काठमाडौँ– पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानले एमबिबिएस् छनोट परीक्षाको नतिजा सार्वजनिक गरेको छ । पुस ८ गते लिएको एमबीबीएस प्रवेश परीक्षाको नतिजा सोमबार प्रकाशित गरेको हो।
स्वास्थ्यखबरमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव तथा लेख, विश्लेषण र जानकारी, तथा विज्ञापनका लागि हामीलाई healthkhabarnews@gmail.com मा सम्पर्क गर्नुहोला।