मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
बिहीबार, साउन २१, २०८३
Thu, Aug 06, 2026
बिहीबार, साउन २१, २०८३
मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
खबर
स्तनपान गराइरहेका नर्सलाई २ वर्षसम्म र ५० वर्ष पुगेकालाई रात्रीकालिन ड्युटीमा खटाउन नपाइने
नेपाल नर्सिङ संघले २०७७ कात्तिक २६ गते नर्सिङ जनशक्तिको ड्युटी सम्बन्धमा आवश्यक पहल गर्न आग्रह गर्दै ५० वर्ष उमेर कटेका र स्तनपान गराइरहेका नर्सलाई दुई वर्ष रातिको ड्युटीमा नखटाउन आग्रह गरेको थियो।
शनिबार, असार ५, २०७८
महाकाली अस्पतालको ओपिडी सेवा सञ्चालन हुने
अस्पतालमा कोरोनाका बिरामीहरुको सङ्ख्या घटदो क्रममा रहेकाले सो सेवा सञ्चालन गरिन लागेको अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट हरिकुमार श्रेष्ठले बताए। उनका अनुसार सामाजिक दूरी कायम गरी प्रति दिन २० जनालाई उक्त सेवा दिईने छ।
शनिबार, असार ५, २०७८
जोखिम भत्ता नपाएपछि गण्डकी प्रदेश जनस्वास्थ्य प्रयोगशालाका कर्मचारीद्वारा मुख्यमन्त्रीको ध्यानाकर्षण
अग्रपंक्तिमा खटिई प्रयोगशाला (पिसिआर परीक्षण) मा काम गर्नेहरुलाई १०० प्रतिशत जोखिम भत्ता उपलब्ध गराउने निणर्य गरे पनि हालसम्म उपलब्ध नगराइ काम गर्न निरुत्साहित बनाएको भन्दै मुख्यमन्त्रीको ध्यानाकर्षण गराएका छन्।
शुक्रबार, असार ४, २०७८
१११८ जना कोरोना संक्रमित आइसीयू र भेन्टिलेटरमा (कुन प्रदेशमा कति)
प्रदेश १ मा १५० आइसीयू र ४७ भेन्टिलेटरमा, प्रदेश २ मा ३६ आइसीयू र १ जना भेन्टिलेटरमा छन्। बागमती प्रदेशमा ४९० आइसीयू र १५४ जना भेन्टिलेटरमा छन्।
शुक्रबार, असार ४, २०७८
पछिल्लो २४ घण्टामा २ हजार ७६८ जनालाई कोरोना पुष्टि
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा १३ हजार ३७ जनाको पिसिआर र एन्टीजेट परीक्षण गर्दा २ हजार ७६८ जनामा कोराना पुष्टि भएको हो।
शुक्रबार, असार ४, २०७८
चिकित्सा शिक्षा तर्फको स्नातक तहको प्रवेश परीक्षा असार २६ गतेदेखि गर्ने आयोगको तयारी
कोरोना संक्रमणका कारण रोकिएको स्नातक तहको एकीकृत परीक्षा असार २६ गते सञ्चालन गर्न आयोगले आन्तरिक रुपमा तयारी समेत गरिसकेको आयोगका उपाध्यक्ष डा श्रीकृष्ण गिरीले बताए।
शुक्रबार, असार ४, २०७८
बारपाकमा अक्सिजन मिनिप्लान्ट जडान
केन्द्रको सहयोगमा ७० लिटर क्षमताको मिनिप्लान्ट निर्माण सम्पन्न भएको उनले बताए। केन्द्रका इन्जिनियर रितेश देव नेतृत्वको टोलीले जडान सम्पन्न गरेको उक्त मिनिप्लान्ट वडा कार्यालयलाई हस्तारण समेत भएको वडाध्यक्ष गुरुङको भनाई छ।
