मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
सोमबार, साउन १८, २०८३
Mon, Aug 03, 2026
सोमबार, साउन १८, २०८३
मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
खबर
डब्लुएचओको दाबी–एचपीभीको एकै डोजले पनि पाठेघरको मुखको क्यान्सरविरुद्ध सुरक्षा दिन्छ
ह्युमन पेपिलोमाभाइरस अर्थात् एचपीभी भ्याक्सिनको एकै डोज पनि महिलामा हुने पाठेघरको मुखको क्यान्सर (सर्भाइकल क्यान्सर) विरुद्ध मजबुत सुरक्षा प्रदान सक्षम भएको विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले जनाएको छ।
बुधबार, चैत ३०, २०७८
डा मदन उपाध्यायलाई लाइफ टाइम र डा घिमिरेलाई रिसर्चर अवार्ड
नेपाल स्वास्थ्य अनुसन्धान परिषदले प्राडा मदनप्रसाद उपाध्यायलाई हेल्थ रिसर्च लाइफ टाइम एचिभमेन्ट अवार्ड प्रदान गरेको छ। डा उपाध्याय त्रिवि शिक्षण अस्पतालका पूर्व डीन हुन्।
मंगलबार, चैत २९, २०७८
मानव अंगसहित एमबीबीएस अध्ययनरत विद्यार्थी पक्राउ
सशस्त्र प्रहरी बले मानव अंगसहित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा एमबीबीएस अध्ययनरत भारतीय विद्यार्थी २६ वर्षीय आदित्य सिन्हालाई पक्राउ गरेको हो।
मंगलबार, चैत २९, २०७८
थप २६ जनामा कोरोना पुष्टि, ३७ जना निको भए
देशभर गरिएको २ हजार ८६६ पीसीआर र १ हजार २१२ जनाको एन्टीजेन परीक्षणका क्रममा २६ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
मंगलबार, चैत २९, २०७८
स्थानीय निर्वाचन: घोषणापत्रका लागि एमाले स्वास्थ्य विभागले दियो २१ बुँदे यस्ता सुझाव
नेकपा एमालेको स्वास्थ्य तथा जनसंख्या विभागले आगामी वैशाख ३० गते हुने निर्वाचनलाई लक्षित गर्दै घोषणापत्रमा समावेश गर्न भन्दै २१ बुँदे सुझाव दिएको छ।
मंगलबार, चैत २९, २०७८
नर्भिक अस्पतालले क्यान्सरको निःशुल्क स्क्रिनिङ क्याम्प चलाउने, १० विशेषज्ञ सहभागी हुने
नर्भिक अस्पतालले आगामी वैशाख १ गते आफ्नो २९औं वार्षिकोत्सव मनाउँदैछ। सोही अवसरमा अस्पतालले आगामी शनिबार (१६ अप्रिल)का दिन निःशुल्क क्यान्सर स्क्रिनिङ क्याम्प सञ्चालन गर्ने भएको हो।
मंगलबार, चैत २९, २०७८
दश दिनपछि उठ्यो काठमाडौं उपत्यकाको फोहोर
पासाङल्हामु राजमार्गका स्थानीयबासीको अवरोधका कारण १० दिनदेखि रोकिएको काठमाडौँ उपत्यकाको फोहर व्यवस्थापन कार्य सोमबारदेखि पुनः शुरु भएको छ।
सोमबार, चैत २८, २०७८
जनकपुरधाममा २०० शय्याको अत्याधुनिक क्यान्सर अस्पताल बन्ने
जनकपुरधाममा विनयतारा फाउन्डेशन क्यान्सर सेन्टर (बिटिएफसिसी) ले २०० शय्याको अत्याधुनिक क्यान्सर अस्पताल निर्माण गर्ने भएको छ।
सोमबार, चैत २८, २०७८
एनएचआरसीको वैज्ञानिक सम्मेलनमा स्वास्थ्य मन्त्री र सचिव नै अनुपस्थित, के भन्छन् सदस्य सचिव?
