मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
बिहीबार, साउन २१, २०८३
Fri, Aug 07, 2026
बिहीबार, साउन २१, २०८३
मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
खबर
राष्ट्रिय प्रत्यारोपण केन्द्रमा छैटौं कलेजो प्रत्यारोपण, २५ वर्षीया छोरीले दिइन् बुबालाई कलेजो
केन्द्रका निर्देशक डा प्रेमराज ज्ञवालीका अनुसार केन्द्रमा भएको यो छैटौं प्रत्यारोपण हो। शनिबार ४४ वर्षीय पुरुषलाई उनकै २५ वर्षीया छोरीले कलेजो दान गरेको डा ज्ञवालीले जानकारी दिए।
आइतबार, चैत २२, २०७७
मेलान कार्यसमितिको पदावधी ६ महिना थप
लुम्बिनी प्रदेशको बुटवलमा चैत २० गते बसेको पाँचौ पूर्ण बैठकमा पछिल्लो तीन वर्षे कार्यकालको समिक्षा गर्दै सो निर्णय गरेको हो ।
शनिबार, चैत २१, २०७७
कैलाली : आयुर्वेद सेवा कार्यक्रम सम्बन्धी जिल्लास्तरिय अर्धवार्षिक समिक्षा
सेती आयुर्वेद औषधालयको आयोजनामा भएको कार्यक्रमको उद्घाटन गोदावरी नगरपालिकाका नगर प्रमुख हरिसिंह साउदले गरेका थिए।
शनिबार, चैत २१, २०७७
पछिल्लो २४ घण्टामा १२८ संक्रमित थपिए, १६१ जना डिस्चार्ज
पछिल्लो २४ घण्टामा नेपालमा १ सय २८ जना कोरोना संक्रमित थपिएका छन्। यो सँगै कुल संक्रमितको संख्या २ लाख ७७ हजार ७ सय ६८ जना पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
शनिबार, चैत २१, २०७७
नेसोगले गर्यो डा भोला रिजाल र डा यमुना सुवाललाई सम्मान
नेसोगले वार्षिक साधारण सभाको अवसरमा डा रिजाल र डा सुवाललाई लाइफटाइम एचिभमेन्ट अवार्डबाट सम्मान गरेको हो।
शनिबार, चैत २१, २०७७
नेपाल डेण्टल एसोसिएसनको चुनाव : को को छन् मैदानमा?
काठमाडौं उपत्यका बाहिर झापा, मोरङ, सुनसरी, जनकपुर, पर्सा, कास्की, चितवन, रुपन्देही, बाँके र कैलाली गरी १० वटा जिल्लामा चुनाव भइरहेको एशोसिएसनले जनाएको छ। काठमाडौं उपत्यकामा भने चैत २८ गते चुनाव हुँदैछ।
शनिबार, चैत २१, २०७७
अर्जेन्टिनाका राष्ट्रपति कोभिड–१९ बाट संक्रमित
शुक्रबार ६२ वर्ष पुगेका राष्ट्रपति फर्नान्डेजले आफू आइसोलेसनमा रहे पनि शारीरिक रुपमा तन्दुरुस्त रहेको जनाए।
शनिबार, चैत २१, २०७७
नेपालमा बढ्दै जोखिम, भारतबाट नेपाल भित्रनेमा कोरोना संक्रमण
सीमा क्षेत्रमा स्थापना गरिएका हेल्थ डेस्कमा गरिएको परीक्षणमा २४ को नतिजा पोजेटिभ आएको हो।
शनिबार, चैत २१, २०७७
पछिल्लो २४ घण्टामा १७९ संक्रमित थपिए, १११ जना डिस्चार्ज
पछिल्लो २४ घण्टामा नेपालमा १ सय ७९ जना कोरोना संक्रमित थपिएका छन्। यो सँगै कुल संक्रमितको संख्या २ लाख ७७ हजार ६ सय ४० जना पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
