मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
मंगलबार, साउन १९, २०८३
Tue, Aug 04, 2026
मंगलबार, साउन १९, २०८३
मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
खबर
रामपुर अस्पतालः विशेषज्ञ दरबन्दी छ, जनशक्ति छैन
पाल्पाको रामपुर अस्पतालमा विशेषज्ञसहितको सरकारी दरबन्दी भए पनि जनशक्तिका अभावमा नागरिकले सेवा लिन पाएका छैनन्।
बुधबार, माघ १९, २०७८
कोभिडका कारण पोखरा म्याराथन दुई चरणमा हुने
नेपाल भूतपूर्व खेलाडी मञ्चले प्रत्येक वर्ष सञ्चालन गर्दै आएको सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथन दौड प्रतियोगिता दुई चरणमा हुने भएको छ।
बुधबार, माघ १९, २०७८
बैतडीका विद्यालय माघ मसान्तसम्म बन्द हुने
बैतडीका विद्यालय माघ मसान्तसम्म बन्द हुने भएका छन्।
बुधबार, माघ १९, २०७८
बाँकेमा थप एक कोरोना संक्रमितको मृत्यु
बाँकेमा कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ।
बुधबार, माघ १९, २०७८
स्वास्थ्य मापदण्ड पालना गर्दै सोनाम ल्होसार मनाउन प्रधानमन्त्रीको आग्रह
प्रधानमन्त्री शेरबहादुर देउवाले जनस्वास्थ्य मापदण्डको पालना गर्दै पर्वहरु मनाउन आग्रह गरेका छन्।
बुधबार, माघ १९, २०७८
जिल्ला प्रशासन कार्यालय भक्तपुरले बिहीबारदेखि आलोपालो सेवा दिने
केही दिन अत्यावश्यक बाहेकका सेवा बन्द गरेको जिल्ला प्रशासन कार्यालय भक्तपुरले यहाँका बासिन्दाका लागि बिहीबारदेखि आलोपालो सेवा दिने भएको छ।
बुधबार, माघ १९, २०७८
भरतपुर अस्पतालमा बिहीबारबाट नियमित सेवा
कोरोना संक्रमण बढेसँगै बन्द गरिएका भरतपुर अस्पतालको सेवा पुनः सञ्चालन गरिने भएको छ। अस्पतालले स्थगित गरेको ओपिडी सेवा र नियमित शल्यक्रिया यही बिहीबारबाट पुनः सञ्चालन गर्न लागेको हो। माघ ९ गतेदेखि यी सेवा स्थगित गरिएको थियो।
बुधबार, माघ १९, २०७८
ओमिक्रोनको सहायक भाइरस बीए.२ फैलँदै, डब्लूएचओ भन्छ- ओमिक्रोन जति नै गम्भीर
बीए.२ ओमिक्रोन(बीए.१) जतिकै गम्भीर रहेको विश्व स्वास्थ्य संगठन(डब्लुएचओ) का अधिकारीहरुले बताएका छन्।
बुधबार, माघ १९, २०७८
स्याङ्जा अस्पतालमा अक्सिजन प्लान्ट सञ्चालन
जिल्ला अस्पतालमा अक्सिजन प्लान्ट सञ्चालनमा आएको छ।
बुधबार, माघ १९, २०७८
स्वास्थ्य बीमा बोर्डमा ४४ जनालाई रोजगारीको अवसर
स्वास्थ्य बीमा बोर्डले ४४ जना दर्ता अधिकारीको लागि आवेदन खुल्ला गरेको छ।
बुधबार, माघ १९, २०७८
पत्रकारको स्वास्थ्य बीमा सम्बन्धी मापदण्ड तय गर्न समिति गठन
मधेस प्रदेशअन्तर्गतको आमसञ्चार प्राधिकरणले पत्रकारको स्वास्थ्य बिमासम्बन्धी मापदण्ड निर्धारण गर्न समिति गठन गरेको छ। प्राधिकरणले पत्रकारको स्वास्थ्य बिमा गर्ने सम्बन्धमा सरोकारवालासँग छलफल गरी १९ सदस्यीय मापदण्ड निर्धारण समिति गठन गरेको हो।
बुधबार, माघ १९, २०७८
डा टिंकरीको कलेजो प्रत्यारोपण सफल, छोराले दिए कलेजो
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट हालै मात्र अवकाश पाएका डा भिमसिंह टिंकरीको कलेजो प्रत्यारोपण सफल भएको छ। म
