मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
बिहीबार, साउन २१, २०८३
Thu, Aug 06, 2026
बिहीबार, साउन २१, २०८३
मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
खबर
यस्तो छ आधारभुत स्वास्थ्य उपचार प्याकेजको उपचार प्रोटोकल मस्यौदा, विज्ञहरुसँग मागियो सुझाव
स्वास्थ्य सेवा विभाग उपचारात्मक महाशाखाले आधारभुत स्वास्थ्य सेवा प्याकेज २०७८ को उपचार प्रोटोकल मस्यौदा तयार पारेको छ। महाशाखाले उक्त मस्यौदा सुझाव दिन सबैसँग आग्रह गरेको छ।
बिहीबार, असार १०, २०७८
बारबर्दियाको बजेट रु एक अर्बः आरसी थारु अस्पतालमा सिकलसेलको उपचार हुने
बर्दियाको बारबर्दियाको नगरपालिका नवौँ नगरसभाले रु एक अर्ब तीन करोड ४२ लाख ५२ हजार चार सयको बजेट ल्याएको छ।
बिहीबार, असार १०, २०७८
शिक्षा मन्त्री श्रेष्ठलाई स्वास्थ्य मन्त्रालयको पनि जिम्मेवारी
अदालतको आदेशपछि स्वास्थ्य मन्त्रालयबाट शेरबहादुर तामाङ पदमुक्त भएका थिए। प्रधानमन्त्रीले स्वास्थ्य मन्त्रालयको पनि जिम्मेवारी हेर्ने गरी शिक्षा मन्त्री श्रेष्ठलाई जिम्मेवारी दिएका हुन्।
बिहीबार, असार १०, २०७८
९४३ जना कोरोना संक्रमित आइसीयू र भेन्टिलेटरमा (कुन प्रदेशमा कति)
प्रदेश १ मा १४५ आइसीयू र ४५ भेन्टिलेटरमा, प्रदेश २ मा ३० आइसीयू र १ जना भेन्टिलेटरमा छन्। बागमती प्रदेशमा ४०५ आइसीयू र १२९ जना भेन्टिलेटरमा छन्।
बिहीबार, असार १०, २०७८
पछिल्लो २४ घण्टामा २५१८ जना संक्रमित निकाे भए, निको हुने दर ९० दशमलब ७ प्रतिशत
पछिल्लो २४ घण्टामा देशभर २ हजार ५१८ जना संक्रमित निको भएका छन्। नेपाल संक्रमित निको हुने दर ९० दशमलब ७ प्रतिशत रहेको छ।
बिहीबार, असार १०, २०७८
बिपी प्रतिष्ठानका उपकुलपति डा गिरीविरुद्ध अख्तियारमा उजुरी
धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डा ज्ञानेन्द्र गिरीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ।
बिहीबार, असार १०, २०७८
पशुपति क्षेत्रका सबै खाली स्थानमा गुर्जो रोपिदै
पशुपति क्षेत्रमा रहेको खाली स्थानमा मानव शरीरमा रोग प्रतिरोधी क्षमता विकास गर्न सहयोग गर्ने वनस्पति गुर्जो रोपण अभियानलाई तीव्र बनाइएको छ।
बिहीबार, असार १०, २०७८
खोटाङ: गर्भवती र सुत्केरीलाई निःशुल्क क्याल्सियम चक्की
आमा र बच्चाको स्वास्थ्यलाई ध्यान दिँदै नगरपालिकाले बहुक्षेत्रीय पोषण कार्यक्रमअन्तरगत नगरपालिकाभित्रका सबै गर्भवती र सुत्केरीलाई उनीहरुको घरैमा पुगेर क्याल्सियम चक्की निःशुल्क वितरण कार्यक्रम शुरु गरेको हो।
