मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
बिहीबार, साउन २१, २०८३
Thu, Aug 06, 2026
बिहीबार, साउन २१, २०८३
मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
खबर
पछिल्लो २४ घण्टामा देशभर ५७६३ जनामा कोरोना संक्रमण
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका विभिन्न प्रयोगशालामा १४ हजार ९६९ जनाका पिसिआर र ५६६ जनाको एन्टीजेन विधिबाट परीक्षण गर्दा पाँच हजार ७६३ जनालाई संक्रमण पुष्टि भएको छ।
शनिबार, वैशाख १८, २०७८
बाँकेमा कोरोना सङ्क्रमणबाट थप ६ जनाको मृत्यु
गत रातभरिमा छ जना कोरोना सङ्क्रमितको मृत्यु भएको छ। मृतकमा बाँकेका तीन, दाङका दुई र कपिलवस्तुका एक जना रहेका छन्।
शनिबार, वैशाख १८, २०७८
डिस्चार्ज भए मदनकृष्ण, भन्छन्- कोरोनालाई खेलाची नसोचौं
मेरो पाँचै जना परिवारलाई कोरोनाले छोयो। पहिला एक जनालाई मात्र छोएको थियो यसपटक परिवारका परिवारलाई झ्याप्प पार्दो रहेछ।
शनिबार, वैशाख १८, २०७८
नेपालमा थप ५५ हजार भाइल रेमडिसिभिर आयातको अनुमति, आइतबार करिब आठ हजार आइपुग्ने
भेन्टिलेटरमा पुगेका व्यक्तिका लागि यो औषधि निकै प्रभावकारी मानिएको उनले जानकारी दिए। कुनै व्यक्तिलाई एक डोज मात्र दिए पनि पुग्ने उनले बताए। यो औषधि नेपाल भित्रन करिब एक हप्ता लाग्ने विभागले जनाएको छ।
शनिबार, वैशाख १८, २०७८
सिन्धुपाल्चोकका ३७ वर्षीय एक कोरोना संक्रमितको मृत्यु
कोरोना सङ्क्रमणबाट सिन्धुपाल्चोकको कुबिण्डेका एक पुरुषको शनिबार धुलिखेल अस्पतालमा मृत्यु भएको छ। ३७ वर्षीय पुरुषको शनिवार बिहान धुलिखेल अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो।
शनिबार, वैशाख १८, २०७८
कैलालीमा थप दुई कोरोना सङ्क्रमितको मृत्यु
कोरोनाका कारण मृत्यु हुनेमा जिल्लाको जानकी गाउँपालिका–३ की ५९ वर्षीया महिलाको गए राति कैलालीको टीकापुरमा रहेको टीकापुर अस्पतालमा उपचारका क्रममा मृत्यु भएको अस्पतालले जनाएको छ।
शनिबार, वैशाख १८, २०७८
मोरङका विभिन्न क्षेत्रमा एक साता निषेधाज्ञा
जिल्ला प्रशासन कार्यालय मोरङले सूचना जारी गरी वैशाख १८ गते मध्यरात १२ बजेदेखि लागू हुने गरी निषेधाज्ञा जारी गरेको छ। निषेधाज्ञा एक साता जारी रहनेछ।
शनिबार, वैशाख १८, २०७८
कर्णालीमा २४ घण्टामा आठ सङ्क्रमितको मृत्यु, मुख्यमन्त्री शाहीद्वारा प्रदेश अस्पताल अनुगमन
सामाजिक विकास मन्त्रालयसमेत सम्हालेका मुख्यमन्त्री शाहीले शुक्रबार साँझ प्रदेश अस्पताल सुर्खेतको अनुगमन गरेका हुन्।
शनिबार, वैशाख १८, २०७८
कोभिड उपचारमा खटाइएपछि किस्ट अस्पतालका इन्टर्न डाक्टरको विरोध
शुक्रबार एक विज्ञप्ति जारी गर्दै उनीहरुले कोरोना वार्डमा काम गर्दा संक्रमणबाट आफू र आफ्नो परिवार जोखिममा रहेको भन्दै सुरक्षाको प्रत्याभूति माग गरेका हुन्।
शुक्रबार, वैशाख १७, २०७८
शुक्रबार ७० जिल्लामा थपिए कोरोना संक्रमित, कुन जिल्लामा कति?
