मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
मंगलबार, साउन १९, २०८३
Tue, Aug 04, 2026
मंगलबार, साउन १९, २०८३
मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
खबर
झापामा २५ हजारलाई कोरोनाविरुद्ध खोपको बुस्टर डोज लगाउने तयारी
स्वास्थ्य कार्यालयले गत असार मसान्तसम्ममा कोरोनाविरुद्धको दुवै खोप लगाइसकेकालाई मात्र पहिलो चरणमा बुस्टर खोप लगाउने तयारी गरेको हो।
बुधबार, माघ ५, २०७८
महोत्तरीमा बढे रुघाखोकीका बिरामी
महोत्तरीको भंगाहा–४ रामनगरमा रुघाखोकीका बिरामी बढ्दै गएका छन्। सो क्षेत्रमा यस वर्षको गत वैशाख र जेठ महिनामा मात्र २२ जनाको मृत्यु भएको बताइएको छ। घरघरमा रुघाखोकीका बिरामी थपिँदै गएपछि बस्तीमा चिन्ता छाएको हो।
बुधबार, माघ ५, २०७८
संक्रमण बढ्न थालेसँगै नाकामै कोरोना परीक्षण र खोप
भारतमा दैनिक संक्रमणदर बढ्दै जाँदा नागरिक विगत वर्षमा जस्तो बन्दाबन्दी हुने हो कि भन्दै घर फर्किन थालेका छन्। बर्दियाको राजापुरका सञ्जय चौधरी त्यही त्रासले भारत गएको तीन महिनामै घर फर्किए।
बुधबार, माघ ५, २०७८
बेनी अस्पतालमा आईसीयूसहितको बाल उपचार कक्ष स्थापना
म्याग्दी सदरमुकामस्थित बेनी अस्पतालमा आईसीयूसहितको बालबालिका उपचार कक्ष स्थापना गरिएको छ। गण्डकी प्रदेश सरकारको सहयोगमा पूर्वाधार र उपकरण जुटाएर मंगलबारदेखि उक्त कक्ष सञ्चालनमा ल्याइएको हो।
बुधबार, माघ ५, २०७८
काठमाडौं उपत्यकामा आजदेखि निषेधको नयाँ आदेश, के–के गर्न पाइँदैन?
कोभिड १९ को नयाँ भेरियन्ट ओमिक्रोन सहितको संक्रमण बढ्दै गएपछि काठमाडौं उपत्यकाका जिल्ला प्रशासनहरुले निषेधका नयाँ आदेश जारी गरेका छन्।
बुधबार, माघ ५, २०७८
निःशुल्क आइसोलेसन र क्वारेन्टिन सञ्चालनको तयारीमा काठमाडौं महानगर
काठमाडौं महानगरपालिकाले पछिल्लो समय कोभिड–१९ संक्रमितको संख्या बढिरहेको भन्दै त्यसका लागि आवश्यक तयारी गरेको जनाएको छ।
बुधबार, माघ ५, २०७८
नेकपा एकीकृत समाजवादी निकट निजामती कर्मचारी युनियन स्वास्थ्य विभागीय समिति पुनर्गठन
नेकपा एकीकृत समाजवादी निकट नेपाल निजामती कर्मचारी युनियन स्वास्थ्य विभागीय कार्य समिति पुनर्गठन भएको छ। स्वास्थ्य राज्यमन्त्री भवानीप्रसाद खापुङको उपस्थितिमा राष्ट्रिय ट्रमा सेन्टरमा आयोजित भेलाले समिति पुनर्गठन गरेको हो।
बुधबार, माघ ५, २०७८
खोप कार्ड हरायो? यसरी लिन सकिन्छ प्रतिलिपि
पहिलो दुवै मात्रा खोप लगाइसकेको भए दोस्रो मात्रा लगाएको खोप केन्द्र वा खोप लगाएको स्वास्थ्य संस्था भएको पालिकाको स्वास्थ्य शाखाबाट खोप कार्डको प्रतिलिपि लिन सकिने मन्त्रालयको भनाइ छ।
बुधबार, माघ ५, २०७८
माघ १६ देखि २० गतेसम्म विद्यालयमा कोभिडविरुद्धको खोप अभियान चलाइने
यही माघ १६ गतेदेखि २० गतेसम्म विद्यालयहरूमा कोभिडविरुद्धको खोप अभियान सञ्चालन गरिने भएको छ।
मंगलबार, माघ ४, २०७८
मन्त्रालय तत्काल लकडाउन गर्ने पक्षमा छैन- स्वास्थ्य सचिव पोखरेल