शुक्रबार, असार ४, २०७८
मध्यपुरथिमि नगरपालिका: दश हजारकाे एकैपटक एन्टिजिन र पिसिआर परीक्षण गरिँदै
नगरपालिकाले प्रत्येक वडामा शनिबार बिहान १०ः०० देखि ५ः०० बजेसम्म एकै पटक उक्त सङ्ख्यामा एन्टिजिन र पिसिआर परीक्षण गर्ने नगर प्रमुख मदनसुन्दर श्रेष्ठले जानकारी दिए।
शुक्रबार, असार ४, २०७८
शताब्दी पुरुष सत्यमोहन जोशी स्वस्थ भई अस्पतालबाट डिस्चार्ज
अस्वस्थ भई केही दिनअघिदेखि किष्ट मेडिकल कलेजमा उपचाररत शताब्दी पुरुष सत्यमोहन जोशी शुक्रबार डिस्चार्ज भएका छन्। स्वास्थ्यमा सुधार भई हिँड्डुल गर्नसक्ने भएपछि उनलाई डिस्चार्ज गरिएको अस्पतालले विज्ञप्तिमार्फत जानकारी दिएको छ।
शुक्रबार, असार ४, २०७८
बाढी पहिरो पीडितका लागि नर्भिक अस्पतालमा छुट्टै उपचार युनिट
लगातारको वर्षाका कारण देशका विभिन्न क्षेत्रमा आएको बाढी पहिरोमा परी घाइते भएकाहरुको उपचारका लागि नर्भिक अस्पतालले अलग्गै युनिट संचालनमा ल्याएको छ।
शुक्रबार, असार ४, २०७८
स्कटल्याण्डका नेपालीद्वारा नारायणी अस्पताललाई पाँच थान अक्सिजन कन्सन्ट्रेटर सहयोग
कोभिड–१९ राहत सहयोग समिति स्कटल्याण्डले वीरगञ्ज स्थित नारायणी उपक्षेत्रीय अस्पताललाई पाँच थान अक्सिजन कन्सन्ट्रेटर सहयोग गरेको छ।
शुक्रबार, असार ४, २०७८
कोभिड अस्पतालमा मेसिन सञ्चालनका लागि आवश्यक जनशक्तिको अभाव
'मेसिन सञ्चालनका लागि आवश्यक जनशक्तिको अभाव छ', नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत विशनसिंह थापाले भने, 'धेरै पहलपछि मेसिन ल्याउन सकेका छौँ, जनशक्तिको पनि छिट्टै व्यवस्था गर्छौँ।'
शुक्रबार, असार ४, २०७८
महाकाली अस्पतालमा प्रसूति सेवा र बालरोग भवन निर्माण हुँदै
अस्पतालमा रु ३० करोड लगानीमा प्रसूति सेवा र बालरोग भवन (ब्लक) बनाउने प्रक्रिया अघि बढेको छ।
शुक्रबार, असार ४, २०७८
चन्दा सङ्कलन गरेर एम्बुलेन्स सञ्चालन
ग्रामीण भेगका जनतालाई सहजरूपमा सेवा दिने उद्देश्यसहित सञ्चालित एम्बुलेन्स सेवामा कोभिड सङ्क्रमितलाई ५०, अपाङ्गता भएका व्यक्तिलाई ५० र सुत्केरीका लागि २० प्रतिशत छुटको घोषणा गरिएको छ।
शुक्रबार, असार ४, २०७८
तनहुँको कोभिड कोषमा हेफरको रु २७ लाख सहयोग
हेफरले देवघाट गाउँपालिकालाई रु १५ लाख, भिमाद नगरपालिकालाई रु चार लाख, व्यास नगरपालिकालाई रु चार लाख र शुक्लागण्डकी नगरपालिकालाई रु चार लाख सहयोग गरेको छ।
शुक्रबार, असार ४, २०७८
नेपालकाे कोभिड नियन्त्रणका लागि राहत सङ्कलन गर्दै बेलायती अभिनेता ब्रायन ब्लेस्ड
