मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
बिहीबार, साउन २१, २०८३
Thu, Aug 06, 2026
बिहीबार, साउन २१, २०८३
मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
खबर
जाजरकोट जिल्ला अस्पतालमा जनशक्ति नहुँदा भेन्टिलेटर प्रयोगमा आएन
अघिल्लो वर्ष खरिद गरिएको भेन्टिलेटर जाजरकाेट जिल्ला अस्पतालमा प्रयोगमा आउन सकेको छैन। दक्ष जनशक्ति नहुँदा भेन्टिलेटर प्रयोगमा आउन नसकेको हो।
बुधबार, वैशाख २२, २०७८
माछापुच्छ्रे गाउँपालिकाका स्वास्थ्यकर्मीलाई कोरोना पुष्टिपछि स्वास्थ्यचौकी बन्द
कास्कीको माछापुच्छ्रे गाउँपालिका-२ को सार्दिखोला स्वास्थ्यचौकीको सेवा मङ्गलबारदेखि बन्द भएको छ।
बुधबार, वैशाख २२, २०७८
धनगढीमा कोरोना संक्रमणदर उच्च, उपमहानगरको नियन्त्रण प्रयास फितलो
समग्र कैलाली जिल्लाको तुलनामा उपमहानगरपालिकामा संक्रमणदर उच्च रहेको तथ्यांकले देखाएको छ।
मंगलबार, वैशाख २१, २०७८
'होम आइसोलेसनमा रहेका संक्रमितलाई उपचार तथा परामर्श सेवा चाहिए यी १९ जनाको नम्बरमा फोन गरौं'
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले होम आइसोलेसनमा रहेका कोभिड-१९ संक्रमितलाई चिकित्सकिय परामर्श, उपचार तथा प्रेषण सेवा आवश्यक परेमा १९ जनाको नम्बरमा फोन गर्ने भनेको छ।
मंगलबार, वैशाख २१, २०७८
नर्भिक अब ‘कोभिड अस्पताल’
नर्भिक अस्पतालका कार्यकारी निर्देशक राजेन्द्रबहादुर सिंहले नर्भिकले आफ्नो सेवालाई कोभिड केन्द्रीत गरेको र त्यसलाई थप परिस्कृत गर्दै लगिएको बताए।
मंगलबार, वैशाख २१, २०७८
प्रहरी अस्पतालमा दैनिक ६ हजार ७१६ लिटर मेडिकल अक्सिजन उत्पादन हुने
नेपाल प्रहरी अस्पताल महाराजगञ्जमा दैनिक ६ हजार ७१६ लिटर मेडिकल अक्सिजन उत्पादन गर्न सकिने गरी जेनेरेसन सिस्टम सञ्चालनमा आएको छ।
मंगलबार, वैशाख २१, २०७८
२० जिल्लामा पाँच सय र १४ जिल्लामा दुई सय बढी सक्रिय संक्रमित
नेपालका २० जिल्लामा पाँच सयभन्दा बढी र १४ जिल्लामा दुई सय बढी कोरोना भाइरस संक्रमित उपचाररत छन्।
मंगलबार, वैशाख २१, २०७८
काठमाडौंमा बिहान २ घण्टा मात्रै पसल खोल्न पाइने, अरु के केमा रोक लगाइयो?
काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीहरूको मंगलबार बसेको बैठकले बिहान ७ बजेदेखि ९ बजेसम्म मात्रै पसल खोल्न दिने निर्णय गरेको हो। यसअघि साँझ ५ बजेदेखि ७ बजेसम्म पनि यस्ता पसल खोल्न दिने गरिएको थियो।
मंगलबार, वैशाख २१, २०७८
मंगलबार कुन जिल्लामा कति संक्रमित भेटिए?