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आफू तत्काल बन्दाबन्दी गर्ने पक्षमा नभएको स्पष्ट पारेको छ ।
मंगलबार, माघ ४, २०७८
उपत्यकामा कोरोना नियन्त्रणका लागि अर्को आदेश जारी, के गर्ने, के नगर्ने? [आदेशसहित]
काठमाडौं उपत्यकाका जिल्ला प्रशासन कार्यालयहरुले कोरोना रोकथाम सम्बन्धी अर्को आदेश जारी गरेका छन्।
मंगलबार, माघ ४, २०७८
पहिले प्रयोग गरिएका आइसोलेसन, क्वारेन्टिन पुनः सञ्चालनको तयारी
काठमाडौँ महानगरपालिकाले पछिल्लो समय कोभिड–१९ सङ्क्रमितको सङ्ख्या बढिरहेको भन्दै त्यसका लागि तयारी अवस्थामा रहेको जनाएको छ।
मंगलबार, माघ ४, २०७८
काठमाडौं उपत्यकामा थप ५५४९ जनामा कोरोना पुष्टि
काठमाडौं उपत्यकामा ५ हजार ५४९ जना कोरोना संक्रमित थपिएका छन्। गत २४ घण्टामा एन्टिजेन र पीसीआर विधिबाट गरिएको परीक्षणबाट उपत्यकाका ३ जिल्लामा मंगलबार थप ५ हजार ५४९ जनामा संक्रमण पुष्टि भएको हो।
मंगलबार, माघ ४, २०७८
कोरोनाको निःशुल्क परीक्षण गर्न माग
राष्ट्रिय उपभोक्ता मञ्चले कोभिड–१९ को निःशुल्क परीक्षण हुनुपर्ने माग गरेको छ। मञ्चले आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा पत्र पठाउँदै कोभिडको पिसिआर तथा एन्टिजेन परीक्षण निःशुल्क गर्न माग गरेको हो।
मंगलबार, माघ ४, २०७८
कोरोना भित्रिएयताकै उच्च संक्रमण, थपिए १० हजार बढी संक्रमित
पछिल्लो २४ घण्टामा १० हजार बढीमा कोरोना संक्रमण पुष्टि भएको छ।
मंगलबार, माघ ४, २०७८
सर्वोच्चका न्यायाधीशसहित ३१ जनामा कोरोना संक्रमण, माघ १८ गतेसम्मका लागि सेवा कटौती
सर्वोच्च अदालतले केही न्यायाधीश र मुख्य रजिष्ट्रारसहित ३१ जनामा कोरोना संक्रमणभएपछि आफ्नो सेवा कटौती गर्ने भएको छ।
मंगलबार, माघ ४, २०७८
कोरोना रोकथामको कुनै तयारी छैन महोत्तरीमा
महोत्तरीमा हालसम्म कोरोना सङ्क्रमण रोकथामको कुनै तयारी गरिएको छैन्। दश नगरपालिका र पाँच गाउँपालिका रहेको जिल्लामा भारतसितको सीमामा सर्वसाधारण बिना रोकटोक आउजाउ गरिरहेका छन्।
मंगलबार, माघ ४, २०७८
चितवनमा चिकित्सकसहित ११७ स्वास्थ्यकर्मीमा कोरोना संक्रमण, अस्पतालको सेवा प्रभावित
सोमबारसम्म गरिएको परीक्षणमा ३७ जनामा कोरोना संक्रमण देखिएको अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट प्रा डा कृष्णप्रसाद पौडेलले जानकारी दिए।
मंगलबार, माघ ४, २०७८
कोरोना नियन्त्रणका लागि ललितपुर प्रशासनद्वारा २७ बुँदे आदेश जारी [आदेशसहित]
कोरोना संक्रमण बढ्दै गएपछि उपत्यकाका तीनवटै जिल्ला प्रशासन कार्यालयले उपत्यकाका नयाँ आदेश जारी गरेका छन।
मंगलबार, माघ ४, २०७८
निर्वाचन आयोगका दुई आयुक्तलाई कोरोना संक्रमण
दुई आयुक्तलाई कोरोना संक्रमण भए पनि सुरक्षित रुपमा नै निर्वाचन आयोगले आफ्ना कार्यक्रम गरिरहेको जनाएको छ। उनीहरू होमआइसोलेसनमा छन्।
मंगलबार, माघ ४, २०७८
कोराेना बढेपछि बैतडी प्रशासनले आलोपालो सेवा दिने
जिल्ला प्रशासन कार्यालय बैतडीले स्थानीय तहलाई बारअनुसार आलोपालो सेवा प्रदान गर्ने निर्णय गरेको छ।
