मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
मंगलबार, साउन १९, २०८३
Tue, Aug 04, 2026
मंगलबार, साउन १९, २०८३
मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
खबर
भेरी अस्पतालमा १२ घण्टाभित्र दुई कोरोना संक्रमितको मृत्यु
नेपालगञ्जस्थित भेरी अस्पतालमा १२ घण्टाभित्र दुई कोरोना संक्रमितको मृत्यु भएको छ।
बिहीबार, माघ १३, २०७८
नेपालमा १० लाख ५४ हजारमा कोरोना संक्रमण, साढे ११ हजार बढीको मृत्यु
नेपालमा हालसम्म १० लाख ५४ हजार ८८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको बुधबारसम्मको तथ्यांक अनुसार कुल ६० लाख ४३ हजार ७४४ जनाको परीक्षण गरिएकोमा १० लाख २३ हजार ३०७ जनामा कोरोना संक्रमण देखिएको हो।
बुधबार, माघ १२, २०७८
फ्रान्स र इटालीले प्रदान गरेको १३ लाख डोज खोप नेपाल आइपुग्यो
कोभिडविरुद्धको नेपाल सरकारको खोप अभियानमा सघाउन फ्रान्स र इटालीले कोभ्याक्समार्फत प्रदान गरेका १३ लाख मात्रा खोप आज नेपाल आइपुगेको छ।
बुधबार, माघ १२, २०७८
थप ८,४५४ जनामा कोरोना संक्रमण,५ जनाको मृत्यु
नेपालमा थप ८४५४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
बुधबार, माघ १२, २०७८
बाबुराम भट्टराईलाई कोरोना संक्रमण
पूर्वप्रधानमन्त्री एवं जनता समाजवादी पार्टी (जसपा) संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईलाई कोरोना संक्रमण भएको छ।
बुधबार, माघ १२, २०७८
मेडिकल काउन्सिल : यस्ताे छ विशेष परीक्षाकाे समय तालिका
मेडिकल शिक्षाअन्तर्गत स्नातकोत्तर तहको विशेष परीक्षा तालिका सार्वजनिक भएको छ।
बुधबार, माघ १२, २०७८
प्रदेश अस्पताल सुर्खेतमा मेरुदण्ड सम्बन्धी जटिल प्रकृतिको सफल शल्यक्रिया
कर्णाली प्रदेश अस्पतालमा मेरुदण्डको सफल शल्यक्रिया भएको छ।
बुधबार, माघ १२, २०७८
भारतमा थप दुई लाख ८५ हजार जनामा कोरोना संक्रमण
भारतमा कोरोनाभाइरसबाट दैनिक संक्रमितहरुको सङ्ख्यामा फेरि बृद्धि भएको छ।
बुधबार, माघ १२, २०७८
औषधि व्यवस्था विभागका महानिर्देशक ढकाललाई स्वास्थ्य मन्त्रालय तानियो
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले औषधि व्यवस्था विभागका महानिर्देशक नारायणप्रसाद ढकाललाई मन्त्रालय तानेको छ।
बुधबार, माघ १२, २०७८
बैतडीमा कोरोनाका कारण अदालत र स्वास्थ्य केन्द्रका सेवा स्थगित
कर्मचारी र स्वास्थ्यकर्मीमा कोरोना देखिएपछि जिल्ला अदालत र विभिन्न स्वास्थ्य केन्द्रका सेवा स्थगित गरिएका छन्।
