मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
बिहीबार, साउन २१, २०८३
Thu, Aug 06, 2026
बिहीबार, साउन २१, २०८३
मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
खबर
अध्ययन बिदामा रहेका स्वास्थ्यकर्मीलाई स्वास्थ्य संस्थामा हाजिर हुन निर्देशन
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अध्ययन बिदामा रहेका र हाल अध्ययन नभएका अवस्थामा सम्पूर्ण स्वास्थ्यकर्मीलाई आआफ्नो दरबन्दी रहेको स्वास्थ्य संस्थामा हाजिर भइ सेवामा खटिन सार्वजनिक सूचना जारी गरेको छ।
आइतबार, वैशाख १९, २०७८
मन्त्री भानुभक्त ढकाललाई कोरोना संक्रमण
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री भानुभक्त ढकाललाई कोरोना संक्रमण भएको छ। उनीसँगै उनकी श्रीमती इन्दिरा फुयाँललाई पनि कोरोना संक्रमण भएको छ।
आइतबार, वैशाख १९, २०७८
आइतबार कुन जिल्लामा कति संक्रमित भेटिए ?
बागमती प्रदेशको काठमाडौंमा मात्र २ हजार ७ सय ४४ जनामा कोरोना पुष्टि भएको छ। काभ्रेपलाञ्चोकमा २३, चितवनमा ७७, दोलखामा ८, धादिङमा १२०, नुवाकोटमा ४६, भक्तपुरमा ३०१, मकवानपुरमा १६९, रसुवामा ४, रामेछापमा १३, ललितपुरमा ५५०, सिन्धुपाल्चोकमा ३३ र सिन्धुलीमा ३२ जनामा कोरोना भेटिएको मन्त्रालयले जनाएको छ।
आइतबार, वैशाख १९, २०७८
देशभर ४७७ जना आइसियु र १३१ जना संक्रमित भेन्टिलेटरमा उपचाररत
देशभर रहेका ४८ हजार ७११ सक्रिय संक्रमित मध्ये ६०८ संक्रमितको आइसियु र भेन्टिलेटरमा उपचार भइरहेको छ।
आइतबार, वैशाख १९, २०७८
गत २४ घण्टामा ३० देखि ३९ वर्षका १८०९ जनामा कोरोना संक्रमण
कुल ७ हजार २ सय ११ संक्रमितमध्ये सबैभन्दा धेरै ३० देखि ३९ वर्षका व्यक्तिमा कोरोना भेटिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
आइतबार, वैशाख १९, २०७८
काठमाडाैं उपत्यकामा थपिए ३ हजार ५९५ कोरोना संक्रमित
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडाैंमा २ हजार ७४४, भक्तपुरमा ३०१ र ललितपुरमा ५५० गरी ३५९५ काेराेना संक्रमित थपिएका हुन्।
आइतबार, वैशाख १९, २०७८
१२ जिल्लामा पाँच सय र १८ जिल्लामा दुई सय बढी सक्रिय संक्रमित
नेपालका १२ जिल्लामा पाँच सयभन्दा बढी र १८ जिल्लामा दुई सय बढी कोरोना भाइरस संक्रमित उपचाररत छन्।
आइतबार, वैशाख १९, २०७८
गत २४ घण्टामा २७ जना कोरोना संक्रमितको मृत्यु
यो सँगै कोरोना संक्रमित मृतकको संख्या ३ हजार ३ सय २५ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
आइतबार, वैशाख १९, २०७८
नेपालमा एकै दिन हालसम्मकै बढी संक्रमित थपिए, ७२११ जनामा संक्रमण
१६ हजार ७ सय ७० जनाको परीक्षण गर्दा ७ हजार २ सय ११ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
आइतबार, वैशाख १९, २०७८
धादिङमा वैशाख ३१ गतेसम्म निषेधाज्ञा
कोरोना संक्रमण बढ्दै गएपछि जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्र धादिङले वैशाख २१ देखि ३१ गतेसम्म निषेधाज्ञा जारी गर्ने निर्णय गरेको छ।
