मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
बिहीबार, साउन २१, २०८३
Fri, Aug 07, 2026
बिहीबार, साउन २१, २०८३
मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
खबर
बकुलहर–रत्ननगर अस्पतालमा अनलाइन टिकट शुरु
टिकट लिन लामो समय पालो कुर्नुपर्ने झन्झटबाट सेवाग्राहीलाई छुटकारा दिन बकुलहर–रत्ननगर अस्पतालले अनलाइन टिकट शुरु गरेको हो।
शनिबार, वैशाख ४, २०७८
सिसिएमसीको बैठक बस्दै, विद्यालय बन्दसम्बन्धी निर्णय हुन सक्ने
दिउसो २ बजे सिंहदरवारमा बस्ने बैठक स्वास्थ्य मन्त्रायलको विद्यालय बन्द गर्ने विषयको छलफलमा केन्द्रित रहने सिसिएमसीका सचिव खगराज बरालले बताए।
शनिबार, वैशाख ४, २०७८
कैलालीमा एक कोरोना संक्रमितको मृत्यु
कैलालीमा एक कोरोना संक्रमितको मृत्यु भएको छ।
शनिबार, वैशाख ४, २०७८
‘सूर्तीजन्य पदार्थमा लाग्ने करको दायरा बढाउनुपर्छ’
स्वास्थ्य अर्थशास्त्री डा देवीप्रसाद प्रसाईले सूर्तीजन्य पदार्थमा लाग्ने कर बढाउनका लागि विशेषज्ञ रोड म्याप बनाएर अघि बढ्नुपर्ने बताए।
शुक्रबार, वैशाख ३, २०७८
नेपालगञ्ज मेडिकल कलेजमा कोभिड आइसियु तथा आइसोलेसन वार्ड सञ्चालन
कोहलपुरस्थित नेपालगञ्ज मेडिकल कलेजको शिक्षण अस्पतालमा कोभिड-१९ का बिरामीका लागि पुनः कोभिड आइसियु तथा आइसोलेसन वार्ड सञ्चालनमा ल्याएको छ।
शुक्रबार, वैशाख ३, २०७८
पछिल्लो २४ घण्टामा २० देखि २९ वर्षका संक्रमित सबैभन्दा धेरै थपिए
गत २४ घण्टामा भेटिएका कुल संक्रमितमध्ये २० देखि २९ वर्ष उमेरका व्यक्तिको संख्या सबैभन्दा धेरै छ। ९ सय कुल संक्रमितमध्ये २० देखि २९ वर्षका २ सय ५ जना रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
शुक्रबार, वैशाख ३, २०७८
१३८ जना कोरोना संक्रमित आइसियु र भेन्टिलेटरमा, काठमाडौं उपत्यकामा मात्र ५५ जना
देशभर हाल १ सय ३८ जना कोरोना संक्रमित अस्पतालको आइसियु र भेन्टिलेटरमा छन्। गत २४ घण्टामा भेटिएका ९ सय संक्रमितमध्ये १ सय ३८ जना संक्रमित आइसियु र भेन्टिलेटरमा रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
शुक्रबार, वैशाख ३, २०७८
कोरोना संक्रमितको संख्या ह्वात्तै बढ्यो, एकै दिन ९ सय थपिए
६ हजार १ सय ५८ जनाको पिसिआर परीक्षण गर्दा ९ सय जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
शुक्रबार, वैशाख ३, २०७८
भेरी अस्पतालमा १८३ जनामा परीक्षण गर्दा १२७ जनामा कोरोना पोजिटिभ
अस्पतालले पछिल्लो २४ घण्टामा गरिएको कोरोना परीक्षणको विवरण सार्वजनिक गर्दै कुल परीक्षण गरिएको स्वाबमध्ये ६९ दशमलब ४ प्रतिशतमा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएको छ।
