मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
मंगलबार, साउन १९, २०८३
Tue, Aug 04, 2026
मंगलबार, साउन १९, २०८३
मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
खबर
करिब चार महिनाको उपचारपछि वर्षमान पुन स्वदेश फिर्ता
करिब चार महिनाको उपचारपछि पूर्ण स्वास्थ्यलाभ गरीमाओवादी केन्द्रका पूर्वस्थायी समिति सदस्यसमेत रहेका पुन सोमबार नेपाल फिर्ता भएका हुन्।
मंगलबार, माघ ११, २०७८
आज थप २३ लाख ४० हजार डोज मोडर्ना खोप आउँदै
स्वास्थ्य सेवा विभाग अन्तर्गतको व्यवस्थापन महाशाखाको आपूर्ति शाखाका प्रमुख सुरेन्द्र चौरासियाका अनुसार मंगलबार २३ लाख ४० हजार डोज खोप नेपाल आउँदैछ।
मंगलबार, माघ ११, २०७८
चिकित्सा शिक्षा: पिजी प्रवेश परीक्षामा ८ हजार ६२९ जना सहभागी, ३२ जनाको परीक्षा रद्द
चिकित्सा शिक्षा स्नातकोत्तर तह (पिजी) को प्रवेश परीक्षामा ८ हजार ६२९ जना सहभागी भएका छन्। शनिबारदेखि सोमबारसम्म भएको परीक्षामा देशभरका ३९ परीक्षा केन्द्रमा ८ हजार ६२९ परीक्षार्थी सहभागी भएका हुन्।
सोमबार, माघ १०, २०७८
बिपी प्रतिष्ठानका पदाधिकारीको हैसियतमा काम गर्न डा यादवको टोली धरानमा
डा श्याम सुन्दर यादवको टोली आज धरानस्थित प्रतिष्ठानमा पुगेका छन्। डा यादवसँगै प्रतिष्ठानको आर्थिक तथा खाता सञ्चालन गर्न सुनसरीस्थित कोष तथा लेखा निन्त्रणक कार्यालय प्रमुख चिरञ्जीवी अधिकारी पनि प्रतिष्ठानमा पुगेका छन्।
सोमबार, माघ १०, २०७८
टेकु अस्पतालमा स्थगित खोप कार्यक्रम मंगलबारदेखि पुन: सञ्चालन हुने
शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, टेकुमा स्थगित खोप अभियान मंगलबारदेखि पुन: सञ्चालन हुने भएको छ।
सोमबार, माघ १०, २०७८
१५ जिल्लामा ५ सय भन्दा बढी सक्रिय संक्रमित
५०० भन्दा बढी संक्रमण भएको जिल्ला १५ पुगेको छ।
सोमबार, माघ १०, २०७८
चितवनमा पाँच सय ३७ स्वास्थ्यकर्मी संक्रमित
चितवन मेडिकल कलेजमा ११४ जना, भरतपुर अस्पतालमा ८३ जना, अन्य निजी अस्पतालमा ६२ जना, कलेज अफ मेडिकल साइन्सेसमा ३४ जनामा संक्रमित पुष्टि भएको तिवारीले जानकारी दिए।
सोमबार, माघ १०, २०७८
नेपालमा कतिले लगाए कोरोनाविरुद्धको बुस्टर डोज?