शुक्रबार, चैत २०, २०७७
म्याग्दी: योगप्रति आकर्षण बढ्दो
बेनी, दरवाङ, तिप्ल्याङ, बिम, बाबियाचौर, सिंगा तातोपानी, बेग, बगरफाँटलगायतका स्थानमा योगाभ्यास सञ्चालन भएको छ। छोटो अवधिका लागि आयोजना गरिने सामूहिक योगाभ्यासमा सहभागि भएपछि धेरैजसोले घरमै निरन्तरता दिएका छन्।
शुक्रबार, चैत २०, २०७७
घाइतेको सहज उपचारका लागि ट्रमा सेन्टर र ट्रक व्यवसायी महासंघबीच सम्झौता
उक्त सम्झौतामा ट्रमा सेन्टरका निमित्त निर्देशक डा सन्तोष पौडेल र नेपाल ट्रक यातायात व्यवसायी महासंघका अध्यक्ष राजेन्द्र कुमार श्रेष्ठले हस्ताक्षर गरेका छन्।
बिहीबार, चैत १९, २०७७
पछिल्लो २४ घण्टामा १५२ संक्रमित थपिए, ६५ जना डिस्चार्ज
पछिल्लो २४ घण्टामा नेपालमा १ सय ५२ जना कोरोना संक्रमित थपिएका छन्। यो सँगै कुल संक्रमितको संख्या २ लाख ७७ हजार ४ सय ६१ जना पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
बिहीबार, चैत १९, २०७७
चीन सरकारबाट प्राप्त खोप ४० देखि ५९ वर्ष उमेर समूहलाई लगाइने
डा जागेश्वर गौतमले इन्सिडेण्ट कमाण्ड सिस्टमको आज बसेको बैठकले पूर्वाधारको हिसाबले अस्पताल छनोट गरी ४० देखि ५९ वर्ष उमेर समूहका नागरिकलाई खोप दिने तयारी भएको जानकारी दिए।
बुधबार, चैत १८, २०७७
सरकारी सेवामा कार्यरत नर्सहरुको संघ गठन
सरकारी सेवामा कार्यरत नर्सहरुले आज जिल्ला प्रशासन कार्यालयमा ‘सरकारी नर्सिङ संघ’ दर्ता गराएका छन्।
बुधबार, चैत १८, २०७७
वीरको फार्मेसी सेवा २४ घण्टा खुला, स्वास्थ्य बिमाका बिरामीलाई सहज
हाल वीर अस्पतालको फार्मेसीमा २० जना फर्मासिष्ट रहेका छन्। उनीहरुको ४ सिफ्टमा ड्युटी विभाजन गरी २४ घण्टा नै फार्मेसी सेवा दिइएको मण्डलले बताए।
बुधबार, चैत १८, २०७७
माइतीघरमा एक्लै धर्ना दिने डाक्टरको माग लिएर मेडिकल विद्यार्थी पुगे सामान्य प्रशासन मन्त्रालय
सोसाइटीका महासचिव निराजन यादव लगायतका मेडिकल विद्यार्थीहरुले बुधबार मन्त्री गणेशसिंह ठगुन्नालाई भेटेरै डा मल्लिकको माग पुरा गर्न आग्रह गर्दै ज्ञापन पत्र समेत बुझाएका छन्।
बुधबार, चैत १८, २०७७
नवलपुरमा भेटिए १४ कुष्ठरोगी
नवलपरासी (बर्दघाट–सुस्तापूर्व) मा १४ कुष्ठरोगी भेटिएका छन्। जिल्ला स्वास्थ्य कार्यालयका अनुसार पहाडी क्षेत्रमा पर्ने तीन गाउँपालिकाबाहेक सबै स्थानीय तहमा कुष्ठरोगका बिरामी भेटिएका छन्।
बुधबार, चैत १८, २०७७
खटाइएको स्थानमा नगएका यी ३० स्वास्थ्यकर्मीलाई कारवाहीको चेतावनी