शुक्रबार, वैशाख ३, २०७८
भेरीमा उपचाररत ४९ संक्रमितको अवस्था गम्भीर
बाँकेमा सक्रिय संक्रमितको सङ्ख्या २८२ पुगेको छ। बाँकेमा अहिलेसम्म कूल पाँच हजार ४३ जनामा कोरोना पोजेटिभ भएकामा चार हजार ७०२ जना डिस्चार्ज भइसकेका छन्।
शुक्रबार, वैशाख ३, २०७८
अस्पताल परिसरमा प्लाष्टिक ब्याग प्रयोग गर्न रोक लगाउने नर्भिकको घोषणा
यो घोषणासँगै अब अस्पताल जाने बिरामी, तिनका आफन्त तथा अन्य भिजिटरहरुले प्लाष्टिक र प्लाष्टिकजन्य ब्याग प्रयोग गर्न पाउने छैनन्। प्लाष्टिक ब्याग बोकेर अस्पताल प्रवेश समेत गर्न पाइने छैन।
शुक्रबार, वैशाख ३, २०७८
यी हुन् कोरोनाको दोस्रो डोज खोप लगाइने काठमाडौंका १९ खोप केन्द्र
यसअघि पहिलो जुन खोप केन्द्रमा खोप लगाउन भनिएको थियो। तर काठमाडौं कार्यालयले अघिल्लो सूचना संसोधन गर्दै पायक पर्ने स्थानमा खोप लगाउन भनेको छ।
शुक्रबार, वैशाख ३, २०७८
मेथिनकोट प्रादेशिक अस्पताललाई मेडिकल सामग्री सहयोग
अस्पताललाई कोरिया अन्तर्राष्ट्रिय सहयोग नियोग कोइका र कोइका अलुम्नाइ एशोसिएशन (कान)ले अत्यावश्यक २९ थान मेडिकल सामग्री बिहीबार हस्तान्तरण गरेका हुन्।
शुक्रबार, वैशाख ३, २०७८
बाँकेमा बढ्दै संक्रमण जोखिम, गम्भीर बिरामी ४९ जना
अस्पतालको कोभिड वार्डमा उपचाररत ७४ संक्रमितमध्ये ४९ जनाको अवस्था गम्भीर रहेको र सात जनाको भेन्टिलेटरमा उपचार भइरहेको जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्र बाँकेका स्रोत व्यक्ति तेज वलीले जानकारी दिए।
शुक्रबार, वैशाख ३, २०७८
सबै अस्पतालहरुलाई अनिवार्य फिवर क्लिनिक सञ्चालन गर्न निर्देशन
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सबै अस्पतालहरुलाई अनिवार्य रुपमा फिवर क्लिनिक सञ्चालन गर्न निर्देशन दिएको छ।
बिहीबार, वैशाख २, २०७८
अस्पतालका ५० प्रतिशत शय्या कोरोना संक्रमितका लागि छुट्याउन निर्देशन
कोरोना संक्रमितको संख्या बढ्दै गएपछि स्वास्थ्य मन्त्रालयले बिहीबार सचिवस्तरीय निर्णय गर्दै अस्पतालमा भएका कुल वेडमध्ये पचास प्रतिशत वेड कोरोना संक्रमितको लागि छुट्याउन निर्देशन दिएको हो।
बिहीबार, वैशाख २, २०७८
१२६ जना कोरोना संक्रमित आइसियु र भेन्टिलेटरमा, काठमाडौं उपत्यकामा मात्र ५१ जना
देशभर हाल १ सय २६ जना कोरोना संक्रमित अस्पतालको आइसियु र भेन्टिलेटरमा छन्। गत २४ घण्टामा भेटिएका ५ सय ३४ जना संक्रमितमध्ये १ सय २६ जना संक्रमित आइसियु र भेन्टिलेटरमा रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
