मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
मंगलबार, साउन १९, २०८३
Tue, Aug 04, 2026
मंगलबार, साउन १९, २०८३
मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
खबर
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको फार्मेसीमा सिटामोल र डिकोल्ड अभाव
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको फार्मेसीमा सिटामोल र डिकोल्ड अभाव भएकाे छ।
आइतबार, माघ ९, २०७८
कोरोनाविरुद्धको खोप लगाउन गाउँ–गाउँमा घुम्ती शिविर
कालीकोटमा कोरोनाविरुद्धको खोप लगाउन गाउँ गाउँमा घुम्ती शिविर सुरु गरिएको छ। संक्रमण दर बढ्दै गएपछि जिल्ला स्वास्थ्य कार्यालयले घुम्ती शिविर सञ्चालन गर्न लागेको हो।
आइतबार, माघ ९, २०७८
आगो तापेर सुत्दा निसासिएर शिशुको मृत्यु, दुई जना बेहाेस
कोठाभित्र आगो तापेर सुत्दा आज एक शिशुको मृत्यु भएको छ भने दुई जना अचेत भएका छन्।
आइतबार, माघ ९, २०७८
सीमानाकाबाट दैनिक कोरोना संक्रमित बोक्ने सुरेन्द्र
कञ्चनपुरको बेदकोट नगरपालिका–१० दैजीका सुरेन्द्र कठायत हिजोआज दैनिक एम्बुलेन्स लिएर गड्डाचौकी नाका ओहोरदोहोर गरिरहन्छन्। कोरोना भाइरसको संक्रमणको तेस्रो लहर फैलिएका बेला उनि सीमानाकाबाट दैनिक संक्रमित बोकेर महाकाली प्रादेशिक अस्पताल पु¥याउने गर्छन। यसरी संक्रमित बोक्ने कडायत एक्लो एम्बुलेन्स चालक हुन्।
आइतबार, माघ ९, २०७८
एमालले सरकारलाई सोध्यो- २४ लाख खोप कहाँ गयो?
प्रमुख विपक्षी नेकपा एमालेले वर्तमान सरकारले स्वास्थ्य क्षेत्रमा पर्याप्त काम गर्न नसकेको भन्दै प्रश्न उठाएको छ।
आइतबार, माघ ९, २०७८
भारतमा पछिल्लो २४ घण्टामा थपिए ३ लाख ३३ हजार संक्रमित
भारतमा पछिल्लो २४ घन्टामा ३ लाख ३३ हजार ५३३ जनामा कोरोना संक्रमण देखिएको छ। १८ लाख ७५ हजार ५३३ जनाको कोरोना परीक्षण गर्दा ३ लाख ३३ हजार ५३३ जनामा कोरोना संक्रमण पुष्टि भएको परिवार कल्याण मन्त्रालयले जनाएको छ।
आइतबार, माघ ९, २०७८
समाज डेण्टलको पाँचौ शाखा सनसीटी पेप्सिकोलामा
समाज डेण्टल हप्पिटलले पाँचौ शाखा आजबाट सनसीटी पेप्सिकोला सुरु भएको छ।
आइतबार, माघ ९, २०७८
कोभिडका कारण न्युजिल्याण्डकी प्रधानमन्त्रीको बिहे रद्द
न्युजिल्याण्डकी प्रधानमन्त्री जसिन्डा आर्डर्नले बढ्दो ओमिक्रोन सङ्क्रमणका कारण आफ्नो बिहे रद्द गरेको जानकारी दिएका छिन्।
आइतबार, माघ ९, २०७८
संक्रमण बढेसँगै पाल्पा प्रशासनमा अत्यावश्यकबाहेकका सेवा बन्द
जिल्ला प्रशासन कार्यालय पाल्पाले अत्यावश्यकबाहेक अन्य सेवा स्थगन गरेको छ।
आइतबार, माघ ९, २०७८
एमाले अध्यक्ष ओली दम्पतीलाई कोरोना संक्रमण
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई कोरोना संक्रमण भएको छ। केही असहज महसुस भएपछि गरिएको परीक्षणमा अध्यक्ष ओलीलाई संक्रमण पुष्टि भएको हो। उनीसँगै उनकी पत्नी राधिका शाक्यलाई पनि संक्रमण देखिएको उनको सचिवालयले जनाएको छ।