गत २४ घण्टामा मात्र ७ हजार ६ सय ६० जना संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। जसमध्ये ५९ हजार ७९८जना सक्रिय संक्रमित छन्।
मंगलबार, वैशाख २१, २०७८
काठमाडौं उपत्यकामा एकैदिन थपिए ३८९३ संक्रमित
विभिन्न प्रयोगशालाहरुमा आरटी–पीसीआर विधिबाट गरिएको परीक्षणका क्रममा उपत्यकाका ३ जिल्लामा गरी ३ हजार ८ सय ९३ जना संक्रमित थपिएका हुन्।
मंगलबार, वैशाख २१, २०७८
देशभर १७७५ संक्रमित निको भई डिस्चार्ज
स्वास्थ्य तथा जनसख्ंया मन्त्रालयका अनुसार देशभर १७७५ कोरोना संक्रमित भएका व्यक्ति निको भई डिस्चार्ज भएका हुन्।
मंगलबार, वैशाख २१, २०७८
झलनाथ खनाललाई अक्सिजनमा राखेर उपचार हुँदै, स्वास्थ्य सुधारोन्मुखः नर्भिक
रोना भाइरस (कोभिड १९)को संक्रमण देखिएपछि अस्पताल भर्ना भएका नेकपा एमालेका वरिष्ठ नेता एवम् पूर्वप्रधानमन्त्री झलनाथ खनालको अक्सिजनमा राखेर उपचार भइरहेको जनाइएको छ।
मंगलबार, वैशाख २१, २०७८
बाँकेमा ३४२ जना व्यक्ति निको भई डिस्चार्ज
जिल्ला कोभिड१९ संकट व्यवस्थापन केन्द्र (डिसिसिएमसी) बाँकेका अनुसार १६० र १८२ पुरुष गरी २४२ जना व्यक्ति डिस्चार्ज भएका हुन्।
मंगलबार, वैशाख २१, २०७८
डडेल्धुरा अस्पतालमा अक्सिजन अभाव, आइसीयूमा लाइन
सात पहाडी जिल्लाको केन्द्र भएकाले डडेल्धुरा अस्पताल अधिकांशको रोजाइमा परेसंगै कोभिडका बिरामीले भरिएको छ।
मंगलबार, वैशाख २१, २०७८
लुम्बिनी प्रदेशमा २० दिनमै थपिए १४ हजार संक्रमित, २०२ जनाको मृत्यु
लुम्बिनीमा पछिल्लो २० दिनभित्र नै १४ हजार ६२३ जना संक्रमित भएका छन् भने २०२ जनाको मृत्यु भएको छ। उक्त अवधिको औसत मृत्युदर १.३८ प्रतिशत कायम भएको देखिन्छ।
मंगलबार, वैशाख २१, २०७८
सीमा नाकामा जाँच छैन, भारत आवातजावत निर्बाध
जिल्लाको भिट्ठामोड, मटिहानी, सम्सी, रघुनाथपुर, कट्टीकटैया, बथनाहा, मरुवाही, चौरिया, पर्सापतैली, मसुरपट्टीसहितका नाकामा खुलेआम भारतीय नागरिक नेपाल र नेपाली नागरिक भारततर्फ गइरहँदा पनि कुनै जाँच तथा कोरोनाविरुद्ध सतर्कता अपनाइएको छैन।
मंगलबार, वैशाख २१, २०७८
सल्यान अस्पतालमा अक्सिजन र एन्टिजेन किटको अभाव
अस्पतालमा रहेका १७ वटा अक्सिजन सिलिण्डरमध्ये १४ वटा प्रयोगमा आएकामा ती सिलिन्डरहरु पनि खाली भएपछि सङ्क्रमितहरुलाई अक्सिजन दिन बन्द गरिएको छ।
मंगलबार, वैशाख २१, २०७८
लमहीमा २५ शैय्याको एचडियू अस्पताल सञ्चालनमा
देउखुरीका चार स्थानीय पालिकाको लगानीमा अस्पताल सञ्चालनमा आएको र सङ्क्रमितलाई भर्ना गरेर उपचार शुरु भएको अस्पतालले जनाएको छ।
मंगलबार, वैशाख २१, २०७८
प्रतिनिधि सभाका सभामुख,सांसद र सचिवालयका कर्मचारीको कोरोना परीक्षण गरिने
संघीय संसद् अन्तर्गत प्रतिनिधि सभाका सभामुख, सांसद र सचिवालयका कर्मचारीको वैशाख २२ र २३ गते कोरोना परीक्षण गरिने भएको छ।
मंगलबार, वैशाख २१, २०७८
बीपी प्रतिष्ठानमा सप्तरीका कोरोना संक्रमित एक पुरुषको मृत्यु
बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एकजना कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ।
मंगलबार, वैशाख २१, २०७८
सेती प्रादेशिक अस्पतालमा थप छ जना कोरोना सङ्क्रमितको मृत्यु
कैलालीको धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा उपचाररत थप छ जना कोरोना सङ्क्रमितको मृत्यु भएको छ।
