु आर्थिक वर्षमा गरेको पानीका मुहान परीक्षणका क्रममा जिल्लाभरका ८४ खानेपानीका मुहानमध्ये अधिकांशमा ‘कोलिफर्म’ फेला परेको हो।
बुधबार, असार २२, २०७९
सरकार जनअपेक्षा अनुरुप नचलेको भन्दै बेलायतका स्वास्थ्यमन्त्रीले दिए राजीनामा
बोरिस जोन्सन नेतृत्वको सरकार जनअपेक्षा अनुरुप नचलेको भन्दै उनले राजीनामा दिएका हुन्।
बुधबार, असार २२, २०७९
स्वास्थ्यको बहाना बनाएर बिदामा बसे अर्थसचिव मधु मरासिनी
अर्थमन्त्री जनार्दन शर्मा पछिल्लो समय विवादित भइरहदा अर्थसचिव स्वास्थ्यको बहाना बनाएर बिदामा बसेको आशंका गरिएको छ।
बुधबार, असार २२, २०७९
बर्दियाका ग्रामीण क्षेत्रका महिलामा पाठेघर खस्ने समस्या अत्यधिक
बर्दियाका ग्रामीण क्षेत्रका अधिकांश महिलामा आङ (पाठेघर) खस्ने समस्या देखापरेको छ। गुलरिया नगरपालिकाले १२ वटै वडामा स्वास्थ्य शिविर सञ्चालन गर्ने क्रममा उक्त अवस्था जानकारीमा आएको हो।
बुधबार, असार २२, २०७९
ट्रमा सेन्टरमा डा जोशीको १० महिना: के-के कार्यक्रम र योजना अघि बढे?
उनले अस्पतालमा नयाँ मेसिन तथा उपकरण खरिद भन्दापनि अस्पतालमै बिग्रिएका मेसिनहरुको मर्मतसम्भारलाई बढी प्राथमिकता दिएको बताए।
बुधबार, असार २२, २०७९
Previous
349
350
351
352
353
Next
ट्रेण्डिङ
स्वास्थ्य प्रविधि: प्रधानमन्त्री बालेन शाहको बायाँ हातमा देखिएको 'कालो ब्यान्ड' के हो ?
शुक्रबार, साउन १५, २०८३
सरकार र चिकित्सक संघबीच भएको सम्झौता संविधान विपरीत : ज्योति बानियाँ
बुधबार, साउन १३, २०८३
डा. केसीलाई खुला पत्र लेख्दै गेटाका रजिस्ट्रार डा. भीम चन्दले भने– म राजीनामा दिन्नँ
सोमबार, साउन ११, २०८३
सरकार र चिकित्सक संघबीच ५ बुँदे सहमति, आन्दोलनका कार्यक्रम फिर्ता
बुधबार, साउन १३, २०८३
सरकार र डा. गोविन्द केसीबीच सहमति: निजीमा सिट नबढ्ने, सार्वजनिकमा बढाउन बाधा नपुग्ने
सोमबार, साउन ११, २०८३
स्वास्थ्यको नयाँ संरचना : एकजना सचिव र १२ औं तह बिदा, महाशाखाको पुनर्संरचना
शुक्रबार, साउन १५, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
सबै
न्युरो फिजिसियन डा. पौडेललाई प्रश्न: टाउको दुखाइको कुन अवस्था गम्भीर हो?
लक्ष्मी चौलागाईं
आधारभूत स्वास्थ्य सेवा निःशुल्क दिन तयार छौं, तर महँगा इम्प्लान्ट र औषधि निःशुल्क दिन सक्दैनौं - डा कार्की (अन्तर्वार्ता)
स्वास्थ्यखबर
स्वास्थ्यमा गाभिएपछि कसरी चल्दै छ खाद्य प्रविधि विभाग? कति सहज, कति असहज? [अन्तर्वार्ता]
स्वास्थ्यखबर
'जनताको असन्तुष्टि समग्र प्रणालीसँग हुन्छ, तर पहिलो आक्रोश डाक्टरमाथि पोखिन्छ'
स्वास्थ्यखबर
'इतिहासले बलियो बनाएको नेपाल चिकित्सक संघ अहिले परिवर्तनको घुम्तीमा छ'
स्वास्थ्यखबर
‘टिम मंगल' चुनावी समूह मात्र थिएन, मेडिकल मुभमेन्ट हो : डा. मंगल रावल
स्वास्थ्यखबर
'हरेक टाउको दुखाइ ब्रेन ट्युमर होइन, यी लक्षणहरू देखिए हुनसक्छ जोखिम'
स्वास्थ्यखबर
डा. अमात्यलाई प्रश्न– धेरै हेडफोन वा इयरफोनको प्रयोगले कानमा असर गर्छ ?
स्वास्थ्यखबर
सबै हेर्नुहोस
विचार/विश्लेषण
स्वास्थ्य सेवामा कर: २०७५ को त्यो ऐतिहासिक निर्णय र आजको यथार्थ
९ मिनेट अगाडि
गोरखामा मौन महामारीका रूपमा फैलिँदै नसर्ने रोग
१८ मिनेट अगाडि
स्तनपान: आमा र शिशुको मात्र होइन, स्वस्थ परिवार र समृद्ध राष्ट्र निर्माणका लागी पहिलो लगानी हो!
७ घण्टा अगाडि
नेपालमा स्वास्थ्य प्रयोगशालाहरूका लागि प्रादेशिक बाह्य गुणस्तर नियन्त्रण कार्यक्रम: आवश्यकता, चुनौती र भावी मार्गचित्र
७ घण्टा अगाडि
स्वास्थ्य संस्थामा बढ्दो आक्रामकता र हिंसा: दोषारोपण होइन, आत्मचिन्तन र साझा समाधानको आवश्यकता
शनिबार, साउन १६, २०८३
स्कुल पाठ्यक्रममा प्रत्यक्षदर्शीद्वारा सीपीआर: के नेपालमा ढिला भएन र?
शनिबार, साउन १६, २०८३
देखिँदैन भन्दैमा मेरो पीडा असत्य हुँदैन
शुक्रबार, साउन १५, २०८३
स्वास्थ्यकर्मीमाथि हिंसा र अस्पताल बन्द: सबैभन्दा ठूलो पीडा कसले भोग्छ?
बिहीबार, साउन १४, २०८३
सबै हेर्नुहोस
ब्लग
सबै
चुरोट तनाव घटाउने कि बढाउने?
डा. अखण्ड उपाध्याय
तपाईंलाई कस्तो छ?
रामलाल श्रेष्ठ
जब कक्षा ९ मा पढ्ने किशोरीले आइरन चक्की मागिन् ...
डा आशिष प्याकुरेल
एक फुटबलप्रेमीलाई विश्वकपको प्रत्यक्षदर्शी बन्ने अवसर
डा. अरूण शाही
अपी बेसक्याम्पको बढ्दो आकर्षण र उचाइजन्य रोगको अदृश्य जोखिम
डा सुदीप अधिकारी
कटारी अस्पताल विवादः माफी, संवाद र भोलिका लागि सन्देश
विदुर कटुवाल/उदयपुर
के मेडिकल स्कुलको रेजिडेन्सी (पढाइ) यस्तै हुनुपर्ने हो?
डा शम्भु खनाल
कटारी अस्पतालमा के भएको थियो? यथार्थ के हो?
डा. गौरव साह
सबै हेर्नुहोस
सर्च गर्नुहोस्
×
Search