मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
बिहीबार, साउन २१, २०८३
Fri, Aug 07, 2026
बिहीबार, साउन २१, २०८३
मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
खबर
राती ८ बजेसम्म मात्र होटल तथा रेष्टुरेण्ट सञ्चालन गर्न पाइने
सोमबार बसेको मन्त्रिपरिषद बैठकले कोरोना महामारी नियन्त्रणका लागि भन्दै बेलुकी आठ बजेसम्म मात्र निश्चित मापदण्ड पालना गरी होटल तथा रेष्टुरेण्ट सञ्चालन गर्न पाउने निर्णय गरेको हो।
सोमबार, वैशाख ६, २०७८
विवाह, ब्रतबन्ध, मलामी जस्ता कार्यमा २५ जनाभन्दा बढी सहभागी हुन नपाइने
सरकारले अत्यावश्यक पराम्परागत तथा सांस्कृति कार्यमा २५ जनाभन्दा बढी सहभागी हुन नपाउने निर्णय गरेको छ।
सोमबार, वैशाख ६, २०७८
मदनकृष्ण श्रेष्ठसहित परिवारका ५ सदस्यलाई काेराेना संक्रमण
सामाजिक सञ्जाल फेसबुकमार्फत् उनले आफूसहित छोरा, बुहारी, छोरी र नातिनीलाई कोरोना संक्रमण देखिएकाे जानकारी दिएका हुन्।
सोमबार, वैशाख ६, २०७८
भेरी अस्पतालमा चिकित्सकको सिफारिस भएमात्र नि:शुल्क पिसिआर परीक्षण हुने
भेरी अस्पतालले आजदेखि कोरोना संक्रमितको संख्या बढेपछि लक्षण भएका व्यक्तिलाई चिकित्सकले सिफारिस गरे मात्र नि:शुल्क पिसिआर परीक्षण गर्ने जनाएको छ।
सोमबार, वैशाख ६, २०७८
गत २४ घण्टामा २० देखि २९ वर्षका ३०३ जनामा कोरोना संक्रमण
कुल १ हजार २ सय ८१ संक्रमितमध्ये २० देखि २९ वर्षका ३ सय ७ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
सोमबार, वैशाख ६, २०७८
१९१ जना कोरोना संक्रमित आइसियु र भेन्टिलेटरमा
१४८ आइसियु र ४३ भेन्टिलेटरमा गरी १ सय ९१ जना बिरामी उपचाररत रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। यसअघि आइतबार १६२ संक्रमित आइसियु र भेन्टिलेटरमा थिए।
सोमबार, वैशाख ६, २०७८
कोरोना संक्रमित २० वर्षीया नर्सको भेरीमा मृत्यु
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कार्यरत नर्सको नेपालगञ्जस्थित भेरी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो।
सोमबार, वैशाख ६, २०७८
पोखरा महानगरका एक कोरोना संक्रमितको मृत्यु
स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशका अनुसार गत चैत ३१ गते कोरोना संक्रमण पुष्टि भएका पोखरा महानगरपालिका–१६ का ६५ वर्षीय एक वृद्धको मृत्यु भएको हो।
सोमबार, वैशाख ६, २०७८
आगोले पोलिएका १७१ जनाको निःशुल्क शल्यक्रिया
टीकापुरमा आगोले पोलिएका १७१ को निःशुल्क शल्यक्रिया गरिएको छ। बर्न इन्ज्युरी (आगोले पोलेको) बाट पीडित बिरामीको उपचार स्थानीयस्तरमै गर्नका लागि टीकापुर अस्पतालमा भएको चार दिने निःशुल्क शिविरमा १७१ को शल्यक्रिया भएको हो।
सोमबार, वैशाख ६, २०७८
चितवनका विद्यालयहरुमा फैलियो कोरोना
भरतपुर महानगरपालिकाको नारायणी नमूना मावि, गुञ्जनगर मावि र वाल्मीकि शिक्षा सदनका कर्मचारी तथा विद्यार्थीमा कोरोनाको सङ्क्रमण देखिएको हो।
