मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
बिहीबार, साउन २१, २०८३
Fri, Aug 07, 2026
बिहीबार, साउन २१, २०८३
मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
खबर
फार्मेसीका परीक्षार्थीले अब अनलाइन मार्फत आवेदन शुल्क बुझाउन सक्ने
काउन्सिलले सोमबार इसेवासँग गरी देशको जुनसुकै ठाउँबाट आवेदन शुल्क अनलाइन मार्फत बुझाउन सक्ने व्यवस्था गरेको हो।
सोमबार, वैशाख १३, २०७८
मास्क नलगाई हिँड्ने १३ सय २५ जनालाई कारबाही
प्रहरीले सोमबार(आज) मास्क नलगाइ हिँडेका १३ सय २५ जनालाई केही समय होल्डिङ सेन्टरमा राखेर सम्झाइबुझाइ गरि पठाएको थियो। जसमध्ये १००३ पुरुष र ३२२ महिला रहेको प्रहरीले जनाएको छ।
सोमबार, वैशाख १३, २०७८
नारायणी अस्पतालमा प्लान्ट नहुँदा अक्सिजन समस्या
नारायणी अस्पतालमा अक्सिजनका १०० सिलिन्डर मौज्दात अवस्थामा रहे पनि कुनैपनि बेला अभाव हुनसक्ने भएकाले यहाँ अक्सिजन प्लान्ट अति आवश्यक रहेको अस्पताल विकास समितिका सदस्य सुरेन्द्र गुप्ताले बताए।
सोमबार, वैशाख १३, २०७८
सुर्खेत र बर्दियामा एक साता निषेधाज्ञा
दोस्रो चरणको कोरोना सङ्क्रमणको अवस्था भयावह बन्न थालेपछि कर्णाली प्रदेशको राजधानी सुर्खेतमा एक सातासम्म निषेधाज्ञा जारी हुने भएको छ।
सोमबार, वैशाख १३, २०७८
अक्सिजन प्रयोग गरिने उद्योग बन्द गर्न स्वास्थ्य मन्त्रालयको आग्रह
स्वास्थ्य मन्त्रालयले उद्योग मन्त्रालयलाई पत्र लेख्दै कोभिड-१९ का सङ्क्रमितको उपचारमा अक्सिजन अभाव हुन नदिनका लागि उद्योगधन्दा केही समय बन्द गर्न आग्रह गरेको हो।
सोमबार, वैशाख १३, २०७८
जाजरकोटमा भारतबाट सिधै घर, कोरोना जाँच गरिएका मध्ये ८० प्रतिशतलाई कोरोना
अक्सिजन प्लान्ट खरिदका लागि बोलपत्र आह्वान गरे पनि अहिलेसम्म खरिद भएको छैन। दुइ वर्षदेखि एम्बुलेन्स नहुँदा जिल्ला अस्पतालमा बिरामी ल्याउन र लैजान समस्या हुँदै आएको छ।
सोमबार, वैशाख १३, २०७८
बाँकेमा थप एक संक्रमितको मृत्यु
जिल्ला कोभिड-१९ संकट व्यवस्थापन केन्द्र(डिसिसिएमसी) बाँकेका फोकल पर्सन तेजबहादुर वलीका अनुसार नेपालगन्ज मेडिकल कलेज, कोहलपुरमा उपचाररत ४५ वर्षिया महिलाको निधन भएको हो।
सोमबार, वैशाख १३, २०७८
बाँकेमा सात वर्षिया बालिकासहित १२५ जना संक्रमण मुक्त भई डिस्चार्ज
जिल्ला कोभिड१९ संकट व्यवस्थापन केन्द्र(डिसिसिएमसी) बाँकेका फोकल पर्सन तेजबहादुर वलीका अनुसार पछिल्लो आज ७ वर्षिया बालिका र ७५ वर्षिया वद्धासहित १२५ जना संक्रमित निको भएको जनाकारी दिए।
