मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
सोमबार, साउन १८, २०८३
Tue, Aug 04, 2026
सोमबार, साउन १८, २०८३
मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
खबर
लोक सेवाले गर्यो यी डाक्टरलाई ११औं तहमा बढुवा सिफारिस
लोक सेवा आयोगले स्वास्थ्य सेवा अन्तर्गतका विभिन्न समूहका डाक्टरलाई ११औं तहमा बढुवा सिफारिस गरेको छ। आयोगले लिखित र अन्तर्वार्ता परीक्षापछि बढुवाका लागि स्वास्थ्य मन्त्रालयमा सिफारिस गरेको हो।
बुधबार, चैत २३, २०७८
स्वास्थ्य सामग्री कालोबजारीको मुद्दा 'सेटिङ' गरेर सफाइ पाउने सुलभ अग्रवालको योजना फेरि असफल
प्रहरीले २०७६ चैत २५ गते ६७ थान थर्मल गनसहित रंगेहात पक्राउ गरेको थियो। कूटनीतिक नियोगको सवारी साधन २०९ एचसिसी १ नम्बरको गाडीमा थर्मल गन बोकेर महँगोमा बेच्दै हिँडेको अवस्थामा उनी पक्राउ परेका थिए।
बुधबार, चैत २३, २०७८
थप १३ जनामा कोरोना संक्रमण, ७६५ जना सक्रिय संक्रमित
पछिल्लो २४ घण्टामा कोरोनाबाट ५७ जना निको भएका छन् भने हाल देशभर ७६५ जना सक्रिय संक्रमित रहेका छन्। यो अवधिमा कसैको पनि मृत्यु भएको छैन।
बुधबार, चैत २३, २०७८
डा ज्ञानेन्द्र गिरीले सार्वजनिक गरे आफू उपकुलपति भएपछि बिपी प्रतिष्ठानमा भएका उपलब्धि
विसं २०७६ चैतमा पाँच वर्षका लागि उपकुलपति नियुक्त भएका गिरीले यो अवधिमा प्रतिष्ठानमा भएका उपलब्धिपूर्ण काम सार्वजनिक गरेका हुन्।
बुधबार, चैत २३, २०७८
भैरहवा पुगेका महन्थ ठाकुर अस्वस्थ, हेलिकप्टरबाट काठमाडौं ल्याइयो
चिकित्सकहरूका अनुसार ठाकुरमा उच्च ज्वरो, निमोनिया र अक्सिजनको लेबलसमेत घटेको थियो।
बुधबार, चैत २३, २०७८
टाइफाइडविरुद्धको खोप अभियान प्रधानमन्त्रीले उद्घाटन गर्ने
सरकारले यही २५ गतेबाट सुरु गर्न लागेको टाइफाइडविरुद्धको खोप अभियान तथा राष्ट्रिय खोप कार्यक्रममा टाइफाइड खोप समावेश गर्ने कार्यको प्रधानमन्त्री शेरबहादुर देउवाले उद्घाटन गर्ने भएका छन्।
बुधबार, चैत २३, २०७८
आर्थिक अभावले उपचार गर्न नसकेपछि सात वर्षदेखि खोरमा
बुधबार, चैत २३, २०७८
चिकित्सा शिक्षा: एकीकृत प्रवेश परीक्षामा मर्यादा विपरित कार्य गर्नेको परीक्षा रद्द
चिकित्सा शिक्षा आयोगले स्नातक तहको एकीकृत प्रवेश परीक्षामा सहभागी विभिन्न परीक्षार्थीको परीक्षा रद्द गरेको छ।
बुधबार, चैत २३, २०७८
टिकटको विषयमा झडप हुँदा घाइते गाउँपालिका अध्यक्षको सत्यदेवी स्वास्थ्यचौकीमा उपचार
धादिङमा स्थानीय तहको टिकट वितरणका विषयमा दुई पक्षबीच झडप भएको छ। झडप हुँदा खनियाबास गाउँपालिकाका अध्यक्ष रणबहादुर तामाङ घाइते भएका छन्।
बुधबार, चैत २३, २०७८
कंगोमा बिद्रोहीको आक्रमणबाट घाइते शान्ति सैनिक गुरुङको उपचारका क्रममा मृत्यु
नेपाली सेनाको जनसम्पर्क निर्देशनालयका अनुसार मंगलबार विद्रोहीको आक्रमणमा परी घाइते भएका सुर्खेत गुर्भाकोट १४ का सिपाही अनिल गुरूङको मृत्यु भएको हो।
बुधबार, चैत २३, २०७८
प्रसूति गृह अस्पतालले माग्यो कर्मचारी
काठमाडौ थापाथलीस्थित परोपकार प्रसूति तथा स्त्री रोग अस्पतालले नर्स माग गरेको छ।