मंगलबार, वैशाख २१, २०७८
हेटौँडामा थप एक सङ्क्रमितको मृत्यु
कोभिड-१९ सङ्क्रमणका कारण हेटौँडाकी एक महिलाको मृत्यु भएको छ । हेटौँडा उपमहानगरपालिका-६ की ४१ वर्षीया महिलाको आज बिहान मृत्यु भएको हो।
मंगलबार, वैशाख २१, २०७८
काठमाडौं महानगरपालिका: आइसोलेसन सहितको अस्पताल निर्माण गर्न समिति गठन
कोभिड–१९ महामारीको नियन्त्रणका लागि सुविधासम्पन्न आइसोलेसनसहितको अस्पताल निर्माणका लागि उपयुक्त प्रस्ताव पेश गर्न वडा नं ३ का अध्यक्ष दीपक केसीको अध्यक्षतामा सात सदस्यीय समिति गठन
मंगलबार, वैशाख २१, २०७८
कोरोनाको दोस्रो लहरपछि सुदूरपश्चिममा ७४ सङ्क्रमितको मृत्यु
सुदूरपश्चिम प्रादेशिक स्वास्थ्य निर्देशनालयको तथ्यांकअनुसार पहिलो लहरको पुस २५ गतेसम्म कोरोना सङ्क्रमणपछि मृत्यु हुनेको सङ्ख्या ५२ रहेको थियो।
मंगलबार, वैशाख २१, २०७८
भरतपुर अस्पतालमा उपचाररत दुई कोरोना संक्रमितको मृत्यु
भरतपुर अस्पतालमा उपचाररत दुई कोरोना संक्रमितको मृत्यु भएको छ। मृत्यु हुनेमा माडी नगरपालिकाका वृद्ध र बाराका पुरुष रहेको अस्पतालले बताएको छ।
मंगलबार, वैशाख २१, २०७८
कर्णालीमा थप ५ कोरोना सङ्क्रमितको मृत्यु
मृत्यु हुनेमा सुर्खेत वीरेन्द्रनगर नगरपालिका–१, २, १० का ५२, २६, ४० वर्षीय पुरुष र वडा नं ७ का ६३ वर्षीय महिला रहेको स्वास्थ्य सेवा निर्देशनालय कर्णाली प्रदेश सुर्खेतका निमित्त निर्देशक डा रविन खड्काले जानकारी दिए।
मंगलबार, वैशाख २१, २०७८
निदान अस्पतालमा लगानी विवाद, अध्यक्ष नियुक्ति नै 'अवैध'
अध्यक्ष बनाइएका सिल्भानसको मिलेमतोमा कम्पनी बाहिरको व्यक्तिलाई सेयर दिने निर्णय गराएको भन्दै गैरकानूनी रुपमा पेश भएको सेयर लगत बदर गर्न कम्पनी रजिष्ट्रारको कार्यालयमा उजुरी समेत दिएका थिए।
सोमबार, वैशाख २०, २०७८
रेमडिसिभिर तथा औषधिमा गुनासो भए यी २ नम्बरमा फोन गरौं: विभाग
विभागले सोमबार एक विज्ञप्ती जारी गर्दै रेमडेसिभिर लगायतका औषधिबारे कुनै गुनासो भए त्यसलाई सम्बोधन गर्न गुनासो सुन्ने व्यक्ति समेत तोकेको जनाएको छ।
सोमबार, वैशाख २०, २०७८
वीर र ट्रमाको अनियमितता छानबिन गर्ने समितिले अझै बुझाएन प्रतिवेदन
समितिलाई मन्त्रालयले वैशाख १४ गते पत्र काट्दै तीन दिनभित्र रायसहितको प्रतिवेदन बुझाउन भनेको थियो। तर समितिले ६ दिन बितिसक्दा पनि प्रतिवेदन बुझाएको छैन।
सोमबार, वैशाख २०, २०७८
काठमाडाैं उपत्यकामा थपिए ३ हजार ६६६ कोरोना संक्रमित
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडाैंमा २ हजार ९२२, भक्तपुरमा २२२ र ललितपुरमा ५२२ गरी ३ हजार ६६६ काेराेना संक्रमित थपिएका हुन्।
सोमबार, वैशाख २०, २०७८
Previous
504
505
506
507
508
Next
ट्रेण्डिङ
स्वास्थ्य प्रविधि: प्रधानमन्त्री बालेन शाहको बायाँ हातमा देखिएको 'कालो ब्यान्ड' के हो ?
शुक्रबार, साउन १५, २०८३
कान्तिका निर्देशक डा. रामहरि चापागाइँको संयोग : जहाँ कुनैबेला ल्याब असिस्टेन्ट थिए, आज त्यहीँ निर्देशक
बुधबार, साउन २०, २०८३
करारका चिकित्सकको दुःख: वैशाखीको सहारामा बिरामी जाँच्न पुगे, तलब भने काटियो
सोमबार, साउन १८, २०८३
स्वास्थ्यको नयाँ संरचना : एकजना सचिव र १२ औं तह बिदा, महाशाखाको पुनर्संरचना
शुक्रबार, साउन १५, २०८३
भक्तपुर अस्पतालको आईसीयुमा तोडफोडदेखि कर्मचारीमाथि आक्रमण किन भयो?