बागमती प्रदेशको काठमाडौंमा मात्र २ हजार ४०४ जनामा कोरोना पुष्टि भएको छ। यस्तै भक्तपुरमा १३३ र ललितपुरमा ४१९ जना गरी काठमाडौं उपत्यकामा मात्र २ हजार ९५६ जना कोरोना संक्रमति एकैदिन थपिएका छन्।
शुक्रबार, वैशाख १७, २०७८
काठमाडौं उपत्यकामा आज २९५६ काेराेना संक्रमित थपिए
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडाैंमा २४०४, भक्तपुरमा १३३ र ललितपुरमा ४१९ गरी १५६० काेराेना संक्रमित थपिएका हुन्।
शुक्रबार, वैशाख १७, २०७८
यी १२ जिल्लामा पाँच सय र १० जिल्लामा दुई सय बढी सक्रिय संक्रमित
नेपालका १२ जिल्लामा पाँच सयभन्दा बढी र १० जिल्लामा दुई सय बढी कोरोना भाइरस संक्रमित उपचाररत छन्।
शुक्रबार, वैशाख १७, २०७८
पछिल्लो २४ घण्टा ३३ संक्रमितको मृत्यु
पछिल्लो २४ घण्टामा ३३ जना कोरोना संक्रमितको मृत्यु भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म मृत्यु हुने संक्रमितको संख्या ३ हजार २७९ पुगेको छ।
शुक्रबार, वैशाख १७, २०७८
आज देशभर ५७२७ जनामा कोरोना संक्रमण
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका विभिन्न प्रयोगशालामा १५ हजार ३९१ जनाको पिसिआर र ५२५ जनाको एन्टीजेन विधिबाट परीक्षण गर्दा पाँच हजार ७२७ जनालाई संक्रमण पुष्टि भएको छ।
शुक्रबार, वैशाख १७, २०७८
कोरोना रोकथामका लागि सबै जिम्मेवार बनौं: उपप्रधानमन्त्री पोखरेल [भिडियो]
‘फैलँदो संक्रमणलाई नियन्त्रण गर्नका लागि, संक्रमणको चेनलाई ब्रेक गर्नका लागि निषेधाज्ञा गर्ने, अनावश्यक मोबिलिटीलाई नियन्त्रण गर्ने भनेर निर्णय गरेका हौं’, पोखरेलले भने।
शुक्रबार, वैशाख १७, २०७८
लुम्बिनी प्रदेशमा एकै दिन १६ संक्रमितको मृत्यु, हालसम्म ५ सय ३२ जनाले ज्यान गुमाए (कुन जिल्लामा कति?)
हाल ३४ हजार १ सय १७ जना संक्रिय संक्रमित रहेका छन्। संक्रमितमध्ये ३ हजार २ सय ४६ जनाले ज्यान गुमाएका छन्।
शुक्रबार, वैशाख १७, २०७८
यी २२ जिल्लामा थेग्नै नसक्ने गरी संक्रमण बढ्यो, जनस्वास्थ्यका मापदण्ड पालना गरौं : स्वास्थ्य मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले २२ वटा जिल्लामा थेग्नै नसक्ने गरी कोरोना संक्रमण बढेकाले सतर्क रहन अनुरोध गरेको छ। मन्त्रालयले विज्ञप्ति जारी गर्दै जनस्वास्थ्यका मापदण्ड पालना गर्न आग्रह गरेको हो।
शुक्रबार, वैशाख १७, २०७८
महामारीसँग सम्बन्धित कुनै समस्या भए यी नम्बरमा फाेन गर्नुस
हटलाइन टेलिफोन नं ११८० मोबाइल नं ९८४९८५६६७२, ९८४९६०५४७ र ९८४९८५६६७१ मा तथा कोभिडका बिरामीले अस्पताल जानुपर्ने भएमा निःशुल्क एम्बुलेन्स सेवा १०२ मा सम्पर्क गर्न प्रमुख शाक्यको आग्रह छ।
शुक्रबार, वैशाख १७, २०७८
धुलिखेल नगरपालिकाद्वारा कोभिड नियन्त्रणका लागि एक करोडको कोष स्थापना
रोनाको सङ्क्रमण रोकथाम र न्युनिकरणका लागि धुलिखेल नगरपालिकाले एक करोडको कोष स्थापना गरेको छ।
शुक्रबार, वैशाख १७, २०७८
स्वास्थ्य मन्त्रालयद्वारा सबै जिल्लामा रहेका एम्बुलेन्सलाई एकीकृत रुपमा परिचालन गर्न अनुराेध
सबै जिल्ला प्रशासनले एम्बुलेन्सलाई एकीकृत रुपमा परिचालन गरेर सेवाग्राहीलाई सहज हुने गरी ठाउँअनुसार १०२ नम्बर वा प्रादेशिक आपतकालीन कार्यसंचालन केन्द्रमार्फत् सेवा प्रदान गर्ने व्यवस्था गर्न भनेको छ।