मंगलबार, माघ ४, २०७८
सिमकोट विमानस्थलमा हेल्थडेस्क र होल्डिङ सेन्टर स्थापना
हुम्लाबाट अन्तरजिल्ला पुग्ने छोटो हवाईयात्राको माध्यम भएकाले विमानस्थलमा हेल्थडेस्क स्थापना गरिएको हो।
मंगलबार, माघ ४, २०७८
मन्त्री आलेको सचिवालयका थप दुई जनालाई कोरोना
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेको निजी सचिवालयमा कार्यरत थप दुई जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
मंगलबार, माघ ४, २०७८
अस्पतालदेखि प्रशासनसम्म कोरोना संक्रमण
नुवाकोटमा कोरोना संक्रमण बढ्दै गएको छ। जिल्लामा समुदायस्तरमा कोरोनाको सङ्क्रमण फैलिएर नियन्त्रणमा लिने प्रयास भइरहेको समयमा बिरामीको उपचारमा खटिने स्वास्थ्यकर्मीदेखि सार्वजनिक सेवा प्रवाह गर्ने कार्यालयका कर्मचारीमा समेत कोरोना सङ्क्रमण पुष्टि हुनेदर बढेसँगै रोगबाट उच्च सावधानी अपनाउन अपिल गरिएको छ।
मंगलबार, माघ ४, २०७८
६ लाख पीसीआर किट र ३ लाख एन्टिजिन किट खरिद गर्दै सरकार
स्वास्थ्य सेवा विभाग अन्तर्गतको व्यवस्थापन महाशाखाका निर्देशक डा रुद्र मरासिनीका अनुसार सरकारले कोरोना परीक्षण गर्न पीसीआर र र एन्टिजिन किट खरिद गर्न लागेको हो।
मंगलबार, माघ ४, २०७८
कोरोना संक्रमण तीव्र हुँदासमेत पालना भएन स्वास्थ्य मापदण्ड
सोमबार, माघ ३, २०७८
जावलाखेल युथ क्लबका दुई खेलाडीलाई कोरोना संक्रमण
जावलाखेल युथ क्लबका दुई खेलाडीलाई कोरोना संक्रमण भएको छ। मुख्य प्रशिक्षक किशोरकुमार केसीले आफ्ना दुई खेलाडीमा संक्रमण पुष्टि भएको जानकारी दिएका हुन्।
सोमबार, माघ ३, २०७८
उच्च अदालत वीरगञ्जका न्यायाधीशसहित २३ जनामा कोरोना संक्रमण,सेवा प्रभावित
उच्च अदालत जनकपुरको वीरगञ्ज इजलासका न्यायाधीशसहित २३ जनामा कोरोना संक्रमण देखिएको छ।
सोमबार, माघ ३, २०७८
काठमाडौंका १९ र ललितपुर महानगरका ८ गरी यी २७ स्थानबाट बुस्टर डोज लगाइँदै
काठमाडौंका विभिन्न १९ र ललितपुर महानगरका ८ गरी २७ स्थानबाट कोरोना भाइरसविरुद्धको खोपको बुस्टर मात्रा दिन थालिएको छ।
सोमबार, माघ ३, २०७८
९ वटा जिल्ला कोभिड-१९ को ‘रेड जोन’ मा
हाल देशभर ९ वटा जिल्लामा ५०० भन्दा बढी संक्रमित रहेका छन्।
सोमबार, माघ ३, २०७८
Previous
411
412
413
414
415
Next
ट्रेण्डिङ
स्वास्थ्य प्रविधि: प्रधानमन्त्री बालेन शाहको बायाँ हातमा देखिएको 'कालो ब्यान्ड' के हो ?
शुक्रबार, साउन १५, २०८३
सरकार र चिकित्सक संघबीच भएको सम्झौता संविधान विपरीत : ज्योति बानियाँ
बुधबार, साउन १३, २०८३
करारका चिकित्सकको दुःख: वैशाखीको सहारामा बिरामी जाँच्न पुगे, तलब भने काटियो
१९ घण्टा अगाडि
सरकार र चिकित्सक संघबीच ५ बुँदे सहमति, आन्दोलनका कार्यक्रम फिर्ता
बुधबार, साउन १३, २०८३
स्वास्थ्यको नयाँ संरचना : एकजना सचिव र १२ औं तह बिदा, महाशाखाको पुनर्संरचना
शुक्रबार, साउन १५, २०८३
भक्तपुर अस्पतालको आईसीयुमा तोडफोडदेखि कर्मचारीमाथि आक्रमण किन भयो?
