मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
सोमबार, साउन १८, २०८३
Mon, Aug 03, 2026
सोमबार, साउन १८, २०८३
मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
खबर
कोरोना संक्रमण सामान्य भएपछि पर्यटकको संख्या बढ्यो
विभागका अनुसार अप्रिल १ तारिखमा एकैदिन दुई हजार ५१३ विदेशी पर्यटक नेपाल आएका छन्। पछिल्लो समय नेपालमा कोरोना सङ्क्रमण दर करिब अन्त्य जस्तै भएकाले यहाँ भ्रमणका लागि पर्यटक आउनेक्रम एकाएक बढेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रबन्धक प्रेमनाथ ठाकुरले बताए।
आइतबार, वैशाख ४, २०७९
कोरोना भाइरसका सक्रिय संक्रमितको संख्या ४ सय
नेपालमा कोरोना भाइरसका सक्रिय संक्रमितको संख्या चार सय जनामा झरेको छ।
शनिबार, वैशाख ३, २०७९
थप ९ जनामा कोरोना संक्रमण, ४४ जना निको भए
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १ हजार ९६८ जनाको पीसीआर परीक्षणमा ६ जना र २ हजार ५७ जनाको एन्टीजेन परीक्षणमा ३ जना गरी ९ जनामा संक्रमण पुष्टि भएको हो।
शनिबार, वैशाख ३, २०७९
सत्यमोहन जोशी किष्ट अस्पताल भर्ना
उनी यसअघि पनि स्वास्थ्यमा समस्या देखा परेपछि एकसाता अस्पताल भर्ना गरेर फागुन २ गते डिस्चार्ज भएका थिए।
शनिबार, वैशाख ३, २०७९
सगरमाथा आरोहण गर्न डा प्रिती भुषालसहितको टोली लुक्लामा
सर्वोच्च शिखर सगरमाथामार्फत महत्वपूर्ण सन्देशहरू विश्वभर प्रवाह गर्न डा प्रिती भुषालसहितको टोली शुक्रबार त्यसतर्फ प्रस्थान गरेको छ। यात्राको पहिलो दिन डा भुषालको टोली लुक्ला पुगेको छ।
शुक्रबार, वैशाख २, २०७९
राप्ति स्वास्थ्य विज्ञान प्रतिष्ठानमा नि:शुल्क प्रसूति सेवा सुरु
पुर्वनिर्धारित योजना अनुसार नै शुक्रबारदेखि अस्पतालमा प्रसूति सेवा नि:शुल्क गरिएको उपकुलपती डा लामीछानेले जानकारी दिए।
शुक्रबार, वैशाख २, २०७९
थप १४ जनामा कोरोना संक्रमण, ५५ जना निको भए
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३ हजार ३० जनाको पीसीआर परीक्षणमा १४ जना र ८७३ जनाको एन्टीजेन परीक्षणमा ० जना गरी १४ जनामा संक्रमण पुष्टि भएको हो।
शुक्रबार, वैशाख २, २०७९
आधारभूत अस्पतालको लागि मायादेवी गाउँपालिकालाई जग्गा दिने सरकारको निर्णय
सरकारले मायादेवी गाउँपालिकामा आधारभूत अस्पताल निर्माणको लागि सार्वजनिक जग्गा दिने निर्णय गरेको छ।
शुक्रबार, वैशाख २, २०७९
विश्व स्वास्थ्य संगठनका प्रमुख डा टेड्रोस तीन दिने भ्रमणका लागि नेपाल आउँदै
विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) का महानिर्देशक डा टेड्रोस एड्हानोम ग्रेहब्रेयसस नेपाल आउने भएका छन्। ट्रेडोस ३ दिने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको निमन्त्रणामा उनी २ दिने भ्रमणमा नेपाल आउन लागेका हुन्।
शुक्रबार, वैशाख २, २०७९
स्वास्थ्य सेवा विभागले माग्यो सातै प्रदेशका लागि कर्मचारी, अन्तर्वार्ता मात्र हुने
विभागले ग्लोबल फन्डबाट अतिरिक्त सहायता अन्तर्गत कोभिड-१९ प्रतिकार्यका लागि करारमा कर्मचारी नियुक्ति गर्ने भएको छ।
शुक्रबार, वैशाख २, २०७९
फेला परे ओमिक्रोनका थप दुई भेरियन्ट, कति संक्रामक छन्?