नेपालमा एक लाख ६८ हजारभन्दा बढीले कोरोनाभाइरसविरुद्धको बुस्टर डोज लगाएका छन्।
सोमबार, माघ १०, २०७८
ज्वरोका बिरामी बढ्दा भक्तपुरमा सिटामोल अभाव
भक्तपुरका औषधि पसल एवं फार्मेसीमा सिटामोल अभाव भएको छ। घरघरमा ज्वरो तथा रुघाखोकीका बिरामी थपिँदै गएपछि सिटामोलको माग बढे पनि आपूर्ति नहुँदा सिटामोलको अभाव भएको बताइएको छ।
सोमबार, माघ १०, २०७८
थप १० हजार ३१९ जनामा कोरोना संक्रमण, ४ जनाको मृत्यु
सोमबार, माघ १०, २०७८
महामारीमा सिटामोलको कृत्रिम अभाव बन्द गर : जनस्वास्थ्य विद्यार्थी संघ
नेपाल जनस्वास्थ्य विद्यार्थी संघले कोरोना महामारीको समयमा सिटामोल कृत्रिम अभाव बन्द गर्न माग गरेको छ।
सोमबार, माघ १०, २०७८
लुम्बिनी प्रदेश सरकारले फागुनसम्ममा सबै नागरिकलाई खोप दिने
लुम्बिनी प्रदेशका स्वास्थ्य जनसङ्ख्या तथा मानव कल्याणमन्त्री इन्द्रजित थारूले आगामी फागुन महिनासम्म प्रदेशका सबै नागरिकलाई खोप प्रदान गरिने बताएका छन्।
सोमबार, माघ १०, २०७८
१६ लाख ६० हजार डोज मोडर्ना खोप नेपाल आइपुग्यो, मंगलबार थप २३ लाख आइपुग्ने
कोरोना भाइरसविरुद्धको किशोरकिशोरीलाई लगाइने १६ लाख ६० हजार डोज मोडर्ना खोप नेपाल आइपुगेको छ।
सोमबार, माघ १०, २०७८
नेपाल चिकित्सक संघले मंगलबारदेखि कोभिड कल सेन्टर संचालन गर्दै
नेपाल चिकित्सक संघले मंगलबारदेखि कोभिड कल सेन्टर संचालनमा ल्याउने भएको छ।
सोमबार, माघ १०, २०७८
कर्मचारीमा कोरोना देखिएपछि काभ्रे मालपोतको सेवा पाँच दिन बन्द
मालपोत कार्यालय धुलिखेलमा कार्यरत केही कर्मचारीमा कोरोना सङ्क्रमण देखिएपछि कार्यालयको सेवा पाँचदिनका लागि स्थगित गरिएको छ।
सोमबार, माघ १०, २०७८
गण्डकी प्रदेशमा सिटामोलको अभाव छैन : औषधि व्यवसायी
नेपाल औषधि व्यवसायी संघ गण्डकी प्रदेशले बजारमा सिटामोलको अभाव नरहेको जनाएको छ।
सोमबार, माघ १०, २०७८
माछापुच्छ्रे गाउँपालिकाका अध्यक्षसहितमा कोरोना भएपछि अत्यावश्यबाहेकका सेवा स्थगन
कास्कीको माछापुच्छ्रे गाउँपालिकाका जनप्रतिनिधि र कर्मचारीमा कोरोना सङ्क्रमण भएपछि आजदेखि गाउँपालिकाको अत्यावश्यकबाहेकका सेवा स्थगन गरिएको छ।
सोमबार, माघ १०, २०७८
गण्डकी प्रदेशमा ३०० स्वास्थ्यकर्मी संक्रमित
गण्डकी प्रदेशमा मात्र तीन साताका अवधिमा ३०० का हाराहारीमा चिकित्सक र नर्सलगायतका स्वास्थ्यकर्मी कोरोना संक्रमित भएका छन्।
सोमबार, माघ १०, २०७८
आइओएमले आजबाट लिने भनेको सबै परीक्षा स्थगित
चिकित्सा शास्त्र अध्ययन संस्थान (आइओएम)ले आजबाट सुरु हुने भनिएका सबै परीक्षा स्थगित गरेको छ। आइओएमले कोभिड १९ को संक्रमण बढ्दै गएको भन्दै परीक्षा स्थगित गरेको जनाएको छ।
सोमबार, माघ १०, २०७८
भक्तपुरमा बढ्दै कोरोना संक्रमण, चार हजार पुगे सक्रिय संक्रमित
स्वास्थ्य कार्यालयका अनुसार जिल्लामा आइतबार २५८ पुरुष र २७२ महिला गरी ५३० जना नयाँ संक्रमित थपिए। त्यस्तै यही शनिबार ९६८, शुक्रबार ६२७तथा बिहीबार ५६४ संक्रमित थपिएको स्वास्थ्य कार्यालयमा प्रमुख कृष्णबहादुर मिजारले जानकारी दिए।
सोमबार, माघ १०, २०७८