सोमबार, वैशाख १३, २०७८
पूर्व निर्धारित सबै परीक्षा अर्काे आदेश नभएसम्म स्थगित
कोभिड-१९ संकट व्यवस्थापन सञ्चालन केन्द्र (सीसीएमसी)को आइतबार बसेको बैठकले भौतिक उपस्थित हुने पूर्व निर्धारित सबै परीक्षा स्थगित गर्ने निर्णय गरेको हो।
आइतबार, वैशाख १२, २०७८
भर्चुअल पठनपाठन जारी राख्नू : सरकार
कोभिड-१९ संकट व्यवस्थापन सञ्चालन केन्द्र (सीसीएमसी)को आइतबार बसेको बैठकले भौतिक रुपमा उपस्थित नभई भर्चुअल र वैकल्पिक माध्यमबाट पठनपाठन जारी राख्न निर्देशन दिएकाे हाे।
आइतबार, वैशाख १२, २०७८
बिचौलियालाई पिसिआर परीक्षण गर्न नमूना नदिनु : राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला (एनपीएचएल)ले भर्ना भएको अस्पतालबाहेक कुनैपनि बिचौलिया मार्फत कुनै प्रयोजनका लागि नमूना नदिन सर्वसाधारणलाई अनुरोध गरेको छ।
आइतबार, वैशाख १२, २०७८
कोरोना संक्रमण नियन्त्रणका लागि लकडाउन गर्ने अधिकार सीडीओलाई
आइतबार बसेको कोभिड १९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)को बैठकले प्रमुख शहरहरुमा सक्रिय संक्रमितको संख्या ५०० पुगेमा प्रमुख जिल्ला अधिकारीले निषेधाज्ञा वा लकडाउन लागू गर्नसक्ने निर्णय गर्न मन्त्रिपरिषद्लाई सिफारिस गरेको हो।
आइतबार, वैशाख १२, २०७८
सिसिएमसीद्वारा सबै तहको परीक्षाहरु स्थगन गर्न सिफारिस
आइतबार बसेकाे कोभिड-१९ संकट व्यवस्थापन केन्द्र (सिसिएमसी)को बैठकले सबै तहको परीक्षाहरु स्थगन गर्न सरकारलाइ सिफारिस गरेको हाे।
आइतबार, वैशाख १२, २०७८
प्रदेश २ मा मास्क नलगाउनेबाट एक सातामा प्रहरीले उठायो साढे ३ लाख जरिवाना
वैशाख ४ गतेबाट ११ गतेसम्ममा मास्क नलगाउने ३ हजार ५२४ जनाबाट ३ लाख ५२ हजार ४ सय राजश्व संकलन गरिएको प्रदेश २ प्रहरी कार्यालयका प्रमुख डीआईजी धीरजप्रताप सिंहले बताए।
आइतबार, वैशाख १२, २०७८
संक्रमण तीव्र भएपछि बाँके जिल्लाभर निषेधाज्ञा जारी
प्रजिअ गेलालद्वारा जारी आदेशमा भोली वैशाख १३ गते सोमबार राती १२ बजेदेखि वैशाख २० गते राती १२ बजेसम्मका लागि बाँके जिल्लाभर निषेधाज्ञा जारी गरिएको उल्लेख छ।
आइतबार, वैशाख १२, २०७८
स्वास्थ्य मन्त्रालयले भन्योः मास्क लगाएर समाचार पढ्नु
समाचार पढ्दा, अन्तर्वार्ता लिदा वा कुनै पनि कार्यक्रमको समाचार बनाउदा मास्कको अनिवार्य प्रयोग गर्न डा गौतमको आग्रह छ।
आइतबार, वैशाख १२, २०७८
स्वास्थ्य मन्त्रालयद्वारा बजारमा उपलब्ध सबै अक्सिजन सिलिन्डर खरिद गर्न निर्देशन