आइतबार, वैशाख १९, २०७८
कोरोना संक्रमणबाट संविधानसभा सदस्य चौधरीको मृत्यु
कोरोना भाइरसको संक्रमणबाट संविधान सभा सदस्य रबनी चौधरीको मृत्यु भएको छ। धनगढीको नवजीवन अस्पतालमा उपचाररत उनको आइतबार दिउँसो मृत्यु भएको अस्पतालले जनाएको छ।
आइतबार, वैशाख १९, २०७८
बेदकोट नगरपालिकाद्वारा महाकाली अस्पताललाई रु १० लाख आर्थिक सहयोग
बेदकोट नगरपालिकाले महाकाली अस्पताललाई स्वास्थ्य सामग्री खरीदका लागि रु १० लाख आर्थिक सहयोग गरेको छ।
आइतबार, वैशाख १९, २०७८
दाङमा थप दुईजना सङ्क्रमितको मृत्यु
दाङको कोरोना विशेष अस्पताल बेलझुण्डीको सघन कक्षमा उपचाररत थप दुईजना सङ्क्रमितको आज मृत्यु भएको छ।
आइतबार, वैशाख १९, २०७८
बाँकेमा थप चार संक्रमितको मृत्यु
बाँकेमा थप चार संक्रमितको मृत्यु भएको छ। योसँगै बाँके जिल्लाका १२६ र बाहिरी जिल्लाका बाँकेमा उपचाररत १२० जना संक्रमितको मृत्यु भएको छ।
आइतबार, वैशाख १९, २०७८
बाँकेमा ३०५ जना संक्रमित निको भई डिस्चार्ज
बाँकेमा आज १४ महिनाको बालकसहित ३०५ जना कोरोना संक्रमित निको भई डिस्चार्ज भएका छन्।
आइतबार, वैशाख १९, २०७८
निषेधाज्ञामा निःशुल्क एम्बुलेन्स सेवा लिन यी नम्बरमा फोन गरौं
सेवा लिनका लागि ९८५१२७७३४२, ९८५१२३९३४२ र ९८५१३१२४१७ सम्पर्क गर्न सकिने प्रधानले बताए।
आइतबार, वैशाख १९, २०७८
वालिङमा ‘जनस्वास्थ्य विपद्’ घोषणा
स्याङ्जाको वालिङ नगरपालिकाले एक साताका लागि ‘जनस्वास्थ्य विपद् अवस्था’ घोषणा गरेको छ। नयाँ भेरियन्ट कोभिड –१९ को सङ्क्रमण समुदायस्तरमा देखिँदै गएकाले रोकथाम तथा नियन्त्रणका लागि सो घोषणा गरिएको हो।
आइतबार, वैशाख १९, २०७८
मूलपानी नगर अस्पतालमा कोभिड संक्रमितको उपचार हुने
कोरोना संक्रमित बिरामीलाई भर्ना गरी उपचार शुरु गरिएको जानकारी दिँदै उनले संक्रमितको उपचारका लागि आवश्यक परेमा ०१–४१५३५९३ मा सम्पर्क गर्न सकिने बताए।
आइतबार, वैशाख १९, २०७८
उपकरण अभावमा खेर जाँदै धवलागिरि अस्पतालको अक्सिजन
प्लान्टमा उत्पादित अक्सिजन सोझै अस्पतालमा रहेका बिरामीको शय्यामा पाइपलाइनबाट पुग्ने भए पनि अक्सिजन सिलिण्डरमा भर्न मिल्दैन।
आइतबार, वैशाख १९, २०७८
एक वर्षपछि बारेकोटमा चिकित्सकसहित भिडियो एक्सरे मेसिन
प्राथमिक स्वास्थ्य केन्द्र लिम्सामा दरबन्दीका चिकित्सकको सरुवा भएको करिब तीन वर्षपछि गाउँपालिकाले आफ्नै लगानीमा चिकित्सक नियुक्त गरेको स्वास्थ्य शाखा प्रमुख वीरराज सिंहले जानकारी दिए।
आइतबार, वैशाख १९, २०७८
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट चिकित्सकसहितको टाेली भेरी अस्पताल जाँदै
प्रतिष्ठानका एनेस्थेसिया तथा सघन उपचार विभाग प्रमुख डा प्रवीण गिरी नेतृत्वको ६ सदस्यीय चिकित्सक तथा स्वास्थ्यकर्मीको टोली नेपालगन्ज जाने लागेको प्रतिष्ठानले जनाएकाे छ।
आइतबार, वैशाख १९, २०७८
सुदूरपश्चिम प्रदेशमा शनिबार १० कोरोना सङ्क्रमितको मृत्यु
सुदूरपश्चिम प्रदेशमा शनिबार १० कोरोना सङ्क्रमितको उपचारका क्रममा मृत्यु भएको छ।
