मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
मंगलबार, साउन १९, २०८३
Tue, Aug 04, 2026
मंगलबार, साउन १९, २०८३
मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
खबर
देउराली जनता फर्मास्युटिकल्स ३२ वर्षमा
वार्षिकोत्सवका अवसरमा डिजेपिएलका कार्यकारी निर्देशक हरिभक्त शर्माले तीन दशकभन्दा बढी समयदेखि गुणस्तरीय औषधि उत्पादन गरि नेपाली जनतालाई उपलब्ध गराउन पाएकोमा गौरव लागेको बताए।
आइतबार, माघ १६, २०७८
हुम्लामा कोभिड–१९ विरुद्धको तेस्रो डोज खोप लगाउन सुरू
जिल्ला स्वास्थ्य कार्यालयले जिल्लाका सातवटै गाउँपालिकाका सर्वसाधारणालाई खोप लगाउन स्वास्थ्यकर्मी खटाएको हो।
आइतबार, माघ १६, २०७८
चिकित्सा शिक्षाः पिजी प्रवेश परीक्षाको नतिजा आज प्रकाशित हुँदै
चिकित्सा शिक्षा स्नातकोत्तर तह (पिजी) प्रवेश परीक्षाको नजिता आइतबार प्रकाशित हुँदैछ। आयोगको कार्यकारी समितिले आइतबार नतिजा प्रकाशित गर्ने निर्णय गरेको हो।
आइतबार, माघ १६, २०७८
कामदार कोरोना संक्रमित हुँदा नागढुंगा सुरूङ निर्माण सुस्त
आइतबार, माघ १६, २०७८
शुक्रराज अस्पतालमा घट्न थाले कोभिडका बिरामी
सूचना अधिकारी गौतमले भने, ‘दुई साताअघि फिभर क्लिनीकमा आउनेको बिरामीको संख्या २५ भन्दा बढी हुन्थ्यो। अहिले २० भन्दा कम छन्। अघिल्लो हप्ताको बिहीबार र शुक्ररबारको चापलाई हेर्दा कम भएको देखिन्छ।’
आइतबार, माघ १६, २०७८
संक्रमित भन्दा दोब्बर बढी निको भए
नेपालमा पछिल्लो २४ घण्टामा ६ हजार ३५९ जना कोरोना संक्रमित डिस्चार्ज (निको) भएका छन्।
आइतबार, माघ १६, २०७८
थप ३ हजार ५४० जनामा काेराेना संक्रमण, ३२ जनाको मृत्यु
नेपालमा पछिल्लो २४ घण्टामा थप ३ हजार ५४० जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
आइतबार, माघ १६, २०७८
संक्रमण फैलाएको कसूरमा एमाले अध्यक्ष ओलीलाई कारबाही गर्न माग
नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले जानी-जानी कोभिड-१९ संक्रमण फैलाएको भन्दै कारबाहीका लागि जिल्ला प्रशासन कार्यालयमा उजुरी परेको छ। संक्रामक रोग ऐन, २०२० अन्तर्गतको कसूर गरेको बताउँदै अभिजित अधिकारी र वीरेन्द्र मडैले हुलाकमार्फत् उजुरी दर्ता गरेका हुन्।
आइतबार, माघ १६, २०७८
नागरिक सामुदायिक अस्पतालमा एक वर्षमा ९२ हजारलाई सेवा
कोरोनाको कारण सेवा लिने बिरामीको संख्यामा कमी आएको अस्पतालले जनाएको छ। उपचार सेवा लिन आउने बिरामीलाई १६ लाख ६ हजार रुपैयाँ बराबरको उपचार निःशुल्क प्रदान गरेको अस्पतालका सञ्चालक समिति सदस्य जितेन्द्र श्रेष्ठले बताए।
आइतबार, माघ १६, २०७८
कान्ति अस्पतालमा पेडियाट्रिक सर्जरीमा एमसीएच कार्यक्रम सुरु
अस्पतालका निर्देशक डा अजित रायमाझीले आइतबारदेखि अस्पतालमा पेडियाट्रिक सर्जरीको एमसीएच कार्यक्रम सुरु भएको जानकारी दिए।
आइतबार, माघ १६, २०७८
डोटीमा रगतका लागि सेना र प्रहरीकै भर
डोटीमा बिरामीलाई रगतका लागि नेपाली सेना तथा नेपाल प्रहरीको भर पर्नु परेको छ। बिरामी रगतका लागि सेनाको ब्यारेक र जिल्ला प्रहरी कार्यालय धाउनुपर्ने बाध्यता छ।
