मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
बिहीबार, साउन २१, २०८३
Fri, Aug 07, 2026
बिहीबार, साउन २१, २०८३
मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
खबर
हेटौँडामा ‘कोभिड ट्रिटमेन्ट वार्ड’ सञ्चालन
कोभिड-१९ सङ्क्रमितको उपचारमा सघाउ पुर्याउने उद्देश्यले वाग्मती प्रदेशको राजधानी हेटौँडामा ‘कोभिड ट्रिटमेन्ट वार्ड’ सञ्चालनमा आएको छ।
आइतबार, वैशाख १२, २०७८
शनिबार कुन जिल्लामा कति संक्रमित भेटिए ?
बागमती प्रदेशको काठमाडौंमा मात्र ६४४ जनामा कोरोना पुष्टि भएको छ। काभ्रेपलाञ्चोकमा ७, चितवनमा १२३, धादिङमा २२, नुवाकोटमा ७, भक्तपुरमा ८७, मकवानपुरमा २८, रसुवामा ५, रामेछापमा १, ललितपुरमा १४१ र सिन्धुलीमा २ जनामा कोरोना भेटिएको मन्त्रालयले जनाएको छ।
शनिबार, वैशाख ११, २०७८
गत २४ घण्टामा ३० देखि ३९ वर्षका ५८७ जनामा कोरोना संक्रमण
कुल २ हजार ६ सय १८ संक्रमितमध्ये सबैभन्दा धेरै ३० देखि ३९ वर्षका व्यक्तिमा कोरोना भेटिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
शनिबार, वैशाख ११, २०७८
२८२ जना कोरोना संक्रमित आइसियु र भेन्टिलेटरमा
प्रदेश १ मा १४ र प्रदेश २ मा ७ जना कोरोना संक्रमित आइसियुमा छन्। यहाँ कुनै पनि संक्रमित भेन्टिलेटरमा छैनन्। बागमती प्रदेशमा ८३ जना आइसियु र ४९ जना भेन्टिलेटरमा छन्।
शनिबार, वैशाख ११, २०७८
पछिल्लो २४ घण्टा १४ काेराेना संक्रमितको मृत्यु
पछिल्लो २४ घण्टामा १४ जना काेराेना संक्रमितको मृत्यु भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म मृत्यु हुने संक्रमितको संख्या ३ हजार १३६ पुगेको छ।
शनिबार, वैशाख ११, २०७८
कोरोना महामारीमा प्रजनन् स्वास्थ्य प्रभावित हुन नदिन सरोकारवालाको आग्रह
काठमाडौंमा आयोजित मातृ तथा नवजात शिशु स्वास्थ्य सम्बन्धी एक कार्यक्रममा कोरोना महामारीको समयमा पनि महिला बढी प्रभावित भएको भन्दै उनीहरुले प्रजनन् स्वास्थ्यलाई प्रभावित हुन नदिन सरकारलाई आग्रह गरेका हुन्।
शनिबार, वैशाख ११, २०७८
बाँकेमा २४ घण्टामा सात सङ्क्रमितको मृत्यु
बाँकेमा कोरोना सङ्क्रमणका कारण बितेको २४ घण्टामा सात बिरामीको उपचारको क्रममा मृत्यु भएको छ।
शनिबार, वैशाख ११, २०७८
काभ्रेमा कोरोना सङ्क्रमण बढ्दै
केन्द्रका अनुसार हालसम्म काभ्रेपलाञ्चोकका तीन हजार ४५० भन्दा बढीमा कोरोना सङ्क्रमण भइसकेको छ भने हालसम्म १४ महिलासहित ४५ को मृत्यु भएको छ।
शनिबार, वैशाख ११, २०७८
धादिङको नेत्रावती डबजोङ गाउँपालिकाका ९ विद्यार्थीसहित १४ जनामा संक्रमण
गाउँपालिकाका सूचना अधिकारी कृष्ण बहादुर पौडेलका अनुसार संक्रमितमध्ये कुण्डला देवी माध्यमिक विद्यालयका मात्र एक शिक्षक र अन्य ९ जना विद्यार्थी रहेका छन्।
शुक्रबार, वैशाख १०, २०७८
गत २४ घण्टामा २० देखि २९ वर्षका ६४५ जनामा कोरोना संक्रमण
कुल २ हजार ५ सय ५९ संक्रमितमध्ये सबैभन्दा धेरै २० देखि २९ वर्षका व्यक्तिमा कोरोना भेटिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
शुक्रबार, वैशाख १०, २०७८
