मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
बिहीबार, साउन २१, २०८३
Thu, Aug 06, 2026
बिहीबार, साउन २१, २०८३
मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
खबर
सोमबार कुन जिल्लामा कति संक्रमित भेटिए ?
प्रदेश २ को धनुषामा ९७, पर्सा ९७, बारामा १८, महोत्तरीमा ३०, रौतहटमा १७, सप्तरीमा २१, सर्लाहीमा २० र सिरहामा २७ जनामा कोरोना पाइएको छ।
सोमबार, वैशाख २०, २०७८
उद्योगका लागि अक्सिजन आपूर्तिमा रोक
सोमबार राष्ट्रका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले देशभरका अक्सिजन प्लान्टबाट उत्पादिन अक्सिजन हाललाई अस्पताल र उपचारको प्रयोजनका लागि मात्रै प्रयोग गरिने बताए।
सोमबार, वैशाख २०, २०७८
गत २४ घण्टामा ३० देखि ३९ वर्षका १८७१ जनामा कोरोना संक्रमण
कुल ७ हजार ४ सय ४८ संक्रमितमध्ये सबैभन्दा धेरै ३० देखि ३९ वर्षका व्यक्तिमा कोरोना भेटिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
सोमबार, वैशाख २०, २०७८
१२ जिल्लामा पाँच सय र २१ जिल्लामा दुई सय बढी सक्रिय संक्रमित
नेपालका १२ जिल्लामा पाँच सयभन्दा बढी र २१ जिल्लामा दुई सय बढी कोरोना भाइरस संक्रमित उपचाररत छन्।
सोमबार, वैशाख २०, २०७८
पछिल्लो २४ घण्टामा २ हजार २१ जना संक्रमित डिस्चार्ज भए
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २४ घण्टामा देशभरका अस्पताल तथा आइसोलेसन सेन्टरबाट २ हजार २१ जना डिस्चार्ज भएका छन्।
सोमबार, वैशाख २०, २०७८
२४ घण्टामा ३७ संक्रमितको मृत्यु
पछिल्लो २४ घण्टामा ३७ जना संक्रमितको मृत्यु भएको छ।
सोमबार, वैशाख २०, २०७८
कोभिडविरुद्ध खटिएका चिकित्सकमाथिको आरोप कपोकल्पीत र भ्रामक: भेरी अस्पताल
विषम परिस्थितिको अग्रमोर्चामा खटि कार्य गरिरहेका भएका सम्पूर्ण कर्मचारीहरुको मनोबल उच्च पार्नुका साथै कोभिड–१९ को संक्रमणबाट बच्नका निम्ति अपनाउनुपर्ने स्वास्थ्यका सम्पूर्ण मापदण्डहरु पालना गरि कोभिड–१९ विरुद्धको लडाइमा सहयोग गर्न अपिल गरिएको छ।
सोमबार, वैशाख २०, २०७८
बाँकेमा एक वर्षे बालक सहित ३४५ जना डिस्चार्ज
बाँकेमा कोरोना संक्रमण भई उपचार पछि ३४५ जना निको भई डिस्चार्ज भएका छन्।
सोमबार, वैशाख २०, २०७८
नमूना परीक्षण गराउनै सकस
हल्का ज्वरो र टाउको दुख्ने जस्ता समस्या देखिएपछि कोरोनाको नमूना जँचाउन नाम दर्ता गर्ने भन्दै सर्वसाधारणको भीड देखिन्थ्यो।
सोमबार, वैशाख २०, २०७८
अवकास प्राप्त चिकित्सकलाई एक वर्ष करारमा नियुक्त गरिने: प्रधानमन्त्री
कोरोना संक्रमण बढ्दै गएपछि सरकारले अवकास प्राप्त चिकित्सक तथा स्वास्थ्यकर्मीलाई एक वर्ष करारमा नियुक्त गर्ने निर्णय गरेको छ।
सोमबार, वैशाख २०, २०७८
काठमाडौंमा १ हजार शय्याको कोभिड अस्पताल बनाउन सेनालाई निर्देशन
कोरोना भाइरस महामारीले समग्र क्षेत्रमा प्रभाव पारेपनि सरकारले जनताको जीवनरक्षालाई पहिलो प्राथमिकतामा राखेर काम गरिरहेको पनि ओलीले दाबी गरे। सोमबार राष्ट्रका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन्।