आइतबार, माघ १६, २०७८
ल्याप्रोस्कोपी, हिस्टेरोस्कोपी र यूरोगाइनेकोलोजी सम्बन्धी कार्यशाला
ल्याप्रोस्कोपी, हिस्टेरोस्कोपी र यूरोगाइनेकोलोजी कार्यशाला काठमाडौमा सुरु भएको छ।
आइतबार, माघ १६, २०७८
किट किनेर कोरोना परीक्षण गर्नेहरुलाई रिपोर्ट उपलब्ध गराउन सरकारको अपिल
इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाबाट सूचीकृत किटहरु प्रयोग गरी परीक्षण गरिने रिपोर्टबारे जानकारी दिन अपिल गरेको हो।
आइतबार, माघ १६, २०७८
खोप लगाउन दाङका विद्यालय सञ्चालन
कोरोना भाइरसविरुद्धको खोप अभियानलाई लक्षित गर्दै पुस २९ गते बन्द भएका दाङका विद्यालय आजदेखि खुलेका छन्।
आइतबार, माघ १६, २०७८
काभ्रे प्रशासनको सेवा माघ २१ सम्म स्थगन
यसअघि प्रशासनले माघ ९ देखि १४ गतेसम्म अत्यावश्यकबाहेकका सेवा स्थगन गरेको थियो।
आइतबार, माघ १६, २०७८
सहरमा भन्दा गाउँमा कोरोनाको जोखिम बढी
पछिल्लो केही हप्ता यतादेखि डोटीमा कोरोना संक्रमित हुनेको संख्या बढ्दै गएपछि यहाँको प्रहरी प्रशासनले बजार आवतजावतमा स्थानीयवासीलाई कडाइ गर्न थालेको छ।
आइतबार, माघ १६, २०७८
के तपाईलाई कुष्ठरोग सम्बन्धी यी तथ्यहरु थाहा छ?
कुष्ठरोगका लागि हाम्रो प्रतिबद्धता आत्मसम्मानको लागि ऐक्यबद्धता’ भन्ने नारासहित आज ६९ औँ विश्व कुष्ठरोग दिवस मनाइदै छ।
आइतबार, माघ १६, २०७८
म्याग्दीका तीन पालिकामा अस्पताल भवन निर्माण सुरु
म्याग्दीका तीन स्थानीय तहमा बल्ल अस्पतालको भवन निर्माण सुरुवात भएको छ।
आइतबार, माघ १६, २०७८
विशेषज्ञ नर्स नाम दर्ताका लागि फागुन १ गतेबाट आवेदन दिन सकिने, यी ८ कागजपत्र आवश्यक
नेपाल नर्सिङ काउन्सिलले विशेषज्ञ नर्सको नाम दर्ताका लागि फागुन १ गतेबाट आवेदन लिने भएको छ। काउन्सिलले फागुन १ देखि चैत मसान्तसम्म अनलाइन फर्म भर्न सूचना निकालेको छ।
आइतबार, माघ १६, २०७८
पाटन अस्पतालको आईसीयूमा श्रीमति, श्रीमानले रुँदै भने- पैसा सकियो, कसरी बचाउने?
मुगुको सोरु गाउँपालिका–४ फोतु गाउँका ७१ वर्षीय मान्ते शाहीलाई ६७ वर्षीया श्रीमती हाँसुको उपचार गराउन सकस भएको छ। उनी आर्थिक अभावले ललितपुरको पाटन अस्पतालमा छट्पटाइरहेका छन्।
शनिबार, माघ १५, २०७८
नेपाल जनस्वास्थ्य संघ सुदूरपश्चिममा नयाँ कार्यसमिति चयन
नेपाल जनस्वास्थ्य संघ (नेफा) सुदूरपश्चिम प्रदेशको नयाँ कार्यसमिति चयन भएको छ । शनिबार धनगढीमा नेफाको दोस्रो वार्षिक साधारण सभाले नयाँ कार्यसमिति चयन गरेको हो।
शनिबार, माघ १५, २०७८
को होला राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपति? तीन जनाको नाम पठाउने तयारी
मन्त्रि खतिवडाले उपकुलपतिका लागि डा रामेश कोइराला, डा ऋषिकेश नारायण श्रेष्ठ र डा नारायण विक्रम थापाको नाम सिफारिस गरेका छन्।
शनिबार, माघ १५, २०७८
पछिल्लो २४ घण्टामा संक्रमितभन्दा निको हुनेको संख्या बढी
थप ४ हजार ९०४ जनामा संक्रमण पुष्टि हुँदा ५ हजार ९२४ जना संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
शनिबार, माघ १५, २०७८
कुन प्रदेशमा कुन खोप कतिले लगाए?