सोमबार, वैशाख ६, २०७८
आज बालबालिकालाई भिटामिन 'ए' खुवाइँदै
अभियान अन्तर्गत ६ देखि ५९ महिनाका बालबालिकालाई भिटामिन ए क्याप्सुल र १ देखि ५ वर्षसम्मका बालबालिकालाई जुकाको औषधि दिइने छ।
सोमबार, वैशाख ६, २०७८
चिनियाँ कम्पनीको भेरोसेल खोप १ लाख ११ हजारले लगाए
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले चैत २५ गतेदेखि संचालन गरेको खोप अभियानमा हालसम्म १ लाख ११ हजारले खोप लगाइसकेको प्रमुख जनस्वास्थ्य प्रशासक बद्री बहादुर खड्काले जानकारी दिए।
आइतबार, वैशाख ५, २०७८
स्वास्थ्य अनुसन्धान परिषदद्वारा करारका लागि लिएको अन्तर्वार्ताको नतिजा सार्वजनिक
नेपाल स्वास्थ्य अनुसन्धान परिषदले करार सेवामा पदपूर्तिका लागि लिएको लिखित परीक्षाबाट अन्तर्वार्ताक लागि छनोट भएका उम्मेदवारको चैत ३० र ३१ गते लिएको अन्तर्वार्ताको नतिजा सार्वजनिक गरेको छ।
आइतबार, वैशाख ५, २०७८
चिकित्सा शिक्षा अध्ययन गर्न विदेश जानुअघि आयोगसँग अनुमति पत्र लिन आग्रह
आयोगले आइतबार एक सूचना जारी गर्दै चिकित्सा शिक्षाका विषयमा स्नातक तह, स्नातकोत्तर तह, फेलोसिप कार्यक्रम तथा उच्चस्तरीय तालिमका लागि वैदेशिक अध्ययन अनुमति पत्रसम्बन्धि निर्देशिका,२०७७ अनुसार आयोगबाट अनुमति पत्र लिन आग्रह गरेको हो।
आइतबार, वैशाख ५, २०७८
पछिल्लो २४ घण्टामा २० वर्ष मुनिका ११२ जनामा कोरोना संक्रमण
आइतबार पनि भेटिएका कुल संक्रमितमध्ये ३० देखि ३९ वर्ष उमेरका व्यक्तिको संख्या सबैभन्दा धेरै भेटिएको छ। कुल १ हजार ९६ संक्रमितमध्ये ३० देखि ३९ वर्षका २६६ जना रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
आइतबार, वैशाख ५, २०७८
१६२ जना कोरोना संक्रमित आइसियु र भेन्टिलेटरमा, कुन प्रदेशमा कति?
कुल १ हजार ९६ संक्रमितमध्ये १६२ जना आइसियु र भेन्टिलेटरमा रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। ११६ जना आइसियु र ४६ जना भेन्टिलेटरमा छन्।
आइतबार, वैशाख ५, २०७८
७ देखि ११ गतेसम्म सञ्चालन हुने दोस्रो मात्राको खोप अभियानमा सहभागी हुन मन्त्रालयको आग्रह
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले २०७७ माघ १४ गतेदेखि फागुन १० गतेसम्ममा पहिलो मात्राको खोप लगाएकाहरुलाई वैशाख ७ देखि ११ गतेसम्म दोस्रो मात्राको खोप लगाइने जानकारी दिए।
आइतबार, वैशाख ५, २०७८
स्वास्थ्यको अधिकारलाई ध्यानमा राखी पठनपाठनको वैकल्पिक व्यवस्था गर्न आयोगको आग्रह
आयोगका प्रवक्ता डा टीकाराम पोखरेलद्वारा जारी प्रेस विज्ञप्तिमा बालबालिकाको जीवनको अधिकारको ख्याल राख्दै शिक्षा प्राप्तिको अधिकार सुनिश्चित गर्न आग्रह गरिएको छ।
आइतबार, वैशाख ५, २०७८
एशोसिएसन अफ युरोलोजिकल सर्जनको अध्यक्षमा प्राडा उत्तम शर्मा
शनिबार भएको अनलाइन निर्वाचनले एशोसिएसनको अध्यक्षमा प्राडा शर्मालाई चयन गरेको हो। उपाध्यक्षमा पारसमणी श्रेष्ठ, सचिवमा डा अनिल श्रेष्ठ, कोषाध्यक्षमा डा भोजराज लुइलेट...