आइतबार, वैशाख १९, २०७८
बाँकेमा थप चार काेराेना संक्रमितको मृत्यु
बाँकेका थप चार कोरोना संक्रमितको उपचारको क्रममा निधन भएको छ।
आइतबार, वैशाख १९, २०७८
धादिङमा एकैदिन थपिए १०६ जना कोरोना संक्रमित
धादिङमा एकैदिन १०६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। त्रिशुली अस्पताल नुवाकोटामा गरिएको पिसिआर परीक्षणमा धादिङका १०६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।
शनिबार, वैशाख १८, २०७८
देशभर यी २९ जिल्लामा निषेधाज्ञा, ८ जिल्लामा आइतबारदेखि लागू हुने
निषेधका आदेश जारी गरिएका ठाउँमा अत्यावश्यक बाहेकका कामका लागि सर्वसाधारणलाई हिँडडुल गर्न रोक लगाइएको छ। यस्तै, अत्यावश्यक बाहेकका सवारीका साधनहरु समेत सञ्चालन गर्न पाइने छैन।
शनिबार, वैशाख १८, २०७८
झलनाथ खनाललाई काेराेना संक्रमण, नर्भिक अस्पतालमा भर्ना
‘उहाँलाई कोरोना संक्रमण भएपछि केहीबेर अगाडि अस्पताल ल्याइएको हो। उहाँ भर्ना भइसक्नु भएको छ,’ एक चिकित्सकले भने।
शनिबार, वैशाख १८, २०७८
सरकार आफ्नो जिम्मेवारीबाट पञ्छिन खोज्दैछः नेपाल चिकित्सक संघ
संघले शनिबार विज्ञप्ति जारी गरी कोरोना महामारी तिव्र गतिमा बढीरहेको बेला सरकारले गैर जिम्मेवारीपूर्वक यस किसिमको अपिल गरेको भन्दै ध्यानाकर्षण भएको जनाएको हो।
शनिबार, वैशाख १८, २०७८
गत २४ घण्टामा ३० देखि ३९ वर्षका १४४१ जनामा कोरोना संक्रमण
कुल ५ हजार ७ सय ६३ संक्रमितमध्ये सबैभन्दा धेरै ३० देखि ३९ वर्षका व्यक्तिमा कोरोना भेटिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
शनिबार, वैशाख १८, २०७८
५११ जना कोरोना संक्रमित आइसियु र भेन्टिलेटरमा
४०१ आइसियु र ११० जना भेन्टिलेटरमा गरी ५११ जना बिरामी उपचाररत रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
शनिबार, वैशाख १८, २०७८
गत २४ घण्टामा १९ जना कोरोना संक्रमितको मृत्यु
यो सँगै कोरोना संक्रमित मृतकको संख्या ३ हजार २ सय ९८ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
शनिबार, वैशाख १८, २०७८
Previous
506
507
508
509
510
Next
ट्रेण्डिङ
स्वास्थ्य प्रविधि: प्रधानमन्त्री बालेन शाहको बायाँ हातमा देखिएको 'कालो ब्यान्ड' के हो ?
शुक्रबार, साउन १५, २०८३
कान्तिका निर्देशक डा. रामहरि चापागाइँको संयोग : जहाँ कुनैबेला ल्याब असिस्टेन्ट थिए, आज त्यहीँ निर्देशक
बुधबार, साउन २०, २०८३
करारका चिकित्सकको दुःख: वैशाखीको सहारामा बिरामी जाँच्न पुगे, तलब भने काटियो
सोमबार, साउन १८, २०८३
स्वास्थ्यको नयाँ संरचना : एकजना सचिव र १२ औं तह बिदा, महाशाखाको पुनर्संरचना
शुक्रबार, साउन १५, २०८३
भक्तपुर अस्पतालको आईसीयुमा तोडफोडदेखि कर्मचारीमाथि आक्रमण किन भयो?
शुक्रबार, साउन १५, २०८३
कान्ति अस्पतालको निर्देशकमा डा. रामहरी चापागाईं
मंगलबार, साउन १९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
सबै
न्युरो फिजिसियन डा. पौडेललाई प्रश्न: टाउको दुखाइको कुन अवस्था गम्भीर हो?
