मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
सोमबार, साउन १८, २०८३
Tue, Aug 04, 2026
सोमबार, साउन १८, २०८३
मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
खबर
चुनिखेलमा केएमसीको स्वास्थ्य शिविर, एक हजार बिरामीको निःशुल्क उपचार
काठमाडौंको बुढानिलकण्ठ नगरपालिका–१३ स्थित चुनिखेल, टुकुचेमा बुधबार निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको छ।
बिहीबार, चैत १७, २०७८
‘होल बडी चेकअप’ प्याकेज सुरु गर्ने शुक्रराज अस्पतालको तयारी
विशेषगरी वैदेशिक रोजगारीमा जाने व्यक्तिहरुलाई केन्द्रित गरी होल बडी प्याकेज सुरु गर्ने तयारी गरिएको अस्पतालले जनाएको छ।
बिहीबार, चैत १७, २०७८
प्रधानमन्त्रीसँगै स्वास्थ्यमन्त्री खतिवडा भारत भ्रमणमा जाँदै
मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमण अनुमोदन गरेको छ। भारतीय समकक्षी नरेन्द्र मोदीको निमन्त्रणमा प्रधानमन्त्री देउवा शुक्रबार भारतको औपचारिक भ्रमणमा जान लागेका हुन्।
बिहीबार, चैत १७, २०७८
बाजुरा अस्पताल फार्मेसीमा नि:शुल्क बाहेकका औषधिमा दश प्रतिशत छुट दिइने
सदरमुकाममा रहेको जिल्ला अस्पताल बाजुराले सञ्चालन गरेको फार्मेसीबाट औषधि किनेर लैजाने बिरामीलाई प्रत्येक औषधिमा पर्ने मूल्यको दश प्रतिशत छुट दिइने भएको छ।
बिहीबार, चैत १७, २०७८
बागमती प्रदेशका नागरिकले रक्त सेवा नि:शुल्क पाउने
बागमती प्रदेशका जनताले अबदेखि रक्त सेवा नि:शुल्क पाउने भएका छन्। नि:शुल्क रक्त सेवा सञ्चालनका लागि स्वास्थ्य कार्यालय काठमाडौंले नेपाल रेडक्रस सोसाइटी केन्द्रीय रक्त सञ्चार केन्द्रसँग सम्झौता गरेको छ।
बुधबार, चैत १६, २०७८
चिकित्सा शिक्षा: स्नातक तहको एकीकृत प्रवेश परीक्षामा ३४ हजार सहभागी हुँदै,१११ परीक्षा केन्द्र
आयोगका अनुसार पहिलो दिन १९ हजार ५०८ दोस्रो दिन १२ हजार २६२ र तेस्रो दिन २,८९५ परीक्षार्थी गरी कूल ३४ हजार ६६५ परीक्षार्थीहरू परीक्षामा सहभागी हुने भएका हुन्।
बुधबार, चैत १६, २०७८
कस्मेटिक गाइनोकोलोजी सम्बन्धी दुई दिने कार्यशाला सुरु
नेपाल प्रसूति तथा स्त्री रोग विशेषज्ञ समाज (नेसोग)कोे १६ औं राष्ट्रिय सम्मेलन अन्तर्गत आयोजित कार्यशालामा देशभरका ४० जना प्रसूति तथा स्त्री रोग विशेषज्ञहरु सहभागी छन्।
बुधबार, चैत १६, २०७८
तनहुँको म्याग्देमा आयुर्वेदिक औषधालय सञ्चालन
विसं २००६ मा स्थापना भएको जामुने आयुर्वेदिक औषधालयको अहिले आफ्नै सुविधासम्पन्न भवन निर्माण गरेपछि स्थानीयवासीलाई सेवा लिन सहज भएको छ।
बुधबार, चैत १६, २०७८
थप २६ जनामा कोरोना संक्रमण, ७७ निको भए
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३,९४० पीसीआर परीक्षण गर्दा २५ जना र १,२५२ जनामा एन्टिजेन परीक्षण गर्दा एक जनामा कोरोना देखिएको हो।
बुधबार, चैत १६, २०७८
महामारीविरुद्ध लड्न अन्तराष्ट्रिय साझेदारी अपरिहार्य: प्रधामन्त्री देउवा
बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गाल खाडीको प्रयास (बिमस्टेक) को प्रक्रियामा रचनात्मक योगदान गर्ने प्रतिवद्धता दोहोर्याउँदै नेपालले बिम्स्टेक क्षेत्रको लचिलो, समृद्ध र दिगो विकासले क्षेत्रीय सहयोग प्रवर्द्धन हुनेमा जोड दिएको छ।