फ्यज नामक नेपाली परोपकारी संस्थाको संरक्षकका रूपमा सन् २०१५ देखि रहँदै आएको र यसैमार्फत नेपालीसँग निकटताको सम्बन्ध बढ्दै गएको बताउने ब्रायनले नेपाललाई परेको यो सङ्कटमा सबैले साथ दिन अनुरोध गरेका छन्।
शुक्रबार, असार ४, २०७८
‘मेरी संगिनी’ परिवार योजना एप सुरु
कम्पनीले अस्थाई र छोटो अवधिका परिवार योजना सम्वन्धी साधनहरुको बारे बिस्तृत जानकारी दिने उद्देश्यले मेरी संगिनी मोबाइल एप सुरु गरेको हो।
बिहीबार, असार ३, २०७८
११६५ जना कोरोना संक्रमित आइसीयू र भेन्टिलेटरमा (कुन प्रदेशमा कति)
प्रदेश १ मा १६९ आइसीयू र ३५ भेन्टिलेटरमा, प्रदेश २ मा ३६ आइसीयू र ४ जना भेन्टिलेटरमा छन्। बागमती प्रदेशमा ५२० आइसीयू र १६४ जना भेन्टिलेटरमा छन्।
बिहीबार, असार ३, २०७८
पछिल्लो २४ घण्टामा २ हजार १४१ जना संक्रमित निको भए
२४ घण्टामा देशभर २ हजार १४१ जना संक्रमित निको भएका छन्। नेपाल संक्रमित निको हुने दर ८८ दशमलब ६ प्रतिशत रहेको छ।
बिहीबार, असार ३, २०७८
कुवेतबाट फर्किएका फुटबल खेलाडीले लगाए काेराेनाविरुद्धको खाेप
बिहीबार ललितपुर जिल्ला स्वास्थ्य कार्यालयमा विश्वकप तथा एसियन कप छनोट खेलेर नेपाल फर्किएका खेलाडीले खोप लगाएका हुन्।
बिहीबार, असार ३, २०७८
१०० शय्याको ‘महानगर विशेष अस्पताल’ बनाउने काठमाडौं महानगरपालिकाकाे घोषणा
महानगरपालिकाले आर्थिक वर्ष २०७८\०७९ को नीति तथा कार्यक्रम सार्वजनिक गर्दै १०० बेड क्षमताको विशेष अस्पताल बनाउने घोषणा गरेको हो।
बिहीबार, असार ३, २०७८
स्वास्थ्य कार्यालय प्युठानलाई स्वास्थ्य सामग्री सहयोग
कोरोना महामारीको आपतकालिन समयमा अग्रपंक्तिमा रहेर जिल्लाका विभिन्न स्वास्थ्य संस्थाहरुमा कार्यरत स्वास्थ्यकर्मीहरुको सुरक्षाको लागि करिब छ लाख बरावरको स्वास्थ्य सामग्री बिहिबार स्वास्थ्य कार्यालय प्युठानका निमित्त प्रमुख मधुसुदन खड्कालाई हस्तान्तरण गरिएको छ।
बिहीबार, असार ३, २०७८
स्वास्थ्य सामग्री बोकेर नेमकिपा सचिव सुवाल जुम्लामा
उनले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान र जिल्ला कोभिड–१९ संकट व्यवस्थापन समितिलाई स्वास्थ्य सामाग्री प्रदान गरेको नेमकिपा जुम्लाका अध्यक्ष शिवलाल डाँगीले जानकारी दिए।
बिहीबार, असार ३, २०७८
ओम अस्पतालद्वारा पोष्ट कोभिड हेल्थ चेकअप प्याकेज सार्वजनिक
कोभिड संक्रमण मुक्त भइसकेपछि देखिने समस्या त्यसबाट हुने स्वास्थ्य समस्याका जोखिम कम गर्न ओम हस्पिटलले आवश्यक जाँच तथा परिक्षणहरु सहितको सुलभ ‘पोष्ट कोभिड हेल्थ चेकअप’को घोषणा गरेको छ।
बिहीबार, असार ३, २०७८
कोरोनाको तेस्रो लहरका लागि तयार राख्न युवा चिकित्सकलाई अभिमुखिकरण