सोमबार, वैशाख २०, २०७८
स्वास्थ्य संरचनामा उल्लेखनीय सुधार गरिएको छ : प्रधानमन्त्री
‘सबै स्थानीय तहमा पाँचदेखि १५ शय्याका आधारभूत अस्पताल निर्माण केन्द्र तथा प्रदेशमा संक्रामक रोग अस्पताल निर्माणलाई तीव्रता दिइएको छ’, उनले भने।
सोमबार, वैशाख २०, २०७८
कोभिड खोप छिटो ल्याउन सरकार प्रयासरत: प्रधानमन्त्री
कोभ्याक्ससँग छिटो खोप ल्याउन सरकार प्रयत्नरत रहेको प्रधानमन्त्रीले बताए। यसका साथै कोभिड खोप खरिदका लागि पनि सरकारले पहल गरिरहेको जानकारी दिए।
सोमबार, वैशाख २०, २०७८
निषेधाज्ञामा थप कडाइ गरिने छ : प्रधानमन्त्री ओली
सोमबार राष्ट्रका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले देशका विभिन्न जिल्लामा जारी निषेधाज्ञामा थप कडाइ गरिने बताएका हुन्।
सोमबार, वैशाख २०, २०७८
निजामती अस्पतालमा ५० शय्याको कोभिड-१९ युनिट सञ्चालन हुने
स्वास्थ्य कार्यालय काठमाडौंले कोभिडका बिरामीको उपचारका लागि कम्तीमा ५० शय्याको कोभिड-१९ केयर युनिट सञ्चालन गर्न अस्पतालसँग सम्झौता गरेको छ। स्वा
सोमबार, वैशाख २०, २०७८
कर्णाली प्रदेशद्वारा दश जिल्ला अस्पताललाई रु १० करोड बजेट विनियोजन
कर्णाली प्रदेश सरकारले कोभिड-१९ रोकथाम, नियन्त्रण तथा उपचारका लागि प्रदेश अन्तर्गत दशवटै जिल्लामा रु एक/एक करोड बजेट प्रदान गर्ने भएको छ।
सोमबार, वैशाख २०, २०७८
अक्सिजनको सहज व्यवस्थापनका लागि तयारी अवस्थामा रहन निर्देशन
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले अक्सिजनको सहज व्यवस्थापनका लागि तयारी अवस्थामा रहन अस्पताललाई निर्देशन दिएको छ।
सोमबार, वैशाख २०, २०७८
काठमाडौंबाट सङ्क्रमितलाई उपचारार्थ झापाको बिएण्डसी पुर्याइयो
काठमाडौंका अस्पतालमा कोभिड-१९ का जटिल बिरामीलाई उपचार गर्न भेन्टिलेटर सहित सधन उपचार कक्ष (आइसियू) श्ययाको चरम अभाव हुन थालेपछि उपत्यका बाहिरका अस्पतालमा ‘हवाई बेड लिफ्ट’ गरी बिरामी लैजानेक्रम जारी छ।
सोमबार, वैशाख २०, २०७८
चितवनमा अक्सिजनको अभाव नहुने
ठूला तीन अस्पतालका आफ्नै अक्सिजन उत्पादन गर्ने प्लान्ट रहेका कारण अक्सिजनको अभाव नहुने भएको हो।
सोमबार, वैशाख २०, २०७८
नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्मालाई कोरोना सङ्क्रमण
नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्मालाई कोरोना सङ्क्रमण देखिएको छ।
सोमबार, वैशाख २०, २०७८
प्रदेशिक अस्पताललाई ९८ थान अक्सिजन सिलिन्डर सहयाेग
कैलालीको ह्युमानिटी फाउन्डेशन नेपालले सेती प्रादेशिक अस्पताललाई ९८ थान अक्सिजन सिलिन्डर उपलब्ध गराएको छ।
सोमबार, वैशाख २०, २०७८
बेलौरीमा अस्थायी कोभिड अस्पताल सञ्चालन
बेलौरी नगरपालिकाले ५० श्ययाको कोभिड-१९ अस्थायी अस्पताल सञ्चालनमा ल्याएको छ ।
सोमबार, वैशाख २०, २०७८
बाँकेमा एक हप्तालाई लम्बाइयो निषेधाज्ञा