विश्वभर कोरोना महामारीको तेस्रो लहरको कारक बनेको थियो ओमिक्रोन भेरियन्ट। हालै ओमिक्रोनका बीए.४ र बीए.५ भेरियन्ट विभिन्न मुलुकमा फेला परेपछि त्यसले थप चिन्ता बढाएको छ।
शुक्रबार, वैशाख २, २०७९
विभागले गर्यो १९४ जना नर्सिङ कर्मचारीको स्तरवृद्धि
स्वास्थ्य सेवा विभागले १९४ जना नर्सिङ तर्फका कर्मचारीको स्तरबृद्धि गरेको हो।
बिहीबार, वैशाख १, २०७९
थप ४ जनामा कोरोना संक्रमण, ४४ निको भए
गत २४ घण्टामा एन्टिजेन र पीसीआर प्रविधिबाट देशभर ३ हजार ३४२ नमूनाको परीक्षण हुँदा ४ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ।
बिहीबार, वैशाख १, २०७९
बेलायतद्वारा भाल्नेभाको कोभिड–१९ खोप अनुमोदन
बेलायतले अस्ट्रिया–फ्रान्सेली औषधि निर्माता भाल्नेभाको नयाँ कोरोनाभाइरस खोपलाई अनुमोदन गरेको छ। बेलायतको नियामक प्राधिकरण एमएचआरएले बिहीबार उक्त जानकारी दिएको छ।
बिहीबार, वैशाख १, २०७९
उच्च शिक्षा तथा तालिम पूरा गरेका १६ स्नायु चिकित्सकलाई सम्मान
उपेन्द्र देवकोटा मेमोरियल नेशनल इन्ष्टिच्युट अफ न्यूरोलोजिकल एण्ड एलाइड साइन्स बाँसबारीले आफ्नो संस्थाबाट स्नानु विषयमा उच्च शिक्षा अध्ययन तथा तालिम पूरा गरेका चिकित्सकलाई सम्मान गरेको छ।
बिहीबार, वैशाख १, २०७९
नेपाल मनोचिकित्सक संघमा डा सिपी सेढाईंको अध्यक्षतामा नयाँ कार्यसमिति
नेपाल मनोचिकित्सक संघमा नयाँ नेतृत्व चयन भएको छ। संघमा डा चन्द्र प्रसाद सेढाईं (सिपी सेढाईं)को अध्यक्षतामा नयाँ कार्यसमिति चयन भएको हो।
बिहीबार, वैशाख १, २०७९
नर्भिक अस्पतालको अत्याधुनिक भवन निर्माण सुरु
पब्लिक कम्पनीमा रुपान्तरण भई क्षमता विस्तारका लागि नर्भिक इन्टरनेशनल हस्पिटलले आफ्नो महत्त्वाकाङ्क्षी परियोजनाको विधिवत् थालनी गरेको छ।
बिहीबार, वैशाख १, २०७९
भारतमा विषालु च्याउ खाँदा १३ जनाको मृत्यु, ३५ जना बिरामी
प्रशान्त दिहिंगियाका अनुसार असमको चार जिल्लामा विषालु च्याउ खाँदा पछिल्लो केही दिनमा १३ जनाको मृत्यु भएको हो। ३५ जना बिरामी रहेको जनाइएको छ।
बिहीबार, वैशाख १, २०७९
सुदुरपश्चिमका तीन जिल्लामा नि:शुल्क स्वास्थ्य परीक्षण तथा शल्यक्रिया, एक हजार बढीले सेवा पाए
सुदुरपश्चिम प्रदेश सरकार र नेपालगंज मेडिकल कलेजको सहकार्यमा तीन जिल्लामा नि:शुल्क स्वास्थ्य परीक्षण तथा शल्यक्रिया सेवा प्रदान गरिएको छ।
बिहीबार, वैशाख १, २०७९
लक्षित जनसंख्याको ८३ प्रतिशतले लगाए कोरोनाविरुद्धको खोप
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको बुधबारसम्मको तथ्यांक अनुसार १८ वर्ष वा सो भन्दा माथि उमेर समूहका ८३ दशमल १ प्रतिशत अर्थात १ करोड ६५ लाख ५० हजार २२३ जनाले पूर्ण मात्रामा कोभिड विरुद्धको खोप लगाइसकेका छन्।
बुधबार, चैत ३०, २०७८
झापा पनि कोरोनामुक्त
जिल्लामा कोडिभ–१९ संक्रमित शून्य रहेको जनस्वास्थ्य कार्यालय झापाले जनाएको छ।
बुधबार, चैत ३०, २०७८
मानव हड्डी बोकेर हिँड्नेलाई के हुन्छ कारबाही? पक्राउ परेका एमबीबीएस विद्यार्थीबारे के भन्छ प्रहरी?