आइतबार, वैशाख ५, २०७८
बालबालिकामा कोरोना बढेपछि बाल रोग विशेषज्ञहरुको संगठनले जारी गर्यो ५ बुँदे अपिल
संक्रमणको दर बालबालिकामा बढ्न थालेपछि बाल रोग विशेषज्ञ चिकित्सकहरुको संगठन नेपाल पेडियाट्रिक सोसाइटीले अभिभावकहरुलाई ५ बुँदे अपिल जारी गरेको छ।
आइतबार, वैशाख ५, २०७८
पोखरामा अत्याधुनिक सिटी स्क्यान सेवा
विभिन्न रोगहरु पत्ता लगाउन विगत ३ वर्षदेखि स्थापित पोखरा एमआरआइ डाइग्नोस्टिक सेन्टरमा सिटी स्क्यान सेवा सुरु भएको हो।
आइतबार, वैशाख ५, २०७८
भेरी अस्पतालमा तीन घण्टामा तीन कोरोना संक्रमितको मृत्यु
बाँकेमा शनिबार राति भेरी अस्पतालमा उपचाररत तीन कोरोना संक्रमितको मृत्यु भएको छ।
आइतबार, वैशाख ५, २०७८
डोटी पूर्ण खोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषित
जिल्ला खोप समन्वय समितिद्वारा शनिबार यहाँ आयोजित एक समारोहमा सुदूरपश्चिम प्रदेशका सामाजिक विकासमन्त्री कृष्णराज सुवेदीले जिल्लालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गरे।
शनिबार, वैशाख ४, २०७८
लागुऔषधसहित पोलिक्लिनिक सञ्चालक पक्राउ
जिल्ला प्रहरी कार्यालयका अनुसार शुक्रबार रातको १२ बजे सप्तरी चिरहुत गाउँपालिका-२ मैनाकडेरी घर भई बेलकाको आम्बासीमा मेडिकल सञ्चालन गर्दै आएका २६ वर्षीय सुवोध यादव लागुऔषधसहित पक्राउ परेका हुन्।
शनिबार, वैशाख ४, २०७८
कोरोनाको ‘यूके भेरियन्ट’ तीन गुणाभन्दा बढी गतिमा फैलिनसक्ने: डा शेरबहादुर पुन
आफूहरुले केही समय पहिले काठमाडौं कोरोनाको नयाँ 'हटस्पट' बन्ने भन्दा विरोध भएको सम्झँदै डा पुनले यस्तै अवस्था रहे अवस्था गम्भीर हुने बताए।
शनिबार, वैशाख ४, २०७८
पछिल्लो २४ घण्टामा ३० देखि ३९ वर्षका संक्रमित सबैभन्दा धेरै थपिए
८४३ सय कुल संक्रमितमध्ये ३० देखि ३९ वर्षका १८५ जना रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
शनिबार, वैशाख ४, २०७८
१३९ जना कोरोना संक्रमित आइसियु र भेन्टिलेटरमा, काठमाडौं उपत्यकामा मात्र ६० जना
हाल रहेका कुल ८४३ सय संक्रमितमध्ये १ सय ३९ जना संक्रमित आइसियु र भेन्टिलेटरमा रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
शनिबार, वैशाख ४, २०७८
पछिल्लो २४ घण्टामा ८४३ संक्रमित थपिए, काठमाडौं उपत्यकामा मात्र ३९५ जना
६ हजार ४ जनाको पिसिआर परीक्षण गर्दा ८४३ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
शनिबार, वैशाख ४, २०७८
भेरी अस्पतालमा १९० जनामा परीक्षण गर्दा १०६ जनामा कोरोना पुष्टि
कोरोना संक्रमित हुनेमा आठ वर्षदेखि ७३ वर्ष उमेर समूहका छन्। अधिकांशजसो संक्रमित बाँके र बर्दियाको रहेको अस्पतालले सार्वजनिक गरेको विवरणमा उल्लेख छ।
शनिबार, वैशाख ४, २०७८
स्टार अस्पतालमा कोरोना भाइरस विरुद्धको खोप लगाउन सुरु
जिल्ला स्वास्थ्य कार्यालय ललितपुरको आग्रहमा शुक्रबारदेखि खोप लगाउन सुरु गरेको अस्पतालले जनाएको छ। सरकारको कार्यक्रम अनुसार अस्पतालले उक्त खोप आइतबारसम्म लगाउनेछ।
शनिबार, वैशाख ४, २०७८
Previous
513
514
515
516
517
Next
ट्रेण्डिङ
स्वास्थ्य प्रविधि: प्रधानमन्त्री बालेन शाहको बायाँ हातमा देखिएको 'कालो ब्यान्ड' के हो ?
शुक्रबार, साउन १५, २०८३
कान्तिका निर्देशक डा. रामहरि चापागाइँको संयोग : जहाँ कुनैबेला ल्याब असिस्टेन्ट थिए, आज त्यहीँ निर्देशक
बुधबार, साउन २०, २०८३
करारका चिकित्सकको दुःख: वैशाखीको सहारामा बिरामी जाँच्न पुगे, तलब भने काटियो
सोमबार, साउन १८, २०८३
स्वास्थ्यको नयाँ संरचना : एकजना सचिव र १२ औं तह बिदा, महाशाखाको पुनर्संरचना
शुक्रबार, साउन १५, २०८३
भक्तपुर अस्पतालको आईसीयुमा तोडफोडदेखि कर्मचारीमाथि आक्रमण किन भयो?
