मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
सोमबार, साउन १८, २०८३
Tue, Aug 04, 2026
सोमबार, साउन १८, २०८३
मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
खबर
‘विश्वभर झण्डै आधा गर्भाधारण अनिच्छित’
संयुक्त राष्ट्रसङ्घीय जनसङ्ख्या कोष (युुएनएफपिए)ले विश्वभर झण्डै आधा गर्भाधारण अनिच्छित हुने गरेको निष्कर्षसहितको प्रतिवेदन सार्वजनिक गरेको छ।
आइतबार, चैत २०, २०७८
डाक्टर मृत फेला परेको विषयमा सत्य, तथ्य पत्ता लगाउन नोबेल अस्पतालको माग
विराटनगरस्थित नोबेल शिक्षण अस्पतालको अर्थोपेडिक विभागमा कार्यरत डा. विजय कुमार यादवको मृत्यु भएको विषयमा अनुसन्धान गरी सत्य, तथ्य पत्ता लगाउन अस्पतालले माग गरेको छ।
आइतबार, चैत २०, २०७८
ट्रमा सेन्टरले जोड्यो दुई टुक्रा भएको हात
घाँस काट्ने मेसिनमा च्यापिएर धनुषा जाठीका ५ वर्षीय बालक कुलदीप मण्डलको दुई टुक्रा भएको हातलाई ट्रमा सेन्टरले शल्यक्रिया मार्फत जोड्न सफल भएको हो।
आइतबार, चैत २०, २०७८
१ हजार ६२ जनाको एन्टिजेन परीक्षण गर्दा शून्य संक्रमण
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ५ हजार ८४७ जनाको पीसीआर परीक्षणमा २३ जना र १ हजार ६२ जनाको एन्टिजेन परीक्षणमा ० जना गरी २३ जनामा संक्रमण पुष्टि भएको छ।
आइतबार, चैत २०, २०७८
२३ जना कोरोना संक्रमित थपिँदा ६६ जना निको भए
पछिल्लो २४ घण्टामा कोरोनाबाट ६६ जना निको भएका छन् भने हाल देशभर ८९९ जना सक्रिय संक्रमित रहेका छन्।
आइतबार, चैत २०, २०७८
भ्यु टावरमा लगानी गर्ने पैसाले अस्पताल बनाउनुपर्छ: शेखर कोइराला
नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा शेखर कोइरालाले नेपालमा विकासमा अनावश्यक खर्च गरिएको बताएका छन्।
आइतबार, चैत २०, २०७८
बलिउड अभिनेत्री मलाइका अस्पताल भर्ना
बलिउड अभिनेत्री मलाइका अरोडा कार दुर्घटनापछि अस्पताल भर्ना भएकी छन्। हाल उनी मुम्बईको अपोलो अस्पतालमा भर्ना भएकी छन्। उनलाई सामान्य चोट लागेको छ।
आइतबार, चैत २०, २०७८
प्रतिष्ठानको विकास गर्न पहल गर्ने उपकुलपति लामिछानेको प्रतिबद्धता
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डा विकास लामिछाने र रजिस्ट्रार प्रकाश थापाले प्रतिष्ठानकाको विकास गर्न पहल गर्ने प्रतिबद्धता जनाएका छन्।
आइतबार, चैत २०, २०७८
धरानको कृषि बजारमा निःशुल्क सामाजिक स्वास्थ्य क्लिनिक
परिवर्तनका लागि सामाजिक अभियानले १३ औं संस्करणको सामाजिक स्वास्थ्य क्लिनिक सम्पन्न गरेको छ।
आइतबार, चैत २०, २०७८
नेपाल आयुर्वेद चिकित्सकको संघको अध्यक्षमा डा श्याम बाबु यादव निर्वाचित
संघको १० औं राष्ट्रिय सम्मेलनमा भएको मतदानले डा यादवलाई अध्यक्षमा चयन गरेको हो।
आइतबार, चैत २०, २०७८
सुर्खेतमा ९६ हजार बालबालिकालाई टाइफाइड खोप लगाइने
कार्यालयका निमित्त प्रमुख गणेशभक्त गौतमका अनुसार देशैभरि एक चरणमा यही चैत २५ गतेदेखि आगामी वैशाख १८ गतेभित्र सम्पन्न गर्ने गरी तय भएको मितिअनुसार खोप लगाइनेछ।
आइतबार, चैत २०, २०७८
वैशाख १ देखि औषधिको आयात नगर्ने औषधि व्यवसायी संघको निर्णय
आयात हुने औषधिको हकमा औषधि निर्यात गर्ने मुलुकको एमआरपी मूल्य अनुसार समायोजन हुनुपर्ने संघका अध्यक्ष मृगेन्द्रमेहर श्रेष्ठले बताए।
