मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
मंगलबार, साउन १९, २०८३
Tue, Aug 04, 2026
मंगलबार, साउन १९, २०८३
मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
खबर
जिल्ला प्रशासन कार्यालय काभ्रेको अत्यावश्यक बाहेकका सेवा स्थगित
- कार्यालयका केही कर्मचारीमा कोरोना संक्रमण देखिएपछि जिल्ला प्रशासन कार्यालय काभ्रेले सेवा स्थगित गर्ने भएको छ।
शुक्रबार, माघ ७, २०७८
५० हजारले लगाए बुस्टर डोज, काठमाडौंमा भेरोसेल खोप अभाव
नेपालमा ५० हजार २०७ जनाले कोरोनाविरुद्धको अतिरिक्त मात्रा (बुस्टर डोज) लगाएका छन्।
शुक्रबार, माघ ७, २०७८
कोरोना रोकथामका लागि सरकार प्रतिवद्ध छ : प्रधानमन्त्री देउवा
प्रधानमन्त्री शेरबहादुर देउवाले कोरोना रोकथामका लागि सरकारले काम गरिरहेको दाबी गरेका छन्।
शुक्रबार, माघ ७, २०७८
काठमाडौं उपत्यकामा ४२ हजार बढी सक्रिय संक्रमित, शुक्रबार ५२९९ थपिए
काठमाडौं उपत्यकामा ४२ हजार ५६ सक्रिय संक्रमित रहेका छन्।
शुक्रबार, माघ ७, २०७८
सातै प्रदेशमा १ करोड ३३ लाख ४२ हजार ट्याब्लेट पारासिटामोल पठाइयो (कुन प्रदेशमा कति?)
मन्त्रालयका अनुसार मन्त्रायले सबै प्रदेशमा १ करोड ३३ लाख ४२ हजार ट्याब्लेट पारासिटामोल पठाएको हो। मन्त्रालयका अनुसार प्रदेशहरुमा पठाइएको बाहेक अझै सरकारसँग ११ लाख ५८ हजार ट्याब्लेट पारासिटामोल स्टकमा रहेको छ।
शुक्रबार, माघ ७, २०७८
थप १० हजार ७०३ जनामा कोरोना संक्रमण पुष्टि, ३ जनाको मृत्यु
यससँगै देशभर सक्रिय संक्रमितको ६५ हजार ३७४ पुगेको छ।
शुक्रबार, माघ ७, २०७८
खोप लगाएका विदेशी पर्यटकले अनअराइभल भिसा पाउने
सरकारले खोपको मात्रा पूरा गरेका विदेशी पर्यटकलाई अनअराइभल भिसा सुविधा दिने भएको छ।
शुक्रबार, माघ ७, २०७८
शिक्षामन्त्री पौडेल र डा गोविन्द केसीबीच सिंहदरबारमा छलफल
चिकित्सा शिक्षा क्षेत्रका विद्यमान समस्या समाधान गर्न शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले आज वरिष्ठ चिकित्सक डा गोविन्द केसीसँग छलफल गरेका छन्।
शुक्रबार, माघ ७, २०७८
कोभिड नियन्त्रणका लागि सम्पूर्ण तयारी छ : महानगर प्रमुख पराजुली
विराटनगर महानगरपालिकाले कोभिड सङ्क्रमण नियन्त्रण, रोकथाम तथा व्यवस्थापनका लागि सम्पूर्ण तयारी गरेको जनाएको छ।
शुक्रबार, माघ ७, २०७८
सूर्यविनायक नगरपालिकाका कर्मचारीलाई कोरोना संक्रमण, सेवा प्रभावित
सूर्यविनायक नगरपालिकाका जनप्रतिनिधिसहित २३ कर्मचारीलाई एकै पटक कोरोना भाइरस संक्रमण भएपछि सेवा प्रभावित बनेको छ।
शुक्रबार, माघ ७, २०७८
बागलुङका पाँच नाकामा स्वास्थ्य सहायता कक्ष
कोरोनाको तेस्रो लहरको सङ्क्रमण तीव्र रुपमा फैलिएको बागलुङमा स्वास्थ्य सुरक्षा अपनाउन थालिएको छ। कोरोनाका कारण घर फर्कनेको विवरण तयार गर्ने र स्वास्थ्य परीक्षण गर्नका लागि जिल्ला प्रवेश गर्ने पाँच नाकामा स्वास्थ्य सहायता कक्ष राखिएको छ।
शुक्रबार, माघ ७, २०७८
वैदेशिक रोजगारमा जाने व्यक्तिका परिवारलाई स्वास्थ्य बीमा अनिवार्य गरिँदै
सरकारले वैदेशिक रोजगारमा जाने व्यक्तिका परिवारलाई स्वास्थ्य बीमा कार्यक्रममा आबद्ध गराउने प्रक्रिया सुरु गरेको छ।