आइतबार, माघ ९, २०७८
स्वास्थ्य कार्यालय जाजरकोटका प्रमुखसहित स्वास्थ्यकर्मीलाई कोभिड संक्रमण
स्वास्थ्य सेवा कार्यालय जाजरकोटका प्रमुख टीकाराम जैसीसहित १५ जना कोभिड संक्रमित भएका छन्।
आइतबार, माघ ९, २०७८
न्यूनतम स्वास्थ्य मापदण्ड सर्वेक्षणमा धवलागिरि अस्पताल प्रदेशकै उत्कृष्ट
धवलागिरि , गोरखा, म्याग्दी र लमजुङ अस्पतालमध्ये न्यूनतम स्वास्थ्य मापदण्डका आधारमा १०० मा ८४ अङ्क प्राप्त गर्दै गण्डकी अस्पतालका ५० शय्याको अस्पतालमध्ये धवलागिरी अस्पताल उत्कृष्ट भएको हो।
आइतबार, माघ ९, २०७८
तनहुँमा ५४ स्वास्थ्यकर्मीलाई कोरोना संक्रमण
तनहुँका ५४ स्वास्थ्यकर्मी र कर्मचारीमा कोरोना सङ्क्रमण पुष्टि भएको छ । जिल्लाका विभिन्न कार्यालयमा कार्यरत उनीहरुलाई कोरोना पुष्टि भएको हो।
आइतबार, माघ ९, २०७८
नर्स पनि नक्कली! काउन्सिलले भन्यो- कारबाही प्रक्रिया अगाडि बढायौं
नेपाल नर्सिङ काउन्सिलले यस्तै एक जना नर्सलाई कारबाही गर्ने प्रक्रिया अगाडि बढाएको छ। काउन्सिलले लाइसेन्स जारी भएको साढे सात वर्षपछि एक जना नर्स नक्कली भएको फेला पारेको हो।
आइतबार, माघ ९, २०७८
१७ सयभन्दा बढी सुरक्षाकर्मी कोरोना संक्रमित
चारवटा सुरक्षा निकायमध्ये सबैभन्दा बढी नेपाल प्रहरीका ९५५ जनामा कोरोना संक्रमण देखिएको छ। प्रहरी प्रधान कार्यालयका अनुसार संक्रमितमध्ये ६० जना विभिन्न अस्पतालमा भर्ना भइ उपचार गराइरहेका छन्।
आइतबार, माघ ९, २०७८
मनाङमा हिमपातमै बुस्टर खोप अभियान
मौसम बदली भएपछि हिमाली जिल्ला मनाङमा भारी हिमपात भएको छ। हिमपातकै अवस्थामा पनि यहाँ कोभिड–१९ विरुद्धको ‘बुस्टर’ खोप अभियान सञ्चालन भइरहेको छ।
शनिबार, माघ ८, २०७८
आईसीयू सञ्चालनका लागि जनशक्ति अभाव
सुदूरपश्चिम प्रदेश सरकारद्वारा प्रत्येक पहाडी जिल्लामा दुईवटा भेन्टिलेटरसहित आईसीयू कक्ष राख्ने निर्णयअनुरुप उक्त आईसीयू शय्या ल्याइएको हो।
शनिबार, माघ ८, २०७८
कोरोना बढेपछि वैकल्पिक माध्यमबाट पठनपाठन गराउन काठमाडौं महानगरको निर्देशन
काठमाडौं महानगरपालिकाले कोरोना भाइरस संक्रमण तीव्ररुपमा बढिरहेकाले तत्काल वैकल्पिक माध्यमबाट कक्षा सञ्चालन गर्न यहाँका विद्यालयलाई निर्देशन दिएको छ।
शनिबार, माघ ८, २०७८
सुर्खेत प्रशासनद्वारा आइतबारदेखि ‘बार’ प्रणाली लागू
जिल्ला प्रशासन कार्यालय सुर्खेतले सेवाग्राहीको अत्यधिक भीड बढेपछि सेवा प्रवाहलाई सहज बनाउन आइतबारदेखि ‘बार’ प्रणाली लागू गर्ने भएको छ।
शनिबार, माघ ८, २०७८
नेपालमा एकैदिन १६ संक्रमितको कोरोनाबाट मृत्यु
नेपालमा एकैदिन १६ कोरोना संक्रमितको मृत्यु भएको छ।
शनिबार, माघ ८, २०७८
