मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
बिहीबार, साउन २१, २०८३
Fri, Aug 07, 2026
बिहीबार, साउन २१, २०८३
मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
खबर
उपचारमा चित्त बुझेन? ११३३ मा फोन गर्नुहोस् : स्वास्थ्य मन्त्रालय
मन्त्रालयले कुनै पनि स्वास्थ्य संस्था वा स्वास्थ्यकर्मीले स्वास्थ्य सेवा प्रवाह गर्ने क्रममा सेवाग्राही सर्वसाधारणलाई कुनै समस्या भएमा वा सेवा प्रदायकबाट कुनै त्रुटि भएमा हटलाइन नम्बर ११३३ मा कल गरेर गुनासो टिपाउन सक्ने व्यवस्था गरेको हो।
बिहीबार, चैत २६, २०७७
पछिल्लो २४ घण्टामा ३३२ कोरोना संक्रमित थपिए
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ४ हजार ६ जनाको पिसिआर परीक्षणमा ३३२ जनामा कोरोना पोजिटिभ आएको हो।
बिहीबार, चैत २६, २०७७
वैशाख ६ र ७ गते बालबालिकालाई भिटामिन 'ए' कार्यक्रम सञ्चालन हुने
अभियान अन्तर्गत ६ देखि ५९ महिनाका बालबालिकालाई भिटामिन ए क्याप्सुल र १ देखि ५ वर्षसम्मका बालबालिकालाई जुकाको औषधि दिइने छ।
बिहीबार, चैत २६, २०७७
थप ६ जिल्लामा स्वास्थ्य बिमा कार्यक्रम सञ्चालन गर्ने घोषणा
कार्यक्रमका अवसरमा स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयेश त्रिपाठीले ताप्लेजुङ, बारा, सर्लाही, दोलखा, मनाङ र मुस्ताङमा भर्चुुअल माध्यमबाट स्वास्थ्य बिमा कार्यक्रमको थालनी गरेका हुन्।
बिहीबार, चैत २६, २०७७
भारतमा एकै दिन थपिए १ लाख २६ हजारभन्दा बढी कोरोना संक्रमित
यो पछिल्लो २४ घण्टामा भेटिएको संसारमै सबैभन्दा बढी हो। गत २४ घन्टामा ब्राजिलमा ९० हजार र अमेरिकामा ७५ हजारमा कोरोना संक्रमण पुष्टि भएको छ।
बिहीबार, चैत २६, २०७७
नर्सिङ कर्मचारीलाई सरकारी कोटा र अध्ययन विदाको व्यवस्था हुनुपर्छ : सरकारी नर्सिङ संघ
संघले बुधबार स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयेश त्रिपाठीले पत्र लेखेर दुर्गममा सेवा गरेका नर्सिङ र अनमीहरुको माग सम्बोधन गर्न ध्यानाकर्षण गरेको हो।
बुधबार, चैत २५, २०७७
कोरोना बढेपछि स्वास्थ्य मन्त्रालयको १० बुँदे अनुरोध : ९ बजेपछि रेष्टुरेन्ट बन्ददेखि आवागमन कडाई गर्नेसम्म
मन्त्रालयले सार्वजनिक गरेको १० बुँदे आग्रहमा ९ बजेपछि रेष्टुरेन्ट बन्द गर्नेदेखि आवागमन कडाई गर्नेसम्मका कुराहरु रहेका छन्।
बुधबार, चैत २५, २०७७
ॐ हस्पिटलमा राष्ट्रिय क्रिकेट टोलीले लगायो कोभिडविरुद्धको खोप
उनीहरुले बुधबार अपरान्ह काठमाडौं चावहिलस्थित ॐ हस्पिटल एण्ड रिसर्च सेन्टरस्थित खोप केन्द्रमा पुगेर खोप लगाएका हुन्।
बुधबार, चैत २५, २०७७
पछिल्लो २४ घण्टामा ३३९ संक्रमित थपिए, काठमाडौं उपत्यकामा १६३ जना
प्रवक्ता डा जागेश्वर गौतमका अनुसार पिसिआर परीक्षणमा २९८ र एन्टिजिन परीक्षणमा ४१ गरी ३ सय ३९ जनामा कोरोना पोजिटिभ आएको हो।
बुधबार, चैत २५, २०७७
चीनबाट अनुदानमा प्राप्त कोरोनाविरुद्धको खोप लगाउन सुरु [भिडियो]
याँ बानेश्वरस्थित सिभिल अस्पतालमा नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीको सहभागितामा खोप कार्यक्रमको सुरुवात गरिएको हो।
बुधबार, चैत २५, २०७७