शुक्रबार, माघ ७, २०७८
मधेस स्वास्थ्य विज्ञान प्रतिष्ठानले एमडी एमएस कक्षा सञ्चालन गर्ने
मेडिसिन, सर्जरी, गाइनोलोजिष्ट, पेडियाट्रिक्स, अर्थोपेडिक्स र रेडियोलोजिष्ट गरी छ विषयमा एमडी एमएस कक्षा सञ्चालन गर्ने तयारी गरिएको प्रतिष्ठानका उपकुलपति प्रा डा रामकेवल साहले जानकारी दिए।
शुक्रबार, माघ ७, २०७८
स्वास्थ्यकर्मीको मनोबल बढाउने कार्य गर्न राष्ट्रिय स्वास्थ्यकर्मी संघद्वारा सरकारको ध्यानाकर्षण
राष्ट्रिय स्वास्थ्यकर्मी संघले कोरोनाको समयमा स्वास्थ्यकर्मीहरुको मनोबल उच्च बनाउने गरि कार्य गर्न सरकारको ध्यानाकर्षण गराएको छ।
शुक्रबार, माघ ७, २०७८
स्वास्थ्यकर्मीले पाएनन् जोखिम भत्ता
कोरोना संक्रमणको दोस्रोे लहरका बेला अङ्ग्रपङ्क्तिमा प्रत्यक्षरुपमा खटिएका कञ्चनपुरका स्वास्थ्यकर्मीले लामो समय बितिसक्दा पनि जोखिम भत्ता पाएका छैनन्।
शुक्रबार, माघ ७, २०७८
शिक्षक र कर्मचारीहरुलाई बुस्टर डोज खोप उपलव्ध गराउन नेपाल शिक्षक संघको माग
नेपाल शिक्षक संघले शिक्षक र विद्यालयमा कार्यरत कर्मचारीहरुलाई पनि अतिरिक्तमात्रा (बुस्टर डोज) खोप दिन सरकारसँग माग गरेको छ।
शुक्रबार, माघ ७, २०७८
पिजी प्रवेश परीक्षा नसर्ने, 'नक्कली परीक्षार्थी'का विषयमा आयोगले सुरु गर्यो अनुसन्धान
चिकित्सा शिक्षाको स्नातकोत्तर तह (पिजी) प्रवेश परीक्षामा नक्कली परीक्षार्थी सहभागी हुन लागेको विषय बाहिर आएपछि आयोगले अनुसन्धान सुरु गरेको छ।
शुक्रबार, माघ ७, २०७८
कर्णालीमा सिटामोलको चरम अभाव
नागरिकले स्वास्थ्य संस्था, यातायात, मालपोत, निर्वाचन कार्यालयमा सुरक्षा सावधानी बिनै सेवा लिँदै आएका छन्।
शुक्रबार, माघ ७, २०७८
डाक्टरको परीक्षामा नक्कली विद्यार्थी! एउटाको नाममा अर्कैले परीक्षा दिँदै, प्रश्नपत्र बाहिरिएको आशंका
शनिबार हुने पिजी प्रवेश परीक्षामा करिब ५० जना नक्कली परीक्षार्थीले परीक्षा दिन नक्कली परीक्षार्थीको फोटो मिलाएर फारम भरेको खुलेको छ।
शुक्रबार, माघ ७, २०७८
उपल्लो डोल्पाका सर्वसाधारणले कोरोनाविरुद्धको खोप नपाउने
स्वास्थ्य सेवा कार्यालय डोल्पाले यही माघ १० देखि १३ गतेसम्म खोप लगाउन मध्य र तल्लो डोल्पाका सर्वसाधारणलाई मात्र सूचना निकालेको छ। उपल्लो डोल्पामा खोप लगाउन नसकिने भन्दै कार्यालयले सूचनामा उल्लेख गरेको छ।
शुक्रबार, माघ ७, २०७८
पीसीआर परीक्षण निःशुल्क गर्न नेविसंघको माग
नेपाली कांग्रेसको भातृ संगठन विद्यार्थी संगठन संघले कोभिड–१९ को पीसीआर परीक्षण पूर्ण रुपमा निःशुल्क गर्न माग गरेको छ।
शुक्रबार, माघ ७, २०७८
आजदेखि सार्वजनिक सेवा लिन खोप कार्ड अनिवार्य
कोरोना भाइरस संक्रमणको जोखिम बढेपछि सरकारले आजदेखि सार्वजनिक सेवा लिन खोप कार्ड अनिवार्य देखाउनु पर्ने नियम लागू गरेको छ।
शुक्रबार, माघ ७, २०७८
कोरोनाका सक्रिय संक्रमित ६० हजार नजिक,१४ जिल्ला ‘रेड जोन’ मा
नेपालमा कोरोना भाइरसका सक्रिय संक्रमित संख्या ५७ हजार नाघेको छ।
बिहीबार, माघ ६, २०७८
कोरोनाको हटस्पट काठमाडौं उपत्यकामा कति संक्रमित थपिए?