आइतबार, चैत २०, २०७८
नेसोगको १६ औ राष्ट्रिय सम्मेलन सम्पन्न
नेपाल सोसाईटी अफ अब्सटेटिप्स एण्ड गाईनोकोलोजीको १६ औ राष्ट्रिय सम्मेलन काठमाडौंमा सम्पन्न भएको छ।
शनिबार, चैत १९, २०७८
थप ११ जनामा कोरोना संक्रमण, ९० संक्रमणमुक्त
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार दुई हजार ८३ जनामा गरिएको पीसीआर परीक्षणमा १० जना र एक हजार २७७ एन्टिजेन परीक्षणमा एक जना गरी ११ जनामा संक्रमण पुष्टि भएको हो।
शनिबार, चैत १९, २०७८
नोवेल अस्पतालमा कार्यरत चिकित्सक मृत भेटिए
सप्तरीको राजविराज घर भएका र तीन वर्षयता विराटनगरस्थित नोवेलको अर्थोपेडिक विभागमा कार्यरत मेडिकल अफिसर यादव शनिबार बिहान मृत भेटिएका हुन्।
शनिबार, चैत १९, २०७८
जब कुकुर मृत शिशु च्यापेर अस्पतालको इमरजेन्सी वार्ड वरिपरि हिँड्यो
कर्णाली प्रदेश अस्पताल सुर्खेतमा कुकुरले टाउको नभएको मृत बच्चा मुखमा च्यापेर इमरजेन्सी वार्डको वरिपरि हिँडिरहेको अवस्थामा भेटिएको छ।
शनिबार, चैत १९, २०७८
एमबीबीएस प्रवेश परीक्षामा ३४ हजार विद्यार्थी
चिकित्सा शिक्षा आयोगले सुरु गरेको स्नातक तहको एकीकृत एमबीबीएस प्रवेश परीक्षामा ३४ हजार ६६५ जनाले आवेदन दिएका छन्। तीन दिनसम्म चल्ने परीक्षाको पहिलो दिन १९ हजार ५०८ जना सहभागी थिए।
शनिबार, चैत १९, २०७८
नेपालमा प्रयोग गरिने इरेजरमा हानिकारक केमिकलको मात्रा उच्च
बालबालिकाले सिसाकलमले लेखेको मेटाउन प्रयोग गर्ने इरेजरमा 'फ्थालेट्स' नामक केमिकलको प्रयोग धेरै पाइएको एक अध्ययनले देखाएको हाे।
शुक्रबार, चैत १८, २०७८
३ हजार ८३५ मा परीक्षण गर्दा २२ जनामा कोरोना संक्रमण
७५ जना संक्रमित निको समेत भएका छन्। कोरोना संक्रमणबाट पछिल्लो २४ घण्टामा मृत्यु हुनेको संख्या शून्य छ।
शुक्रबार, चैत १८, २०७८
स्वास्थ्य मन्त्रीसहितको ५० सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै दिल्ली पुगे देउवा
प्रधानमन्त्री शेरबहादुर देउवा स्वास्थ्य मन्त्री विरोध खतिवडासहितको टोली लिएर भारतको नयाँ दिल्ली पुगेका छन्। तीन दिने भ्रमणको सिलसिलामा देउवा शुक्रबार दिउँसो दिल्ली पुगेका हुन्।
शुक्रबार, चैत १८, २०७८
मुगुमा बालबालिकालाई टाइफाइडविरुद्धको खोप लगाइँदै
बहुवर्षीय खोप कार्ययोजना सन् २०१७–२१ को लक्ष्यअनुरुप यही चैत २५ देखि आगामी वैशाख १८ गतेसम्म खोप कार्यक्रम सञ्चालन हुने जिल्ला स्वास्थ्य कार्यालय मुगुले जनाएको छ।
शुक्रबार, चैत १८, २०७८
काठमाडौंको ब्रह्मखेलमा केएमसीको निःशुल्क स्वास्थ्य शिविर
काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका–४ स्थित ब्रह्मखेलमा बिहीवार निःशुल्क स्वास्थ्य शिविर सञ्चालन भएको छ।
शुक्रबार, चैत १८, २०७८
चिकित्सा शिक्षा: स्नातक तहको प्रवेश परीक्षा आजदेखि, ३४ हजार सहभागी हुँदै
आयोगका अनुसार पहिलो दिन १९ हजार ५०८, दोस्रो दिन १२ हजार २६२ र तेस्रो दिन २,८९५ परीक्षार्थी गरी कूल ३४ हजार ६६५ परीक्षार्थीहरू परीक्षामा सहभागी हुने भएका हुन्।
शुक्रबार, चैत १८, २०७८
कोल्पोस्कोपी सम्बन्धी कार्यशाला सम्पन्न