नेपाल स्वास्थ्य अनुसन्धान परिषद् (एनएचआरसी)को जारी स्वास्थ्य तथा जनसंख्या वैज्ञानिकहरुको आठौं राष्ट्रिय सम्मेलनको उद्घाटन कार्यक्रममा स्वास्थ्य मन्त्री र सचिव नै आएनन्।
सोमबार, चैत २८, २०७८
थप २२ जनामा कोरोना पुष्टि, ४६ जना निको भए
देशभर गरिएको ३ हजार ९७२ पीसीआर र १ हजार १७२ जनाको एन्टीजेन परीक्षणका क्रममा २२ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
सोमबार, चैत २८, २०७८
न्युयोर्कका मेयरलाई कोरोना पोजेटिभ
अमेरिकाको न्युयोर्क सहरका मेयरलाई कोरोना पोजेटिभ देखिएको छ। मेयर एरिक आडम्सलाई कोरोना पोजेटिभ देखिएको उनको कार्यालयले जनाएको छ।
सोमबार, चैत २८, २०७८
जंगली च्याउ खाँदा एकको मृत्यु, १० जना बिरामी
मृत्यु हुनेमा सोही ठाउँ बस्ने ४७ वर्षीया सुनिमाया थापा रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ।
सोमबार, चैत २८, २०७८
विश्वभर खाद्यान्नको मूल्यमा हालसम्मकै उच्च वृद्धि, खाद्य असुरक्षा बढ्ने एफएओको चेतावनी
खाद्य तथा कृषि संगठन (एफएओ) ले फेब्रुअरीको तुलनामा मार्च महिनामा विश्व खाद्यान्नको मूल्यमा १३ प्रतिशतले वृद्धि भएको जनाएको छ। एकै महिनामा यति धेरै वृद्धि भएको यो पहिलोपटक भएको बताइएको छ।
सोमबार, चैत २८, २०७८
कल्याण कोषबाट प्रहरी अस्पताललाई दुई करोड
पूर्वप्रहरी तथा बहालवालाका परिवारको उपचारका लागि प्रहरी कल्याण कोषले नेपाल प्रहरी अस्पताल महाराजगञ्जलाई आइतबार रु दुई करोड हस्तान्तरण गरेको छ।
आइतबार, चैत २७, २०७८
सिन्धुपाल्चोकमा ह्याम्स अस्पतालको शिविर, ४५० जनाले लिए सेवा
काठमाडौंको धुम्बाराहीस्थित ह्याम्स अस्पताल र सिन्धु सदाबहार अस्पताल सिन्धुपाल्चोकको संयुक्त आयोजनामा सिन्धुपाल्चोकको खाडीचौरमा भएको विशेषज्ञ सहितको स्वास्थ्य शिविरबाट ४५० जना बिरामीले स्वास्थ्य सेवा लिएका छन्।
आइतबार, चैत २७, २०७८
नेपालमा थप ४ जनामा कोरोना पुष्टि, ४८ जना संक्रमण मुक्त
गत २४ घण्टामा एन्टिजेन र पीसीआर प्रविधिबाट देशभर २ हजार ७४० नमूनाको परीक्षण हुँदा आइतबार १२ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ।
आइतबार, चैत २७, २०७८
दक्षिण कोरियामा एकै दिन थपिए १ लाख ६४ हजार संक्रमित
दक्षिण कोरियामा २४ घण्टा अवधिमा १ लाख ६४ हजार ४८१ कोरोना संक्रमित थपिएका छन्। यससँगै त्यहाँ कूल संक्रमितको संख्या १ करोड ५३ लाख ३३ हजार ६७० पुगेको स्वास्थ्य अधिकारीहरुले आइतबार बताएका छन्।
आइतबार, चैत २७, २०७८