विभागले मंगलबार(हिजो) सूचना प्रकाशित गर्दै खटाइएको स्थानमा सम्पर्कमा नआएका र कामकाजन नजाँदा दैनिक कार्यमा अवरोध आएको भन्दै ४८ मध्ये ३० जना स्वास्थ्यकर्मीलाई खटाइएको स्थानमा जान तीन दिनको चेतावनी दिएको छ।
बुधबार, चैत १८, २०७७
प्युठान अस्पतालमा थाइराइड परीक्षण सेवा विस्तार
अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा नविन दर्नालका अनुसार लुम्बिनी प्रदेश सरकारको आर्थिक सहयोगमा थाइराइड परीक्षण मेसिन ल्याइएको हो। करिब २० लाखको लागतमा उक्त मेसिन ल्याइएको उनले जानकारी दिए।
बुधबार, चैत १८, २०७७
कर्णालीमा सुरक्षित गर्भपतन गराउनेको सङ्ख्या बढ्दो
सामाजिक विकास मन्त्रालयका अनुसार कर्णाली प्रदेशमा आर्थिक वर्ष २०७४ कात्तिकदेखि २०७५ असोजसम्म सुरक्षित गर्भपतन गराउने महिलाको सङ्ख्या पाँच हजार ७४२ थियो।
बुधबार, चैत १८, २०७७
भेरी अस्पताल प्रयोगशालामा ४५ जनाको परीक्षण गर्दा १८ जनामा कोरोना संक्रमण पुष्टि
अस्पतालका अनुसार बाँकेका १३, बर्दिया, जाजरकोट, कैलाली, ललितपुर र सुर्खेतका एक/एक जना व्यक्तिमा कोरोना संक्रमण पृष्टि भएको छ।
बुधबार, चैत १८, २०७७
स्वास्थ्यका मापदण्ड अपनाउन बेलायती प्रधानमन्त्री बोरिस जोन्सनकाे आग्रह
बेलायतमा छ जनासम्म मानिस बाहिर जम्मा भएर हिँडडूल गर्न, आफ्ना घर तथा सार्वजनिक पार्कहरुमा पनि सानो संख्याका मानिस जम्मा हुन र साना तिना खेलकुदहरु गर्न दिने विषयमा बेलायतमा कुराकानी भइरहेको अवस्थामा यस्तो नगर्न भनिएको हो।
मंगलबार, चैत १७, २०७७
स्वास्थ्य अनुसन्धान परिषदको अध्यक्षमा डा बराल नियुक्त
स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयेश त्रिपाठीको सिफारिसमा अध्यक्षमा बराल र सदस्यहरु नियुक्त भएका हुन्। यस्तै परिषदको उपाध्यक्षमा डा गौरव ढकाल नियुक्त भएका छन्।
मंगलबार, चैत १७, २०७७
पछिल्लो २४ घण्टामा १६७ संक्रमित थपिए, ११५ जना डिस्चार्ज
गत २४ घण्टामा ३ हजार १ सय ४० जनाको पिसिआर परीक्षण गर्दा १ सय ६७ जनामा कोरोना पुष्टि भएको छ। यो सँगै नेपालमा पिसिआर परीक्षण हुनेको संख्या २२ लाख ६७ हजार ४ सय ८ पुगेको छ।
मंगलबार, चैत १७, २०७७
ललितपुरमा पनि बर्ड फ्लु भेटियो
रोग देखिएको तथा संभावित फैलन सक्ने क्षेत्रमा रहेका सम्पूर्ण घरपालुवा पन्छी तथा रोग सार्न सक्ने अन्य वस्तु नष्ट गरी रोग नियन्त्रणको प्रयास भइरहेको पनि विभागले जनाएको छ।
सोमबार, चैत १६, २०७७
यस्तो छ मेरिट सूचीबाट हटाइएका पिजी विद्यार्थीको पक्षमा सर्वोच्चको आदेश [पूर्णपाठ]