कोरोनाको तेस्रो लहरका लागि तयार रहन कमिटीले युवा चिकित्सकलाई लक्षित गरी अभिमुखिकरण कार्यक्रम सञ्चालन गरेको हो। हाल साताको एक पटक भर्चुअल मार्फत उनीहरुलाई अभिमुखिकरण गर्ने गरिएको संयोजक डा अनिल कार्कीले बताए।
बिहीबार, असार ३, २०७८
वैदेशिक रोजगारीमा जानेको १० दिनको क्वारेन्टिन खर्च सरकारले व्यहोर्ने सीसीएमसीको निर्णय
समितिको बुधबार बसेकोे बैठकले वैदेशिक रोजगारीमा जाँदा होटलमा क्वारेन्टिनमा बस्न नसक्ने कामदारका लागि सहयोग रकम उपलब्ध गराउने निर्णय गरेको हो।
बिहीबार, असार ३, २०७८
यी ६ देशमा उडान खोल्ने सीसीएमसीको निर्णय
बुधबार प्रधानमन्त्री एवम् समितिका अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा बसेको सीसीएमसी निर्देशक समितिको दोस्रो बैठकले नेपाली श्रमिक धरै रहेका ६ देशमा उडान खोल्ने निर्णय गरेको हो।
बिहीबार, असार ३, २०७८
पछिल्लो २४ घण्टामा ३ हजार ८२ जना संक्रमित निको भए
पछिल्लो २४ घण्टामा देशभर ३ हजार ८२ जना संक्रमित निको भएका छन्। नेपाल संक्रमित निको हुने दर ८८ दशमलब ५ प्रतिशत रहेको छ।
बुधबार, असार २, २०७८
११८० जना कोरोना संक्रमित आइसीयू र भेन्टिलेटरमा (कुन प्रदेशमा कति)
प्रदेश १ मा १४६ आइसीयू र ४९ भेन्टिलेटरमा, प्रदेश २ मा ४० आइसीयू र ६ जना भेन्टिलेटरमा छन्। बागमती प्रदेशमा ५२८ आइसीयू र १७८ जना भेन्टिलेटरमा छन्।
बुधबार, असार २, २०७८
चरीकोट अस्पताल पशुपति चौलागाईं स्मृति अस्पतालमा रुपान्तरण
यही असार १ गते बसेको वाग्मती प्रदेशसभाको बैठकले अस्पतालको नाम रुपान्तरण गर्ने निर्णय गरेको वाग्मती प्रदेश सदस्य तथा सामाजिक विकासमन्त्री सरस्वती बस्नेतले जानकारी दिइन्।
बुधबार, असार २, २०७८
Previous
480
481
482
483
484
Next
ट्रेण्डिङ
स्वास्थ्य प्रविधि: प्रधानमन्त्री बालेन शाहको बायाँ हातमा देखिएको 'कालो ब्यान्ड' के हो ?
शुक्रबार, साउन १५, २०८३
करारका चिकित्सकको दुःख: वैशाखीको सहारामा बिरामी जाँच्न पुगे, तलब भने काटियो
सोमबार, साउन १८, २०८३
स्वास्थ्यको नयाँ संरचना : एकजना सचिव र १२ औं तह बिदा, महाशाखाको पुनर्संरचना
शुक्रबार, साउन १५, २०८३
भक्तपुर अस्पतालको आईसीयुमा तोडफोडदेखि कर्मचारीमाथि आक्रमण किन भयो?
शुक्रबार, साउन १५, २०८३
कान्ति अस्पतालको निर्देशकमा डा. रामहरी चापागाईं
मंगलबार, साउन १९, २०८३
स्वास्थ्य बीमा बोर्डको अध्यक्षमा डा. सुवास प्याकुरेल नियुक्त
बिहीबार, साउन १४, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
सबै
न्युरो फिजिसियन डा. पौडेललाई प्रश्न: टाउको दुखाइको कुन अवस्था गम्भीर हो?