बुधबार, चैत १६, २०७८
जनकपुरमा निःशुल्क नसा रोग परामर्श शिविर संचालन हुने
मस्तिष्कघात, पक्षघात, स्ट्रोकको विषयमा सचेतना कार्यक्रम सञ्चालन गर्न लागिएको नसारोग विशेषज्ञ डा अविनाश चन्द्रले जानकारी दिए।
बुधबार, चैत १६, २०७८
नारायणी अस्पतालमा सिटी स्क्यान सेवा सुरु
वीरगन्जको नारायणी अस्पतालमा विगत दुई वर्षदेखि अवरुद्ध रहेको सिटी स्क्यान सेवा पुनः सञ्चालनमा आएको छ। स्वास्थ्य मन्त्रालयले उपलब्ध गराएको रकमबाट अस्पतालले नयाँ मेसिन नै जडान गरेपछि सेवा पुनः सञ्चालनमा आएको हो।
बुधबार, चैत १६, २०७८
पूर्वाधार सम्पन्न धम्जा सामुदायिक स्वास्थ्य एकाइ कार्यालय सहयोगीको भरमा
पूर्वाधार सम्पन्न भएर पनि जनशक्ति अभावमा सामुदायिक स्वास्थ्य एकाइको सेवा प्रभावित बनेको छ। काठेखोला गाउँपालिका–३ स्थित धम्जा सामुदायिक स्वास्थ्य एकाइ एक सातादेखि कार्यालय सहयोगीको भरमा छ।
बुधबार, चैत १६, २०७८
डडेल्धुरा अस्पतालको निमित्त मेसुमा डा पाण्डे
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले डडेल्धुरा अस्पतालको निमित्त मेडिकल सुपरिटेन्डेन्टमा डा दिपेन्द्र पाण्डेलाई पठाउने निर्णय गरेको छ।
बुधबार, चैत १६, २०७८
सबै नेपाली स्वास्थ्य बिमाको दायरामा आए उपचारमा सहजता हुन्छ: स्वास्थ्यमन्त्री खतिवडा
स्वास्थ्य तथा जनसंख्या मन्त्री बिरोध खतिवडाले सरकारले स्वास्थ्य बिमाको दायरामा सबै नेपाली आउन सके स्वास्थ्योपचारमा सहजता हुने बताएका छन्।
बुधबार, चैत १६, २०७८
यी रोगका बिरामीलाई मासिक ५ हजार दिने निर्णय कार्यान्वयन हुँदै,यस्तो छ कार्यविधि
गम्भीर रोगका बिरामीलाई औषधि उपचारका लागि मासिक ५ हजार उपलब्ध गराउने सरकारको निर्णय कार्यान्वयनमा आउने भएको छ।
बुधबार, चैत १६, २०७८
जुम्लाका ४२ हजार बालबालिकालाई टाइफाइडविरुद्धको खोप लगाइँदै
जुम्लाका ४२ हजार ४२० बालबालिकालाई टाइफाइड रोगविरुद्धको खोप लगाइने भएको छ। यही चैत २५ देखि आगामी वैशाख ७ गतेसम्म जिल्लामा टाइफाइडविरुद्धको खोप अभियान सञ्चालन हुने जनस्वास्थ्य कार्यालय प्रमुख कृष्ण सापकोटाले जानकारी दिए।
बुधबार, चैत १६, २०७८
काठमाडौंको लामपोखरीमा केएमसीको निःशुल्क स्वास्थ्य शिविर
काठमाडौं महानगरपालिका–७ स्थित लामपोखरी, कटु बहालमा मंगलबार निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको छ।
बुधबार, चैत १६, २०७८
नर्भिकमा शनिबार विशेषज्ञहरुको दुई टिमसहित निःशुल्क ओपिडी
प्रत्येक शनिबार निःशुल्क ओपिडी अभियान संचालन गर्दै आएको नर्भिक अस्पतालले आउने शनिबार २ विशेषज्ञसहितको टिम परिचालन गर्ने भएको छ। अस्पतालले २ वटा विशेषज्ञहरुको टिमलाई परिचालन गरी ४ घण्टा निःशुल्क ओपिडी सेवा संचालन गर्ने भएको हो।
बुधबार, चैत १६, २०७८
कर्णालीमा ६९ प्रतिशतलाई कोरोना खोपको दोस्रो मात्रा
कर्णाली प्रदेशमा ६९ प्रतिशतले कोरोना भाइरसविरुद्ध खोपको दोस्रो मात्रा लगाएका छन्। प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार नौ लाख ७३ हजार ६४८ जनाले खोपको दोस्रो मात्रा लगाएका हुन्।
बुधबार, चैत १६, २०७८
२४ चैतमा विश्व स्वास्थ्य दिवस मनाइँदै