महाकाली अस्पतालमा उपचाररत एक कोरोना संक्रमितको मृत्यु
भारतको गुजरातबाट चैत २२ गते फर्केका उनी कोरोना संक्रमण देखापरेपछि महाकाली अस्पतालमा भर्ना भएका थिए। उनको उपचारकै क्रममा गए राति मृत्यु भएको स्वास्थ्य कार्यालय कञ्चनपुरका प्रमुख शिवराज सुनारले बताए।
बुधबार, चैत २५, २०७७
टिचिङ अस्पतालमा अत्याधुनिक सेवासहितको आइसियु सेवा सुरु
अस्पतालका कार्यकारी निर्देशक डा दिनेश काफ्लेले कोरोना संक्रमण तथा अन्य संक्रामक रोगलाई लक्षित गरी आइसियुको सेवालाई थप व्यवस्थित र अत्याधुनिक बनाइएको जानकारी दिए।
मंगलबार, चैत २४, २०७७
पछिल्लो २४ घण्टामा २६० संक्रमित थपिए, ११३ जना डिस्चार्ज
यो सँगै कुल संक्रमितको संख्या २ लाख ७८ हजार ४ सय ७० जना पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। जसमध्ये १ हजार ९ सय ७९ जना सक्रिय संक्रमित छन्।
मंगलबार, चैत २४, २०७७
सरकार लकडाउनको पक्षमा छैन : स्वास्थ्यमन्त्री हृदयेश त्रिपाठी
मंगलबार काठमाडौंमा आयोजित ‘नेपाल हेल्थ कनक्लेभ २०२१’मा बोल्दै मन्त्री त्रिपाठीले कोभिड–१९ रोकथामका नाममा अब कहिल्यै पनि लकडाउनमा नजाने बताए।
मंगलबार, चैत २४, २०७७
त्रुटि भएको भन्दै आयोगले एमडी/एमएस र एमडिएसको खुलातर्फ दोस्रो म्याचिङको नयाँ सूची निकाल्यो
चिकित्सा शिक्षा आयोगले स्नातकोत्तर तह एमडी/एमएस र एमडिएसको खुलातर्फको दोस्रो म्याचिङको नतिजा र विद्यार्थी भर्ना सम्बन्धी सूचना निकालेको छ।
मंगलबार, चैत २४, २०७७
सरुवा रोग विशेषज्ञ डा पुनलाई नास्टले राष्ट्रिय प्रविधि पुरस्कार दिने
नास्टको सोमबार बसेको ४४ औं प्राज्ञ सभाले डा पुनसहित विभिन्न ११ विधामा १७ जना व्यक्ति र संस्थालाई पुरस्कार प्रदान गर्ने निर्णय गरेको हो।
मंगलबार, चैत २४, २०७७
न्याम्सको सिनेटमा पदाधिकारीको आलोचना
सिनेटका अध्यक्षसमेत रहेका स्वास्थ्य तथा जनसंख्यामन्त्री हृदयेश त्रिपाठीले समेत पदाधिकारीले हचुवामा ऐजेन्डा ल्याएको भन्दै आलोचना गरेको बैठकमा सहभागी एक सदस्यले जानकारी दिए।
सोमबार, चैत २३, २०७७
जेठ-असारमा कोरोना संक्रमण अर्को उच्च विन्दुमा पुग्ने देखिन्छ: स्वास्थ्यमन्त्री त्रिपाठी
प्रतिनिधिसभाको आजको बैठकमा सार्वजनिक महत्वको वक्तव्यका क्रममा मन्त्री त्रिपाठीले पछिल्ला दिनमा फेरि संक्रमण बढ्न थालेकाले सतर्क रहन जोड दिएका छन्।
सोमबार, चैत २३, २०७७
क्यान्सर उपचारमा पनि नर्भिक केन्द्रित, ट्यूमर बोर्ड गठन
अस्पतालले सोमबार जारी गरेको विज्ञप्ति अनुसार अस्पतालले क्यान्सर उपचारका क्षेत्रमा पनि केन्द्रित गर्दै सेवा विकास गरेको जनाएको छ। अस्पतालले नेपालमै ठूलो ट्युमार बोर्ड समेत गठन गरेको जनाएको छ।
सोमबार, चैत २३, २०७७
८ लाख अतिरिक्त शुल्क लिएको भन्दै पिपल्स डेन्टल कलेजका विद्यार्थी आन्दोलित
कलेज प्रशासनसँग सोमबार करिब तीन घण्टा वार्ता भएपनि कुनै निष्कर्ष ननिस्किएको उनले जानकारी दिए। उल्टै कलेज प्रशासनले कलेजबाट भर्ना रद्द गर्ने धम्की दिएको उनले बताए।
सोमबार, चैत २३, २०७७
फार्मेसी काउन्सिलको १७ औँ नाम दर्ता परीक्षा प्रदेशस्तरमा हुने, सोमबारदेखि आवेदन फारम खुला