बिहीबार, वैशाख २, २०७८
पछिल्लो २४ घण्टामा ३० देखि ३९ वर्षका संक्रमित सबैभन्दा धेरै थपिए
गत २४ घण्टामा भेटिएका कुल संक्रमितमध्ये ३० देखि ३९ वर्ष उमेरका व्यक्तिको संख्या सबैभन्दा धेरै छ। ५ सय ३४ कुल संक्रमितमध्ये ३० देखि ३९ वर्षका ११४ जना रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
बिहीबार, वैशाख २, २०७८
कोरोना संक्रमण बढेसँगै नेपालगञ्ज उपमहानगरका विद्यालय एक साता बन्द
उपमहानगरपालिकाका प्रमुख धवलशमशेर जबराको अध्यक्षतामा बिहीबार बसेको नेपालगञ्ज उपमहानगरपालिका विपद् व्यवस्थापन समितिको बैठकले शैक्षिक संस्था बन्द गर्ने निर्णय गरेको हो।
बिहीबार, वैशाख २, २०७८
छात्रवृत्तिमा अध्ययन सकेका विशेषज्ञ डाक्टरले 'फस्ट अन कल ड्युटी' गर्नुपर्ने
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले छात्रवृत्ति अध्ययन सम्पन्न गरी विभिन्न स्वास्थ्य संस्थामा परिचालन भएका विशेषज्ञ चिकित्सकले अस्पतालको आवश्यकताको आधारमा फस्ट अन कल ड्युटी गर्नुपर्ने निर्णय गरेको छ।
बिहीबार, वैशाख २, २०७८
४ हजार १५२ परीक्षणमा ५३४ जनामा कोरोना पोजिटिभ
स्वास्थ्य मन्त्रालयका अनुसार ३ हजार ५८८ जनामा आरटी पीसीआर र ५६४ जनामा एन्टिजेन गरी ४ हजार १५२ जनाको कोरोना परीक्षण गर्दा ५३४ जनामा कोरोना पुष्टि भएको हो। ४९० जनामा पीसीआर र ४४ जनामा एन्टिजेन पोजिटिभ आएको हो।
बिहीबार, वैशाख २, २०७८
विशेषज्ञ डाक्टरलाई निजी अभ्यास नगर्ने व्यवस्था लागू गर्न स्वास्थ्य मन्त्रालयको पत्र
न्त्रालयले सबै अस्पतालमा नै विस्तारित सेवा (इएचएस) सञ्चालनमा ल्याई निजी अभ्यास नगर्ने व्यवस्था कडाइका साथ कार्यान्वयन गर्न पत्राचार गरेको हो।
बिहीबार, वैशाख २, २०७८
नेपाल कोरोना संक्रमणको नयाँ चरण र नयाँ जटिलतामा प्रवेश गरिसक्योः डा पौडेल
इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डाक्टर कृष्ण पौडेलले नेपालमा कोरोना महामारीको नयाँ भेरिएन्टहरू देखिन थालेको र युवा तथा बालबालिकाहरूमा पनि संक्रमण बढ्न थालेको भन्दै नेपाल संक्रमणको नयाँ जटिलतामा प्रवेश गरेको बताएका हुन्।
बिहीबार, वैशाख २, २०७८
कोरोनाले बदलेको शैली, पूजा गरेर मनाइयो नर्भिकको वार्षिकोत्सव
भीडभाड हुने र संक्रमणको जोखिम हुने निश्कर्ष निकाल्दै आफूहरुले ५ जनाको सहभागितामा पूजा कार्यक्रम गरी वार्षिकोत्सव मनाएको नर्भिकका अपरेशन हेड कपील गौतमले जानकारी दिए।
बिहीबार, वैशाख २, २०७८