बुधबार, माघ १२, २०७८
ठेकेदारको लापरवाहीले खोटाङका पाँच स्वास्थ्यचौकीको भवन अधुरै
ठेकेदारको लापरवाहीले खोटाङमा निर्माणाधीन पाँच स्वास्थ्यचौकी भवन हालसम्म अधुरै अवस्थामा छन्।
बुधबार, माघ १२, २०७८
जनगणनाको प्रारम्भिक विवरण सार्वजनिक: नेपालको जनसंख्या २ करोड ९१ लाख ९२ हजार
बुधबार, माघ १२, २०७८
सबैभन्दा धेरै जनसंख्या मधेश प्रदेशमा, दोस्रोमा बागमती*
बुधबार केन्द्रीय तथ्यांक विभागले सार्वजनिक गरेको नेपालको जनगणना २०७८ को प्रारम्भिक तथ्यांक अनुसार मधेश प्रदेशको जनसंख्या ६१ लाख २६ हजार २८८ पुगेको छ। त्यसपछि बागमती प्रदेश सबैभन्दा धेरै जनसंख्या रहने प्रदेश बनेको छ।
बुधबार, माघ १२, २०७८
विमानस्थलका १२ मध्ये यी तीन वटा ल्याबले मात्र विदेश जानेको पीसीआर परीक्षण गर्ने पाउने
त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा सञ्चालित १२ वटा प्रयोगशालामध्ये तीनवटाले मात्र परीक्षण अनुमति पाएका छन्। राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले मंगलबार गरेको अनुगमनमा तीन वटा ल्याबले मात्र पिसिआर परीक्षणका लागि अनुमति लिएको पाइएको हो।
बुधबार, माघ १२, २०७८
सम्पूर्ण विद्यार्थीहरुलाई खोप सुनिश्चतता गर्न शिक्षा मन्त्रालयको आग्रह
सरकारले यही माघ १५ देखि २० गतेसम्म देशभरका विद्यालयहरुमा कोरोना खोप अभियान सञ्चालन गर्ने भएको छ। यसका लागि हाल बन्द रहेका सबै विद्यालयहरु खुला गरिने भएको छ।
मंगलबार, माघ ११, २०७८
सिटामोलको अभाव छैन, आयातलाई प्रोत्साहन गर्नेले हल्ला फैलाए : औषधि उत्पादक संघ
नेपाल औषधि उत्पादक संघले बजारमा सिटामोल लगाएत नेपालमा उत्पादन हुनै औषधिको अभाव नभएको जनाएको छ।
मंगलबार, माघ ११, २०७८
चिकित्सा शिक्षा: पिजी प्रवेश परीक्षाको नतिजा कहिले आउँछ?
आयोगले बुधबारदेखि उत्तरपुस्तिका हेर्न सुरु गर्नेछ। उत्तरपुस्तिका परीक्षणका लागि ३ दिनसम्म लाग्न सक्ने र दुर्गमका कार्य गरेका चिकित्सकहरुको विवरण पनि हेर्नुपर्ने भएकाले नतिजा आउन केही समय लाग्ने डा गिरीको भनाइ छ।
मंगलबार, माघ ११, २०७८
प्रचण्ड पत्नी सीता दाहाल अस्पतालबाट डिस्चार्ज
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' पत्नी सीता दाहाल अस्पतालबाट डिस्चार्ज भएकी छन्। दाहाल मंगलबार नेपाल मेडिसिटी अस्पतालबाट डिस्चार्ज भएको अस्पतालले जनाएको छ।
मंगलबार, माघ ११, २०७८
उपत्यकाका १६ अस्पताललाई ८८ हजार ट्याब्लेट सिटामोल वितरण, कुन अस्पताललाई कति?