बिहीबार, असार १०, २०७८
प्रधानमन्त्रीलाई पत्र: बिपी प्रतिष्ठान आर्थिक र प्रशासनिक रुपमा जर्जर भयो
अहिले देखिएका समस्याहरूको तत्काल समाधानका निम्ति कार्य अघि बढाउन नसकेको खण्डमा देशकै एउटा ठुलो संभावना बोकेको अनि पुर्वाञ्चल कै गौरव र धरोहर यस प्रतिष्ठान धराशायी हुनेछ।
बिहीबार, असार १०, २०७८
कोरोनाको तेस्रो लहरसँग जुध्न नर्भिकको पूर्व तयारी
थापाथलीस्थित नर्भिक अस्पतालले कोरोनाको तेस्रो लहर आउनसक्ने संभावनालाई मध्यनजर गरी त्यसबाट प्रभावित हुनसक्ने भनिएका बालबालिकाहरुका लागि आवश्यक शय्या तथा अन्य उपचार व्यवस्थाको पूर्व तयारी गरेको छ।
बिहीबार, असार १०, २०७८
नाम दर्ता नगरी फार्मेसी व्यवसाय सञ्चालन गर्न पाइँदैन: नेपाल फार्मेसी परिषद
फेसबुक लगायत सामाजिक सञ्जालमा हाल फार्मेसी व्यवसाय सञ्चालन सम्बन्धी विभिन्न कुराहरु उठेको भन्दै परिषदले ध्यानाकर्षण भएको समेत जनाएको छ।
बिहीबार, असार १०, २०७८
गर्भवती र सुत्केरीलाई निःशुल्क क्याल्सियम चक्की
बिहीबार, असार १०, २०७८
पहिलो मात्रा कोभिसिल्ड लगाएका व्यक्तिले दोस्रो मात्रा भेरोसेल खोप लगाउँदा प्रभावकारी हुने आधार छैन : डब्ल्यूएचओ नेपाल
संगठनले प्रेस विज्ञप्ति जारी गर्दै पहिलो मात्रा कोभिसिल्ड लगाएका व्यक्तिले दोस्रो मात्रा भेरोसेल लगाउँदा अझ बढी प्रभावकारी हुन्छ भन्ने किसिमको कुनै पनि बयान जारी नगरेकोले यो झुठो आरोप भएको स्पष्ट पारेको छ।
बिहीबार, असार १०, २०७८
मकवानपुरमा कोरोनाका कारण दुई महिनादेखि अवरुद्ध सेवा १३ गतेदेखि सञ्चालन हुने
कोरोनाको सङ्क्रमणबाट बच्न र कार्यालयमा भिडभाड कम गर्न बारअनुसार सेवा प्रवाह तोकिएको प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेले जानकारी दिए।
बिहीबार, असार १०, २०७८
पछिल्लो २४ घण्टामा ३ हजार ५५८ संक्रमित निको भई डिस्चार्ज भए
पछिल्लो आज देशभर ३ हजार ५५८ जना संक्रमित निको भई डिस्चार्ज भएका छन्। हालसम्म ५ लाख ६८ हजार ४४० जना संक्रमित निको भइसकेका छन्।
बुधबार, असार ९, २०७८
सुदर्शन स्मृति स्वास्थ्य पत्रकारिता पुरस्कार स्वास्थ्य पत्रकार सुजिता पौडेललाई
स्वास्थ्य पत्रकार मञ्च नेपालसंगको सहकार्यमा उक्त पुरस्कार स्थापना गरेको छ। मंगलबार राजधानीमा आयोजित कार्यक्रममा स्वर्गीय देवकोटाकी छोरी डा सुधा देवकोटाले उक्त पुरस्कार पत्रकार पौडेललाई हस्तान्तरण गरेकी छिन्।