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मंगलबार सुचना जारी गर्दै चैत २४ गते विश्व स्वास्थ्य दिवस मनाउने जानकारी दिएको हो।
मंगलबार, चैत १५, २०७८
थप ४२ जनामा कोरोना संक्रमण, शून्य मृत्यु
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ५४७१ जनामा परीक्षण गर्दा ४२ जनामा कोरोना पुष्टि भएको हो।
मंगलबार, चैत १५, २०७८
पाल्पाको पूर्वखोला गाउँपालिकामा निःशुल्क भिडियो एक्स-रे सेवा
नागरिकको स्वास्थ्य आधारभूत आवश्यकता रहेकाले पालिकाले त्यसलाई प्राथमिकतामा राखेर प्रदेश सरकारसँग समन्वय गरी भिडियो एक्स–रे सेवाको सुरुआत गरिएको गाउँपालिकाका अध्यक्ष नुनबहादुर थापाले बताए।
मंगलबार, चैत १५, २०७८
भक्तपुर क्यान्सर अस्पतालले गरेको विज्ञापनप्रति प्रजातन्त्रवादी चिकित्सक संघको आपत्ति
भक्तपुर क्यान्सर अस्पतालले ऐन विपरित विज्ञापन खोलेको भन्दै प्रजातन्त्रवादी चिकित्सक संघले आपत्ति जनाएको छ।
मंगलबार, चैत १५, २०७८
काभ्रेपलाञ्चोकमा कोरोना संक्रमण शून्य
जिल्लामा चार दिनदेखि गरिएका परीक्षणमा कुनै पनि व्यक्तिमा कोरोना संक्रमण नदेखिएकाले काभ्रेपलाञ्चोक कोरोनामुक्त भएको जनाइएको छ।
मंगलबार, चैत १५, २०७८
काभ्रेपलाञ्चोक कोरोनामुक्त
जिल्लामा चार दिनदेखि गरिएका परीक्षणमा कुनै पनि व्यक्तिमा कोरोना सङ्क्रमण नदेखिएकाले काभ्रेपलाञ्चोक कोरोनामुक्त भएको जनाइएको छ।
मंगलबार, चैत १५, २०७८
पर्वतमा करोडौँको लागतमा बनेको स्वास्थ्यचौकी भवन प्रयोगविहीन
झण्डै रु दुई करोडको लागतमा बनेको सुविधासम्पन्न स्वास्थ्यचौकी भवन वर्षौँदेखि प्रयोगविहीन भएको छ। पर्वतको फलेबास नगरपालिका–१ कार्कीनेटा स्वास्थ्यचौकीको सुविधासम्पन्न भवनबाट सेवा प्रवाह हुन सकेको छैन।
मंगलबार, चैत १५, २०७८
नेपालमा पहिलो पटक चीनबाट आयो ४० लाख डोज साइनोभ्याक खोप
नेपालमा कोरोना भाइरसविरुद्धको अर्को खोप पनि आएको छ। चीन सरकारको अनुदानमा नेपालमा पहिलो पटक ४० लाख मात्रा साइनोभ्याक खोप आएको हो।
मंगलबार, चैत १५, २०७८
बिपी स्मृति सामुदायिक सहकारी अस्पताल लिमिटेडको व्यवस्थापन समिति परिवर्तन
शनिबार सम्पन्न अस्पतालको १४ औं बार्षिक साधारण सभाले डा सुधारप्रसाद अधिकारीको अध्यक्षतामा नयाँ कार्यसमिति निर्वाचित गरेको हो।
मंगलबार, चैत १५, २०७८
वीर अस्पतालमा रगतजन्य आनुवांशिक रोगको निःशुल्क उपचार हुने
सोमबार एक कार्यक्रम आयोजना गरी अस्पतालले रगतजन्य अनुवांशिक रोगहरुको निःशुल्क उपचार सेवा शुरु गरेको हो।
सोमबार, चैत १४, २०७८
Previous
382
383
384
385
386
Next
ट्रेण्डिङ
स्वास्थ्य प्रविधि: प्रधानमन्त्री बालेन शाहको बायाँ हातमा देखिएको 'कालो ब्यान्ड' के हो ?
शुक्रबार, साउन १५, २०८३
सरकार र चिकित्सक संघबीच भएको सम्झौता संविधान विपरीत : ज्योति बानियाँ
बुधबार, साउन १३, २०८३
सरकार र चिकित्सक संघबीच ५ बुँदे सहमति, आन्दोलनका कार्यक्रम फिर्ता
बुधबार, साउन १३, २०८३
स्वास्थ्यको नयाँ संरचना : एकजना सचिव र १२ औं तह बिदा, महाशाखाको पुनर्संरचना
शुक्रबार, साउन १५, २०८३
भक्तपुर अस्पतालको आईसीयुमा तोडफोडदेखि कर्मचारीमाथि आक्रमण किन भयो?