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले उपत्यकाका अस्पतालहरुलाई ८८ हजार ट्याब्लेट सिटामोल वितरण गरेको छ।
मंगलबार, माघ ११, २०७८
सिटामोललगायतका औषधि सहजरुपमा उपलब्ध गराउन सर्वोच्चको अन्तरिम आदेश
सर्वोच्च अदालतले अत्यावश्यक औषधिमा पर्ने सिटामोललगायतका औषधि सहज उपलब्ध गराउन सरकारको नाममा अन्तरिम आदेश जारी गरेको छ।
मंगलबार, माघ ११, २०७८
थप १२ हजार ८ जनामा कोरोना संक्रमण पुष्टि, ८ जनाको मृत्यु
पछिल्लो २४ घण्टामा १२ हजार ८ जनामा कोरोना भाइरस को संक्रमण पुष्टि भएको छ।
मंगलबार, माघ ११, २०७८
भेरी अस्पतालमा कोरोना संक्रमितको मृत्यु
नेपालगञ्जस्थित भेरी अस्पतालमा उपचाररत एक कोरोना संक्रमित महिलाको मृत्यु भएको छ।
मंगलबार, माघ ११, २०७८
सुर्खेतका दुई नाकामा ‘होल्डिङ सेन्टर’
कोभिड– १९ संक्रमणको जोखिमलाई फैलिन नदिन सुर्खेतका दुई स्थानमा होल्डिङ सेन्टर सञ्चालनमा ल्याइएको छ।
मंगलबार, माघ ११, २०७८
एमाले अध्यक्ष ओलीको स्वास्थ्य अवस्था सामान्य
नेकपा एमालेले पार्टीका अध्यक्ष केपी शर्मा ओलीको स्वास्थ्य अवस्था सामान्य रहेको बताएको छ।
मंगलबार, माघ ११, २०७८
टोखामा ‘मेयर दीर्घायु कार्यक्रम’ स्थगित
टोखा नगरपालिकामा ‘मेयर दीर्घायु कार्यक्रम’ स्थगित भएको छ।
मंगलबार, माघ ११, २०७८
आयुर्वेद चिकित्सक संघको महाधिवेशन स्थगित
नेपाल आयुर्वेद चिकित्सक संघको दशौं महाधिवेशन स्थगित भएको छ।
मंगलबार, माघ ११, २०७८
भारतबाट फर्किएका चार जनामा ओमिक्रोन संक्रमण पुष्टि
भारतबाट फर्किएका ४ जनामा ओमिक्रोन संक्रमण पुष्टि भएको छ।
मंगलबार, माघ ११, २०७८
झापामा मास्क बैंक पुनः सञ्चालन
नेपाल रेडक्रस सोसाइटी भद्रपुर उपशाखाले ‘मास्क बैंक’ पुनः सञ्चालनमा ल्याएको छ। कोभिड–१९ को उच्च जोखिम बढेसँगै उपशाखाले मास्क बैंकलाई आजदेखि सञ्चालनमा ल्याएको हो।
मंगलबार, माघ ११, २०७८
संक्रमण बढेपछि कास्कीका अधिकांश सरकारी कार्यालयको सेवा स्थगित
केही कार्यालयको सेवा पूर्ण बन्द गरिएको छ भने केहीले आंशिक सञ्चालन गरेका छन् ।
मंगलबार, माघ ११, २०७८
यस्तो बन्यो सूर्यविनायक नगर अस्पताल, एक महिनाभित्र सञ्चालनमा आउने
कोरोना भाइरस सङ्क्रमणको तेस्रो लहर आएसँगै सूर्यविनायक नगरपालिकाले आफ्ना नगरवासीका साथै अन्य नागरिकको उपचार गर्न २५ शय्याको सूर्यविनायक नगर अस्पताल सञ्चालनमा ल्याउने भएको छ।
मंगलबार, माघ ११, २०७८
Previous
406
407
408
409
410
Next
ट्रेण्डिङ
स्वास्थ्य प्रविधि: प्रधानमन्त्री बालेन शाहको बायाँ हातमा देखिएको 'कालो ब्यान्ड' के हो ?
शुक्रबार, साउन १५, २०८३
सरकार र चिकित्सक संघबीच भएको सम्झौता संविधान विपरीत : ज्योति बानियाँ
बुधबार, साउन १३, २०८३
करारका चिकित्सकको दुःख: वैशाखीको सहारामा बिरामी जाँच्न पुगे, तलब भने काटियो
१९ घण्टा अगाडि
सरकार र चिकित्सक संघबीच ५ बुँदे सहमति, आन्दोलनका कार्यक्रम फिर्ता
बुधबार, साउन १३, २०८३
स्वास्थ्यको नयाँ संरचना : एकजना सचिव र १२ औं तह बिदा, महाशाखाको पुनर्संरचना
शुक्रबार, साउन १५, २०८३
भक्तपुर अस्पतालको आईसीयुमा तोडफोडदेखि कर्मचारीमाथि आक्रमण किन भयो?
शुक्रबार, साउन १५, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
सबै
न्युरो फिजिसियन डा. पौडेललाई प्रश्न: टाउको दुखाइको कुन अवस्था गम्भीर हो?