बुधबार, चैत २३, २०७८
शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा दुई जनाको कलेजो प्रत्यारोण
अस्पतालका कार्यकारी निर्देशक डा पुकारचन्द्र श्रेष्ठ र भारतको दिल्लीस्थित म्याक्स हस्पिटलका डा शलिन अग्रवाल नेतृत्वको टोलीले यही चैत २० र २१ गते दुई जनाको कलेजो प्रत्यारोपण गरेको हो।
बुधबार, चैत २३, २०७८
मातातिर्थ आयुर्वेद औषधालय आफ्नै नयाँ भवनमा
नगरपालिकाको वडा नम्बर ८ मातातिर्थमा रहेको औषधालयले नयाँ भवन निर्माण गरी मंगलबारदेखि उक्त भवनबाट सेवा संचालन गरेको हो।
बुधबार, चैत २३, २०७८
चिकित्सा शिक्षा आयोगले सार्वजनिक गर्यो स्नातक तह प्रवेश परीक्षाको नतिजा
चिकित्सा शिक्षा आयोगले स्नातक तहको एकीकृत प्रवेश परीक्षाको नतिजा सार्वजनिक गरेको छ।
बुधबार, चैत २३, २०७८
ट्रमा सेन्टरमा तीन दिने ‘इमेजिङ इन अंकोलोजी’ तालिम चल्दै
स्कटल्याण्डमा कार्यरत नेपाली डाक्टर दिपक सुवेदी र स्कटल्याण्डका डाक्टर ऋषि रमेशले राष्ट्रिय ट्रमा सेन्टरमा इमेजिङ इन अंकोलोजी विषयमा केन्द्रिर रहेर प्रशिक्षण तालिम दिइरहेका छन्।
मंगलबार, चैत २२, २०७८
२४ घण्टामा २४ जनामा कोरोना संक्रमण
पछिल्लो २४ घण्टामा थप २४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। यो अवधिमा कसैको पनि मृत्यु भएको छैन।
मंगलबार, चैत २२, २०७८
बाँकेको खजुरामा जेष्ठ नागरिकलाई गाउँघरमै निःशुल्क स्वास्थ्य सेवा
बाँकेको खजुरा गाउँपालिकाले जेष्ठ नागरिकका लागि गाउँघरमै पुगेर निःशुल्क स्वास्थ्य सेवा प्रदान गरेको छ।
मंगलबार, चैत २२, २०७८
चैत २५ देखि ७५ लाख बालबालिकालाई टाइफाइडविरुद्धको खोप, १० हजार स्वास्थ्यकर्मी परिचालन
चैत २५ देखि देशभरका ७५ लाख बालबालिकालाई टाइफाइडविरुद्धको खोप दिइने भएको छ। सरकारले पहिलो पटक बालबालिकालाई टाइफाइड विरुद्धको खोप दिन लागेको हो।
मंगलबार, चैत २२, २०७८
खोटाङका ५३ हजार बालबालिकालाई टाइफाइडविरुद्धको खोप लगाइने
यही चैत २९ देखि वैशाख ४ गतेसम्म खोटाङका ५३ हजार बालबालिकालाई टाइफाइडविरुद्धको खोप लगाउने तयारी गरिएको छ।
मंगलबार, चैत २२, २०७८
मधेस प्रदेशमा टाइफाइडविरुद्धको खोप अभियान
प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएअनुसार टाइफाइडका कारण हुने गरेको मानवीय क्षति न्यून गर्न नेपाल सरकारले सञ्चालन गर्न लागेको टाइफाइडविरुद्धको खोप अभियान मधेस प्रदेशमा चैत २५ गतेदेखि वैशाख १८ गतेसम्म सञ्चालन गरिने छ।
मंगलबार, चैत २२, २०७८
अस्पताल परिसरमा कुकुरले डुलाएको शवको पहिचान खुल्यो
प्रहरी अनुसन्धानपछि शवको पहिचान खुलेको हो। अस्पताल प्रशासनले शव व्यवस्थापनमा आफ्नो लापरबाही नभएको भन्दै घटनाको अनुसन्धान गर्न शनिबार नै जिल्ला प्रहरीलाई लिखित पत्राचार गरेको थियो।
मंगलबार, चैत २२, २०७८
हुम्लामा २४ हजार बालबालिकालाई टाइफाइडविरुद्धको खोप लगाइने
जनस्वास्थ्य सेवा कार्यालय हुम्लाद्वारा सोमबार आफ्नै कार्यालयमा आयोजित एक दिने गोष्ठीमा यही चैत २५ गतेदेखि आगामी वैशाख ५ गतेसम्म यहाँका बालबालिकालाई टाइफाइड रोगविरुद्धको खोप लगाइने जानकारी दिइयो।