शुक्रबार, वैशाख १७, २०७८
निषेधाज्ञामा थप कडाइ गरिँदै, उल्लंघन गर्नेलाई कारबाही
बिहीबार पहिलो दिन भएकाले बाटोमै अड्किएका यातायातका साधन र यात्रुलाई केही सहजीकरण गरिएको भए पनि आजदेखि भने कडाइ गरिने गृह प्रवक्ता जनकराज दाहालले बताए।
शुक्रबार, वैशाख १७, २०७८
पूर्वरानी कोमल शाहको प्लाज्मा थेरापीबाट उपचार
उनको श्वासप्रश्वासको समस्या देखिएको र अक्सिजनको समेत कमी देखिएपछि बुधबार साँझदेखि आइसियूमा सारिएको थियो।
शुक्रबार, वैशाख १७, २०७८
पर्सामा तीन कोरोना संक्रमितको मृत्यु
पर्सामा बिहीबार राति तीन जना कोरोना संक्रमितको मृत्यु् भएको छ। तीनै जनाको उपचारको क्रममा मृत्यु भएको नारायणी अस्पतालले जनाएको छ।
शुक्रबार, वैशाख १७, २०७८
बाँकेमा एकै दिन ११ कोरोना संक्रमितको मृत्यु
मृत्यु हुनेमा बाँकेका आठ, कैलालीका दुई र बर्दियाका एक जना रहेको जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रका कोरोना स्रोत व्यक्ति तेज वलीले जानकारी दिए।
शुक्रबार, वैशाख १७, २०७८
डा ध्रुवप्रसाद सिंहको निधन
रक्त क्यान्सरका बिरामी भारतमा उपचार गरेपछि नेपालमा नै बसेर औषधि लिइरहेका थिए। डा सिंहको राजबिराजमा नै लगेर अन्तिम संस्कार गर्ने तयारी भएको छ।
शुक्रबार, वैशाख १७, २०७८
बिहीबार कुन जिल्लामा कति संक्रमित?
बागमती प्रदेशको काठमाडौंमा मात्र ११२७ जनामा कोरोना पुष्टि भएको छ।
बिहीबार, वैशाख १६, २०७८
मास्क नलगाई हिँड्ने ५८ हजार बढी होल्डिङ सेन्टरमा
कोभिड–१९ संक्रमणको रोकथाम तथा नियन्त्रणका लागि नेपाल प्रहरीले पछिल्लो २४ घण्टामा ५ सय ८४ वटा सचेतनामूलक कार्यक्रम सञ्चालन गरेको छ। उक्त कार्यक्रममा देशभर गरी जम्मा १ लाख ३२ हजार ९ सय ४६ जना सहभागी भएका छन्।
बिहीबार, वैशाख १६, २०७८
गत २४ घण्टामा २० देखि २९ वर्षका १२६७ जनामा कोरोना संक्रमण
कुल ४ हजार ९ सय २८ संक्रमितमध्ये सबैभन्दा धेरै २० देखि २९ वर्षका व्यक्तिमा कोरोना भेटिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
बिहीबार, वैशाख १६, २०७८
१२ जिल्लामा पाँच सय र १० जिल्लामा दुई सय बढी सक्रिय संक्रमित
नेपालका १२ जिल्लामा पाँच सयभन्दा बढी र १० जिल्लामा दुई सय बढी कोरोना भाइरस संक्रमित उपचाररत छन्।
बिहीबार, वैशाख १६, २०७८
४४४ जना कोरोना संक्रमित आइसियु र भेन्टिलेटरमा
३३७ आइसियु र १०७ जना भेन्टिलेटरमा गरी ४४४ जना बिरामी उपचाररत रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
बिहीबार, वैशाख १६, २०७८
Previous
507
508
509
510
511
Next
ट्रेण्डिङ
स्वास्थ्य प्रविधि: प्रधानमन्त्री बालेन शाहको बायाँ हातमा देखिएको 'कालो ब्यान्ड' के हो ?
शुक्रबार, साउन १५, २०८३
कान्तिका निर्देशक डा. रामहरि चापागाइँको संयोग : जहाँ कुनैबेला ल्याब असिस्टेन्ट थिए, आज त्यहीँ निर्देशक
बुधबार, साउन २०, २०८३
करारका चिकित्सकको दुःख: वैशाखीको सहारामा बिरामी जाँच्न पुगे, तलब भने काटियो
सोमबार, साउन १८, २०८३
स्वास्थ्यको नयाँ संरचना : एकजना सचिव र १२ औं तह बिदा, महाशाखाको पुनर्संरचना
शुक्रबार, साउन १५, २०८३
भक्तपुर अस्पतालको आईसीयुमा तोडफोडदेखि कर्मचारीमाथि आक्रमण किन भयो?