पछिल्लो २४ घण्टामा ६०३ संक्रमित थपिए, काठमाडौं उपत्यकामा मात्र २५४ जना
भक्तपुरमा २०, ललितपुरमा ६१ र काठमाडौंमा १७३ जना गरी काठमाडौं उपत्यकामा २५४ जनामा कोरोना संक्रमण देखिएको छ।
बुधबार, वैशाख १, २०७८
वीर अस्पतालको आगो नियन्त्रणमा
काठमाडौंको महांकालस्थित् वीर अस्पतालमा लागेको आगो नियन्त्रणमा आएको छ। वीरको रातो भवनको चौथो तलामा रहेको कार्डियोथोरासिक भास्कुलर सर्जरी विभागमा लागेको आगो नियन्त्रणमा आएको हो।
बुधबार, वैशाख १, २०७८
वीर अस्पतालमा आगलागी, नियन्त्रणमा लिने प्रयास जारी
काठमाडौंको महांकालस्थित् वीर अस्पतालमा आगलागी भएको छ। आगो नियन्त्रणमा लिने प्रयास भइरहेको वीर अस्पतालकी निमित्त निर्देशक डा शान्ता सापकोटाले बताइन्।
बुधबार, वैशाख १, २०७८
भेरी अस्पतालको प्रयोगशालामा कुल परीक्षणमध्ये ६१ प्रतिशतमा कोरोना संक्रमण
भेरी अस्पतालको प्रयोगशालामा गत २४ घण्टामा १२३ जनामा आरटी पीसीआर परीक्षण गरिएको थियो । तीमध्ये ७५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
बुधबार, वैशाख १, २०७८
पछिल्लो २४ घण्टामा ५१७ संक्रमित थपिए, काठमाडौं उपत्यकामा मात्र २०१ जना
पछिल्लो २४ घण्टामा नेपालमा ५ सय १७ जनामा कोरोना पुष्टि भएको छ। ४ सय ६० जना पिसिआर र ५७ जना एन्टीजेन परीक्षणमा गरी ५ सय १७ जनामा कोरोना पुष्टि भएको हो।
मंगलबार, चैत ३१, २०७७
विद्यालयहरु कम्तीमा एक महिना बन्द गर्न स्वास्थ्य मन्त्रालयको सिफारिस
कोरोना भाइरसको नयाँ भेरियन्ट बालबालिका र युवाहरुमा देखिएको भन्दै कम्तीमा एक महिना विद्यालय बन्द गर्न मन्त्रालयले सिफारिस गरेको हो।
मंगलबार, चैत ३१, २०७७
Previous
514
515
516
517
518
Next
ट्रेण्डिङ
स्वास्थ्य प्रविधि: प्रधानमन्त्री बालेन शाहको बायाँ हातमा देखिएको 'कालो ब्यान्ड' के हो ?
शुक्रबार, साउन १५, २०८३
कान्तिका निर्देशक डा. रामहरि चापागाइँको संयोग : जहाँ कुनैबेला ल्याब असिस्टेन्ट थिए, आज त्यहीँ निर्देशक
बुधबार, साउन २०, २०८३
करारका चिकित्सकको दुःख: वैशाखीको सहारामा बिरामी जाँच्न पुगे, तलब भने काटियो
सोमबार, साउन १८, २०८३
स्वास्थ्यको नयाँ संरचना : एकजना सचिव र १२ औं तह बिदा, महाशाखाको पुनर्संरचना
शुक्रबार, साउन १५, २०८३
भक्तपुर अस्पतालको आईसीयुमा तोडफोडदेखि कर्मचारीमाथि आक्रमण किन भयो?
शुक्रबार, साउन १५, २०८३
कान्ति अस्पतालको निर्देशकमा डा. रामहरी चापागाईं
मंगलबार, साउन १९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
सबै
न्युरो फिजिसियन डा. पौडेललाई प्रश्न: टाउको दुखाइको कुन अवस्था गम्भीर हो?