शुक्रबार, साउन १५, २०८३
कान्ति अस्पतालको निर्देशकमा डा. रामहरी चापागाईं
मंगलबार, साउन १९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
सबै
न्युरो फिजिसियन डा. पौडेललाई प्रश्न: टाउको दुखाइको कुन अवस्था गम्भीर हो?
लक्ष्मी चौलागाईं
आधारभूत स्वास्थ्य सेवा निःशुल्क दिन तयार छौं, तर महँगा इम्प्लान्ट र औषधि निःशुल्क दिन सक्दैनौं - डा कार्की (अन्तर्वार्ता)
स्वास्थ्यखबर
स्वास्थ्यमा गाभिएपछि कसरी चल्दै छ खाद्य प्रविधि विभाग? कति सहज, कति असहज? [अन्तर्वार्ता]
स्वास्थ्यखबर
'जनताको असन्तुष्टि समग्र प्रणालीसँग हुन्छ, तर पहिलो आक्रोश डाक्टरमाथि पोखिन्छ'
स्वास्थ्यखबर
'इतिहासले बलियो बनाएको नेपाल चिकित्सक संघ अहिले परिवर्तनको घुम्तीमा छ'
स्वास्थ्यखबर
‘टिम मंगल' चुनावी समूह मात्र थिएन, मेडिकल मुभमेन्ट हो : डा. मंगल रावल
स्वास्थ्यखबर
'हरेक टाउको दुखाइ ब्रेन ट्युमर होइन, यी लक्षणहरू देखिए हुनसक्छ जोखिम'
स्वास्थ्यखबर
डा. अमात्यलाई प्रश्न– धेरै हेडफोन वा इयरफोनको प्रयोगले कानमा असर गर्छ ?
स्वास्थ्यखबर
सबै हेर्नुहोस
विचार/विश्लेषण
स्तनपानमैत्री कार्यस्थल बनाऔँ
९ घण्टा अगाडि
अस्तित्वको खोजीमा नर्सिङ पेसा: साधना देशको, सम्मान कहिले?
९ घण्टा अगाडि
उपचारविहीन अस्पताल: हामी भवन बनाउँदैछौँ कि स्वास्थ्य प्रणाली?
बुधबार, साउन २०, २०८३
भयरहित 'जीवनरक्षक', सुरक्षित अस्पताल: स्वास्थ्यकर्मी सुरक्षा ऐनमा कडा परिमार्जनको अपरिहार्यता
मंगलबार, साउन १९, २०८३
डाँडापारिको स्वास्थ्य: भूगोल, समुदाय र जनस्वास्थ्यबीचको सम्बन्ध
मंगलबार, साउन १९, २०८३
स्वास्थ्यकर्मी असुरक्षित हुँदा जोखिममा स्वास्थ्य सेवा: उपचार गर्नेलाई हातपात हैन सम्मान दिउँ
सोमबार, साउन १८, २०८३
स्वास्थ्य सेवामा कर: २०७५ को त्यो ऐतिहासिक निर्णय र आजको यथार्थ
आइतबार, साउन १७, २०८३
गोरखामा मौन महामारीका रूपमा फैलिँदै नसर्ने रोग
आइतबार, साउन १७, २०८३
सबै हेर्नुहोस
ब्लग
सबै
कर्णालीमा डाक्टर फलाउने अभियान : पहिलो मेडिकल इन्टर्नसिप ब्याचको ऐतिहासिक यात्रा
सह-प्रा. डा. डबल बहादुर धामी
प्युटार बसाइँ : दुर्गम स्वास्थ्य सेवाको वास्तविक अनुहार
रोमी बैद्य
चुरोट तनाव घटाउने कि बढाउने?
डा. अखण्ड उपाध्याय
तपाईंलाई कस्तो छ?
रामलाल श्रेष्ठ
जब कक्षा ९ मा पढ्ने किशोरीले आइरन चक्की मागिन् ...
डा आशिष प्याकुरेल
एक फुटबलप्रेमीलाई विश्वकपको प्रत्यक्षदर्शी बन्ने अवसर
डा. अरूण शाही
अपी बेसक्याम्पको बढ्दो आकर्षण र उचाइजन्य रोगको अदृश्य जोखिम
डा सुदीप अधिकारी
कटारी अस्पताल विवादः माफी, संवाद र भोलिका लागि सन्देश
विदुर कटुवाल/उदयपुर
सबै हेर्नुहोस
सर्च गर्नुहोस्
×
Search