बुधबार, असार ९, २०७८
मकवानपुरमा एक सय २० कोरोना सङ्क्रमितको मृत्यु
हालसम्म परीक्षण गरिएकामध्ये १० हजार ५४३ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य कार्यालयले जनाएको छ।
बुधबार, असार ९, २०७८
डा चाँदनी वैद्यको निधन
५३ वर्षिया वैद्यको आज बिहान भक्तपुर क्यान्सर अस्पतालमा निधन भएको पराेपकार प्रसुति तथा स्त्रीराेग अस्पतालका प्रमुख एनेस्थेसियोलोजिस्ट प्राडा अमीरबाबु श्रेष्ठले जानकारी दिए। डा वैद्य डाक्टर श्रेष्ठकी भाइबुहारी हुन्।
बुधबार, असार ९, २०७८
हरेक नागरिकलाई निःशुल्क स्वास्थ्य सेवा
तनहुँको घिरिङ गाउँपालिकाले हरेक नागरिकलाई निःशुल्क स्वास्थ्य सेवा उपलब्ध गराउने घोषणा गरेको छ।
बुधबार, असार ९, २०७८
सुनौला हजार दिनका आमालाई पोषणयुक्त कोसेली
उक्त कार्यक्रमअन्तर्गत अहिले पालिकाका सातवटै वडामा रहेका सुनौला हजार दिनका आमाका घरैमा पुगेर उक्त ‘पोषण झोला’ वितरण गरिन थालिएको उपाध्यक्ष निर्मला साउदले बताइन।
बुधबार, असार ९, २०७८
डा सदिना श्रेष्ठको निधन
फोक्सोको क्यान्सरकी बिरामी श्रेष्ठको आज मंगलबार साझ ६ बजे उपचारका क्रममा निधन भएको अस्पतालका कन्सलटेन्ट डाक्टर अनिल विक्रम कार्कीले जानकारी दिए।
मंगलबार, असार ८, २०७८
५० प्रतिशत क्षमतामा आन्तरिक उडान खुला गर्ने सरकारको निर्णय
सरकारले ५० प्रतिशत क्षमतामा आन्तरिक उडान खुला गर्ने निर्णय गरेको छ। कोरोना संक्रमण बढेसँगै जारी गरिएको निषेधाज्ञापछि बन्द आन्तरिक उडान खुला गर्ने निर्णय गरिएको हो।
मंगलबार, असार ८, २०७८
पछिल्लो २४ घण्टामा ४ हजार ९५४ जना संक्रमित निको भए
योसँगै नेपालमा कोरोना निको हुनेको संख्या ५ लाख ६४ हजार ८८२ जना पुगेको छ। यो संख्या कुल संक्रमितको ९० दशमलब २ प्रतिशत हो।
मंगलबार, असार ८, २०७८
गण्डकी प्रदेशको स्वास्थ्य सचिवमा विनोद बिन्दु शर्मा
सरकारले गण्डकी प्रदेशको स्वास्थ्य सचिवमा विनोद बिन्दु शर्मालाई नियुक्त गरेको छ। गण्डकी प्रदेशमा हालै मात्र स्वास्थ्य तथा जनसंख्या मन्त्रालय गठन भएको थियो।
मंगलबार, असार ८, २०७८
ललितपुर महानगरपालिकामा बुधबार दोस्रो मात्राको कोभिसिल्ड खोप लगाइने
कार्यालयले पहिलो मात्राको कोभिसिल्ड खोप लगाएकामध्ये दुई हजार २२० जना ७७ वर्ष उमेरमाथिका तथा सम्बन्धित वडाका जनप्रतिनिधि, कर्मचारी एवं स्वास्थ्य स्वयंसेवक २८० जनालाई बिहान १० देखि अपराह्न ४ बजेसम्म खोप लगाइने जनाइएको छ।