स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयेश त्रिपाठी सहित आइतबार बसेको स्वास्थ्य आपतकालिन कार्य सञ्चालन केन्द्रको बैठकले बजारमा उपलब्ध भएका अक्सिजन सिलिन्डर खरिद गर्न निर्देशन दिएको हो।
आइतबार, वैशाख १२, २०७८
गत २४ घण्टामा २० देखि २९ वर्षका ७९५ जनामा कोरोना संक्रमण
कुल ३ हजार १ सय २२ संक्रमितमध्ये सबैभन्दा धेरै २० देखि २९ वर्षका व्यक्तिमा कोरोना भेटिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
आइतबार, वैशाख १२, २०७८
संक्रमितको उपचारका लागि मेडिकल कलेज र २ सय शय्या भएका अस्पतालसँग सम्झौता गरिने
कोरोना संक्रमतिको स्वास्थ्य उपचारका लागि सबै मेडिकल कलेज र अस्पताल र २०० भन्दा बढी शय्या भएका अस्पतालहरुसँग स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सम्झौता गर्ने निर्णय भएको छ।
आइतबार, वैशाख १२, २०७८
३१७ जना कोरोना संक्रमित आइसियु र भेन्टिलेटरमा
२५२ आइसियु र ६५ जना भेन्टिलेटरमा गरी ३१७ जना बिरामी उपचाररत रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
आइतबार, वैशाख १२, २०७८
५० शय्या भन्दा माथिका सबै अस्पताललाई अक्सिजनकाे व्यवस्थापन गर्न निर्देशन
स्वास्थ्य मन्त्री हृदयेश त्रिपाठी सहित मन्त्रालयमा भएको आपतकालिन कार्य सञ्चालन केन्द्रको आइतबारको बैठकले सबै अस्पताललाई अक्सिजन सिलिन्डर खरिद गरेर राख्न निर्देशन दिने निर्णय गरेको हो।
आइतबार, वैशाख १२, २०७८
आइतबार कुन जिल्लामा कति संक्रमित भेटिए ?
बागमती प्रदेशको काठमाडौंमा मात्र १ हजार १ सय ३२ जनामा कोरोना पुष्टि भएको छ।
आइतबार, वैशाख १२, २०७८
कर्मचारीमा कोरोना देखिएपछि सुशील कोइराला क्यान्सर अस्पतालकाे आकस्मिक बाहेककाे सेवा बन्द
खजुरास्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पतालका अस्पतालका कर्मचारीमा कोरोना देखिएपछि आकस्मिक बाहेककाे सेवा बन्द भएको छ।
आइतबार, वैशाख १२, २०७८
एक एक पाइलाबाट स्थापना भएको सामुदायिक स्वास्थ्य केन्द्र
गरिब असाह्य बिरामीहरुको स्वास्थ्य परीक्षणलाई सर्वसुलभ र सस्तो सेवा प्रदान गर्ने उद्देश्यका साथ उक्त संस्थाले औपचारिक रुपमा सेवा सुरु गरेको हो।
आइतबार, वैशाख १२, २०७८
संक्रमणको चक्र रोक्न नसके केही दिनमै अस्पतालमा बिरामी राख्ने ठाउँ हुँदैन : स्वास्थ्य मन्त्रालय
स्वास्थ्य मन्त्रालयले आइतबार सार्वजनिक सूचना जारी गर्दै संक्रमणको चक्रलाई रोक्न सकिएन र अहिलकै गतिमा संक्रमण बढ्दै गए केही दिनमै अस्पतालमा बेड अभाव हुनसक्ने जनाएको छ।