राष्ट्रिय स्वास्थ्यकर्मी संघको अध्यक्षमा डा झलक, महासचिवमा डा सन्तोष
नेकपा एमाले निकट जनवर्गीय संगठन राष्ट्रिय स्वास्थ्यकर्मी संघको अध्यक्ष तथा महासचिव लगायतका सबै पदमा सहमति भएको छ।
आइतबार, चैत २७, २०७८
स्वास्थ्य तथा जनसंख्या वैज्ञानिकहरुको सम्मेलन आजदेखि
नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को आयोजनामा स्वास्थ्य तथा जनसंख्या वैज्ञानिकहरुको सम्मेलन आज आइतबारदेखि सुरु हुँदैछ। ‘स्वास्थ्य नीति तथा प्रणाली अनुसन्धानको प्रबर्द्धनः नेपालमा दृढ स्वास्थ्य प्रणालीका लागि पाठ’ भन्ने नाराका साथ सम्मेलन गर्न लागिएको हो।
आइतबार, चैत २७, २०७८
भारतमा आजदेखि कोरोना खोपको बुस्टर डोज अभियान
भारतमा आज आइतबारदेखि कोरोनाविरुद्धको खोपको बुस्टर डोज अभियान सुरु हुँदैछ। बुस्टर डोज दोस्रो डोज लगाएको ३ महिना पूरा भएका १८ वर्षभन्दा माथिका सबै वयस्क नागरिकलाई लगाइने केन्द्रीय स्वास्थ्य मन्त्रालयले जनाएको छ।
आइतबार, चैत २७, २०७८
चिकित्सा शिक्षा: स्नातक तह आयुर्वेद, नर्सिङ लगायत प्रवेश परीक्षाको नतिजा प्रकाशित (नतिजा सहित)
चिकित्सा शिक्षा आयोगले स्नातक तह आयुर्वेद, नर्सिङ, फार्मेसी लगायतका विषयको प्रवेश परीक्षाको नतिजा प्रकाशित गरेको छ।
शनिबार, चैत २६, २०७८
यस्तो छ नसर्ने रोगको रोकथाम र नियन्त्रणका लागि बहुक्षेत्रीय कार्ययोजना
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ‘नसर्ने रोगको रोकथाम र नियन्त्रणका लागि बहुक्षेत्रीय कार्ययोजना’ ल्याएको छ। मन्त्रालयले गत बिहीबार उक्त कार्ययोजना सार्वजनिक गरेको हो।
शनिबार, चैत २६, २०७८
रसुवा अस्पतालमा परामर्श सेवा
परामर्श सेवाका लागि नुवाकोटको त्रिशूली एवं काठमाडौँ जानुपर्ने समस्या समाधानका लागि बागमती प्रदेश स्वास्थ्य निर्देशनालयले प्रत्येक महिनाको चौथो बिहीबार रसुवा अस्पतालमा वरिष्ठ मनोचिकित्सक उपलब्ध गराउन थालेको हो।
शनिबार, चैत २६, २०७८
स्टार अस्पतालद्वारा निःशुल्क स्वास्थ्य शिविर तथा औषधि वितरण
स्टार अस्पतालले ‘स्वास्थ्य, सङ्गीत र सम्पदा’ भन्ने मूल नाराका साथ ललितपुर महानगरपालिका–२० स्थित पानीबहालमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ।
शनिबार, चैत २६, २०७८
थप १३ जनामा कोरोना संक्रमण, ४४ जना निको भए
नेपालमा थप १३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ४ हजार १ सय ५५ जनाको नमुना परीक्षण भएकोमा उक्त संख्यामा संक्रमण देखिएको हो।
शनिबार, चैत २६, २०७८
