काठमाडौं- शिक्षा मन्त्रालयले त्रिभुवन विश्वविद्यालय अन्तर्गतका मेडिकल कलेजहरुमा अध्ययनका लागि छात्रवृत्तिको योग्यताक्रम (मेरिट) सूची सार्वजनिक गरेको छ । मन्त्रालयको शुक्रबारको निर्णय अनुसार सूची सार्वजनिक भएको हो।
प्रकाशित सूचि अनुसार पुस १४ गतेभित्र मेरिटका आधारमा कलेजको प्राथमिकताका आधारमा निवेदन दिन भनिएको छ ।
हरौँ योग्यताक्रम अनुसारको सूची :
स्वास्थ्यखबरमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव तथा लेख, विश्लेषण र जानकारी, तथा विज्ञापनका लागि हामीलाई healthkhabarnews@gmail.com मा सम्पर्क गर्नुहोला।