बाँकेमा वैशाख १३ देखि २० गतेसम्म जारी गरिएको निषेधाज्ञा वैशाख २७ गते राती १२ बजेसम्मका लागि लम्बाइएको छ।
सोमबार, वैशाख २०, २०७८
सीमा नाकामा हेल्थ डेस्क स्थापना
गण्डकी प्रदेशको भारतसँग सीमा जोडिएको एकमात्रै नाका नवलपरासी (बर्दघाट-सुस्तापूर्व)को त्रिवेणीमा हेल्थ डेस्क (स्वास्थ्य कक्ष) स्थापना गरिएको छ ।
सोमबार, वैशाख २०, २०७८
एमबिबिएस डाक्टर नहुँदा आइसोलेशन सञ्चालनमा समस्या
कैलालीको घोडाघोडी नगरपालिकालाई एमबिबिएस डक्टर नहुँदा अक्सिजनसहितको आइसोलेसन सञ्चालन गर्न समस्या भएको छ।
सोमबार, वैशाख २०, २०७८
शहीद गङ्गालाल राष्ट्रिय हृदय केन्द्रमा अक्सिजन उत्पादन शुरु
काठमाडौं महानगरपालिकाको लगानीमा शहीद गङ्गालाल राष्ट्रिय हृदय केन्द्रमा राखिएको अक्सिजन प्लान्टबाट उत्पादन शुरु गरिएको छ।
सोमबार, वैशाख २०, २०७८
कर्मचारीलाई कोरोना देखिएपछि टोखा नगरपालिकाका अत्यावश्यकबाहेकका सेवा वैशाख ३० गतेसम्म बन्द
काठमाडौँको उत्तरी क्षेत्रमा रहेको टोखाले आइतबार एक विज्ञप्ति जारी गरी नयाँ भेरियन्टसहितको दोस्रो चरणको कोरोना सङ्क्रमण जनप्रतिनिधि र कर्मचारीमा देखिएपछि आगामी वैशाख ३० गतेसम्म नगरपालिका र वडाभित्रका अत्यावश्यकबाहेकका सबै सेवा बन्द गरिएको जानकारी दिएको हो।
सोमबार, वैशाख २०, २०७८
३७ वर्षीय संक्रमितको बेड खोज्दाखोज्दा अस्पतालमै मृत्यु
काेराेना बेडमै रहेका उनको बिहान मृत्यु भयाे। चार वर्ष अघि मुटुको शल्यक्रिया गरेका उनको शनिबार बिहान पौने ८ बजे मृत्यु भएको हो। आइसीयु बेड नभएपछि उनको इमर्जेन्सी कक्षमा राखेर उपचार गरिएको थियो।
सोमबार, वैशाख २०, २०७८
कोरोना संक्रमित नर्सलाई उपचारमा समस्या परे यी नम्बरमा सम्पर्क गर्न नर्सिङ संघको आग्रह
नेपाल नर्सिङ संघले कोरोना संक्रमित नर्सहरुलाई स्वास्थ्य सेवा उपलब्ध गराउन समन्वय समिति गठन गरेको छ। नर्वदा थापाको संयोजकत्वमा ७ सदस्यीय समिति गठन गरिएको हो।
आइतबार, वैशाख १९, २०७८
वीर अस्पतालको नयाँ भवनलाई ५ सय शय्याको कोभिड अस्पताल बनाउन उपप्रधानमन्त्रीबाट छलफल
उपप्रधानमन्त्री ईश्वर पोखरेलले वीर अस्पतालमा नवनिर्मित भवनलाई ५ सय शय्याको कोरोना विशेष अस्पताल बनाउने विषयमा छलफल गरेका छन्।
आइतबार, वैशाख १९, २०७८
Previous
505
506
507
508
509
Next
ट्रेण्डिङ
स्वास्थ्य प्रविधि: प्रधानमन्त्री बालेन शाहको बायाँ हातमा देखिएको 'कालो ब्यान्ड' के हो ?
शुक्रबार, साउन १५, २०८३
कान्तिका निर्देशक डा. रामहरि चापागाइँको संयोग : जहाँ कुनैबेला ल्याब असिस्टेन्ट थिए, आज त्यहीँ निर्देशक
बुधबार, साउन २०, २०८३
करारका चिकित्सकको दुःख: वैशाखीको सहारामा बिरामी जाँच्न पुगे, तलब भने काटियो
सोमबार, साउन १८, २०८३
स्वास्थ्यको नयाँ संरचना : एकजना सचिव र १२ औं तह बिदा, महाशाखाको पुनर्संरचना
शुक्रबार, साउन १५, २०८३
भक्तपुर अस्पतालको आईसीयुमा तोडफोडदेखि कर्मचारीमाथि आक्रमण किन भयो?