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा ५००१, भक्तपुरमा ८५० र ललितपुरमा ११३० संक्रमित थपिएका छन्।
बिहीबार, माघ ६, २०७८
पछिल्लो २४ घण्टामा १२ हजार ३३८ जनामा कोरोना संक्रमण
पछिल्लो २४ घण्टामा थप १२ हजार ३३८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
बिहीबार, माघ ६, २०७८
कोरोनाका कारण टियू र लोकसेवा आयोगका सबै परीक्षा स्थगित
त्रिभुवन विश्वविद्यालय र लोकसेवा आयोगले माघ मसान्तसम्म लिने भनेका लिखित परीक्षा स्थगित भएका छन्।
बिहीबार, माघ ६, २०७८
सरकारी अस्पतालका स्वस्थ्यकर्मीले पाएनन् जोखिम भत्ता
दुई ठूला सरकारी अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीले साउनयता जोखिम भत्ता पाएका छैनन्।
बिहीबार, माघ ६, २०७८
राष्ट्रियसभा निर्वाचन : यस्ता छन् २१ बुँदे स्वास्थ्य सुरक्षा मापदण्ड
राष्ट्रियसभा निर्वाचनका लागि २१ बुँदे स्वास्थ्य सुरक्षा मापदण्ड जारी भएको छ।
बिहीबार, माघ ६, २०७८
मधेश प्रदेशमा हालसम्म ५० प्रतिशतले लगाए कोरोनाविरुद्धको पूर्ण खोप
मधेश प्रदेशमा हालसम्म ५० प्रतिशतले कोरोनाविरुद्धको पूर्ण (दोस्रो मात्रा) खोप लगाएका छन्। पछिल्लो दुई साताको अवधिमा मात्रै प्रदेशका जिल्लामा कोरोनाविरुद्धको खोप लगाउने दर करिब १२ प्रतिशतले बढेको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ।
बिहीबार, माघ ६, २०७८
काभ्रेमा माघ महिनाभर सभा, भेला गर्न नपाइने
कोभिड–१९ को नयाँ भेरियन्ट ओमिक्रोनसहितको सङ्क्रमण नियन्त्रण तथा उपचारलाई थप प्रभावकारी तुल्याउन माघ मसान्तसम्म लागू हुने गरी जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकले आदेश जारी गरी भीडभाड हुने गतिविधिमा रोक लगाएका हुन्।
बिहीबार, माघ ६, २०७८
Previous
409
410
411
412
413
Next
ट्रेण्डिङ
स्वास्थ्य प्रविधि: प्रधानमन्त्री बालेन शाहको बायाँ हातमा देखिएको 'कालो ब्यान्ड' के हो ?
शुक्रबार, साउन १५, २०८३
सरकार र चिकित्सक संघबीच भएको सम्झौता संविधान विपरीत : ज्योति बानियाँ
बुधबार, साउन १३, २०८३
करारका चिकित्सकको दुःख: वैशाखीको सहारामा बिरामी जाँच्न पुगे, तलब भने काटियो
१९ घण्टा अगाडि
सरकार र चिकित्सक संघबीच ५ बुँदे सहमति, आन्दोलनका कार्यक्रम फिर्ता
बुधबार, साउन १३, २०८३
स्वास्थ्यको नयाँ संरचना : एकजना सचिव र १२ औं तह बिदा, महाशाखाको पुनर्संरचना
शुक्रबार, साउन १५, २०८३
भक्तपुर अस्पतालको आईसीयुमा तोडफोडदेखि कर्मचारीमाथि आक्रमण किन भयो?