२३० जना कोरोना संक्रमित आइसियु र भेन्टिलेटरमा
१७३ आइसियु र ५७ जना भेन्टिलेटरमा गरी २३० जना बिरामी उपचाररत रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
शुक्रबार, वैशाख १०, २०७८
पछिल्लो २४ घण्टा पाँच संक्रमितको मृत्यु
पछिल्लो २४ घण्टामा पाँच जना संक्रमितको मृत्यु भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म मृत्यु हुने संक्रमितको संख्या ३ हजार १२२ पुगेको छ।
शुक्रबार, वैशाख १०, २०७८
आज देशभर २५५९ जनामा कोरोना संक्रमण, १४७२४ पुगे सक्रिय संक्रमित
आज देशभर दुई हजार ५५९ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ।
शुक्रबार, वैशाख १०, २०७८
जनशक्ति नहुँदा सघन उपचार कक्ष र भेन्टिलेटर सञ्चालनमा समस्या
देशभर उपकरण सञ्चालनका लागि दक्ष प्राविधिक जनशक्ति नहुँदा उपकरण भएर पनि सेवा सञ्चालन गर्न नसकिएको प्रदेश स्वास्थ्य निर्देशक गुणराज अवस्थीले बताए।
शुक्रबार, वैशाख १०, २०७८
चितवनमा कोरोना संक्रमित एक महिलाको मृत्यु
निमोनियको समस्याका कारण वैशाख ७ गते पुरानो मेडिकल कलेजमा भर्ना भएकी उनको उपचारका क्रममा शुक्रबार बिहान ४ बजे मृत्यु भएको हो ।
शुक्रबार, वैशाख १०, २०७८
जनस्वास्थ्यका मापदण्ड पालना गर्न जिल्ला प्रशासन कार्यालय चितवनको आग्रह
जिल्ला प्रशासन कार्यालय चितवनले सरकारले निर्धारण गरेको स्वास्थ्य मापदण्ड पालना गर्न सबैलाई आग्रह गरेको छ।
शुक्रबार, वैशाख १०, २०७८
कोरोना संक्रमण बढेपछि पर्सा प्रशासनद्वारा नाकामा कडाइ
दैनिक सक्रिय संक्रमितको संख्या बढ्न थालेपछि नाकामा कडाइ गरिएको जिल्ला प्रशासन कार्यालय पर्साको जनाएकाे छ।
शुक्रबार, वैशाख १०, २०७८
एक्लै आन्दोलनमा उत्रिएको २८औं दिनमा डाक्टर मल्लिकले पाए कोभिड भत्ता
जाेखिम मोलेर कोरोना संक्रमित बिरामीको सेवामा खटिए बापतको भत्ता माग्दै आन्दोलनमा उत्रिएका डाक्टर अजित मल्लिकले 'न्याय' पाएका छन्। काठमाडौंको माइतीघर मण्डल छेउमा एक्लै आन्दोलन गर्दै आएका डाक्टर मल्लिकले कोभिड–१९ जोखिम भत्ता पाएका छन्।
बिहीबार, वैशाख ९, २०७८
कोभिड सङ्क्रमण : निगरानी र सावधानीप्रति चासो कम
स्थानीय प्रशासन र स्थानीय तहले सार्वजनिक सूचना जारी गर्नेभन्दा अरू व्यवहारिक गतिविधिमा जोड दिनसकेको देखिँदैन।
बिहीबार, वैशाख ९, २०७८
पछिल्लो २४ घण्टामा ५ जना कोरोना संक्रमितको मृत्यु
पछिल्लो २४ घण्टामा ५ जना कोरोना संक्रमितको मृत्यु भएको छ।
बिहीबार, वैशाख ९, २०७८
फुटबल प्रतियोगिता ‘नेपाल सुपरलिग’को मेडिकल पार्टनर नर्भिक अस्पताल
नेपालमा पहिलोपटक आयोजना हुन लागेको फ्रेञ्चाइज फुटबल प्रतियोगिता ‘नेपाल सुपरलिग’ को अफिसियल मेडिकल पार्टनरको रुपमा नर्भिक अस्पताल अनुबन्धित भएको छ।
बिहीबार, वैशाख ९, २०७८
टीकापुर पूर्ण खोप सुनिश्चित नगरपालिका घोषणा
टीकापुर नगरपालिका बुधबार पूर्ण खोप सुनिश्चित पालिका घोषणा गरिएको छ।
बिहीबार, वैशाख ९, २०७८
स्वास्थ्यकर्मीले पाएनन् कोभिड जोखिम भत्ता