भोलि सार्वजनिक बिदा दिने सरकारको निर्णय
सरकारले आइतबार सार्वजनिक बिदा दिएको छ। गृहप्रवक्ता फणिन्द्रमणि पोखरेलले आइतबार सार्वजनिक बिदा दिने निर्णय भएको जानकारी दिएका छन्।
शनिबार, चैत २६, २०७८
साँफेबगरबाट अछाममा टाईफाईड खोपको सुभारम्भ
अछाममा पनि टाईफाईड खोप अभियान सुरु गरिएकाे छ। जिल्लाको प्रमुख व्यापारिक केन्द्रका रुपमा रहेको साँफेबगर नरगपालिकाबाट अछाममा टाईफाईड खोप अभियान सुरु गरिएको हो।
शनिबार, चैत २६, २०७८
कपिलवस्तुको महाराजगञ्जमा सुविधासम्पन्न अस्पताल निर्माण गरिने
नगरपालिकाभित्र आधारभूत तहको सुविधा सम्पन्न उक्त अस्पताल नेपाली कांग्रेसका लुम्बिनी प्रदेश महामन्त्री सुरेन्द्रराज आचार्यसहित नगरप्रमुख अब्दुल कलाम र उपप्रमुख सुभावती कुर्मीले संयुक्तरुपमा शिलान्यास गरेका हुन्।
शनिबार, चैत २६, २०७८
कोरोना महामारीपछि बढ्दैछ मानसिक समस्या
यो एक खालको मानसिक समस्या हो, जसमा एन्जाइटी, इन्सोम्निया, डिप्रेसन र अब्सेसिभ कम्पल्सिभ डिस्अर्डर (ओसीडी) र पोस्ट ट्रमाटिक डिस्अर्डर (पीटीएसडी) जस्ता समस्याहरु पर्छन्।
शनिबार, चैत २६, २०७८
ज्वरो नाप्ने थर्मल गन कालो बजारी गरेको आरोपमा रंगेहात पक्राउ परेका अग्रवालको विवादास्पद बयान
कोरोना महामारीको समयमा ज्वरो नाप्ने थर्मल गन कालो बजारी गरेको आरोपमा रंगेहात पक्राउ परेका जगदम्बा ग्रुपमा अध्यक्ष सुलभ अग्रवाल काठमाडौं जिल्ला अदालत र अनुसन्धानका क्रममा प्रहरीमा दिएको बयानले नै फस्ने देखिएको छ।
शनिबार, चैत २६, २०७८
Previous
378
379
380
381
382
Next
ट्रेण्डिङ
स्वास्थ्य प्रविधि: प्रधानमन्त्री बालेन शाहको बायाँ हातमा देखिएको 'कालो ब्यान्ड' के हो ?
शुक्रबार, साउन १५, २०८३
सरकार र चिकित्सक संघबीच भएको सम्झौता संविधान विपरीत : ज्योति बानियाँ
बुधबार, साउन १३, २०८३
डा. केसीलाई खुला पत्र लेख्दै गेटाका रजिस्ट्रार डा. भीम चन्दले भने– म राजीनामा दिन्नँ
सोमबार, साउन ११, २०८३
सरकार र चिकित्सक संघबीच ५ बुँदे सहमति, आन्दोलनका कार्यक्रम फिर्ता
बुधबार, साउन १३, २०८३
सरकार र डा. गोविन्द केसीबीच सहमति: निजीमा सिट नबढ्ने, सार्वजनिकमा बढाउन बाधा नपुग्ने
सोमबार, साउन ११, २०८३
स्वास्थ्यको नयाँ संरचना : एकजना सचिव र १२ औं तह बिदा, महाशाखाको पुनर्संरचना
शुक्रबार, साउन १५, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
सबै
न्युरो फिजिसियन डा. पौडेललाई प्रश्न: टाउको दुखाइको कुन अवस्था गम्भीर हो?