मंगलबार, असार ८, २०७८
कर्णालीका प्रदेशमा ३०० कोरोना सङ्क्रमितकाे मृत्यु
स्वास्थ्य सेवा निर्देशनालयका अनुसार कोरोनाका दोस्रो लहर फैलिएसँगै मृत्युदर ह्वात्तै बढेको हो। पहिलो लहरमा ४० जनाको मृत्यु भएकामा दोस्रो लहर शुरु भएयता भने मृतकको सङ्ख्या बढेर ३०० पुगेको हो।
मंगलबार, असार ८, २०७८
स्वास्थ्य अनुसन्धान परिषद र नेपाल इन्टेन्सीभ केयर फाउण्डेसनबीच एकीकृत तथ्यांक राख्न सम्झौता
नेपाल स्वास्थ्य अनुसन्धान परिषद र नेपाल इन्टेन्सीभ केयर रिसर्च फाउण्डेसनबीच इन्टेन्सिभ केयर सम्बन्धी एकीकृत तथ्यांक राख्ने विषयमा सम्झौता भएको छ।
मंगलबार, असार ८, २०७८
दुर्गममा समायोजन भएका तर दरबन्दी नभएका स्वास्थ्यकर्मीको समस्या समाधान (पत्रसहित)
कर्माचारी समायोजनका क्रममा दुर्गम तथा अति दुर्गम क्षेत्रमा समायोजन भएका तर उक्त स्थानमा दरबन्दी नहुँदा समस्यामा परेका स्वास्थ्यकर्मीको समस्या अब समाधान भएको छ।
मंगलबार, असार ८, २०७८
बैतडीमा कोरोनाबाट थप एकको मृत्यु
जिल्ला अस्पतालमा उपचाररत एक वृद्धको आज मृत्यु भएसँगै बैतडीमा मृतकको सङ्ख्या १८ पुगेको हो।
मंगलबार, असार ८, २०७८
गण्डकीमा कोरोना फ्रन्टियर सर्वोत्कृष्ट सेवा पुरस्कार
प्रदेशमा कोभिड विरुद्ध खोपको व्यवस्थापन गर्नुका साथै महामारीबाट बच्न सावधानीका लागि सचेतना, सङ्क्रमण परीक्षण, सङ्घ र स्थानीय तहबाट गरिने कार्यक्रममा सबलीकरण, समन्वय र सहयोग गरिने आर्थिक वर्ष २०७८\०७९ को नीति तथा कार्यक्रममा उल्लेख छ।
मंगलबार, असार ८, २०७८
Previous
478
479
480
481
482
Next
ट्रेण्डिङ
स्वास्थ्य प्रविधि: प्रधानमन्त्री बालेन शाहको बायाँ हातमा देखिएको 'कालो ब्यान्ड' के हो ?
शुक्रबार, साउन १५, २०८३
सरकार र चिकित्सक संघबीच भएको सम्झौता संविधान विपरीत : ज्योति बानियाँ
बुधबार, साउन १३, २०८३
करारका चिकित्सकको दुःख: वैशाखीको सहारामा बिरामी जाँच्न पुगे, तलब भने काटियो
सोमबार, साउन १८, २०८३
सरकार र चिकित्सक संघबीच ५ बुँदे सहमति, आन्दोलनका कार्यक्रम फिर्ता
बुधबार, साउन १३, २०८३
स्वास्थ्यको नयाँ संरचना : एकजना सचिव र १२ औं तह बिदा, महाशाखाको पुनर्संरचना
शुक्रबार, साउन १५, २०८३
भक्तपुर अस्पतालको आईसीयुमा तोडफोडदेखि कर्मचारीमाथि आक्रमण किन भयो?
शुक्रबार, साउन १५, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
सबै
न्युरो फिजिसियन डा. पौडेललाई प्रश्न: टाउको दुखाइको कुन अवस्था गम्भीर हो?