सोमबार, चैत २१, २०७८
नर्भिक हस्पिटलले अत्याधुनिक भवन बनाउने
पब्लिक कम्पनीमा रुपान्तरण भएको नर्भिक इन्टरनेशनल हस्पिटलले आफ्नो सेवा बिस्तार गर्ने उद्देश्यले अत्याधुनिक भवन निर्माणको काम थाल्ने भएको छ।
सोमबार, चैत २१, २०७८
शून्य संक्रमित जिल्लाको संख्या १८
नेपालमा कोरोनाको शून्य संक्रमित जिल्लाको संख्या बढ्दै गएको छ।
सोमबार, चैत २१, २०७८
प्रसूति गराउँदा हुने रक्तश्रावको रोकथाम तथा उपचार सम्बन्धी कार्यशाला सम्पन्न
कार्यक्रमबाट देशभरका प्रसूति तथा स्त्री रोग विशेषज्ञ तथा प्रसूतिकर्मीहरुलाई मास्टर ट्रेनरका रुपमा विकसित गरी देशभरीका प्रसूति तथा स्त्री रोग विशेषज्ञ तथा प्रसूतिकर्मीहरुलाई उक्त तालिम दिई मातृ मृत्युदर घटाउने लक्ष्य राखिएको छ।
सोमबार, चैत २१, २०७८
थप ३३ जनामा कोरोना संक्रमण, ८४२ जना सक्रिय संक्रमित
पछिल्लो २४ घण्टामा थप ३३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। यो अवधिमा कसैको पनि मृत्यु भएको छैन।
सोमबार, चैत २१, २०७८
यस्ता छन् कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका एक वर्षे उपलब्धि
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले एक वर्षे उपलब्धि सार्वजनिक गरेको छ। प्रतिष्ठानका उपकूलपति डा मंगल रावलले प्रतिष्ठानको एक वर्षे उपलब्धि सार्वजनिक गरेका हुन्।
सोमबार, चैत २१, २०७८
‘स्वस्थ जीवनका लागि योग आवश्यक’
पतञ्जली योग समितिले जिल्लाका विभिन्न स्थानमा योग शिविरको आयोजना गर्दै आएको छ। यसअघि पतञ्जलीले व्यास–५ कन्टारमा, आँबुखैरेनीको रामशाह माध्यमिक विद्यालयमा योग शिविर सम्पन्न गरिसकेको छ।
सोमबार, चैत २१, २०७८
कोरोनाले विदेशमा पढाइलाई निरन्तरता दिन नपाएका विद्यार्थीले मन्त्रालयमा सम्पर्क गर्नुपर्ने
कोरोना महामारी र लकडाउनका कारण चीनलगायत देशमा पढ्न गएका विद्यार्थी स्वदेश फर्केका थिए।
सोमबार, चैत २१, २०७८
स्वास्थ्य बीमामा सहयोग
६५औँ राष्ट्रिय सहकारी दिवसका अवसरमा म्याग्दी सदरमुकाम बेनीमा रहेको दिदीबहिनी बचत तथा ऋण सहकारी संस्था लिमिटेडले मुठ्ठीदान सहयोग गरेको छ।
सोमबार, चैत २१, २०७८
Previous
380
381
382
383
384
Next
ट्रेण्डिङ
स्वास्थ्य प्रविधि: प्रधानमन्त्री बालेन शाहको बायाँ हातमा देखिएको 'कालो ब्यान्ड' के हो ?
शुक्रबार, साउन १५, २०८३
सरकार र चिकित्सक संघबीच भएको सम्झौता संविधान विपरीत : ज्योति बानियाँ
बुधबार, साउन १३, २०८३
डा. केसीलाई खुला पत्र लेख्दै गेटाका रजिस्ट्रार डा. भीम चन्दले भने– म राजीनामा दिन्नँ
सोमबार, साउन ११, २०८३
सरकार र चिकित्सक संघबीच ५ बुँदे सहमति, आन्दोलनका कार्यक्रम फिर्ता
बुधबार, साउन १३, २०८३
सरकार र डा. गोविन्द केसीबीच सहमति: निजीमा सिट नबढ्ने, सार्वजनिकमा बढाउन बाधा नपुग्ने
सोमबार, साउन ११, २०८३
स्वास्थ्यको नयाँ संरचना : एकजना सचिव र १२ औं तह बिदा, महाशाखाको पुनर्संरचना
शुक्रबार, साउन १५, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
सबै
न्युरो फिजिसियन डा. पौडेललाई प्रश्न: टाउको दुखाइको कुन अवस्था गम्भीर हो?
