मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
बिहीबार, साउन २१, २०८३
Thu, Aug 06, 2026
बिहीबार, साउन २१, २०८३
मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
खबर
आज देशभर ४९२८ जनामा कोरोना संक्रमण
आज देशभर चार हजार ९२८ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ।
बिहीबार, वैशाख १६, २०७८
सुदूरपश्चिम प्रदेश : थप आइसोलेसन बनाइने, सबै जिल्ला अस्पतालमा अक्सिजन प्लान्ट बन्दै
बिहीबार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको छलफलमा कोरोना संक्रमितको उपचारका अक्सिजनको अभाव हुन नदिइने निर्णय गरिएको हो।
बिहीबार, वैशाख १६, २०७८
लुम्बिनी प्रदेशको स्वास्थ्य सचिवमा डा विकास देवकोटा
सरकारले संघीय स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको गुणस्तर मापन तथा नियमन महाशाखाका प्रमुख डा देवकोटालाई प्रदेश स्वास्थ्य सचिवमा सरुवा गरेको हो।
बिहीबार, वैशाख १६, २०७८
लुम्बिनी प्रदेशमा कति स्वास्थ्यकर्मी संक्रमित? यस्तो छ १२ वटै जिल्लाको विवरण
कोरोनाको दोस्रो लहरका क्रममा सबैभन्दा धेरै कपिलवस्तुका स्वास्थ्यकर्मी संक्रमित भएका छन्। कपिलवस्तुमा हालसम्म ८८ जना स्वास्थ्यकर्मी संक्रमित भएका छन्।
बिहीबार, वैशाख १६, २०७८
निषेधाज्ञाको उल्लंघन गरी बिना काम हिँडडुल गर्ने १४१७ जना होल्डिङ जोनमा
काठमाडौं उपत्यकामा निषेधाज्ञाको उल्लंघन गरी बिना काम हिँडडुल गर्ने १४१७ जनालाई प्रहरीले होल्डिङ जोनमा राखेको छ।
बिहीबार, वैशाख १६, २०७८
काठमाडौंबाट हेलिकप्टरमा झापाको अस्पताल ल्याइए कोरोना संक्रमित
काठमाडौंको ह्याम्स हस्पिटलबाट बेडसिफ्ट गरेर सिम्रिक एयरको हेलिकप्टरबाट बुधबार अपराह्न ५ः४५ बजेतिर उनलाई बिर्तामोडको बीएन्डसी अस्पतालमा ल्याइएको हो।
बिहीबार, वैशाख १६, २०७८
पूर्वरानी कोमल शाह आइसियुमा, हाई फ्लो अक्सिजनको सपोर्टमा राखियो
राजधानीको नर्भिक इन्टरनेशनल हस्पिटलमा उपचाररत पूर्व रानी शाहमा श्वासप्रश्वासको समस्या देखिएको र अक्सिजनकोसमेत कमी देखिएपछि आइसियुमा सारिएको अस्पतालले जनाएको छ।
बिहीबार, वैशाख १६, २०७८
भरतपुर अस्पतालको ओपिडीसहितका सेवा बन्द
कोरोना भाइरसको सङ्क्रमण उच्च हुँदै गएपछि भरतपुर अस्पतालमा शुक्रबारदेखि बहिरङ्ग (ओपिडी)सहितका सेवा बन्द हुने भएको छ ।
बिहीबार, वैशाख १६, २०७८
कैलालीमा थप एक कोरोना संक्रमितको मृत्यु
धनगढी उपमहानगरपालिका–३ की ४५ वर्षीय महिलाको उपचारको क्रममा मृत्यु भएको सेति प्रादेशिक अस्पतालका सुचना अधिकारी दिलीपकुमार श्रेष्ठले बताए।
बिहीबार, वैशाख १६, २०७८