लक्ष्मी चौलागाईं
आधारभूत स्वास्थ्य सेवा निःशुल्क दिन तयार छौं, तर महँगा इम्प्लान्ट र औषधि निःशुल्क दिन सक्दैनौं - डा कार्की (अन्तर्वार्ता)
स्वास्थ्यखबर
स्वास्थ्यमा गाभिएपछि कसरी चल्दै छ खाद्य प्रविधि विभाग? कति सहज, कति असहज? [अन्तर्वार्ता]
स्वास्थ्यखबर
'जनताको असन्तुष्टि समग्र प्रणालीसँग हुन्छ, तर पहिलो आक्रोश डाक्टरमाथि पोखिन्छ'
स्वास्थ्यखबर
'इतिहासले बलियो बनाएको नेपाल चिकित्सक संघ अहिले परिवर्तनको घुम्तीमा छ'
स्वास्थ्यखबर
‘टिम मंगल' चुनावी समूह मात्र थिएन, मेडिकल मुभमेन्ट हो : डा. मंगल रावल
स्वास्थ्यखबर
'हरेक टाउको दुखाइ ब्रेन ट्युमर होइन, यी लक्षणहरू देखिए हुनसक्छ जोखिम'
स्वास्थ्यखबर
डा. अमात्यलाई प्रश्न– धेरै हेडफोन वा इयरफोनको प्रयोगले कानमा असर गर्छ ?
स्वास्थ्यखबर
सबै हेर्नुहोस
विचार/विश्लेषण
उपचारविहीन अस्पताल: हामी भवन बनाउँदैछौँ कि स्वास्थ्य प्रणाली?
३ मिनेट अगाडि
भयरहित 'जीवनरक्षक', सुरक्षित अस्पताल: स्वास्थ्यकर्मी सुरक्षा ऐनमा कडा परिमार्जनको अपरिहार्यता
मंगलबार, साउन १९, २०८३
डाँडापारिको स्वास्थ्य: भूगोल, समुदाय र जनस्वास्थ्यबीचको सम्बन्ध
मंगलबार, साउन १९, २०८३
स्वास्थ्यकर्मी असुरक्षित हुँदा जोखिममा स्वास्थ्य सेवा: उपचार गर्नेलाई हातपात हैन सम्मान दिउँ
सोमबार, साउन १८, २०८३
स्वास्थ्य सेवामा कर: २०७५ को त्यो ऐतिहासिक निर्णय र आजको यथार्थ
आइतबार, साउन १७, २०८३
गोरखामा मौन महामारीका रूपमा फैलिँदै नसर्ने रोग
आइतबार, साउन १७, २०८३
स्तनपान: आमा र शिशुको मात्र होइन, स्वस्थ परिवार र समृद्ध राष्ट्र निर्माणका लागी पहिलो लगानी हो!
आइतबार, साउन १७, २०८३
नेपालमा स्वास्थ्य प्रयोगशालाहरूका लागि प्रादेशिक बाह्य गुणस्तर नियन्त्रण कार्यक्रम: आवश्यकता, चुनौती र भावी मार्गचित्र
आइतबार, साउन १७, २०८३
सबै हेर्नुहोस
ब्लग
सबै
चुरोट तनाव घटाउने कि बढाउने?
डा. अखण्ड उपाध्याय
तपाईंलाई कस्तो छ?
रामलाल श्रेष्ठ
जब कक्षा ९ मा पढ्ने किशोरीले आइरन चक्की मागिन् ...
डा आशिष प्याकुरेल
एक फुटबलप्रेमीलाई विश्वकपको प्रत्यक्षदर्शी बन्ने अवसर
डा. अरूण शाही
अपी बेसक्याम्पको बढ्दो आकर्षण र उचाइजन्य रोगको अदृश्य जोखिम
डा सुदीप अधिकारी
कटारी अस्पताल विवादः माफी, संवाद र भोलिका लागि सन्देश
विदुर कटुवाल/उदयपुर
के मेडिकल स्कुलको रेजिडेन्सी (पढाइ) यस्तै हुनुपर्ने हो?
डा शम्भु खनाल
कटारी अस्पतालमा के भएको थियो? यथार्थ के हो?
डा. गौरव साह
सबै हेर्नुहोस
सर्च गर्नुहोस्
×
Search