हालसम्म ३ करोडभन्दा बढी मात्रा लगाइएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। जसमध्ये १ करोड ६५ लाख २७ हजार ७४१ (५४.४ प्रतिशत) ले कम्तीमा एक मात्रा, १ करोड ४० लाख १५ हजार ३२४ (४६.१ प्रतिशत) ले पूर्ण र ३ लाख ३३ हजार ८३५ जनाले अतिरिक्त मात्रा पाएका छन्।
शनिबार, माघ १५, २०७८
काठमाडौं उपत्यकामा थपिए १ हजार ८२० संक्रमित
थपिएका संक्रमितमध्ये सबैभन्दा बढी काठमाडौं जिल्लाका छन्। काठमाडौंमा एक हजार ४०४ जना संक्रमित थपिएका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ।
शनिबार, माघ १५, २०७८
तम्घासको कोरोना परीक्षण प्रयोगशाला बन्द
सञ्चालनका लागि रकम अभाव भएपछि चार महिनादेखि प्रयोगशाला बन्द भएको हो।
शनिबार, माघ १५, २०७८
गाउँमै प्रयोगशाला, गर्भवतीलाई सजिलोे
सामान्य समस्या भएपछि प्रयोगशाला अभावमा बाहिर रिफर हुने बिरामी र गर्भवतीलाई ती स्वास्थ्य संस्थाका स्वास्थ्यकर्मीले पनि अन्यत्र नजान सुझाव दिन थालेका छन्।
शनिबार, माघ १५, २०७८
बुस्टर डोज लगाउँदा पहिला लगाएकै खोप लगाउन नपर्ने स्वास्थ्य मन्त्रालयको निर्णय
६० वर्ष भन्दा माथिका व्यक्तिहरुलाई कोभिड-१९ विरुद्धको बुस्टर खोप प्रदान गर्दा पहिलो र दोस्रो मात्र कोभिसिल्ड/ एस्ट्राजेनेका, मोर्डना/फाइजर वा भेरोसेल खोपल लगाएकाहरुलाई कोभिसिल्ड वा एस्ट्राजेनेका खोप दिने निर्णय गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
शनिबार, माघ १५, २०७८
खोप कार्ड अनिवार्य गर्दा सिमान्तकृत समुदाय सेवा लिनबाट बञ्चित : ओरेक
महिला पुनस्र्थापना केन्द्र ओरेकले खोप कार्डको अनिवार्यताका कारण महिला किशोरी तथा सिमान्तकृत समुदायका व्यक्तिहरु अत्यावश्यक सेवा लिनबाट बञ्चित भएको जनाएको छ।
शुक्रबार, माघ १४, २०७८
माघ महिनाभर विद्यालय बन्द गर्न सीसीएमसीको सिफारिस
कोभिड संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)ले विद्यालयमा भौतिक उपस्थितिमा हुने पठनपाठनमा लगाइएको रोक माघ महिनाभर कायम राख्न सिफारिस गरेको छ।
शुक्रबार, माघ १४, २०७८
Previous
404
405
406
407
408
Next
ट्रेण्डिङ
स्वास्थ्य प्रविधि: प्रधानमन्त्री बालेन शाहको बायाँ हातमा देखिएको 'कालो ब्यान्ड' के हो ?
शुक्रबार, साउन १५, २०८३
सरकार र चिकित्सक संघबीच भएको सम्झौता संविधान विपरीत : ज्योति बानियाँ
बुधबार, साउन १३, २०८३
करारका चिकित्सकको दुःख: वैशाखीको सहारामा बिरामी जाँच्न पुगे, तलब भने काटियो
१९ घण्टा अगाडि
सरकार र चिकित्सक संघबीच ५ बुँदे सहमति, आन्दोलनका कार्यक्रम फिर्ता
बुधबार, साउन १३, २०८३
स्वास्थ्यको नयाँ संरचना : एकजना सचिव र १२ औं तह बिदा, महाशाखाको पुनर्संरचना
शुक्रबार, साउन १५, २०८३
भक्तपुर अस्पतालको आईसीयुमा तोडफोडदेखि कर्मचारीमाथि आक्रमण किन भयो?