बुधबार, माघ १९, २०७८
बिरामीकाे चाप बढेपछि छुट्टै प्रसूति भवन बनाउने भरतपुर अस्पतालको तयारी
चितवनस्थित भरतपुर अस्पतालले छुट्टै प्रसुति भवन निर्माण गर्ने तयारी गरेको छ। प्रसुति सेवालाई अझ व्यवस्थित र सहज बनाउन भन्दै अस्पतालले छुट्टै भवन निर्माणको तयारी गरेको हो।
बुधबार, माघ १९, २०७८
विश्वभर थपिए २८ लाख संक्रमित, ११ हजारको मृत्यु
विश्वभर पछिल्लो २४ घण्टामा २८ लाख ५३ हजार ८२ जना कोरोना संक्रमित थपिएका छन्। योसँगै विश्वभर कुल संक्रमितको संख्या ३८ करोड १७ लाख नाघेको छ।
बुधबार, माघ १९, २०७८
भरतपुर अस्पतालमा पनि घट्न थाले कोभिडका बिरामी
चितवनस्थित भरतपुर अस्पतालमा कोभिड १९ का बिरामी घट्न थालेका छन्। गएको तीन दिनदेखि कोभिडका बिरामी विस्तारै घट्न थालेको अस्पतालले जनाएको छ।
मंगलबार, माघ १८, २०७८
भरतपुरमा प्रदेश स्तरीय सरुवा रोग अस्पताल निर्माण कार्य सुरु
चितवनस्थित भरतपुर अस्पतालमा ‘प्रदेश स्तरीय सरुवा रोग अस्पताल’ निर्माणको काम सुरु भएको छ। बागमती प्रदेश अन्तर्गत रहने गरी भरतपुर अस्पतालस्थित जग्गामा प्रदेश स्तरीय सरुवा रोग अस्पताल निर्माणको काम सुरु भएको हो।
मंगलबार, माघ १८, २०७८
कोरोना महामारीकाबीच स्थानीय निर्वाचन : चुनावअघि सबै मतदातालाई खोप, मास्कको प्रयोग अनिवार्य
निर्वाचन आयोगले आगामी जेठ ४ गते एकै चरणमा स्थानीय निर्वाचन गर्दा कोभिड संक्रमणप्रति सजग रहँदै स्वास्थ्य मापदण्ड लागू गर्नुपर्ने बताएकाे छ।
मंगलबार, माघ १८, २०७८
सर्वोच्च अदालतले थप १० दिन सेवा कटौती गर्ने
सर्वोच्च अदालतले सेवा कटौतीको निर्णयलाई थप १० दिन सेवा कटौती गर्ने भएको छ। कोरोना संक्रमणको जोखिम कायमै रहेको भन्दै अदालतले आगामी २८ गतेसम्म अहिलेकै स्वरुपमा सेवा प्रवाह गर्ने जनाएको छ।
मंगलबार, माघ १८, २०७८
इजरायलले नेपाललाई दियो पाँच लाख थान सिरिन्ज
इजरायलले कोभिड–१९ विरुद्ध लड्न नेपाललाई पाँच लाखभन्दा बढी सिरिन्ज प्रदान गरेको छ।
मंगलबार, माघ १८, २०७८
शिक्षक अस्पताल भरतपुरमा बन्ने भएपछि उत्साह बढ्यो
मेडिकल सिटीका रुपमा परिचय बनाउँदै गएको भरतपुरमा केन्द्रीय शिक्षक अस्पताल बन्ने भएपछि यहाँका स्थानीय, राजनीतिक दल र सरोकारवाला उत्साहित भएका छन्। शिक्षक अस्पतालले सेवासँगै यहाँको विकास, रोजगारी सिर्जना गर्ने भन्दै उनीहरु उत्साहित भएका हुन्।
मंगलबार, माघ १८, २०७८
थप ५५८३ जनामा कोरोना संक्रमण पुष्टि, ९ जनाको मृत्यु
पछिल्लो २४ घण्टामा नेपालमा थप ५५८३ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलका अनुसार पछिल्लो २४ घण्टामा १७ हजार ६७४ जनाको नमुना परीक्षण भएको थियो।
मंगलबार, माघ १८, २०७८
बैतडीमा जनशक्ति अभावले भेन्टिलेटरसहितको आइसियु थन्कियो
जनशक्ति अभावमा जिल्ला अस्पतालमा जडान गरिएको भेन्टिलेटर सञ्चालन हुन सकेको छैन। कोरोना संक्रमण बढ्न थालेपछि गत वर्ष जडान गरिएको भेन्टिलेटरसहितको आइसियु सञ्चालनमा आउन नसकेको हो।