शुक्रबार, साउन १५, २०८३
कान्ति अस्पतालको निर्देशकमा डा. रामहरी चापागाईं
मंगलबार, साउन १९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
सबै
न्युरो फिजिसियन डा. पौडेललाई प्रश्न: टाउको दुखाइको कुन अवस्था गम्भीर हो?
लक्ष्मी चौलागाईं
आधारभूत स्वास्थ्य सेवा निःशुल्क दिन तयार छौं, तर महँगा इम्प्लान्ट र औषधि निःशुल्क दिन सक्दैनौं - डा कार्की (अन्तर्वार्ता)
स्वास्थ्यखबर
स्वास्थ्यमा गाभिएपछि कसरी चल्दै छ खाद्य प्रविधि विभाग? कति सहज, कति असहज? [अन्तर्वार्ता]
स्वास्थ्यखबर
'जनताको असन्तुष्टि समग्र प्रणालीसँग हुन्छ, तर पहिलो आक्रोश डाक्टरमाथि पोखिन्छ'
स्वास्थ्यखबर
'इतिहासले बलियो बनाएको नेपाल चिकित्सक संघ अहिले परिवर्तनको घुम्तीमा छ'
स्वास्थ्यखबर
‘टिम मंगल' चुनावी समूह मात्र थिएन, मेडिकल मुभमेन्ट हो : डा. मंगल रावल
स्वास्थ्यखबर
'हरेक टाउको दुखाइ ब्रेन ट्युमर होइन, यी लक्षणहरू देखिए हुनसक्छ जोखिम'
स्वास्थ्यखबर
डा. अमात्यलाई प्रश्न– धेरै हेडफोन वा इयरफोनको प्रयोगले कानमा असर गर्छ ?
स्वास्थ्यखबर
सबै हेर्नुहोस
विचार/विश्लेषण
स्तनपानमैत्री कार्यस्थल बनाऔँ
९ घण्टा अगाडि
अस्तित्वको खोजीमा नर्सिङ पेसा: साधना देशको, सम्मान कहिले?
९ घण्टा अगाडि
उपचारविहीन अस्पताल: हामी भवन बनाउँदैछौँ कि स्वास्थ्य प्रणाली?
बुधबार, साउन २०, २०८३
भयरहित 'जीवनरक्षक', सुरक्षित अस्पताल: स्वास्थ्यकर्मी सुरक्षा ऐनमा कडा परिमार्जनको अपरिहार्यता
मंगलबार, साउन १९, २०८३
डाँडापारिको स्वास्थ्य: भूगोल, समुदाय र जनस्वास्थ्यबीचको सम्बन्ध
मंगलबार, साउन १९, २०८३
स्वास्थ्यकर्मी असुरक्षित हुँदा जोखिममा स्वास्थ्य सेवा: उपचार गर्नेलाई हातपात हैन सम्मान दिउँ
सोमबार, साउन १८, २०८३
स्वास्थ्य सेवामा कर: २०७५ को त्यो ऐतिहासिक निर्णय र आजको यथार्थ
आइतबार, साउन १७, २०८३
गोरखामा मौन महामारीका रूपमा फैलिँदै नसर्ने रोग
आइतबार, साउन १७, २०८३
सबै हेर्नुहोस
ब्लग
सबै
कर्णालीमा डाक्टर फलाउने अभियान : पहिलो मेडिकल इन्टर्नसिप ब्याचको ऐतिहासिक यात्रा
सह-प्रा. डा. डबल बहादुर धामी
प्युटार बसाइँ : दुर्गम स्वास्थ्य सेवाको वास्तविक अनुहार
रोमी बैद्य
चुरोट तनाव घटाउने कि बढाउने?
डा. अखण्ड उपाध्याय
तपाईंलाई कस्तो छ?
रामलाल श्रेष्ठ
जब कक्षा ९ मा पढ्ने किशोरीले आइरन चक्की मागिन् ...
डा आशिष प्याकुरेल
एक फुटबलप्रेमीलाई विश्वकपको प्रत्यक्षदर्शी बन्ने अवसर
डा. अरूण शाही
अपी बेसक्याम्पको बढ्दो आकर्षण र उचाइजन्य रोगको अदृश्य जोखिम
डा सुदीप अधिकारी
कटारी अस्पताल विवादः माफी, संवाद र भोलिका लागि सन्देश
विदुर कटुवाल/उदयपुर
सबै हेर्नुहोस
सर्च गर्नुहोस्
×
Search