लक्ष्मी चौलागाईं
आधारभूत स्वास्थ्य सेवा निःशुल्क दिन तयार छौं, तर महँगा इम्प्लान्ट र औषधि निःशुल्क दिन सक्दैनौं - डा कार्की (अन्तर्वार्ता)
स्वास्थ्यखबर
स्वास्थ्यमा गाभिएपछि कसरी चल्दै छ खाद्य प्रविधि विभाग? कति सहज, कति असहज? [अन्तर्वार्ता]
स्वास्थ्यखबर
'जनताको असन्तुष्टि समग्र प्रणालीसँग हुन्छ, तर पहिलो आक्रोश डाक्टरमाथि पोखिन्छ'
स्वास्थ्यखबर
'इतिहासले बलियो बनाएको नेपाल चिकित्सक संघ अहिले परिवर्तनको घुम्तीमा छ'
स्वास्थ्यखबर
‘टिम मंगल' चुनावी समूह मात्र थिएन, मेडिकल मुभमेन्ट हो : डा. मंगल रावल
स्वास्थ्यखबर
'हरेक टाउको दुखाइ ब्रेन ट्युमर होइन, यी लक्षणहरू देखिए हुनसक्छ जोखिम'
स्वास्थ्यखबर
डा. अमात्यलाई प्रश्न– धेरै हेडफोन वा इयरफोनको प्रयोगले कानमा असर गर्छ ?
स्वास्थ्यखबर
सबै हेर्नुहोस
विचार/विश्लेषण
स्वास्थ्यकर्मी असुरक्षित हुँदा जोखिममा स्वास्थ्य सेवा: उपचार गर्नेलाई हातपात हैन सम्मान दिउँ
१७ मिनेट अगाडि
स्वास्थ्य सेवामा कर: २०७५ को त्यो ऐतिहासिक निर्णय र आजको यथार्थ
२३ घण्टा अगाडि
गोरखामा मौन महामारीका रूपमा फैलिँदै नसर्ने रोग
२३ घण्टा अगाडि
स्तनपान: आमा र शिशुको मात्र होइन, स्वस्थ परिवार र समृद्ध राष्ट्र निर्माणका लागी पहिलो लगानी हो!
आइतबार, साउन १७, २०८३
नेपालमा स्वास्थ्य प्रयोगशालाहरूका लागि प्रादेशिक बाह्य गुणस्तर नियन्त्रण कार्यक्रम: आवश्यकता, चुनौती र भावी मार्गचित्र
आइतबार, साउन १७, २०८३
स्वास्थ्य संस्थामा बढ्दो आक्रामकता र हिंसा: दोषारोपण होइन, आत्मचिन्तन र साझा समाधानको आवश्यकता
शनिबार, साउन १६, २०८३
स्कुल पाठ्यक्रममा प्रत्यक्षदर्शीद्वारा सीपीआर: के नेपालमा ढिला भएन र?
शनिबार, साउन १६, २०८३
देखिँदैन भन्दैमा मेरो पीडा असत्य हुँदैन
शुक्रबार, साउन १५, २०८३
सबै हेर्नुहोस
ब्लग
सबै
चुरोट तनाव घटाउने कि बढाउने?
डा. अखण्ड उपाध्याय
तपाईंलाई कस्तो छ?
रामलाल श्रेष्ठ
जब कक्षा ९ मा पढ्ने किशोरीले आइरन चक्की मागिन् ...
डा आशिष प्याकुरेल
एक फुटबलप्रेमीलाई विश्वकपको प्रत्यक्षदर्शी बन्ने अवसर
डा. अरूण शाही
अपी बेसक्याम्पको बढ्दो आकर्षण र उचाइजन्य रोगको अदृश्य जोखिम
डा सुदीप अधिकारी
कटारी अस्पताल विवादः माफी, संवाद र भोलिका लागि सन्देश
विदुर कटुवाल/उदयपुर
के मेडिकल स्कुलको रेजिडेन्सी (पढाइ) यस्तै हुनुपर्ने हो?
डा शम्भु खनाल
कटारी अस्पतालमा के भएको थियो? यथार्थ के हो?
डा. गौरव साह
सबै हेर्नुहोस
सर्च गर्नुहोस्
×
Search