शुक्रबार, साउन १५, २०८३
कान्ति अस्पतालको निर्देशकमा डा. रामहरी चापागाईं
मंगलबार, साउन १९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
सबै
न्युरो फिजिसियन डा. पौडेललाई प्रश्न: टाउको दुखाइको कुन अवस्था गम्भीर हो?
लक्ष्मी चौलागाईं
आधारभूत स्वास्थ्य सेवा निःशुल्क दिन तयार छौं, तर महँगा इम्प्लान्ट र औषधि निःशुल्क दिन सक्दैनौं - डा कार्की (अन्तर्वार्ता)
स्वास्थ्यखबर
स्वास्थ्यमा गाभिएपछि कसरी चल्दै छ खाद्य प्रविधि विभाग? कति सहज, कति असहज? [अन्तर्वार्ता]
स्वास्थ्यखबर
'जनताको असन्तुष्टि समग्र प्रणालीसँग हुन्छ, तर पहिलो आक्रोश डाक्टरमाथि पोखिन्छ'
स्वास्थ्यखबर
'इतिहासले बलियो बनाएको नेपाल चिकित्सक संघ अहिले परिवर्तनको घुम्तीमा छ'
स्वास्थ्यखबर
‘टिम मंगल' चुनावी समूह मात्र थिएन, मेडिकल मुभमेन्ट हो : डा. मंगल रावल
स्वास्थ्यखबर
'हरेक टाउको दुखाइ ब्रेन ट्युमर होइन, यी लक्षणहरू देखिए हुनसक्छ जोखिम'
स्वास्थ्यखबर
डा. अमात्यलाई प्रश्न– धेरै हेडफोन वा इयरफोनको प्रयोगले कानमा असर गर्छ ?
स्वास्थ्यखबर
सबै हेर्नुहोस
विचार/विश्लेषण
स्तनपानमैत्री कार्यस्थल बनाऔँ
९ घण्टा अगाडि
अस्तित्वको खोजीमा नर्सिङ पेसा: साधना देशको, सम्मान कहिले?
९ घण्टा अगाडि
उपचारविहीन अस्पताल: हामी भवन बनाउँदैछौँ कि स्वास्थ्य प्रणाली?
बुधबार, साउन २०, २०८३
भयरहित 'जीवनरक्षक', सुरक्षित अस्पताल: स्वास्थ्यकर्मी सुरक्षा ऐनमा कडा परिमार्जनको अपरिहार्यता
मंगलबार, साउन १९, २०८३
डाँडापारिको स्वास्थ्य: भूगोल, समुदाय र जनस्वास्थ्यबीचको सम्बन्ध
मंगलबार, साउन १९, २०८३
स्वास्थ्यकर्मी असुरक्षित हुँदा जोखिममा स्वास्थ्य सेवा: उपचार गर्नेलाई हातपात हैन सम्मान दिउँ
सोमबार, साउन १८, २०८३
स्वास्थ्य सेवामा कर: २०७५ को त्यो ऐतिहासिक निर्णय र आजको यथार्थ
आइतबार, साउन १७, २०८३
गोरखामा मौन महामारीका रूपमा फैलिँदै नसर्ने रोग
आइतबार, साउन १७, २०८३
सबै हेर्नुहोस
ब्लग
सबै
कर्णालीमा डाक्टर फलाउने अभियान : पहिलो मेडिकल इन्टर्नसिप ब्याचको ऐतिहासिक यात्रा
सह-प्रा. डा. डबल बहादुर धामी
प्युटार बसाइँ : दुर्गम स्वास्थ्य सेवाको वास्तविक अनुहार
रोमी बैद्य
चुरोट तनाव घटाउने कि बढाउने?
डा. अखण्ड उपाध्याय
तपाईंलाई कस्तो छ?
रामलाल श्रेष्ठ
जब कक्षा ९ मा पढ्ने किशोरीले आइरन चक्की मागिन् ...
डा आशिष प्याकुरेल
एक फुटबलप्रेमीलाई विश्वकपको प्रत्यक्षदर्शी बन्ने अवसर
डा. अरूण शाही
अपी बेसक्याम्पको बढ्दो आकर्षण र उचाइजन्य रोगको अदृश्य जोखिम
डा सुदीप अधिकारी
कटारी अस्पताल विवादः माफी, संवाद र भोलिका लागि सन्देश
विदुर कटुवाल/उदयपुर
सबै हेर्नुहोस
सर्च गर्नुहोस्
×
Search