धवलागिरि अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डा शैलेन्द्र पोखरेलका अनुसार आइसोलेसनमा लगातार तीन÷चार महिनासम्म खटिएका चिकित्सक र नर्स मात्रै २५ जनाले जोखिम भत्ता पाएका छैनन्।
बिहीबार, वैशाख ९, २०७८
नारायणी अस्पतालमा कोरोना संक्रमितको मृत्यु
वीरगञ्जको नारायणी अस्पतालमा उपचाररत एकजना कोरोना सङ्क्रमित महिलाको मृत्यु भएको छ। वीरगञ्ज महानगरपालिका–१६ नगवा निवासी ६१ वर्षीया महिलाको बिहीबार बिहान १बजेर १५ मिनेटमा उपचारका क्रममा मृत्यु भएको हो।
बिहीबार, वैशाख ९, २०७८
भेरी अस्पतालमा ३०५ नमुना परीक्षण गर्दा २०४ जनामा कोरोना पुष्टि
भेरी अस्पताल नेपालगञ्जको प्रयोगशालामा एकै दिन दुई सय बढीमा कोरोना पुष्टि भएको छ। ३५० जनाको आरटी पिसिआर परीक्षण गर्दा २ सय ४ जनामा कोरोना पुष्टि भएको हो।
बिहीबार, वैशाख ९, २०७८
बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एकजना कोरोना संक्रमितको मृत्यु
प्रतिष्ठानका सह–प्रवक्ता डा चुरामणी पोखरेलका अनुसार सुनसरीको धरान–११ का ४५ वर्षीय पुरुषको उपचारका क्रममा मृत्यु भएको हो।
बिहीबार, वैशाख ९, २०७८
बाँकेमा थप एक कोरोना संक्रमितको मृत्यु
नेपालगन्ज मेडिकल कलेजमा उपचाररत ८६ वर्षिया संक्रमितको आज बिहान २ः १५ बजे मृत्यु भएको हो।
बिहीबार, वैशाख ९, २०७८
गोकर्णेश्वरका कोरोना पोजेटिभलाई निःशुल्क एम्बुलेन्स सेवा
गोकर्णेश्वर नगरपालिकाले नगर क्षेत्रभित्रका कोरोना पोजेटिभ देखिएका बिरामीलाई अप्ठ्यारो भई अस्पताल जानुपरेमा निःशुल्क एम्बुलेन्स सेवा उपलब्ध गराउने भएको छ।
बिहीबार, वैशाख ९, २०७८
धनगढीमा १० रुपैयाँको मास्क नलगाउँदा १०० रुपैयाँ जरिवाना !
संक्रामक रोग ऐन, २०२० बमोजिम जिल्ला प्रशासन कार्यालय कैलालीको निर्देशनानुसार कैलाली प्रहरीको मातहतमा रहेका प्रहरी युनिटहरू मास्क नलगाई हिँड्नेलाई कारबाही गर्न थालेका छन्।
बिहीबार, वैशाख ९, २०७८
स्वास्थ्य मन्त्रालयले भन्योः संक्रमण दर बढ्यो, आदेश पालना नगरे कारबाही गर्छाैं
दैनिक रुपमा एक सयभन्दा कम रहेको संक्रमण दर पछिल्ला दिनहरुमा तीव्ररुपमा बढेर हाल दुई हजारबाट गुणत्मक रुपमा उकालो लागेको मन्त्रालयले जनाएको छ । यस्तै, संक्रमण भएर जोखिमपूर्ण स्वास्थ्य अवस्था लिएर अस्पताल पुग्ने तथा मृत्यु हुनेहरुको संख्या डरलाग्दो तरिकाले बढिरहेको मन्त्रालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।
बुधबार, वैशाख ८, २०७८
Previous
511
512
513
514
515
Next
ट्रेण्डिङ
स्वास्थ्य प्रविधि: प्रधानमन्त्री बालेन शाहको बायाँ हातमा देखिएको 'कालो ब्यान्ड' के हो ?
शुक्रबार, साउन १५, २०८३
कान्तिका निर्देशक डा. रामहरि चापागाइँको संयोग : जहाँ कुनैबेला ल्याब असिस्टेन्ट थिए, आज त्यहीँ निर्देशक
बुधबार, साउन २०, २०८३
करारका चिकित्सकको दुःख: वैशाखीको सहारामा बिरामी जाँच्न पुगे, तलब भने काटियो
सोमबार, साउन १८, २०८३
स्वास्थ्यको नयाँ संरचना : एकजना सचिव र १२ औं तह बिदा, महाशाखाको पुनर्संरचना
शुक्रबार, साउन १५, २०८३
भक्तपुर अस्पतालको आईसीयुमा तोडफोडदेखि कर्मचारीमाथि आक्रमण किन भयो?