बाँकेमा उपचाररत थप पाँच कोरोना संक्रमितको मृत्यु
बाँकेका थप पाँच कोरोना संक्रमितको उपचारको क्रममा निधन भएको छ।
बिहीबार, वैशाख १६, २०७८
अनलाइनबाटै मानसिक स्वास्थ्य परामर्श दिन 'ह्याप्पी माइन्डस् डट हेल्थ' शुरु
मानसिक स्वास्थ्य सेवालाई अनलाइनमार्फत सेवा प्रवाह गर्ने उद्देश्यले ‘ह्याप्पी माइन्डस् डट हेल्थ’को शुरुआत गरिएको छ।
बिहीबार, वैशाख १६, २०७८
हुम्लाको सिमकोट गाउँपालिकामा एक हप्तादेखि स्वास्थ्यकर्मी नहुँदा सेवाग्राहीलाई सास्ती
हुम्लाको सिमकोट गाउँपालिका-८ मा रहेको स्याँडा स्वास्थ्य चाैकीमा एक हप्तादेखि स्वास्थ्यकर्मी नहुँदा सेवाग्राहीलाई समस्या भएको छ।
बिहीबार, वैशाख १६, २०७८
चिनियाँ कम्पनीको भेरोसेल खोप लगाउने काम तत्काललाई स्थगित
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले केही समयका लागि खोप लगाउने काम स्थगित गरेको हो।
बुधबार, वैशाख १५, २०७८
कोभिड–१९ संकट व्यवस्थापन केन्द्रलाई मानव अधिकार आयाेगको १३ बुँदे सुझाव
कोभिड-१९ संकट व्यवस्थापन केन्द्रको उच्चस्तरीय निर्देशक समितिका संयोजक समेत रहेका पोखरेललाई भेटेर आयोगको टोलीले सरकार, सम्वद्ध निकाय तथा कोभिड–१९ संकट व्यवस्थापन केन्द्रलाई १३ बुँदे सुझाव दिएको हो।
बुधबार, वैशाख १५, २०७८
कोरोना रोकथाम तथा नियन्त्रणका लागि १५ दिन निषेधाज्ञा जारी गर्नेसहित मन्त्रिपरिषदका ११ बुँदे निर्णय
मन्त्रिपरिषदले २ सय भन्दा बढी सक्रिय संक्रमित भएका पहाडी र हिमाली जिल्ला तथा ५ सय भन्दा बढी सक्रिय संक्रमित भएका काठमाडौं उपत्यका र तराईका जिल्लामा बिहीबारदेखि १५ दिनका लागि निशेधाज्ञा लगाउने निर्णय गरेको हो।
बुधबार, वैशाख १५, २०७८
कर्मचारीमा संक्रमण देखिएपछि जिल्ला प्रशासन अर्घाखाँचीकाे कार्यालय बन्द
जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीमा कार्यरत केही कर्मचारीमा कोभिड-१९ संक्रमण देखिएपछि प्रशासन कार्यालय बिहीबारदेखि बन्द गरिने भएको छ।
बुधबार, वैशाख १५, २०७८
मास्क नलगाई हिँड्ने देशभरका ३० हजार ८ सय ८३ व्यक्ति होल्डिङ जोनमा
कोरोना संक्रमण नियन्त्रणका लागि जनचेतनामूलक गतिविधिमा सक्रिय भएको प्रहरीले पछिल्लो २४ घण्टामा मास्क नगलाई हिँड्ने देशभरका ३० हजार ८ सय ८३ जनालाई होल्डिङ जोनमा राखेको छ।
बुधबार, वैशाख १५, २०७८
१३ डाक्टरसहित स्वास्थ्य सेवाका यी १५ कर्मचारी ११औं तहमा बढुवा
सरकारले स्वास्थ्य सेवा तर्फका १५ जनालाई ११औं तहमा बढुवा गरेको छ। मन्त्रिपरिषदको बैठकले १३ जना डाक्टरसहित १५ जनालाई बढुवा गरेको हो।
बुधबार, वैशाख १५, २०७८
बुधबार कुन जिल्लामा कति संक्रमित थपिए?