विद्यार्थीको सहजताका लागि प्रदेशस्तरीय परीक्षा सञ्चालन गर्न लागेको काउन्सिलका रजिष्ट्रार सञ्जिव कुमार पाण्डेयले बताए।
सोमबार, चैत २३, २०७७
स्वास्थ्य तालिम केन्द्रको निर्देशकमा दाउद
स्वास्थ्य मन्त्री हृदयेश त्रिपाठीले सोमबार मन्त्रीस्तरीय निर्णय गर्दै दाउदलाई निर्देशकको जिम्मेवारी दिएका हुन्।
सोमबार, चैत २३, २०७७
काठमाडौं उपत्यकामा १३७ जना कोरोना संक्रमित भेटिए
काठमाडौंमा ९८, भक्तपुरमा १३ र ललितपुरमा २६ जनामा कोरोना भेटिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
सोमबार, चैत २३, २०७७
पछिल्लो २४ घण्टामा २६६ संक्रमित थपिए, १०२ जना डिस्चार्ज
पछिल्लो २४ घण्टामा नेपालमा २ सय ६६ जना कोरोना संक्रमित थपिएका छन्। यो सँगै कुल संक्रमितको संख्या २ लाख ७८ हजार २ सय १० जना पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
सोमबार, चैत २३, २०७७
वायु प्रदूषण : बाहिर ननिस्कन विज्ञको सुझाव
नेपालमा वर्षेनी वायु प्रदूषणका कारण उत्पन्न हुने रोगका कारणले ३० देखि ३५ हजार मानिसको मृत्यु हुने गरेको छ। विश्वमा ७० लाख मानिसको मृत्यु हुने गरेको छ।
सोमबार, चैत २३, २०७७
पुनः काेराेना संक्रमण जोखिम बढेपछि बिस्केट जात्रा स्थगित
कोभिड १९ संकट व्यवस्थापन सञ्चालन केन्द्रको आइतबार सम्पन्न बैठकले बिस्केट जात्रा रोक्ने निर्णय गरेको हो।
सोमबार, चैत २३, २०७७
चैत २४ गते नेपाल स्वास्थ्य सम्मेलन २०७७ हुँदै
स्वास्थ्य क्षेत्रले सामना गरिरहेका चुनौती तथा कमी कमजोरीहरु माथि छलफल गर्दै त्यसलाई सुदृढ पार्न सक्ने संभावित तरिकाहरु पहिचान गर्ने सम्मेलनको उद्देश्य रहेको छ।
सोमबार, चैत २३, २०७७
काभ्रेका तीन ठाउँमा आरोग्य केन्द्र स्थापना
‘निरोगी नेपाल’ निर्माणको नीतिअन्तर्गत काभ्रेका दुई नगरपालिका र एक गाउँपालिकाका तीन स्थानमा नागरिक आरोग्य केन्द्र स्थापना गरिएको छ।
सोमबार, चैत २३, २०७७
एनआरएनएद्वारा कोभिडका कारण समस्यामा परेका एक लाख ७० हजारलाई राहत
ङ्घले समस्यामा परेका नेपाली श्रमिकमध्ये घरफिर्तीका लागि ३२४ जनाको पिसिआर परीक्षण तथा २१७ जनालाई आंशिक हवाई टिकटको यवस्था गरिएको जनाएको छ।
आइतबार, चैत २२, २०७७
पछिल्लो २४ घण्टामा १७६ संक्रमित थपिए, ११७ जना डिस्चार्ज
गत २४ घण्टामा ३ हजार ४ सय ५६ जनाको पिसिआर परीक्षण गर्दा १ सय ७६ जनामा कोरोना पुष्टि भएको छ। यो सँगै नेपालमा पिसिआर परीक्षण हुनेको संख्या २२ लाख ८५ हजार २ सय ८८ पुगेको छ।
आइतबार, चैत २२, २०७७
Previous
516
517
518
519
520
Next
ट्रेण्डिङ
स्वास्थ्य प्रविधि: प्रधानमन्त्री बालेन शाहको बायाँ हातमा देखिएको 'कालो ब्यान्ड' के हो ?
शुक्रबार, साउन १५, २०८३
कान्तिका निर्देशक डा. रामहरि चापागाइँको संयोग : जहाँ कुनैबेला ल्याब असिस्टेन्ट थिए, आज त्यहीँ निर्देशक
बुधबार, साउन २०, २०८३
करारका चिकित्सकको दुःख: वैशाखीको सहारामा बिरामी जाँच्न पुगे, तलब भने काटियो
सोमबार, साउन १८, २०८३
स्वास्थ्यको नयाँ संरचना : एकजना सचिव र १२ औं तह बिदा, महाशाखाको पुनर्संरचना
शुक्रबार, साउन १५, २०८३
भक्तपुर अस्पतालको आईसीयुमा तोडफोडदेखि कर्मचारीमाथि आक्रमण किन भयो?