शुक्रबार, साउन १५, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
सबै
न्युरो फिजिसियन डा. पौडेललाई प्रश्न: टाउको दुखाइको कुन अवस्था गम्भीर हो?
लक्ष्मी चौलागाईं
आधारभूत स्वास्थ्य सेवा निःशुल्क दिन तयार छौं, तर महँगा इम्प्लान्ट र औषधि निःशुल्क दिन सक्दैनौं - डा कार्की (अन्तर्वार्ता)
स्वास्थ्यखबर
स्वास्थ्यमा गाभिएपछि कसरी चल्दै छ खाद्य प्रविधि विभाग? कति सहज, कति असहज? [अन्तर्वार्ता]
स्वास्थ्यखबर
'जनताको असन्तुष्टि समग्र प्रणालीसँग हुन्छ, तर पहिलो आक्रोश डाक्टरमाथि पोखिन्छ'
स्वास्थ्यखबर
'इतिहासले बलियो बनाएको नेपाल चिकित्सक संघ अहिले परिवर्तनको घुम्तीमा छ'
स्वास्थ्यखबर
‘टिम मंगल' चुनावी समूह मात्र थिएन, मेडिकल मुभमेन्ट हो : डा. मंगल रावल
स्वास्थ्यखबर
'हरेक टाउको दुखाइ ब्रेन ट्युमर होइन, यी लक्षणहरू देखिए हुनसक्छ जोखिम'
स्वास्थ्यखबर
डा. अमात्यलाई प्रश्न– धेरै हेडफोन वा इयरफोनको प्रयोगले कानमा असर गर्छ ?
स्वास्थ्यखबर
सबै हेर्नुहोस
विचार/विश्लेषण
डाँडापारिको स्वास्थ्य: भूगोल, समुदाय र जनस्वास्थ्यबीचको सम्बन्ध
३ घण्टा अगाडि
स्वास्थ्यकर्मी असुरक्षित हुँदा जोखिममा स्वास्थ्य सेवा: उपचार गर्नेलाई हातपात हैन सम्मान दिउँ
१८ घण्टा अगाडि
स्वास्थ्य सेवामा कर: २०७५ को त्यो ऐतिहासिक निर्णय र आजको यथार्थ
आइतबार, साउन १७, २०८३
गोरखामा मौन महामारीका रूपमा फैलिँदै नसर्ने रोग
आइतबार, साउन १७, २०८३
स्तनपान: आमा र शिशुको मात्र होइन, स्वस्थ परिवार र समृद्ध राष्ट्र निर्माणका लागी पहिलो लगानी हो!
आइतबार, साउन १७, २०८३
नेपालमा स्वास्थ्य प्रयोगशालाहरूका लागि प्रादेशिक बाह्य गुणस्तर नियन्त्रण कार्यक्रम: आवश्यकता, चुनौती र भावी मार्गचित्र
आइतबार, साउन १७, २०८३
स्वास्थ्य संस्थामा बढ्दो आक्रामकता र हिंसा: दोषारोपण होइन, आत्मचिन्तन र साझा समाधानको आवश्यकता
शनिबार, साउन १६, २०८३
स्कुल पाठ्यक्रममा प्रत्यक्षदर्शीद्वारा सीपीआर: के नेपालमा ढिला भएन र?
शनिबार, साउन १६, २०८३
सबै हेर्नुहोस
ब्लग
सबै
चुरोट तनाव घटाउने कि बढाउने?
डा. अखण्ड उपाध्याय
तपाईंलाई कस्तो छ?
रामलाल श्रेष्ठ
जब कक्षा ९ मा पढ्ने किशोरीले आइरन चक्की मागिन् ...
डा आशिष प्याकुरेल
एक फुटबलप्रेमीलाई विश्वकपको प्रत्यक्षदर्शी बन्ने अवसर
डा. अरूण शाही
अपी बेसक्याम्पको बढ्दो आकर्षण र उचाइजन्य रोगको अदृश्य जोखिम
डा सुदीप अधिकारी
कटारी अस्पताल विवादः माफी, संवाद र भोलिका लागि सन्देश
विदुर कटुवाल/उदयपुर
के मेडिकल स्कुलको रेजिडेन्सी (पढाइ) यस्तै हुनुपर्ने हो?
डा शम्भु खनाल
कटारी अस्पतालमा के भएको थियो? यथार्थ के हो?
डा. गौरव साह
सबै हेर्नुहोस
सर्च गर्नुहोस्
×
Search