शुक्रबार, साउन १५, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
सबै
न्युरो फिजिसियन डा. पौडेललाई प्रश्न: टाउको दुखाइको कुन अवस्था गम्भीर हो?
लक्ष्मी चौलागाईं
आधारभूत स्वास्थ्य सेवा निःशुल्क दिन तयार छौं, तर महँगा इम्प्लान्ट र औषधि निःशुल्क दिन सक्दैनौं - डा कार्की (अन्तर्वार्ता)
स्वास्थ्यखबर
स्वास्थ्यमा गाभिएपछि कसरी चल्दै छ खाद्य प्रविधि विभाग? कति सहज, कति असहज? [अन्तर्वार्ता]
स्वास्थ्यखबर
'जनताको असन्तुष्टि समग्र प्रणालीसँग हुन्छ, तर पहिलो आक्रोश डाक्टरमाथि पोखिन्छ'
स्वास्थ्यखबर
'इतिहासले बलियो बनाएको नेपाल चिकित्सक संघ अहिले परिवर्तनको घुम्तीमा छ'
स्वास्थ्यखबर
‘टिम मंगल' चुनावी समूह मात्र थिएन, मेडिकल मुभमेन्ट हो : डा. मंगल रावल
स्वास्थ्यखबर
'हरेक टाउको दुखाइ ब्रेन ट्युमर होइन, यी लक्षणहरू देखिए हुनसक्छ जोखिम'
स्वास्थ्यखबर
डा. अमात्यलाई प्रश्न– धेरै हेडफोन वा इयरफोनको प्रयोगले कानमा असर गर्छ ?
स्वास्थ्यखबर
सबै हेर्नुहोस
विचार/विश्लेषण
डाँडापारिको स्वास्थ्य: भूगोल, समुदाय र जनस्वास्थ्यबीचको सम्बन्ध
३ घण्टा अगाडि
स्वास्थ्यकर्मी असुरक्षित हुँदा जोखिममा स्वास्थ्य सेवा: उपचार गर्नेलाई हातपात हैन सम्मान दिउँ
१८ घण्टा अगाडि
स्वास्थ्य सेवामा कर: २०७५ को त्यो ऐतिहासिक निर्णय र आजको यथार्थ
आइतबार, साउन १७, २०८३
गोरखामा मौन महामारीका रूपमा फैलिँदै नसर्ने रोग
आइतबार, साउन १७, २०८३
स्तनपान: आमा र शिशुको मात्र होइन, स्वस्थ परिवार र समृद्ध राष्ट्र निर्माणका लागी पहिलो लगानी हो!
आइतबार, साउन १७, २०८३
नेपालमा स्वास्थ्य प्रयोगशालाहरूका लागि प्रादेशिक बाह्य गुणस्तर नियन्त्रण कार्यक्रम: आवश्यकता, चुनौती र भावी मार्गचित्र
आइतबार, साउन १७, २०८३
स्वास्थ्य संस्थामा बढ्दो आक्रामकता र हिंसा: दोषारोपण होइन, आत्मचिन्तन र साझा समाधानको आवश्यकता
शनिबार, साउन १६, २०८३
स्कुल पाठ्यक्रममा प्रत्यक्षदर्शीद्वारा सीपीआर: के नेपालमा ढिला भएन र?
शनिबार, साउन १६, २०८३
सबै हेर्नुहोस
ब्लग
सबै
चुरोट तनाव घटाउने कि बढाउने?
डा. अखण्ड उपाध्याय
तपाईंलाई कस्तो छ?
रामलाल श्रेष्ठ
जब कक्षा ९ मा पढ्ने किशोरीले आइरन चक्की मागिन् ...
डा आशिष प्याकुरेल
एक फुटबलप्रेमीलाई विश्वकपको प्रत्यक्षदर्शी बन्ने अवसर
डा. अरूण शाही
अपी बेसक्याम्पको बढ्दो आकर्षण र उचाइजन्य रोगको अदृश्य जोखिम
डा सुदीप अधिकारी
कटारी अस्पताल विवादः माफी, संवाद र भोलिका लागि सन्देश
विदुर कटुवाल/उदयपुर
के मेडिकल स्कुलको रेजिडेन्सी (पढाइ) यस्तै हुनुपर्ने हो?
डा शम्भु खनाल
कटारी अस्पतालमा के भएको थियो? यथार्थ के हो?
डा. गौरव साह
सबै हेर्नुहोस
सर्च गर्नुहोस्
×
Search