लक्ष्मी चौलागाईं
आधारभूत स्वास्थ्य सेवा निःशुल्क दिन तयार छौं, तर महँगा इम्प्लान्ट र औषधि निःशुल्क दिन सक्दैनौं - डा कार्की (अन्तर्वार्ता)
स्वास्थ्यखबर
स्वास्थ्यमा गाभिएपछि कसरी चल्दै छ खाद्य प्रविधि विभाग? कति सहज, कति असहज? [अन्तर्वार्ता]
स्वास्थ्यखबर
'जनताको असन्तुष्टि समग्र प्रणालीसँग हुन्छ, तर पहिलो आक्रोश डाक्टरमाथि पोखिन्छ'
स्वास्थ्यखबर
'इतिहासले बलियो बनाएको नेपाल चिकित्सक संघ अहिले परिवर्तनको घुम्तीमा छ'
स्वास्थ्यखबर
‘टिम मंगल' चुनावी समूह मात्र थिएन, मेडिकल मुभमेन्ट हो : डा. मंगल रावल
स्वास्थ्यखबर
'हरेक टाउको दुखाइ ब्रेन ट्युमर होइन, यी लक्षणहरू देखिए हुनसक्छ जोखिम'
स्वास्थ्यखबर
डा. अमात्यलाई प्रश्न– धेरै हेडफोन वा इयरफोनको प्रयोगले कानमा असर गर्छ ?
स्वास्थ्यखबर
सबै हेर्नुहोस
विचार/विश्लेषण
उपचारविहीन अस्पताल: हामी भवन बनाउँदैछौँ कि स्वास्थ्य प्रणाली?
३ मिनेट अगाडि
भयरहित 'जीवनरक्षक', सुरक्षित अस्पताल: स्वास्थ्यकर्मी सुरक्षा ऐनमा कडा परिमार्जनको अपरिहार्यता
मंगलबार, साउन १९, २०८३
डाँडापारिको स्वास्थ्य: भूगोल, समुदाय र जनस्वास्थ्यबीचको सम्बन्ध
मंगलबार, साउन १९, २०८३
स्वास्थ्यकर्मी असुरक्षित हुँदा जोखिममा स्वास्थ्य सेवा: उपचार गर्नेलाई हातपात हैन सम्मान दिउँ
सोमबार, साउन १८, २०८३
स्वास्थ्य सेवामा कर: २०७५ को त्यो ऐतिहासिक निर्णय र आजको यथार्थ
आइतबार, साउन १७, २०८३
गोरखामा मौन महामारीका रूपमा फैलिँदै नसर्ने रोग
आइतबार, साउन १७, २०८३
स्तनपान: आमा र शिशुको मात्र होइन, स्वस्थ परिवार र समृद्ध राष्ट्र निर्माणका लागी पहिलो लगानी हो!
आइतबार, साउन १७, २०८३
नेपालमा स्वास्थ्य प्रयोगशालाहरूका लागि प्रादेशिक बाह्य गुणस्तर नियन्त्रण कार्यक्रम: आवश्यकता, चुनौती र भावी मार्गचित्र
आइतबार, साउन १७, २०८३
सबै हेर्नुहोस
ब्लग
सबै
चुरोट तनाव घटाउने कि बढाउने?
डा. अखण्ड उपाध्याय
तपाईंलाई कस्तो छ?
रामलाल श्रेष्ठ
जब कक्षा ९ मा पढ्ने किशोरीले आइरन चक्की मागिन् ...
डा आशिष प्याकुरेल
एक फुटबलप्रेमीलाई विश्वकपको प्रत्यक्षदर्शी बन्ने अवसर
डा. अरूण शाही
अपी बेसक्याम्पको बढ्दो आकर्षण र उचाइजन्य रोगको अदृश्य जोखिम
डा सुदीप अधिकारी
कटारी अस्पताल विवादः माफी, संवाद र भोलिका लागि सन्देश
विदुर कटुवाल/उदयपुर
के मेडिकल स्कुलको रेजिडेन्सी (पढाइ) यस्तै हुनुपर्ने हो?
डा शम्भु खनाल
कटारी अस्पतालमा के भएको थियो? यथार्थ के हो?
डा. गौरव साह
सबै हेर्नुहोस
सर्च गर्नुहोस्
×
Search