काठमाडौं– मनमोहन कार्डियोथोरासिक एन्ड भाष्कुलर सेन्टरमा १० जना नर्सलाई रोजगारीको अवसर खुलेको छ । अस्थायी दरबन्दीका लागि खोलिएको बिज्ञापनमा पुस १९ गते दरखास्त दिने अन्तिम मिति तोकिएको छ ।
स्वास्थ्यखबरमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव तथा लेख, विश्लेषण र जानकारी, तथा विज्ञापनका लागि हामीलाई healthkhabarnews@gmail.com मा सम्पर्क गर्नुहोला।