थप १० हजार २५४ जनामा कोरोना संक्रमण, ७०८ जना संक्रमणमुक्त
पछिल्लो २४ घण्टामा थप १० हजार २५४ जनामा कोरोना संक्रमण भएको छ।
शनिबार, माघ ८, २०७८
उपचारपछि माओवादी केन्द्रका नेता पुन सोमबार स्वदेश फर्कंदै
नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुन आगामी सोमबार स्वदेश फर्कने भएका छन्।
शनिबार, माघ ८, २०७८
वालिङमा कोभिड परीक्षण, भोजन तथा औषधि निःशुल्क
शनिबार, माघ ८, २०७८
बैतडीमा खोप कार्ड र आलोपालो सेवा लागू
कोरोना भाइरस सङ्क्रमणको जोखिम बढ्दै गएपछि यसको रोकथाम तथा न्यूनीकरणका लागि जिल्ला प्रशासन कार्यालय बैतडीले सेवाग्राहीलाई खोप कार्ड अनिवार्य र आलोपालो सेवा लागू गरेको छ।
शनिबार, माघ ८, २०७८
पर्सामा कोरोना संक्रमणको तेस्रो लहरमा पहिलो व्यक्तिको मृत्यु
तेस्रो लहरमा पर्साको यो नै पहिलो मृत्युको घटना हो।
शनिबार, माघ ८, २०७८
कोरोनाका कारण कैलाली जिल्ला प्रशासनको सेवा स्थगित
कर्मचारीमा कोरोना भाइरसको सङ्क्रमण देखिएपछि कैलाली जिल्ला प्रशासन कार्यालयले अत्यावश्यकबाहेक सबै सेवा हाललाई स्थगित गरेको छ।
शनिबार, माघ ८, २०७८
गण्डकी प्रदेशमा २६८ स्वास्थ्यकर्मी संक्रमित
शनिबार, माघ ८, २०७८
चिकित्सा शिक्षा: पिजीको प्रवेश परीक्षा आजबाट सुरु
आयोगको परीक्षा तालिका अनुसार पिजीका विभिन्न विषयहरुको परीक्षा आजदेखि सोमबारसम्म हुनेछ। परीक्षा बिहान ११ देखि दिउसो २ बजेसम्म हुनेछ।
शनिबार, माघ ८, २०७८
'एनआरडिए' त्रिवि शिक्षण अस्पतालको निर्वाचन स्थगित
त्रिवि शिक्षण अस्पताल महाराजगञ्जका आवासिय चिकित्सकहरुको संस्था 'नेसनल रेजिडेन्ट डाक्टर्स एसोसिएसन (एनआरडिए)'को निर्वाचन स्थगित भएको छ।
शुक्रबार, माघ ७, २०७८
कोरोना संक्रमणबाट बिपी प्रतिष्ठानमा तीन जनाको मृत्यु
धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट तीन जनाको ज्यान गएको छ।
शुक्रबार, माघ ७, २०७८
Previous
408
409
410
411
412
Next
ट्रेण्डिङ
स्वास्थ्य प्रविधि: प्रधानमन्त्री बालेन शाहको बायाँ हातमा देखिएको 'कालो ब्यान्ड' के हो ?
शुक्रबार, साउन १५, २०८३
सरकार र चिकित्सक संघबीच भएको सम्झौता संविधान विपरीत : ज्योति बानियाँ
बुधबार, साउन १३, २०८३
करारका चिकित्सकको दुःख: वैशाखीको सहारामा बिरामी जाँच्न पुगे, तलब भने काटियो
१९ घण्टा अगाडि
सरकार र चिकित्सक संघबीच ५ बुँदे सहमति, आन्दोलनका कार्यक्रम फिर्ता
बुधबार, साउन १३, २०८३
स्वास्थ्यको नयाँ संरचना : एकजना सचिव र १२ औं तह बिदा, महाशाखाको पुनर्संरचना
शुक्रबार, साउन १५, २०८३
भक्तपुर अस्पतालको आईसीयुमा तोडफोडदेखि कर्मचारीमाथि आक्रमण किन भयो?
शुक्रबार, साउन १५, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
सबै
न्युरो फिजिसियन डा. पौडेललाई प्रश्न: टाउको दुखाइको कुन अवस्था गम्भीर हो?