मंगलबार, माघ १८, २०७८
कोरोना खोपमा २ अर्व बढी रकम हिनामिना गरेको भन्दै स्वास्थ्यमन्त्री खतिवडाविरुद्ध अख्तियारमा उजुरी
कोरोना खोपमा २ अर्व ४० करोड हिनामिना गरेको भन्दै स्वास्थ्यमन्त्री विरोध खतिवडाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ।
मंगलबार, माघ १८, २०७८
भरतपुर अस्पतालको शय्याले धानेन प्रसूति सेवा, सुत्केरी भुईंमा सुत्न वाध्य
प्रसूति सेवाका लागि ख्याति कमाएको भरतपुर अस्पतालमा चाप बढ्दै गएपछि यहाँको शय्याले धान्न मुस्किल हुँदै गएको छ। शय्या सङ्ख्याभन्दा बढी प्रसूति सेवा लिन आउँदा अस्पताललाई व्यवस्थापन गर्न कठिन हुने गरेको हो।
मंगलबार, माघ १८, २०७८
म्याग्दी कुष्ठरोगको जोखिममा: यसवर्ष ६ नयाँ रोगी भेटिए
म्याग्दी जिल्ला कुष्ठरोगका जोखिममा रहेको पाइएको छ।
मंगलबार, माघ १८, २०७८
खोप कार्ड अनिवार्य गर्ने सरकारको निर्णयविरुद्ध सर्वोच्चमा रिट, बुधबार पेशी
सरकारले सार्वजनिक सेवा प्राप्त गर्न खोप कार्ड अनिवार्य गर्ने निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट परेको छ।
मंगलबार, माघ १८, २०७८
बाह्र वर्षमाथिका बालबालिकालाई प्रभावकारी खोप लगाउन माग
बालबालिका शान्ति क्षेत्र राष्ट्रिय अभियान सिजपले १२ वर्षमाथिका सबै बालबालिकालाई अझ प्रभावकारीरूपमा कोभिङ–१९ विरुद्धको खोप लगाउन आग्रह गरेको छ।
मंगलबार, माघ १८, २०७८
नेपालमा खोप कोल्ड चेन क्षमता विस्तारका लागि जापानको सहयोग
जापान सरकारले संयुक्त राष्ट्र संघीय बाल कोष (युनिसेफ) मार्फत नेपालमा खोप कोल्ड चेन प्रणालीको सवलीकरणका लागि अनुदान सहायता उपलब्ध गराएको छ।
मंगलबार, माघ १८, २०७८
वीरेन्द्र सैनिक अस्पतालमा ६० जना नर्स र ८ जना डाक्टरलाई रोजगारीको अवसर
वीरेन्द्र सैनिक अस्पताल छाउनीले ६० जना नर्स र ८ जना मेडिकल अधिकृतका करार सेवामा दरखास्त आव्हान गरेको छ।
मंगलबार, माघ १८, २०७८
कैलालीमा ६५ प्रतिशतले लगाए कोरोनाविरुद्ध पूर्ण खोप
कैलालीमा लक्षित उमेर समूहको ६५ प्रतिशत नागरिकले कोरोनाविरुद्धको पूर्ण खोप लगाएका छन्। खोपको पहिलो मात्रा लगाउनेको सङ्ख्या भने ७१ प्रतिशत पुगेको छ।
मंगलबार, माघ १८, २०७८
Previous
402
403
404
405
406
Next
ट्रेण्डिङ
स्वास्थ्य प्रविधि: प्रधानमन्त्री बालेन शाहको बायाँ हातमा देखिएको 'कालो ब्यान्ड' के हो ?
शुक्रबार, साउन १५, २०८३
सरकार र चिकित्सक संघबीच भएको सम्झौता संविधान विपरीत : ज्योति बानियाँ
बुधबार, साउन १३, २०८३
करारका चिकित्सकको दुःख: वैशाखीको सहारामा बिरामी जाँच्न पुगे, तलब भने काटियो
१७ घण्टा अगाडि
सरकार र चिकित्सक संघबीच ५ बुँदे सहमति, आन्दोलनका कार्यक्रम फिर्ता
बुधबार, साउन १३, २०८३
स्वास्थ्यको नयाँ संरचना : एकजना सचिव र १२ औं तह बिदा, महाशाखाको पुनर्संरचना
शुक्रबार, साउन १५, २०८३
भक्तपुर अस्पतालको आईसीयुमा तोडफोडदेखि कर्मचारीमाथि आक्रमण किन भयो?
