काठमाडौं- नेपाल मेडिकल काउन्सिलले आगामि फागुनमा विशेषज्ञ डाक्टरको लाइसेन्सिङ परीक्षा लिने भएको छ। काउन्सिलले आज सार्वजनिक सूचना जारी गर्दै विशेषज्ञ दर्ता प्रमाणपत्रको लागि लिइने विशेष परीक्षा (स्पेशल एक्जामिनेसन) आगामी २६ फागुनमा लिने जनाएको छ ।
परीक्षामा सहभागी हुन ९ माघ देखि ९ फागुनसम्म फारम भर्नुपर्ने समयसिमा तोकिएको छ।
हेरौँ पुरा सूचना

स्वास्थ्यखबरमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव तथा लेख, विश्लेषण र जानकारी, तथा विज्ञापनका लागि हामीलाई healthkhabarnews@gmail.com मा सम्पर्क गर्नुहोला।