लहान- चौधरी आँखा अस्पतालको तत्वावधान र माछापुच्छ«े बैंक लहानको आयोजनामा लहान नगरपालिका वडा नं २४ स्थित लेखनाथ निमाविमा शुक्रबार भएको आँखा शिविरमा ७० जनाको आँखा जाँच गरेको छ।
तीमध्ये २२ जना मोतियाविन्दु भएका बिरामीको शल्यक्रिया भएको व्यवस्थापन स्वयंसेवक राजकुमार कोइरालाले जानकारी दिए। रासस
स्वास्थ्यखबरमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव तथा लेख, विश्लेषण र जानकारी, तथा विज्ञापनका लागि हामीलाई healthkhabarnews@gmail.com मा सम्पर्क गर्नुहोला।