आइतबार, वैशाख १२, २०७८
पिसिआर रिपोर्टविना भारत प्रवेशमा रोक
त्तराखण्ड सरकारले जारी गरेको स्वास्थ्य निर्देशिकाअनुसार अन्य राज्यबाट उत्तराखण्ड प्रदेशमा प्रवेश गर्न ७२ घण्टाको कोरोना रिपोर्ट नेगेटिभ भएको हुनुपर्ने आदेश जारी गरेको छ।
आइतबार, वैशाख १२, २०७८
नाम दर्ता प्रमाणपत्रको दुरुपयोग रोक्न नेपाल फार्मेसी परिषदद्वारा समिति गठन
नेपाल फार्मेसी परिषदले नाम दर्ता प्रमाणपत्रको दुरुपयोग न्यूनीकरणका लागि रजिष्ट्रार सन्जिव कुमार पाण्डेयको संयोजकत्वमा समिति गठन गर्ने निणर्य गरेको छ।
आइतबार, वैशाख १२, २०७८
औषधि व्यवस्था विभागका कर्मचारीमा कोरोना देखिएपछि नवीकरण बाहेकका सेवा स्थगित
तीन जना कर्मचारीमा कोरोना पोजेटिव देखिएपछि कर्मचारीको अभाव तथा कार्य चाप व्यवस्थापन गर्न पसल दर्ता र निरीक्षण सम्बन्धी सबै काम आइतरबारदेखि स्थगित गरिएको विभागले जनाएको छ।
आइतबार, वैशाख १२, २०७८
कोरोना महामारीले औलो रोग निवारणमा चुनौती थपियोः स्वास्थ्यमन्त्री त्रिपाठी
एनोफिलिज जातको दुषित पोथी लामखुट्टेले स्वस्थ मानिसलाई टोक्दा लामखुट्टेको र्यालसँगै औलोका परजीवीहरु मानिसको रगतमा जान्छन् र मानिसलाइै औलो रोग सर्दछ।
आइतबार, वैशाख १२, २०७८
बाँकेमा होम आइसोलेसनमा बसेका संक्रमितद्वारा आत्महत्या
जिल्ला कोभिड-१९ संकट व्यवस्थापन केन्द्र (डिसिसिएमसी) बाँकेमा अनुसार कोहलपुर ९ का ६० वर्षिय पुरुषले शनिबार साझ आफ्नै घरमा आत्महत्या गरेको जनाएको छ।
आइतबार, वैशाख १२, २०७८
Previous
510
511
512
513
514
Next
ट्रेण्डिङ
स्वास्थ्य प्रविधि: प्रधानमन्त्री बालेन शाहको बायाँ हातमा देखिएको 'कालो ब्यान्ड' के हो ?
शुक्रबार, साउन १५, २०८३
कान्तिका निर्देशक डा. रामहरि चापागाइँको संयोग : जहाँ कुनैबेला ल्याब असिस्टेन्ट थिए, आज त्यहीँ निर्देशक
बुधबार, साउन २०, २०८३
करारका चिकित्सकको दुःख: वैशाखीको सहारामा बिरामी जाँच्न पुगे, तलब भने काटियो
सोमबार, साउन १८, २०८३
स्वास्थ्यको नयाँ संरचना : एकजना सचिव र १२ औं तह बिदा, महाशाखाको पुनर्संरचना
शुक्रबार, साउन १५, २०८३
भक्तपुर अस्पतालको आईसीयुमा तोडफोडदेखि कर्मचारीमाथि आक्रमण किन भयो?
शुक्रबार, साउन १५, २०८३
कान्ति अस्पतालको निर्देशकमा डा. रामहरी चापागाईं
मंगलबार, साउन १९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
सबै
न्युरो फिजिसियन डा. पौडेललाई प्रश्न: टाउको दुखाइको कुन अवस्था गम्भीर हो?