शुक्रबार, साउन १५, २०८३
मेयरका छोरा डा. यादवले साउन १२ मै गरे २८ गतेसम्मको हाजिर
मंगलबार, साउन १२, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
सबै
न्युरो फिजिसियन डा. पौडेललाई प्रश्न: टाउको दुखाइको कुन अवस्था गम्भीर हो?
लक्ष्मी चौलागाईं
आधारभूत स्वास्थ्य सेवा निःशुल्क दिन तयार छौं, तर महँगा इम्प्लान्ट र औषधि निःशुल्क दिन सक्दैनौं - डा कार्की (अन्तर्वार्ता)
स्वास्थ्यखबर
स्वास्थ्यमा गाभिएपछि कसरी चल्दै छ खाद्य प्रविधि विभाग? कति सहज, कति असहज? [अन्तर्वार्ता]
स्वास्थ्यखबर
'जनताको असन्तुष्टि समग्र प्रणालीसँग हुन्छ, तर पहिलो आक्रोश डाक्टरमाथि पोखिन्छ'
स्वास्थ्यखबर
'इतिहासले बलियो बनाएको नेपाल चिकित्सक संघ अहिले परिवर्तनको घुम्तीमा छ'
स्वास्थ्यखबर
‘टिम मंगल' चुनावी समूह मात्र थिएन, मेडिकल मुभमेन्ट हो : डा. मंगल रावल
स्वास्थ्यखबर
'हरेक टाउको दुखाइ ब्रेन ट्युमर होइन, यी लक्षणहरू देखिए हुनसक्छ जोखिम'
स्वास्थ्यखबर
डा. अमात्यलाई प्रश्न– धेरै हेडफोन वा इयरफोनको प्रयोगले कानमा असर गर्छ ?
स्वास्थ्यखबर
सबै हेर्नुहोस
विचार/विश्लेषण
स्वास्थ्यकर्मी असुरक्षित हुँदा जोखिममा स्वास्थ्य सेवा: उपचार गर्नेलाई हातपात हैन सम्मान दिउँ
७ घण्टा अगाडि
स्वास्थ्य सेवामा कर: २०७५ को त्यो ऐतिहासिक निर्णय र आजको यथार्थ
आइतबार, साउन १७, २०८३
गोरखामा मौन महामारीका रूपमा फैलिँदै नसर्ने रोग
आइतबार, साउन १७, २०८३
स्तनपान: आमा र शिशुको मात्र होइन, स्वस्थ परिवार र समृद्ध राष्ट्र निर्माणका लागी पहिलो लगानी हो!
आइतबार, साउन १७, २०८३
नेपालमा स्वास्थ्य प्रयोगशालाहरूका लागि प्रादेशिक बाह्य गुणस्तर नियन्त्रण कार्यक्रम: आवश्यकता, चुनौती र भावी मार्गचित्र
आइतबार, साउन १७, २०८३
स्वास्थ्य संस्थामा बढ्दो आक्रामकता र हिंसा: दोषारोपण होइन, आत्मचिन्तन र साझा समाधानको आवश्यकता
शनिबार, साउन १६, २०८३
स्कुल पाठ्यक्रममा प्रत्यक्षदर्शीद्वारा सीपीआर: के नेपालमा ढिला भएन र?
शनिबार, साउन १६, २०८३
देखिँदैन भन्दैमा मेरो पीडा असत्य हुँदैन
शुक्रबार, साउन १५, २०८३
सबै हेर्नुहोस
ब्लग
सबै
चुरोट तनाव घटाउने कि बढाउने?
डा. अखण्ड उपाध्याय
तपाईंलाई कस्तो छ?
रामलाल श्रेष्ठ
जब कक्षा ९ मा पढ्ने किशोरीले आइरन चक्की मागिन् ...
डा आशिष प्याकुरेल
एक फुटबलप्रेमीलाई विश्वकपको प्रत्यक्षदर्शी बन्ने अवसर
डा. अरूण शाही
अपी बेसक्याम्पको बढ्दो आकर्षण र उचाइजन्य रोगको अदृश्य जोखिम
डा सुदीप अधिकारी
कटारी अस्पताल विवादः माफी, संवाद र भोलिका लागि सन्देश
विदुर कटुवाल/उदयपुर
के मेडिकल स्कुलको रेजिडेन्सी (पढाइ) यस्तै हुनुपर्ने हो?
डा शम्भु खनाल
कटारी अस्पतालमा के भएको थियो? यथार्थ के हो?
डा. गौरव साह
सबै हेर्नुहोस
सर्च गर्नुहोस्
×
Search