लक्ष्मी चौलागाईं
आधारभूत स्वास्थ्य सेवा निःशुल्क दिन तयार छौं, तर महँगा इम्प्लान्ट र औषधि निःशुल्क दिन सक्दैनौं - डा कार्की (अन्तर्वार्ता)
स्वास्थ्यखबर
स्वास्थ्यमा गाभिएपछि कसरी चल्दै छ खाद्य प्रविधि विभाग? कति सहज, कति असहज? [अन्तर्वार्ता]
स्वास्थ्यखबर
'जनताको असन्तुष्टि समग्र प्रणालीसँग हुन्छ, तर पहिलो आक्रोश डाक्टरमाथि पोखिन्छ'
स्वास्थ्यखबर
'इतिहासले बलियो बनाएको नेपाल चिकित्सक संघ अहिले परिवर्तनको घुम्तीमा छ'
स्वास्थ्यखबर
‘टिम मंगल' चुनावी समूह मात्र थिएन, मेडिकल मुभमेन्ट हो : डा. मंगल रावल
स्वास्थ्यखबर
'हरेक टाउको दुखाइ ब्रेन ट्युमर होइन, यी लक्षणहरू देखिए हुनसक्छ जोखिम'
स्वास्थ्यखबर
डा. अमात्यलाई प्रश्न– धेरै हेडफोन वा इयरफोनको प्रयोगले कानमा असर गर्छ ?
स्वास्थ्यखबर
सबै हेर्नुहोस
विचार/विश्लेषण
स्वास्थ्यकर्मी असुरक्षित हुँदा जोखिममा स्वास्थ्य सेवा: उपचार गर्नेलाई हातपात हैन सम्मान दिउँ
१७ मिनेट अगाडि
स्वास्थ्य सेवामा कर: २०७५ को त्यो ऐतिहासिक निर्णय र आजको यथार्थ
२३ घण्टा अगाडि
गोरखामा मौन महामारीका रूपमा फैलिँदै नसर्ने रोग
२३ घण्टा अगाडि
स्तनपान: आमा र शिशुको मात्र होइन, स्वस्थ परिवार र समृद्ध राष्ट्र निर्माणका लागी पहिलो लगानी हो!
आइतबार, साउन १७, २०८३
नेपालमा स्वास्थ्य प्रयोगशालाहरूका लागि प्रादेशिक बाह्य गुणस्तर नियन्त्रण कार्यक्रम: आवश्यकता, चुनौती र भावी मार्गचित्र
आइतबार, साउन १७, २०८३
स्वास्थ्य संस्थामा बढ्दो आक्रामकता र हिंसा: दोषारोपण होइन, आत्मचिन्तन र साझा समाधानको आवश्यकता
शनिबार, साउन १६, २०८३
स्कुल पाठ्यक्रममा प्रत्यक्षदर्शीद्वारा सीपीआर: के नेपालमा ढिला भएन र?
शनिबार, साउन १६, २०८३
देखिँदैन भन्दैमा मेरो पीडा असत्य हुँदैन
शुक्रबार, साउन १५, २०८३
सबै हेर्नुहोस
ब्लग
सबै
चुरोट तनाव घटाउने कि बढाउने?
डा. अखण्ड उपाध्याय
तपाईंलाई कस्तो छ?
रामलाल श्रेष्ठ
जब कक्षा ९ मा पढ्ने किशोरीले आइरन चक्की मागिन् ...
डा आशिष प्याकुरेल
एक फुटबलप्रेमीलाई विश्वकपको प्रत्यक्षदर्शी बन्ने अवसर
डा. अरूण शाही
अपी बेसक्याम्पको बढ्दो आकर्षण र उचाइजन्य रोगको अदृश्य जोखिम
डा सुदीप अधिकारी
कटारी अस्पताल विवादः माफी, संवाद र भोलिका लागि सन्देश
विदुर कटुवाल/उदयपुर
के मेडिकल स्कुलको रेजिडेन्सी (पढाइ) यस्तै हुनुपर्ने हो?
डा शम्भु खनाल
कटारी अस्पतालमा के भएको थियो? यथार्थ के हो?
डा. गौरव साह
सबै हेर्नुहोस
सर्च गर्नुहोस्
×
Search