बागमती प्रदेश लोक सेवाले खुला तर्फ ६४ जनाका लागि खुलायो विज्ञापन
प्रदेश लोक सेवा आयोग बागमतीले प्रदेशले खुला तर्फ स्वास्थ्यका विभिन्न पदमा विज्ञापन खुलाएको छ। आयोगले डाक्टर, नर्स, जनस्वास्थ्य सहितका विभिन्न पदमा विज्ञापन खुलाएको हो।
सोमबार, माघ १०, २०७८
उपचारपछि आज स्वदेश फर्कँदै माओवादी नेता पुन
त असोजमा उपचारका लागि थाइल्यान्ड गएका उनी थप उपचारका लागि उतैबाट चीन गएका थिए। उनी आज बेलुका ८ बजे नेपाल फर्किने उनका स्वकीय सचिव सन्तोष पुनले बताए।
सोमबार, माघ १०, २०७८
महिला तथा बालबालिकाको पोषणमा हासिल गरेका उपलब्धी कोभिडका कारण जोखिममा- युनिसेफ
नेपालले महिला तथा बालबालिकाके पाेषणमा हासिल गरेका उपलब्धी असमानता र कोभिडका कारण जोखिममा परेकाे युनिसेफले जनाएकाे छ।
आइतबार, माघ ९, २०७८
मेलम्ची अस्पतालमा अक्सिजन प्लान्ट स्थापना
मेलम्ची अस्पतालमा अक्सिजन प्लान्ट स्थापना गरिएको छ।
आइतबार, माघ ९, २०७८
अत्यावश्यक औषधिकाे विवरण अद्यावधिक गर्न स्वास्थ्य मन्त्रालयको अस्पतालहरुलाई आग्रह
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले अत्यावश्यक औषधि समेत तत्काल विवरण अद्यावधिक गर्न सबै सरकारी अस्पतालहरुलाई आग्रह गरेको छ।
आइतबार, माघ ९, २०७८
डाक्टरको परीक्षामा नक्कली परीक्षार्थी, तीन जना पक्राउ
चिकित्सा शिक्षा आयोगले शनिबार लिएको स्तानकोत्तर तह (एमडी/एमएस)को एकीकृत प्रवेश परीक्षामा सहभागी भएका नक्कली परीक्षार्थी, बिचौलिया र परीक्षामा अमार्यादित कार्य गर्ने तीन जना पक्राउ परेका छन्।
आइतबार, माघ ९, २०७८
काठमाडौं उपत्यकामा ३७९१ जना कोरोना संक्रमित थपिए
आइतबार नेपालमा थप ६ हजार ४६२ जनामा कोरोना संक्रमण देखिएको छ।
आइतबार, माघ ९, २०७८
१७ हजार नमुना परीक्षण गर्दा ६ हजार ४६२ जनामा कोरोना पुष्टि
पछिल्लो २४ घण्टामा ६ हजार ४६२ जनामा संक्रमण पुष्टि भएको छ।
आइतबार, माघ ९, २०७८
टेकु अस्पतालमा कोरोनाविरुद्धको खोप कार्यक्रम स्थगित
शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, टेकुमा खोप कार्यक्रम स्थगित भएको छ।
आइतबार, माघ ९, २०७८
संयुक्त विद्यार्थी संगठनले केएमसीमा ताला लगाए
सरकारले तोकेकोभन्दा बढी शुल्क लिएको भन्दै काठमाडौं मेडिकल कलेज (केएमसी)मा संयुक्त विद्यार्थी संगठनले तालाबन्दी गरेको छन्।
आइतबार, माघ ९, २०७८
Previous
407
408
409
410
411
Next
ट्रेण्डिङ
स्वास्थ्य प्रविधि: प्रधानमन्त्री बालेन शाहको बायाँ हातमा देखिएको 'कालो ब्यान्ड' के हो ?
शुक्रबार, साउन १५, २०८३
सरकार र चिकित्सक संघबीच भएको सम्झौता संविधान विपरीत : ज्योति बानियाँ
बुधबार, साउन १३, २०८३
करारका चिकित्सकको दुःख: वैशाखीको सहारामा बिरामी जाँच्न पुगे, तलब भने काटियो
१९ घण्टा अगाडि
सरकार र चिकित्सक संघबीच ५ बुँदे सहमति, आन्दोलनका कार्यक्रम फिर्ता
बुधबार, साउन १३, २०८३
स्वास्थ्यको नयाँ संरचना : एकजना सचिव र १२ औं तह बिदा, महाशाखाको पुनर्संरचना
शुक्रबार, साउन १५, २०८३
भक्तपुर अस्पतालको आईसीयुमा तोडफोडदेखि कर्मचारीमाथि आक्रमण किन भयो?