लक्ष्मी चौलागाईं
आधारभूत स्वास्थ्य सेवा निःशुल्क दिन तयार छौं, तर महँगा इम्प्लान्ट र औषधि निःशुल्क दिन सक्दैनौं - डा कार्की (अन्तर्वार्ता)
स्वास्थ्यखबर
स्वास्थ्यमा गाभिएपछि कसरी चल्दै छ खाद्य प्रविधि विभाग? कति सहज, कति असहज? [अन्तर्वार्ता]
स्वास्थ्यखबर
'जनताको असन्तुष्टि समग्र प्रणालीसँग हुन्छ, तर पहिलो आक्रोश डाक्टरमाथि पोखिन्छ'
स्वास्थ्यखबर
'इतिहासले बलियो बनाएको नेपाल चिकित्सक संघ अहिले परिवर्तनको घुम्तीमा छ'
स्वास्थ्यखबर
‘टिम मंगल' चुनावी समूह मात्र थिएन, मेडिकल मुभमेन्ट हो : डा. मंगल रावल
स्वास्थ्यखबर
'हरेक टाउको दुखाइ ब्रेन ट्युमर होइन, यी लक्षणहरू देखिए हुनसक्छ जोखिम'
स्वास्थ्यखबर
डा. अमात्यलाई प्रश्न– धेरै हेडफोन वा इयरफोनको प्रयोगले कानमा असर गर्छ ?
स्वास्थ्यखबर
सबै हेर्नुहोस
विचार/विश्लेषण
स्तनपानमैत्री कार्यस्थल बनाऔँ
९ घण्टा अगाडि
अस्तित्वको खोजीमा नर्सिङ पेसा: साधना देशको, सम्मान कहिले?
९ घण्टा अगाडि
उपचारविहीन अस्पताल: हामी भवन बनाउँदैछौँ कि स्वास्थ्य प्रणाली?
बुधबार, साउन २०, २०८३
भयरहित 'जीवनरक्षक', सुरक्षित अस्पताल: स्वास्थ्यकर्मी सुरक्षा ऐनमा कडा परिमार्जनको अपरिहार्यता
मंगलबार, साउन १९, २०८३
डाँडापारिको स्वास्थ्य: भूगोल, समुदाय र जनस्वास्थ्यबीचको सम्बन्ध
मंगलबार, साउन १९, २०८३
स्वास्थ्यकर्मी असुरक्षित हुँदा जोखिममा स्वास्थ्य सेवा: उपचार गर्नेलाई हातपात हैन सम्मान दिउँ
सोमबार, साउन १८, २०८३
स्वास्थ्य सेवामा कर: २०७५ को त्यो ऐतिहासिक निर्णय र आजको यथार्थ
आइतबार, साउन १७, २०८३
गोरखामा मौन महामारीका रूपमा फैलिँदै नसर्ने रोग
आइतबार, साउन १७, २०८३
सबै हेर्नुहोस
ब्लग
सबै
कर्णालीमा डाक्टर फलाउने अभियान : पहिलो मेडिकल इन्टर्नसिप ब्याचको ऐतिहासिक यात्रा
सह-प्रा. डा. डबल बहादुर धामी
प्युटार बसाइँ : दुर्गम स्वास्थ्य सेवाको वास्तविक अनुहार
रोमी बैद्य
चुरोट तनाव घटाउने कि बढाउने?
डा. अखण्ड उपाध्याय
तपाईंलाई कस्तो छ?
रामलाल श्रेष्ठ
जब कक्षा ९ मा पढ्ने किशोरीले आइरन चक्की मागिन् ...
डा आशिष प्याकुरेल
एक फुटबलप्रेमीलाई विश्वकपको प्रत्यक्षदर्शी बन्ने अवसर
डा. अरूण शाही
अपी बेसक्याम्पको बढ्दो आकर्षण र उचाइजन्य रोगको अदृश्य जोखिम
डा सुदीप अधिकारी
कटारी अस्पताल विवादः माफी, संवाद र भोलिका लागि सन्देश
विदुर कटुवाल/उदयपुर
सबै हेर्नुहोस
सर्च गर्नुहोस्
×
Search