पालमा कोरोना संक्रमितको संख्या ३ लाख १२ हजार ६ सय ९९ पुगेको छ। गत २४ घण्टामा ४ हजार ८ सय ९७ जना संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
बुधबार, वैशाख १५, २०७८
१२ जिल्लामा पाँच सय र १० जिल्लामा दुई सय बढी सक्रिय संक्रमित
नेपालका १२ जिल्लामा पाँच सय भन्दा बढी र १० जिल्लामा २ सय बढी काेरोना भाइरस संक्रमित उपचाररत छन्।
बुधबार, वैशाख १५, २०७८
पछिल्लो २४ घण्टा १७ संक्रमितको मृत्यु
पछिल्लो २४ घण्टामा १७ जना संक्रमितको मृत्यु भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म मृत्यु हुने संक्रमितको संख्या ३ हजार २११ पुगेको छ।
बुधबार, वैशाख १५, २०७८
सीता दाहालको स्वास्थ्यमा क्रमिक सुधार
स्वास्थ्यमा समस्या देखिएपछि दाहाललाई मंगलबार राति ललितपुरस्थित मेडिसिटी अस्पतालमा भर्ना गरिएको थियो। उनमा सोडियमको मात्रा कम भएपछि अस्पलताल लगिएको थियो।
बुधबार, वैशाख १५, २०७८
निषेधाज्ञामा नर्भिकले निःशुल्क एम्बुलेन्स सेवा दिने
स्वास्थ्यमा गम्भीर समस्या भई इमेरजेन्सी अस्पताल भर्ना हुनुपर्ने बिरामीहरुलाई लिन अस्पतालले घरैसम्म निःशुल्क एम्बुलेन्स पठाइदिनेछ। त्यस्ता बिरामीहरु ठीक भएपछि घरसम्मै लैजाने व्यवस्था समेत मिलाइनेछ।
बुधबार, वैशाख १५, २०७८
भेरी अस्पतालमा स्वास्थ्यकर्मीसहित ७३ जनालाई कोरोना संक्रमण
विगत दुई सातामा मात्रै स्वास्थ्यकर्मीसहित ७३ जनामा संक्रमण देखिएको भेरी अस्पताल प्रशासनले जानकारी गराएको छ। संक्रमितमा महिलाहरूको संख्या बढी छ।
बुधबार, वैशाख १५, २०७८
प्रचण्ड पत्नी सीता दाहाल अस्पताल भर्ना
सोडियमको मात्रा कम भएपछि अस्पलताल लगिएको र अहिले अवस्था सुधारउन्मुख रहेको प्रचण्डका प्रेस संयोजक विष्णुप्रसाद सापकोटा‘जुगल’ ले जानकारी दिए।
बुधबार, वैशाख १५, २०७८
कास्कीमा आजबाट एक साता निषेधाज्ञा, यातायातमा जोरबिजोर
कास्कीका प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतमले हस्ताक्ष गरेको सूचनामा २१ गते राति १२ बजेसम्म निषेधाज्ञा जारी रहने जनाइको छ।
बुधबार, वैशाख १५, २०७८
नारायणी अस्पतालमा उपचाररत दुई सङ्क्रमितको मृत्यु
कडा निमोनिया र श्वासप्रश्वासमा समस्या रहेका सर्लाहीको दङ्गाहा-४ निवासी ४३ वर्षीय पुरुष र बाराको शवर्ण नगरपालिका-७ निवासी ३० वर्षीया महिलाको उपचारका क्रममा मृत्यु भएको हो।
बुधबार, वैशाख १५, २०७८
काठमाडौँ महानगरपालिकाले कोरोना र अन्य बिरामीका लागि छुट्टाछुट्टै एम्बुलेन्स व्यवस्था गर्ने
काठमाडौँ महानगरपालिकाले कोरोना भाइरस सङ्क्रमण भएका र अन्य बिरामीलाई अस्पतालसम्म लान ल्याउनका लागि छुट्टाछुट्टै निःशुल्क एम्बुलेन्सको व्यवस्था गर्ने भएको छ।
बुधबार, वैशाख १५, २०७८
सिरहामा २६ शय्याको आइसियू र भेन्टिलेटरसहितको आइसोलेसन तयार
ढ्दो कोरोना सङ्क्रमणको ग्राफलाई मध्यनजर गरी बजेट अभावका बाबजुद सिरहामा अक्सिजन प्लान्टसहित पाँच आइसियू शय्या र दुई भेन्टिलेटरसमेत गरी २६ आइसोलेशन शय्या तयारी अवस्थामा राखिएको प्रजिअ कँणेलले बताए।
बुधबार, वैशाख १५, २०७८
सेवा विस्तार भत्तामा अन्यायपूर्ण नियम बनाएको भन्दै ट्रमा सेन्टरमा सेवा रोक्ने चेतावनी
मंगलबार, वैशाख १४, २०७८
Previous
508
509
510
511
512
Next
ट्रेण्डिङ
स्वास्थ्य प्रविधि: प्रधानमन्त्री बालेन शाहको बायाँ हातमा देखिएको 'कालो ब्यान्ड' के हो ?
शुक्रबार, साउन १५, २०८३
कान्तिका निर्देशक डा. रामहरि चापागाइँको संयोग : जहाँ कुनैबेला ल्याब असिस्टेन्ट थिए, आज त्यहीँ निर्देशक
बुधबार, साउन २०, २०८३
करारका चिकित्सकको दुःख: वैशाखीको सहारामा बिरामी जाँच्न पुगे, तलब भने काटियो
सोमबार, साउन १८, २०८३
स्वास्थ्यको नयाँ संरचना : एकजना सचिव र १२ औं तह बिदा, महाशाखाको पुनर्संरचना
शुक्रबार, साउन १५, २०८३
भक्तपुर अस्पतालको आईसीयुमा तोडफोडदेखि कर्मचारीमाथि आक्रमण किन भयो?