शुक्रबार, साउन १५, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
सबै
न्युरो फिजिसियन डा. पौडेललाई प्रश्न: टाउको दुखाइको कुन अवस्था गम्भीर हो?
लक्ष्मी चौलागाईं
आधारभूत स्वास्थ्य सेवा निःशुल्क दिन तयार छौं, तर महँगा इम्प्लान्ट र औषधि निःशुल्क दिन सक्दैनौं - डा कार्की (अन्तर्वार्ता)
स्वास्थ्यखबर
स्वास्थ्यमा गाभिएपछि कसरी चल्दै छ खाद्य प्रविधि विभाग? कति सहज, कति असहज? [अन्तर्वार्ता]
स्वास्थ्यखबर
'जनताको असन्तुष्टि समग्र प्रणालीसँग हुन्छ, तर पहिलो आक्रोश डाक्टरमाथि पोखिन्छ'
स्वास्थ्यखबर
'इतिहासले बलियो बनाएको नेपाल चिकित्सक संघ अहिले परिवर्तनको घुम्तीमा छ'
स्वास्थ्यखबर
‘टिम मंगल' चुनावी समूह मात्र थिएन, मेडिकल मुभमेन्ट हो : डा. मंगल रावल
स्वास्थ्यखबर
'हरेक टाउको दुखाइ ब्रेन ट्युमर होइन, यी लक्षणहरू देखिए हुनसक्छ जोखिम'
स्वास्थ्यखबर
डा. अमात्यलाई प्रश्न– धेरै हेडफोन वा इयरफोनको प्रयोगले कानमा असर गर्छ ?
स्वास्थ्यखबर
सबै हेर्नुहोस
विचार/विश्लेषण
डाँडापारिको स्वास्थ्य: भूगोल, समुदाय र जनस्वास्थ्यबीचको सम्बन्ध
३ घण्टा अगाडि
स्वास्थ्यकर्मी असुरक्षित हुँदा जोखिममा स्वास्थ्य सेवा: उपचार गर्नेलाई हातपात हैन सम्मान दिउँ
१८ घण्टा अगाडि
स्वास्थ्य सेवामा कर: २०७५ को त्यो ऐतिहासिक निर्णय र आजको यथार्थ
आइतबार, साउन १७, २०८३
गोरखामा मौन महामारीका रूपमा फैलिँदै नसर्ने रोग
आइतबार, साउन १७, २०८३
स्तनपान: आमा र शिशुको मात्र होइन, स्वस्थ परिवार र समृद्ध राष्ट्र निर्माणका लागी पहिलो लगानी हो!
आइतबार, साउन १७, २०८३
नेपालमा स्वास्थ्य प्रयोगशालाहरूका लागि प्रादेशिक बाह्य गुणस्तर नियन्त्रण कार्यक्रम: आवश्यकता, चुनौती र भावी मार्गचित्र
आइतबार, साउन १७, २०८३
स्वास्थ्य संस्थामा बढ्दो आक्रामकता र हिंसा: दोषारोपण होइन, आत्मचिन्तन र साझा समाधानको आवश्यकता
शनिबार, साउन १६, २०८३
स्कुल पाठ्यक्रममा प्रत्यक्षदर्शीद्वारा सीपीआर: के नेपालमा ढिला भएन र?
शनिबार, साउन १६, २०८३
सबै हेर्नुहोस
ब्लग
सबै
चुरोट तनाव घटाउने कि बढाउने?
डा. अखण्ड उपाध्याय
तपाईंलाई कस्तो छ?
रामलाल श्रेष्ठ
जब कक्षा ९ मा पढ्ने किशोरीले आइरन चक्की मागिन् ...
डा आशिष प्याकुरेल
एक फुटबलप्रेमीलाई विश्वकपको प्रत्यक्षदर्शी बन्ने अवसर
डा. अरूण शाही
अपी बेसक्याम्पको बढ्दो आकर्षण र उचाइजन्य रोगको अदृश्य जोखिम
डा सुदीप अधिकारी
कटारी अस्पताल विवादः माफी, संवाद र भोलिका लागि सन्देश
विदुर कटुवाल/उदयपुर
के मेडिकल स्कुलको रेजिडेन्सी (पढाइ) यस्तै हुनुपर्ने हो?
डा शम्भु खनाल
कटारी अस्पतालमा के भएको थियो? यथार्थ के हो?
डा. गौरव साह
सबै हेर्नुहोस
सर्च गर्नुहोस्
×
Search