नेपाल प्रसूति तथा स्त्री रोग विशेषज्ञ समाज नेसोग र वोर्ज कम्पनीको सहकार्यमा निजामति अस्पताल काठमाडौंमा कोल्पोस्कोपी सम्बन्धी एक दिने कार्यशाला सम्पन्न भएको छ।
बिहीबार, चैत १७, २०७८
प्रधानमन्त्रीसँगै स्वास्थ्य सचिव डा पोखरेल पनि भारत जाँदै, निमित्त सचिवको जिम्मेवारी डा यादवलाई
भारतीय समकक्षी नरेन्द्र मोदीको निमन्त्रणमा प्रधानमन्त्री शेरबहादुर देउवासहितको टोली शुक्रबार भारत भ्रमणमा जाँदैछन्। बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री देउवाको भारत भ्रमण अनुमोदन गरेको छ।
बिहीबार, चैत १७, २०७८
थप २५ जनामा कोरोना सक्रमण पुष्टि, ८९ निको भए
यो अवधिमा शून्य मृत्यु रहेको छ। यसैगरी ८९ जना कोरोना संक्रमणमुक्त भएका छन्।
बिहीबार, चैत १७, २०७८
अस्पताल भर्ना हुनुपर्ने प्रमुख पाँच रोगमध्ये टाइफाइड पनि, चैत २५ देखि खोप अभियान
रकारले यही चैत २५ देखि आगामी वैशाख १८ गतेसम्म देशैभर टाइफाइड खोप अभियान तथा राष्ट्रिय खोप कार्यक्रममा नियमित खोपमार्फत टाइफाइड खोप पनि समावेश गर्ने घोषणा गरेको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले बिहीबार आयोजना गरेको एक कार्यक्रमम सो अभियानको घोषणा गरिएको जनाएको हो।
बिहीबार, चैत १७, २०७८
म्याग्दीमा ग्रामीण पोषण सुरक्षण कार्यक्रम
केन्द्रका कृषिप्रसार अधिकृत गोविन्द पाण्डेले कार्यक्रम कार्यान्वनका लागि किसान समूह, कृषि सहकारीलाई प्रस्ताव माग गरिएको जानकारी दिए। छ वटा ठाउँमा कार्यक्रम सञ्चालन गर्न चालु आर्थिक वर्षमा रु तीस लाख बजेट विनियोजन भएको छ।
बिहीबार, चैत १७, २०७८
तनहुँमा ७५ हजार बालबालिकालाई टाइफाइड विरुद्धको खोप लगाइने
तनहुँमा ७५ हजार भन्दा बढी बालबालिकालाई टाइफाइड विरुद्धको खोप लगाइने भएको छ। चैत २५ गतेदेखि जिल्लाका बालबालिकालाई विद्यालयमै टाइफाइड विरुद्धको खोप लगाउन लागिएको हो।
बिहीबार, चैत १७, २०७८
श्रमिकको स्वास्थ्य परीक्षण गर्ने संस्थालाई पारदर्शी र व्यवस्थित बनाउने श्रममन्त्रीको प्रतिबद्धता
स्वास्थ्य परीक्षण गर्ने संस्थाहरुसँग मन्त्रालयले काठमाडौंमा आयोजना गरेको कार्यक्रममा मन्त्री श्रेष्ठले स्वास्थ्य संस्थाको सूचीकरण, नविकरण, र अनुगमन तथा निरिक्षण सम्बन्धी कार्यलाई प्रभावकारी, पारदर्शी, नियमित र व्यवस्थित गरिने बताए।
बिहीबार, चैत १७, २०७८
Previous
381
382
383
384
385
Next
ट्रेण्डिङ
स्वास्थ्य प्रविधि: प्रधानमन्त्री बालेन शाहको बायाँ हातमा देखिएको 'कालो ब्यान्ड' के हो ?
शुक्रबार, साउन १५, २०८३
सरकार र चिकित्सक संघबीच भएको सम्झौता संविधान विपरीत : ज्योति बानियाँ
बुधबार, साउन १३, २०८३
डा. केसीलाई खुला पत्र लेख्दै गेटाका रजिस्ट्रार डा. भीम चन्दले भने– म राजीनामा दिन्नँ
सोमबार, साउन ११, २०८३
सरकार र चिकित्सक संघबीच ५ बुँदे सहमति, आन्दोलनका कार्यक्रम फिर्ता
बुधबार, साउन १३, २०८३
सरकार र डा. गोविन्द केसीबीच सहमति: निजीमा सिट नबढ्ने, सार्वजनिकमा बढाउन बाधा नपुग्ने
सोमबार, साउन ११, २०८३
स्वास्थ्यको नयाँ संरचना : एकजना सचिव र १२ औं तह बिदा, महाशाखाको पुनर्संरचना
शुक्रबार, साउन १५, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
सबै
न्युरो फिजिसियन डा. पौडेललाई प्रश्न: टाउको दुखाइको कुन अवस्था गम्भीर हो?