शुक्रबार, साउन १५, २०८३
कान्ति अस्पतालको निर्देशकमा डा. रामहरी चापागाईं
मंगलबार, साउन १९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
सबै
न्युरो फिजिसियन डा. पौडेललाई प्रश्न: टाउको दुखाइको कुन अवस्था गम्भीर हो?
लक्ष्मी चौलागाईं
आधारभूत स्वास्थ्य सेवा निःशुल्क दिन तयार छौं, तर महँगा इम्प्लान्ट र औषधि निःशुल्क दिन सक्दैनौं - डा कार्की (अन्तर्वार्ता)
स्वास्थ्यखबर
स्वास्थ्यमा गाभिएपछि कसरी चल्दै छ खाद्य प्रविधि विभाग? कति सहज, कति असहज? [अन्तर्वार्ता]
स्वास्थ्यखबर
'जनताको असन्तुष्टि समग्र प्रणालीसँग हुन्छ, तर पहिलो आक्रोश डाक्टरमाथि पोखिन्छ'
स्वास्थ्यखबर
'इतिहासले बलियो बनाएको नेपाल चिकित्सक संघ अहिले परिवर्तनको घुम्तीमा छ'
स्वास्थ्यखबर
‘टिम मंगल' चुनावी समूह मात्र थिएन, मेडिकल मुभमेन्ट हो : डा. मंगल रावल
स्वास्थ्यखबर
'हरेक टाउको दुखाइ ब्रेन ट्युमर होइन, यी लक्षणहरू देखिए हुनसक्छ जोखिम'
स्वास्थ्यखबर
डा. अमात्यलाई प्रश्न– धेरै हेडफोन वा इयरफोनको प्रयोगले कानमा असर गर्छ ?
स्वास्थ्यखबर
सबै हेर्नुहोस
विचार/विश्लेषण
स्तनपानमैत्री कार्यस्थल बनाऔँ
९ घण्टा अगाडि
अस्तित्वको खोजीमा नर्सिङ पेसा: साधना देशको, सम्मान कहिले?
९ घण्टा अगाडि
उपचारविहीन अस्पताल: हामी भवन बनाउँदैछौँ कि स्वास्थ्य प्रणाली?
बुधबार, साउन २०, २०८३
भयरहित 'जीवनरक्षक', सुरक्षित अस्पताल: स्वास्थ्यकर्मी सुरक्षा ऐनमा कडा परिमार्जनको अपरिहार्यता
मंगलबार, साउन १९, २०८३
डाँडापारिको स्वास्थ्य: भूगोल, समुदाय र जनस्वास्थ्यबीचको सम्बन्ध
मंगलबार, साउन १९, २०८३
स्वास्थ्यकर्मी असुरक्षित हुँदा जोखिममा स्वास्थ्य सेवा: उपचार गर्नेलाई हातपात हैन सम्मान दिउँ
सोमबार, साउन १८, २०८३
स्वास्थ्य सेवामा कर: २०७५ को त्यो ऐतिहासिक निर्णय र आजको यथार्थ
आइतबार, साउन १७, २०८३
गोरखामा मौन महामारीका रूपमा फैलिँदै नसर्ने रोग
आइतबार, साउन १७, २०८३
सबै हेर्नुहोस
ब्लग
सबै
कर्णालीमा डाक्टर फलाउने अभियान : पहिलो मेडिकल इन्टर्नसिप ब्याचको ऐतिहासिक यात्रा
सह-प्रा. डा. डबल बहादुर धामी
प्युटार बसाइँ : दुर्गम स्वास्थ्य सेवाको वास्तविक अनुहार
रोमी बैद्य
चुरोट तनाव घटाउने कि बढाउने?
डा. अखण्ड उपाध्याय
तपाईंलाई कस्तो छ?
रामलाल श्रेष्ठ
जब कक्षा ९ मा पढ्ने किशोरीले आइरन चक्की मागिन् ...
डा आशिष प्याकुरेल
एक फुटबलप्रेमीलाई विश्वकपको प्रत्यक्षदर्शी बन्ने अवसर
डा. अरूण शाही
अपी बेसक्याम्पको बढ्दो आकर्षण र उचाइजन्य रोगको अदृश्य जोखिम
डा सुदीप अधिकारी
कटारी अस्पताल विवादः माफी, संवाद र भोलिका लागि सन्देश
विदुर कटुवाल/उदयपुर
सबै हेर्नुहोस
सर्च गर्नुहोस्
×
Search