लक्ष्मी चौलागाईं
आधारभूत स्वास्थ्य सेवा निःशुल्क दिन तयार छौं, तर महँगा इम्प्लान्ट र औषधि निःशुल्क दिन सक्दैनौं - डा कार्की (अन्तर्वार्ता)
स्वास्थ्यखबर
स्वास्थ्यमा गाभिएपछि कसरी चल्दै छ खाद्य प्रविधि विभाग? कति सहज, कति असहज? [अन्तर्वार्ता]
स्वास्थ्यखबर
'जनताको असन्तुष्टि समग्र प्रणालीसँग हुन्छ, तर पहिलो आक्रोश डाक्टरमाथि पोखिन्छ'
स्वास्थ्यखबर
'इतिहासले बलियो बनाएको नेपाल चिकित्सक संघ अहिले परिवर्तनको घुम्तीमा छ'
स्वास्थ्यखबर
‘टिम मंगल' चुनावी समूह मात्र थिएन, मेडिकल मुभमेन्ट हो : डा. मंगल रावल
स्वास्थ्यखबर
'हरेक टाउको दुखाइ ब्रेन ट्युमर होइन, यी लक्षणहरू देखिए हुनसक्छ जोखिम'
स्वास्थ्यखबर
डा. अमात्यलाई प्रश्न– धेरै हेडफोन वा इयरफोनको प्रयोगले कानमा असर गर्छ ?
स्वास्थ्यखबर
सबै हेर्नुहोस
विचार/विश्लेषण
डाँडापारिको स्वास्थ्य: भूगोल, समुदाय र जनस्वास्थ्यबीचको सम्बन्ध
३ घण्टा अगाडि
स्वास्थ्यकर्मी असुरक्षित हुँदा जोखिममा स्वास्थ्य सेवा: उपचार गर्नेलाई हातपात हैन सम्मान दिउँ
१८ घण्टा अगाडि
स्वास्थ्य सेवामा कर: २०७५ को त्यो ऐतिहासिक निर्णय र आजको यथार्थ
आइतबार, साउन १७, २०८३
गोरखामा मौन महामारीका रूपमा फैलिँदै नसर्ने रोग
आइतबार, साउन १७, २०८३
स्तनपान: आमा र शिशुको मात्र होइन, स्वस्थ परिवार र समृद्ध राष्ट्र निर्माणका लागी पहिलो लगानी हो!
आइतबार, साउन १७, २०८३
नेपालमा स्वास्थ्य प्रयोगशालाहरूका लागि प्रादेशिक बाह्य गुणस्तर नियन्त्रण कार्यक्रम: आवश्यकता, चुनौती र भावी मार्गचित्र
आइतबार, साउन १७, २०८३
स्वास्थ्य संस्थामा बढ्दो आक्रामकता र हिंसा: दोषारोपण होइन, आत्मचिन्तन र साझा समाधानको आवश्यकता
शनिबार, साउन १६, २०८३
स्कुल पाठ्यक्रममा प्रत्यक्षदर्शीद्वारा सीपीआर: के नेपालमा ढिला भएन र?
शनिबार, साउन १६, २०८३
सबै हेर्नुहोस
ब्लग
सबै
चुरोट तनाव घटाउने कि बढाउने?
डा. अखण्ड उपाध्याय
तपाईंलाई कस्तो छ?
रामलाल श्रेष्ठ
जब कक्षा ९ मा पढ्ने किशोरीले आइरन चक्की मागिन् ...
डा आशिष प्याकुरेल
एक फुटबलप्रेमीलाई विश्वकपको प्रत्यक्षदर्शी बन्ने अवसर
डा. अरूण शाही
अपी बेसक्याम्पको बढ्दो आकर्षण र उचाइजन्य रोगको अदृश्य जोखिम
डा सुदीप अधिकारी
कटारी अस्पताल विवादः माफी, संवाद र भोलिका लागि सन्देश
विदुर कटुवाल/उदयपुर
के मेडिकल स्कुलको रेजिडेन्सी (पढाइ) यस्तै हुनुपर्ने हो?
डा शम्भु खनाल
कटारी अस्पतालमा के भएको थियो? यथार्थ के हो?
डा. गौरव साह
सबै हेर्नुहोस
सर्च गर्नुहोस्
×
Search