शुक्रबार, साउन १५, २०८३
कान्ति अस्पतालको निर्देशकमा डा. रामहरी चापागाईं
मंगलबार, साउन १९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
सबै
न्युरो फिजिसियन डा. पौडेललाई प्रश्न: टाउको दुखाइको कुन अवस्था गम्भीर हो?
लक्ष्मी चौलागाईं
आधारभूत स्वास्थ्य सेवा निःशुल्क दिन तयार छौं, तर महँगा इम्प्लान्ट र औषधि निःशुल्क दिन सक्दैनौं - डा कार्की (अन्तर्वार्ता)
स्वास्थ्यखबर
स्वास्थ्यमा गाभिएपछि कसरी चल्दै छ खाद्य प्रविधि विभाग? कति सहज, कति असहज? [अन्तर्वार्ता]
स्वास्थ्यखबर
'जनताको असन्तुष्टि समग्र प्रणालीसँग हुन्छ, तर पहिलो आक्रोश डाक्टरमाथि पोखिन्छ'
स्वास्थ्यखबर
'इतिहासले बलियो बनाएको नेपाल चिकित्सक संघ अहिले परिवर्तनको घुम्तीमा छ'
स्वास्थ्यखबर
‘टिम मंगल' चुनावी समूह मात्र थिएन, मेडिकल मुभमेन्ट हो : डा. मंगल रावल
स्वास्थ्यखबर
'हरेक टाउको दुखाइ ब्रेन ट्युमर होइन, यी लक्षणहरू देखिए हुनसक्छ जोखिम'
स्वास्थ्यखबर
डा. अमात्यलाई प्रश्न– धेरै हेडफोन वा इयरफोनको प्रयोगले कानमा असर गर्छ ?
स्वास्थ्यखबर
सबै हेर्नुहोस
विचार/विश्लेषण
स्तनपानमैत्री कार्यस्थल बनाऔँ
९ घण्टा अगाडि
अस्तित्वको खोजीमा नर्सिङ पेसा: साधना देशको, सम्मान कहिले?
९ घण्टा अगाडि
उपचारविहीन अस्पताल: हामी भवन बनाउँदैछौँ कि स्वास्थ्य प्रणाली?
बुधबार, साउन २०, २०८३
भयरहित 'जीवनरक्षक', सुरक्षित अस्पताल: स्वास्थ्यकर्मी सुरक्षा ऐनमा कडा परिमार्जनको अपरिहार्यता
मंगलबार, साउन १९, २०८३
डाँडापारिको स्वास्थ्य: भूगोल, समुदाय र जनस्वास्थ्यबीचको सम्बन्ध
मंगलबार, साउन १९, २०८३
स्वास्थ्यकर्मी असुरक्षित हुँदा जोखिममा स्वास्थ्य सेवा: उपचार गर्नेलाई हातपात हैन सम्मान दिउँ
सोमबार, साउन १८, २०८३
स्वास्थ्य सेवामा कर: २०७५ को त्यो ऐतिहासिक निर्णय र आजको यथार्थ
आइतबार, साउन १७, २०८३
गोरखामा मौन महामारीका रूपमा फैलिँदै नसर्ने रोग
आइतबार, साउन १७, २०८३
सबै हेर्नुहोस
ब्लग
सबै
कर्णालीमा डाक्टर फलाउने अभियान : पहिलो मेडिकल इन्टर्नसिप ब्याचको ऐतिहासिक यात्रा
सह-प्रा. डा. डबल बहादुर धामी
प्युटार बसाइँ : दुर्गम स्वास्थ्य सेवाको वास्तविक अनुहार
रोमी बैद्य
चुरोट तनाव घटाउने कि बढाउने?
डा. अखण्ड उपाध्याय
तपाईंलाई कस्तो छ?
रामलाल श्रेष्ठ
जब कक्षा ९ मा पढ्ने किशोरीले आइरन चक्की मागिन् ...
डा आशिष प्याकुरेल
एक फुटबलप्रेमीलाई विश्वकपको प्रत्यक्षदर्शी बन्ने अवसर
डा. अरूण शाही
अपी बेसक्याम्पको बढ्दो आकर्षण र उचाइजन्य रोगको अदृश्य जोखिम
डा सुदीप अधिकारी
कटारी अस्पताल विवादः माफी, संवाद र भोलिका लागि सन्देश
विदुर कटुवाल/उदयपुर
सबै हेर्नुहोस
सर्च गर्नुहोस्
×
Search