लक्ष्मी चौलागाईं
आधारभूत स्वास्थ्य सेवा निःशुल्क दिन तयार छौं, तर महँगा इम्प्लान्ट र औषधि निःशुल्क दिन सक्दैनौं - डा कार्की (अन्तर्वार्ता)
स्वास्थ्यखबर
स्वास्थ्यमा गाभिएपछि कसरी चल्दै छ खाद्य प्रविधि विभाग? कति सहज, कति असहज? [अन्तर्वार्ता]
स्वास्थ्यखबर
'जनताको असन्तुष्टि समग्र प्रणालीसँग हुन्छ, तर पहिलो आक्रोश डाक्टरमाथि पोखिन्छ'
स्वास्थ्यखबर
'इतिहासले बलियो बनाएको नेपाल चिकित्सक संघ अहिले परिवर्तनको घुम्तीमा छ'
स्वास्थ्यखबर
‘टिम मंगल' चुनावी समूह मात्र थिएन, मेडिकल मुभमेन्ट हो : डा. मंगल रावल
स्वास्थ्यखबर
'हरेक टाउको दुखाइ ब्रेन ट्युमर होइन, यी लक्षणहरू देखिए हुनसक्छ जोखिम'
स्वास्थ्यखबर
डा. अमात्यलाई प्रश्न– धेरै हेडफोन वा इयरफोनको प्रयोगले कानमा असर गर्छ ?
स्वास्थ्यखबर
सबै हेर्नुहोस
विचार/विश्लेषण
डाँडापारिको स्वास्थ्य: भूगोल, समुदाय र जनस्वास्थ्यबीचको सम्बन्ध
३ घण्टा अगाडि
स्वास्थ्यकर्मी असुरक्षित हुँदा जोखिममा स्वास्थ्य सेवा: उपचार गर्नेलाई हातपात हैन सम्मान दिउँ
१८ घण्टा अगाडि
स्वास्थ्य सेवामा कर: २०७५ को त्यो ऐतिहासिक निर्णय र आजको यथार्थ
आइतबार, साउन १७, २०८३
गोरखामा मौन महामारीका रूपमा फैलिँदै नसर्ने रोग
आइतबार, साउन १७, २०८३
स्तनपान: आमा र शिशुको मात्र होइन, स्वस्थ परिवार र समृद्ध राष्ट्र निर्माणका लागी पहिलो लगानी हो!
आइतबार, साउन १७, २०८३
नेपालमा स्वास्थ्य प्रयोगशालाहरूका लागि प्रादेशिक बाह्य गुणस्तर नियन्त्रण कार्यक्रम: आवश्यकता, चुनौती र भावी मार्गचित्र
आइतबार, साउन १७, २०८३
स्वास्थ्य संस्थामा बढ्दो आक्रामकता र हिंसा: दोषारोपण होइन, आत्मचिन्तन र साझा समाधानको आवश्यकता
शनिबार, साउन १६, २०८३
स्कुल पाठ्यक्रममा प्रत्यक्षदर्शीद्वारा सीपीआर: के नेपालमा ढिला भएन र?
शनिबार, साउन १६, २०८३
सबै हेर्नुहोस
ब्लग
सबै
चुरोट तनाव घटाउने कि बढाउने?
डा. अखण्ड उपाध्याय
तपाईंलाई कस्तो छ?
रामलाल श्रेष्ठ
जब कक्षा ९ मा पढ्ने किशोरीले आइरन चक्की मागिन् ...
डा आशिष प्याकुरेल
एक फुटबलप्रेमीलाई विश्वकपको प्रत्यक्षदर्शी बन्ने अवसर
डा. अरूण शाही
अपी बेसक्याम्पको बढ्दो आकर्षण र उचाइजन्य रोगको अदृश्य जोखिम
डा सुदीप अधिकारी
कटारी अस्पताल विवादः माफी, संवाद र भोलिका लागि सन्देश
विदुर कटुवाल/उदयपुर
के मेडिकल स्कुलको रेजिडेन्सी (पढाइ) यस्तै हुनुपर्ने हो?
डा शम्भु खनाल
कटारी अस्पतालमा के भएको थियो? यथार्थ के हो?
डा. गौरव साह
सबै हेर्नुहोस
सर्च गर्नुहोस्
×
Search