काठमाडौं- हास्य अभिनेताद्धय मदनकृष्ण श्रेष्ठ र हरिवशं आचार्य (मह)ले सामाजिक विषयमा टेलिफल्म तथा फिल्म बनाउँदै आइरहेका छन्। उनीहरुको चर्चित टेलिफिल्ममध्ये ‘असल लोग्ने’ पनि पर्छ। यो टेलिफिल्ममा स्वास्थ्यलाई प्रमुख विषय बनाइएको छ।
हेरौँ टेलिफिल्म
स्वास्थ्यखबरमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव तथा लेख, विश्लेषण र जानकारी, तथा विज्ञापनका लागि हामीलाई healthkhabarnews@gmail.com मा सम्पर्क गर्नुहोला।