लक्ष्मी चौलागाईं
आधारभूत स्वास्थ्य सेवा निःशुल्क दिन तयार छौं, तर महँगा इम्प्लान्ट र औषधि निःशुल्क दिन सक्दैनौं - डा कार्की (अन्तर्वार्ता)
स्वास्थ्यखबर
स्वास्थ्यमा गाभिएपछि कसरी चल्दै छ खाद्य प्रविधि विभाग? कति सहज, कति असहज? [अन्तर्वार्ता]
स्वास्थ्यखबर
'जनताको असन्तुष्टि समग्र प्रणालीसँग हुन्छ, तर पहिलो आक्रोश डाक्टरमाथि पोखिन्छ'
स्वास्थ्यखबर
'इतिहासले बलियो बनाएको नेपाल चिकित्सक संघ अहिले परिवर्तनको घुम्तीमा छ'
स्वास्थ्यखबर
‘टिम मंगल' चुनावी समूह मात्र थिएन, मेडिकल मुभमेन्ट हो : डा. मंगल रावल
स्वास्थ्यखबर
'हरेक टाउको दुखाइ ब्रेन ट्युमर होइन, यी लक्षणहरू देखिए हुनसक्छ जोखिम'
स्वास्थ्यखबर
डा. अमात्यलाई प्रश्न– धेरै हेडफोन वा इयरफोनको प्रयोगले कानमा असर गर्छ ?
स्वास्थ्यखबर
सबै हेर्नुहोस
विचार/विश्लेषण
स्तनपानमैत्री कार्यस्थल बनाऔँ
९ घण्टा अगाडि
अस्तित्वको खोजीमा नर्सिङ पेसा: साधना देशको, सम्मान कहिले?
९ घण्टा अगाडि
उपचारविहीन अस्पताल: हामी भवन बनाउँदैछौँ कि स्वास्थ्य प्रणाली?
बुधबार, साउन २०, २०८३
भयरहित 'जीवनरक्षक', सुरक्षित अस्पताल: स्वास्थ्यकर्मी सुरक्षा ऐनमा कडा परिमार्जनको अपरिहार्यता
मंगलबार, साउन १९, २०८३
डाँडापारिको स्वास्थ्य: भूगोल, समुदाय र जनस्वास्थ्यबीचको सम्बन्ध
मंगलबार, साउन १९, २०८३
स्वास्थ्यकर्मी असुरक्षित हुँदा जोखिममा स्वास्थ्य सेवा: उपचार गर्नेलाई हातपात हैन सम्मान दिउँ
सोमबार, साउन १८, २०८३
स्वास्थ्य सेवामा कर: २०७५ को त्यो ऐतिहासिक निर्णय र आजको यथार्थ
आइतबार, साउन १७, २०८३
गोरखामा मौन महामारीका रूपमा फैलिँदै नसर्ने रोग
आइतबार, साउन १७, २०८३
सबै हेर्नुहोस
ब्लग
सबै
कर्णालीमा डाक्टर फलाउने अभियान : पहिलो मेडिकल इन्टर्नसिप ब्याचको ऐतिहासिक यात्रा
सह-प्रा. डा. डबल बहादुर धामी
प्युटार बसाइँ : दुर्गम स्वास्थ्य सेवाको वास्तविक अनुहार
रोमी बैद्य
चुरोट तनाव घटाउने कि बढाउने?
डा. अखण्ड उपाध्याय
तपाईंलाई कस्तो छ?
रामलाल श्रेष्ठ
जब कक्षा ९ मा पढ्ने किशोरीले आइरन चक्की मागिन् ...
डा आशिष प्याकुरेल
एक फुटबलप्रेमीलाई विश्वकपको प्रत्यक्षदर्शी बन्ने अवसर
डा. अरूण शाही
अपी बेसक्याम्पको बढ्दो आकर्षण र उचाइजन्य रोगको अदृश्य जोखिम
डा सुदीप अधिकारी
कटारी अस्पताल विवादः माफी, संवाद र भोलिका लागि सन्देश
विदुर कटुवाल/उदयपुर
सबै हेर्नुहोस
सर्च गर्नुहोस्
×
Search