लक्ष्मी चौलागाईं
आधारभूत स्वास्थ्य सेवा निःशुल्क दिन तयार छौं, तर महँगा इम्प्लान्ट र औषधि निःशुल्क दिन सक्दैनौं - डा कार्की (अन्तर्वार्ता)
स्वास्थ्यखबर
स्वास्थ्यमा गाभिएपछि कसरी चल्दै छ खाद्य प्रविधि विभाग? कति सहज, कति असहज? [अन्तर्वार्ता]
स्वास्थ्यखबर
'जनताको असन्तुष्टि समग्र प्रणालीसँग हुन्छ, तर पहिलो आक्रोश डाक्टरमाथि पोखिन्छ'
स्वास्थ्यखबर
'इतिहासले बलियो बनाएको नेपाल चिकित्सक संघ अहिले परिवर्तनको घुम्तीमा छ'
स्वास्थ्यखबर
‘टिम मंगल' चुनावी समूह मात्र थिएन, मेडिकल मुभमेन्ट हो : डा. मंगल रावल
स्वास्थ्यखबर
'हरेक टाउको दुखाइ ब्रेन ट्युमर होइन, यी लक्षणहरू देखिए हुनसक्छ जोखिम'
स्वास्थ्यखबर
डा. अमात्यलाई प्रश्न– धेरै हेडफोन वा इयरफोनको प्रयोगले कानमा असर गर्छ ?
स्वास्थ्यखबर
सबै हेर्नुहोस
विचार/विश्लेषण
स्तनपानमैत्री कार्यस्थल बनाऔँ
९ घण्टा अगाडि
अस्तित्वको खोजीमा नर्सिङ पेसा: साधना देशको, सम्मान कहिले?
९ घण्टा अगाडि
उपचारविहीन अस्पताल: हामी भवन बनाउँदैछौँ कि स्वास्थ्य प्रणाली?
बुधबार, साउन २०, २०८३
भयरहित 'जीवनरक्षक', सुरक्षित अस्पताल: स्वास्थ्यकर्मी सुरक्षा ऐनमा कडा परिमार्जनको अपरिहार्यता
मंगलबार, साउन १९, २०८३
डाँडापारिको स्वास्थ्य: भूगोल, समुदाय र जनस्वास्थ्यबीचको सम्बन्ध
मंगलबार, साउन १९, २०८३
स्वास्थ्यकर्मी असुरक्षित हुँदा जोखिममा स्वास्थ्य सेवा: उपचार गर्नेलाई हातपात हैन सम्मान दिउँ
सोमबार, साउन १८, २०८३
स्वास्थ्य सेवामा कर: २०७५ को त्यो ऐतिहासिक निर्णय र आजको यथार्थ
आइतबार, साउन १७, २०८३
गोरखामा मौन महामारीका रूपमा फैलिँदै नसर्ने रोग
आइतबार, साउन १७, २०८३
सबै हेर्नुहोस
ब्लग
सबै
कर्णालीमा डाक्टर फलाउने अभियान : पहिलो मेडिकल इन्टर्नसिप ब्याचको ऐतिहासिक यात्रा
सह-प्रा. डा. डबल बहादुर धामी
प्युटार बसाइँ : दुर्गम स्वास्थ्य सेवाको वास्तविक अनुहार
रोमी बैद्य
चुरोट तनाव घटाउने कि बढाउने?
डा. अखण्ड उपाध्याय
तपाईंलाई कस्तो छ?
रामलाल श्रेष्ठ
जब कक्षा ९ मा पढ्ने किशोरीले आइरन चक्की मागिन् ...
डा आशिष प्याकुरेल
एक फुटबलप्रेमीलाई विश्वकपको प्रत्यक्षदर्शी बन्ने अवसर
डा. अरूण शाही
अपी बेसक्याम्पको बढ्दो आकर्षण र उचाइजन्य रोगको अदृश्य जोखिम
डा सुदीप अधिकारी
कटारी अस्पताल विवादः माफी, संवाद र भोलिका लागि सन्देश
विदुर कटुवाल/उदयपुर
सबै हेर्नुहोस
सर्च गर्नुहोस्
×
Search