शुक्रबार, साउन १५, २०८३
कान्ति अस्पतालको निर्देशकमा डा. रामहरी चापागाईं
मंगलबार, साउन १९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
सबै
न्युरो फिजिसियन डा. पौडेललाई प्रश्न: टाउको दुखाइको कुन अवस्था गम्भीर हो?
लक्ष्मी चौलागाईं
आधारभूत स्वास्थ्य सेवा निःशुल्क दिन तयार छौं, तर महँगा इम्प्लान्ट र औषधि निःशुल्क दिन सक्दैनौं - डा कार्की (अन्तर्वार्ता)
स्वास्थ्यखबर
स्वास्थ्यमा गाभिएपछि कसरी चल्दै छ खाद्य प्रविधि विभाग? कति सहज, कति असहज? [अन्तर्वार्ता]
स्वास्थ्यखबर
'जनताको असन्तुष्टि समग्र प्रणालीसँग हुन्छ, तर पहिलो आक्रोश डाक्टरमाथि पोखिन्छ'
स्वास्थ्यखबर
'इतिहासले बलियो बनाएको नेपाल चिकित्सक संघ अहिले परिवर्तनको घुम्तीमा छ'
स्वास्थ्यखबर
‘टिम मंगल' चुनावी समूह मात्र थिएन, मेडिकल मुभमेन्ट हो : डा. मंगल रावल
स्वास्थ्यखबर
'हरेक टाउको दुखाइ ब्रेन ट्युमर होइन, यी लक्षणहरू देखिए हुनसक्छ जोखिम'
स्वास्थ्यखबर
डा. अमात्यलाई प्रश्न– धेरै हेडफोन वा इयरफोनको प्रयोगले कानमा असर गर्छ ?
स्वास्थ्यखबर
सबै हेर्नुहोस
विचार/विश्लेषण
स्तनपानमैत्री कार्यस्थल बनाऔँ
९ घण्टा अगाडि
अस्तित्वको खोजीमा नर्सिङ पेसा: साधना देशको, सम्मान कहिले?
९ घण्टा अगाडि
उपचारविहीन अस्पताल: हामी भवन बनाउँदैछौँ कि स्वास्थ्य प्रणाली?
बुधबार, साउन २०, २०८३
भयरहित 'जीवनरक्षक', सुरक्षित अस्पताल: स्वास्थ्यकर्मी सुरक्षा ऐनमा कडा परिमार्जनको अपरिहार्यता
मंगलबार, साउन १९, २०८३
डाँडापारिको स्वास्थ्य: भूगोल, समुदाय र जनस्वास्थ्यबीचको सम्बन्ध
मंगलबार, साउन १९, २०८३
स्वास्थ्यकर्मी असुरक्षित हुँदा जोखिममा स्वास्थ्य सेवा: उपचार गर्नेलाई हातपात हैन सम्मान दिउँ
सोमबार, साउन १८, २०८३
स्वास्थ्य सेवामा कर: २०७५ को त्यो ऐतिहासिक निर्णय र आजको यथार्थ
आइतबार, साउन १७, २०८३
गोरखामा मौन महामारीका रूपमा फैलिँदै नसर्ने रोग
आइतबार, साउन १७, २०८३
सबै हेर्नुहोस
ब्लग
सबै
कर्णालीमा डाक्टर फलाउने अभियान : पहिलो मेडिकल इन्टर्नसिप ब्याचको ऐतिहासिक यात्रा
सह-प्रा. डा. डबल बहादुर धामी
प्युटार बसाइँ : दुर्गम स्वास्थ्य सेवाको वास्तविक अनुहार
रोमी बैद्य
चुरोट तनाव घटाउने कि बढाउने?
डा. अखण्ड उपाध्याय
तपाईंलाई कस्तो छ?
रामलाल श्रेष्ठ
जब कक्षा ९ मा पढ्ने किशोरीले आइरन चक्की मागिन् ...
डा आशिष प्याकुरेल
एक फुटबलप्रेमीलाई विश्वकपको प्रत्यक्षदर्शी बन्ने अवसर
डा. अरूण शाही
अपी बेसक्याम्पको बढ्दो आकर्षण र उचाइजन्य रोगको अदृश्य जोखिम
डा सुदीप अधिकारी
कटारी अस्पताल विवादः माफी, संवाद र भोलिका लागि सन्देश
विदुर कटुवाल/उदयपुर
सबै हेर्नुहोस
सर्च गर्नुहोस्
×
Search