शुक्रबार, साउन १५, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
सबै
न्युरो फिजिसियन डा. पौडेललाई प्रश्न: टाउको दुखाइको कुन अवस्था गम्भीर हो?
लक्ष्मी चौलागाईं
आधारभूत स्वास्थ्य सेवा निःशुल्क दिन तयार छौं, तर महँगा इम्प्लान्ट र औषधि निःशुल्क दिन सक्दैनौं - डा कार्की (अन्तर्वार्ता)
स्वास्थ्यखबर
स्वास्थ्यमा गाभिएपछि कसरी चल्दै छ खाद्य प्रविधि विभाग? कति सहज, कति असहज? [अन्तर्वार्ता]
स्वास्थ्यखबर
'जनताको असन्तुष्टि समग्र प्रणालीसँग हुन्छ, तर पहिलो आक्रोश डाक्टरमाथि पोखिन्छ'
स्वास्थ्यखबर
'इतिहासले बलियो बनाएको नेपाल चिकित्सक संघ अहिले परिवर्तनको घुम्तीमा छ'
स्वास्थ्यखबर
‘टिम मंगल' चुनावी समूह मात्र थिएन, मेडिकल मुभमेन्ट हो : डा. मंगल रावल
स्वास्थ्यखबर
'हरेक टाउको दुखाइ ब्रेन ट्युमर होइन, यी लक्षणहरू देखिए हुनसक्छ जोखिम'
स्वास्थ्यखबर
डा. अमात्यलाई प्रश्न– धेरै हेडफोन वा इयरफोनको प्रयोगले कानमा असर गर्छ ?
स्वास्थ्यखबर
सबै हेर्नुहोस
विचार/विश्लेषण
डाँडापारिको स्वास्थ्य: भूगोल, समुदाय र जनस्वास्थ्यबीचको सम्बन्ध
३ घण्टा अगाडि
स्वास्थ्यकर्मी असुरक्षित हुँदा जोखिममा स्वास्थ्य सेवा: उपचार गर्नेलाई हातपात हैन सम्मान दिउँ
१८ घण्टा अगाडि
स्वास्थ्य सेवामा कर: २०७५ को त्यो ऐतिहासिक निर्णय र आजको यथार्थ
आइतबार, साउन १७, २०८३
गोरखामा मौन महामारीका रूपमा फैलिँदै नसर्ने रोग
आइतबार, साउन १७, २०८३
स्तनपान: आमा र शिशुको मात्र होइन, स्वस्थ परिवार र समृद्ध राष्ट्र निर्माणका लागी पहिलो लगानी हो!
आइतबार, साउन १७, २०८३
नेपालमा स्वास्थ्य प्रयोगशालाहरूका लागि प्रादेशिक बाह्य गुणस्तर नियन्त्रण कार्यक्रम: आवश्यकता, चुनौती र भावी मार्गचित्र
आइतबार, साउन १७, २०८३
स्वास्थ्य संस्थामा बढ्दो आक्रामकता र हिंसा: दोषारोपण होइन, आत्मचिन्तन र साझा समाधानको आवश्यकता
शनिबार, साउन १६, २०८३
स्कुल पाठ्यक्रममा प्रत्यक्षदर्शीद्वारा सीपीआर: के नेपालमा ढिला भएन र?
शनिबार, साउन १६, २०८३
सबै हेर्नुहोस
ब्लग
सबै
चुरोट तनाव घटाउने कि बढाउने?
डा. अखण्ड उपाध्याय
तपाईंलाई कस्तो छ?
रामलाल श्रेष्ठ
जब कक्षा ९ मा पढ्ने किशोरीले आइरन चक्की मागिन् ...
डा आशिष प्याकुरेल
एक फुटबलप्रेमीलाई विश्वकपको प्रत्यक्षदर्शी बन्ने अवसर
डा. अरूण शाही
अपी बेसक्याम्पको बढ्दो आकर्षण र उचाइजन्य रोगको अदृश्य जोखिम
डा सुदीप अधिकारी
कटारी अस्पताल विवादः माफी, संवाद र भोलिका लागि सन्देश
विदुर कटुवाल/उदयपुर
के मेडिकल स्कुलको रेजिडेन्सी (पढाइ) यस्तै हुनुपर्ने हो?
डा शम्भु खनाल
कटारी अस्पतालमा के भएको थियो? यथार्थ के हो?
डा. गौरव साह
सबै हेर्नुहोस
सर्च गर्नुहोस्
×
Search