लक्ष्मी चौलागाईं
आधारभूत स्वास्थ्य सेवा निःशुल्क दिन तयार छौं, तर महँगा इम्प्लान्ट र औषधि निःशुल्क दिन सक्दैनौं - डा कार्की (अन्तर्वार्ता)
स्वास्थ्यखबर
स्वास्थ्यमा गाभिएपछि कसरी चल्दै छ खाद्य प्रविधि विभाग? कति सहज, कति असहज? [अन्तर्वार्ता]
स्वास्थ्यखबर
'जनताको असन्तुष्टि समग्र प्रणालीसँग हुन्छ, तर पहिलो आक्रोश डाक्टरमाथि पोखिन्छ'
स्वास्थ्यखबर
'इतिहासले बलियो बनाएको नेपाल चिकित्सक संघ अहिले परिवर्तनको घुम्तीमा छ'
स्वास्थ्यखबर
‘टिम मंगल' चुनावी समूह मात्र थिएन, मेडिकल मुभमेन्ट हो : डा. मंगल रावल
स्वास्थ्यखबर
'हरेक टाउको दुखाइ ब्रेन ट्युमर होइन, यी लक्षणहरू देखिए हुनसक्छ जोखिम'
स्वास्थ्यखबर
डा. अमात्यलाई प्रश्न– धेरै हेडफोन वा इयरफोनको प्रयोगले कानमा असर गर्छ ?
स्वास्थ्यखबर
सबै हेर्नुहोस
विचार/विश्लेषण
स्वास्थ्यकर्मी असुरक्षित हुँदा जोखिममा स्वास्थ्य सेवा: उपचार गर्नेलाई हातपात हैन सम्मान दिउँ
१७ मिनेट अगाडि
स्वास्थ्य सेवामा कर: २०७५ को त्यो ऐतिहासिक निर्णय र आजको यथार्थ
२३ घण्टा अगाडि
गोरखामा मौन महामारीका रूपमा फैलिँदै नसर्ने रोग
२३ घण्टा अगाडि
स्तनपान: आमा र शिशुको मात्र होइन, स्वस्थ परिवार र समृद्ध राष्ट्र निर्माणका लागी पहिलो लगानी हो!
आइतबार, साउन १७, २०८३
नेपालमा स्वास्थ्य प्रयोगशालाहरूका लागि प्रादेशिक बाह्य गुणस्तर नियन्त्रण कार्यक्रम: आवश्यकता, चुनौती र भावी मार्गचित्र
आइतबार, साउन १७, २०८३
स्वास्थ्य संस्थामा बढ्दो आक्रामकता र हिंसा: दोषारोपण होइन, आत्मचिन्तन र साझा समाधानको आवश्यकता
शनिबार, साउन १६, २०८३
स्कुल पाठ्यक्रममा प्रत्यक्षदर्शीद्वारा सीपीआर: के नेपालमा ढिला भएन र?
शनिबार, साउन १६, २०८३
देखिँदैन भन्दैमा मेरो पीडा असत्य हुँदैन
शुक्रबार, साउन १५, २०८३
सबै हेर्नुहोस
ब्लग
सबै
चुरोट तनाव घटाउने कि बढाउने?
डा. अखण्ड उपाध्याय
तपाईंलाई कस्तो छ?
रामलाल श्रेष्ठ
जब कक्षा ९ मा पढ्ने किशोरीले आइरन चक्की मागिन् ...
डा आशिष प्याकुरेल
एक फुटबलप्रेमीलाई विश्वकपको प्रत्यक्षदर्शी बन्ने अवसर
डा. अरूण शाही
अपी बेसक्याम्पको बढ्दो आकर्षण र उचाइजन्य रोगको अदृश्य जोखिम
डा सुदीप अधिकारी
कटारी अस्पताल विवादः माफी, संवाद र भोलिका लागि सन्देश
विदुर कटुवाल/उदयपुर
के मेडिकल स्कुलको रेजिडेन्सी (पढाइ) यस्तै हुनुपर्ने हो?
डा शम्भु खनाल
कटारी अस्पतालमा के भएको थियो? यथार्थ के हो?
डा. गौरव साह
सबै हेर्नुहोस
सर्च गर्नुहोस्
×
Search