उनले मेडिकल विद्यार्थीहरुले यसरी मानव हड्डी बोकेर हिँड्नु पर्ने अवस्था आएमा सम्बन्धित शिक्षण संस्थाको पत्र (अध्ययन प्रयोजनका लागि मानव हड्डी लिएको) बोकेमा आगामी दिनमा सिन्हाको जस्तो समस्या भोग्नु नपर्ने बताए।
बुधबार, चैत ३०, २०७८
कोभिडका करार जनशक्तिकै भरमा वीरको सर्जिकल भवन
५२० शय्याका लागि ५६६ स्टाफ नर्स सहित ८३१ जनशक्तिको आवश्यकता रहेको उनले बताए। उनका अनुसार दरबन्दी स्वीकृत भएपनि जनशक्तिहरु आउने प्रक्रियामा रहेको छ।
बुधबार, चैत ३०, २०७८
कोरोना उपचारमा खटिएका २५ प्रतिशत करार स्वास्थ्यकर्मीको मात्र म्याद थप्न स्वास्थ्य मन्त्रालयको निर्देशन
मन्त्रालयले सचिवस्तरिय निर्णय गर्दै हाल कार्यरत स्वास्थ्यकर्मी तथा कर्मचारीको एक चौथाई नबढ्ने गरी २०७९ बैशाख महिना देखी असार मसान्त (३ महिना) सम्म थप्न सकिने निर्णय भएको जनाइएको छ।
बुधबार, चैत ३०, २०७८
थप १९ जनामा कोरोना संक्रमण, ४९ निको भए
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३ हजार ३४९ जनाको पीसीआर परीक्षण गर्दामा १५ जना र १ हजार ३३६ जनाको एन्टीजेन परीक्षण गर्दा ४ जना गरी १९ जनामा संक्रमण पुष्टि भएको हो।
बुधबार, चैत ३०, २०७८
मानसिक स्वास्थ्य सरकारको प्राथमिकतामा- स्वास्थ्यमन्त्री खतिवडा
स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडाले कोभिडपछि उत्पन्न मानसिक स्वास्थ्य समस्यालाई सम्बोधन गर्न सरकारले प्रथामिकता दिने बताएका छन्।
बुधबार, चैत ३०, २०७८
तीन डाक्टर नवौं तह बढुवाका लागि सिफारिस
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नवौँ तहमा बढुवाका लागि ३ जनाको चिकित्सकको नाम सिफारिस गरको छ।
बुधबार, चैत ३०, २०७८
चिकित्सा शिक्षा: पिजी खुलातर्फको दोस्रो भर्ना सूची सार्वजनिक
चिकित्सा शिक्षा आयोगले स्नातकोत्तर पिजीको खुलातर्फको दोस्रो भर्ना सूची प्रकाशित गरेको छ।
बुधबार, चैत ३०, २०७८
कंगोमा मृत्यु भएका शान्ति सैनिक गुरुङलाई छाउनी अस्पतालमा अन्तिम सम्मान
अफ्रिकी राष्ट्र कंगोमा केही दिनअघि वीरगति प्राप्त गरेका सैनिक प्युठ अनिल गुरुङप्रति नेपाली सेनाले अन्तिम सम्मान अर्पण गरेको छ।
बुधबार, चैत ३०, २०७८
फार्मास्युटिकल एसोसिएसनको ३८ औँ साधारण सभा तथा ५० औँ वार्षिकोत्सव सम्पन्न, जेठमा निर्वाचन हुने
नेपाल फार्मास्युटिकल एसोसिएसनको ३८ औँ साधारण सभा तथा ५० औँ वार्षिकोत्सव सम्पन्न भएको छ। काठमाडौंमा भएको साधारण सभाले नयाँ कार्यसमिति चयनका लागि आगामी जेठ २८ मा निर्वाचन गर्ने मिति तोकेको छ।
बुधबार, चैत ३०, २०७८
Previous
377
378
379
380
381
Next
ट्रेण्डिङ
स्वास्थ्य प्रविधि: प्रधानमन्त्री बालेन शाहको बायाँ हातमा देखिएको 'कालो ब्यान्ड' के हो ?
शुक्रबार, साउन १५, २०८३
सरकार र चिकित्सक संघबीच भएको सम्झौता संविधान विपरीत : ज्योति बानियाँ
बुधबार, साउन १३, २०८३
डा. केसीलाई खुला पत्र लेख्दै गेटाका रजिस्ट्रार डा. भीम चन्दले भने– म राजीनामा दिन्नँ
सोमबार, साउन ११, २०८३
सरकार र चिकित्सक संघबीच ५ बुँदे सहमति, आन्दोलनका कार्यक्रम फिर्ता
बुधबार, साउन १३, २०८३
सरकार र डा. गोविन्द केसीबीच सहमति: निजीमा सिट नबढ्ने, सार्वजनिकमा बढाउन बाधा नपुग्ने
सोमबार, साउन ११, २०८३
स्वास्थ्यको नयाँ संरचना : एकजना सचिव र १२ औं तह बिदा, महाशाखाको पुनर्संरचना
शुक्रबार, साउन १५, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
सबै
न्युरो फिजिसियन डा. पौडेललाई प्रश्न: टाउको दुखाइको कुन अवस्था गम्भीर हो?