शुक्रबार, साउन १५, २०८३
कान्ति अस्पतालको निर्देशकमा डा. रामहरी चापागाईं
मंगलबार, साउन १९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
सबै
न्युरो फिजिसियन डा. पौडेललाई प्रश्न: टाउको दुखाइको कुन अवस्था गम्भीर हो?
लक्ष्मी चौलागाईं
आधारभूत स्वास्थ्य सेवा निःशुल्क दिन तयार छौं, तर महँगा इम्प्लान्ट र औषधि निःशुल्क दिन सक्दैनौं - डा कार्की (अन्तर्वार्ता)
स्वास्थ्यखबर
स्वास्थ्यमा गाभिएपछि कसरी चल्दै छ खाद्य प्रविधि विभाग? कति सहज, कति असहज? [अन्तर्वार्ता]
स्वास्थ्यखबर
'जनताको असन्तुष्टि समग्र प्रणालीसँग हुन्छ, तर पहिलो आक्रोश डाक्टरमाथि पोखिन्छ'
स्वास्थ्यखबर
'इतिहासले बलियो बनाएको नेपाल चिकित्सक संघ अहिले परिवर्तनको घुम्तीमा छ'
स्वास्थ्यखबर
‘टिम मंगल' चुनावी समूह मात्र थिएन, मेडिकल मुभमेन्ट हो : डा. मंगल रावल
स्वास्थ्यखबर
'हरेक टाउको दुखाइ ब्रेन ट्युमर होइन, यी लक्षणहरू देखिए हुनसक्छ जोखिम'
स्वास्थ्यखबर
डा. अमात्यलाई प्रश्न– धेरै हेडफोन वा इयरफोनको प्रयोगले कानमा असर गर्छ ?
स्वास्थ्यखबर
सबै हेर्नुहोस
विचार/विश्लेषण
स्तनपानमैत्री कार्यस्थल बनाऔँ
९ घण्टा अगाडि
अस्तित्वको खोजीमा नर्सिङ पेसा: साधना देशको, सम्मान कहिले?
९ घण्टा अगाडि
उपचारविहीन अस्पताल: हामी भवन बनाउँदैछौँ कि स्वास्थ्य प्रणाली?
बुधबार, साउन २०, २०८३
भयरहित 'जीवनरक्षक', सुरक्षित अस्पताल: स्वास्थ्यकर्मी सुरक्षा ऐनमा कडा परिमार्जनको अपरिहार्यता
मंगलबार, साउन १९, २०८३
डाँडापारिको स्वास्थ्य: भूगोल, समुदाय र जनस्वास्थ्यबीचको सम्बन्ध
मंगलबार, साउन १९, २०८३
स्वास्थ्यकर्मी असुरक्षित हुँदा जोखिममा स्वास्थ्य सेवा: उपचार गर्नेलाई हातपात हैन सम्मान दिउँ
सोमबार, साउन १८, २०८३
स्वास्थ्य सेवामा कर: २०७५ को त्यो ऐतिहासिक निर्णय र आजको यथार्थ
आइतबार, साउन १७, २०८३
गोरखामा मौन महामारीका रूपमा फैलिँदै नसर्ने रोग
आइतबार, साउन १७, २०८३
सबै हेर्नुहोस
ब्लग
सबै
कर्णालीमा डाक्टर फलाउने अभियान : पहिलो मेडिकल इन्टर्नसिप ब्याचको ऐतिहासिक यात्रा
सह-प्रा. डा. डबल बहादुर धामी
प्युटार बसाइँ : दुर्गम स्वास्थ्य सेवाको वास्तविक अनुहार
रोमी बैद्य
चुरोट तनाव घटाउने कि बढाउने?
डा. अखण्ड उपाध्याय
तपाईंलाई कस्तो छ?
रामलाल श्रेष्ठ
जब कक्षा ९ मा पढ्ने किशोरीले आइरन चक्की मागिन् ...
डा आशिष प्याकुरेल
एक फुटबलप्रेमीलाई विश्वकपको प्रत्यक्षदर्शी बन्ने अवसर
डा. अरूण शाही
अपी बेसक्याम्पको बढ्दो आकर्षण र उचाइजन्य रोगको अदृश्य जोखिम
डा सुदीप अधिकारी
कटारी अस्पताल विवादः माफी, संवाद र भोलिका लागि सन्देश
विदुर कटुवाल/उदयपुर
सबै हेर्नुहोस
सर्च गर्नुहोस्
×
Search