अदालतको यो आदेशपछि अब आयोगले रद्द गरिएका विद्यार्थीले पेश गरेको कागजपत्र पुन: अध्ययन गरेर आयोग नियमावली बमोजिम दुर्गम क्षेत्रमा काम गरेका विद्यार्थीले अंक पाउने भएमा नियम अनुसार अंक प्रदान गरेर पुन:योग्यताक्रमको सूची सार्वजनिक गर्नुपर्ने हुन्छ।
सोमबार, चैत १६, २०७७
मेरिट लिष्टबाट हटाइएकाको पुन:योग्यताक्रमको सूची प्रकाशित गर्न आयोगलाई सर्वोच्चको अन्तरिम आदेश
सोमबार अन्तरिम आदेश जारी गर्दै निवेदकको योग्यताक्रमको सूची पुनः प्रकाशित गरी हाल स्थगित म्याचिङमा योग्यताक्रमको आधारमा अध्ययनको अवसर समेत प्रदान गरि म्याचिङ सम्बन्धी बाँकी कार्य सम्पन्न गर्नु आदेश दिएको हो।
सोमबार, चैत १६, २०७७
नर्भिक अस्पतालले सुरु गर्याे अनुहारको आकृति मिलाउने आधुनिक शल्यक्रिया
जर्मन र ताइवानबाट विशेष तालिम गरी नेपाल फर्किएका चिकित्सकहरुबाट विभिन्न कारण अनुहारको आकृति असामान्य भएको मिलाउने शल्यक्रिया सुरुवात गरेको अस्पतालले जनाएको छ।
सोमबार, चैत १६, २०७७
भारतीय सेनाले नेपाली सेनालाई दियो १ लाख डोज कोभिड खोप
कोभिड महामारीको प्रतिकार्यमा सहयोग पुर्याउने उद्देश्यले भारतीय सेनाले उपलब्ध गराएको उक्त खोप केही दिनमा औपचारिक हस्तान्तरण हुने नेपाली सेनाले जानकारी दिएको छ।
सोमबार, चैत १६, २०७७
पछिल्लो २४ घण्टामा १४१ संक्रमित थपिए, ८२ जना डिस्चार्ज
पछिल्लो २४ घण्टामा नेपालमा १ सय ४१ जना कोरोना संक्रमित थपिएका छन्। यो सँगै कुल संक्रमितको संख्या २ लाख ७६ हजार ९ सय ८० जना पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
सोमबार, चैत १६, २०७७
Previous
517
518
519
520
521
Next
ट्रेण्डिङ
स्वास्थ्य प्रविधि: प्रधानमन्त्री बालेन शाहको बायाँ हातमा देखिएको 'कालो ब्यान्ड' के हो ?
शुक्रबार, साउन १५, २०८३
कान्तिका निर्देशक डा. रामहरि चापागाइँको संयोग : जहाँ कुनैबेला ल्याब असिस्टेन्ट थिए, आज त्यहीँ निर्देशक
बुधबार, साउन २०, २०८३
करारका चिकित्सकको दुःख: वैशाखीको सहारामा बिरामी जाँच्न पुगे, तलब भने काटियो
सोमबार, साउन १८, २०८३
स्वास्थ्यको नयाँ संरचना : एकजना सचिव र १२ औं तह बिदा, महाशाखाको पुनर्संरचना
शुक्रबार, साउन १५, २०८३
भक्तपुर अस्पतालको आईसीयुमा तोडफोडदेखि कर्मचारीमाथि आक्रमण किन भयो?
शुक्रबार, साउन १५, २०८३
कान्ति अस्पतालको निर्देशकमा डा. रामहरी चापागाईं
मंगलबार, साउन १९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
सबै
न्युरो फिजिसियन डा. पौडेललाई प्रश्न: टाउको दुखाइको कुन अवस्था गम्भीर हो?