शुक्रबार, साउन १५, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
सबै
न्युरो फिजिसियन डा. पौडेललाई प्रश्न: टाउको दुखाइको कुन अवस्था गम्भीर हो?
लक्ष्मी चौलागाईं
आधारभूत स्वास्थ्य सेवा निःशुल्क दिन तयार छौं, तर महँगा इम्प्लान्ट र औषधि निःशुल्क दिन सक्दैनौं - डा कार्की (अन्तर्वार्ता)
स्वास्थ्यखबर
स्वास्थ्यमा गाभिएपछि कसरी चल्दै छ खाद्य प्रविधि विभाग? कति सहज, कति असहज? [अन्तर्वार्ता]
स्वास्थ्यखबर
'जनताको असन्तुष्टि समग्र प्रणालीसँग हुन्छ, तर पहिलो आक्रोश डाक्टरमाथि पोखिन्छ'
स्वास्थ्यखबर
'इतिहासले बलियो बनाएको नेपाल चिकित्सक संघ अहिले परिवर्तनको घुम्तीमा छ'
स्वास्थ्यखबर
‘टिम मंगल' चुनावी समूह मात्र थिएन, मेडिकल मुभमेन्ट हो : डा. मंगल रावल
स्वास्थ्यखबर
'हरेक टाउको दुखाइ ब्रेन ट्युमर होइन, यी लक्षणहरू देखिए हुनसक्छ जोखिम'
स्वास्थ्यखबर
डा. अमात्यलाई प्रश्न– धेरै हेडफोन वा इयरफोनको प्रयोगले कानमा असर गर्छ ?
स्वास्थ्यखबर
सबै हेर्नुहोस
विचार/विश्लेषण
डाँडापारिको स्वास्थ्य: भूगोल, समुदाय र जनस्वास्थ्यबीचको सम्बन्ध
१० मिनेट अगाडि
स्वास्थ्यकर्मी असुरक्षित हुँदा जोखिममा स्वास्थ्य सेवा: उपचार गर्नेलाई हातपात हैन सम्मान दिउँ
१५ घण्टा अगाडि
स्वास्थ्य सेवामा कर: २०७५ को त्यो ऐतिहासिक निर्णय र आजको यथार्थ
आइतबार, साउन १७, २०८३
गोरखामा मौन महामारीका रूपमा फैलिँदै नसर्ने रोग
आइतबार, साउन १७, २०८३
स्तनपान: आमा र शिशुको मात्र होइन, स्वस्थ परिवार र समृद्ध राष्ट्र निर्माणका लागी पहिलो लगानी हो!
आइतबार, साउन १७, २०८३
नेपालमा स्वास्थ्य प्रयोगशालाहरूका लागि प्रादेशिक बाह्य गुणस्तर नियन्त्रण कार्यक्रम: आवश्यकता, चुनौती र भावी मार्गचित्र
आइतबार, साउन १७, २०८३
स्वास्थ्य संस्थामा बढ्दो आक्रामकता र हिंसा: दोषारोपण होइन, आत्मचिन्तन र साझा समाधानको आवश्यकता
शनिबार, साउन १६, २०८३
स्कुल पाठ्यक्रममा प्रत्यक्षदर्शीद्वारा सीपीआर: के नेपालमा ढिला भएन र?
शनिबार, साउन १६, २०८३
सबै हेर्नुहोस
ब्लग
सबै
चुरोट तनाव घटाउने कि बढाउने?
डा. अखण्ड उपाध्याय
तपाईंलाई कस्तो छ?
रामलाल श्रेष्ठ
जब कक्षा ९ मा पढ्ने किशोरीले आइरन चक्की मागिन् ...
डा आशिष प्याकुरेल
एक फुटबलप्रेमीलाई विश्वकपको प्रत्यक्षदर्शी बन्ने अवसर
डा. अरूण शाही
अपी बेसक्याम्पको बढ्दो आकर्षण र उचाइजन्य रोगको अदृश्य जोखिम
डा सुदीप अधिकारी
कटारी अस्पताल विवादः माफी, संवाद र भोलिका लागि सन्देश
विदुर कटुवाल/उदयपुर
के मेडिकल स्कुलको रेजिडेन्सी (पढाइ) यस्तै हुनुपर्ने हो?
डा शम्भु खनाल
कटारी अस्पतालमा के भएको थियो? यथार्थ के हो?
डा. गौरव साह
सबै हेर्नुहोस
सर्च गर्नुहोस्
×
Search