लक्ष्मी चौलागाईं
आधारभूत स्वास्थ्य सेवा निःशुल्क दिन तयार छौं, तर महँगा इम्प्लान्ट र औषधि निःशुल्क दिन सक्दैनौं - डा कार्की (अन्तर्वार्ता)
स्वास्थ्यखबर
स्वास्थ्यमा गाभिएपछि कसरी चल्दै छ खाद्य प्रविधि विभाग? कति सहज, कति असहज? [अन्तर्वार्ता]
स्वास्थ्यखबर
'जनताको असन्तुष्टि समग्र प्रणालीसँग हुन्छ, तर पहिलो आक्रोश डाक्टरमाथि पोखिन्छ'
स्वास्थ्यखबर
'इतिहासले बलियो बनाएको नेपाल चिकित्सक संघ अहिले परिवर्तनको घुम्तीमा छ'
स्वास्थ्यखबर
‘टिम मंगल' चुनावी समूह मात्र थिएन, मेडिकल मुभमेन्ट हो : डा. मंगल रावल
स्वास्थ्यखबर
'हरेक टाउको दुखाइ ब्रेन ट्युमर होइन, यी लक्षणहरू देखिए हुनसक्छ जोखिम'
स्वास्थ्यखबर
डा. अमात्यलाई प्रश्न– धेरै हेडफोन वा इयरफोनको प्रयोगले कानमा असर गर्छ ?
स्वास्थ्यखबर
सबै हेर्नुहोस
विचार/विश्लेषण
स्वास्थ्यकर्मी असुरक्षित हुँदा जोखिममा स्वास्थ्य सेवा: उपचार गर्नेलाई हातपात हैन सम्मान दिउँ
१७ मिनेट अगाडि
स्वास्थ्य सेवामा कर: २०७५ को त्यो ऐतिहासिक निर्णय र आजको यथार्थ
२३ घण्टा अगाडि
गोरखामा मौन महामारीका रूपमा फैलिँदै नसर्ने रोग
२३ घण्टा अगाडि
स्तनपान: आमा र शिशुको मात्र होइन, स्वस्थ परिवार र समृद्ध राष्ट्र निर्माणका लागी पहिलो लगानी हो!
आइतबार, साउन १७, २०८३
नेपालमा स्वास्थ्य प्रयोगशालाहरूका लागि प्रादेशिक बाह्य गुणस्तर नियन्त्रण कार्यक्रम: आवश्यकता, चुनौती र भावी मार्गचित्र
आइतबार, साउन १७, २०८३
स्वास्थ्य संस्थामा बढ्दो आक्रामकता र हिंसा: दोषारोपण होइन, आत्मचिन्तन र साझा समाधानको आवश्यकता
शनिबार, साउन १६, २०८३
स्कुल पाठ्यक्रममा प्रत्यक्षदर्शीद्वारा सीपीआर: के नेपालमा ढिला भएन र?
शनिबार, साउन १६, २०८३
देखिँदैन भन्दैमा मेरो पीडा असत्य हुँदैन
शुक्रबार, साउन १५, २०८३
सबै हेर्नुहोस
ब्लग
सबै
चुरोट तनाव घटाउने कि बढाउने?
डा. अखण्ड उपाध्याय
तपाईंलाई कस्तो छ?
रामलाल श्रेष्ठ
जब कक्षा ९ मा पढ्ने किशोरीले आइरन चक्की मागिन् ...
डा आशिष प्याकुरेल
एक फुटबलप्रेमीलाई विश्वकपको प्रत्यक्षदर्शी बन्ने अवसर
डा. अरूण शाही
अपी बेसक्याम्पको बढ्दो आकर्षण र उचाइजन्य रोगको अदृश्य जोखिम
डा सुदीप अधिकारी
कटारी अस्पताल विवादः माफी, संवाद र भोलिका लागि सन्देश
विदुर कटुवाल/उदयपुर
के मेडिकल स्कुलको रेजिडेन्सी (पढाइ) यस्तै हुनुपर्ने हो?
डा शम्भु खनाल
कटारी अस्पतालमा के भएको थियो? यथार्थ के हो?
डा. गौरव साह
सबै हेर्नुहोस
सर्च गर्नुहोस्
×
Search