लक्ष्मी चौलागाईं
आधारभूत स्वास्थ्य सेवा निःशुल्क दिन तयार छौं, तर महँगा इम्प्लान्ट र औषधि निःशुल्क दिन सक्दैनौं - डा कार्की (अन्तर्वार्ता)
स्वास्थ्यखबर
स्वास्थ्यमा गाभिएपछि कसरी चल्दै छ खाद्य प्रविधि विभाग? कति सहज, कति असहज? [अन्तर्वार्ता]
स्वास्थ्यखबर
'जनताको असन्तुष्टि समग्र प्रणालीसँग हुन्छ, तर पहिलो आक्रोश डाक्टरमाथि पोखिन्छ'
स्वास्थ्यखबर
'इतिहासले बलियो बनाएको नेपाल चिकित्सक संघ अहिले परिवर्तनको घुम्तीमा छ'
स्वास्थ्यखबर
‘टिम मंगल' चुनावी समूह मात्र थिएन, मेडिकल मुभमेन्ट हो : डा. मंगल रावल
स्वास्थ्यखबर
'हरेक टाउको दुखाइ ब्रेन ट्युमर होइन, यी लक्षणहरू देखिए हुनसक्छ जोखिम'
स्वास्थ्यखबर
डा. अमात्यलाई प्रश्न– धेरै हेडफोन वा इयरफोनको प्रयोगले कानमा असर गर्छ ?
स्वास्थ्यखबर
सबै हेर्नुहोस
विचार/विश्लेषण
स्तनपानमैत्री कार्यस्थल बनाऔँ
९ घण्टा अगाडि
अस्तित्वको खोजीमा नर्सिङ पेसा: साधना देशको, सम्मान कहिले?
९ घण्टा अगाडि
उपचारविहीन अस्पताल: हामी भवन बनाउँदैछौँ कि स्वास्थ्य प्रणाली?
बुधबार, साउन २०, २०८३
भयरहित 'जीवनरक्षक', सुरक्षित अस्पताल: स्वास्थ्यकर्मी सुरक्षा ऐनमा कडा परिमार्जनको अपरिहार्यता
मंगलबार, साउन १९, २०८३
डाँडापारिको स्वास्थ्य: भूगोल, समुदाय र जनस्वास्थ्यबीचको सम्बन्ध
मंगलबार, साउन १९, २०८३
स्वास्थ्यकर्मी असुरक्षित हुँदा जोखिममा स्वास्थ्य सेवा: उपचार गर्नेलाई हातपात हैन सम्मान दिउँ
सोमबार, साउन १८, २०८३
स्वास्थ्य सेवामा कर: २०७५ को त्यो ऐतिहासिक निर्णय र आजको यथार्थ
आइतबार, साउन १७, २०८३
गोरखामा मौन महामारीका रूपमा फैलिँदै नसर्ने रोग
आइतबार, साउन १७, २०८३
सबै हेर्नुहोस
ब्लग
सबै
कर्णालीमा डाक्टर फलाउने अभियान : पहिलो मेडिकल इन्टर्नसिप ब्याचको ऐतिहासिक यात्रा
सह-प्रा. डा. डबल बहादुर धामी
प्युटार बसाइँ : दुर्गम स्वास्थ्य सेवाको वास्तविक अनुहार
रोमी बैद्य
चुरोट तनाव घटाउने कि बढाउने?
डा. अखण्ड उपाध्याय
तपाईंलाई कस्तो छ?
रामलाल श्रेष्ठ
जब कक्षा ९ मा पढ्ने किशोरीले आइरन चक्की मागिन् ...
डा आशिष प्याकुरेल
एक फुटबलप्रेमीलाई विश्वकपको प्रत्यक्षदर्शी बन्ने अवसर
डा. अरूण शाही
अपी बेसक्याम्पको बढ्दो आकर्षण र उचाइजन्य रोगको अदृश्य जोखिम
डा सुदीप अधिकारी
कटारी अस्पताल विवादः माफी, संवाद र भोलिका लागि सन्देश
विदुर कटुवाल/उदयपुर
सबै हेर्नुहोस
सर्च गर्नुहोस्
×
Search